इन्दिरामाथि मुकुल ढकालको गम्भिर आरोप, पैसा लिएको प्रमाण रहेको दाबी- NEWS24 TV

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024

КОМЕНТАРІ • 378

  • @damarpun4623
    @damarpun4623 Місяць тому +88

    घडी चोर को ठूलो शोर।

  • @siddarthabasnet
    @siddarthabasnet Місяць тому +123

    मलाई कता कता गगन थापा ले मुकुल ढकाल लाई परिचालन गरेको । हो कि जस्तो लाग्दै छ ।
    भाई भाई फुटे गवार लुटे त होइन नि ?

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Місяць тому +5

      रवीले कस्ताे वेवकुफलाईमहामन्त्री वनाएछन्।अाफ्नाे घर जलाएर अरुकाे घर वचाउने मनस्थिति विग्रेकाेजस्ताे ?

    • @baluthapa5138
      @baluthapa5138 Місяць тому +2

      प्रमाण चाहिदैन क्यार चाहिने भए म लेख्ने थिएन। त्यसैले मलाई पनि गगनकै हात छ जस्ताे लाग्छ।

    • @shankardhamel7974
      @shankardhamel7974 Місяць тому +1

      Gagane bakhara Chor ho vane rabi Pani thag ho ani timiharu chai rabiko galtinai haina vanne kina ni absarbadi haruko guth raswapa ho

    • @shantabohara9787
      @shantabohara9787 Місяць тому

      j pani 😅😅kahile dekhi rabi janmeko pani gagale vanxx maxe 😅😅😅

    • @tirtharajluitel7940
      @tirtharajluitel7940 Місяць тому

      यो रबिको भतुवा किन मुकुल को बिरोध गर्छ

  • @manlimbu278
    @manlimbu278 Місяць тому +37

    मुकुल अब तिम्रोकाम छैन अरुलाइ दोस नदेउ बाटो लाग।

  • @rameshmagar488
    @rameshmagar488 Місяць тому +34

    त्यस्तो तालमा गाजा खाएर भनेको छ नि कस्ले पत्याउँछ

  • @khadgashresthakhadgashrest9782
    @khadgashresthakhadgashrest9782 Місяць тому +11

    याे नेपाली भुटानि
    शरणार्थी काे गुन्डा
    हरु लाई ८४ मा
    ऐहि भुटानि शरणार्थी
    र द गिरि बन्धु काे
    के भाे भन्दै लखेटनु
    परछ याे नेपाली
    कालाे काङ्ग्रेसको
    र गिरि बन्दु कानडै
    कानडा मा मुशयेकाे
    शबै लाई बाई बाई गराउ नेपाली जन्ता
    मिलेर हराउ

  • @khilgurung9800
    @khilgurung9800 Місяць тому +19

    चोर ले सबैलाई चोर देख्छ रे

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Місяць тому +26

    Gadar Mukul Dhakal

  • @krishnagiri8605
    @krishnagiri8605 Місяць тому +16

    यहि घडि चाेरलाई थाहा हुदाे रहेछ

  • @SonamGoperma
    @SonamGoperma Місяць тому +8

    गल्ती भएको भए कार्बाही हुनैपर्छ।जो सुकै होस।किनाकी हामिले गल्ति गर्नलाइ होइन अदभूत परिणाम निकाल्न रास्वपालाइ समर्थन गरेको हो।

  • @krishnadhungana7688
    @krishnadhungana7688 Місяць тому +8

    मुकुल ढकाल लाई सोतनतर,सखाप पारने ढकाल, र खतिवडा ले कागरैस र समधीसीरोहिया बचाउने,यो
    खतिवडा लाई घडीचोर को सोर ठुलो , भयो ,र मुकुलाई ,परयोगरेर,समसद ,मै बैजजत को बदला लीन परछ,मडया लाई पैसा खुवाऐर,दैस लुटन नपाएको झोकमा,बौलाएका हुन,

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn Місяць тому +4

    मानव तस्कर ले हरुलाई मानव तस्कर आरोप लगाको पटक स्वाएन

  • @shrestharajesh6372
    @shrestharajesh6372 Місяць тому +3

    रास्वपाको चरित्र अहिले तिमिहरुले चोरदा केही नहुने अहिले हामिले चोरदा ठुलो कुरा गर्ने

  • @badriprasadnepal318
    @badriprasadnepal318 Місяць тому +1

    Same same

  • @madankarki2964
    @madankarki2964 Місяць тому +2

    मान्छेले जेसुकै लगाउनु आरोप लगाउँदैमा कोही दोषी हुँदैनन् यो देशमा दोषी भएका मान्छे त उन्मुक्ति पाउने देश हो।

