बाल गायक सुप्रिम मल्ल आमा-बाबा सहितको पहिलो अन्तरबार्ता,परिवारको चल्यो रुवाबासी,रहेछ यतिधेरै पिडा

Поділитися
Вставка
  • Опубліковано 28 жов 2024

КОМЕНТАРІ • 2 тис.

  • @laligurashdaily
    @laligurashdaily  2 роки тому +753

    नमस्कार म कमल सरगम, तपाईहरुलेनै अनुरोध गरेकै आधारमा प्यारो भाइ सुप्रिम मल्ल ठकुरीको परिवार सहित पहिलोपटक मिडियामा कुराकानी गर्ने प्रयास गरेको छु ,सुप्रिमको प्रतिभा मन परे सबैले भाईलाई जिताउन साथ् दिनुहोला साथै हाम्रो यो कुराकानी कस्तो लाग्यो ?कृपया कमेन्ट गर्नुहोला!!

  • @dnkhadkaxetry3607
    @dnkhadkaxetry3607 2 роки тому +337

    बहुप्रतिभा को धनी सबै गीत लाई सहजै न्याय दिन सक्ने हाम्रो बाबू राम्रो बाबू लाई सम्पूर्ण ले साथ दिउ है 🙏🙏🙏🌺🌺सुप्रीम लाई भोट 🙏🙏🌺🌺🌺🌺🌺

    • @lalitgurung2481
      @lalitgurung2481 2 роки тому +4

      राम्रो छ हाम्रो ठकुरी बाबु को सानो बएनि अति राम्रो छ मिटो छ गित हरु मन पर्छ

    • @parbatichhantyal9510
      @parbatichhantyal9510 2 роки тому +2

      Good luck supirim babu 😘😘♥️♥️🙏🙏

    • @Astar17917
      @Astar17917 Рік тому

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 роки тому +286

    सुप्रीम बाबूलाइ सफलताको शुभकामना दिन चाहन्छु ।।मान्छे को जिन्दगीमा दुख र सुख आउँछ जान्छ ।।पहिलेका कुराहरु बिर्सेर अब आउने जिबनको लागि सोचेर अगाडि बड्नुहोस।यकदिन अबश्य सफलता मिल्नेछ ।।भोइस किड्सको दाबेदार भएको देख्न पाम सुप्रीम बाबू तिमिलाइ

  • @samjhanaranamagar6593
    @samjhanaranamagar6593 2 роки тому +311

    कति सरल र सहनशील परिवार त्यसमाथी अन्तिममा हाम्रो दुख हेरेर होइन सुपृमको कला र गला हेरेर भोट गर्नुहोला भन्नुभयो सारै मन छोयो र सारा कथाले मुटु पोल्यो,बाबू सुपृम सारै राम्रो प्रतिभा छ सफलताको यति धेरै धेरै शुभकामना बाबु❤️❤️

    • @bhagawatineupane2174
      @bhagawatineupane2174 2 роки тому +6

      धेरै मनपराे हजुर हरुकाे कुरा धेरै इमान्दारी का साथ जिबन बिताउनु भयकाे छ धेरै धेरै शुभकामना छ सुप्रिम बाबुलाई

    • @laxmilama8556
      @laxmilama8556 2 роки тому +1

      Yo Babu ko git haru birthday Dheray Ramro cha

  • @shomlama3229
    @shomlama3229 2 роки тому +52

    सुप्रिमको बाबा ममिको सबैभन्दा ठुलो सम्पत्ति नै छोरा सुप्रिम नै हो बाबुको उज्ज्वल भबिष्य छ बाबुलाई साँगितिक यात्राको धेरै धेरै शुभकामना छ।

  • @prithirajrasaili4038
    @prithirajrasaili4038 2 роки тому +32

    संघर्ष नै जिवन हो , जिवन नै संघर्ष हो ,
    सुप्रीम मल्ल भाइले तपाईं हरुको सपना पक्कैपकि पूरा गर्ने छन,
    सुप्रीम मल्ल भाइ लाई अग्रिम शुभकामना छ ।

  • @Laxmee359
    @Laxmee359 2 роки тому +40

    सुप्रीम बाबुको बाबा आमाको कहानीले कति धेरै बिचलित बनायो 😪😪आज यसरी इन्टर्भ्यु दिदैगर्दा पछि यो परिवारको मुहारमा खुसी फर्किएको इन्टर्भ्यु पनि पक्कै हेर्न पाइने छ भन्ने आशा राख्दछु

  • @bishnusanba850
    @bishnusanba850 2 роки тому +176

    Suprim is a best singer . सफल्ताको शुभकामना बाबुलाइ

    • @radhikaaryal1135
      @radhikaaryal1135 2 роки тому +1

      कमल जि बाबु लायि धेरै कुरामा असर नपरुस है बाबाअामा सङघरस काे कुराले बाबु लाियि ले बुझेर अगाडि बडेहै

    • @radhikaaryal1135
      @radhikaaryal1135 2 роки тому

      सारै दुखका कुरासुनदा मनच मेराे धरकक भयाे पनि अाखा पनि रसाये सुप,म बाबु तिमरा जिबन सफल हाेस

