सदै भरी नेपाल को १ नम्बर प्रियन्का कार्की भनेको र र प्रियन्का को नौटन्कि देखेर दिक्क भाको बेला waoo ... सुरक्षा र खगेन्द्र धेरै आसा बादी छु आगामिदिन मा नेपालिको यो भड्काउ जीवन शैली सरल्ता आओस...
मैले दिशा निर्देशको 99% एपिसोड हेरेको छू। र हेरेको हरुमा सबै भन्दा उत्कृष्ट एपिसोड यही लाग्यो। नेपाली फिल्म क्षेत्रमा मैले खगेन्द्र डाइलाई आफ्नो रोल मॉडल मानेको थिए। र धेरै कुरा सिकन पाएको थिय पनि। अब त्यसमा सुरक्षा पनि थपिईन आज बाट, सुरक्षाको स्पीच ले मन छोयो। पत्रकारितामा सबै भन्दा कठिन र जेंटल बिजय दाई लागथ्यो तर सुरक्षाको अगाडि बिजय जी का प्रश्न फ़िक़्क़ा लागे" जस्तै जटिल प्रश्नका पनि उत्तर सजिलै दिन सक्ने कला रहेछ सुरक्षा भित्र।
हिरा ले हिरा चिन्छ कान्तिपुर जस्ता मिडियाले घनपति को तारिफ गर्न बाट चुकेर बिष बमन गर्दै समिक्क्षा गर्छ तर कोहि हिजो फिल्म हेरेर आज आफ्नो सो मा बोलाउछन सलाम छ बिजयकुमार जि ।
Such a wonderful interview. Deep analysis of different phases of life. Though its from actors perspective point of view it touches everyone. Sabai ko boudiktha ko kadar garnai parcha. Wonderful interaction.
I really appriciate the thoughts of Khangendra Lamichhane and Surakshya Panta...... hats off to Khangendra's simplicity and way of expression........ wish you both for better future :)
Bijaya sir thank you for making this interview happen. I just loved watching and hearing them answering your questions in a very smart ways. both of them have got a bright way ahead in nepali film industry. good luck and Bijaya sir waiting for your every new episode.
Those who said they didn't like this interview are the ones who didn't understand it's deep meaning! Very truthful, insprational and spiritual interview. Hats off!
waw,, surakchha panta is well educated person in this industry ,she has a different kind of beauty,, ND her voice,, waw,, first time when I seen her in ajhai pani I was thinking who is this girl?? she act very well,, perfect actress,, like sabana ajmi,,,
I'm big fan of khagendra daii .... great salute for superhit movie n super star ani surakcya g chai new face lagyo she is also very talent n perfect actor .... love u so much
वाह!! वाह!!! यो समग्र अन्तरवार्ता हेर्दा लाग्छ, यिनीहरू कलाकार होइनन्, समाज विश्लेषक हुन् र युवाका प्रतिनिधि हुन्। खगेन्द्र लामिछाने कलाकार मात्र होइनन् , कलाकारिताको अभियान हुन् , अहिले नेपाली सचेत दर्शकले खोजेको 'स्वाद' हुन्। अनि सुरक्षाको बौद्धिकता तारिफ योग्य छ। युवामा सपना सँगै ज्ञान, क्षमता र आत्मविश्वास हुनु पर्दछ भन्ने कुरा उनले देखाएकी छन्।
अनमोल केसीको फिल्म सिजनल हुन्छ भने खगेन्द्र लामिछाने जस्तो कलाकारले खेलेको खेल सदाबहार जीवन्त हुने गर्छ 😍 जस्तो कि नारायण गोपालले गाएको गीत सधैंभरी सुनिरहुँ लाग्छ कहिले दिक्क नलाग्ने ....किनकी यसमा जीवन ब्युँतिरहेको छ। 😍
i m glad to watch this interview... sadhai netaharuko bakbak sunda sunda thakai lageko kan ma autaa xuttai new generation ly help hune interview hernu pauda khusi lageu... thank you so much dai.. and i hope aru pani astai astai ajha ramro interview herna paainexa..
