TYAAG || त्याग || Episode 148 || Nepali Social Serial || Swanika, Avishek || 20 May 2024

Поділитися
Вставка
  • Опубліковано 19 тра 2024
  • TYAAG || त्याग || Episode 148 || Nepali Social Serial || Swanika, Avishek || 20 May 2024
    WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    #no_1_Trending #TYAAG
    Nepali serial 𝐓𝐘𝐀𝐀𝐆 || त्याग || Episode 148
    ---------------- --------------- ------- --------------
    𝗔𝗿𝘁𝗶𝘀𝘁:
    Swanika Bastola
    Avishek Joshi
    Pawan Khatiwada "Baba"
    RJ Singh Thakuri
    Gyan Kumar Katel
    Aalisha Bastola
    Mina GC
    Anish Jung Khadka
    Crew:
    Story / Writer / Director : Swanika Bastola
    Cinematography: Gyan Kumar Katel
    Light: Santosh Parajuli
    Edit: Prem Sharma Paudel
    Post: Koche Multimedia Pvt. Ltd.
    Technical support : Bishal Rai (Mfu )
    __________
    © 𝑪𝒐𝒑𝒚𝒓𝒊𝒈𝒉𝒕 2019
    𝑺𝑩 𝑭𝒊𝒍𝒎𝒔 𝑵𝒆𝒑𝒂𝒍
    follow US :
    Facebook profile.php?...
    Episode 78: • Nepali serial | TYAAG ...
    Episode 77: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali serial | TYAAG ...
    Episode 76: • Nepali web series | TY...
    Episode 75: • Nepali web series | TY...
    Episode 74: • Nepali web series | TY...
    Episode 73: • Nepali web series | TY...
    Episode 72: • Nepali web series | TY...
    Episode 14: www.youtube.com/watch?v=XT66e...
    Episode 13: www.youtube.com/watch?v=s9tWJ...
    Episode 74 : • Nepali web series | TY...
    Episode : 90h ttps:// • Nepali serial | TYAAG ...
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ********** ****************** ********** *******************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)
    सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला
    #𝐓𝐘𝐀𝐀𝐆 #Swanika_Bastola #Nepaliserial
  • Розваги

КОМЕНТАРІ • 651

  • @kalpanakarki6053
    @kalpanakarki6053 Місяць тому +41

    आज खुसी लाग्यो श्रुति ले श्रीया संग बदला मा चोट नै लगाको देख्दा 🎉🎉

  • @Puju-subu
    @Puju-subu Місяць тому +594

    समीर र श्रुति को नि बच्चा हुनुपर्छ भन्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ ?😊😊😊😊

  • @user-dp4xt8rc3e
    @user-dp4xt8rc3e Місяць тому +40

    साच्चिकै हो अब सुत्र्ति बहिनी पहिलेको जस्तो सोजि हुनुहुँदैन है

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x Місяць тому +104

    काभ्रे पलान्चोक भगवती श्री माई ब्राह्मणि भगवती ले यो कमेन्ट लाई लाइक गर्न सबैको सोचेको पूरा होस 🙏🙏🙏🙏🙏❤️❤️❤️

    • @gyankumarkate1234
      @gyankumarkate1234 Місяць тому

      ua-cam.com/video/GwPz6Ettbak/v-deo.htmlsi=sGlFg69VNePsBO-9

  • @rimaneupane9816
    @rimaneupane9816 Місяць тому +56

    सृतिकाे नि बच्चा भयकाे हेर्न मन छ हेर्न चाहान्छु❤️❤️❤️

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g Місяць тому +6

    समीर र सुरितेको आफ्नो बच्चा भएको हेर्न मन छ❤❤❤❤❤❤❤

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x Місяць тому +192

    जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैका आमा🙏🙏बाबा धेरै लामो आयु होस भनी माई ब्राह्मणि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🇲🇾🇲🇾❤️❤️

