Yatra || Ep- 36 || Dr. Prof. Balkrishna Mabuhang || Podcast with Sampada Limbu ||

Поділитися
Вставка
  • Опубліковано 2 лис 2024

КОМЕНТАРІ • 157

  • @sukrarai2604
    @sukrarai2604 2 місяці тому +3

    याे भिडियो लामाे भएपनि एकचाेटि सम्पूर्ण नेपालकाे अादिबासि समुदायले सुन्नुपर्ने जस्तो लाग्याे किनकि माबुहाङ सरले अादिबासि समुदायकाे बारेमा निकै बलिया अाफ्नाे तर्कहरु राख्नुभएको छ।धन्यवाद!

  • @meseeamrai898
    @meseeamrai898 2 місяці тому +1

    खुस्कट!!! प्रा. डा

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 місяці тому +1

    मुल बासि मङ्गाेल समुदाय हरु हाे , अहिलेकाे याक्थुङ समुदाय हरु हाे , अादि बासि जनजाति हाेइन सर

  • @raisub5380
    @raisub5380 Місяць тому +2

    मन्दिरको ढुंगामा धेरै प्रकारको नबुझिने लिपि छ । त्यहाँ के भनेको होला कोहि विद्धवान छ हामीलाई बुझाउने छैन भने सब अङ्कल बाजीको इतिहाँस

  • @YOBAHANGYAKTHUNGBA2024
    @YOBAHANGYAKTHUNGBA2024 Місяць тому

    ❤❤ तथ्यगत प्रस्तुती डा. बालकृष्ण माङ्फु सापको !!

  • @ABSubba
    @ABSubba 2 місяці тому +1

    gyanko lagi dhanyabad, adangba.

  • @BCRaai
    @BCRaai Місяць тому

    Subject to be raised and discussed, Good one Sampada Baini ..

  • @RadungMedia
    @RadungMedia 2 місяці тому +7

    Indigenous = मुलबासी ।
    Tribal = आदिबासी ।
    Mygrate = जनजाती ।
    हामी आदिबासी, जनजाति होईनौं ! 💐
    हामी मूलबासी हौ, हामी मंगोल हौं ! 💐
    आदिबासी हैनौं, मुलबासी भन्न सिकौ ! 💐
    जनजाती हैनौं, मंगोल भन्न सिकौं अब !
    आदिवासी होईनौ, हामी मुलबासी हौं !

    • @samirdhimal4378
      @samirdhimal4378 2 місяці тому +1

      मंगोल चै कसरी भयौ मुलबासि थियौ भने मंगोल कसरी भयौ

    • @nabinchamlingofficial8837
      @nabinchamlingofficial8837 2 місяці тому +1

      👍

    • @Ramrai802
      @Ramrai802 2 місяці тому +1

      Mongol chai haina hai bro timi mongol ho vane mongolia jauu

    • @rijgurung5638
      @rijgurung5638 Місяць тому

      Mulbasi samma chai sahi cha. Mongol vanne syal ko huiyaa machhaune ho ra? Teso vaye timi Mongolia jau. Mongol vanne kunai jati nai xaina Nepal ma.

    • @Anticorr318
      @Anticorr318 Місяць тому

      Indigenous = Native
      Tribal = Janajaati
      Migrate ,Refugee

  • @rudrachemjong1347
    @rudrachemjong1347 2 місяці тому +4

    लिम्बुवानका एक दुई प्राडाहरु किरात शब्द नचिनी मरे र मर्ने भए कस्तुरीको कथा तेरिमा झ्याग्नेहरु।

  • @Bikash-e1h
    @Bikash-e1h 2 місяці тому +3

    Hami limbu ra rai haru Janajati Adibasi hoina And mangol Mulbasi bumiputra mangol Samudaya haru eka bhaera Agadi baddnu parchha Jaya mangol yuba Nepal ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      @@Bikash-e1h hahaha 🤣🤣🤣🤣 hera budhi yo manxe haruko ... mangol bhai sake paxi bhasa k lipi k dharma k yasai sajilo xa raaajnitik party kholnalai .. kta ktile guleli khelako jasto ho ra bhai

    • @user-ks6ik5qh4m
      @user-ks6ik5qh4m 2 місяці тому

      सहि कुरामा हासो नउडाउ, सत्य तिमिहरुलाई तितो हुन्छ. हामी यो देशको याक्थुंग मंगोल मुलबासीहरु हौ.

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      @@user-ks6ik5qh4m sikkim ma basne limbule pani hami sikkim ko mulbasi hau bhanxa .. yasma answer k xa lu bhan ta bhai

  • @chandralimbu7741
    @chandralimbu7741 2 місяці тому

    डॉ. साबको कुरो सहि लाग्यो👍🙏🙏

  • @yatrimina3684
    @yatrimina3684 2 місяці тому +13

    माबुहाङ सरको कुरा केही सान्दर्भिक छ । तर यलम्बर किरात पुर्खाको नाम मुन्धुममा छैन भन्ने सवालको जवाफ--जसबेला लेखपढ गर्ने हाम्रो पुर्खाहरु को को थियो त? कुनै थिएन र लेख्ने कुरै भएन।पछि राणाहरुले पनि आम नेपालीलाई लेख पढ गर्न बन्देज गरे भने पछि हाम्रा पुर्खाहरुले लेखेकै छैन अनि यलम्बरको कुरा कसरी तपाईको मुन्धुममा जोडिन्छ त महोदय?

    • @SamirRai-nl1hz
      @SamirRai-nl1hz 2 місяці тому +1

      Lipi aabiskar garne haru le padekei thiyen vannu chai kun bujai ho ra rana haru vaneko ta hijo asto ko kura ho

    • @yatrimina3684
      @yatrimina3684 2 місяці тому +1

      राणाहरु हिजोको त हो त्यसरी हिजो सम्म पनि पढन लेख्न बन्देज गरे भनेकै हो त

    • @yatrimina3684
      @yatrimina3684 2 місяці тому

      माने मानुन नमाने नमानुन तर लिपि आबिष्कार गरेको भन्नू भन्दा यो दैवी शक्तिसित पनि सम्बन्धित छ। तर मान्छेले कसरी बुझ्न सक्छ त?

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 Місяць тому

    Nice

  • @hamikirati2336
    @hamikirati2336 2 місяці тому

    Jai Kirat Jai Yalamber ✊✊

  • @biswashchamling3518
    @biswashchamling3518 2 місяці тому

    मुन्दुम नै सबै होईन माबोहाङ ज्यु

  • @yatrimina3684
    @yatrimina3684 2 місяці тому +2

    यलम्बर नेपालको मात्र प्रथम हाङ हुन ।किरातको प्रथम हाङ त शौभर थिए भन्ने ऋग्वेदमा उल्लेख छ। उनलाई खासमा शम्बर हाङ भनिन्छ जसबेला नेपाल थिएन, किरात राज्य भनेर भनिन्थ्यो रहेछ त्यो राज्य विशाल थियो एउटा बुक/शक्तिसङ्गम तन्त्र जस्तो लाग्छ त्यसमा लेखिएको छ : -
    * ताप्तकुण्ड सभारम्य रामक्षेत्रान्तंक शिवे!
    किरात देशों विग्येयों विन्ध्ये शैलेडा वतिष्ठते!! २९
    काश्मीरात्तु सभारम्य कामरुपान्तु पश्चिमे!
    भोटात्तु देशो देवेशी मानसेसाच्च दक्षिणे!! ३०
    मानसेशाद्धिपूर्व चीन देश प्रकृतित:!
    किरात देशो विग्येयों विन्ध्ये शैलेडा वतिष्ठते!! ३१ यी बिषयमा सम्पूर्ण त हामी जान्दैनौ तर हो /थियो र नै लेखियो। अहिलेको हामीले लेखेको त्यति खाँटी हुन्न किन कि जे पायो त्यै लेख्ने हावादारी लेखक देखिन्छ र भ्रम मात्र फैलन्छ..नत्र साह्रै बुझेर मात्र लेख्नु पर्छ , जुन सत्य ठहरियोस...