Impressed with the state of mind of Suraksha, very few Nepalese actress can talk with this clearity.I came here to watch khagedra but is equally impressed with surakshya at the end of it.Both of them are so inspirational and motivating in their own ways.
सुरक्षा जि ले बोल्यो कि पन्च जान्छ जति अन्तर्वार्ता सुन्यो उत्ति बोल्ड ट्यालेन्ट सोचेर बोल्ने अनि इमान्दार वावो😍😍 अनि खगेन्द्र जि कस्तो सिम्पल र ट्यालेन्ट
वेकारमा मानिस जीवनलाई जटिल बनाउन खोज्छन् ... खगेन्द्र सरको भनाई " सुख दुःख भन्ने कुरा नै हुँदैन " भन्ने वाक्यले मन छोयो ... जस्तो एउटा किसानले खेत खन्छ त्यो दुख हैन
शिक्षा अतिनै मह्तो हुन्छ रहर पुरागरे पनि तेसमा सफलता भए पनी शिक्षा पुरागरनुहोस् सबको भाग्यमा शिक्षा पाउने अबसर हुँदैनन् but you are great कलाकार l respect you.
जे होस ५०० इपिसोड साझा सवाल होइन रहेछ त्योत मन्त्री ज्यु को बाधा सवाल पो भएछ । क्गुसी लागो ५०० इपिसोड बधाइ छ सम्पुर्ण भिवरलाइ । आगामी १००० पनि एस्तै नहोस ।😀😀😀😀
प्रिय पात्र खगेन्द्र दाई को प्रत्येक उत्तरमा एउटा छुट्टै रस छ अनमोल के सि को अभिनय भन्दा खगेन्द्र लामिछाने को अभिनय व्यापक जिबन्त… सुभकामना छ धनपती को अपार सफलताको ।
I appreciate Khagendra dai's simplicity worth telling reality and surakhshya's growing confidence with growing intellectuality. Hats off to these people.
first of all i am a big fan of u vijay sir .i like u and ur programs a lot .tara yo program ko i mean yo episode ko 47:01 ko timecode tapain le je kura haru bolnu bho ra dekhaunu bho ali pachna garho bho malai lagdaicha ali ghamand chadna thaldaicha ki mero idol journalist lai......
खगेन्द्र लामिछानेलाई 'खगेन्द्रजी' भनेर सम्बोधन गरिरहँदा सुरक्षा पन्तलाईचाँहि 'सुरक्षा' मात्र भनेर सम्बोधन गरिएकोछ। बिच-बिचमा कतै-कतै सुरक्षाजी, तँपाई भनेर भनिए पनि 'उल्ले' भनेको भनेर सुरक्षालाई 'तँ' सम्बोधन गरिएको छ। यो भाषाको लैंगिक विभेदमात्र कि महिला भएकैमा सुरक्षा प्रतिको सम्मानको कमी? शुरुआतमा सुरक्षालाई जागीरको अन्तरवार्तामा जस्तो एसएलसी, आइएस्सी र स्नातकमा कति प्राप्ताङ्क ल्याएको भनेर हतोत्साही गर्ने हेुतले प्रश्न गरिएकोछ। सुरक्षाको ईन्जिनियरिंग अध्ययन बारे बिजयकुमार अन्जान देखिन्छन्। आफुले अन्तरवार्ताको लागि बोलाएका अतिथिहरुबारे अलिकति सामान्य जानकारी त पत्रकारसंग हुनु पर्ने होईन? त्यहि पनि बिजयकुमार जस्ता प्रसिद्धी कमाएका, 'पुस्तक' लेखेर मदनपुरस्कार जितेका पत्रकार! खगेन्द्र लामिछाने र सुरक्षा पंतहरु उम्दा कलाकारमात्र होईनन्, उदाहरणीय युवाहरु हुन्। उनीहरुका उत्तरहरु त्यत्तिकै चुस्त, केन्द्रित र सटीक छन्।
जीवन एउटा खेल हो भनी जिवनलाइ सरल र सहज रुपमा परिभाषित गर्ने खगेन्द्र जि को बौद्धिक स्थर कदर गर्न लायक छ ।
मैले पनि तेही सोचेको खगेन्द्र लामिछानेको बौद्धिक स्थर धेरै माथि रहेछ । नेपालमा लामिछाने जस्तो मान्छे धेरै कम छन ।
Sagar Basnet nbv.
