यो नेपालमा के भएको होला संस्कार नभएका शिक्षक शिक्षिका सबै नेताकाे पावरमा भएको जागिर के गर्नु यस्तै भएर ५२% फेल भएको हो स्कुल हो कि होटल हो तिमिहरु लाज छैन ।
Yesto parale desh ko pragati kasari huncha? 😔😔😔 Great job sir. Please keep it up Wish you all the best God bless you all teem Love from kathmandu nepal 🙏🌹🇳🇵❤️😍😘
सम्पुर्ण सरकारी छेत्र मा यस्तै छ्ड्के हुनु जरुरी छ अपिल त्रिपाठी दाइ जस्तै पत्रकार हर ठाउमा हुनु देसको आवस्यकता हो अनि मात्र अलि सुधार हुन्छ जस्तो लाग्छ देसको अवस्था
शिक्षकहरुले प्रधानध्यापक लाई स्वागत को लागि फुलमाला लगाउन को लाई , बिद्यार्थी हरु लाई फुलमाला ल्याउन लगाउने। भोज खान लाई बिद्यार्थी घर पठाउने शिक्षकहरु कति मज्जा रमाइलो छ। यस्तै गतिबिधी ले गर्दा सरकारी स्कुल को पढाई मा कमजोर भैरहेको छ।
विद्यार्थीहरू घरतिर गएकाे विषयमा प्र.अ. नै जिम्मेवारी हुन्छ । विद्यार्थीलाई सूचना नदिएसम्म विद्यार्थी घरमा जाँदैनन् । प्रधानाध्यापकले चाहेमा विद्यालय बन्द हुन्छ, प्रधानाध्यापकले चाहेमा विद्यालय आधा दिन विदा हुन्छ । प्रधानाध्यापकले चाहेमा पढाइ हुन्छ । विद्यालयमा भाेज भए, एक दुई पिरियड मिलाएर पठाउँछन् ।
उखानेले चलाएको सरकारको तालहेर मद्येरात्ती एउटा ब्यापारीको घर्मा मिट्टीङ बसेर बनाएको सरकारले के राम्रो काम गर्छत 2 तिहाइ महत दिएर एमालेलाई भोटहालेर जित्ताएको फल हो
नेपाल सरकारको स्कुल कहाँ होर पाटिको स्कुल हो ८४ मा हर्क बालेनको भिजनले छायो भने कर्मचारीको दिन दसा लाग्नेछ जनता जागउ ल हर्क बालेन लाई साथ दिउ युवा हो यो पाराले देश कहिले बन्दैन जय होस पत्रकार ज्यु हरुलाई
तिजको दर खाने दिन त भोली २० गते बिहिवार पात्रोमा लेखिएको छ तर १महिमा अगाडिदेखी नै दर खाने रातो सारी चोली लाएर नाच्ने गरेर धमाका मच्चाछन सायद यो वद्लायमा पनि दर खाने कार्यक्रम नै होला बिद्यालय मा यस्तो कार्यक्रम यो त एउटा उदाहरण मात्रै हो दायाँबायाँ धेरै छन् तिजको त्यसो त तिजको दर खाए पाराले हो भने त अब तिज सकिए लगतै दशैको टीका लाउन मासु भात खान थाले भे गो नि कि कसो साथिहरु😂😂😂😂
Khas vanne ho vane Yo mulaharulai padhauna Pani jandaina, sikauna Pani jandaina, yo partiko jholeharule English, math, science mejar subjectharu padhauna Pani jandaina ysto juseharulai kina sarkari jagir dilayko ho Nepal sarkar_ yogya, sakxam, bisay bigya ,dakxe sikxak_ sikxika harulai Ra dakxe janasakti harulai bides palayn garayra anpad teacher harulai jagir filayra desko sikxa pranali natamro sanga bigareo yo bekamko manxeharulai jagir Bata out garinu pardaxan . Jay balen, jay harka sampang, jay Gopi Hamal ,jay Durga prasai ju, jay Rabi, jay sumana shreestha, 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🏑🏑🏑🏑🏑🏑🏑🏑🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपालको सरकारी कार्यालय र सरकारी कर्मचारीहरु हुन् जे गरे नि छुट छ । नेताहरु पनि उस्तै छन् स्कुलमा भोज र मोज । यस्तै बेतिथि समाचार बनाउनु पर्यो पत्रकार ज्यु दुनियाले देखोस् । यो स्कुलबाट यस्तै प्र.अ., नेता उत्पादन हुन्छ। यो प्र.अ.को गैरजिम्मेवारी, जुत्ताको माला लगाएर नगर परिक्रमा गराउनु पर्यो । पुलाउ, मासुमा बिक्ने ब्यवस्थापन समिति, यो बोतल सर, म्यामले नै खाएका हुन् । गाँजा खाने आउछन् भने किन पुलिसलाई खबर गर्दैनन् ।
Yesto kamjor system le ke shichhya dinchan ta yini haru le student lai ,tallo level bata nai yeti kamjor vaye pachi kasari SEE ma ramro marks , ramro percentage % aaucha ????
