Little bit different lyrics with the song we use to sing in bhaktapur पृथ्वीनारायण शाहले मित बुबा रणजीत मल्ललाई धोकापुर्वक बडो चतुर्याइँ गरेर ख्वपः राज्यबाट लखेटेपछि भक्तपुर ख्वपःको सबैभन्दा ठूलो र उल्लाहसमय जात्रा बिस्का जात्रालाई सम्बोधन गरी तयार पारेको बिरहको गीत हो : ‘घातु’। घातुमा बिस्का जात्राको रसराग त छ नै, साथै दाजुभा राज्यहरु कान्तिपुर र पाटन राज्य हारिसकोको सन्दर्भमा कसैको शरणमा पनि जान नसक्ने र आफ्नो राज्यका प्रजाहरुसँग मर्न नसकेको अभागी भनी आफैलाई धिक्कारेको छ । छोरो भनेको ‘आफै’को अवतार हो, उ देवता सरह हुन्छ, तर मीत छोरो पृथ्वीनारायण शाहको धोकादारी देखेर रणजीत मल्ल ‘देवता’ लाई समेत बिश्वास गर्दैनन् । घातुको अन्तमा आफूले अर्को जन्म पाए भने पुनः भक्तपुरमै जन्म हुने र यहाँको कला कौशलको रस्वादन गर्ने अतृप्त इच्छा गरेको छ। थ्वथेंः ज्यागु रसं गबलय सं दई मखुः । राम हाः जी गने वनेः (२) (यस्तो उल्लासमय पल कहिल्लै आउने छैन, हे राम म कहाँ जाउँ) गने वने गन च्वनेः सुयाऊ भरे च्वनेः दैवः । दैव या भरे च्वनेः जीःत तरे मजु रे दैवः ।। राम हा जी गन वने ।।। (कहाँ जाउ कहाँ बसुँ, कसको भरमा बसुँ भगवान, भगवानको भरमा बसुँ, भगवानको भरोसा छैन, हे राम म कहाँ जाउँ) माम मदुः बुबा मदुः सुयागु भरे च्वने दैवः । जवे स्वःसा दाजु मदु खः वे स्वसा किजा मदुः ।। जीः पापी अभागी गनःवना सिःरे दैव ।।। राम हा जि गन वने ।।।। (आमा छैन बुबा छैन, कसको भरमा बसुँ भगवान, दाँया हेरेँ दाई छैन, बाँया हेरेँ भाई छैन, म अभागी पापी कहाँ पुगेर मरुँला, हे राम म कहाँ जाउँ) त पुखुः न पुखु स्वय धःका न्या जन्म कया दैवः । चण्डाल म खेंः या मचांः जालं केईंका स्या त रे दैव ।। राम हा जि गन वने ।।।। (त पोखरी न पोखरी हेर्न भनी, माछा जन्म लिए भगवान, चण्डाल पर्वते केटोले जाल थापेर मारे, हे राम म कहाँ जाउँ) न्याता पोल स्वः य धःका बखुं जन्म कया दैवः । चण्डालमा खें या म चां टुंःबं केका स्याःत रे दैवः ।। राम हा जी गन वने ।।। (पाँचतले मन्दिर हेर्न भनी, परेवाको जन्म लिए भगवान, चण्डाल पर्वते केटोले गुलेली हानेर मारे, हे राम म कहाँ जाउँ) ल्होसींःखेले ल्होसी थःन । चुःपीं गाले म्वःला ल्हुया । व यां च्वय भैरव दर्शन याय प्रभु ।।। राम हा जी गन वने ।।।। (ल्योसींखेलमा ल्योसी उठायो, चुःपीं घाटमा मुख घोएर, त्यसको माथि रहेको भैरवनाथको दर्शन गरे भगवान, हे राम म कहाँ जाउँ) थ्वंःथे ज्यागु रसं गवलेसं दई मःखु । राम हा जी गन वने ।। (२) (यस्तो उल्लासमय पल कहिल्लै आउने छैन, हे राम म कहाँ जाउँ)
First of all, humongous thanks to the team Vajra for bringing up the Jatra Vibes, emphasizing & reviving the historic moments. I'm going insane, the beat, the voice, the team, the video, everything is panoromically mesmerizing, crazy & on next level. Keep it up the good work. Lots of love guys. Last but not least, Happy Biska Nakha to all.... (Waiting for the next grand project.....)
