असाध्यै राम्रो काैरा गित भावुक कुनै मगर गुरुङ movie हेरेकाे filling अनुभव भयाे 😴 कुनै शब्द छैन्!! मेराे गाउले बहिनी रचना राना मगर लाई अावाज मा साथ दिनुभएको धेरै धेरै धन्यवाद ❤🎉सम्पूर्ण टिमलाई सफलताको सफलताको शुभकामना सीता दिदी हरि माया दिदी लाई मनै देखि सम्मान छ ❤यति राम्रो शब्द काेर्नु हुने युनिक थापा मगर लाफा लाई हिदृहि देखि सम्मान छ !🙏यति मिठाे अावाज दिने राजु ताेलुङ्गी गुरुङ रचना बहिनी लाई हार्दिक शुभकामना शब्द छै म सँग 🙏
वाह😮आज हाजुरहरूको यो छोटो र आति नै मीठो अनि मार्मिक म्यूजिक भिडियोले आज 2 घण्टाको फिल्म हेरेको भन्दा कमिको महासुस भएना विशेष गरी आशिष भान्जालाई धेरै धेरै धन्यावाद❤ हार्दिक बधाई तथा शुभ-कामना सम्पूर्ण टिमलाई ❤🎉 👍️👌
पुरै भिडियो हेर्दा एक्दम दम्दार प्रस्तुती सबै कलाकारहरुको, राजु भाई को मिठो आवाज, बैनी को पनि उत्ती कै मिठो, युनिक भाईको वजन्दार शब्दहरुको सन्कलन आदर्णीय सिता गुरुङ दिदी को प्रस्तुतीमा निक्कै ऐतिहासिक श्रीजना वनेको रैछ, हेरे सुने आनन्द आयो, हजुरहरु सबैलाई धेरै बधाई अनी अझै यस्तै श्रीजना हरु सुन्न पाउ हेर्न पाउ ❤🎼💐
बदाई छ सम्पूर्ण टिम लाई हाम्रो गुरुङ मगर को पुर्खौली गीत कौडा लाई नयाँ अनि फरक तरिकाले प्रस्तुत गर्नु भाको रहेछ। सोचेको भन्दा कयौं गुण राम्रो गीत अनि भिडियो सफलताको असंख्य शुभकामना । ❤❤❤
सबैले माया गर्दिनु होला...! यत्तिकै भनिएको,बनिएको चै हैन रहेछ "मायाको इतिहास" अत्यन्तै राम्रो मिठो लय स्वर शब्द रचना र संगीतले भरिएको यस कौडा कोसेली भित्र हरकोहिको प्रेमजिवन साँग मेल खान सक्ने निकै रमाइलो अनि भाबुक कथानक पनि बुझ्न सक्नेछन् , हार्दिक बधाई सम्पुर्ण टिम प्रती ❤️❤️🙏
Wow katti mitho geet ❤❤❤ sarai sarai man paryo jatti sune pani dhit namrne jati sunyo uti suni rahu lagne ❤ sampurna tem lai dherai dherai badhai ani subhakamna ❤
अन्तरजातीय बिहेमा हुने समस्या र चोखो माया हुने चोखो मन को कुरा हरु समाबेश गरिएको रहेछ यो कौराह/चुट्का गित मा एकदम राम्रो लागेयो यो गित सुनेर मेरो मगरनी सोलतिनी हरु को याद आयो अन्त सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिम लाई धन्यवाद
माया को ईतिहास वाह सुनै कती आनन्द । शब्द सङ्गीत तेइ माथि रचना जि को स्वर को मिठास वाह वाह अनि अजम्बरी मायाको काहानी वाह वाह वाह । यो भिडियो हेर्दा हेर्दौ बिगत लाई सम्झिय आखानै रसायो अनि जिबनमा पहिलो पटक कुनै गित सङ्गीत लाई कमेन्ट गर्न आय म धन्यबाद सम्पूर्णलाई यति राम्रो प्रस्तुती दिनु भयकोमा ❤❤❤❤
सारै मीठो गित शब्द ले मुटु को कुना कुना मा छोयो बधाइ तथा सुभकामाना 🎉🎉🎉❤❤❤❤❤😢🙏🙏🙏
बल्ल पुरै भिडियो हेर्ने मौका मिल्यो आज कति बेला आँशु झरेछ पत्तै पाईन हर्दिक शुभकामना सम्पूर्ण टिम प्रति
Thank you so much Mousam dai for your time love and support 🥰🙏🏻🙏🏻🙏🏻
