सालुगु गाचालाई तपाईंहरुले गर्नुभएको माया देखेर हामीले गर्वान्भित महसुस गरेका छौँ । 4 Million सम्मको यो निकै नै अविस्मरणिय र रोमान्चक यात्राको साक्षी बनिदिनुभएकोमा हार्दिक आभार, र यो यात्रा अझै जारी रहनेछ भन्नेमा हामी विस्वस्त छौँ । अब छिट्टै नै फेरि यस्तै रमाइलो गीत लिएर तपाईंहरुको माझ आउने जमर्को गर्दैछौँ । फेरि पनि यहाँहरुको साथको अपेक्षासहित हार्दिक धन्यवाद । ❤️🙏
मेरो छोरी ४ वर्ष की भईन । दिनका २ / ४ चोटी यो गीत टिभीमा बजाउंछीन् । बाहुनकी छोरी अष्ट्रेलिया मा जन्मिएकी । मैले त केही भेउ पाउंदीन के भनेको उसको मनपर्ने गीत हो।
मैले सुनेको थिइन यो गित बुज्दिन पनि तर येति धेरै मन परो जति सुने पनि सुनी रहन मन लाग्छ नेवारी सस्कृती प्रती धेरै नै आकर्सित गराउन सफल भयेको छ हाम्रो सभ्यता बचाउने नेवार समुदाय मात्र हो जस्तो लाग्छ 💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अत्यन्तै सुन्दर गीत। मेलोडियस ! भाषा जेसुकै होस् , शब्द र संगीतको सुन्दर संयोजनले यस गीतलाई जीवन्त बनाएको छ। पहिलोपटक सुन्दा पनि धेरैपटक सुनिसकेको जस्तो लाग्ने। नेपाल भाषा , नेवारी संस्क्रिती र रन्जना लिपी राष्ट्रकै पहिचान हो। हराउनै लागेका यस्ता गीतलाई पुनर्जीवन दिएर जोगाउनुहुने सबैलाई हार्दिक धन्यवाद !!
अँ.. भाषा संस्कृति भेषभुषा नेपालिकाे पहिचान हाेनि।के बाहुन के क्षेत्रि के नेवार के दमाईकामि।राजनिति गर्नेहरुले जात माथि टेकेर बिकृति ल्याएकाे हाे।संगित काे कुनै भाषा हुदैन।बढाे मजा लाग्याे मलाई याे भिडियाे हेरेर❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कति मिठो स्वर हो काहा को भाषा हो नि यो जानकारी देउन हजूर हाम्रो म्यानमार धेरै नेपाली हरू छन यो भाषा कसैले बोल्दैनन् नि त त्यसैले जानकारी दिनुहोस् न हजूर 🥰
सालुगु गाचा सालेमते , प्रेमको अथाहा भाव बोकेको नेवारी दोहरी गीत अति नै समय सान्धर्बिक छ, समयको माग नै यस्तै गीत हो अहिले धेरै धन्यवाद सबै टिम लाई!सफल को बधाई !!