  • @biranlimbu247
    @biranlimbu247 2 місяці тому

    सारिक नुबा याम्बाक सम्पदा आदाङ्मा। तुत्तु बालकृष्ण आदाङ्बा कुजाइ पान्निन केबातुरो! यरिक यरिक नोगेन

  • @ikashviar7792
    @ikashviar7792 2 місяці тому +2

    ठिकै छ किरात को संबन्धमा प्रश्न जत्ति गर्न सकिन्छ र उत्तर खोज्ने प्रयास पनि गर्नु पर्छ नै। तर अरुले लेखेकै र देखेकै भएकोले अयोग्य हुनु पर्ने कस्तो तर्क हो ? अरुले बनाएको प्लेनमा याक्थुङ्ग चड्दा प्लेन उडदैन कि? अरुले अविष्कार गरेको औषधी याक्थुङ्गले प्रयोग गर्दा लाग्दैन कि? डोमिनेन्ट कल्चरको भन्नु साथै सबै खारेज गरिनु पर्ने के होला मानवशास्त्रीय कारण? आदिवासीहरु झाडीबाट, जङ्गलबाट निक्लनै नहुने हो कि?

  • @nayanimsong1976
    @nayanimsong1976 2 місяці тому

    बालकृष्ण सरको तर्क यसपाली फितलाे लाग्यो ।

  • @purnahanglimbu5367
    @purnahanglimbu5367 2 місяці тому +4

    यो फटालाई हामिले बेलैमा चिनेको भए प्रदेश १ को नाम कोशि हुने थिएन। यो पनाैतिले के बोलेको छ मैले हेरिन पनि।

  • @sannembang9140
    @sannembang9140 2 місяці тому +1

    बैरागी काईलालाई पनि यस्तो बहसमा एक चोटी ल्याउनु त।

  • @AitarajYakthung
    @AitarajYakthung 2 місяці тому +1

    अब किराँत याक्थुङ चुम्लुङ बाट याक्थुङ चुम्लुङमात्रै हुनुपर्छ भन्नेम सहमत

    • @jebitenchipa9670
      @jebitenchipa9670 Місяць тому

      तिमी बाहुन नेताको हलि जस्तो लाग्यौ सकेसम्म बाहुनले मुलबासिहरुलाइ छिन्नभिन्न गरि एक चोक्ता मासु र एक ग्लास सक्सिमा भुलाउदै शासन गर्ने बाहुन नेतालाई मलजल गर्ने मुलबासिको सत्रु जस्तो लाग्दैछ। हिन्दुधर्मले गाई खाने मुलबासिलाइ पनि हिन्दु बनाय भने तिमी चै एक्ले धेदु जस्तो एक्लै बस्न खोज्छौ है एक्ले बादर तिमी। सबै किरात एक भयर पहिचान स्थापित गर्ने समयमा बाहुन नेताको घोडा बन हौ बाहुन नेताको गुइथे

    • @misekhang364
      @misekhang364 Місяць тому

      याकथुङ पनि हटाएर जयमुसि चुम्लुङ गर्नुपर्छ ।

  • @ReshmaSubba-d1t
    @ReshmaSubba-d1t Місяць тому

    गहिरो सँग सोच्ने हो भने एकदम समय सान्दर्भिक छ ।याक्थुङ लिम्बू प्रमाण नै मुन्धूम नै अहिले सम्म मुन्धूम अनुसार नै संस्कार कर्मकाण्ड अनुसार गरीन्दै आईएको छ। तपाई पहिले बोल्नू पर्थ्यो सर 🙏🏻🙏🏻💐💐

    • @yatrimina3684
      @yatrimina3684 Місяць тому

      @@ReshmaSubba-d1t मुन्धुमको खास अर्थ के होला बुझ्न पाइन्थ्यो कि?

  • @TageraNiuwaFu
    @TageraNiuwaFu Місяць тому +1

    किराती राजाहरूको ३२ पुस्ता शासन यलम्बर देखी जितेदास्ती आढी इत्यादी पनि अर्धसत्य मात्र हो । हालसम्म फेला परेका वंशावली (गोपालराजवंशावली, भाषावंशावली, पण्डित कोटा बेङ्कटाचेलम, पदमगिरी, कर्कप्याट्रिक, ड्यानियलाभराइट, सिल्भा लेभी, स्वामी प्रपन्नाचार्य, बालचन्द्र शर्मा) हरू मात्रै अलिकति गहिरिएर अध्ययन गर्ने हो भने किराती राजाहरूको नाम लगभग ६ दर्जन अर्थात ७२ भन्दा बढी पुग्छ । सिरिजङ्गा लिपि पो किरातको रे किराती को भए सिरिजङ्गा लिपि बोल्न र लेख्न हामी याक्थुङ्बा बहेक अरु ले किन सक्दैन ? ए बाहो भाषा फरक हुदैजाला लामो समयमा लिपी चै कता हाले त सबै किरातीभनौदा हरुले ? खास किरात को हो यो बाहुत खोजिको बिषय छ ?
    बेलायती विद्वान् ब्रायन हज्सन नेपालमा रेजिडेन्ट भएर सन् १८२० देखि १८४५ सम्म बसे फेरि उनि सन् १८४५ देखि १८५८ सम्म दार्जिलिङमा रहँदा उनले पूर्वी नेपाल र सिक्किमका लिम्बूगाउँहरूबाट लिम्बू जातिबारे सिरिजङ्गा र उनका चेलाहरूले लेखेका लेखोटहरू संकलन गरेका थिए । उनले मैदानेका जोभानसिं फागो, छथर ताङ्खुवाका गुनमान खजुम र च्याङ्ग्रेसिं फेदाङ्मालाई लिम्बूका मुन्धुम, संस्कार, भाषा, इतिहास भन्न-लेख्न लगाएर अभिलेखीकरण गरेका थिए । खरिदार जित मोहन र हवल्दार रणध्वज हज्सनका थप सहयोगी थिए । हज्सनले संकलन गरेका लेखोटहरूलाई ‘हज्सन पाण्डुलिपि’ भनिन्छ । हज्सन पाण्डुलिपि हाल इन्डिया अफिस लाइब्रेरी, लन्डनमा सुरक्षित छ ।हज्सन पाण्डुलिपिको खण्ड ७९, ८६, ८८ का पत्रहरूमा सिरिजङ्गा आफैंले याक्थुङहरूको साप्ला/भाषा लिपि बनाएको/निकालेको लेखिएको छ । उनले बाह्रखरी अभ्यास गरेका पत्रहरू भेटिन्छन् । पत्रहरूमा सिरिजङ्गाले उतिबेलाको याक्थुङ समाज, इतिहास र राजनीतिक व्यवस्थाबारे लेखेका छन् । याक्थुङ भाषा र सिरिजङ्गाका लिपिमा मात्र लेखिएका यस्ता पत्रहरूमा सिरिजङ्गाले आफू ससुवा लिलिम याक्थुङहाङको सन्तानले मुबोक्वामा (तागेरा निङवाफुमामाङ/देव) बाट पुस्तक भेटेको, बनाएको र लेख्न सिकेको लेखेका छन् । लेखोटहरूमा मुन्धुम (सामाजिक इतिहास) र खाहुन (उपदेश) हरू भेटिन्छन् ।

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 9 днів тому

    Khmbu harule summimaa baruhang murti banayo limbule bani mojina kheyogna
    Ko murti banaunu shakindaina
    Limbuko pahichan kexaina raksira masuho pahichan sewaro

  • @bhagawanrai730
    @bhagawanrai730 2 місяці тому

    प्रश्नहरू अत्यान्त ठीक छ । उत्तरहरू केही ठीक लाग्यो बांकी अधिक बेठीक लाग्यो ।

  • @bishnusangam4549
    @bishnusangam4549 2 місяці тому +1

    तथ्यताकाे आधारमा बुझाउन सक्ने खुबी रहेनछ,अनावश्यक कुरा चपाएर बाेलेपछि के बुझ्ने।

  • @amiithan1905
    @amiithan1905 2 місяці тому

    Yo podcast ko discussion Limbu jaat ko bisay ma ho aru jaat haru ko chitta dukxa bhane na hernu hos dhanyabad

  • @raisub5380
    @raisub5380 Місяць тому

    मानवको उत्पतिको कुरो गरौ त्यो दंत्य कथाको होईन !

