यति भन्नलाई राजावादी भईरहनु पर्दैन त्यो के भने राजा महेन्द्र थिएनन् भने आज हामी नेपाली भएर बाँच्न पाउने थिएनौं। पृथवीनारायण शाह र महेन्द्र यी दुई नायकका कारण आज हामी नेपाली भएर बाँच्न पाएका छौं । उहाँहरू प्रति उच्च सम्मान ।
राजा महेन्द्र नेपालको एकिकरणको दोस्रो नायक हुन् पृथ्वीनारायण पछि। जति प्रशंसा गरेपनि कम हुन्छ । महेन्द्र कुटनीति संधैभरी चलिरहनुपर्छ सन्तुलन सम्बन्ध राख्नको लागि। विपि पनि विदेश नीतिमा चीन र भारतलाइ सन्तुलित व्यवहार गर्नुपर्छ भन्थे।
जति प्रयास गरेपनि दानविकरण गर्न नसकेको एक पात्र राजा महेन्द्र हो।बहुदल आएदेखि नै निकै प्रयास भएको थियो तर झुठको आयु धेरै लामो हुँदैन भन्ने एउटा राम्रो उधारण हुन राजा महेन्द्र। राजनीतिक दलहरु यदि ईन्डियाको कठपुतली नबनेको भए नेपाल यति कमजोर हुँदैन थियो जति आज छ। पुष 1 को सबैलाई शुभकामना!!! जय देश जय नरेश!!!
बीपी सँग राजा महिन्द्र को तुलना हुन सक्दिन। राजा हरु देश, धर्म संस्कृति का रक्षक थिए। महिन्द्र ले २०१५ मा कु नगरेको भए नेपाल २०१५ साल मई बिपी ले पुरै नेपाल नभएनी तराई भारत मा मिलाइसक्थे।
सुधीर बाबू मैंले प्रयोगशाला देखी नै तपाईँको हरेक लेख्न र हरेक भिडियो हेरिरहेको छु। आउँदा भविष्यका युवाको लागी तपाईं,को। पुस्तक हरू विद्दोता को मानक हुनेछ। धेरै धेरै धन्यवाद बाबू सदा निरोगी र सफल रहु। 🌺💐🙌🙌🙌🙌🙌
राजा महेन्द्र दुरदर्शि हुनुहुन्थ्यो । कोदारी राजमार्ग निर्माणका क्रममा बिदेशी पत्रकारले उहालाइ अब नेपालमा कम्युनिजम भित्रने भयो भनेर प्रश्न गरेछन । जवाफमा राजाले communism doesn't come by taxi भने पछी पत्रकार हरु छ्क्क परे । मातृभुमिको असाध्यै माया गर्ने उहाँ जस्तो अभिभावक महान हुन । म मरे पनि मेरो बाची रहोस । उहाको भनाइ सधै सम्झिरहने छौ ।
श्री ५ बड़ामहाराजधीर|ज PN Shaha को दिव्य उपदेश "नेपाल 2 ढुङ्गा को तरुल " लाई राजा महेन्द्रले पनि अवलंबन गरि प्रजातंत्र 046 अघि सम्म नेपाल को सार्वभौमिकता लाई बचाई आजको दिन सम्म ल्याई परेको नेपाली सार्वभौमिकता लाई बचाई र|खन हममें 2 परेको छ | जय नेपाल 🇳🇵
राजा महेन्द्र जस्तो रास्ट्र्बादी र बिकास बादी कोहि छैन र हुने पनि छैन होला सहायदै उनको औद्योगिक करान्ती अहिले सम्म चलेको हुन्थेयो भने अहिले नेपाली जनता बिदेशमा गयर रगत र पसिना बगाउनु पर्ने थिएन । जय नेपाल 🇳🇵🇳🇵
राजा महेन्द्र को पुष १ गते को कदम लाइ कालो दिन मान्ने हरु लाइ सुझाब: १० बर्ष को अबधि मा जुन जग बसालेर गए तेसै को बिरासत भोग गर्दै आएका छन् , राजा महेन्द्र को कदम आहिले होइन इतिहास ले गर्ने छ जुन बेला भयकै छैन , नेपाल को राजनीति मा कुटनीति का माहिर दुइ श्रस्टा पृथ्वी नारायण शाह र राजा महेन्द्र
०४७ मा संम्बिधान जारीगर्दा राजा बिरेन्द्रको कुटनिती , न्यायलय र संम्बैधानिक अंगमा दरबारको भुमिका हुनुपर्छ भन्ने स्पस्ट रिजर्भेसन थियो | राजालाई आफ्नो नातागोता , कार्यकर्ता नियुक्ती गर्नुथिएन , देश सबल होस भन्ने थियो | बिदेशीको सिदा खाएकाहरुले राजाको भावना बुझ्नसक्ने अबस्था थिएन |
यति सूक्ष्म ढङ्गले निरपेक्ष भई राजा महेन्द्रको कुटनीतिक सन्तुलन बारे विश्लेषण गर्नुभएकोमा धेरै धन्यवाद । यो किताब अहिले शक्ति र सत्तामा रहेकाहरुले गहिरो अध्ययन र मनन गरुन् ।
Janata thulo. Janata ko bhavisya thulo. Janata ko sukha thulo. Baki prajatantra, bahudal, ganatantra, sarvavaumya desh sab hawa kura hun. J garda janata ko bhalo hunxa tyo kaam garnu paryo.