छकः न्यनेवं हे म्हुतुइ थाइगु तसकं न्ह्यइपुगु म्यें। गुलि न्यनं उली हे न्यने मास्ति वईगु बांलागु म्यें। च्वमि, लय चिना दीम्ह अले में हालाः दीपीं सकल दुजः पिन्त यक्व यक्व भिंतुना व सुभाय्। लिपा लिपा नं थथे हे बां बां लागु म्यें न्यने दयमा।
केही हरफ नमिले पनि यो नेपाली अनुवाद राखेको छु। सच्याउनु होला। पातलो पछयौरी नतानु है खाइसी झाम्सी (Types of Citrus) नझार्नु है माया गर्न नछोडे है माया गर्न नछोडे है माया गर्न नछोडे है पातलो पछ्यौरी तान्दिन है खाइसी झाम्सी (Types of Citrus) झार्दिन है म्वाइ खान छोड्दिन है म्वाइ खान छोड्दिन है म्वाइ खान छोड्दिन है हिरमा दाजु के भनेको अरुले सुने के भन्ला मेरो आमा बुवाले गाली गर्छन् मलाई मेरो आमा बुवाले गाली गर्छन् मलाई मेरो आमा बुवाले गाली गर्छन् मलाई तिम्रो आमा बुवाले भन्न पठाउ भन्यो यही बर्ष भन्न पठाउने भए बजागाजा सहित ल्याउने भयं बजागाजा सहित ल्याउने भयं बजागाजा सहित ल्याउने भयं हिरामायाजी कता जाने हो नहेरेझै हेरी तिम्रो मुख बिगारि ढिलो चाडै नहिद मन बहकाइ ढिलो चाडै नहिद मन बहकाइ ढिलो चाडै नहिद मन बहकाइ दाजुले के पाराले कुरा गरेको मन भित्रको मन पनि बहकाइ चरा पंक्षि उडे झै मन मेरो उद्या छैन चरा पंक्षि उडे झै मन मेरो उद्या छैन चरा पंक्षि उडे झै मन मेरो उद्या छैन
संस्कृति र परम्परा भाषा को जगेर्ना गर्ने नेवारी समुदाय सबैभन्दा राम्रो समुदाय हो । नेवारी छन त नेपालको पहिचान सधै भैरहन्छ । धेरै राम्रो छ । धेरै सुन्ने गरेको छु.अझ यस्लाई नेपालीमा उल्था गरे झनै राम्रो 🎉🎉💐💐
संस्कृति र परम्परा भाषा को जगेर्ना गर्ने नेवारी समुदाय सबैभन्दा राम्रो समुदाय हो । नेवारी छन त नेपालको पहिचान सधै भैरहन्छ । धेरै राम्रो छ । धेरै सुन्ने गरेको छु.अझ यस्लाई नेपालीमा उल्था गरे झनै राम्रो 🎉🎉💐💐🙏❤️👍️
म बाहुनको छोरो हो यो गीत मैले केहिपनी बुझिन तर पनि राम्रो लाग्यो अनि मैले धेरै मेरा नेवार समुदायका साथीहरुलाइ सोधे के भनिरहेको छ भनेर तर कसैले जनेन्न यो गीत सुनेदेखी भाषा शिक्षाको आवश्कता देखे सम्बन्धि निकाय शीत मिलेर भाषा शिक्षामा जोड दिनहुन अनुरोध छ । 🙏❤️
थौं थ्वः म्ये 555K view cross यात । आ याकन हे million views cross जुईमा धका कामना यासे। अले कुतु पुखु भजन खलः यात यकिव यक्व भिन्तुना! रोजमान छंगु थ्व लय यात सलाम ।हाकन हाकन बॅा बालागु म्ये न्येने दय मा ।
I'm so so grateful to be a part of this song. Thankyou "kutupukhu bhajan khala" and salugu gacha team for including me..and thankyou everyone for loving our song. Hope for your support in future as well..❤❤
The song is so melodious...the actor and actress have added cherries on top of the cake...really really good work...best wishes for your future projects.