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 2 місяці тому

    खुबै रहस्यमय बहस

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 2 місяці тому +4

    Sampada Limbu जि लिम्बुहरु किरांत हैनभने श्रीजङ्गा लिपिभनिएको लिपि किरातकालिन लिपि भनिएकोललितपुरमा भेटिनुहो भने त्यो किरात्लिन लिपिहो श्रीजङ्गा लिप वा लिम्बुहरुको लिपिहुदैहैन
    balkrishna mabohanga अध्यताले लिम्बुहरुको स्वतन्त्र एकलौटि राज्य त स्थापना गर्दैननै होला गरिहालेछ भने मुरिमुरी धन्यवाद दिय्ला
    लिमबुहरु र दलको हनुमाने राईलिम्बुको कारण १ नम्वर प्रदेशको नाम कोशिबनायो

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      timro shreejangha bhanne manxe sikkim maa mariyo .. ktm maa haina kura yaad gara bhai.. timiharuko tetibela ktm pauch samma thiyana .. jangali yug maa manxe yauta gau bata arko gaumaa jana saktainathyo yo kura pani kyaal gara. history hawako taal maa hudaina teha dherai proved chahinxa

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      shreejanga lipi kaha bhetiyo re bhai ?

    • @durgalimbu4587
      @durgalimbu4587 Місяць тому

      Rai ko lipi nahi xhaina rai ko lipi hune bhaye vhasa bolnu paryo ni

  • @deepbantawa8582
    @deepbantawa8582 Місяць тому

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂 यो बिद्दुवान भन्ने हरु को कुरा सुन्दा मेरो तँ खोइ के खोइ के पो हुन्छ हौं हेहेहेहेहेहेहेहे 😂😂😂😂😂 नपत्याए म नै हो किरात राजा वलिहाङ राजा ❤

  • @PadamPhiyak
    @PadamPhiyak 2 місяці тому +3

    यो मानन्छे साराइ हिलो रछ हौ भनेर बुडा पाकाले भन्थे डासाप नि त्यस्तै कुनै खास निचोडपुर्ण कुरा गर्न नसक्ने घ्यार घ्यारेपाराको लाग्यो है ।

  • @Anticorr318
    @Anticorr318 Місяць тому

    आदिबासी जनजातिका नेतृत्व पंक्तिमा रहेकाहरु सबै बिभिन्न राजनीतिक दल संग आवद्द छ ! यिनीहरु सिधा सोझा आदिबासी जनजातिहरु बेचेर खानामै एक अर्कामा मिल्दैनन् !यो कुरा नेपाल फेडेरेशन इन्डीजिनियेस अफ नेपाल ( नेफिन)को बिगत देखि बर्तमान सम्मको कार्य समितिको रुप रेखा हेरेर नै बुझिन्छ !

  • @Muksamlabung348
    @Muksamlabung348 2 місяці тому +2

    लिपीमा विवाद नगरौं
    प्राचीन सभ्यता किरात सभ्यता हो
    लिपि सावायेहाङ ले अविस्कार गरेको हो
    येछाम थिमबे मुन्धुम सावायेहाङ ले स्थापना गरे मानव सभ्यता सुरुवात भएको हो
    सावायेहाङ किरात सिरिजङगा लिपी नै हो
    लिपी पुर्णउथान कर्ता सिरिजङगा सिं थेबे नै हो

  • @chandralimbu7741
    @chandralimbu7741 2 місяці тому +1

    याक्थुँ लिम्बु समुदायमा किरॉत भित्र्याउने ०३६ साल पछि चकुसे र आत्मनन्द लिंदेन हुन्,

  • @ninamkulungkirat5526
    @ninamkulungkirat5526 2 місяці тому

    चारिक नुबा ताःजेङ, यल्कियल्लिक नुगेन, सम्पदा लुङा नु बीके माबुहाङ तरेबा...

  • @menrai3404
    @menrai3404 2 місяці тому

    कुरा गर्यो कुरैको दुख
    अलमलमा परें।
    ईतिहास नलेखिएको मान्छे ( म )

  • @kamikazehang8115
    @kamikazehang8115 2 місяці тому +6

    यस्तो आलु पाँडे विद्वानहरुको कुरा सुनियो भने एउटा घरमा मात्र सिमित रहन पुगिन्छ साँठा,,,,!!😅😅😅

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      hahaha bidwan k ko adharmaa taya garxau bhai timi ...? uhako tarka lai katna sakne xemata xa timima ..?

    • @kamikazehang8115
      @kamikazehang8115 2 місяці тому

      @@donerastrabadi यस्को तर्कले छिटै शरणार्थी बनाउँछ।

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      @@kamikazehang8115 la timro tarkama hami yahiko mulbasi hau yo yo karanle bhanera ta bhanna saknu paryo ni ta bhai .. tetikai hami mulbasi hau bhanera kasaile manxa ta bhanya

  • @yatrimina3684
    @yatrimina3684 2 місяці тому

    धन्न लेखी दियो त नी ! आफुले त अझै पनि लेख्न जानिए पो त? हो हामी पनि भोट बर्मेली नै हौं, त्यहाँबाट पुर्खाहरु आएका हुन र केही नेवार किरात नै हुन...।

  • @Muiyasaima
    @Muiyasaima 2 місяці тому

    लिम्बू सन ६०० मा हुकाङ भ्यालिबाट आएका सान मकवान हुन । किरात होइनन । राईहरु नेपालमा ३२ पुस्ता शासन गर्ने राज खलक हुन ।

  • @MultiShriraj
    @MultiShriraj 2 місяці тому

    There was no writing in pagan dhoka gate around BS 2028, I studied in patan school from 2028 to 2033

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 2 місяці тому +1

    यसपटक चाही डा बालकृष्ण मावोहाङ किरात विषयमा खुलेरै बोले । गाली ताली दुवै मजाले खाए । समाज विकास जानेबुझेका अगुवाहरुले यसरीनै बोल्ने हो । गालीताली गौण हुन ।
    राम्रा लागेका
    (१) याक्थुङ जातिको सामाजिक, सांस्कृतिक ऐतिहासिक विकास इम्बिरी यङधङवा हो । (२) ३२ पुस्ता साशन गरेको भए याक्थुङ समुदायमा किन साशकीय स्वभाव देखिएन ? (३) मुन्धुममा किरात र यलम्बर नाम आउदैन । (४) किरात याक्थुङ चुम्लुङमा किरातको औचित्य छैन यो औपनिवेसिक साशकबाट आएको एउटा विचार हो ।
    स्पष्ट जवाफ नआएको र मलाई चित्त नबुझेको
    (१) याक्थुङ जातिको जैविक उत्पति (२) मुन्धुम र आधुनिक मानवशात्र कुनलाई मान्ने । (३) यलम्बर नै थिएनन । (४) मोराहाङ को थिए ।
    अन्तमाः यो बहसमात्र हो । किरात हो होइन ? मलाई चाही विश्वास लाग्दैन तर आफ्नो विचार लादेर यही भन्नु हुदैनजस्ता सकरात्मक विचार आयो । सम्पदा निकै तयार भएर आएकी रहेछिन ।