    • @radhikaaryal1135
      @radhikaaryal1135 2 роки тому

      धनने बाद छ बाबु

    • @kutkur8145
      @kutkur8145 2 роки тому +1

      बाबू लाई सबैले भाेट दिनु हाेला राम्राेलाइ राेजै

  • @Laxmee359
    @Laxmee359 2 роки тому +320

    चक्लेटी सुप्रीम को ठूलो फ्यान हो म 🙋‍♀️🙋‍♀️ बाबुलाइ जीतको अग्रिम शुभकामना 😍😍

  • @jibanrlshahi8743
    @jibanrlshahi8743 2 роки тому +36

    एकदमै पिडादायी कथा छ आदरणीय दिज्यु भिनाजुको बाबुलाई बिताउनुपर्छ सबैजनाले कला र गलाको मुल्यांकन गरी भोट गरिदिनुहोला सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अपरिचित अपिल गर्दछु धन्यवाद जय नेपाल जय गित जय संगित 🇳🇵🙏🙏❣️❣️

  • @laxmieppler7079
    @laxmieppler7079 2 роки тому +25

    अतिनै मिठो स्वरको धनी सुप्रीम बाबु लाई धेरै धेरै सफलता को शुभकामना र बा आमा लाई धेरै धेरै सलाम छ 🙏 🙏 🙏 ❤️ ❤️ ❤️

    • @khakendramagar6370
      @khakendramagar6370 2 роки тому

      यो अन्तरवार्ता हेर्दा आँसु नै झर्यो तर एति सङघर्स गरेर छोरा छोरीको लागि अटल छाती थाप्नु भाको छ दाइ भाउजू सलाम ,अनि बावुलाई जितको शुभकामना !!!!!!!!!!

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +225

    सुप्रीम बाबू तिमीले चालेको हरेक पाइलाले😘
    सफलताको शिखर चुमोस् आशीर्वाद छ💖🙏

    • @saritamagar476
      @saritamagar476 2 роки тому +2

      सफल्ताको सुभकामना vai💕💕❤️❤️❤️❤️❤️❤️❤️

    • @saritamagar476
      @saritamagar476 2 роки тому +1

      ❤️❤️❤️❤️

    • @bhanubohara3868
      @bhanubohara3868 2 роки тому +2

      म तपाई को धेरै ठुलो फेन हो कसरी खोजने तपाई लाई पिलिज रिपलाई दिनु

    • @shashimagar8628
      @shashimagar8628 2 роки тому

      @@bhanubohara3868 मलाई पनि अचम्म लाग्छ बा यो मान्छे हरेक भिडियो मा कमेन्ट गरेको देख्छु

    • @sureshshahi7697
      @sureshshahi7697 2 роки тому +1

      Vote gari dinu hola didi

  • @dhanakhatri6790
    @dhanakhatri6790 2 роки тому +73

    धन्यवाद कमल भाइ आज मनले चायको बाबुको इन्टरभ्यु हेर्न पाइयो

  • @nirmalashrestha7701
    @nirmalashrestha7701 2 роки тому +57

    कस्तो आँखा नै रसाएर आयो सुप्रीम बाबु लाई अग्रिम शुभ कामना 🥰🥰🥰🥰

  • @ajitgurungfromgorkha.4600
    @ajitgurungfromgorkha.4600 2 роки тому +1

    भाई तिम्रो बुबा ममि को पिडा दुख सबै अब तिमीले सबै पुरा गर्ने छ भाई त्यो सबै खुबि तिमी भित्र छ भाई...तिम्रो क्ष्यामता तिमी सगं छ भाई..तिम्रो कला अनि गला 100% मा 100% नै छ भाई तिम्रो प्रतेक भिडीयो हेर्छु भाई...

  • @parustha3888
    @parustha3888 2 роки тому +3

    हुने बिरुवाको चिल्लो पात भनेजस्तो एकदम राम्रो सोभव बाबुको सो proud of you Suprim keep up it ❤️❤️❤️❤️ best of luck 🤞

  • @limbusurendra3378
    @limbusurendra3378 2 роки тому +60

    सुप्रिम ठकुरी मल्ल आठौं प्रतिस्पर्धा अन्तिम खुड्किलोमा पुग्न सफल हुनु भएकोमा एकदम खुशी लागेर आयो । यसरी नैं भगवानले यि साना बाबुको हरेक इच्छा चाहाना कदमहरू पाइला पाइलामा सफलताको कामना गर्दछु । यि साना बाबुको पारिवारीक स्थति देख्दा सुन्दा झनै मन मेरो छिया छिया भएर आयो गरीब हुन पनि वहॉंको गलत हैन भन्ने लाग्छ यो त केवल आ-आफ्नो भाग्यको लेखा र खेल पनि हो भन्ने लाग्छ । सुप्रिम ठकुरी मल्ल बाबुका बाबा जस्ता एक शिक्षित होनदार ब्यक्तित्वका धनि नेपालमा ओभरसियर सम्मका अध्ययन प्राप्त गरिसक्नु भएका ब्यक्ति सानो मन नगर्नु होला अझैपनि केहि पनि भएको छैन तन,मन दिएर अघि बढनु होला ? हजुरका पनि एक दिन सुखमय समय पक्कै आउने नै छ भन्दै सानो मन हार नमान्नु होला । त्यसर्थ सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरूले हाम्रालाई भन्दा पनि राम्रालाई चिनेर बुझेर मात्रै भोट दिन हुन यहॉंहरूलाई मेरो बिनम्र अनुरोध आग्रह गर्दछु । आगामी अन्तिम फाइनल राउण्डमा सर्वप्रथम भएर बिजयी भएको देख्न पाऔम अर्ग्यानिक मिठास स्वरका धनि सुप्रिम ठकुरी मल्ल । बाबुलाई अग्रिम धेरै धेरै हार्दिक शुभकामना ।। धन्यवाद,नमस्कार
    💕💕💕💋💋😘😘😘🙏🙏❣️❣️
    Luving you always from SAR HongKongniese guy ! Thank you so much to all the entire team for sharing this lovely interesting video !!!