गीतका प्रत्येक शब्दले के कसो भनिरहेको छ म जान्दिन,बुझ्दिन तर मेरो हृदय छोएको छ,साच्चिकै मन छोएको छ,यस्ता प्रकारका संगीत र स्वरको संरक्षण ,संवर्द्धन र प्रवर्द्धन गरियोस्। 🙏🙏
We failed in preserving Kathmandu as it was before... 💔 Sansar adhunikta ma aghi badhdai garda we should have built new city, preserving Kathmandu Valley in its medieval form so it would be most precious city in Earth. ❣️🇳🇵
yek damai rameloo videoo..rah songs.....ani actor N actress...omg. dandebad ..thulii blaa mee oo....newari culture u maya kena bila balaaka . meeeuu na geet u...aass yenaa gu du..🙏🙏
सालुगु गाचालाई तपाईंहरुले गर्नुभएको माया देखेर हामीले गर्वान्भित महसुस गरेका छौँ । 4 Million सम्मको यो निकै नै अविस्मरणिय र रोमान्चक यात्राको साक्षी बनिदिनुभएकोमा हार्दिक आभार, र यो यात्रा अझै जारी रहनेछ भन्नेमा हामी विस्वस्त छौँ ।
अब छिट्टै नै फेरि यस्तै रमाइलो गीत लिएर तपाईंहरुको माझ आउने जमर्को गर्दैछौँ । फेरि पनि यहाँहरुको साथको अपेक्षासहित हार्दिक धन्यवाद । ❤️🙏
अचम्ममा छु 4M views आउँदा likes कम आएको देख्दा🙄।।हाम्रो नेवाः समुदायमा यस गीतको crazy पन चाहिँ सधैं रहन्छ 🥰
अहिले सम्मकै best 🥰🥰
❤❤❤😂😅
@@newah806 it letif😊😊.
@@sonymaharjanshrestha3090 d
O0
नेपाली वा औँरेजी सबटाइटल भा' भए अझै गजब हुन्थ्यो हामी नेवारी नबुझ्नेलाई। 😍😍
गित चाहिँ खासै बुझिन music राम्रो लाग्यो
टोटेमटे🥰🥰👍👍
मेरो छोरी ४ वर्ष की भईन । दिनका २ / ४ चोटी यो गीत टिभीमा बजाउंछीन् । बाहुनकी छोरी अष्ट्रेलिया मा जन्मिएकी । मैले त केही भेउ पाउंदीन के भनेको उसको मनपर्ने गीत हो।
नेपालीमा subtitle दिनुपर्यो❤
Yes 2:51 @@ardniban
मैले सुनेको थिइन यो गित बुज्दिन पनि तर येति धेरै मन परो जति सुने पनि सुनी रहन मन लाग्छ नेवारी सस्कृती प्रती धेरै नै आकर्सित गराउन सफल भयेको छ हाम्रो सभ्यता बचाउने नेवार समुदाय मात्र हो जस्तो लाग्छ 💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यसगितले नेवारि पन नेवारि सङगितको सम्रक्षण दियको छ यस्तै अरुपनि गित हरु निकालेर नेवारि कला सस्क्रितिको सम्रक्षण गर्नु पर्छ
अत्यन्तै सुन्दर गीत। मेलोडियस !
भाषा जेसुकै होस् , शब्द र संगीतको सुन्दर संयोजनले यस गीतलाई जीवन्त बनाएको छ। पहिलोपटक सुन्दा पनि धेरैपटक सुनिसकेको जस्तो लाग्ने। नेपाल भाषा , नेवारी संस्क्रिती र रन्जना लिपी राष्ट्रकै पहिचान हो। हराउनै लागेका यस्ता गीतलाई पुनर्जीवन दिएर जोगाउनुहुने सबैलाई हार्दिक धन्यवाद !!
अँ.. भाषा संस्कृति भेषभुषा नेपालिकाे पहिचान हाेनि।के बाहुन के क्षेत्रि के नेवार के दमाईकामि।राजनिति गर्नेहरुले जात माथि टेकेर बिकृति ल्याएकाे हाे।संगित काे कुनै भाषा हुदैन।बढाे मजा लाग्याे मलाई याे भिडियाे हेरेर❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Yo Warshako Arko Beautiful New Newar Songs
ua-cam.com/video/pA184xUmUeo/v-deo.htmlsub_confirmation=1
भाइरल हुँदा हिट हुँदा यस्तो गीत चैं भएको राम्रो क्या😍😍
कुन देशका नेपाली होला नि कती राम्रो स्वर तर कै पनि बुझीन मैले त
kathmandu ko newar ho
शब्द हरु नबुझे पनि हाम्रो देश मौलिक भाषाको गित सुन्दा मनमा हर्ष र गर्वले सार्है आनन्दित बनाउदो रहेछ ❤❤❤
कति मिठो स्वर हो काहा को भाषा हो नि यो जानकारी देउन हजूर हाम्रो म्यानमार धेरै नेपाली हरू छन यो भाषा कसैले बोल्दैनन् नि त त्यसैले जानकारी दिनुहोस् न हजूर 🥰
नेवारी भाषा, काठमाण्डौ को...
