कुनै पनि सिधै घुमाउरो पारामा पनि कुन पनि छाडा कुरा शब्द छैन तर यहीबाटै एकदमै मिठो आनन्द सुखि खुसीको साचो सत्य माया बिस्वास सँगै जीउने कसम वाचा सहित अन्तिममा टुङगायो वाउ एकदमै उत्कृष्ट कुरा शब्द दोहोरी।यो दोहोरी गीत परिवार सँगै बसेर हेर्न पनि एकदमै राम्रो सही मिल्ने ❤वाउ ।
लोक सम्राट राजु दाइ अनि बहिनी दुइ जनाकै प्रत्यक्ष दोहोरी एकदमै राम्रो लाग्यो राजु दाइको स्वरमा जादु छ साथै परिवार सँग बसेर हेर्न मिल्ने घुमाउरो पाराको भाषा अनि मिठास
आज सम्म हजारौ गित हेरिसके कुनै पनि गित मा एउटा मात्र सब्ध नराम्रो र उत्ताउलो देखिन अनि त लोक सम्राट् भन्न पाइयेको छ ।सिकाउनु भन्दा पनि अन्य कोहि कोहि कलाकार जो हेर्न नसकिने शब्द गाउने ले हेरेर सिक्नु पर्ने हो।राजु परियार को जहिले पनि ढुक्क भयेर परिवार सङ बसेर सुन्न सकिने हुन्छ खुसी लाग्छ ।
एक दम राम्रो सुदुर पसिमेली चेली को ठेट नेपाली बोल्ने सैहिलि राम्रो लागेयो 👌👌👌👌👌👌 राजु दाइ त दोहिरी कै राजा नै हो
कुनै पनि सिधै घुमाउरो पारामा पनि कुन पनि छाडा कुरा शब्द छैन तर यहीबाटै एकदमै मिठो आनन्द सुखि खुसीको साचो सत्य माया बिस्वास सँगै जीउने कसम वाचा सहित अन्तिममा टुङगायो वाउ एकदमै उत्कृष्ट कुरा शब्द दोहोरी।यो दोहोरी गीत परिवार सँगै बसेर हेर्न पनि एकदमै राम्रो सही मिल्ने ❤वाउ ।
राजु दाइ को गित सुन्न पाया यहि खुशी हो जज गर्न मिल्दैन हामिले ❤❤❤❤❤❤❤❤king is always king ❤❤❤🙏🙏🙏🙏
लोक सम्राट राजु दाइ अनि बहिनी दुइ जनाकै प्रत्यक्ष दोहोरी एकदमै राम्रो लाग्यो राजु दाइको स्वरमा जादु छ साथै परिवार सँग बसेर हेर्न मिल्ने घुमाउरो पाराको भाषा अनि मिठास
आहा कति मिठो स्वर अनि राजु दाजीको सैलिमा पछ्याउदै गाइयको गीत साह्रै मीठो नि❤️❤️
अलि अलि कमजोरी माफ हुन्छ नानी गित राम्रो छ राजु दाजुको त के कुरा गर्नु❤❤❤❤❤❤
उत्कृष्ट लाग्यो❤राजु जी लगायत सबै गायक,गायिका हरु मा सम्मान❤
आज सम्म हजारौ गित हेरिसके कुनै पनि गित मा एउटा मात्र सब्ध नराम्रो र उत्ताउलो देखिन अनि त लोक सम्राट् भन्न पाइयेको छ ।सिकाउनु भन्दा पनि अन्य कोहि कोहि कलाकार जो हेर्न नसकिने शब्द गाउने ले हेरेर सिक्नु पर्ने हो।राजु परियार को जहिले पनि ढुक्क भयेर परिवार सङ बसेर सुन्न सकिने हुन्छ खुसी लाग्छ ।
o
अति उत्कृष्ट दोहोरि, कथाले अझै बिट मारेको छैन अर्को भाग पनि अपेक्षा गर्द्छौ ।
आहा कति सुन्दर र अनुशासित भयर गयको त्यसैले राजु भाई काे प्रश्तुत काे नाम ३करोड नेपालीको आशीर्वाद प्राप्त गरेका छन् ❤❤❤
दोहोरीका सम्राट राजुका गीत जो संग गाएपनि त्यतिकै सालिन ,सम्मान जनक र शिष्ट छन 🙏
राजु परियार सदैब सम्मान गर्न लायक नेपाली लोक स्वर सम्राट
😢😂
कति मिठो गीति हाे ❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति मिठो दोहोरी
यस्तो होनि त दोहोरी भनेको
राजु भाइ त सोरसम्राट नै हुनु हुन्छ र यिनी बैनी को पनि असाध्यै मिठो सोर रहेछ ठाउ पाउनु भयो भने भबिस्य राम्रो छ बैनी को 🙏🙏❤️❤️🇳🇵👍️🙋
संगीतको सब्द को राजा राजु परियार दाजु ।जय लमजुङ 💪💪💪
सलुट छ दोहोरी दुनियाँ को बास्सा लाई
राजुत यसै हिरो नै भैहाल्नुभो तर गायिका को पनि सोर शब्द उत्तिकै दामि
Aaha Mitho Mohit Swar Lok Swor Samrat Daju 🙏 Raju Pariyar Jiu Swastika Sahi Ji Ati Utkrista Git Sabda Haru.