  • @बादलचाम्लिङ्ग

    सस्कृत पाठ्यक्रम विद्यार्थी प्राडा बालकृस्ण मारोहाङ्गले आफ्नो नाम पनि मुन्दुममा १०१% भेट्दैनन पल्लोकिरातको किरात लिम्बु भाई भन्दा बाकि गैरकिरात याक्थुङ्ग हरुको लिम्बुवान कर्कलाको पानी जस्तै हो ।

  • @hemangurung921
    @hemangurung921 2 місяці тому

    वैज्ञानिक जे एफ ।हडसनले वि स 2039मा पाल्पा जिल्लामा भेटियको मानव बंगारा एक करोड दस लाख बर्ष अघिको मंगोल नस्लको हो भनेको छ त्येसैले हामी नेपालका भूमि पुत्रहरू नेपालकै उत्पति मानव समुदाय हो। नेपाल भारत एक समय अफ्रिका महादेश वाट टुक्रीयर एशिया महादेशमा गाभिएको भन्छन वैज्ञानिक ।

  • @Dhruba7Ghimire
    @Dhruba7Ghimire Місяць тому

    थाहा हुनि हरुले लेख्दा भै हाल्छनी को हुन यलम्बर के हुन भनेर

  • @Wahaketa
    @Wahaketa 2 місяці тому +1

    तिहास राम्रो र किलेर होस को ठुलो को सानो त्यहि हो मुन्धुम मुन्दुम हावा हरहरु

  • @yatrimina3684
    @yatrimina3684 2 місяці тому +3

    गर गहना बारे मुगलको प्रभाव भन्ने कुरा चित्त बुझ्यो। प्रभाव भन्दा पनि टिपिकल गरिएको गहना हुन सक्छ कि ?? अर्को भनाइ सही हो मेरो भन्नू भन्दा "हाम्रो हो हाम्रै हो र हामी हौं" नै हो। गहना पोशाकको सम्बन्धमा अन्य समुदायले मेरो भनेको सुनेको छैन लिम्बू समुदायले मात्र मेरो गहना मेरो पोशाक भनेको सुनिन्छ र किरात लिपिलाई लिम्बू लिपि पनि भन्छन। श्रीजङ्गा तुम(प्रथम) ले चलाएको लिपि अर्को शम्बर हाङ(शौभर हाङ)ले चलाएका थिए जसलाई इन्द्र राजा भनिनेले जाल झेल गरि मारेको ईतिहास छ। अलिक अध्ययन गरेर बोलेको लेखेको राम्रो हुन्छ। ऋग्वेद मा पनि उल्लेख छ...

    • @amiithan1905
      @amiithan1905 2 місяці тому

      Yo sabai Limbu gahana hamro utpadi dekhi chali ako ho achel sabai le lagayo bhandeima sabai ko bhannu pardne ho k ko kar afnu lai afnei bhanne ho jastei pant lagayo bhandaima you hamro purkhauli besh ho bhannu? Srijonga lipi is a Limbu lipi you can erase history but you cannot change it

    • @kamikazehang8115
      @kamikazehang8115 2 місяці тому

      @@amiithan1905 घण्टाको गरगहना लिम्बुको हुनु कामीले आफ्नो सिर्जना आफ्नो कला सिपबाट बनाको हो जनजातीमा सुनको चलन लाहुर जाने चलनबाट शुरु भएको देखिन्छ बात करता हैं।😅😅😅

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 місяці тому +1

    याे हावा धारि बहष छ

  • @yubarajchilikcham
    @yubarajchilikcham 2 місяці тому +3

    मलाई पनि यलम्बर हाम्रो राजा थिये जस्तो लाग्दैन र किरात पनि हामी लिम्बू होइनौ मुन्धुम मा हाम्रो छुट्टै सामाज को चर्चा गरिए को छ जहाँ उत्पती देखि मृत्यु साम्म विभिन्न सस्कार कसरी सुरुवात भो सबै चर्चा गरिदा यलम्बर गस्ती जस्ता कुनै राजाको चर्चा छैन 🤔 र हाम्रो समाज तुम्याहाङ हरुनै सर्बै सर्बै थिए

    • @PrawinRai-ko1cf
      @PrawinRai-ko1cf 2 місяці тому +1

      100% सहि बात याकथुमहरु किराँती लिम्बू खम्बु नै होईनन किनकि याकथुम मुनाफेन हाङ्ग चाईनाबाट लखेटियेको मोङ्गोल चोर सरदार हो र यहाँ लिम्बुवान मा सर्नार्थी भोटे याकथुमहरु सिक्किम बाट चोग्याल लेप्चा हरुले लखेटि लिम्बुवानमा किरातभुमी नेपाल पसेको हो

    • @Sajanlimbu527
      @Sajanlimbu527 2 місяці тому

      ​@@PrawinRai-ko1cflimbuwan kirat vumi hain hau luwat kirat t Kathmandu tir khojnu
      Ani yakthung vaneko limbu vasa bat vaneko jastai rai haru lai hami singse vaney jastai

    • @RAISUJAN
      @RAISUJAN Місяць тому

      Yaha Gene nai test garai sakera prove vaisakyo apo daydreaming ma lagera hunxata

    • @RAISUJAN
      @RAISUJAN Місяць тому

      Yaha Gene nai test garai sakera prove vaisakyo apo daydreaming ma lagera hunxata

  • @hiraaj3694
    @hiraaj3694 2 місяці тому +1

    Mah 59 barsako bhaye. Mero boju 81 barsa huda bhannu hunthyo wahale pani wahako bojule bhannu bhayeko reh rai limbu grg magar tharu tmg pahilo autai thiyo reh

  • @koshrajshrestha9159
    @koshrajshrestha9159 Місяць тому

    यिनको प्रा. डा. चै कुन याक्युम्वाले दिएको हो र यिनले फुई लाको होला !

  • @Naren7904
    @Naren7904 2 місяці тому

    Dr. professor बालकृष्ण माबुहाङ ज्युको भनाइ धेरै महत्त्वपूर्ण र सहि लाग्यो ।

  • @yatrimina3684
    @yatrimina3684 2 місяці тому +2

    हे माङ ! लिम्बुको उत्पती तमोर नदिमा त मेम्बे हौ 😂😂😂 अनि हामी जनजाती पनि हैन।जसको चल अचल सम्पति छैन उनीहरुलाई जनजाती भनिन्छ गोपाल गुरुङको परिभाषामा र हो पनि। तर जति एउटै चेहराको छौं सबै आदिबसी/मुलबासी हौं। जसहरुको पूर्खाले यहाँ आएर खनी खोर्सी गर्न थाले अर्थात आवाद गरे यो भुमीमा ....। हाम्रो अध्ययनमा हामी थेप्चेको पुर्खा भोट बर्मा हुनु पर्छ