@Nep.Prazol आफ्नो जन्मभुमि भन्दा ठुलो अरु हुन्न,आज सिक्किमेलिलाइ हेर्दा हुन्छ!रैथाने सिक्किमेलिलाइ भारतले आप्रवासी भन्यो!म त यति पड्न लेख्न जानेकै तेहि पन्चायतले खोलेको स्कुलमा पढेर हो,42 सालमा खोलेको स्कुलमा 5 सम्म पढे,23 सालमा खोलेको स्कुलबाट slc पास गरे!समग्रमा देश तेहि पन्चायतकालिन जगमा अडिएको छ!यो कुरा मेरो बुझाइ र भोगाइ मात्र हैन,ठुला कम्युनिस्ट नेताहरुले पनि भनेका छन,बामदेव सिपि आरके,
A king who was Nepal, for Nepal and by Nepal. His contribution to this country is indefensible and that’s what is sustaining this nation. Whereas pretenders of all colors of political parties are hell bent on erasing our proud nation.
Saradar Yadunath Khanal has praised King Mahendra as a visionary leader who offered Nepal for the first time a vantage point to look at the world! His diplomacy was based on balance and bold!
BP Koirala ko arthik chintan “BIG ZERO” thiyo. Arthatantra lai minus garera Prajantantra ko ekhoro naara is the most dangerous for any country, not only Nepal. Arthik chintan, tyas pachhi matrai political chintan ko kunai value hunchha.
Mature diplomacy dedicated to national interest. Great statesman.❤ Nation has achieved a lot more at that time. In present context it is almost impossible from these leaders who cannot see beyond their self interest. Protection of National interest is almost impossible from these leaders.😢
सर्वप्रथम तपाईलाई धन्याबाद 🙏। हुन त राजा महेन्द्रको कुटनितीलाई मानै पर्छ । उसबेला भुराजनिती बिदेश र स्वदेशमा निकै परिवर्तन भइरहेको थियो । त्यो अस्थिरताको बीचमा उँहाले चतुरयाईका साथ अगीबढेको पाईन्छ । चीनसीतको सम्बन्धमा बिशेष गरेर नेपालले गुमाउनु पर्ने भनेकै तिब्बतमाथीको आफ्नो अस्तित्व थियो , जुन भारतले चीनको अगाडी लमपसार परीसेकेका थिए । त्यस्तो अवस्थामा नेपालले धन्न सगरमाथाको आधा भाग माथी आफ्नो दावीलाई क़ायम गर्नु नै ठुलो थियो । तर चीनले पनि नेपालको सगरमाथा माथीको दावी लाई त मान्नै पर्थियो । किनकी कतै नेपालले अन्तराष्ट्रीय मँचमा तिब्बत माथीको चीनको अतिक्रमणको बिरोध गर्ला भन्ने डर पनि थियो । त्यसैले त बर्तमान अवस्थामा आईपुग्दा पनि संधै नेपाललाई चीनले सुगाले रटेको जस्तै “ तिब्बत चीनको अँग हो “ भनेर भन्न लगाउछ । चीनले संधै नेपाललाई सहयोग को नाममा चरालाई दाना दीए जस्तै सहयोग दीईरहन्छ र बिच बिचमा त्यो दानामा मसीना मसीना ढुँगा पनि मीसाउछन ( मीटर ब्याजे ऋण) । जे होस , नेपालको कुनै पनि नेता या राजाले चीनसीत छाती फुलाएर , निडर भएर कुटनैतिक चाल चले हुन्छ । हो , हाम्रा नेताहरू त एक चीन निती भन्दै “ तिब्बत चीनको अभिन्न अँग हो भन्छन “ तर तपाई जस्ता ईतिहास बिज्ञले खुलस्त किन बोल्न सक्दैन कि ( तिब्बत त नेपालको परापुव्रक काल देखी हाम्रा छीमेकी थिए र सन १९५० मा चीनले अबैध ढँगले कब्जा गरेको हो । जब सम्म लेखक😆ले सत्यलाई ढाकछोप गरेर असत्य पछी लाग्छ , त्यस्ता लेखक त उही नाम मात्र को हुन्छन ( भित्र त खोक्रो ) । अन्यथा नलिनु , जे सत्य हो त्यहि बोलेको । “सत्यमेव जयते” नेपाल आमा को जय होस 🙏🇳🇵
50 years gone by and we are still living in the foundation of development projects did by him ! A man who in the brink of cold war and at the rising faces like Mao and Indira Gandhi balanced geo-politics so well in favor of Nepal ! Love him or hate him, you can’t underestimate his contribution to the history of modern Nepal ! If Prithvi Narayan unified Nepal then he unified the modern Nepal ! Now few people might call me “monarchist” or “mandale” but I am talking about a LEADER not just a king ! Long Live MahendraPatha ❤❤
आधुनिक नेपालका निर्माता बिश्वमा नेपाल राष्ट्रलाई कुटनितिक रुपमा पहिचान दिलाउने राष्ट्रप्रेमी राजा ।राणाको पन्जामा जकडिएको मुलुकलाई त्रिभुवनको निधनपछी बल बुद्दि विवेक आफ्नो चाणक्य चातुर्यता प्रयोग गरी केही समय निरंकुश भै कठोर क़दम चाल्नु उनको बाध्यात्मक परिस्थिति थियो यथास्थितीबाट गुणात्मक फड्को मार्न आफ्नो भिजन र संकल्प स्थापित गर्न उनि बाचुन्जेल सक्रिय भए । खासमा प्रत्येक नेपालीले आफ्नो घरमा राजा महेन्द्रको फोटो सजाएर राख्नु जरुरी छ ।