  • @sabitriadhikari4590
    @sabitriadhikari4590 Місяць тому +8

    ❤❤❤समीर र श्रुतिकाे पनि बच्चा भएको हेर्न मन हुने हरु यता हाजिर हुनुहाेला❤

  • @ritachapagain9683
    @ritachapagain9683 Місяць тому +118

    श्रुति ,समिरको बच्चा हुनुपर्छ नत्र यो सिरियल नहेर्ने निर्णय गरियो

    • @user-hm8yh5to6t
      @user-hm8yh5to6t Місяць тому +3

      सुर्तिको बच्चा अबश्य हुन्छ श्रिया को बेबार गर्दा भगवान् दाहिना हुन्छन्

    • @gyankumarkate1234
      @gyankumarkate1234 Місяць тому

      ua-cam.com/video/GwPz6Ettbak/v-deo.htmlsi=sGlFg69VNePsBO-9

    • @gyankumarkate1234
      @gyankumarkate1234 Місяць тому

      ua-cam.com/video/GwPz6Ettbak/v-deo.htmlsi=sGlFg69VNePsBO-9

    • @BikramAdhikari-sf5xs
      @BikramAdhikari-sf5xs Місяць тому

      ​@@user-hm8yh5to6t😅😅
      Pre😊

    • @Lakandrifamily-4
      @Lakandrifamily-4 Місяць тому +1

      Um k❤

  • @benju.kc85
    @benju.kc85 Місяць тому +266

    श्रेया लाई देख्दा रिस को को लाई उठछ मलाइ जस्तै।😡😡😃😃❤️

  • @amarlama335
    @amarlama335 Місяць тому +110

    त्याग सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉

  • @user-tu9bt4zh1i
    @user-tu9bt4zh1i Місяць тому +19

    सियालाइ देखदा मलाइ रिस उठयाे😢😢😢😢😢

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Місяць тому +61

    त्याग सीरियल को बिग फ्यान श्रुति मेडम जिउ को म जस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1 देखी148 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा खुशी हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त

  • @saritalama6843
    @saritalama6843 Місяць тому +6

    अरुले श्रुती लाई जस्तो व्यवहार गरे पनि समीर ले धेरै मायाँ गरेको हुनु पर्यो अनि श्रुती ले जस्तालाई तेस्तै व्यवहार गर्नु पर्यो plzz🙏🙏🙏❓❓

  • @IshworiPariyar-cn7ho
    @IshworiPariyar-cn7ho Місяць тому +113

    समीर र सुर्तिको आफ्नो बच्चा भएको हेर्न मन छ😮😮😮😮😮

  • @user-mg5qc1gb1x
    @user-mg5qc1gb1x Місяць тому +9

    धेरै भन्दा धेरै राम्रो मैले भाग १ देखि अहिलेसम्म हेरिसके सम्पूर्ण कलाकारमा हार्दिक हार्दिक धन्यवाद ।

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y Місяць тому +6

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +29

    सानो युट्युवर को को हुनुहुन्छ साथी हरु सबै मिलेर अघि बढ्नु पर्छ ल ♥️🙏

    • @MousamiRaae
      @MousamiRaae Місяць тому +2

      Ma xu maele tpilae saport garelo xu back dinu la

    • @gyankumarkate1234
      @gyankumarkate1234 Місяць тому

      ua-cam.com/video/GwPz6Ettbak/v-deo.htmlsi=sGlFg69VNePsBO-9

    • @sarmilarai6252
      @sarmilarai6252 Місяць тому

      already support plz back

  • @NarRana-xz3yg
    @NarRana-xz3yg Місяць тому +10

    श्रुति जि माईति पाल्नु भनेको बीस पिउनु जतिकै हाे छाेरिकाे जात पराईकाे घर गईसकेपछि पराईले जति बाेलेपनि आफ्नो हुन्छ र माइती ले यक वचन बाेलेपनि मुटुमा घाउ बनेर बसेकाे हुन्छ आखिर मा कर्म घर भनेको कर्म घर हाे माइती काे माया दया काे आस गरनु हुदैन र बुवा लाई आफ्नो घर पठाउनु र याे आमाको कुरा आयको थियो नि आमा पनि ठिक हुनुहुँदैन र आमा आयसि बुवा र आमा घर जानू पर्छ ल र याे श्रिया ले आफ्नो रुप देखाउन थालिन हाेसियार रहनु सबै टिमलाई धेरै सम्झेकाे छु❤❤❤

  • @user-el6cl2cv2o
    @user-el6cl2cv2o Місяць тому +3

    रामरो छ तयाग सिरेल मलाइ सारै मन परछ सिर या लाइ अबचाहि सुरतिलेठिक पारनुई परछ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Місяць тому +19