Aha kati mitho swor dazu ko purai dauta nai geet gako jastai ahaa ahaa moh tah geet Sunda sunda nai charge bhaisake kati mitho swor keep on dazu haru hai
These types of songs hold special significance. Since the newer generation might find it little difficult to understand, posting lyrics in description would be much appreciated .
Fine work of Art.. As always..Siddharth ko vocal ta dinkai professional wala hudai gako xa .. Great band too.. Editing pani atti babaal banexa ... Atti mann paryo
रणजित मल्लको अन्तिम रचना बि सं १८२६ मा पृथ्वीनारायण शाहले उपत्यका जितिसकेपछि भक्तपुरका राजा रणजित मल्लले आफू काशी जाने ईच्छा व्यक्त गरेपछी देश निकाला गर्दा आफ्नो देश छोड्नेक्रममा चन्द्रागिरी डांडामा बसि आफ्नो देशको अन्तिम नजर लगाई लेखिएको कविता हो यो । आदिकवि भानुभक्तको जन्म नै नभएको बेला नेपाल भाषामा कविता रचना गरि सकेको थियो । यो त अभिलेखमा भएको कविता हो । यो भन्दा पहिले पनि धेरै कविताहरु नेपाल भाषामा रचेको थियो । जुन शाह बंशले नेपाल मण्डल जितिसकेपछी धेरै रचनाहरु जलाई नष्ट गरेका थिए जसको उदाहरण भक्तपुरको साकोठा स्थित साकोथा घर हो । साकोठा शब्द साफु र कोठा दुई शब्द मिलेर बनेको हो । साफु भन्नाले किताब हो यसरी किताब राख्ने कोठा भएकोले यस घरको नाम नै साकोथा भएको हो । शाह बंशले भक्तपुर जितिसकेपछी यो घर नै जलाइदिएका थिए जसका कारण यहाँ राखिएका हजारौ कितावहरु जलाएको घटना सर्वबिधित नै छन । यसरी पुस्तकालयको स्वरुप नेपालमा मल्लकाल मै बिकास भएका थिए । प्रस्तुत छ रणजित मल्लका अन्तिम रचना:- थोथे ज्यागु रस गबलेसं दै मखु । राम हा जि गन वने ।। गन वने गन च्वने । सुयागु भरे च्वने दैव ।। दैवया भरे च्वने । जित अति मय रे दैव ।। राम हा ....... अमा मदु बुबा मदु । सुयागु भरे च्वने दैव ।। जवे च्वसा दाजु मरु । खवे च्वसा किजा मरु ।। जि पापी अभागी । गन वन सि रे दैव ।। राम हा.... तपुखु, नपुखु स्वइ धका । न्या जन्म काया दैव ।। चंदाल म्ह खे या ल्हातं । जाल केन्क स्यात दैव ।। राम हा..... न्यातापोल स्वय धका । बखुं जन्म काय दैव ।। चंदाल म्ह खे या मचां । तुम्ब केन्का स्यात देव ।। राम हा.... यसिंख्यले यसिं थन । चुपिंगाले म्वन ल्हुया ।। वया च्वना भैरव । दर्शन याय प्रभु ।। राम हा.....
धेरै धेरै धन्यवाद हजुरलाई, आफू संग भएको ज्ञान् बादनु भएकोमा । याे गीत विभिन्न ठाँउमा आफ्नो शैली मा गायकाे पाइन्छ । हामीले टाेखामा प्रचलित पुर्खा देखि गाइ आएकाे हुनाले पुरानौ शैलीमा प्रस्तुत गरेको छम । सल्ला र सुजाबका लागी धेरै धेरै धन्यवाद 🙏🙏
@@subintuladhar1864brother I think its called “Biska dhun” at bhaktapur… and the song name is “ghatu” and this is definately not the original one.. you can find original song and old video searching “ghatu song” in youtube for original lyrics
Great Work Guys But I, "Tokha ME" personally feel like there is lack of research on Lyrics TAAL- CHO TAAL , PRATAL, BYAANCHULI etc. . So, I would like to suggest Production team to ask GURUs that you have mentioned in Thankful List. Or Check out DAFA KHALA SAFU for BAANCHULI- NAKHA- PRATAL to CHO TAAL. TAAPACHA.