खुशी लाग्यो आशिष् सोल्टी तपाईंको अझै उन्नति प्रगति गर्दै जानुहोस र हाम्रो गुरुङ,मगरहरुको कला सस्कृतीलाई जोगाइ राखौ।सम्पुर्ण टिमलाई बधाई र शुभकामना ।।
यो कैराहा गित सुनीसकेपछि मेरो मेरो कलेज पढ्दा को मगरनी सोल्टिनी को बेसरी याद आयो😊🎉🎉🎉congratulation all team lai 🙏🙏🙏❣️
Daroi ramro Dai hjr ko kam 💗😘
Hajur honi 🙏
फिल्म नै हेरेको आभास भयो सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🎉
असाध्यै राम्रो काैरा गित भावुक कुनै मगर गुरुङ movie हेरेकाे filling अनुभव भयाे 😴 कुनै शब्द छैन्!! मेराे गाउले बहिनी रचना राना मगर लाई अावाज मा साथ दिनुभएको धेरै धेरै धन्यवाद ❤🎉सम्पूर्ण टिमलाई सफलताको सफलताको शुभकामना सीता दिदी हरि माया दिदी लाई मनै देखि सम्मान छ ❤यति राम्रो शब्द काेर्नु हुने युनिक थापा मगर लाफा लाई हिदृहि देखि सम्मान छ !🙏यति मिठाे अावाज दिने राजु ताेलुङ्गी गुरुङ रचना बहिनी लाई हार्दिक शुभकामना शब्द छै म सँग 🙏
धेरै धेरै धन्यवाद लाफा ज्यु❤ तपाई को माया र सपोर्टको लागि 🙏❤️
😊😊😊😊😊😊
@@Unik2manzu❤❤❤❤
वाह😮आज हाजुरहरूको यो छोटो र आति नै मीठो अनि मार्मिक म्यूजिक भिडियोले आज 2 घण्टाको फिल्म हेरेको भन्दा कमिको महासुस भएना विशेष गरी आशिष भान्जालाई धेरै धेरै धन्यावाद❤ हार्दिक बधाई तथा शुभ-कामना सम्पूर्ण टिमलाई ❤🎉 👍️👌
धेरै राम्रो छ गित अनि अभिनय भाई बहिनि को
❤❤सफलता को शिखर चुमोस यो गीत ले ❤❤
All टिम लाई बधाई छ 🎉
पुरै भिडियो हेर्दा एक्दम दम्दार प्रस्तुती सबै कलाकारहरुको, राजु भाई को मिठो आवाज, बैनी को पनि उत्ती कै मिठो, युनिक भाईको वजन्दार शब्दहरुको सन्कलन आदर्णीय सिता गुरुङ दिदी को प्रस्तुतीमा निक्कै ऐतिहासिक श्रीजना वनेको रैछ, हेरे सुने आनन्द आयो, हजुरहरु सबैलाई धेरै बधाई अनी अझै यस्तै श्रीजना हरु सुन्न पाउ हेर्न पाउ ❤🎼💐
thank you so much daI💐🙏
राम्रो लाग्यो कथा बस्तु परक नया पन ब्यापक सफलता को कामना भाई बहिनी सबैमा ❤
मायाको इतिहास धेरै राम्रो छ गीत हार्दिक बधाई तथा धेरै धेरै शुभ कामाना आशिष जि युनिक राजा गणेशमान भाइ मेरो फूपू छ्यामा लगायत सबै सबै लाई 💐💐🙏🙏
सारै राम्रो बनेंको छ है गीत भिडीयो सम्पूर्ण टीमलाइ बधाइ शुभकामना अनी पहले डाइरेक्सन नै बबाल लायो है आशीस भाइ को डाइरेक्सन बधाइ भाइ
बदाई छ सम्पूर्ण टिम लाई हाम्रो गुरुङ मगर को पुर्खौली गीत कौडा लाई नयाँ अनि फरक तरिकाले प्रस्तुत गर्नु भाको रहेछ। सोचेको भन्दा कयौं गुण राम्रो गीत अनि भिडियो सफलताको असंख्य शुभकामना । ❤❤❤
thank you so much🙏🙏
अहिले सम्मकै उत्कृस्त
Wow nice song❤❤❤
5/6choti sune here sachikai geet dherai ramro lagyo film hereko avhas vayo sampurna team parti safalta ko suvakamana sathai badhai xa ❤❤❤❤👏👏👏👏
❤❤ man parxa yo song 😊
Wow🎉❤nirjali pani vako vya jhn ramro hunthyo❤❤🎉🎉🎉suvkmana all tim