  • @roshantiwari890
    @roshantiwari890 Місяць тому

    यो मुलाको साग नै रहेछ खान पाइनजेल रमायो अहिले रोइलो गर्दै हिड्दै छ रास्वपाको बिरुद्ध ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Місяць тому

    मुकुल लाई कसैले उचालेकै हुनैपर्छ नत्र थाहा हुनेले किन आजसम्म लुकाइ राखेको होला।

  • @feelingsr1p
    @feelingsr1p Місяць тому

    प्रमाण भएत मुकुल ले पहिलै भनिसक्थ्यो ।

  • @NabinaAle-om2hp
    @NabinaAle-om2hp Місяць тому

    पुराना हरु लाई चाहिँ आरोप मात्र लाग्छ नया हरु को चाहिँ तीन पुस्ते हस्ताक्षर सहित कागज पत्र छरपस्ट हुन्छ नया हरु ले लुट्न मेसो पाको छैन कि धेरै बाठो भयर चेपियको हो

  • @suman_968
    @suman_968 Місяць тому

    पुराना पार्टीहरूले नयाँ पार्टीलाई टिक्न दिँदैन। किनकि यिनीहरुले धेरै भ्रष्टाचार गरेका छन् त्यसैले यिनीहरुलाई जसरी हुन्छ अनेकभ्रम छडेर जनताहरूको माझ यिनीहरूलाई गिराएरै छोड्छ।

  • @user-iv4bw5ge4o
    @user-iv4bw5ge4o Місяць тому

    उपसभामुख काे नाममाउफ्रिदैरहेछन् अनुसन्धान गर्दा आर्जुतिर साेझियाे पुच्छर लुकाएर भाग्छ ।
    #कालाे काङ्ग्रेसको चटक

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq Місяць тому

    अनुहार हेर्दै चोर जस्तो मान्छे नि डाक्टर रे !यो एमालेको जासुस हो !रास्वपाको आन्तरिक कुराहरु लिएर बालकोट पुराउने एमालेको गुप्तचार हलकारा ! रास्वपाले समयमै यस चोरको आचारण र आवरण अध्ययन अनुशन्धान गरेर पार्टी बात तु निस्कासन गरे ! यस्ता चोरले अन्य संघ संगठन संस्था बिगार्न सक्छ होशियार रहनु !

  • @krishnadhakal1817
    @krishnadhakal1817 Місяць тому +1

    यी घडीचौरको आवाज ठूलो छ के काने आफू शुद्ध छु भन्या होला। यो खतिवडा

  • @dikshant3392
    @dikshant3392 Місяць тому +3

    हिजाे अरुले गल्ती गरे ,अहिले हामीले पनि गर्न पाउनुपर्छ भन्ने तर्क सहि हाेईन

  • @pramilalamsal3786
    @pramilalamsal3786 Місяць тому

    भुटानी शरणार्थी पिडित हरुलाई न्याय दिने बिषयमा कुरा सदनमा किन उठाउनु हुनुहुदै।

  • @4ktech31
    @4ktech31 Місяць тому

    गगने र मुकुने येउटौ पर्तिका हुन तर रबिलाइ सिधेउने खेल हो यो कहिलै सोतन्त्र थियेन हैन पनि उस्तै परे सेरेले गगने लाई टेरेन भने गगने ले पनि मुकुने ले रबिलाइ गरे जस्तै गगने ले सेरेलाइ धोका दिन्सक्छ र इ दुई जादु भाइ ले नया पार्टी खोल्न नि बेर लाउदैनन

  • @RamsharanKhatri-q7r
    @RamsharanKhatri-q7r Місяць тому

    ए माननिय ज्यू उपसभामुखको त्याग कति छ , बिर्सनु भो। पहिला तपाइ आफ्नो अनुहार एैनामा हेर्नोस् तबदोषलाउॅंन ……

  • @gyankc7562
    @gyankc7562 Місяць тому +10

    मुकुल ले भनेको कुरा एक पछि अर्को गर्दै प्रमाणित हुदैछ। मुकुलको दिमाग ठिक छैन भन्नेहरु अब के भन्लान् ?