Thanks for your kind suggestion Dai, But we have done research with every old people and collected lyrics too.. but it is not possible to keep every lyrics so we picked up the good one...
बाला दु। ❤️❤️ keep up the good work guys 😊
Thank You so much 😍❤️❤️❤️❤️❤️
@@vajratunes9185 .
@@vajratunes9185 \11
Little bit different lyrics with the song we use to sing in bhaktapur
पृथ्वीनारायण शाहले मित बुबा रणजीत मल्ललाई धोकापुर्वक बडो चतुर्याइँ गरेर ख्वपः राज्यबाट लखेटेपछि भक्तपुर ख्वपःको सबैभन्दा ठूलो र उल्लाहसमय जात्रा बिस्का जात्रालाई सम्बोधन गरी तयार पारेको बिरहको गीत हो : ‘घातु’।
घातुमा बिस्का जात्राको रसराग त छ नै, साथै दाजुभा राज्यहरु कान्तिपुर र पाटन राज्य हारिसकोको सन्दर्भमा कसैको शरणमा पनि जान नसक्ने र आफ्नो राज्यका प्रजाहरुसँग मर्न नसकेको अभागी भनी आफैलाई धिक्कारेको छ । छोरो भनेको ‘आफै’को अवतार हो, उ देवता सरह हुन्छ, तर मीत छोरो पृथ्वीनारायण शाहको धोकादारी देखेर रणजीत मल्ल ‘देवता’ लाई समेत बिश्वास गर्दैनन् । घातुको अन्तमा आफूले अर्को जन्म पाए भने पुनः भक्तपुरमै जन्म हुने र यहाँको कला कौशलको रस्वादन गर्ने अतृप्त इच्छा गरेको छ।
थ्वथेंः ज्यागु रसं गबलय सं दई मखुः । राम हाः जी गने वनेः (२) (यस्तो उल्लासमय पल कहिल्लै आउने छैन, हे राम म कहाँ जाउँ)
गने वने गन च्वनेः सुयाऊ भरे च्वनेः दैवः । दैव या भरे च्वनेः जीःत तरे मजु रे दैवः ।। राम हा जी गन वने ।।।
(कहाँ जाउ कहाँ बसुँ, कसको भरमा बसुँ भगवान, भगवानको भरमा बसुँ, भगवानको भरोसा छैन, हे राम म कहाँ जाउँ)
माम मदुः बुबा मदुः सुयागु भरे च्वने दैवः । जवे स्वःसा दाजु मदु खः वे स्वसा किजा मदुः ।। जीः पापी अभागी गनःवना सिःरे दैव ।।। राम हा जि गन वने ।।।।
(आमा छैन बुबा छैन, कसको भरमा बसुँ भगवान, दाँया हेरेँ दाई छैन, बाँया हेरेँ भाई छैन, म अभागी पापी कहाँ पुगेर मरुँला, हे राम म कहाँ जाउँ)
त पुखुः न पुखु स्वय धःका न्या जन्म कया दैवः । चण्डाल म खेंः या मचांः जालं केईंका स्या त रे दैव ।। राम हा जि गन वने ।।।।
(त पोखरी न पोखरी हेर्न भनी, माछा जन्म लिए भगवान, चण्डाल पर्वते केटोले जाल थापेर मारे, हे राम म कहाँ जाउँ)
न्याता पोल स्वः य धःका बखुं जन्म कया दैवः । चण्डालमा खें या म चां टुंःबं केका स्याःत रे दैवः ।। राम हा जी गन वने ।।।
(पाँचतले मन्दिर हेर्न भनी, परेवाको जन्म लिए भगवान, चण्डाल पर्वते केटोले गुलेली हानेर मारे, हे राम म कहाँ जाउँ)
ल्होसींःखेले ल्होसी थःन । चुःपीं गाले म्वःला ल्हुया । व यां च्वय भैरव दर्शन याय प्रभु ।।। राम हा जी गन वने ।।।।
(ल्योसींखेलमा ल्योसी उठायो, चुःपीं घाटमा मुख घोएर, त्यसको माथि रहेको भैरवनाथको दर्शन गरे भगवान, हे राम म कहाँ जाउँ)
थ्वंःथे ज्यागु रसं गवलेसं दई मःखु । राम हा जी गन वने ।। (२) (यस्तो उल्लासमय पल कहिल्लै आउने छैन, हे राम म कहाँ जाउँ)
Thank you sooo much brother❤❤❤
Thank you for explaining!