    • @DevRajChamlingRai
      @DevRajChamlingRai 2 місяці тому

      हैन ममि खासगरी मानव उत्पती अफ्रीकामा भएको भन्ने धेरैजस्तो मानव शास्त्रीले भनेकोछ
      तर हब्सिहरुहजारौ हजारवर्ष सम्म पनि स्थान्तरण वा नया नया ठाउको खोजिमा भएन सोहिठाउमै यथावत रहेको प्रमाण उनिहरुको मानव कंकाल वा डि एन ए अन्यकुनै महादेशहरुमा पाएको छैन
      र एसियन जाती भनेरचिनिने राई लिम्बू जिर्ल सुरेल थामि मगर गुरुङ तमाङ सेर्पा कोछे मेछे हायु गङाई थकाली धिमाल सिकिमिज भुटानिज अर्णान्चल नागा मेजो मनिपुरे त्रीपुरा मेगालयन चाईनिज ताईवानि मंगोलियन कोरियन भियतनामी लाओस कम्बोडियन थाईल्यान्ड इन्डोनेसियन माया आष्ट्री राईन अल्पाईन अलस्कन साईवेरियन
      यी जातिहरको प्राय बर्ण गहुगोरो आँखा चिम्सो नाकथेप्चो डल्लो मोहडा मेडियम साईज भन्दा प्राय सानो शरिरमा जताततै रौहरु खासै नभएको जातिहरु
      mongol /mogolied Asian genetic D N A
      भनेर चिनिन्छ
      मोङोलको उत्पती पाल्पाको तिनाउनदी र कालिगण्डकिको दोभानमा मानव बंगरा १ एक करोड१०लाख वर्ष पुराणो DNA mongolied proof
      अमेरिकाको मानबशास्त्री J H Hotsonले प्रमाणित गरेकोछ
      आर्यहरुको उत्पतिकक्सियनहरुको रसियामा ८० लाखवर्ष पुरानो प्रमाणित भएको भन्ने पत्तालगाए
      र नेग्रोईड अफ्रीकण जाती हब्सिहरुको १ करोड ४० लाख वर्ष पुरानो प्रमाण पुष्टि भएकोछ
      जुन यसियन जाती टाठा बाठा बलिया बलिया पहुच वाला किरातिहरुनै नया नया विकसित ठाउको खोजि गर्दै समय समयमा पलायन हुँदै गएको र त्यो पलायन हुनेक्रम आजसम्म जारी छ
      हिजो आजै लाखौको संख्यामा हङ्कङ भारत बेलायत सिङा पुर मलेसिया तिर गैइरहेकोछ

    • @yatrimina3684
      @yatrimina3684 2 місяці тому

      मानव उत्पती के को अफृकामा ?? हिमाल/कैलाश पर्वतमा भनिएको छ र हो। यो पाटामा गहिरिएर जाने सोंच भए अध्यात्म पाटामा बग्नु पर्छ,साधनामा रहनु पर्छ तन मन शुद्ध राखेर र निकै बुकहरु अध्ययन पनि गर्नु पर्छ।तर बुकहरु हावाको तालमा लेखिएको हुन्छ र सत्यता पाइन्न धेरै बुक मिलाएर हेर्नू पर्छ।

    • @Tobiraaaama
      @Tobiraaaama Місяць тому

      Hami limbu kirat haina.....Kirat thapda afnai identity confusion ma bayo....
      Limbu mundhum ma Raja barae pani hunxa,thar barae hunxa
      Tara yalambar barae chaina

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 місяці тому

    याे बाल कृिस्न मावाेहाङ भनेकाे युमा साम्याे वा युमा बादि , युमा साम्याे काे अभियान्ता चहि हाे

  • @manabhana522
    @manabhana522 2 місяці тому

    संस्कृत जनमानस को बोलिचालिमा चलेको सुनिदैन मात्र लेखन हरु मा देखिन्छ | सिन्धुसिन्धु-घांटि मा प्रचलन थियो होला तेसै कारण द्वपार युग को घटना सिन्धु-घांटि मा भएको कारण किरांत राइ लिम्बु लाइ नभै सिन्धु-घांटि को मोङ्गोलोइड हरु लाइ भनिएको हुनु पर्छ |

  • @chitrawambule8883
    @chitrawambule8883 2 місяці тому +1

    Mulabasi👈️

  • @sajanlingdom4746
    @sajanlingdom4746 Місяць тому

    इन्डियाको राजस्थानका बिभिन्न म्युजियम पुराना गर गहना जो तिनताकका राजा रानीहरुले लगाएका भनेर राखिएको देखेको थिएँ ।

    लिम्बु जातीमा सुन कमाउने, चाँदी कमाउने थिए त? अहिले पनि भेटिन्दैनन ।।

  • @amiithan1905
    @amiithan1905 2 місяці тому +1

    Mabohang sir Limbu ko dna bata dekhaunxa ki limbu ko ancestry Mongolia ra China ho if in doubt afno dna garnu hos 🙏

  • @bhismayonghang2944
    @bhismayonghang2944 2 місяці тому

    प्रश्नहरु समय सान्धर्भिक र मुन्धुमी छन्, तर उत्तर चै गुलेली र मट्याङ्ग्राको जस्तो लाग्यो ...?...

  • @DharmaprasadPhago
    @DharmaprasadPhago День тому

    Mulbashi vannalai juknu hundai na jasto lakx hai

  • @motiramsherma6060
    @motiramsherma6060 2 місяці тому

    यो जाँठा माबोहाङ आलु बिद्वान रहेछ यलम्बर किराँत राजा पनि थियो कि थिएन अनि कृष्णले टाउको काटेको यलम्बर होईन पन्च पान्डप मध्येका बहुवली भिमको नाति बर्बरिक हो ।

  • @yatrimina3684
    @yatrimina3684 2 місяці тому +1

    यो गहना नेपालको आदिबासी/मुलबासी हरुले पहिरिन्छ प्राय जसो। के को लिम्बुको मात्रै हुनु लाजै मर्दो ??😂😂😂😂😂

    • @amiithan1905
      @amiithan1905 2 місяці тому

      First of all tapai haru ko identity k xa khali Limbu le j garyo follow matra garnu jane ko xa yo pritiva ma utpadan dekhi Limbu haru ko gahana ho baru ahele ayera hagne padne le sikauro garera dherai thulo kura nagar nu hos

    • @kamikazehang8115
      @kamikazehang8115 2 місяці тому

      @@amiithan1905 म पनि लिम्बू नै हो तँ जस्तो संक्रिण सोच राख्दिन हुँदै नभाको कुरामा जिद्दी पनि गर्दिन।😅😅😅

  • @DipendraLoksom
    @DipendraLoksom 2 місяці тому

    मित्रहरू माबोहाङ सरको बिशलेशण अति राम्रो छ। शभय कमेन्ट गरू। किर।ती(असभ्य सगुरे, फोह‍री)भएर नगरौ।

  • @narayanrai1056
    @narayanrai1056 2 місяці тому

    लिम्बुहरु अलग्गै हुनुखोज्नु गलत छ किनकि हामी किराँतनै हौँ सायद कर्ण राय भनेर भन्दा बुढासुब्बा बनेको देख्दा सोच्नै पर्छ डा चाकुसेलाई हेपेको गालि गरेको पाईन्छ याक्थुङ्बाहरुले यो गलत हो है,सुब्बा हरायो लिम्बू छोडेर पाछा लेख्न थाले यो हो परिचय

  • @hemangurung921
    @hemangurung921 2 місяці тому

    हिन्दु हरूको धार्मिक ग्रन्थनै 16वौ शताब्दी र 18वौ शताब्दि मा कल्पना गरिएको हो भन्छन नि।

  • @SuryaTamang-vc6xt
    @SuryaTamang-vc6xt 2 місяці тому

    यम्बु यानिकि काटमान्दु एलामबर राजाको नाम यम्बु/

  • @sabinlimbu4395
    @sabinlimbu4395 2 місяці тому

    लाटा लिम्बू बिदुवान हरु हाे

  • @manojrai6205
    @manojrai6205 2 місяці тому

    चन्द्र कुमार सेर्मा सङगै राखेर कुरा गराउनुस न

  • @sekmurientertainment
    @sekmurientertainment Місяць тому

    अरु कुरा ठिकै हो तर उहाँको इतिहास सम्बन्धी चाहि खासै ज्ञान र अध्ययन रहेनछ । उहाँको तर्क किरात शब्दको अर्थ नरम्रो भन्नु भएको र लिम्बु भन्ने वित्तिकै भाग्नु उस्तै उस्तै हो अब लिम्बु नै होइनौ भन्ने त ? अनि टेकुको किरात कालिन नाम तेङ्खु हो । तेङ्खु शब्दले वर्तमान लिम्बुहरुको भाषासँग तादम्यता राख्दैन त ? मुन्धम र इतिहास एउटै हो त ? माङ्पुहरुले माबुहाङ लेख्न थालेको र मुन्धुममा चोत्लुङ पार्कमा युमासाम अल्पिएको भन्ने मुन्धुम लेखिनुले मसन्धुम पनि जनजीवन र समय अनुसार प्रभावित हुँदो रहेछ त ! यस विषयमा ज्ञानको कमि देखियो ।