    श्रेया लाई मन न पराउने साथीहरू को को हुनुहुन्छ 😢😮😮😮

  • @bharatbohara4830
    @bharatbohara4830 Місяць тому +1

    सफलताको शुभकामना छ त्याग सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 Місяць тому +8

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @pardeshee123
    @pardeshee123 Місяць тому +5

    जे गर्यो श्रुति ले ठिक गर्यो अब सबक सिकाउनु पर्छ स्रीया लाई एत्रो बर्स सम्म सहेर त बसेउ श्रुति अब अति भो 🙏🙏यो स्रीया ले सुधार ल्याउदैन अझ भन्नू सुधार गर्छम रे घर बाट निकाला गर्नु पर्छ चुडेलनी लाई अब त सुध्रीन्दैन्🙏🙏

  • @bishnubk828
    @bishnubk828 Місяць тому +1

    राम्रो छ त्याग ❤❤❤

  • @nirasakaphle
    @nirasakaphle Місяць тому +46

    श्रेया सुध्रिनु पर्छ भन्ने जति यता हाजिर हौ त ❤❤

    • @rajanpathak4255
      @rajanpathak4255 Місяць тому +2

      अब दिदीले खुसी पाउनुपर्छ।

    • @shilaadhikari719
      @shilaadhikari719 Місяць тому

      सिरियल अगाडि कहाँ बढ्छ त त्यसरी फेरि

    • @gyankumarkate1234
      @gyankumarkate1234 Місяць тому

      ua-cam.com/video/GwPz6Ettbak/v-deo.htmlsi=sGlFg69VNePsBO-9

  • @pramihangraee2055
    @pramihangraee2055 Місяць тому

    लास्टमा मज्जा लाग्यो 👏को को हुनुहुन्छ स्क्रिप्ट नगरि हेर्ने

  • @dhirenshahi6456
    @dhirenshahi6456 Місяць тому +20

    युटुबमा1k भन्दा तल हुने जति यता हाजिर हुम मिलेर अगाडि बधम

    • @sanurai9876
      @sanurai9876 Місяць тому +1

      Back dinus hai

    • @MousamiRaae
      @MousamiRaae Місяць тому +1

      Ma ni xu Malae back dinu la

    • @gyankumarkate1234
      @gyankumarkate1234 Місяць тому

      ua-cam.com/video/GwPz6Ettbak/v-deo.htmlsi=sGlFg69VNePsBO-9

    • @user-zq4nn1hp3z
      @user-zq4nn1hp3z Місяць тому

      ua-cam.com/video/EosF5Vcdrdo/v-deo.htmlfeature=shared

  • @gethageetha7186
    @gethageetha7186 Місяць тому +8

    यो तियाग सिरिएल एति रामरो छकि सारै मन परछ र सुरति र समिर को चाडैबचा हुनुपरो अनि अरको कुरा तो छुचि सिरियाको चाहि खेपैचोटि गाला चडकाउनु परने केसारो ठुलि पलटेकि 😮😮😊

  • @kamalashrestha4732
    @kamalashrestha4732 Місяць тому +5

    बल्ल मज्जा आयो जस्तालाई तस्तै टाउको ठोकाएकोमाबहिनिलाई।

  • @user-wf9hp5xk3g
    @user-wf9hp5xk3g Місяць тому +11

    श्रुतिको पनि बच्चा भयेर श्रियालाई देखाउनु परो ❤❤❤❤❤

  • @GokulBasnetOfficialVlog
    @GokulBasnetOfficialVlog Місяць тому +5

    युटुब मा 1के पूरा नं भएको साथीहरू हाजिर हुनुहोस मिलेर सपोर्ट गर्नु पर्छ।

  • @mayamoh735
    @mayamoh735 Місяць тому +11

    याे श्रिरिया लाई भुध्धिनि कहिहिले अायन वाक लागि सक्याे सुर्तिकाे छिताे छाेरा हाेस

  • @parbatadahalguragain-xo5hw
    @parbatadahalguragain-xo5hw Місяць тому +1

    श्रेयाकाे परिवर्तन भएको हेर्न मन छ दिदीबहिनी मिलेर बसेकाे हेर्न मन छ

  • @user-lm3oe3wg7s
    @user-lm3oe3wg7s Місяць тому +3

    बच्चाले गरदा अाशु अायो सुरति को बच्चा हुनु परछ अनि राम्रो हुन्छ ल सबैलाई शुभकामना