A very pertinent analysis of The King Mahendra and his diplomatic acumen. Nepal is in dire need of a leader with a long term vision and lasting and acceptable foresight for the permanency and stability of our country,specially at the time now ,hen the world order is shifting and instable due to the conflict of principle and vying for supremacy. It is unfortunate, we don't seem to have a leader of his capabilities to balance the diplomacy suiting our relationship. The present leaders don't seem to have the depth or wisdom to maintain the proper relationship with them and. They seem to seeking short term opportunities for themselves and their parties intrest. They are totally suffering from the lack of understanding the present polliticl shifts and are immensely suffering from the intense huberistic attitude, which will block all avenues of information, intelligence and wisdom and good advice. I don't see any bright light at the end of the tunnel for the moment.
A great, visionary leader! Much more diplomatic and class than BP. I think Mahendra’s only weakness was he couldn’t groom his sons Birendra and Gyanendra well.
तेसै भएर हाेला नेपालीको मुखुण्डो भिरेका वि पि ले भारतिय सैनिक नेपाल भित्र्याएर भारतिय सैनिककाे वुट नेपाल आमाको छातिमा बजार्रन लगाएको हाेला ? राजा महेन्द्र शीत कसैसँग तुलना गर्नु अघि तुलना कर्ताले आफ्नो छातिमा हात राखेर " नेपालिनै हुँ कि " ......... ? भनेर एक पटक साेचाेस !
From geo-political standpoint, the role of king Mahendra was crucial for current Nepal. Immatured democracy could have destroyed Nepal’s sovereignty. In today’s context, it’s too difficult to maintain the same geo-political balance.
Sir K Nepal ma Feri Shaha kal ko Udhay Hola ? Malai lag xa Nepal ko Partek Mulbasi harulai shamannatar Ruple aadikar Raja Giyanendhar Sharkar le Dinchha vhane Mulbasi haru sit Feri shafat gare Feri Nepal ma Raja Giyanendhar Sharkar ko Nati Lai Raja suikarxa Hola Nepali jantale But Rajpariwar India Bharat Mukhai derai hunu Hudaina !🙏🙏 Sir hajur ko jai hos khabar haru ma 🙏👍
King Mahendra seems to have done many good things for Nepal. I have respect for him. But i want to know did King Mahendra really want to make Nepalis lives better or was he only trying to save his position as a King which he would lose if Nepal had join Indian union? Why I am asking this is because at that time India as a country was in making, and if Nepal had chose to join Indian union then it would be really easy for Nepalis to get along with rest of the union, which would have changed our lives drastically. Maybe we would be happier that way, or may be not. Its something to just think about. I want to know what was the actual intention of Nepali leader back then. They surely knew being a buffer country would not be easy, and we would be dependent on India for every little thing. So did our leaders back then know that we might suffer in future? Did they have a plan on how to resolve all the issue that we had to fave as an independent country? Or were they just trying to save their own rule?
Raja Mahendrale dherai Nepal swatantra rasta rakhna chaleka durgami yojanale nai hami aja samma pani swatantra deshko pahichan sahit bachana payeka hau natra uhilei Sikkimko niyeti bhogne thiyo.
For Russia nepal was like a little village , it denied UN membership of nepal in UN but thanks to the service it provided to British during World wars they allowed the un membership to Nepal. Lucky Nepal.