  • @Ashimrai-w5x
    @Ashimrai-w5x 2 місяці тому

    Yo manxey le kahaa chai kirat vaneko chai testo nich vaneraa ullekh raixaa??? Yo manxey nata historian raixa nata researcher raxaa…tesaii boli rako raxaa…..kirat vaneko ek afai ek savya civilization ma basne ani prakiritik ma ramawne manxey ko jamat hoo…ho yesto kirat sabda lai fohor parne manxey yesto haru saga chai darawnu parxaa hami

  • @purnalimbu4555
    @purnalimbu4555 Місяць тому

    यस्ता मान्छे पनि बिदान हुदैनन पागल होकी भन्ने गरिन्छ

  • @bidurrai7483
    @bidurrai7483 Місяць тому

    confuse ...😮😮😮

  • @veshrajshrestha3710
    @veshrajshrestha3710 Місяць тому +1

    Yo mula ko kura ko pachi lagyo vane limbu lai badar ko santan banai dincha yo hawa dactar le😂😂😂

  • @yatrimina3684
    @yatrimina3684 2 місяці тому +1

    ऋग्वेदको लेखक को नाम के हो? आर्यान पुर्खाले त लेखेकै हैन तर आर्यान हरु चङखा थिए र चङखा भन्दा पनि चन्डाल थिएछन र यअध्ययन गरे सबै बेदहरु । आदिबासी भनाउँदाहरु अध्ययन गर्दैन त..। किरात त सभ्य भाषा हो । अर्को मोराहाङको पालामा राई लिम्बू छुटेको थियो र? 😂😂😂

  • @updatenepal9561
    @updatenepal9561 2 місяці тому +1

    यो सार्है लन्ठु रैछ ।

  • @fashionupdate3612
    @fashionupdate3612 2 місяці тому

    Baburam Acharya vasa hunu parne tara Npali vasa vayexa.😅

  • @yatrimina3684
    @yatrimina3684 2 місяці тому +1

    किरात नराम्रो शब्द हैन तर मतवाली,खर्पने,डोके भन्ने शब्दहरु पो नराम्रो हो त ?? यहाँ नभए हामी चाहिँ किरात बङ्स भङ्गालो नै हौं। थुप्रै बेद शास्त्र मा किरात को उल्लेख गरेको पाइन्छ। अर्को त्यो समयमा नलेख्ने र लेखेको पनि जाली शासकहरुले मेटाइ दिए अनि मुन्धुममा यो छ यो छैन भन्नु त ?😂😂😂

    • @PrawinRai-ko1cf
      @PrawinRai-ko1cf 2 місяці тому

      बिजयपुर दरबार भनेको पल्लो किरातको केन्द्रिय दरबार हो र तेहा राणाहरुले जालझेल गरी सबै किराँती दस्तावेजहरु दलायेको हो र यो लिम्बुवान भुमिपनी किराँती खम्बु र लिम्बुहरुको मात्रै हो तर याकथुम किराँती होईन नै होलान् !

  • @misekhang364
    @misekhang364 Місяць тому

    मुन्धुममा लेखिएको र नलेखिएकाे कुरा गर्दै जाँदा आफ्नै धोति खुस्केला डाःसाहब 😁
    मुन्धुममा राजा महाराजा मन्त्रि ,प्रधान मन्त्रि ,सत्ताचालकहरूकाे नाम खोजेर भेटिन्छ ?
    हाम्रा #Dr_Balkrishan_Mabohang सरले कुन मुन्धुमको कुरा गर्नु भएकाे हो ? मुन्धुममा नभएकै कुरा गर्दै जाँदा जाँदा ,याक्थुङ -लिम्बुको वर्णन पनि आउंदैन ।मुन्धुमले मेन्छाेमगेन याप्मिसा अर्थात समस्त मानव जातिको वर्णन गरेको छ । यसमा को याक्थुङ -लिम्बु ,को किरात भनेर वर्णन गरेकाे छैन ।
    अँ मानव सृष्टिको बिकास संग संगै धेरै पछि मात्र मेन्छामगेन याप्मिसा र माङ साम्माङहरू छुट्टिएकाे वर्णन आउन्छ ।त्यसको पनि केही काल खण्ड समय बित्दै जाँदा " नाम्मयाप्मिसा र लायाप्मिसाहरू दुई खण्डमा छुट्टीएकाे पाईन्छ ।
    मुन्धुम पनि एकै पटक रेडिमेड आकारको बनेको हुंदै होईन । बिभिन्न चरण चरणमा मुन्धुम थपिन्दै बन्दै आएकाे बुझिन्छ ।
    हो ,डाः बालकृष्ण मावाेहाङ साहब ,मुन्धुममा किरात शब्द छैन , यलम्बर हाङ पनि नहोला , अहिले जो जहाँ बसेका छौं ती थातथलोहरूको नामाङ्कन सिमाङ्कन पनि छैन । तपाई हामीले हात हातमा प्रयोग गर्दै गरेकाे स्मार्ट फोनहरू पनि छैन ।तपाई जुन पोशाकमा हुनुहुन्छ त्यसलाई सर्ट भनिन्छ क्यार ,त्यो पनि मुन्धुममा खोजेर भेटिन्ने कुरा भएन । तपाई धेरै जान्ने पल्टेर बेला बेलामा अँग्रेजी बोल्दै हुनुहुन्छ ।मुन्धुममा English word खोजेर भेटिन्छ ?
    तपाई हरेक कुरामा किरात सभ्याता ईतिहासलाई लुकाउने प्रयास गर्दै आउनु भएकाे छ । याक्थुङहरूको अरूकाे जस्ताे धर्म पनि हुंदैन ,मठ मन्दिर पनि हुंदैन ,बिश्वका आदिवासिहरूले जे जो अभ्यास गर्दै आएका छन ,त्यही नै यथार्त हो ,हामी पनि त्यही मूलका हौं भन्दै आउनु भएको छ । उसो भए ,तपाईको पहिचान हो के ? तपाईका सभ्याता र इतिहास कहाँबाट शुरू भएर कहाँ जोढिन्छ ?
    #डाःबालकृष्ण_मावाेहाङ सरलाई मेराे एउटै मात्र प्रश्न ? तपाई याक्थुङ लिम्बुहरूले मान्दै आएकाे येले तङबे नया बर्ष ५०८४ / ३८०४ मान्नु हुन्छ कि नाई ? तपाईको एक्ल याक्थुङ ईतिहास र सभ्याताबाट जोडेर यी स्थापित येले तङबे निकालेर देखाउन सक्नु हुन्छ ? कुनै आधार प्रमाण छ ?

  • @shyaamukaka111
    @shyaamukaka111 2 місяці тому

    I don’t say he is right but I don’t say he is wrong as well.

  • @user-xnex
    @user-xnex Місяць тому

    Mahabharat, Ramayana, Mundhum sabai myth hun. Itihaas ra katha xuttyauna nasaknu ma hami Nepali kati sojha ra andhabiswasi rahexau.
    Santa Claus ra Zeus ta jhan purano ho. Tara sab katha hun.

  • @DipendraLoksom
    @DipendraLoksom 2 місяці тому

    चुरो कुरो बलल आयो। यश बारेमा गहन समबाद हुन जरूरि छ। याकथुङ सभयतन भनेर जानू पछ्।

  • @fashionupdate3612
    @fashionupdate3612 2 місяці тому

    Aba ta rajyako bisayama aandolan nagarda nl vo hoinata yakthumba?