  • @himbmalla4333
    @himbmalla4333 2 роки тому +80

    अहिले को उदाउदो तारा सुपृम मल्ल लाई द भ्याइस किद्स मा उइनर भयर यहि लालिगुराँस डट कम बाट खुसी को अन्तरबार्ता सुन्न आतुर मेरो मन छ

    • @shalagramrijal8965
      @shalagramrijal8965 2 роки тому

      असाध्यै पीडादायी क्षण

    • @bimalanyaupane3110
      @bimalanyaupane3110 2 роки тому

      Good luck babu 👨‍👩‍👧‍👧👬👨‍👩‍👧‍👧👬

  • @krishnaportel9957
    @krishnaportel9957 2 роки тому +59

    कति ज्ञानि छाेरा अनि माहान आमा बुबा र छाेरा काे लागि धेरै त्याग गर्नु भएको मा सम्मान छ आमा बुबा सबै को यस्तै हुन र सफलता को सुभकामना बिजेता को लागि

  • @sanjibtamang7947
    @sanjibtamang7947 2 роки тому +13

    छोराको रहरहरुले गिज्याउँछन मलाई 😥 ऎना हेर्दा पनि लाज लाग्थ्यो 😥 कहिल्यै अपराधको बाटोबाट जिन्दगीलाई खुशी बनाउन मन लागेन ❤️निकै गम्भीर भाव दाजुको अब सुप्रीमले तपाईंहरुको सबै दु:ख पिडा भुलाउनेछन तपाईंहरु जस्तो अभिभावक सबैले नपाउन सक्छ अब सबै राम्रो हुनेछ दाजै

  • @surajvai7389
    @surajvai7389 2 роки тому +58

    भाई सुप्रिम को ठुलो फ्यान हो म
    भाईको काला र गलालाई मेरो धेरै सम्मान
    भाई सुप्रिम को स्वर मा यस्तो एउटा जादु छ भाई सुप्रिमको उन्नती प्रगति कामना गर्दछु

  • @nareshbohara5545
    @nareshbohara5545 2 роки тому +312

    आफ्नोलाई होइन राम्रोलाइ जिताउ यति राम्रो स्वरको धनी suprim बाबुलाई अत्याधिक भोट दिएर जिताउ आगामी दिनको शुभकामना suprim laai

    • @kebalmagar4990
      @kebalmagar4990 2 роки тому +3

      goodd

    • @yubrajale7767
      @yubrajale7767 2 роки тому +1

      Ummm

    • @shreyaneupane2135
      @shreyaneupane2135 2 роки тому

      Good

    • @rameshwaeba4380
      @rameshwaeba4380 2 роки тому +1

      Sabaile aafano tarfa bata vot garnu hola hai

    • @rizonelama2193
      @rizonelama2193 2 роки тому

      कुरा सहि हो साथी । सुपृमलाई आगामी दिनको लागी शुभकामना छ। अनि एउटा कुरा जो राजु लामाको टिममा जान्छन। त्यो कहिले प्रथम हुन सकिन्न। त्यो धुर्ब सत्य कुरा हो। राजु लामाको टिम कहिले प्रथम हुन्नु ।

  • @sangitasharma9689
    @sangitasharma9689 2 роки тому +92

    सुप्रीमलाई बधाई तथा थप सफलता मिल्दै जाओस शुभकामना !

  • @ramrayamajhi2089
    @ramrayamajhi2089 2 роки тому +15

    सारै मार्मिक कुरा गर्नु भो सुप्रिमको बाबा ममि नरुनुस अब खुसीको दिन आउछ बाबुको निकै राम्रो कला छ अब किड्स भोइसमा बाबु सुप्रीमलाइ १ न मादेख्ना चाहान्छौ सफल्ताको शुभकामना छ बाबु 💕💕

  • @gyanuraut6479
    @gyanuraut6479 2 роки тому +1

    ठिक भन्नु भयो हो नी कला नै हेर्ने हो बाबु सारै सुन्दर राम्रो छ 👍👍👌👌♥️♥️👌👌

  • @santoshkhadka8133
    @santoshkhadka8133 2 роки тому +12

    सुप्रिम को बुबा आमा हेर्दा नै,उहाँ हरुको अनुहार अनि बोलीबचन हेर्दै एकदम मेहेनेती अनि भलाद्मी देखिनुहुन्छ ।यो अन्तर्वार्ता ले मन छोयो ।तपाईं हरुलाई यो केही समय मात्रै अफ्ठेरो परेको हो।अब छिट्टै उन्नति प्रगति हुनेछ त्यो पनि सुप्रीम को बुबा आमा आफ्नै मेहेनत ले तर बाबु सुप्रिम एकदमै मेहेनेती अनि मिठो बाल गायक छन् ।अबस्य तपाइँहरुको घरको चुल्हो मज्जाले बल्नेछ,नआत्तिकन अगाडि बढ्नु होला ।बाबु सुप्रिम लाई सबैले भोट गरेर अगाडि बढाइदिनुहोला ।