Mahendra le aafno ekatantrik sashan raakhi raakhna lai sabai sangaga jhukeko ho. Balanced Diplomacy hoina. Aafno sashan kayam raakhi raakhna lai Desh ra Janta lai paachi theleko ho. Nepal, India, China , Singapore ra aru South East Asia ka desh haru jhandai ustai sthitima thiye, tyatibela. Ahile heram ta, ko kata chhan, Dudh ka Dudh, pani ka pani bhai halcha ni !
Old diplomacy will not work on China America Conflict. Nepal should make good relation with America and Europe so that their INDUSTRIES invest in Nepal like India MODI. India soon will assemble APPLE phone. Diplomacy changes according to time. China loves invest in Arica not Nepal
राजा महेन्द्र हाम्रो देश को भगबान हुन जय नेपाल
पृथ्बीनारारणा शाहले बाहिरी अाबरणकाे निर्माण गरे भने राजा महेन्द्रले अात्मा भर्ने काम गरे अनि मात्र पूर्ण नेपालकाे जन्म भयाे ।
राजा महिन्द्र देश भक्त थिए
यति भन्नलाई राजावादी भईरहनु पर्दैन त्यो के भने
राजा महेन्द्र थिएनन् भने आज हामी नेपाली भएर बाँच्न पाउने थिएनौं। पृथवीनारायण शाह र महेन्द्र यी दुई नायकका कारण आज हामी नेपाली भएर बाँच्न पाएका छौं । उहाँहरू प्रति उच्च सम्मान ।
मैले बालापनमा महाराज महेन्द्र जे पढें त्यसप्रति मलाई खेद छ !!
महाराज महेन्द्रको जय होस जय !!🎉🎉❤
राजा महेन्द्र नेपालको एकिकरणको दोस्रो नायक हुन् पृथ्वीनारायण पछि। जति प्रशंसा गरेपनि कम हुन्छ । महेन्द्र कुटनीति संधैभरी चलिरहनुपर्छ सन्तुलन सम्बन्ध राख्नको लागि।
विपि पनि विदेश नीतिमा चीन र भारतलाइ सन्तुलित व्यवहार गर्नुपर्छ भन्थे।
king mahendra was greatest diplomat of nepal,upto present time no politicians can be compared to king mahendra's diplomacy skills
Pn Shah made Nepal's terrotiry .
Mahendra made it survive in hardest time
राजा महेन्द्र जस्ताे शासकको अहिले खाँचो छ याे देशमा
राजा महेन्द्र देस र जनता को लाई धेरै बेस जय नेपाल
Very good Episod, having real history of king Mahendra and most helpful for youth Nepali people like to build the country❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️
राजा महेन्द्र देस र नेपाली जनता हरुको उजल भबिस्य चाहांन्थे ।
जति प्रयास गरेपनि दानविकरण गर्न नसकेको एक पात्र राजा महेन्द्र हो।बहुदल आएदेखि नै निकै प्रयास भएको थियो तर झुठको आयु धेरै लामो हुँदैन भन्ने एउटा राम्रो उधारण हुन राजा महेन्द्र। राजनीतिक दलहरु यदि ईन्डियाको कठपुतली नबनेको भए नेपाल यति कमजोर हुँदैन थियो जति आज छ। पुष 1 को सबैलाई शुभकामना!!! जय देश जय नरेश!!!
king is always is king....नेपालले नेताहरु माओ गान्धी नीति होइन कि बरु पृथ्वी नीति महेन्द्र नीति प्रयोग कुटनीति गरे नेपालको बिकास संभब छ।
बीपी सँग राजा महिन्द्र को तुलना हुन सक्दिन। राजा हरु देश, धर्म संस्कृति का रक्षक थिए। महिन्द्र ले २०१५ मा कु नगरेको भए नेपाल २०१५ साल मई बिपी ले पुरै नेपाल नभएनी तराई भारत मा मिलाइसक्थे।
कु २०१७ साल मा भएको हो दुर्गा प्रसाईंको सभा बाट अध्ययन गरेपछि यस्तै हो😂😂
@@bikashgyawali1208 धन्यवाद तपाईंलाई
@@ashishgautam2716र अर्को कुरो गुमिसकेको सगरमाथा चीनबाट फिर्ता ल्याउने तिन्नै कथित देशबेचुवा वि पी हुन।
सत्य कुरा यही हो!
@@bikashgyawali1208 तपाई बिचरा !!!