राजु भनेकाे दाेहाेरिकाे राजा हाे ❤️❤️🤟🤟🤟🤟🤟
लय सारै राम्रो छ, स्वस्तिका को स्वरमा बहुत मिठास छ।
❤❤❤❤❤ आहा कति रमाइलो हौ सुन्दा नि आनान्दा आउने सलाम छ हजुर हरू लाई
राजु दाइ दर्शन म सात समुन्द्र पारी बात हजुर को दोहोरी गीत हेर्दै छु एक दम राम्रो छ 🙏🙏🙏❤️🙏
स्वसतिका शाही क्षमतावान कलकार सलाम छ
राजु दाइको गीत गाउने शैली र बालक देखि वृद्ध सम्म सम्मान गर्ने स्वाभाव पनि ।
अाहा कति राम्रो गित जतिसुनेपनी सुनाैसुनै लागिरने
राजु सर हजुरले सबै कलाकारहरुलाई हजुरको तरिकाले गित गाउ न सिकाउनु पर्यो धेरै ले कलाकारहरुले सिधा सिधा गाउ ने र छाडा पनि सबैलाई तालिम दिनुपर्यो सर
❤❤❤❤❤❤❤❤
राम्रो लाग्यो दोहोरी
राजु दाई नेपालीको चिनारी हाे
❤
Wow kati ramro sabda haru
अति सुन्दर दोहोरि सुनेर आनन्द आयो ?
तुरुन्तै ट्याक चेन्ज भयाे। अलि भएन जस्ताे लाग्याे ।
Kati sine ni dheeth na marne❤❤❤❤❤
राजु परिवार नेपाली लोकदोहोरी को king हो
आहा जति हेरेनि हेरौ हेरौ लागिरहने दोहोरि❤❤❤❤
Ati ramro dohorika raja sang naba gaikale gayako sumadhur swor rahexa agadi badhdai janu subhakamana
Ramro lago yo dori mon choyo yo geet la😊
Ati uttam❤❤❤❤❤
मज्जा आयो
Raju dai ko jati tarif gare ni Kim hunxa ani sis lai saman xa😊❤❤❤❤
aaha dami dohori lok sor samrat lok dohori king raju pariyar dai ra naba gayika swostika dd ko 🎉🎉🎉🎊🎊🎊😍😍🙏🙏🙏
आहा यस्तो पो होत दोहोरी भनेको❤
स्वस्तिकाकी पनि एकदमै राम्रो वाउ बधाई छ राम्रो होस्
जति चाेटि हेरदापनि थाकेन मेरा अाँखा
राजु दाईलाई सममानछ मेराे
Maha gayak sor samrat raju pariyar.
❤❤
🙏🙏👌
Superb mahabir thapa dai go ahead
दामी छ❤
बधाई छ बहिनि र दाजु लाई राम्रो दोहोरी
छेउ छेउ को नानिहरु के सारो च्वाँक हौ😅😅
राजुदाई काे गित कति राम्रो छ
Super dohari bhanje &raju dai
अती उत्कृष्ट दोहारी
Nice👍👍🎉❤❤
उत्कृष्ट दोहोरी
सारै राम्रो 👏👏👏👏👏👏👏
Lok samrat Raju bhailai salam xa Aajsamma hereko dohorima naramro sabda bhetin sostikalai ujjal bhabisseko kamana
Raju sir is king of lokdohori area
Ramro xa rajudai
Go ahead mahavir dai superb
Super mahabir dai
राजु भाइ बाजेको दात हाल्दिनु स्वर कतिराम्रो छ बाजेको
स्वार राम्रो मिठो
Git hosta ato❤❤❤❤❤❤
King
Super go ahead
Dami
10 choti here feri pani dhit marena raju is real dohori king
Gau ghar ko yad ayo nice ❤❤
Wow so happy me but I'm big fan❤
Very nice, dohori. Thanks for Raju and swastika and the team
Nice dohori
Excellent songs both of you god bless you ❤❤❤
Nice voice raju sir❤❤❤
Dohori bhaneko yep hota
Kati metho geet ho
🎉❤❤❤❤
Nice dohori ❤
King is king raju Kati rarmro sabda
Babal dohori ❤❤❤❤❤❤
Frontline ko pink color wali ko muskn sabai bhanda ramro
best dohori🎉🎉🎉🎉🎉🎉
Nani.shoti.kasai.kata.haraunuvo.tasahi.bolaunun.inreni
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice song
Raja vaneko rajai ho hait
उत्कृष्ट
Nice song ❤
राजु बादशाह
Wow❤❤❤
👏👏👏👍👍👍❤️❤️❤️
Sohotika.sahi.ko.koliko.sor.xa.aajvoli.katahununxa
Gurans bata sidhai geet modiyo alli kamjor raichha piyari,ajha pryas garnu paryo 🎉
❤❤❤❤❤🎉🎉🎉🎉
So beautiful beautiful
Amazing wonderful .sostika is honest ,natural singer
nt.9.
Ajhai samj badnam xa nani
Sun panile xarkiye ka jani . Wow sabda