  • @kamalranasirparkarkono.pau9786
    @kamalranasirparkarkono.pau9786 2 роки тому +62

    सुप्रीम बाबुलाई जन्म दिने सलाम छ मर्म बुज्ने रहेछ बाबू अनि सफलताको कामना बाबुलाई

  • @prem2045
    @prem2045 2 роки тому +62

    कृष्णमल्ल ठकुरि बाबुसाहेब नमस्कार साथौ निकै सम्झना म प्रेम सारु ।निकै भावुक भए हजुरको जिन्दगीको घटनाक्रम सुन्दा ।miss you sir सुप्रीम बाबू धेरै प्रगती गर्नु अग्रिम शुभ कामना।

  • @manishasunar5184
    @manishasunar5184 2 роки тому +88

    देउराली मा धजा गीत सुनेर झनै मन छोयो 🥺 मान्छे को जिबन न हो दुख सुख त भैहाल्छ नि पहिलेको कुरा बिर्सेर जिबन लाई अगाडी बढाउनु होला ❣️ supreme भाई लाई सुभकामना🥀❤️...

    • @riyapartimarai1477
      @riyapartimarai1477 2 роки тому +1

      सुप्रिम मल्ला तपाइलाइ बधाइ छ उत्तर उत्तर प्रगति को असीम कामना छ

    • @janukarai9678
      @janukarai9678 2 роки тому +1

      बाबू को कला र गलाको त कुरै नगरुम यति मीठो स्वर को खानी हो बाबू त फेरि शलिनता पनि त्यति कै सबैले भोट गरि दिनु होला बाबुको लागि

    • @thadevigarbujapun2639
      @thadevigarbujapun2639 2 роки тому

      Shuvkamana Suprim babu 🌷💕

  • @anilxettri1400
    @anilxettri1400 2 роки тому +6

    Suprim ले voice of kids जितेको हेर्न मन छ तिम्रो सपना पूरा होस सुप्रीम भाइ ❣️🙏

  • @nirpakumarnirpakumarbogati5233
    @nirpakumarnirpakumarbogati5233 2 роки тому +3

    धन्यवाद भाई सुप्रीम मल्ल ठकुरी कला र गलाका धनि भाई सुदुरपश्चिम को नाम र सान

  • @ramapoudyal8663
    @ramapoudyal8663 2 роки тому +62

    सुप्रिम धेरै भाग्यमानी छोरा लाग्छ भबिष्य मा धेरै अगाडि बढ्ने सम्भावना छ बधाई सफलताको

  • @lokshreebista2123
    @lokshreebista2123 2 роки тому +233

    भगवानको बरदान यति सानै उमेर यति धेरै मीठो स्वरको धनी बाबू तिम्रो प्रतिभाको उच्च सम्मान गर्दै तिम्रो भावी जीवन सफलताको शुभकामना!💝💝💝💝💝💝💝

  • @dilmayabika1931
    @dilmayabika1931 2 роки тому +64

    यति राम्राे छाेरा पाउनु भाकाे छ अब रुन पर्दैन हजुर हरु लाई

  • @parbatichhetri1799
    @parbatichhetri1799 2 роки тому +5

    धेरै राम्रो छ बाबुको प्रतिभा सफलता मिलोस शुभकामना छ 😘😘

  • @nirmalathapa5520
    @nirmalathapa5520 2 роки тому +25

    सुप्रीम यो नाम नै काफी हुने छ अबको दिनहरूमा।करोडौं मन मुटुमा बस्न सफल बाबुको द भोइस किद्सको उपाधी चुम्न बात कसैले रोक्न सक्दैन अब।शुभकामना बाबू।।।।।

  • @shahiprabal44
    @shahiprabal44 2 роки тому +207

    Congratulations बाबु😘🙏❤️Voice of kids को उपाधि जित्नु हामि सम्पुर्ण नेपालीको अाशिर्बाद छ हजुरलाई🥰🖤❤️

    • @saritakhanal2851
      @saritakhanal2851 2 роки тому +3

      Great voice Vai ♥️♥️

    • @bhimdeuba22823
      @bhimdeuba22823 2 роки тому +2

      Good babu

    • @minukc5232
      @minukc5232 2 роки тому +6

      Hajur sachikainai suprim ko no 1 fan ho vanera malai lagyo suprim ko jun vedio ma pani tapai ko comment dekhe khusi lagyo mero pani suprim favourite ho

    • @sofiyamalla1089
      @sofiyamalla1089 2 роки тому +2

      Congratulations cute babu nice voice ❤❤❤😘🌹❣❣

    • @shreyaneupane2135
      @shreyaneupane2135 2 роки тому

      Suprim is favourite

  • @shahiprabal44
    @shahiprabal44 2 роки тому +110

    Voice of kids को उपाधि जसले जितेपनि नेपाली बाबु सुप्रिम मल्ल ठकुरी विश्वमा रहेका सम्पूर्ण नेपाली हरुको मन मस्तिष्क मा बसिसक्नु भएको छ🙏🌍🥰♥️💜