धन्यबाद नेपाल देश को राष्ट्र नायक ,को बारेमा जनकारी दिनु भयो फेरी पनी धन्यबाद सुधिर शर्मा लाई। अहीले का नेता लाई झापड हान्नु भयो
राजा महेन्द्रको बयान गर्न दलाल को क्षमता पुग्दैन । देश भक्त र देव भक्त थिए ।
सुधीर बाबू मैंले प्रयोगशाला देखी नै तपाईँको हरेक लेख्न र हरेक भिडियो हेरिरहेको छु। आउँदा भविष्यका युवाको लागी तपाईं,को। पुस्तक हरू विद्दोता को मानक हुनेछ। धेरै धेरै धन्यवाद बाबू सदा निरोगी र सफल रहु। 🌺💐🙌🙌🙌🙌🙌
राजा महेन्द्र दुरदर्शि हुनुहुन्थ्यो । कोदारी राजमार्ग निर्माणका क्रममा बिदेशी पत्रकारले उहालाइ अब नेपालमा कम्युनिजम भित्रने भयो भनेर प्रश्न गरेछन । जवाफमा राजाले communism doesn't come by taxi भने पछी पत्रकार हरु छ्क्क परे । मातृभुमिको असाध्यै माया गर्ने उहाँ जस्तो अभिभावक महान हुन । म मरे पनि मेरो बाची रहोस । उहाको भनाइ सधै सम्झिरहने छौ ।
not only a king but the only statesman Nepal has ever seen!
श्री ५ बड़ामहाराजधीर|ज PN Shaha को दिव्य उपदेश "नेपाल 2 ढुङ्गा को तरुल " लाई राजा महेन्द्रले पनि अवलंबन गरि प्रजातंत्र 046 अघि सम्म नेपाल को सार्वभौमिकता लाई बचाई आजको दिन सम्म ल्याई परेको नेपाली सार्वभौमिकता लाई बचाई र|खन हममें 2 परेको छ |
जय नेपाल 🇳🇵
नेताहरू कस्तो छ अहिले यथार्थ देखि सकियो अब पनि जनताको बिचार बुझ्ने हो नेताहरू ले देश जिम्मा लगाई सक्यो
राजा महेन्द्र जस्तो रास्ट्र्बादी र बिकास बादी कोहि छैन र हुने पनि छैन होला सहायदै उनको औद्योगिक करान्ती अहिले सम्म चलेको हुन्थेयो भने अहिले नेपाली जनता बिदेशमा गयर रगत र पसिना बगाउनु पर्ने थिएन । जय नेपाल 🇳🇵🇳🇵
राजा महेन्द्र को पुष १ गते को कदम लाइ कालो दिन मान्ने हरु लाइ सुझाब: १० बर्ष को अबधि मा जुन जग बसालेर गए तेसै को बिरासत भोग गर्दै आएका छन् , राजा महेन्द्र को कदम आहिले होइन इतिहास ले गर्ने छ जुन बेला भयकै छैन , नेपाल को राजनीति मा कुटनीति का माहिर दुइ श्रस्टा पृथ्वी नारायण शाह र राजा महेन्द्र
राष्ट्रवादी थिए राजा महेन्द्र। दुरदृष्टि भएका राजा हुन महेन्द्र।
म राजा महेन्द्रलाई राजा भन्दा पनि एउटा कुशल र सफल नेता मान्छु❤
०४७ मा संम्बिधान जारीगर्दा राजा बिरेन्द्रको कुटनिती , न्यायलय र संम्बैधानिक अंगमा दरबारको भुमिका हुनुपर्छ भन्ने स्पस्ट रिजर्भेसन थियो | राजालाई आफ्नो नातागोता , कार्यकर्ता नियुक्ती गर्नुथिएन , देश सबल होस भन्ने थियो | बिदेशीको सिदा खाएकाहरुले राजाको भावना बुझ्नसक्ने अबस्था थिएन |
यति सूक्ष्म ढङ्गले निरपेक्ष भई राजा महेन्द्रको कुटनीतिक सन्तुलन बारे विश्लेषण गर्नुभएकोमा धेरै धन्यवाद । यो किताब अहिले शक्ति र सत्तामा रहेकाहरुले गहिरो अध्ययन र मनन गरुन् ।
Agreed 👍 🇳🇵 🥰
अब यसरि मनन गरौं बहुदल या प्रजातन्त्र ठुलो कि सार्बभौम देश ठुलो!
Janata thulo. Janata ko bhavisya thulo. Janata ko sukha thulo. Baki prajatantra, bahudal, ganatantra, sarvavaumya desh sab hawa kura hun. J garda janata ko bhalo hunxa tyo kaam garnu paryo.