"हामी मध्यमबर्गिय मानिसरु अभाबका बिचमा हुर्केर पनि जिन्दगी चल्छ भन्ने मान्यता राख्छौ"
Khagendra lamichhane love u bro 😍
खगेन्द्र लामिछने मनपर्ने लेखक अनि कलाकार मेरो हेराइमा ? प्रगति गर्दै जानुहोस शुभकामना
.
सदै भरी नेपाल को १ नम्बर प्रियन्का कार्की भनेको र र प्रियन्का को नौटन्कि देखेर दिक्क भाको बेला waoo ... सुरक्षा र खगेन्द्र धेरै आसा बादी छु आगामिदिन मा नेपालिको यो भड्काउ जीवन शैली सरल्ता आओस...
खगेन्द्रजीको प्रत्येक उत्तरमा एउटा छुट्टै रस छ #मीठो #सरल #सान्दर्भिक
मैले दिशा निर्देशको 99% एपिसोड हेरेको छू। र हेरेको हरुमा सबै भन्दा उत्कृष्ट एपिसोड यही लाग्यो। नेपाली फिल्म क्षेत्रमा मैले खगेन्द्र डाइलाई आफ्नो रोल मॉडल मानेको थिए। र धेरै कुरा सिकन पाएको थिय पनि। अब त्यसमा सुरक्षा पनि थपिईन आज बाट, सुरक्षाको स्पीच ले मन छोयो। पत्रकारितामा सबै भन्दा कठिन र जेंटल बिजय दाई लागथ्यो तर सुरक्षाको अगाडि बिजय जी का प्रश्न फ़िक़्क़ा लागे" जस्तै जटिल प्रश्नका पनि उत्तर सजिलै दिन सक्ने कला रहेछ सुरक्षा भित्र।
yes i think same as u..
polar star rightly said...
प्रिय पात्र खगेन्द्र दाई, सुरक्षाको बोल्ने शैली मन पर्यो....
हिरा ले हिरा चिन्छ कान्तिपुर जस्ता मिडियाले घनपति को तारिफ गर्न बाट चुकेर बिष बमन गर्दै समिक्क्षा गर्छ तर कोहि हिजो फिल्म हेरेर आज आफ्नो सो मा बोलाउछन सलाम छ बिजयकुमार जि ।
Ramk Sharma सहि हो सहि हो।।।
kantipur le ta nepal idol lai pani khedo khani rako cha ani HD television vaneko jabo kehi hoina pani vani rako cha...... k garnu kura..... ta....
👌👍
Hawa kura nagara ta hira li hira ka chinxaa
खगेन्द्र दाईका डाईहर्ट फ्यानहरू यता भाईहरू!
अनमोल के सि को अभिनय भन्दा खगेन्द्र लामिछाने को अभिनय व्यापक जिबन्त…
सन्युक्त prince k bhaneko sir... kaha ko maharaj dhiraj kaha ko tempho driver khagendra lamichane sanga tulana nagarau ki ??
खगेन्द्र जस्तो ब्यक्ती लाई अनमोल जस्तो झ्यास सङ तुलना गर्न मिल्दैन।
Kishor Dhakal 😂😂
No comparison with khagendra
Compare garna ni mildaina
Such a wonderful interview. Deep analysis of different phases of life. Though its from actors perspective point of view it touches everyone.
Sabai ko boudiktha ko kadar garnai parcha.
Wonderful interaction.