  • @deepwalahangrai6861
    @deepwalahangrai6861 2 місяці тому

    सबै विज्ञहरू को आ-आफनै विश्लेषण होला तर लिपी को विषय मा चै कुरा गर्दा शृजङा लिपी होइन कृपया प्रष्ट हुनु होला किरात नभई किर लिपी हो शृजङा ले चै सरक्षण मात्र गरेँको हो !

    • @yatrimina3684
      @yatrimina3684 2 місяці тому

      दोश्रो श्रीजङ्गा सिं थेवेले राज्य सत्ताको कारण लोप भै सकेको किरात लिपिलाई पुनरुत्थान गरेको मात्र हो। यसै कारण उनले पनि सुखिमतिर भाग्नु परेको थियो र षडयन्त्र पूर्वक मारियो पनि अनि आजकलको हरु लिम्बू लिपि भन्छन हावादारी गफ ...😂😂😂

  • @jpar2190
    @jpar2190 2 місяці тому

    Srijanga Limbu vayeko le LIMBU Lipi nai ho

    • @amiithan1905
      @amiithan1905 2 місяці тому

      💯💯💯💯Limbu lipi ho aru jaat haru ko k cha hau Tamang sherpa haru bahek hamro purkha haru ko deen lai apmanet nagarum hola na na thari ma ulekhen garera

  • @NandaLimbu-rz5op
    @NandaLimbu-rz5op 2 місяці тому

    लाडो जस्तो तर्क तोङ्बे माबुहाङ हेर्दै जाडले खाई मरेको जस्तो छ।

  • @donerastrabadi
    @donerastrabadi 2 місяці тому

    bidwan bhaneko yasto hunu parxa.

  • @PrawinRai-ko1cf
    @PrawinRai-ko1cf 2 місяці тому

    यहाँ कुरा गर्ने हो भने त मुन्धुम मा याकथुम लिम्बू पनि कहि लककेयेको छैनन नि 🤔😎
    अनि यो मुन्धुम पुरानो कि किरात याकथुम लिम्बू खम्बु पुरानो या सुम्निमा पारुहाङ्ग युमा तागेरा पुरानो 🤔😎
    अनि एकै बाउआमाको छोराछोरिले पायेको बिर्ता कला संस्कृती भाषा लिपि गरगहना पहिरन बाजा पछि बाडे पछि कसको मात्रै हुने 🤔अनि कस्तो पागल कुरा गरेको के किरात एक दुई दशके हौ र सबैको नाम मुन्धुम बेद नितिसास्त्रमा सबैको नाम हाल्ने के नेपाल को रानना र शाह पनि झुठो हो लिम्बुवान खम्बुवान पनि झुठो हो कजै रामायण महाभारतमा गितामा र नेपाल को ऐन कानुनमा कुनै पनि राजा रजौटाको नामो निसान पनि छ र 🤔???
    🤗अब छैन त सबै झुठो हो त 🤔🤔🤔
    र लिम्बू र याकथुम एकै हो कि होईन र याकथुमहरुचाहि 100% किरात होईन किनकी याकथुम मुनाफेन आफै चाईनाबाट लेखेटियेको मोङ्गोल हो र सिक्किमा पसि तेहाबाटपनी लखेटिएर नेपाल किरातभुमि पसेको जाति नै याकथुमहरु नै हो भनि चोग्याल लेप्चा ईतिहास साक्षि छ र यो लिपिको नाम श्रीजङ्गा लिपि होईन र यसको नामपनी श्रीजङ्गा नाम नै नराखौ किनकि यो लिपि को प्रमुख प्रमाण मारोहाङ्ग राजाको 7 औ 8 औ सताब्दिमा शिलालेख कुदियेको हो भने यो लिपिको नाम मुन्धुम लिपि नै भनौ बातै खत्तम र श्रीजङ्गा थेबेको नाम नलेखौ भोलि कसले नया पारामा बनाउला फेरी नाम बदलिने त

  • @xiteezlimbu1659
    @xiteezlimbu1659 2 місяці тому +1

    Yasto kura garne ho vanetw mundhum ma pani limbu tw xoenw ni kinw limbu vannu hun x tw😅😅😅 hawama

    • @Payangushivak
      @Payangushivak 2 місяці тому +3

      हो लिम्बु सब्द मुन्धुममा छैन खास गरी आधुनिक नेपालको इतिहास काल अर्थात गोर्खा राज्यको स्थापना पछि वा अङ्ग्रेजहरु भारतमा आगमन भए पछि मात्र कागजातहरुमा मात्र लिम्बु लेखिएको छ लिम्बु लिम्बुवान किन भनियो भनेर लेखकहरुमा एकमत छैन तर समुदाय भन्दा पनि लिम्बु ज्यादा राजनैतिक सम्बोधन हो बृटिस ज्यादा राजनैतिक सब्द प्रयोग गरे जस्तो सुब्बा राणाहरुले दिएको पदबि थियो चोङ सिक्किम राजबङ्सले लिम्बुहरुले सम्म्बोधन गर्ने सब्द हो किरात सस्कृत सब्द हिन्दु आर्यहरुले सम्बोधन गर्ने जङ्गलि सुङुर चराउने अनार्य जाति भन्ने बुझाउछ ।

    • @kamikazehang8115
      @kamikazehang8115 2 місяці тому +1

      ​@@Payangushivakकस्ले सिकाको यस्तो बोल्नु??😅😅😅

    • @amiithan1905
      @amiithan1905 2 місяці тому

      ​@@Payangushivakyes👍

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому +1

      uhalai limbu nabhneni k farak parxa ta ? yo sab baidik aarya harule rakhidiyako name ho bhanne kura bujhana .. bhai .. bibad yasaimaa ta ho ni. .. timiharu limbu nahuna pani ta sakxau ni ta .. kirat limbu rai yo sabai indo aryan harule rakhidiyako name ho .. yasari kura bujha

    • @kamikazehang8115
      @kamikazehang8115 2 місяці тому

      @@donerastrabadi एकदिन तिमरलाई शरणार्थी सावित गरि छाड्छ हेर्दै जाउ एकजना यादव थरको लेखक ले त शुरु गरि सकेको छ कि राईलिम्बु शरणार्थी हिज अस्ति चिनको एक प्रान्तबाट भोट हुँदै सिक्किम हुँदै नेपाल छिरेको भन्दै लामो लेख लेखेको थियो यो त शुरूवात मात्र हो अब हेर्दै जाउ जाँठा कुङ्बा।😅😅😅😅

  • @hamrowarangi
    @hamrowarangi Місяць тому

    श्रीजंगा लिपीलाई किराँत लिपी भन्न मिल्दैन ।किराँत सभ्यता हाेकी धर्म हाे भन्ने आफैमा दुबिधा छ।

  • @yatrimina3684
    @yatrimina3684 2 місяці тому +1

    अब दोश्रो श्री जङ्गा त पछि सिं थेवेमा आयो र क्रुर शासनको कारण बन्देज गरिएको मात्र हैन लोप भै सकेको किरात लिपिलाई दोश्रो श्रीजङ्गा सिं ले पुनरुत्थान गरेको हो।तर आजको भुराहरु लिम्बू लिपि भन्छन लिम्बू गहना भन्छन लिम्बू ड्रेश अरे। सिलाम साक्मा लिम्बुको रे खोइ माघे सक्रान्ती पनि लिम्बुकै मौलिक चाड अरे..।कुन दिन घाम पनि मेरै हो भन्लान 😂😂😂

  • @krishnasubedi6982
    @krishnasubedi6982 2 місяці тому

    Tapaile boleko video ko 50 minutes ma mahavarat ko ladaima krishna kourab bata ladeko ra yalambar ko tauko vannu vayo tyo jhut ho. In fact krishna was the GURU of Arjun and Arjun was the part of the 5 Pandas.

  • @laikkangsa
    @laikkangsa 2 місяці тому

    GEORGE VAN DRIEMS lai pani interview ma lawnu hola hai.yakthung vasa ko gyatha hunu hunxa george van driems.