Wow very nice song n voice 💓💓
Thank you very much 🙏
बधाई छ सम्पूर्णलाई आ-आफ्नो मौलिक गीत जगेर्ना गरेकोमा 🙏🙏🙏🙏
dami dami
Magar Culture ❤️ Kauraha 🥰
एकदमै राम्रो लाग्यो।
आशिष बाबू लगायत सम्पुर्ण टिम लाई बधाई।❤❤🎉🎉🎉
आहा एकदमै मीठो कौडा गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई👏👏👏👏❤️❤️❤️❤️🕺💃🕺💃🥀🥀🥀🥀🌺🌺🌺🌺💝💝💝💝💝👌👌👌👌👍️👍️👍️👍️
Kya damixa sampurnalai shubhakamana❤
❤❤बधाई छ सम्पूर्णलाई
शुभकामना सम्पूर्ण टिमलाई अान्नद अायो भिडियो हेरेर
राम्रो छ सफलताको शुभ कामना सम्पुर्ण कलाकारलाई , नेपाली साङ्गितिक लाई माया गरौ 😍😍😍😘😘😘
रचना बहिनि अनि राजु ब्रो को स्वार आहा ❤❤ चाहाना राना मगर ❤
आहा अत्यन्तै राम्रो लाग्यो।👌सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।🙏🌹❤️
❤❤ aashadhei mon mutu lai chune, kati mitho koura geet..
Hamro gurung magar ko...
❤ From arnunachal Pradesh, india
ज्यादै राम्रो music video सम्पुर्ण टिमलाई बधाई छ👌👌👌👏👏👏❤❤❤
Sweet song, good looking casts and nice Nepali vibe 👍👍👍 Good job from Thailand 🇹🇭
Wow dami geet sathma wow abhinay sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
बधाई छ सम्पुर्ण टिमलाई 🥳। एकदमै राम्रो लाग्यो र साथै चाहाना दिदीको अभिनय सारै मन पर्यो आगामी दिनहरु मा पनि अझै प्रगति को शुभकामना सम्पुर्ण टिमलाई।❤🎉
Sabai lai dherai badhai tahal safalta ko aaghrim suvakamana🎉❤❤
बधाई छ सम्पूर्ण टिमलाई
अत्यन्तै मौलिक र मार्मिक लाग्यो शब्द संगीत ,अभिनय र अति स्वमोधुर आवाज आहाँ❤❤❤🎉🎉🎉
wow ati ramro video sabai janalai congtulation 🎉🎉❤❤
मन पर्यो
सम्पुर्ण टिमलाई सफलताको शुभकामना साथै अर्को भाग पनि आउनुपर्यो
wa sweet song along with video so all the best and good luck to entire team.
मेरो कुडुलेको भाइ आशिष् को रोल दामी राइछ्त
सबैले माया गर्दिनु होला...!
यत्तिकै भनिएको,बनिएको चै हैन रहेछ "मायाको इतिहास"
अत्यन्तै राम्रो मिठो लय स्वर शब्द रचना र संगीतले भरिएको यस कौडा कोसेली भित्र हरकोहिको प्रेमजिवन साँग मेल खान सक्ने निकै रमाइलो अनि भाबुक कथानक पनि बुझ्न सक्नेछन् , हार्दिक बधाई सम्पुर्ण टिम प्रती ❤️❤️🙏
धरै धेरै धन्यवाद हजुर को माया अनि मिठो कमेन्ट को लागि 🙏❤️
आहा कति मिठो गीत ❤❤❤ सफलताको शुभकामना
अाहा!!
कति मिठाे गित,।
सुनी रहु लाग्ने।।😊🙏
मन जित्यो है ❤😍
Damii xa gurung ho niii❤❤❤❤
गीत राम्रो छ❤❤❤
भाग २ पनि आउनु पर्ने थियो। ❤ जत्ति हेरे पनि सुनम सुनम लाईरहने ❤
Wow dhami xa song
Wow bhai srai ramro layo .
साच्चिकै हाम्रो culture & हाम्रो song धेरै नइ राम्रो छ ।❤❤❤❤❤❤
Sarai mitho git video pani yekdam ramro congratulation all team🎉🎉
यो म्यूजिक भिड़ियो मेरो हेरेर आशु नाई आयो ❤धेरै बेस्ट छ.