@@hikeshealthfriendshipsnatu9018 जानकारी दिनुभयो मा मुरी मुरी धन्यवाद 🙏🏿
मईले नेवारी भाषा बुझिन तर मलाई एकदमै मन पर्यो र राम्रो लाग्यो। ❤
I am not newar but I like all the newar I songs and culture ❤we all are Nepali and it’s our culture too 🥰🥰
सम्पुर्णमा नमस्कार 🙏
निकै राम्रो गीत
सालुगु गाचा सालेमते , प्रेमको अथाहा भाव बोकेको नेवारी दोहरी गीत अति नै समय सान्धर्बिक छ, समयको माग नै यस्तै गीत हो अहिले धेरै धन्यवाद सबै टिम लाई!सफल को बधाई !!
Bro bhasa na bhuje pani tara kala sastri hamro desna maseko chha hjr haru jogaunu bhako chha dhanyabad
गुलि स्वेन गुलि स्वेन... गजब बांलागु म्ये ख का..... तसंग बांलाका👌👍️👌👍️👌👍️
धेरै पछि यौटा राम्रो नेवारी गित बनेको छ धेरै पटक हेरे अत्ति राम्रो लग्यो l
Geet na bujhe पनि Geet को laya अनि सङ्गीत le maan chhoyo❤❤
मैले यो गीत बुझीन तर पनी निकै रम्रो छ जये नेवरी कल्चर
गित नबुझिए पनि सुन्दा अत्यन्तै मन प्रशन्न हुने छ । नेपाल भाषाको यस गितलाई नेपाली भाषामा पनि अनुवाद गरियोस् न । ❤🎉
exactly
बल्ल आयो ज्यापू पारा को संगित ।।
साह्रै मन पर्यो नबुझे पनि ।।
😊😊
छकः न्यनेवं हे म्हुतुइ थाइगु तसकं न्ह्यइपुगु म्यें।
गुलि न्यनं उली हे न्यने मास्ति वईगु बांलागु म्यें।
च्वमि, लय चिना दीम्ह अले में हालाः दीपीं सकल दुजः पिन्त यक्व यक्व भिंतुना व सुभाय्।
लिपा लिपा नं थथे हे बां बां लागु म्यें न्यने दयमा।
अर्को नी चाइयो है यस्तै🇳🇵🇳🇵🇳🇵🙏🙏
yo geet malai sarai man parxa.Nabujhe pani sadhai sunne garxu 😍😍
केही हरफ नमिले पनि यो नेपाली अनुवाद राखेको छु। सच्याउनु होला।
पातलो पछयौरी नतानु है
खाइसी झाम्सी (Types of Citrus) नझार्नु है
माया गर्न नछोडे है
माया गर्न नछोडे है
माया गर्न नछोडे है
पातलो पछ्यौरी तान्दिन है
खाइसी झाम्सी (Types of Citrus) झार्दिन है
म्वाइ खान छोड्दिन है
म्वाइ खान छोड्दिन है
म्वाइ खान छोड्दिन है
हिरमा दाजु के भनेको
अरुले सुने के भन्ला
मेरो आमा बुवाले गाली गर्छन् मलाई
मेरो आमा बुवाले गाली गर्छन् मलाई
मेरो आमा बुवाले गाली गर्छन् मलाई
तिम्रो आमा बुवाले भन्न पठाउ भन्यो
यही बर्ष भन्न पठाउने भए
बजागाजा सहित ल्याउने भयं
बजागाजा सहित ल्याउने भयं
बजागाजा सहित ल्याउने भयं
हिरामायाजी कता जाने हो
नहेरेझै हेरी तिम्रो मुख बिगारि
ढिलो चाडै नहिद मन बहकाइ