  • @yatrimina3684
    @yatrimina3684 2 місяці тому +1

    पुरानो नाम मुम्बइ नै हो ,कलकत्ताको नाम कोलकाता नै हो र सिक्किमको पुरानो नाम सङखिम बाट सुखिम र अहिले अङ्ग्रेजी नाम सिक्किम हुन गयो.... कुरा थुप्रै छन......😅😅😅

    • @nabinchamlingofficial8837
      @nabinchamlingofficial8837 2 місяці тому

      😂

    • @PrawinRai-ko1cf
      @PrawinRai-ko1cf 2 місяці тому

      मुम्बई को नाम बम्बई हो र तेसआगे अरु नै हो र ककताको नाम पनि अरु नै तर यसको नाम एकजनालाई अंग्रेज़ ले यहाको नाम कु हो भनि सोधदा उसले नजानेर आफुले काटेर थुपारेको खर कास झारको थुप्रो को बारेमा सोधेको होलान् भनेर कल काटा भनेकोले नै यसको नाम कलकाट रहेको हो...

    • @yatrimina3684
      @yatrimina3684 2 місяці тому

      हो कलकाटाको कारखाना थियो रे र कलकाटा हुँदै कोलकाता अनि कलकत्ता हुँदै गएको रे भन्ने बुझेको थिंए ...​@@PrawinRai-ko1cf

    • @yatrimina3684
      @yatrimina3684 2 місяці тому

      त्यहाँको बासिन्दाले खोज गरेर मुम्बइ नामाकरण गरि सके र अहिले मुम्बइ नै लेख्छ्न। हामीले त्यसै बाठो भएर के गर्नु र ??

  • @amiithan1905
    @amiithan1905 2 місяці тому

    Yuma samang ko pala dekhi samyangfung chepte sun naugedi chandrahara lagaunu huntheyo yo gar gahana haru Limbu haru ko ho aru jaat harle pachi lagaunu thaleko ho almaline kam nei choina es bi say ma Srijanga lipi mundum Limbu ko ho aru jaat haru ko afno lipi nei chaina tesailey Limbu har ko chor nu khojxa yo kura jani rakhnu pardxa, 🙏

  • @amiithan1905
    @amiithan1905 2 місяці тому

    Yo comment section ma kati sardo rai haru salbaleko baru afnei jaat dharma sanskriti pardnu ne khali Limbu haru lai khedo gareko copy gareko cha tapai haru ko afno pan chaina ho?

  • @KamalLimbu-hz1iz
    @KamalLimbu-hz1iz 2 місяці тому

    Hawa babolq

  • @APRISITIS
    @APRISITIS 2 місяці тому +2

    माबोहाङ जी किरात नाम कसरी नराम्रो हो?सुँगुर फोरी हजुर ले चै गलत अर्थ दिनु भो इतिहास को ,सुँगुर जनगली किरात हो भन्नु र किराती हरु जनगलमा बस्ते सुँगुर पाल्थे भन्नु मा धेरै फरक हुन्छ।
    एक लिखित इतिहास अथवा एक लिखित कथा जसरी बुझ्नु हुन्छ ।
    रावण ले सिता हरण गरेको सबै लाई थाहा छ।
    हिन्दू मान्यता रावण लाई राक्षस मानिन्छ । तर जो कुनै एक समय मा अहिले चिनिने देश श्रीलङ्का त्यस देश का राजा हुन। रावण को पूजा आराधाना हुन्छ अथवा भगवान स्वरूप मान्छन् ।
    यो बुझ्नु होस त्यो पत्रो मा एक नाम भएको दुई अर्थ लागेको मात्र हो।
    रावण राक्षस हो त अवश्य मान्दै न होला श्रीलंका मा उनी हरू लागि त भगवान नै हो।
    बनेको समुदायलाई खण्डित बनाउने कुराहरू नगर्नुहोस् ।
    किरात एक विशाल रुख हो।
    जुन रुख को हामी पात हो।
    पात लाई रुखबाट अलग गरियो भने उ ओइलिनु पर्छ। यो सत्य हो।

    • @PrawinRai-ko1cf
      @PrawinRai-ko1cf 2 місяці тому +1

      पहिले खम्बु मौलिक ईतिहास मुन्धुम अनुसार पहिले हामी यो हालको पाकिस्तान पठार हुँदै कास्मिर नेपाल् सिक्किम भुटान आसामा हुँदै सबै बेल्ट देखि तराईको समथर भुमी समुन्द्र सम्म फैलियेको दक्षिण एसिया नेबवारतको पहिलो पहिचान नाम कोल नाग जातिहरु फैलियेर बसेकोबेलामा तेतिबेलामा एक प्रकारको माछा नदिखोला नाला समुन्द्र मा पाईने धेरै बोसो भयेको माछा पाईने हुनाले तेसबेलामा तेतिबेलाको मानिसहरुले तेसको सिकार गरी तेसको बोसोबाट तेलको दियो राको आगो बत्ति बालन काम गर्न्थियो व्यापक रुपमा !
      र पछि तेहि माछा कुनै कारणले बिलय लोप भयेपछि तेसको बेकलपिक बाटो स्वरुप बोसिलो हुने सुंगुर पालन सुरु भयेको हो र धेरै खम्बुहरुले अन्नमा कोदो र कुनैपनी पशुपन्छिको आन्द्राभुडि भित्रास खादैनन र खसि बोका बाख्रा त खादापनी खादैनन र छुदापनी छुदैनन यसको मुल कारण भनेको आन्द्रा फोहर हुने र तेतिबेलामा आन्द्रा को कन्डोममा प्रयोग गर्ने गरेको खम्बुहरुले हुदा ! अनि कोदो माईतिलाई चेलिले चिहानमा चढायेको कारणले नखाने अफाप बनेको हो

    • @amiithan1905
      @amiithan1905 2 місяці тому

      ​@@PrawinRai-ko1cfbaru afnei rai pahechan ma dhyan dinu hos khali Limbu ko bisay lai contradict nagarnu hos k sardo interfere gareko ho Limbu haru lai rai haru ko bisay ma interest nei chaina

    • @APRISITIS
      @APRISITIS 2 місяці тому

      यस विषय मा तर्क वितर्क नगरेक जाहेज हुन्छ। समावेश हुने नहुने भन्ने पक्ष आफ्नो दृष्टिकोणमा भरपर्छ।
      तर किरात इतिहासको कुरा गर्ने हो भने।
      हामीले आफ्नो बुवाआमा बाजे बजु बाटै ज्ञान लिएको हो पाएको हो।
      कि यो इतिहास कल्पनिक हो ?भने प्रमाणित गर्नुपर्‍यो होइन भने मान्नु पनि पर्नेछ।
      हुनु त हजारौँ वर्ष पुरानो इतिहास कल्पनिक नै लाग्न जहाज पनि छ।
      आँखाले देखेको हुँदैन।
      हामी हाम्रो पुर्खाको मौखिक ज्ञानबाट प्रख्यात छौँ। हाम्रो पुर्खा गलत हो त?

  • @Bombomboley
    @Bombomboley Місяць тому

    Ghanta jasto. Euta mughal le limbu ghana lagako dekhako ta

  • @tirtharai642
    @tirtharai642 2 місяці тому +1

    Balkkrishna ji you are negative mentality totally. Those foreigner intellectuals are not a mad people. What they found they wrote in their book. That is so precious things for Nepali people. We are very thankful to them. Please! Try to enhance more findings about the history than directly refusing it man !
    Thanks.

    • @donerastrabadi
      @donerastrabadi 2 місяці тому

      j bhayapani uhale bhaneko kura thikai ta ho ni .. lumbu kirat j sukai lekhiyako hos .. tyo tapaiharule aafai lekheko ta haina ni ta .. arkale lekhidiyako history maa satyata xa bhanne guarantee ko pusti garnu pardaina ..? uhale bhaneko kura yahi ho