@Nep.Prazol आफ्नो जन्मभुमि भन्दा ठुलो अरु हुन्न,आज सिक्किमेलिलाइ हेर्दा हुन्छ!रैथाने सिक्किमेलिलाइ भारतले आप्रवासी भन्यो!म त यति पड्न लेख्न जानेकै तेहि पन्चायतले खोलेको स्कुलमा पढेर हो,42 सालमा खोलेको स्कुलमा 5 सम्म पढे,23 सालमा खोलेको स्कुलबाट slc पास गरे!समग्रमा देश तेहि पन्चायतकालिन जगमा अडिएको छ!यो कुरा मेरो बुझाइ र भोगाइ मात्र हैन,ठुला कम्युनिस्ट नेताहरुले पनि भनेका छन,बामदेव सिपि आरके,
राजा महेन्द्र को तुलना बिपि देखि अहिलेका दलाल हरु सग तुलना गर्न खोज्नु मुर्खता हो महेन्द्र को अगाडि यिनिहरु गेटपाले जस्तै हुन्
महत्वपूर्ण जानकारीको लागि धन्यवाद ।
Mero raja Mero desh 🖤🖤🖤🖤🥺🇳🇵🇳🇵🕵️💂
A king who was Nepal, for Nepal and by Nepal. His contribution to this country is indefensible and that’s what is sustaining this nation. Whereas pretenders of all colors of political parties are hell bent on erasing our proud nation.
राजा महेन्द्व एक विकास वादी राजा हुन ।
Saradar Yadunath Khanal has praised King Mahendra as a visionary leader who offered Nepal for the first time a vantage point to look at the world! His diplomacy was based on balance and bold!
He was great king! King did a good job in 1960!! King was much more better than B.P!!!
The father of modern Nepal!
BP Koirala ko arthik chintan “BIG ZERO” thiyo. Arthatantra lai minus garera Prajantantra ko ekhoro naara is the most dangerous for any country, not only Nepal. Arthik chintan, tyas pachhi matrai political chintan ko kunai value hunchha.
King Mahendra live forever
We need again like Great king Mahendra
We admire what he had done to our nation
Very patriotic
Mature diplomacy dedicated to national interest.
Great statesman.❤
Nation has achieved a lot more at that time. In present context it is almost impossible from these leaders who cannot see beyond their self interest. Protection of National interest is almost impossible from these leaders.😢
सर्वप्रथम तपाईलाई धन्याबाद 🙏।
हुन त राजा महेन्द्रको कुटनितीलाई मानै पर्छ । उसबेला भुराजनिती बिदेश र स्वदेशमा निकै परिवर्तन भइरहेको थियो । त्यो अस्थिरताको बीचमा उँहाले चतुरयाईका साथ अगीबढेको पाईन्छ ।
चीनसीतको सम्बन्धमा बिशेष गरेर नेपालले गुमाउनु पर्ने भनेकै तिब्बतमाथीको आफ्नो अस्तित्व थियो , जुन भारतले चीनको अगाडी लमपसार परीसेकेका थिए । त्यस्तो अवस्थामा नेपालले धन्न सगरमाथाको आधा भाग माथी आफ्नो दावीलाई क़ायम गर्नु नै ठुलो थियो । तर चीनले पनि नेपालको सगरमाथा माथीको दावी लाई त मान्नै पर्थियो । किनकी कतै नेपालले अन्तराष्ट्रीय मँचमा तिब्बत माथीको चीनको अतिक्रमणको बिरोध गर्ला भन्ने डर पनि थियो । त्यसैले त बर्तमान अवस्थामा आईपुग्दा पनि संधै नेपाललाई चीनले सुगाले रटेको जस्तै “ तिब्बत चीनको अँग हो “ भनेर भन्न लगाउछ । चीनले संधै नेपाललाई सहयोग को नाममा चरालाई दाना दीए जस्तै सहयोग दीईरहन्छ र बिच बिचमा त्यो दानामा मसीना मसीना ढुँगा पनि मीसाउछन ( मीटर ब्याजे ऋण) ।
जे होस , नेपालको कुनै पनि नेता या राजाले चीनसीत छाती फुलाएर , निडर भएर कुटनैतिक चाल चले हुन्छ ।
हो , हाम्रा नेताहरू त एक चीन निती भन्दै “ तिब्बत चीनको अभिन्न अँग हो भन्छन “ तर तपाई जस्ता ईतिहास बिज्ञले खुलस्त किन बोल्न सक्दैन कि ( तिब्बत त नेपालको परापुव्रक काल देखी हाम्रा छीमेकी थिए र सन १९५० मा चीनले अबैध ढँगले कब्जा गरेको हो । जब सम्म लेखक😆ले सत्यलाई ढाकछोप गरेर असत्य पछी लाग्छ , त्यस्ता लेखक त उही नाम मात्र को हुन्छन ( भित्र त खोक्रो ) ।
अन्यथा नलिनु , जे सत्य हो त्यहि बोलेको ।
“सत्यमेव जयते” नेपाल आमा को जय होस 🙏🇳🇵
Excellent investigative and balanced view
Continue to produce content of this high caliber.
The Great King of Nepal
great analysis...sudhir bhai...i am reading your new book...even i am not clear the role of KHAMPA WAR...