Happy Bisket Jatra #2079
I'm gonna miss it😢😢❤
Once again jatra is on the way❤️❤️❤️🔥🔥🔥🔥
Wow ! Saap baanla. Saa sap spasta ju . Yakko subhay du -- Sakal pucha yata.
So amazing 😍😍😍😍🥰🥰❤❤❤❤
First of all, humongous thanks to the team Vajra for bringing up the Jatra Vibes, emphasizing & reviving the historic moments. I'm going insane, the beat, the voice, the team, the video, everything is panoromically mesmerizing, crazy & on next level. Keep it up the good work. Lots of love guys. Last but not least, Happy Biska Nakha to all....
(Waiting for the next grand project.....)
Dami amazing 😍😊
Aha kati mitho swor dazu ko purai dauta nai geet gako jastai ahaa ahaa moh tah geet Sunda sunda nai charge bhaisake kati mitho swor keep on dazu haru hai
This song is really something ❤️
❤❤❤💕💕💕Happy bisket jatra 💕❤❤💕💕
Sid is best singer ❤️❤️
Amazing voice 💓
Awesome music guys 💕
Once again a great version of Biska Song, great work brothers..
Goose bumps ❤️🔥
You guys are awesome 😊
Video 🥰🥰🥰song 🔥sid rocks .. Nice team😇😇great work keep on.
Awesome ❤❤
Eagerly waiting ❤️
All the best to all entire team
These types of songs hold special significance. Since the newer generation might find it little difficult to understand, posting lyrics in description would be much appreciated .
and please upload a karaoke version too ❤️❤️❤️
Amazing guys ❤️❤️👌
Fabulous 🙏🙏🙏👏👏👏🌸❤️
Taska Bala Goosebumps 🙏🏻😊
Fine work of Art.. As always..Siddharth ko vocal ta dinkai professional wala hudai gako xa ..
Great band too.. Editing pani atti babaal banexa ... Atti mann paryo
Thank you so much
ramro xa dherai nai
0:12 most beautiful girl in the world ❤
😆
Best Jatra Song
रणजित मल्लको अन्तिम रचना
बि सं १८२६ मा पृथ्वीनारायण शाहले उपत्यका जितिसकेपछि भक्तपुरका राजा रणजित मल्लले आफू काशी जाने ईच्छा व्यक्त गरेपछी देश निकाला गर्दा आफ्नो देश छोड्नेक्रममा चन्द्रागिरी डांडामा बसि आफ्नो देशको अन्तिम नजर लगाई लेखिएको कविता हो यो । आदिकवि भानुभक्तको जन्म नै नभएको बेला नेपाल भाषामा कविता रचना गरि सकेको थियो । यो त अभिलेखमा भएको कविता हो । यो भन्दा पहिले पनि धेरै कविताहरु नेपाल भाषामा रचेको थियो । जुन शाह बंशले नेपाल मण्डल जितिसकेपछी धेरै रचनाहरु जलाई नष्ट गरेका थिए जसको उदाहरण भक्तपुरको साकोठा स्थित साकोथा घर हो । साकोठा शब्द साफु र कोठा दुई शब्द मिलेर बनेको हो । साफु भन्नाले किताब हो यसरी किताब राख्ने कोठा भएकोले यस घरको नाम नै साकोथा भएको हो । शाह बंशले भक्तपुर जितिसकेपछी यो घर नै जलाइदिएका थिए जसका कारण यहाँ राखिएका हजारौ कितावहरु जलाएको घटना सर्वबिधित नै छन । यसरी पुस्तकालयको स्वरुप नेपालमा मल्लकाल मै बिकास भएका थिए ।
प्रस्तुत छ रणजित मल्लका अन्तिम रचना:-
थोथे ज्यागु रस गबलेसं दै मखु ।
राम हा जि गन वने ।।
गन वने गन च्वने ।
सुयागु भरे च्वने दैव ।।
दैवया भरे च्वने ।
जित अति मय रे दैव ।।
राम हा .......