    • @krishnasapkota1394
      @krishnasapkota1394 Місяць тому +4

      हो र?
      कुन पार्टी ठिक होला हजुरको सल्लाहले उतै लाग्न पर्ला...
      तर लामीछानेले 🔔 सक्दै त सक्दैनौ 🔔भनेका छ्न्...
      सक्छौ र केहि गर्न छ भने हेरौं...
      Good luck rabi lamichhane 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

    • @Zanamtheeng
      @Zanamtheeng Місяць тому

      ​@@krishnasapkota1394lado mugi

    • @feelingsr1p
      @feelingsr1p Місяць тому

      कहिले भनेको थियो मुकुल ले । के प्रमानित भयो?
      मुकुल सग प्रमान भएको भए पहिलै भनिसक्थ्यो
      अहिले media मा आए पछि स्टाट्स लेख्दैन थ्यो

  • @GBentertainmentnepal
    @GBentertainmentnepal Місяць тому +1

    दुर्गा प्रसाइले उहिले भनेका थिय

  • @user-xi7nb8uc8w
    @user-xi7nb8uc8w Місяць тому +1

    Mukul ❤❤❤❤❤❤❤

  • @franklin102
    @franklin102 Місяць тому

    रबि लामिछाने लाई जस्तै उपसभामुख को पनि छानबिन गर्नु पर्छ। सिमाना जयु मुलुक ढकाल ले प्रमाण देखाई सके। तुरून्तै राजिनामा दिनु पर्छ।माँउबदिका नेताहरुले हामी चोखो र ईमान्दार छम कसरी भन्नु सकेको होला।

  • @krishnalc3713
    @krishnalc3713 Місяць тому

    यो मुकुल ढकाल डाक्टर को कि डाका हो गजडीया लाई कुन पद चाहिएको हो ? यो काङ्ग्रेस बाट परिचालित भाको छ ।

  • @wondernepal-l6v
    @wondernepal-l6v Місяць тому +2

    नेपाली लाई भुटानी बनाउने भाउजूको बारेमा पनि बोल्न पर्यो हजुर , काँग्रेस ले नैतिकता सिकाउन नखोज्दा हुन्छ ।

  • @debendrabasnet3095
    @debendrabasnet3095 Місяць тому

    भनाइ र बुजाइ आ-आफ्नो भयता पनि शभामुख वा शांसद वा मन्त्री जो कोहिले यो काम गरेको भएपनि गलत भाकै हो। तपाइको सानो गल्तिले देशको गलत निर्नयको विस्वमा घिर्नित हुन्छ।

  • @kabirai2776
    @kabirai2776 Місяць тому

    शाला टपरेहरुले अरुले शानाे तिललाई पहाड बनाउछ तिनिहरुकाे ठुलाेठुलाे भशटचार हरु त गलतिनै हैना भनछ चाेरहरु जनताहरु कति दुखमा छ वाशता छैना जनताहरुकाे लागि झगडा गर त थुकका

  • @pushkarbabu9484
    @pushkarbabu9484 Місяць тому

    अब मैले पनि सिके नया कुरा आफु हुदा सम्म सबै ठिक जब आफुलाई निकालिन्छ अनि त्यो सबै बेठिक

  • @ramppandey4057
    @ramppandey4057 Місяць тому

    बुझेर ल्याउदा दुर्गा दाई र रा प्र पा नै देश भक्त रहेछन

  • @user-yk5wv3de2e
    @user-yk5wv3de2e Місяць тому +1

    संसद् लुटेरा समूहको थलो बन्यो जो चोर उसैको ठूलो स्वर

  • @birbahadurchemjong2763
    @birbahadurchemjong2763 Місяць тому

    Thik

  • @bhupendra-fly
    @bhupendra-fly Місяць тому

    भुटानी शरणार्थीको र सभामुख दुइटै को छानबिन हुनुपर्छ किन कि तिमि हरु लाइ जन्ता ले चोर्न पठाको होइन। सन्सद मा मानब तस्करको आरोप लाग्नु नि गलत हो भने तपाईं हरु ले गर्यो हामी ले नि गर्न पाउनु पर्छ भनेर कुर्लनु नि गलत हो। ३० बर्ष सम्म तिमि हरु ले नि केहि गर्ने वाला छैनौ सो बालेन जिन्दावाद।

  • @buddhaThapa-nt1fh
    @buddhaThapa-nt1fh Місяць тому

    ढकाले जे भने पनि जनताले पत्याउदैनन

  • @kajikc9
    @kajikc9 Місяць тому

    कंग्रेस लाई त बोल्न पनि लाज हुदैन छि भ्रष्टाचार को नाइके लिएर हिनेर हिने एउटा महिला चरीत्र हत्य गरेकोमा बोल्ने लाई झेल हाल्नु प्रछ एस्तो लाई छाडनु हुन।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Місяць тому