The great sir
राजा भनेको राजा हो, आजकालका टपरटुईया नेता हरु खुट्टामा नी राख्न सुहाउँदैन, यदि नेताहरुले खुलेआम राजालाई साथ दिएको भए आज देश अर्कै हुन्थ्यो!!!
King Mahendra was, is and always remain synonym of Nepal .
Great Episode
He was great man and King of his time. Thank you. He love Nepal.
King Mahendra was a leader. what he could he did for the country. He dismantled democracy. Politicians are always debated he is also debated.
50 years gone by and we are still living in the foundation of development projects did by him !
A man who in the brink of cold war and at the rising faces like Mao and Indira Gandhi balanced geo-politics so well in favor of Nepal !
Love him or hate him, you can’t underestimate his contribution to the history of modern Nepal !
If Prithvi Narayan unified Nepal then he unified the modern Nepal !
Now few people might call me “monarchist” or “mandale” but I am talking about a LEADER not just a king !
Long Live MahendraPatha ❤❤
सर को दुईवटा एपीसोड हेरे एउटा NPL को एउटा यो उठान र प्रतुती सारै राम्रो लागेयो।
King Mahendra was the visionary leader of Modern Nepal..No leader in Nepal can’t match his contributions
राजा महेन्द्र १०० बर्ष पछीको कल्पना गर्न सक्ने लिडर थीए !
He was true patriotic,brave and dynamic leader and true king to people's of Nepal 🇳🇵🇳🇵🇳🇵
King 😢😢😢❤❤❤
Late King Mahendra was the great patriotic king of Nepal 🇳🇵
यिनी जत्तिका दूरदर्शी व्यक्ति जन्मिएनन्। अहिलेका नेतालाई त नेता भन्न पनि लाज!
King Mahendra has done many beautiful things to Nepal. But, wicked are always against him.
BP maybe average but Mahendra was top notch.
It's very simple, king mahendra was honest to his country and people. Anyone who works with honesty is remembered in the history.
Good one❤❤❤
Mahendra ra prithivi naryan shah eutai ho❤
King Mahendra is the most iconic and great leader of Nepal
Good , subject for Nepal suder bro
Great content. 👍
corroption in security forum after gutantra ko subject ma bises program banaunu paro sudheer jii
King Mahendra was a visionary of his time.
Ma mare Pani mero desh bachirahos ❤❤
Beloved king Mahendra ❤❤
@Sudheer sir can you Name the book which you have on your table. ।।
‘भिक्षु, व्यापार र विद्रोह’
आधुनिक नेपालका निर्माता बिश्वमा नेपाल राष्ट्रलाई कुटनितिक रुपमा पहिचान दिलाउने राष्ट्रप्रेमी राजा ।राणाको पन्जामा जकडिएको मुलुकलाई त्रिभुवनको निधनपछी बल बुद्दि विवेक आफ्नो चाणक्य चातुर्यता प्रयोग गरी केही समय निरंकुश भै कठोर क़दम चाल्नु उनको बाध्यात्मक परिस्थिति थियो यथास्थितीबाट गुणात्मक फड्को मार्न आफ्नो भिजन र संकल्प स्थापित गर्न उनि बाचुन्जेल सक्रिय भए । खासमा प्रत्येक नेपालीले आफ्नो घरमा राजा महेन्द्रको फोटो सजाएर राख्नु जरुरी छ ।
A very pertinent analysis of The King Mahendra and his diplomatic acumen. Nepal is in dire need of a leader with a long term vision and lasting and acceptable foresight for the permanency and stability of our country,specially at the time now ,hen the world order is shifting and instable due to the conflict of principle and vying for supremacy.
It is unfortunate, we don't seem to have a leader of his capabilities to balance the diplomacy suiting our relationship. The present leaders don't seem to have the depth or wisdom to maintain the proper relationship with them and. They seem to seeking short term opportunities for themselves and their parties intrest. They are totally suffering from the lack of understanding the present polliticl shifts and are immensely suffering from the intense huberistic attitude, which will block all avenues of information, intelligence and wisdom and good
advice.
I don't see any bright light at the end of the tunnel for the moment.
A great, visionary leader! Much more diplomatic and class than BP. I think Mahendra’s only weakness was he couldn’t groom his sons Birendra and Gyanendra well.
Long live King Mahendra❤
तेसै भएर हाेला नेपालीको मुखुण्डो भिरेका वि पि ले भारतिय सैनिक नेपाल भित्र्याएर
भारतिय सैनिककाे वुट नेपाल आमाको छातिमा बजार्रन लगाएको हाेला ?
राजा महेन्द्र शीत कसैसँग तुलना गर्नु अघि तुलना कर्ताले आफ्नो छातिमा हात राखेर " नेपालिनै हुँ कि " ......... ? भनेर एक पटक साेचाेस !
मातृकाले हो भारतीय सैनिक भित्र्यायको
@rabinbaral2094 एउटै ड्याङ्का भ्यागुता थिए !