ढिलो चाडै नहिद मन बहकाइ
ढिलो चाडै नहिद मन बहकाइ
दाजुले के पाराले कुरा गरेको
मन भित्रको मन पनि बहकाइ
चरा पंक्षि उडे झै मन मेरो उद्या छैन
चरा पंक्षि उडे झै मन मेरो उद्या छैन
चरा पंक्षि उडे झै मन मेरो उद्या छैन
@@nepalparichaya9934 thank you 🙏💓
झि मनाेज बाबुयात माेटरसाइकल चलेयायत मवला?😀😁😂starting ला साइकल हे ख खयतला anyway love you all entire team of salugu gachaa
राम्रो छ जति सुनेपनि सुनी रहु जस्तो लाग्छ। बधाई छ।❤🎉
संस्कृति र परम्परा भाषा को जगेर्ना गर्ने नेवारी समुदाय सबैभन्दा राम्रो समुदाय हो । नेवारी छन त नेपालको पहिचान सधै भैरहन्छ । धेरै राम्रो छ । धेरै सुन्ने गरेको छु.अझ यस्लाई नेपालीमा उल्था गरे झनै राम्रो 🎉🎉💐💐
Malai ta jati bela yo geet suneypani Manoj dailey school ma dance gareko yaad aauxa😊
Nepal ko sanskriti ko pahichan ho Newar community. Salute this Community.
Satpratisat Maulikta le bharipurna mithho lagyo
संस्कृति र परम्परा भाषा को जगेर्ना गर्ने नेवारी समुदाय सबैभन्दा राम्रो समुदाय हो । नेवारी छन त नेपालको पहिचान सधै भैरहन्छ । धेरै राम्रो छ । धेरै सुन्ने गरेको छु.अझ यस्लाई नेपालीमा उल्था गरे झनै राम्रो 🎉🎉💐💐🙏❤️👍️
Newarni ramri lagni vyra hoki nbujyni gitt sharai man paryo❤️🥰👏💯🙈
म बाहुनको छोरो हो यो गीत मैले केहिपनी बुझिन तर पनि राम्रो लाग्यो अनि मैले धेरै मेरा नेवार समुदायका साथीहरुलाइ सोधे के भनिरहेको छ भनेर तर कसैले जनेन्न यो गीत सुनेदेखी भाषा शिक्षाको आवश्कता देखे सम्बन्धि निकाय शीत मिलेर भाषा शिक्षामा जोड दिनहुन अनुरोध छ । 🙏❤️
म उल्था गरिदिन्छु
पातलो खास्टो नटान है तितो झम्सी नझार है बाट यो गीतको सुरु भएको छ।
@@prakashkapali1956 òaoplllqlklppppp basanta ponnp
@@prakashkapali1956 8iijmkko9ijoó. ,, ,3/%'c0h6Wqiookkkoppoolp
Aajkal katti newar harule newar bolna chodisakyo...tesaiko parinaam ho. Anyways it's a love song bhanera bujhe hunchha.
थौं थ्वः म्ये 555K view cross यात । आ याकन हे million views cross जुईमा धका कामना यासे।
अले कुतु पुखु भजन खलः यात यकिव यक्व भिन्तुना!
रोजमान छंगु थ्व लय यात सलाम ।हाकन हाकन बॅा बालागु म्ये न्येने दय मा ।
जोजोलपा 🙏🌹🙏 यकु यकु बाँला थुगु मेँ। जिपिन्त यकु हे यल। आकन पिन्ट यकु यकु धन्यवाद छाना च्वना 🙏🌹❤🇳🇵
Newari Nabhujya ni...