बिधार्थी आफै गएनन पक्कै ।शिक्षक ले पार्टी खान बिध्यार्थी पठाए जस्तो देखिन्छ तर शिक्षक लाई बिध्यार्थी कता गए थाहै छैन यस्तो पनि हुन्छ ? कस्तो गैरजिम्मेवारी कुरा गर्छन यी शिक्षक सबैले सुनौ है अनि उत्तर लेखौ
हरेक खेल सबै राजनिति खेल ताे तेहि हाे याे तरिकाले भलि दस बरस हाेईन बीस बरस पछाडि थकलन खाेजेकाे हाे नेपाल पूरा आसे पासे झाेले कारेकरता निउकति हाे खेल धेरै छ अब छिताे बन्दा छिताे साेचाेकि बिगे सर हरू ले पूरा हेर्नू हाेला पुरा याे काम सफल भयन भने देस कात मार आफू आफुमा खेल सुरू हुने छ
गाउँको सरकारि स्कुलका नाथे तिचरले भसतचार गर्छन। नेताहरुले किन नहोस्। बोडिङ्ग स्कुलले गर्दा सरकारि स्कुल बन्द भयो भन्छ। आफ्नो छोरा छोरिको भबिस्य बिगार्ने मन कस्लाई लाग्छर।
Patrakar jeu lai ma k aagraha garna chahanxu vane yesta karya haru kailalima matra hoina deshka dherai sarkari schoolma hunxan k bidhyalama pabitra sarshoti mata bat bidhya prapti garne puja aarjan garne pabitra mandir jasta thauma maasu jad raksi ettyadi kunai nikaye bat sewan garne ejaajat mileko ho ta yesta besya parbirti jasta karya deshai vari banda garaunu paryo deshka sabai patrakar jeuharu le uha patrakar jeu le jastai deshai vari aviyan suru garnu paryo balbalika ka vabisya mathi khelwad gardai chhan eniharu le hadai vanda hadai karbahi garnu parchha yesta nalayak shichchhak harulai yehi apekshya gardachhu 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हाम्राे लगायत छिमेकी पालिकाहरुमा पनि कर्मचारीकाे बर्थडे, तिज, दशै, तिहार, अन्य विभिन्न अवसर पारेर कार्यालय तथा बिद्यालयका नियमित कम छाडेर उत्सब मनाउने चलनकाे बिकास भैराछ । फेरि यता तिर स्वतन्त्र र हिम्मत भाका पत्रकार छैनन् कस्ले बाेल्ने ? भका जतिले प्रत्येक पालिकाबाट साल बसालि चन्दा बुझ्ने गर्दन रैछन् अनि बाेल्न मिल्याे ?पाल्पाकाे कुरा हजुर ।
कति खान न पाएर मरेका हुन् ? एउटा नयाँ शिक्षक आयो भन्दैमा भतेर लगाऊनु पर्ने ? काम र प्रशिक्षण को बारेमा जानकारि लिनु को सट्टा खानै आत्तुरी , यस्ता शिक्षक ले के पढाउँछन् ?