२०१९ सालमा महेन्द्र राजाले हटाउनु भएको ( एउटा क्षेत्रमा केहि दिनकाे लागि शरण मागेका थिए दुष्ट छिमेकीले ))
@rabinbaral2094 त्यो वेला यिनी तेही पार्टीका सदस्य थियो
King MBBS ❤
To be an enemy of the India is dangerous, but to be a friend is fatal
From geo-political standpoint, the role of king Mahendra was crucial for current Nepal. Immatured democracy could have destroyed Nepal’s sovereignty. In today’s context, it’s too difficult to maintain the same geo-political balance.
Sir K Nepal ma Feri Shaha kal ko Udhay Hola ? Malai lag xa Nepal ko Partek Mulbasi harulai shamannatar Ruple aadikar Raja Giyanendhar Sharkar le Dinchha vhane Mulbasi haru sit Feri shafat gare Feri Nepal ma Raja Giyanendhar Sharkar ko Nati Lai Raja suikarxa Hola Nepali jantale But Rajpariwar India Bharat Mukhai derai hunu Hudaina !🙏🙏 Sir hajur ko jai hos khabar haru ma 🙏👍
Thank you 👍 Yaso garnu vhay ko ma !😄
Thank you 👍 Yaso garnu vhay ko ma !😄
King Mahendra was ahead of the time not only a great king but also visionary and great leader Nepal ever had
❤
Namaskar hjur
King Mahendra seems to have done many good things for Nepal. I have respect for him. But i want to know did King Mahendra really want to make Nepalis lives better or was he only trying to save his position as a King which he would lose if Nepal had join Indian union? Why I am asking this is because at that time India as a country was in making, and if Nepal had chose to join Indian union then it would be really easy for Nepalis to get along with rest of the union, which would have changed our lives drastically. Maybe we would be happier that way, or may be not. Its something to just think about. I want to know what was the actual intention of Nepali leader back then. They surely knew being a buffer country would not be easy, and we would be dependent on India for every little thing. So did our leaders back then know that we might suffer in future? Did they have a plan on how to resolve all the issue that we had to fave as an independent country? Or were they just trying to save their own rule?
राजा दूरगामी हुन्छन् ।
13:13 chucche nakasa spotted its a proof of our historical land of lipyadura lipulekh, eagarly waiting for a new currency 100
Mahendra raja jasto ramro rajaa rw Neta pauna garo chha. Ekdam ramro sasak hunn yi chor neta haru lae teti bela nai marrnu parrni thiyo.
INDIA le laidiyeko prajatantra thiyo, ani k ko hastachep nagaros, dhanna King Mahendra Rastra badi rahechan ra desh jogiyo.
खम्पा नेपाली राजाले होइन, अमेरीकाले साथ छोडेपछी हटेको हो। अमेरीका र चाइना संगै आउदा खम्पाहरु लखेटिए।
किताबमै उल्लेख भएको कुरा छ त ।
Raja Mahendrale dherai Nepal swatantra rasta rakhna chaleka durgami yojanale nai hami aja samma pani swatantra deshko pahichan sahit bachana payeka hau natra uhilei Sikkimko niyeti bhogne thiyo.
What about Russia
For Russia nepal was like a little village , it denied UN membership of nepal in UN but thanks to the service it provided to British during World wars they allowed the un membership to Nepal. Lucky Nepal.
@@animeloverd9875 raja mahendra le soviet union ni visit garya thiye paxi ra UN ko member ni bane
रस्त्रबदी हो 🎉
तपाईले जे किताब मा लेख्नुभएको छ त्य हि मात्र भन्नु भयो
नयाँ केही पनि भन्नू भएन।
चीनसँग 1963 को सीमा सन्धी र 1965 मा भारतसँग military agreement गर्ने महेन्द्र diplomacy मा "अत्यन्तै सफल भए" भनेर कसरी मान्ने नि सुधीर सर ।
India - China mildai chan achel
Mahendra le aafno ekatantrik sashan raakhi raakhna lai sabai sangaga jhukeko ho. Balanced Diplomacy hoina. Aafno sashan kayam raakhi raakhna lai Desh ra Janta lai paachi theleko ho. Nepal, India, China , Singapore ra aru South East Asia ka desh haru jhandai ustai sthitima thiye, tyatibela. Ahile heram ta, ko kata chhan, Dudh ka Dudh, pani ka pani bhai halcha ni !
Old diplomacy will not work on China America Conflict. Nepal should make good relation with America and Europe so that their INDUSTRIES invest in Nepal like India MODI. India soon will assemble APPLE phone.
Diplomacy changes according to time.
China loves invest in Arica not Nepal
बि पि इज बेटर देन महेन्द्र
He was a racism king.
त्यो राजा आदिबासि बिरोधि थिए