  • @user-dh3hk3wr2l
    @user-dh3hk3wr2l Місяць тому +10

    surti rw samir ko riyal ma jodi bhay ramro hunthyo ❤

  • @user-vn2lg5ex3m
    @user-vn2lg5ex3m Місяць тому

    श्रुती र समीर को बच्चा हुनु पर्छ नत्र मत यो सिरेल हेर्दिन भन्ने को को हुनु हुन्छ ❤️❤️🙏

  • @BinodGhatri
    @BinodGhatri Місяць тому +1

    हामि पनि छम❤❤❤❤❤❤🎉🎉🎉

  • @ARK_vlog99
    @ARK_vlog99 Місяць тому +8

    सानो सानो युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौं मिलेर अगाडि बढौँ❣️🙏

  • @sapnarai4904
    @sapnarai4904 Місяць тому +1

    त्यग सिरियल धेरै राम्रो छ हजुर को सिरियल आउदा धेरै खुसी लागेको छ धेरै धेरै शुभ-कामना हजुर लाई 🙏🙏🙏

  • @radhaneupane8227
    @radhaneupane8227 Місяць тому +1

    सारै राम्रो आज को भाग नि
    श्रुति र समीर को नि बच्चा हुनुपर्छ

  • @user-wm5nu8xr3x
    @user-wm5nu8xr3x Місяць тому +1

    त्याग माई फेवरेट सिरीयल ❤❤

  • @ShaantaKhadka
    @ShaantaKhadka Місяць тому +3

    श्र्या ले जे दुख दिन खोज्छे तेहि तेहि गरेर सतौनु पर्छ श्रुतिले पनि बदला लिनु पर्छ

  • @saritamagar5480
    @saritamagar5480 Місяць тому +4

    समीर सर को श्रुति को पनि बच्चा हुन पर्छ

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 Місяць тому +3

    यो श्रुति श्रेया सङ यसरी झुक्नु हुदैन तेसैको नतिजा हो यो🙄🙄🙄

  • @SirjanaShrestha-uj3yw
    @SirjanaShrestha-uj3yw Місяць тому +9

    सारै राम्रो लाग्छ मलाई त्याग सिरेल साच्चिकै दिदीबहिनी को ब्यबहर देखाएको छ ❤

  • @junumayalimbu862
    @junumayalimbu862 Місяць тому +5

    बिनोद श्रेष्ठ लाई पनि ल्याउनु पर्यो यो सिरियल मा😍

  • @panugharti371
    @panugharti371 Місяць тому +6

    अब सुर्ति को पनि बचा हुनुपर्छ

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j Місяць тому +1

    सिरियल धेरै राम्रो हुदैगयको छ

  • @asmitapaudel8803
    @asmitapaudel8803 Місяць тому

    समीर र श्रुति को नि बच्चा हुनु पर्छ भन्ने हरु को को हुनु हुन्छ ❤

  • @user-cj2md8qj9w
    @user-cj2md8qj9w Місяць тому +9

    समीर र श्रुति को बच्चा हुने परछ। बेचारा श्रुति ले अपनो ब‌ईनी श्रिया को छोरी लाई अपनो पेट को जन्मा को बच्चा जस्तो पालन पोषण गरे तर श्रिया ले अब नानी र श्रुति को माया लाई छुटानु लागे छी । बेचारा श्रुति पनी बच्चा हुनु परछ।❤😢

  • @gangagautam-qe5db
    @gangagautam-qe5db Місяць тому +1

    श्रुति को र समिरको बच्चा छिटो हुनु पर्छ अब ❤❤❤❤

  • @bishnusunar8510
    @bishnusunar8510 Місяць тому +1

    सौता को भर कहीले हुदैन I like ❣️

  • @shantaghimire3026
    @shantaghimire3026 Місяць тому

    कति राम्रो सिरियल छ।❤❤❤❤❤

  • @rajanghale6339
    @rajanghale6339 Місяць тому +6

    My favorites serial ❤❤❤

  • @user-ot8ev9rf5j
    @user-ot8ev9rf5j Місяць тому +1

    My favourite seral tyaag ❤Samir RW Shruti KO ne bachha hunu parxa❤❤❤

  • @sunitakc1279
    @sunitakc1279 Місяць тому +3

    Very very nice hajur

  • @user-yy8gx4rc4f
    @user-yy8gx4rc4f Місяць тому +7

    My favorite serial taayag ❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan

  • @BhimPatel-qr8ve
    @BhimPatel-qr8ve Місяць тому +1

    ❤❤

  • @user-jv3xg8wx8m
    @user-jv3xg8wx8m Місяць тому +1

    शमिर र सिया को बच्चा हुनुपर्छ ।

  • @jyotilimss844
    @jyotilimss844 Місяць тому +4

    युटुब मा 1 भन्दा तल भएका जति यता हाजिर हुम मिलेर अगाडि बढम❤❤🎉

  • @manishamagar6140
    @manishamagar6140 Місяць тому +2

    अब सुर्ती को पनि बच्चा भएको हेर्ने मन छ ❤❤❤

  • @SitaAdhakarighimire
    @SitaAdhakarighimire Місяць тому +1

    समीर र शुर्ति को पनि बच्चा चाहियो अनि खुशीले शेर्यालाई बल नदियोस्

  • @kamalashrestha5391
    @kamalashrestha5391 Місяць тому +2

    श्रुति र समीर को बच्चा हुनुपर्छ

  • @user-nb6eu2ky6g
    @user-nb6eu2ky6g Місяць тому

    हुनु पर्छ अब छाेरा य छाेरी❤❤

  • @MenukBan
    @MenukBan Місяць тому +1

    कती सहनु ठिक गरिन सुरतीले अब तह लाउनु परछ सिरीयालाइ👍️👍️👍️👍️

  • @sitasharma9777
    @sitasharma9777 Місяць тому

    राम्रो लाग्यो

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 Місяць тому +1

    Thikka bhayo,
    Yestae garnu parxa.
    Dherae kura sahanu pani huthaena.
    Super.
    All the best.

  • @rutrakumar4440
    @rutrakumar4440 Місяць тому

    ❤❤❤❤सुर्ति दिदिको बच्चा जन्माएको भए कति खुसि हुन्छन् होला ❤😢😢

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr Місяць тому

    राम्रो रैछ ❤️❤

  • @pasuramrai6921
    @pasuramrai6921 Місяць тому +4

    सुति समिरको बचाहुनु पछ

  • @bandanachettri9895
    @bandanachettri9895 Місяць тому +3

    Ramro lageo

  • @RaajMagar-fu8rv
    @RaajMagar-fu8rv Місяць тому +1

    Malai ta samirle srutiko suport garya khub ramro lagx ❤❤❤❤❤dherei maya x tyag sireallai

  • @user-gp2ii7hs8n
    @user-gp2ii7hs8n Місяць тому +2

    Hii yyag siryal man paraunele eak like garnu hola

  • @AnilBishunke-hw5vm
    @AnilBishunke-hw5vm Місяць тому +2

    Malai pani ris utxa Shreya dheki

  • @bishnunepali1434
    @bishnunepali1434 Місяць тому +1

    हो अब सुर्ती र समीरको आफ्नो बच्चा भएको हेर्ने मन मलाई पनि छ ।आज एकदमै खुसी लागेको छ किन भने सुर्ती ले सिरिया सँग बद्लामा चोट नै लगाएको देख्दा ❤❤❤❤❤🙏🙏🙏🙏

  • @user-nk2yk2oy1e
    @user-nk2yk2oy1e Місяць тому +2

    कतिखेर मिलेको कतिखेर नमिले को यो सुर्ती र श्रीया यो सीरेल अर्कै लाग्छ मलाई त

  • @kabitasunar8098
    @kabitasunar8098 Місяць тому +1

    यसैगरी माया गरिरहेको एक इमानदार जोडी नमूना देख्न पाउ पाकी शत्रुता जो सङ्ग होस

  • @kalpanastha9451
    @kalpanastha9451 Місяць тому

    Ramro dherae ramro layo

  • @devakidevkota63
    @devakidevkota63 Місяць тому +1

    खराब नियत भएका मान्छेहरुलाइ सुध्रेको देख्ने त हाम्रो सफा मनले मात्र हो तर उनिहरु सुधृएको ढोङ्ग गर्छन अनि हामी उनिहरुलाइ सजिलै बिश्वास गर्छौ वास्तबमा सुधार आउनेवाला छैन एहि नै नियती हो😢भोगाइ आफ्नो आफ्नो🙏🙏😥