Sir miis nai naniski bidharthi matra kasari ghr janxn yr tetro jana baira niskida kasailai tha hudaina hhh yek duo jana po tha nahola yr atro sabai yo vanda natak vrasta k hunx
पत्रकार भाइलाई विशेष धन्यवाद।।
यस्तो खालको विद्यालयको गुरुहरुलाई कडा कार्वाही होस्
good jop हो एसरिनै हाम्रो खबरदारि गर्नु परेयो सर अति राम्रो पत्रकार ❤❤
नेपालको हरेक बिधा्यलमा यसरी नै छडके रिपोट हुनुपर्छ तब नेपालको बिध्यार्थीहरुले राम्रो शिक्षा पाउँछन् हो
शिक्षा जस्तो छेत्रमा यस्तो हुन्छ संसारमा सबैभन्दा सम्बेदनशील ठाउँमा यस्तो ब्याक्तीहरु भए पछि हैट मेरो नेपालको शिक्षकहरु
कठै मेरो देश ।मेरो बिध्यालय ।मेरो सर्कारि कर्म्चारि थुक्क हुदा हुदा सरकार र राजनिति
कस्तो गैर जिम्मेवार जवाफ ..सकियो मेरो देश..सके है देश अब के सिक्छन बिध्यर्थिहरुले?
यो नेपालमा के भएको होला संस्कार नभएका शिक्षक शिक्षिका सबै नेताकाे पावरमा भएको जागिर के गर्नु यस्तै भएर ५२% फेल भएको हो स्कुल हो कि होटल हो तिमिहरु लाज छैन ।
यस्तो विद्यालय बाट त भविष्यमा केपी,शरे,प्रचण्ड जस्ता नालायकहरु मात्र उत्पादन हुन्छ। 😂😅😊
बिलकुल बिलकुल😂😂😂
एकदम राम्रो सर धेरी भेरी गुड सर गुड job serv
😂
यि सबै शिक्षकका छोराछोरी सबै निजि स्कुलमा होलान् ।
बिद्यार्थी हरु बिदा नदिये आफै जादैनन यो गफ हो।
नेपालकै राम्रो काम सम्मान छ
समर्थन छ।
स्वागत सङ्गै बर्खास्त गराईयोस यस्त कर्मचारीलाई 😂😂
Yesto parale desh ko pragati kasari huncha? 😔😔😔
Great job sir.
Please keep it up
Wish you all the best
God bless you all teem
Love from kathmandu nepal
🙏🌹🇳🇵❤️😍😘
संबेदनसिल हुनुपर्ने विषयमा शिक्षकहरुको यो किसिमको गैरजिम्मेवारपन अति निन्दनियछ।
प्रधानाध्यापक लाइ स्वागत गर्दा उक्त दिन बिध्यार्थी घर पठाएको हुनसक्छ अथवा पढाइ हुँदैन भनेर घर गएको पनि हुनसक्छ।
यसता सर हरु लाई तुरुनत कार वाइ हुनु परछ
सम्पुर्ण सरकारी छेत्र मा यस्तै छ्ड्के हुनु जरुरी छ
अपिल त्रिपाठी दाइ जस्तै पत्रकार हर ठाउमा हुनु देसको आवस्यकता हो अनि मात्र अलि सुधार हुन्छ जस्तो लाग्छ देसको अवस्था
Good man
खास कुरा बुझदा aja half time पछि school close garera halka खाजा भोज खाने planning रहेछ 😂😂😂 half bida diyeko हो ....भने भयो नि...
नगरपालिकाबाट प्रधानाध्यापक छनोट भए पछी एक पटक भोज पार्टी त खुवाउनु पर्ने नै हुन्छ है
यसमा गलत छैन
यस्तो कार्यक्रम विदा दिन मागर्नु पर्छ ।
नेपालमा पनि बस्न दिने भएन 😢❤
रील्याक्स फुल मस्तीछ गणतन्त्र हो जोला नेताको बालमत्लब जागीर खाने नेतापछाडी खुलाजाने
Je chha nepal mai chha waah......😮
शिक्षा बाट स्कुल का सबै जना शिक्षक शिक्षिका लाई आजिबन बर्खास्त गरिनु पर्छ।र गरियोस् ।मेरो बिचार !
शिक्षकहरुले प्रधानध्यापक लाई स्वागत को लागि फुलमाला लगाउन को लाई , बिद्यार्थी हरु लाई फुलमाला ल्याउन लगाउने। भोज खान लाई बिद्यार्थी घर पठाउने शिक्षकहरु कति मज्जा रमाइलो छ।
यस्तै गतिबिधी ले गर्दा सरकारी स्कुल को पढाई मा कमजोर भैरहेको छ।
विद्यार्थीहरू घरतिर गएकाे विषयमा प्र.अ. नै जिम्मेवारी हुन्छ । विद्यार्थीलाई सूचना नदिएसम्म विद्यार्थी घरमा जाँदैनन् ।
प्रधानाध्यापकले चाहेमा विद्यालय बन्द हुन्छ, प्रधानाध्यापकले चाहेमा विद्यालय आधा दिन विदा हुन्छ । प्रधानाध्यापकले चाहेमा पढाइ हुन्छ । विद्यालयमा भाेज भए, एक दुई पिरियड मिलाएर पठाउँछन् ।
Ramro kam ho sir haru ko !