Dai ko Supporting & Fan From Adarsha Saula School 🏫
I don't understand newari ... But I am in love with this song 😍😍😍
Jojolapa Roj Man Maharja dai hajur yeti ramro cha ♥ ❤
नेवा सस्कृती बोलान्के तेगु त सलाम जय नेवा भय:
Katti ramro laayo yo song. Na bujhey ni katti mitho Ani anandit man huney sound and visual. 🙏🏻
Waau kasto ramro song.subtitle rakhe ko vaye ajha ramro hun thiyo.
Yo geet concert ma ajha. Dherai gaunu paryo ❤❤❤
Plz lyrical translation. Yesto ramro geet haami pani gaaunu sunnu paaunu parcha. Nepal bhasa Bala bala
really Nice & beautiful Newari songs & vajan
Ma hurkeko samaj asadhay sadhai pyaro xa
kati ramra maicha hait,, !!
Another best song after "Oh maicha" by brijesh Shrestha 👏👏👏🥰
Newari ta bujdina tarani yo geet le man chai choyo hai thanks for beautiful song❤❤❤
After long time newari music plays in my mobile again and again and again
Sarai ramro xa ...❤❤❤
एक दमै राम्रो छ सानो उमेरदेखि बृद्ध सम्म रूचाएको यो गितले सबैको मन जितेको ,,,,छ❤❤❤❤❤❤
I'm so so grateful to be a part of this song.
Thankyou "kutupukhu bhajan khala" and salugu gacha team for including me..and thankyou everyone for loving our song.
Hope for your support in future as well..❤❤
The song is so melodious...the actor and actress have added cherries on top of the cake...really really good work...best wishes for your future projects.
Nice
CONGRATULATIONS
are you the female actor from this music video?
skin म्म
after long time newa songs very good conditions love this songs wel like this songs up coming days
Please revive our newari old dhun like this one. Jhigu bhya jhigu thya jhisaye samrakhchayan yama. My pride newar.
में नः बॅाला भिडियो नः तसकं बॅाला❤❤❤
Ùy66y❤ìiù66kù❤6ģģy56tþ77yyý⁶
Love From Sydney, Australia Daicha very good song
Yeti ramro geet gaunu vayako ma yati ramro mitho dhun bajai diyako ma dherai dherai dhanyabad.
Beautiful song beautiful maicha.
What her name.
i feel lucky to know newari laguage and i feel lucky to watch this master peace wah.....majja ❤️
गीतका प्रत्येक शब्दले के कसो भनिरहेको छ म जान्दिन,बुझ्दिन तर मेरो हृदय छोएको छ,साच्चिकै मन छोएको छ,यस्ता प्रकारका संगीत र स्वरको संरक्षण ,संवर्द्धन र प्रवर्द्धन गरियोस्। 🙏🙏
Just addicted to this song. Din ko 5-6 choti na suni basnai na sakne bhaye
Ma Lama ho malai yo geet ko Sangget man puryo khathamandu swoyambhu bata Lovely video Lovely video ❤❤❤❤🙏
Big congratulations all team ❤️❤️ 👍 💟🎉🎇😍atti Ramro geet.
salam chha sampurna team ma
जति शुन्यो त्यति शुन्न मनपर्ने म मात्र हो कि तपाईहरु पनि हुनुहुन्छ?
Music is beyond religion, culture and nationality . No matter where it come from good music always connects hearts .
छक न्यना ला गा हे मगागु म्ये । 👏👌👍️😍
Kei nabujhe pani suneko sunei garchhu kati mitho geet❤
काठमाडौको हरेक परम्परा नेवार समुदायले गर्दा मात्रै बाचिराको छ, नेवारी समुदाय नरहे काठमाडौको नाम निशान नै मेटिन्छ!!