I really appriciate the thoughts of Khangendra Lamichhane and Surakshya Panta...... hats off to Khangendra's simplicity and way of expression........
wish you both for better future :)
Bijaya sir thank you for making this interview happen. I just loved watching and hearing them answering your questions in a very smart ways. both of them have got a bright way ahead in nepali film industry. good luck and Bijaya sir waiting for your every new episode.
साच्चिकै मजा आयो अन्तरबार्ता हेरेर । निकै राम्रो लाग्यो सुरक्षा जि को बिचार । सुभकामना छ धनपती को अपार सफलताको ।
विजय अाफैं जिवनक त्यो निखारतमा हुनुहुनछ कि उहाँका शब्द हरू बिचको शुन्यता बडो मिठो छ ।
अब, उहाँले झगडै गरे पनि शुन्नेलाई बहुत लाभ हुन्छ ।
So inspiring ! Enjoyed each second of the interview !!
Vijaya sir! You are super best journalist for non political talk show. Very nice and enjoyed ☺☺
Wow so many things to learn from this conversation
Those who said they didn't like this interview are the ones who didn't understand it's deep meaning! Very truthful, insprational and spiritual interview. Hats off!
Both of you have beautiful thoughts that's a reason you re becoming inspiration for all.. keep the good work 👍
what an interview bijaya dai...one of the best talk show for me. as always u r so genius.
and i am very impressed with suraksha's intelligence..
love from uttarakhand.... INDIA..
This is a very inspiring interview for youths who are struggling in deciding what to choose in their way of life.
tiktok bata aune jati yeta ✋
Love the words of surakhshya around 45:00 46:00 n I don’t think even Bijay kumar get that completely..these words are so deep I listened it 2/3 times
बिजय सरको दिशानिर्देशन सार्है मन पर्ने कार्यक्रम छ। धन्यवाद छ सर
waw,, surakchha panta is well educated person in this industry ,she has a different kind of beauty,, ND her voice,, waw,, first time when I seen her in ajhai pani I was thinking who is this girl?? she act very well,, perfect actress,, like sabana ajmi,,,
Amazing personality , sense of humor of all three. Wow
I'm big fan of khagendra daii .... great salute for superhit movie n super star ani surakcya g chai new face lagyo she is also very talent n perfect actor ....
love u so much
proud to have these artist as Nepalese with such concepts .. hats off
second me like khagendr bro n all moves khagendra brothers
I was expecting those answers from khagendra but damn! Surakhya nailed it. She will definitely go far in life 🙏🏽
कति मीठो अन्तरबार्ता धन्यवाद बिजय सर lllll
How do people ever feel that Surakshya does not possess enough intellectuality? She seems to have an amazing understanding of life.
वाह!! वाह!!!
यो समग्र अन्तरवार्ता हेर्दा लाग्छ, यिनीहरू कलाकार होइनन्, समाज विश्लेषक हुन् र युवाका प्रतिनिधि हुन्। खगेन्द्र लामिछाने कलाकार मात्र होइनन् , कलाकारिताको अभियान हुन् , अहिले नेपाली सचेत दर्शकले खोजेको 'स्वाद' हुन्। अनि सुरक्षाको बौद्धिकता तारिफ योग्य छ। युवामा सपना सँगै ज्ञान, क्षमता र आत्मविश्वास हुनु पर्दछ भन्ने कुरा उनले देखाएकी छन्।
Surakhya di u r lucky bijaya sir sanga interview Dina paunu vayo
अनमोल केसीको फिल्म सिजनल हुन्छ भने खगेन्द्र लामिछाने जस्तो कलाकारले खेलेको खेल सदाबहार जीवन्त हुने गर्छ 😍 जस्तो कि नारायण गोपालले गाएको गीत सधैंभरी सुनिरहुँ लाग्छ कहिले दिक्क नलाग्ने ....किनकी यसमा जीवन ब्युँतिरहेको छ। 😍
i m glad to watch this interview... sadhai netaharuko bakbak sunda sunda thakai lageko kan ma autaa xuttai new generation ly help hune interview hernu pauda khusi lageu... thank you so much dai.. and i hope aru pani astai astai ajha ramro interview herna paainexa..