सबै बिधालय काे दुर्दशा देखाउ है
यो टिफिनलाइमा नै विद्यार्थीहरुलाइ घर पठाउनु निकै ठूलो गल्ती हो। तर युटुबेले यस्तो पायो भने उनको लागि यो ठूलो मसला बन्छ।
सरकार नै ठेगान को छैन के कार्बाई होला त ईनलाई हे भगवान मेरो देश नेपाल लाई बचाई दिनुस यही मेरो काम्ना
उखानेले चलाएको सरकारको तालहेर मद्येरात्ती एउटा ब्यापारीको घर्मा मिट्टीङ बसेर बनाएको सरकारले के राम्रो काम गर्छत 2 तिहाइ महत दिएर एमालेलाई भोटहालेर जित्ताएको फल हो
सुमाना श्रेष्ठलाई त्यत्तिकै सिक्षाबाट निकालेको रैन्छ है यसरी भोजखान पाईँदैनथ्यो है
पाटीँका झोलेहरु लाई नियुक्त गरेपछी बिदालय बन्द गरेर स्वागत गरेका होलान नैतिक पतन भएका शिक्षक महोदय हरु लाई बधाईछ पाटीँ को निदेँशन पालन गनुँ भएकोमा
सर मिस लेनै स्कुल रन्डि खाना बनायेपछि काहाबाट बिद्यार्थी राम्रो हाेसत।स्कुल भित्र दारु पार्टि चिकाचिक चलदरैछकि कियाहाे।
Yauta school matra hoin kailali jillama sarkari sabai school ma yastai hunx
Ramro kam
नेपाल सरकारको स्कुल कहाँ होर पाटिको स्कुल हो ८४ मा हर्क बालेनको भिजनले छायो भने कर्मचारीको दिन दसा लाग्नेछ जनता जागउ ल हर्क बालेन लाई साथ दिउ युवा हो यो पाराले देश कहिले बन्दैन जय होस पत्रकार ज्यु हरुलाई
तिज खानु भएको होलानी।।
अलमल्ल
❤❤❤❤❤❤❤
यो मास्टर हरूको लापरवाही एकदम यो राम्रो भएन??..
Aba yo school ka student desh ko PM hunebhaye....
यस्तो गैर जिम्मेवार शिक्षक लाई कार्बाही गरियोस घर परिवार ले इस्कुल पठाउने इस्कुल ले यस्तो हेल्चाक्राइ गरेर कुनै बच्चा तल माथी भय को जिम्मेवार हुन्छ
तिजको दर खाने दिन त भोली २० गते बिहिवार पात्रोमा लेखिएको छ तर १महिमा अगाडिदेखी नै दर खाने रातो सारी चोली लाएर नाच्ने गरेर धमाका मच्चाछन सायद यो वद्लायमा पनि दर खाने कार्यक्रम नै होला बिद्यालय मा यस्तो कार्यक्रम यो त एउटा उदाहरण मात्रै हो दायाँबायाँ धेरै छन् तिजको त्यसो त तिजको दर खाए पाराले हो भने त अब तिज सकिए लगतै दशैको टीका लाउन मासु भात खान थाले भे गो नि कि कसो साथिहरु😂😂😂😂
नेपाल को धेरै जसो बिद्यालय मा हुन्छ कुनै नयाँ होइन।
मोज छ।जनता को कर मा?धिक्कार क्
कठै मेरो देश बीचरा नेपाल
Kathaiiii mero desh 😢😢
yesto school lai karbahi garnu paryo javari vay ni
यस्तो विद्यालय का कर्मचारी लाई निलम्बित गर्नु पर्दछ
Pardandhapak party hola kalpana g ko❤
Sarkari Bidhylaiy ko halt yasta chha Hamro Nepal ma sir
Shixya mantralay le karbahi garnu parxa
सेरे र ओली का झोले हरु एस्तै हो पढ्ने स्कुल मा राजनीतिक झोले हरु
प्र.अ.चेन्ज गर्नु पर्छ लिडर्सिप गतिलो भएन भने काम गतिलो हुदैन ।इनि कुनै पार्टिकी प्र अ जस्तो लाग्यो
👍👍👍👍👍
टिचको आखाँ लगाउने चस्मा टाउकोमा गलाउदा बिध्यार्थी कता गयो कसरी देक्नु हो । पत्रकार ज्यु।
Kada vanda kada karbahi hos