  • @baldevmalla213
    @baldevmalla213 2 роки тому +86

    सबैको यस्तै साथ र हिम्मत गर्ने श्रीमती भयपछी कसैले सधै दुख भोग्नु पर्दैन🙏👑

  • @govindsarumagar
    @govindsarumagar 2 роки тому +3

    बाबू तिम्रो भबिस्य उज्वल छ। मेरो एकदमै मिल्ने आदरणीय सर कृष्ण ठकुरी सरको छोरा suprem thakuri लाई हार्दिक बधाइ छ। साथै यो यात्रा मा निरन्तर अगाडि बढिरहनु शुभकामना बाबू अरु यो भन्दा धेरै लेख्न सकिन सर मिठो सम्झना छ कृष्ण सर

  • @mucomputer
    @mucomputer 2 роки тому +1

    निकै नै मार्मिक अवस्थाबाट गुज्रिन परेको रहेछ, जीवन हो, समय अनुसार चल्नु पर्दछ । अब त बाबु पनि बुझ्ने हुँदैछन्, अबश्य पनि एक दिन यो आँसु हाँसोमा परिणत हुनेछ, त्यो दिन पनि कमल जीले यसै गरी चारजना सँगै राखेर अन्तर्वार्ता लिनुहोला ।

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 роки тому +23

    शुक्रिम मल्ललाई धेरै धेरै सात दिनुपर्छ बुबा अामाकाे कुरालाई म भावुक भएको छु अब छाेरा सात दिन्छन

  • @abpkhawas480
    @abpkhawas480 2 роки тому +26

    राजा भबिस्य उज्जल छ ! उन्नति प्रगती को कामना ! best of luck raja

  • @princesstamang784
    @princesstamang784 2 роки тому +39

    मेरो आखाँ धेरै रसायो सुप्रिमको पारिवारीक दु:ख र बाबुको शब्दहरु सुनेर किनकी उहाहरूको दु:ख मेरो दुःखी जीवनसँग मेल खान्छ ।सुप्रिमको स्वर जादुमय छ र दोहोरीको त झन कुरै छोडम धेरै भन्दा धेरै भोट आओस् सुप्रिमलाई शुभकामना ।।💞💞💞💞💞💞💞💞

  • @tapendrmagar51
    @tapendrmagar51 2 роки тому +5

    हजुरहरुको शब्द शब्द मा दु:ख को भाव सारै मन छोयो यस्तो दिन जिन्दगिमा कोहि कसैलाइ नअायोस। हे भगवान !

  • @tulsapokhrel8937
    @tulsapokhrel8937 2 роки тому +16

    सुपृम भाइ को गीत पनि आँसु आउने मार्मिक गाउछन स्वर को धनी बाबू जस्तो गीत गाउन नि जान्ने भाइ लाइ अग्रिम शुभकामना बाबू

  • @birendrathapa4086
    @birendrathapa4086 2 роки тому +110

    बधाई छ भाईलाई भाईको कलालाई सम्मान गर्छु यति मिठो स्वर छ कि भाईको कुरै नगर उ

  • @baishsunar6799
    @baishsunar6799 2 роки тому +43

    विशेष त कमल सर्गम सर लाई धन्यवाद हाम्रो प्यारो भाइको आमा बाबू बैनी सहित याहा सम्म ल्याउनु भयो र भाइ सुपृमको उज्ज्वल भबिस्याको कामना गर्दाछु ।सुपृम नेपाली गित सङ्गितको हिरा हो राम्रो प्रतिभा साली हुनुहुन्छ best off luck 💋💋💋

  • @ramthakuri2660
    @ramthakuri2660 2 роки тому +65

    सुप्रिम बाबुलाई धेरै धेरै अग्रिम शुभकामना। राम्रो छ अझै राम्रो गर्दै जानू ।सुप्रीमकाे बुबा,मुमालाई पनि यस्तो बुझकी छाेरा जन्माउनु भएकोमा हार्दिक शुभकामना ♥️♥️♥️

  • @shibabhattarai740
    @shibabhattarai740 2 роки тому +33

    बिगतका संघर्स सम्झेर दुखित नहुनु।अब सुग्रीम बाबू को कला गला अतभुत प्रतिभाहुनु हुन्छ मिठो राम्रो स्वर छ हरेक गित लाइ सहजै गाउनु यति सानू उमेरम wow बाबु तिमी लाई उज्जल भबिस्यको सुभकामना।

  • @मोहनमिलनबिसि

    बाबा ममिको पिडा ब्यथा आत्मा साथ गर्दै नेपाली संगित क्षेत्रमा उत्कृष्ट 🌟🌟 ताराको उदयमान भयको छ हामी लाइ गर्व गर्छु।
    यति सानो उमेरमा नबालक बाबुको उत्कृष्ट प्रस्तुती सुनेर कसको आखाँ नरसाउला।। बधाई टक्र्याउँदछु 🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 роки тому +13

    हुने बिरुवा को चिल्लो पात
    सुपृम बाबू स्वर को धनी मेरो फुल सपोर्ट बाबुलाइ ।

  • @दङगालिमन
    @दङगालिमन 2 роки тому +141

    अब ति पुरानो दिन सम्झेर हरेस नखानु होला , बाबुको राम्रो कला गला राम्रो छ best of luck suprim बाबु ❤️