Newar nai ho nepal ko sabai bhanda purano samudaya ❤
Proud to be newar
Your right bro ..... They saved their culture and really it's awesome
Newar kathmandu ko matra nabhai nepal kai purano samudai ho ❤
We failed in preserving Kathmandu as it was before... 💔 Sansar adhunikta ma aghi badhdai garda we should have built new city, preserving Kathmandu Valley in its medieval form so it would be most precious city in Earth. ❣️🇳🇵
@@cartoonistgaming0iopo989989😅😅
बांलाः । म्ये हालादीपिनिगु नं ख्वाः स्वये दुसा झन बांलाइगु ।
यो गीत दैनिक जसो सुन्ने गर्छु । तर आज सम्म यस गीतका गायक र गायिकाको नाम थाहा भएन ।
it is a group singing from bhajan khala, i guess.
Rojman maharjan n nisha desar
तसिकहे मन द त थो भजन, भिडियो अले फुकं हे... यको हे बालाँत ❤️❤️❤️
Yar yo time ma ne esto ramro geet lai esto ramro Para project garna sakne soo great loved it, keep going
Tyo me madan krisna shrestha ji na hau sa supaer duper hit jui
Lets not only support newa song
But also promote 🙏🙏🙏🙏🙏🙏
यक्व यक्व हे बाला 👍👍👍 Million views थ्यनीमा 🇳🇵🥰🥰🥰
Sari ramro geet ,yesto po geet hunu par6 sunda Pani kati ramaelo...
This will be to future ppl what sirsaya hegu and maya re ratna n all those classics is to us .. Soo beautiful
बाैद्द धर्म भजन प्रभावित भएनि धेरै राम्राे छ ।
Ekdam ramro xa. Love it😍
Beautiful song... Love it 😍 thanks for the wonderful & romantic song 🎵
तसकं हे बाँलागु म्ये.. first-time सुन्दै मन पर्यो
Best ever newari song of this year and ever love the tune and music.♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Anyone Before 1 million❤❤
Masterpiece song with cute expressions ❤️
Love from 🇬🇧🇬🇧
dherai ramro gayan ra nach ko prastuti ekdamai man prayo malai ta la mero tarfa bata ek like xa hai balama maicha wo baucha harui lai.........
amazing song but why delete the first post? i can't stop playing this song, how loverly song man.
All aspects of music are outstanding. What a creation!
yek damai rameloo videoo..rah songs.....ani actor N actress...omg. dandebad ..thulii blaa mee oo....newari culture u maya kena bila balaaka . meeeuu na geet u...aass yenaa gu du..🙏🙏
अति नै उत्कृष्ट प्रस्तुति❤️❤️
Na bhuge ne nacham nacham lagne yo geet ma💖💖
मोहनि नखः या सकल नेपामि पिन्त भिन्तुना
सकसिया मोहनि नखः न्हेयपुसे च्वनेमा
झिगु संस्कृति झिसं ये म्वाकेमा
lastai man paryo hau nabujhepani❤️
Bhasa nabuje pani Ramro lagyo ❤❤
😎kasaii.m
B
thank you for d wonderful song ,my 16 month baby loved this song toooo❤️❤️❤️
Such a lovely melody. Evergreen!!!. Jha jha dhala. 😊😊
🙏🙏🙏जोजोलप्पा 🙏🙏🙏 तसंक बांलागु म्ये, जीत ला जिगु मचा बले यागु लूमन्ति वल। पी न्यागु दं न्हापा थेंकल
road to 1 million soon. The most viral song of 2079, every where in kathmandu bhaktapur patan i hear this song
Newar na vayer Pani newar geet maan parauni haajir hum ta
Love this song proud to be bhaktapurains❤❤❤❤❤
Ekdumai dami geet
नबुझे पनि music la garda सुनी राख्यौं जस्तो लाग्ने 👏👏👏🙏👍️
Dami geet roj sir.....BIG FAN