Khas vanne ho vane Yo mulaharulai padhauna Pani jandaina, sikauna Pani jandaina, yo partiko jholeharule English, math, science mejar subjectharu padhauna Pani jandaina ysto juseharulai kina sarkari jagir dilayko ho Nepal sarkar_ yogya, sakxam, bisay bigya ,dakxe sikxak_ sikxika harulai Ra dakxe janasakti harulai bides palayn garayra anpad teacher harulai jagir filayra desko sikxa pranali natamro sanga bigareo yo bekamko manxeharulai jagir Bata out garinu pardaxan . Jay balen, jay harka sampang, jay Gopi Hamal ,jay Durga prasai ju, jay Rabi, jay sumana shreestha, 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🏑🏑🏑🏑🏑🏑🏑🏑🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
लापरबाही गर्नेलाई कार्वाही गर्नुपर्छ।
Video त हेरियो तर यसको समाधान गर्नै nikaya को kaam कारबाही k bhako रहेछ. कि समिति गठन garera सकियो
नेपालको सरकारी कार्यालय र सरकारी कर्मचारीहरु हुन् जे गरे नि छुट छ । नेताहरु पनि उस्तै छन् स्कुलमा भोज र मोज । यस्तै बेतिथि समाचार बनाउनु पर्यो पत्रकार ज्यु दुनियाले देखोस् । यो स्कुलबाट यस्तै प्र.अ., नेता उत्पादन हुन्छ। यो प्र.अ.को गैरजिम्मेवारी, जुत्ताको माला लगाएर नगर परिक्रमा गराउनु पर्यो । पुलाउ, मासुमा बिक्ने ब्यवस्थापन समिति, यो बोतल सर, म्यामले नै खाएका हुन् । गाँजा खाने आउछन् भने किन पुलिसलाई खबर गर्दैनन् ।
Yesto kamjor system le ke shichhya dinchan ta yini haru le student lai ,tallo level bata nai yeti kamjor vaye pachi kasari SEE ma ramro marks , ramro percentage % aaucha ????
यसमा प्रत्रकार दोशि छ ।
Naya chyanal 1 hau
मेराे देश काे सरकार
नेपाल का शीछेक येस्तै छन
मास्टर हरुले राजनीतिक गरेको देशमा एस्तै रहेछ
बिधार्थी आफै गएनन पक्कै ।शिक्षक ले पार्टी खान बिध्यार्थी पठाए जस्तो देखिन्छ तर शिक्षक लाई बिध्यार्थी कता गए थाहै छैन यस्तो पनि हुन्छ ? कस्तो गैरजिम्मेवारी कुरा गर्छन यी शिक्षक सबैले सुनौ है अनि उत्तर लेखौ
Sabai karmachari lai barkhast garnu parxa
गैयर जिमेबारि हरुसबैलै बर्खास्त गरियोस बचाबचिकोभबिसे सित खेलबाडगरने तेहाको सिछृयासाखाले छिटै यकसनलिनपर्यो
हाहाहा नेपालकाे हालत त्यहिमाथि याे भेडा बाख्रा पशु बस्ने जिल्ला कैलाली परेछ
हरेक खेल सबै राजनिति खेल ताे तेहि हाे याे तरिकाले भलि दस बरस हाेईन बीस बरस पछाडि थकलन खाेजेकाे हाे नेपाल पूरा आसे पासे झाेले कारेकरता निउकति हाे खेल धेरै छ अब छिताे बन्दा छिताे साेचाेकि बिगे सर हरू ले पूरा हेर्नू हाेला पुरा याे काम सफल भयन भने देस कात मार आफू आफुमा खेल सुरू हुने छ
इनि हरु सब का छोरा छोरी बोर्डिङ मा होलान ,अब अरु का छोराछोरी जता सुक्कै जाउन इनि हरु लाई के को मत्लब ?तलब पाकेक्कै छ ।।
एक बिधालय मात्र हैन धेरै जसो तेस्ती छन
गाउँको सरकारि स्कुलका नाथे तिचरले भसतचार गर्छन। नेताहरुले किन नहोस्। बोडिङ्ग स्कुलले गर्दा सरकारि स्कुल बन्द भयो भन्छ। आफ्नो छोरा छोरिको भबिस्य बिगार्ने मन कस्लाई लाग्छर।
प्रत्रकार ले राम्रोसँग प्रश्न गर्न पर्छ झगडा परेपछि बिधार्थि घरमा गर अभिभावक नै तोडफोड गर्न अाएपछि हुन्छ नै यस्तो