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 2 роки тому +18

    बाबुको भबिस्य सारै उज्ज्वल छ
    कति बुझ्ने xora हौ💕💕💕💖💖💖gyani पनि 💕💕💖💖जित को शुभकामना

  • @gangagangakc5996
    @gangagangakc5996 2 роки тому +11

    सुप्रिम बाबू लाई the voice of kids को प्रथम हुन सुभकामना दिन चाहान्छु । आशीर्वाद छ बाबू 🎤❤️❤️

  • @lakshmanthappa4
    @lakshmanthappa4 2 роки тому +2

    सूप्रिम भाईको कला गला सारै मन छोयो अगामी दिनमा झन् प्रगति होस् भन्ने कामना गर्दछु 💗💘💘💘 लक्ष्मण थापा हाल चपूर रौतहट जिल्लाको गैडाटार 💗💗💗💗💗💗

  • @chetananim5341
    @chetananim5341 2 роки тому +45

    यस्तो राम्रो सुन्दर स्वर भयको छोरालाई जन्मदिने बुबा आमालाई धेरै धेरै धन्याबाद बाबुलाई पनि मीठो माया अनि प्रगतिको अग्रिम शुभकामना

  • @akofical7148
    @akofical7148 2 роки тому +90

    सु्प्रिम भाइको कला लाई म हुर्दय देखि नै सलाम गर्छु❤️❤️❤️🙏🙏🙏🙏

  • @GRK_ODEN.
    @GRK_ODEN. 2 роки тому +22

    बाबु सुप्रीमलाई लाखौं लाख शुभकामना र आशिर्वाद छ।

  • @kumarbogati6937
    @kumarbogati6937 2 роки тому +1

    सुप्रिमपरिवारको कथा झैं मेरो पनि बाल अवस्थामा त्यो भन्दा कम पीडा थिएन ।त्यसैले सुप्रिमको गी
    त सुन्ने बितिक्कै मलाई आफ्नो बिगतको सम्झनाले सताउँछ। जब सुप्रिमको गीत सुन्न थाल्छु त्यस पश्चात् जति कोशिस गरे पनि आँखाबाट झरेको आँसु रोक्न सक्दिन ।तसर्थ सुप्रिम परिवारको दिनानुदिन उत्तरोतर प्रगतिको कामना गर्दछु।

  • @diwakarpaudel2243
    @diwakarpaudel2243 2 роки тому +3

    सुप्रिम बाबुको स्वर अत्यन्तै राम्रो छ । अझ राम्रो गर्नु हार्दिक शुभकामना । बाबु आमाको संघर्षको भोगाइबाट पाठ सिक्दै अगाडि बढ्नु बावु।

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 2 роки тому +25

    दुःख र पिडाले मानिसलाई महान बनाउछ दुखकाे सागरबाट उठेकाेहुदा सुप्रिमले अनिवार्य सफलता ल्याउछ शुभकामना छ बाबुलाई

    • @akkalbahadurtamangtkd3999
      @akkalbahadurtamangtkd3999 2 роки тому

      Badhai xa suprim bhai bhabisyako karnadhar ekdam malai manparne gayekkalakar hunuhunxa jitko lagi agrim subhakamana.

  • @hiramallathakuri486
    @hiramallathakuri486 2 роки тому +8

    पुरानो कुरालाई सम्झिनु हुदैन ,अब महान छेमता भएको हिरा पाउनु भको छ सबै ठिक हुन्छ , धेरै धेरै शुभकामना छ #बाबू _suprim_😍😍😍😘😘😘

  • @radhikachand3793
    @radhikachand3793 2 роки тому +26

    बाबू को प्रगतीको सुभकामना छ र यसैगरी प्रगतीको पाईला चालीराख्नु भाई

  • @pradipthapa9858
    @pradipthapa9858 2 роки тому +3

    सुप्रीम बाबुको भविष्य एकदमै उज्यालो छ । नेपाली संगीतको एकजाना Star गरिबको घरमा जन्मिनु भोयो , सुप्रीम नानी लाई धेरै धेरै शुभकामना छ ।

  • @kamalrajbam2830
    @kamalrajbam2830 2 роки тому +1

    जय शुपृम तिमिले सोचेका सबै कुरा पुराहोउन।

  • @bishnubhujel4642
    @bishnubhujel4642 2 роки тому +30

    हाम्रो लाई होइन राम्रो लाई जिताउनुस है
    पैसा वाला को गेम नहोस राम्रो लाई भोत
    गर्नु होला हाम्रो ले होइन राम्रो ले स्थान
    पावोस साङितिक छेत्र मा
    सुपृम बाबू तिमी लाई सफलता को सुभ कामना
    भाइ तिमी लाई miss you always ❤️❤️❤️

    • @tulasipaudel2950
      @tulasipaudel2950 2 роки тому

      Siva kamana cha babu mrto sur kaa dhane bless you

    • @kismatgharti1836
      @kismatgharti1836 2 роки тому

      नेपालीको वास्तविक घटना।
      मन खायो।😭😭😭😭

  • @KamalKumarBK
    @KamalKumarBK 2 роки тому +35

    कृष्ण सरकाे वास्तविक जीवन कहानि आज लालिगुरास मार्फत बहिरिदा म पनि निकै भावुक भयँ । कृष्ण सर हरेश नखानु हाेला हजुरकाे दुख र मिहेनतले चम्किलाे हिरा बनेर आज सुप्रिम उदायका छन् । अब बिस्तारै दुखलाई बिर्सेर हरायकाे हाँसाे छिट्टै फर्काउनु पर्छ ।हजुरकाे साथमा हामी पनि छाै ।हातेमालाे गराैला नि ।