Pgxys
Congratulations 💐❤️🎊🎉😍 to all team prati saphalatako suvkamana…
Sarai mitho geet Ani testai ramro video banex
Congratulations aasis Vai raju Solti
धेरै राम्रो गित
बधाई छ सम्पुर्ण टिम लाई
आहा साह्रै राम्रो कौडा गित अनि सुन्दर नाच।
Wow katti mitho geet ❤❤❤ sarai sarai man paryo jatti sune pani dhit namrne jati sunyo uti suni rahu lagne ❤ sampurna tem lai dherai dherai badhai ani subhakamna ❤
ल ल आशिष् भाइ बधै छ सबै टिमलाइ बधै।
शब्द ,संगित ,स्वर र भिडियो concept सबै राम्रो लाग्यो ❤❤
🙏Sarai ramro kauda geet aaudo din ma yastai mitho mitho koseli liyar aaunu hola 🎉sampunad Team lai dharai dharai SUV kamana 👌💞
Wow dami badhai ho all team lai congratulations 👣👏👏👏👏👏
के हाे गित हेर्दाहेर्दै लास्टमा त आँसु पाे आयाे ल्हे
Aww❤ love it 💗💗💗
एक दमै मन पर्यो फिल्म भन्दा कमको छैन अनिनएअनि गित को स्बद❤❤❤🎉🎉🎉🎉
Dami dami 🎉
Short movie hereko feel aayo , pierced through the heart . Nice attempt mero bhai . Long way to go , all the best !
Derai ramro git
Mithoo ❤❤❤badhai sabaima
अन्तरजातीय बिहेमा हुने समस्या र चोखो माया हुने चोखो मन को कुरा हरु समाबेश गरिएको रहेछ यो कौराह/चुट्का गित मा एकदम राम्रो लागेयो यो गित सुनेर मेरो मगरनी सोलतिनी हरु को याद आयो अन्त सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिम लाई धन्यवाद
आहा,यस्तो पो गीत,गाना सँगै कथाले मन छोयो..मगर्नी नानीको कला प्रसँसनिय छ.
माया को ईतिहास वाह सुनै कती आनन्द । शब्द सङ्गीत तेइ माथि रचना जि को स्वर को मिठास वाह वाह अनि अजम्बरी मायाको काहानी वाह वाह वाह । यो भिडियो हेर्दा हेर्दौ बिगत लाई सम्झिय आखानै रसायो अनि जिबनमा पहिलो पटक कुनै गित सङ्गीत लाई कमेन्ट गर्न आय म धन्यबाद सम्पूर्णलाई यति राम्रो प्रस्तुती दिनु भयकोमा ❤❤❤❤
धेरै धेरै धन्यवाद हजुरको माया र सपोर्ट को आभारी छौ🙏❤️
@@Unik2manzuयस्तो राम्रो गित सङ्गीत लाई सधै भरी माया र उच्च सम्मान it's my life story😊😊 🙏🙏🙏
भिडियो हेरेर रमाइलो लागियो सम्पुर्ण टिम्लाई 2080 साल बिजय दसमीको सुभकामना लक्ष्मण गुरुङ अफिसियलको तर्फबाट ❤❤🙏🙏
आहा कति मजाको
Wow कति राम्रो कौरा गित❤❤❤❤❤
Mayako etihasle dherai safalta milos hol team prati agream suvakamana🙏🙏
ati nai man chjune kauda song congratulations hole team
God luck all team safltako suv kamna
जति हेरेपनि धित नमर्ने म्युजिक भिडियो कथा बस्तु पनि फरक सब्द लय सबै मिलेको गित ब्यापक सफलताको शुभकामना सबै टिम लाई 🙏🙏❤️❤️❤️
Wow
दामि 🎉❤
Babal x hai
मन छोयो... दुईथोपा आशु😢
Congratulations dada❤🎉
Aaha Kati mitho song🥰🥰🥰💙💙
geet dherai ramro xa badhai xa mayako itihas entire team lai🥰
सारै मिठो गीत 🎉🎉
Waoo
Aashish vailai nii dekhe khushi lagyo
To be continue ❤
Dherai mithoo geet ani ashadai❤ ramro love story
अती मर्मिक गित छ हार्दिक बधाई ❤❤❤❤❤❤❤
Finally result final product comes out🙏👇☺️, atti babbal 🙏
एकदमै मिठो शब्द सिर्जना र अति राम्रो कथा र निर्देशन गित एकदमै राम्रो लाग्यो। दोस्रो भागको पर्खाइमा रहन्छु❤🙏
Waa nice song❤❤❤
Congratulations 🎊 🎈 keep it up ✌️
Nice koudA song