Impressive interview 👍👍
Cricticizing celebreties for their lowest gk
& now witnessing Khagendra Lamichhane and Surakshya Panta`s intellectual capacity ❣️
Damn🔥🔥
Impressed with the state of mind of Suraksha, very few Nepalese actress can talk with this clearity.I came here to watch khagedra but is equally impressed with surakshya at the end of it.Both of them are so inspirational and motivating in their own ways.
Starting Dekhi end samma
Ma muskurahirahe
Sayad yo mero ekdam rameilo interview 🤘
Bothe of u talent ..astai padeko aaunu parxa ani chang grnu parxa nepali movi
Both of you are great human ..huge respect for both of you..
khagendra ji is born to act what a man his voice only feels like watching movies
सरल र राम्रो अनि वास्तविक जीवनकाे परिभाषा छ खगेन्द्र लामिछाने फिल्ममा।
She is so Beautiful and so Talented aswell
Worth watching, thank you Vijay Dai
मैले एक बर्ष अघि यो interview हेरेको थ्ये अनि Aaj धनपती हेरे.. फेरि येहि interview ko khoji gari..herdaixu 😊😊
We need more and more Surakshya and Khagendra not as a person just as big ohhh thought. Thank you Bijay kumar sir for a wonderful interview.
सुरक्षा जि ले बोल्यो कि पन्च जान्छ जति अन्तर्वार्ता सुन्यो उत्ति बोल्ड ट्यालेन्ट सोचेर बोल्ने अनि इमान्दार वावो😍😍 अनि खगेन्द्र जि कस्तो सिम्पल र ट्यालेन्ट
खगेन्द्र लामिछाने मेरो प्रीय कलाकार । अभिनयका बादसाह हुन् खगेन्द्र ।
सारै मन पर्यो यो अन्तरबार्ता 😍
1st viewer from US & hit like button
Pahelo choti name sune dekhe tara confident and relent dekhera surakhya pantha ko fan bhaye ma tah . Best of luck .
खगेन्द्र लामिछने सरलाइ मैले पहिला BBC Media action को कार्यक्रममा सुन्ने गर्थिय
Inspired interview
Both of you're rising star ⭐️ of Nepalese film industry,
This lady, damm intellectual !!!!
वेकारमा मानिस जीवनलाई जटिल बनाउन खोज्छन् ... खगेन्द्र सरको भनाई " सुख दुःख भन्ने कुरा नै हुँदैन " भन्ने वाक्यले मन छोयो ... जस्तो एउटा किसानले खेत खन्छ त्यो दुख हैन
Surakshya Panta miss Nepal vaidieko vaye she would definitely bring miss world title to Nepal. She is damn smart.. I have become her fan
lov this programme bijya sir
शिक्षा अतिनै मह्तो हुन्छ रहर पुरागरे पनि तेसमा सफलता भए पनी शिक्षा पुरागरनुहोस् सबको भाग्यमा शिक्षा पाउने अबसर हुँदैनन् but you are great कलाकार l respect you.
खगेन्द्र र सुरक्षा दुबै talent
मलाई मनपर्छ।
जे होस ५०० इपिसोड साझा सवाल होइन रहेछ त्योत मन्त्री ज्यु को बाधा सवाल पो भएछ । क्गुसी लागो ५०० इपिसोड बधाइ छ सम्पुर्ण भिवरलाइ । आगामी १००० पनि एस्तै नहोस ।😀😀😀😀
3 Barsa paxi herdai xu aaja...man parne kalakar❤️
Bijaya dai tapailai congratulation interview dherai ramro lagyo
So intelligent and intellectual, amazing artist with unique personality both surakshya ji and khagendra ji,
मन पर्यो
Wonderful talent . I proud of you.
This is called an interview....so sweet... but too short time...