  • @SukGurung5194336708
    @SukGurung5194336708 2 роки тому +23

    सारै राम्रो positive सोच भएको हुनुहुदो रहेछ ढुख लाग्यो यो interview
    हेर्दा,आफ्नो husband को पिडामा सधै साथ दिनु हुने नारिलाई मेरो ह्र्दै देखि salute ♥छ अनि भन्छ नि हुने बुरुवाको चिलो पात सुप्रिम example हो best wishes बाबु for your future and thank you Kamal sir Suprim बाबुको family को interview लिदिनु भएको ma watching from London Ontario Canada 🇨🇦

  • @rohinipokhare7644
    @rohinipokhare7644 2 роки тому +1

    सङ्घर्ष नै जीवन हो कहानी सुन्दा कस्को आँसु बर्बर झर्दैन र Best of luckk सुप्रिम, बुबा आमाको दु:ख बुझ्ने रैछौ खुसि लाग्यो।

  • @yagyarajtimilsena722
    @yagyarajtimilsena722 2 роки тому +8

    सुप्रीम भाईलाई धेरै धेरै शुभकमना छ । सुख दुःख जिन्दगीमा हुने हो यसलाई चिर्नु पर्दछ ,विगत का कुराहरू भुलेर अगाडि बढुन ।

  • @Surajsingh-hy3ov
    @Surajsingh-hy3ov 2 роки тому +79

    सलूट छ बाबू लाई अग्रिम बधाई छ सूप्रिम मल्ल बाबू

  • @gopalthapa3325
    @gopalthapa3325 2 роки тому +35

    बाबु को ब्लाईन्द अदिसन देखि अहिले सम्म को यात्रा निकै राम्रो हुँदै छ बाबु लाई बिजेता भको देख्न पाउ धेरै शुभकामना छ सुप्रीम 🌹

  • @chandradhami2837
    @chandradhami2837 2 роки тому +22

    बहु प्रतिभाको धनी सुप्रीम मल्ल ठकुरी भाईलाई हामी सबै मिलेर भ्वाइस अफ किड्स को विजेता बनाउनु पर्छ 🙏♥️

  • @rajkumaripun3874
    @rajkumaripun3874 2 роки тому +3

    यति राम्रो गला कला भयको सुप्रीम बाबु लाई सबै मिलेर अगाडी बदाउनु पर्छ ।

  • @susmitakandel8296
    @susmitakandel8296 2 роки тому +5

    Mine favourite singer suprim best of luck babu❣️सफलताको धेरै धेरै सुभकामना सुप्रिम😊🤗

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +19

    सुप्रिम बाबुकाे आमा बुवाकाे अन्तरबार्ता ले असाध्यै मन छाेयाे सबैले सुप्रिम लाई Suport गराै

  • @Bipashma.khadka
    @Bipashma.khadka 2 роки тому +93

    यो इन्टरभ्यु हेरेर सायद अरु मन मात्र दुख्यो होला तर मेरो आँखा बाट आँसु रोकियन 😢😢

    • @sitamalla5796
      @sitamalla5796 2 роки тому +2

      म नि रोए 😭😭

    • @sahapun7702
      @sahapun7702 2 роки тому +1

      म पनि रोएँ,मेरी ८१ बर्षिया आमा पनि रुनु भयो,गरीबी हुनु पनि साह्रै कषटदायी छ!!

    • @shankarjoshi5190
      @shankarjoshi5190 2 роки тому

      😭😭😭

  • @sabbupun1667
    @sabbupun1667 2 роки тому +49

    सफलताको सुभकामना भाइ love you so much 🥀🥀🙊🌎️🌎️🌎️🙈🙈

  • @krishnabahadurrai2756
    @krishnabahadurrai2756 2 роки тому +1

    शुप्रीमल्लको कलार गला लाई सबैइले
    मायागर्दैइ भाईलाई कलाप्रति अझै जोस्जाँगर
    मिलोस

  • @kabirsatyasagar9837
    @kabirsatyasagar9837 2 роки тому +2

    Kati राम्रो सोर छ भाइ को super nice सोर भयको बाबू।

  • @sushilagiri5671
    @sushilagiri5671 2 роки тому +213

    सुखदुःख सबैको जिन्दगीमा आउने कुरा हो जिन्दगी जिउने उपक्रममा सो यस्मा आतिनु र मातिनु हुदैन । सुपृम बाबुलाई सफलताको शुभकामना !!!!! ❤️❤️

    • @sushilrokaya2629
      @sushilrokaya2629 2 роки тому +2

      Tensan lenu hunnn uncle tensan ta dine ho rin sabai lai hunx uncle best of luck ssuprim

  • @ramutamu4047
    @ramutamu4047 2 роки тому +6

    सुप्रीमको बाबा आमाको interview ले धेरै रोए दुख पछी सुख आउँछ भन्छ खै संघर्ष गर्दै जनु कुनै दिन आवस्यक सफल हुने छ