  • @anamikamohara3411
    @anamikamohara3411 Місяць тому +4

    Dhariramr lagacha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sanamthapa-zz7jc
    @sanamthapa-zz7jc Місяць тому +2

    कि श्रेयालाई र बालाई घरबाट छुट्टै राख्नुपर्छ कि श्रुती र समिर छुट्टै बस्नुपर्छ।यिनीहरुलाई जती गुन लाएनी लास्टमा धोका दिन्छन्

  • @startup-ub5or
    @startup-ub5or Місяць тому +2

    नया युटुबर एक अर्का लाई सपोर्ट गरेर अगि बड्न चाहनु हुने यता हाजिर🙏🙏🙏❤️

  • @user-me4gy3oq2t
    @user-me4gy3oq2t Місяць тому +4

    सुरति र समीर सर काे छुटन हुनु भयन हैय अनि उहाँ हरु काे पनि बचा हुनुपर्छ है

  • @naresholi1615
    @naresholi1615 Місяць тому +1

    समिर र सुर्ति को बच्चा हुनुपर्छ ❤❤❤

  • @indirathebe7625
    @indirathebe7625 Місяць тому +2

    My favourite serial ❤❤🎉🎉❤❤

  • @sabitasambabamphe6811
    @sabitasambabamphe6811 Місяць тому +2

    Woww aaj chai shruti le shreya lai thikka garin man khusi vo.

  • @Prajaladhakari12345
    @Prajaladhakari12345 Місяць тому +1

    mero best siryal aauda dherai khushi lakxa veri nce❤❤❤❤🎉🎉🎉🎉

  • @manjuxettri1
    @manjuxettri1 Місяць тому +1

    ठिक गर्नु भयो सुर्ती दि हजुरले हजुर माथि धेरै अत्याचार भएको सहनु पनि हुन जस्तालाई तस्तै अब यस्तै गर्नु पर्छ यो बैनि भनौदि अधपागलनिलाई हटेर होइन हिम्मत गरेर चोटको बदला चोटले 😙😙😙😙

  • @kamalashrestha4732
    @kamalashrestha4732 Місяць тому +4

    बिचरा श्रुति आमा नहुनुको पिडा ।

  • @subhadrahumagain4083
    @subhadrahumagain4083 Місяць тому

    वाओव स्रुति

  • @user-dh3hk3wr2l
    @user-dh3hk3wr2l Місяць тому +4

    nambar 1 mai ma ❤❤

  • @mayabista6987
    @mayabista6987 Місяць тому +2

    Ramro6 sabaejanako jhana nani ko utam lago ta ka kaslae kasto kasto lago kamintma lekhedinu hola hai❤❤❤❤🎉🎉🎉sabaema saman6 mero❤❤🎉

  • @user-yg5kk9tt7l
    @user-yg5kk9tt7l Місяць тому +2

    म पनि छु है

  • @user-or6en7nk4s
    @user-or6en7nk4s Місяць тому +3

    म पनि छु बच्चा भएको हेर्न

  • @user-cr6jl4nt2z
    @user-cr6jl4nt2z Місяць тому +1

    श्रेया होकि केहो बोउदी बेश्य तलाई हार्दिक श्रद्धाञ्जली यो बाउ भनेको नि गतिलो लागेन

  • @ParmilaMagar-uo4hk
    @ParmilaMagar-uo4hk Місяць тому +2

    🎉wow super ❤

  • @rabingurung3365
    @rabingurung3365 Місяць тому +6

    अर्का को घर मा बसेछ आफू ठोलो बल्टेछ यो सेर्या छि सोउता को छोराछोरी भने को कोहिले आफ्नो हुदैन रैछ

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Місяць тому +1

    यो सिरया त कहिले पनि नसुदरने भयो अब समीर सर ले सुरति लाई मात्र माया गरनु परछ सिरिया लाई हैन ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn Місяць тому +1

    अब चाहिँ श्रुतिले पनि ठिक गर्न थाल्नुभयो किन कि जस्तालाई तस्तै गर्नु पर्छ, धेरै सहनु पनि हुदैन,त र अब चाहिँ श्रुति र समिरको पनि आफ्नै सन्तान हुनुपर्छ है,।।