Good😂😂😂
कहिले रोडमा सुतछन कहिले बिधयालय मा भोज दोष जति बिधयार्थि लाई
अभिवाकले गेट लगाउनु पर्छ रे विद्यालयको 😂😂😂😂
यिनीहरूले पार्टी गर्नलाई बिदा दिएका हुन्। भन्न डराएका हुन्।
Mero najar ma yastai yauta bidhyalaya xa hjr k garnu khi garna sakeko xaina
Nepal ko kunai pni sarkari karma charilai aiyasi xa
Patrakar jeu lai ma k aagraha garna chahanxu vane yesta karya haru kailalima matra hoina deshka dherai sarkari schoolma hunxan k bidhyalama pabitra sarshoti mata bat bidhya prapti garne puja aarjan garne pabitra mandir jasta thauma maasu jad raksi ettyadi kunai nikaye bat sewan garne ejaajat mileko ho ta yesta besya parbirti jasta karya deshai vari banda garaunu paryo deshka sabai patrakar jeuharu le uha patrakar jeu le jastai deshai vari aviyan suru garnu paryo balbalika ka vabisya mathi khelwad gardai chhan eniharu le hadai vanda hadai karbahi garnu parchha yesta nalayak shichchhak harulai yehi apekshya gardachhu 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Nepal Ma Sarkar Xcha Ki Xchyana Taha Xchyana Sarkari School Ko Kay Kura
हाम्राे लगायत छिमेकी पालिकाहरुमा पनि कर्मचारीकाे बर्थडे, तिज, दशै, तिहार, अन्य विभिन्न अवसर पारेर कार्यालय तथा बिद्यालयका नियमित कम छाडेर उत्सब मनाउने चलनकाे बिकास भैराछ । फेरि यता तिर स्वतन्त्र र हिम्मत भाका पत्रकार छैनन् कस्ले बाेल्ने ? भका जतिले प्रत्येक पालिकाबाट साल बसालि चन्दा बुझ्ने गर्दन रैछन् अनि बाेल्न मिल्याे ?पाल्पाकाे कुरा हजुर ।
School ma asto garxan maile pani dekheko xu
सधै पार्टी हुदैन कैलेकाई पढाई नि हुन्छ। 😂😂😂
देस मा यत्रो भ्रष्टाचार गर्ने लाई केइ भाको छैन बिचरा यो स्कुलमा के हो र 1 प्लेट खाजा खयर सदै खान्छन् र्
Yo schoolko thulo galti ho k 10/20 jana student hora 280 jana student gayeko dekhinna thaha hunna ki sabai tracher andha xan?
Laz xnaa
Kasailaini thaha xaina ghar pathako pani xaina vane paxi yesko matlap pailai delhi tifin time paxi sabai bidhyarthi ghar pathaune gareko raixa
साचै गाउँ गाउँमा यसता पत्रकारको खाचेा छ
कति खान न पाएर मरेका हुन् ? एउटा नयाँ शिक्षक आयो भन्दैमा भतेर लगाऊनु पर्ने ? काम र प्रशिक्षण को बारेमा जानकारि लिनु को सट्टा खानै आत्तुरी , यस्ता शिक्षक ले के पढाउँछन् ?
Sarkari school yastaii ho kailali ma jaa pani
Sir miis nai naniski bidharthi matra kasari ghr janxn yr tetro jana baira niskida kasailai tha hudaina hhh yek duo jana po tha nahola yr atro sabai yo vanda natak vrasta k hunx
❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
जे हुन्छ काङ्ग्रेस र ऐमाले हरुले गर्छ 😢😢😢
The an irresponsible answer given by the teachers and salute to media team.
Xixi