अमा मदु बुबा मदु ।
सुयागु भरे च्वने दैव ।।
जवे च्वसा दाजु मरु ।
खवे च्वसा किजा मरु ।।
जि पापी अभागी ।
गन वन सि रे दैव ।।
राम हा....
तपुखु, नपुखु स्वइ धका ।
न्या जन्म काया दैव ।।
चंदाल म्ह खे या ल्हातं ।
जाल केन्क स्यात दैव ।।
राम हा.....
न्यातापोल स्वय धका ।
बखुं जन्म काय दैव ।।
चंदाल म्ह खे या मचां ।
तुम्ब केन्का स्यात देव ।।
राम हा....
यसिंख्यले यसिं थन ।
चुपिंगाले म्वन ल्हुया ।।
वया च्वना भैरव ।
दर्शन याय प्रभु ।।
राम हा.....
धेरै धेरै धन्यवाद हजुरलाई, आफू संग भएको ज्ञान् बादनु भएकोमा । याे गीत विभिन्न ठाँउमा आफ्नो शैली मा गायकाे पाइन्छ । हामीले टाेखामा प्रचलित पुर्खा देखि गाइ आएकाे हुनाले पुरानौ शैलीमा प्रस्तुत गरेको छम । सल्ला र सुजाबका लागी धेरै धेरै धन्यवाद 🙏🙏
Amazing ❤️❤️❤️
Happy bisket jatra to all
💕💕💕💕💕💕💕💕💕
lyrics please.. such a wonderful song ❤️❤️❤️
Is starting dhun is orginally from this songs . If no please mention that song. Orginal one
Yess this is original one
@@vajratunes9185 Thank you what is the real name of this dhoon not song .
The starting dhun is from paachare dhun
@@subintuladhar1864brother I think its called “Biska dhun” at bhaktapur… and the song name is “ghatu”
and this is definately not the original one.. you can find original song and old video searching “ghatu song” in youtube for original lyrics
happy bisket jatra
Can you provide the lyric?
😍😍😍
This is nice
biska baley thow mye nyana chau ka pasaa.. baala kaa yeko yeko !!
Super 😚😚
❤❤❤❤
Biska ya saksita vintuna😊
Taska bhalah......
बाला
💕💕💕
😍😍😍😍😍😍😍😍
❣❣❣❣❣❣❣❣❣
vibe
😍😍😍😍😍
Great Work Guys But I, "Tokha ME" personally feel like there is lack of research on Lyrics TAAL- CHO TAAL , PRATAL, BYAANCHULI etc. . So, I would like to suggest Production team to ask GURUs that you have mentioned in Thankful List. Or Check out DAFA KHALA SAFU for BAANCHULI- NAKHA- PRATAL to CHO TAAL. TAAPACHA.
Thanks for your kind suggestion Dai,
But we have done research with every old people and collected lyrics too.. but it is not possible to keep every lyrics so we picked up the good one...
super....
🥰🥰🥰🥰🥰🥰🥰
Thank You so much for all 😍
Is the song composed by Late King Ranajit Malla?
😍😍😍💕
#Never loose hope#Newari culture
still waiting for the lyrics
❣️❣️❣️
♥️♥️♥️♥️🥰🎈🎈
We need other songs
Lyrics pani haldinus na 🥰🥰
Greaaat job but
The lyrics is not correct
❤️
best
Oee
what
a
😍😍😍😍
💝💝💝💝💝💝💝