Huge respect to you both❣️❣️🇳🇵🇳🇵
Surakshya panta dami voice ani dami presentation..u r simply woe
Dharai ramro yo episode Bata dharai kura sikkna paeyo Ani after that m big fan of surakshya ...so nice episode 👌🙏
Nice actors both of you keep up those progress 😊
nice interview on disanirdesh
बारम्बार आईरह्यो सुनिल जि को नाम सकिन्छ भने उहाँको पनि चित्रण गर्न पाउदा हामि जनमानसमा छुट्टै छाप पर्छ कि ?
wow such a nice thinking all
AP1 channel thank you for invited khagendra dai and suraxyaa didi
प्रिय पात्र खगेन्द्र दाई को प्रत्येक उत्तरमा एउटा छुट्टै रस छ अनमोल के सि को अभिनय भन्दा खगेन्द्र लामिछाने को अभिनय व्यापक जिबन्त… सुभकामना छ धनपती को अपार सफलताको ।
What a interview sir !
Surakshya has a very logical and thruthful answers and thoughts of today's youth visualisation I too feel it what she talked about youth.
surakshya ji ko answer tarika kya ramro lagyo..kati salin namra swovab wow.
bijay sir Dr:Upendra Debkota sanga ko interview herna man xa plz as a possible.
Khagendra and surachha are the best actor of Nepali movie,good luck both of u
आज ५ पल्ट हेरेँ ।
यो अन्तर्वार्ता गज्जब लाग्छ ।
I appreciate Khagendra dai's simplicity worth telling reality and surakhshya's growing confidence with growing intellectuality. Hats off to these people.
wonderful interview
superb
My best actor of the universe khagendra lamichhhhhhhhhane
nice and great actor both of you
i am so much impressed by surakshya..
best actor & best actress
Bijaya sir next time bipin karki lai dekhna pau plzzzzzzzzzzzzzz....
Interesting interview
Wow that a actor and actress
Plz sunil dailai lyaunu paryo
first of all i am a big fan of u vijay sir .i like u and ur programs a lot .tara yo program ko i mean yo episode ko 47:01 ko timecode tapain le je kura haru bolnu bho ra dekhaunu bho ali pachna garho bho malai lagdaicha ali ghamand chadna thaldaicha ki mero idol journalist lai......
खगेन्द्र लामिछानेलाई 'खगेन्द्रजी' भनेर सम्बोधन गरिरहँदा सुरक्षा पन्तलाईचाँहि 'सुरक्षा' मात्र भनेर सम्बोधन गरिएकोछ। बिच-बिचमा कतै-कतै सुरक्षाजी, तँपाई भनेर भनिए पनि 'उल्ले' भनेको भनेर सुरक्षालाई 'तँ' सम्बोधन गरिएको छ। यो भाषाको लैंगिक विभेदमात्र कि महिला भएकैमा सुरक्षा प्रतिको सम्मानको कमी? शुरुआतमा सुरक्षालाई जागीरको अन्तरवार्तामा जस्तो एसएलसी, आइएस्सी र स्नातकमा कति प्राप्ताङ्क ल्याएको भनेर हतोत्साही गर्ने हेुतले प्रश्न गरिएकोछ। सुरक्षाको ईन्जिनियरिंग अध्ययन बारे बिजयकुमार अन्जान देखिन्छन्। आफुले अन्तरवार्ताको लागि बोलाएका अतिथिहरुबारे अलिकति सामान्य जानकारी त पत्रकारसंग हुनु पर्ने होईन? त्यहि पनि बिजयकुमार जस्ता प्रसिद्धी कमाएका, 'पुस्तक' लेखेर मदनपुरस्कार जितेका पत्रकार! खगेन्द्र लामिछाने र सुरक्षा पंतहरु उम्दा कलाकारमात्र होईनन्, उदाहरणीय युवाहरु हुन्। उनीहरुका उत्तरहरु त्यत्तिकै चुस्त, केन्द्रित र सटीक छन्।
I like her. She is bold and talented lady. I’m her fan