  • @hbbc2639
    @hbbc2639 2 роки тому +20

    सुप्रिम बाबु तिमीले हरेक चालेका पाईलाहरुले सफलताको सिखर चुनोस् यही छ मेरो शुभ आशिस र विगतका दुःखका दिनहरुले मन पिरलछ न सम्झिनुस अब हजुर हरुलाई भगवानले सुख , शान्ति र समृद्धि वातावरण बनाई दिने सुप्रिम लाई गिफ्ट पठाइ दिनु भा को छ राम्रो संरक्षण गरी दिनुहोस भगवानको छाया पर्नेछ

  • @tejbahadurregmimagar9586
    @tejbahadurregmimagar9586 2 роки тому +6

    हार्दिक सुभकामना बाबू हामी नेपालिले voice of nepal ko उपाधी भएको हेर्न चाहान्छै सुभकामना।

  • @milanbogati4686
    @milanbogati4686 2 роки тому +2

    सुर्पिम बाबुको म त कति ठुलो फर्यान हु नि कति सुमधुर सोरका धनि कुनै अप्सन नै छैन

  • @kamalasaokota8599
    @kamalasaokota8599 2 роки тому +33

    Suprim भाईलाई सफलताको शुभकामना।

  • @megastarnews094
    @megastarnews094 2 роки тому +12

    आँसु आयो मेरो त 😥 always support🙏

  • @amarajshahi9321
    @amarajshahi9321 2 роки тому +8

    यक चोटि सबैको दिन आउँछ दाजु धईरे गर्नु पर्छ

  • @BihaniSangeet
    @BihaniSangeet 2 роки тому +9

    सुुप्रिम बाबुलाई एकदमै बधाई र शुभकामना ! ऊहाको जस्तै थुप्रै को कहानी छन् आफुले गरेका सृजनाहरू समय र परिस्थिति ले गर्दा मरेका अनुभव म सँग पनि छन् समय बलवान् छ। हुदोरैछ भने एकदिन सबैको समय आवोस्

  • @padamlimbu1091
    @padamlimbu1091 2 роки тому +10

    मीठो स्वर दोहोरी गाउन माहिर नानीलाई सम्पुर्ण नेपालबासी बिदेश बस्ने नेपालिले जिताउन हुन अनुरोध गर्दछु।

  • @मनुबिरही
    @मनुबिरही 2 роки тому +12

    सुप्रीम सदैव सुपर छोरा । प्रगति गर्दै जानु भनाइ छ दुःखले नै सबै थोक सिकाउँछ । गीत सुन्दै बुझ्दछु बाबु कस्तो हो भनेर । मेरो आशीर्वाद लागोस् ।

  • @GovindaPaudel
    @GovindaPaudel 2 роки тому +9

    हाम्रो नेपाली आमाले झन पछी झन टाईलेन्ट बालकलाकार जन्माउदैछिन"
    जय नेपाल जय आमा।

  • @budhamagar9772
    @budhamagar9772 2 роки тому +15

    अग्रिम शुभकामना सुप्रीम बाबू कमल सर अन्तर्वाता मात्रै गर्ने होईन अब भोटको अपिल पनि गर्नुपर्‍यो

    • @bimalaaryal1380
      @bimalaaryal1380 2 роки тому +1

      आशिर्वाद बाबू supirim

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 2 роки тому +1

    Wow कमल भाई सारै राम्रो कुरा लाई सहि कुरालाई सहि समयमा उजागर गर्नु भयो हार्दिक धन्यवाद छ। शुभकामना छ थप उचाइ मा पुगी सम्पुर्ण को सुख दुःख मा मलम बन्नु होला बधाई छ कमल भाई।

  • @poudelramprasad6745
    @poudelramprasad6745 2 роки тому

    नमस्कार यहाँ हरु सबैलाइ बाबु निकै मीहेनेति र अनुशासित हुनुहुन्छ । कला र गलाको त कुरै नगरौ । भबिश्य सुन्दर छ । जिवन नै सङघर्श हो यसरि हरेश नहुनु सर ।।।

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 роки тому +47

    सबैले आत्याधिक भोट दियर जिताउ हाम्रो भ्न्दा राम्रो लाई स्थान दिउ नेपाल मा पैशा भय जे पनि काम हुन्छ त्यो न होस त्यसो गर्दा राम्रो ले स्थान पाउदैन तर भोट ले कदापी भको छैन सबै पैशा कै खेल भैरहेको छ

  • @chakrachakra7509
    @chakrachakra7509 2 роки тому +7

    हुने बिरुवाको चिल्लो पात कति ग्यानि सुपृम मल्ल बाबु बाबा भाबुक जिन्दगिको कथाले मनै रुवायो अबको आइडल best off lock

  • @santimagar1198
    @santimagar1198 2 роки тому +25

    शुभकामना बाबुलाई अाब सुखकाे दिन अायाे पिर नगर्नु हाेला छाेरालाई अगाडि बडाउनु हउसाला दिनु हजुरहरूले🌷🌷🌷

  • @प्रकाशढकाल-ब5ण

    भाईको अावाज धेरै मीठो सरस्वती बास छ भाईको अवाज मा साथै सानो भईकन धेरै अनुशासन पनि भाइ सफलताको कामना सबैले साथ दिऊँ 😍😍😍