जसरि रबि माथि छानबिन भयाे तेसरि धन राज रिसि केश,र गिरि,बन्दु भुटानी सरणार्थी र यिनको सम्पत्ति छानबिन गर्ने पहिला हिरासतमा लिएर अनि पुलिसले छानबिन गर्नु पर्छ कानुन सबैलाई बराबर हुनु पर्छ हैन भने नागरिकले छानबिन गर्छन
हेर्दै जाउँ न नेपालमा पहिले जेलमा को कोचिन्छ❓ १) आरजु देउवा २) केपी शर्मा ओली ३) शेर बहादुर देउवा ४) गोकुल बाँस्कोटा ५) पुष्पकमल दाहाल(प्रचन्ड) ६) दिपक खड्का......!👈
रवि को खाता बाट बुडी को खाता मा पैसा गयो भनेर बुडी पनि त्यो मुद्दा मा तानिदा, ऋषिकेश को बुडी को खाता बाट पनि ऋषिकेश को खाता मा पैसा त पक्कै नी गयो होला।। अनि यो चाहिँ मुद्दा मा तानिन पर्दैन, निलम्बन हुन पर्दैन।।
Ja jasko naam aayeko chha ani sabai kanda ko bhrastacahri ko anusandhan garnu parchha....bhutani sarnathi giribandhu tea state aru sabai kanda ko investigation garnu parchhha....
Aaja samma desh ra janta lai khattam banayeko kasle??? Desh ka purana party ka gaddari bhrastachari chor netaharu ra jhole haru lai jel halnu parchhhha..jay ra sa pa
जसरी जिबीले ल्याएको ऋण रबि खाएका भनेर पक्राउ गरियो त्यसरी नै अन्जलाले लिएको ऋण रिसिकेसले खाएहोलाननी
जसरि रबि माथि छानबिन भयाे तेसरि धन राज रिसि केश,र गिरि,बन्दु भुटानी सरणार्थी र यिनको सम्पत्ति छानबिन गर्ने पहिला हिरासतमा लिएर अनि पुलिसले छानबिन गर्नु पर्छ कानुन सबैलाई बराबर हुनु पर्छ हैन भने नागरिकले छानबिन गर्छन
100%सही कूरो
100% right
कानुनको होइन पार्टी पर्ति बिश्वास छ भन खातेहरु
हेर्दै जाउँ न नेपालमा पहिले जेलमा को कोचिन्छ❓
१) आरजु देउवा
२) केपी शर्मा ओली
३) शेर बहादुर देउवा
४) गोकुल बाँस्कोटा
५) पुष्पकमल दाहाल(प्रचन्ड)
६) दिपक खड्का......!👈
कुनै नैतिकताले पदमा बसि रहेकाे छ सभापति ।७० कराेडले साथ दिएछ।
मलाई आजकल काङ्रेस भन्दा एमाले का नेता हरु को कुरा सुन्दा घिन लागेर आउछ
चोर हरु को कुरा सुन्दा लाज लागेर आउँछ
कानुन / संविधान मुखले मात्रै मान्छु भन्नेहरुको नैतिकतामा प्रश्न किन नगर्ने ?
Absolutely correct Amanlal sir , he should resign from his post.
जसरी रवि माथि छानबिन भयो त्यसरी नै ऋषिकेश पोखरेल लाई किन छानबिन नगरेको ?
धनराज गुरुङ लाई किन छानबिन नगरेको ?
तुरुन्त राजीनामा दे!!!!
जिवी ले ल्याएको पैसा रवि ले खायो भनेर मुद्दा माथी मुद्दा अनि श्रीमती ले ल्याएको पैसा एकै घरका श्रीमान ले खाएन होला ?? कानुन ब्यक्ती पिछे फरक हो र ??
सताभता नछाेड्ने यी थाेत्रा कुरा गरेर देश बिद्राश्रम बनाएर के बाेल्दैछन् ।
रवि को खाता बाट बुडी को खाता मा पैसा गयो भनेर बुडी पनि त्यो मुद्दा मा तानिदा, ऋषिकेश को बुडी को खाता बाट पनि ऋषिकेश को खाता मा पैसा त पक्कै नी गयो होला।। अनि यो चाहिँ मुद्दा मा तानिन पर्दैन, निलम्बन हुन पर्दैन।।
Yedi Ravi feri satta ma aaya vaney yi chor haru lai Chaya jate sukai budo kina na hos sab lai jail halna parxa ra halney xan rabi le 🙏🙏🙏🙏
Frist view
Sarkar ma bhayeko sabai netaharuko sammpatti suddhikaran ko muddha halnu parchha sabai saccha nepali janta haru ek bhayera mudda halnu parchha
Second view
Nalayak sarkhar
ऋीषीकेश पेाख्रेलले सहकारीकेा पैसाले चुनाव जीतेकेा हेा भन्ने कुरेा आयेा के हेा?????
KP Oli lai hirasat maa li police
Jo chor tesko thulo sor..yeslai tyo kurchi basne layak xaina..
Ja jasko naam aayeko chha ani sabai kanda ko bhrastacahri ko anusandhan garnu parchha....bhutani sarnathi giribandhu tea state aru sabai kanda ko investigation garnu parchhha....
Ja vaytyo tai Raykh Raykh parnu par6 janta chusnay Haru Lai giribandu saranarthi sarkar😢
Yo chor ni sampati suddhikaran hos
खड्के मर्यो !??
Aaja samma desh ra janta lai khattam banayeko kasle??? Desh ka purana party ka gaddari bhrastachari chor netaharu ra jhole haru lai jel halnu parchhhha..jay ra sa pa
Partisod ko kura ba gara yemale..!
यो गोकुले त आफ्नो पार्टीको मान्छे लाई किन यति धेरै सपोर्ट गर्छ हो? 70 करोड