    यो घडी चोरले गर्न खोजेको के?हिम्मत छ भने गिरिवन्धु र नक्कली भुटानि सरनार्थिको पनि छानविनके माग गर न

  • @Naba98609
    @Naba98609 Місяць тому

    घडी चोर कति कराएको होला । अर्को कुरा मुकुल ढकाल किन बौलाएको होला । घण्टी घरमा किन यस्तो हुन्छ ।

  • @manmayathapamagar
    @manmayathapamagar Місяць тому

    ए घडी चोर पहिला आफुलाई हेर अनि अरूलाई भन बल्ल बल्ल काँहा बाट झुक्किएर एउटा मगर महिला सामससतमा पुगेछ तैई पनि हुदै नभको आरोप गाउन पाउदैन यो त अति भो?

  • @narlimbu2122
    @narlimbu2122 Місяць тому

    हैना हो यो ढकाल र सन्जिता को कुरा क् हो पर्माण उदाऊट बोल्दाई खैके

  • @tilakrokaroka4292
    @tilakrokaroka4292 Місяць тому

    गगन बात परिचालित जस्तै लाग्छ मुकुल

  • @Ramesh_G.C
    @Ramesh_G.C Місяць тому

    अस्त्यो विदेशी लाई मन्त्री कसले बनाएको हो नेपाल को सांसद हो कि विदेश को

  • @ramkumarrai3602
    @ramkumarrai3602 Місяць тому

    यी डेट एक्स्पाइर पार्टिका डेट एक्स्पाइर कुमानबहरुले जे जे भने पनि अब नेपाली जनता 2046 को जस्तो छैनन । प्लीज कुमानब ( कुनेता ) यस्तो बोलेर आफै कालिगन्डकिको सुरुङ भित्र छिर्ने दुस्प्रयास नगर्नुहोला ।

  • @bibek2748
    @bibek2748 Місяць тому +7

    रवि लामिछानेको मानिसहरू त दुधले नुहाएर चुनाव जितेका भन्थे त कसरी यत्रो रकम घुस खाएको त

    • @aayushiregmi6477
      @aayushiregmi6477 Місяць тому

      kalo congrass kaa jhola haru yestai vanchan bakhara ko poi ra ghadi chor kaa dashi haru

  • @AmritaSangmi
    @AmritaSangmi Місяць тому

    यो मुकुल लाइ इन्दिरा रातिकतिबजियोनकृया गर्छ त्यो पनि थाहा छ होला हो। सबै जानदोरहेछ

  • @Shibrajbishwakarma980
    @Shibrajbishwakarma980 Місяць тому +1

    यो राडिको बान मुकुले खुब भुक्दै छ यसको मुख सिलाउनु पर्यो

  • @gangabasnet2610
    @gangabasnet2610 Місяць тому

    कालो कांग्रेसको घडी चोरलाई मात्र किन बोल्न दिइन्छ यो संसदमा? देश विकास र जनताको हितका लागि यो चोरले बोलेको त कैले सुनेको छैन।

  • @GBentertainmentnepal
    @GBentertainmentnepal Місяць тому

    अन्दभक्त हरुको हालत बेहाल छ ।सत्यलाइ स्विकार गर्नुपर्छ । कुनै ब्यक्ति को चरित्र हत्या गरेर समस्या समाधान हुदैन ।

  • @sushil7567
    @sushil7567 Місяць тому

    एकलाख नौलाख करोड अरब खरबलीनुभन्दा नीबस्र सहरघुमन जयहोला मासीएका पापीहो 🎉🎉❤❤जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 Місяць тому

    यो मुकुले बौलाइ सक्यो

  • @kishorkusum6837
    @kishorkusum6837 Місяць тому

    तस्करहरुको झुण्ड रास्वपा।यस्तो emotional black meling नगरेकै राम्रो सुमनाले।

  • @bhimshrestha8889
    @bhimshrestha8889 Місяць тому

    वाउ शुमना ❤️❤️❤️❤️

  • @user-nm2ei1rw2k
    @user-nm2ei1rw2k Місяць тому

    नेपाली नागरिक लाई नक्कली भुटानी बनायर बेच्नी भन्दा नि ठूलो कान्ड होर यो?

  • @Krishna-iq6sn
    @Krishna-iq6sn Місяць тому

    घडी चोर्दा कस्को बेइजेत भएको थियो हजुर ?

  • @bistababuram20
    @bistababuram20 Місяць тому

    रामहरी खतीवाडा ज्यु तापइको आङमा हाती हिडेकाे देखेका छैनैा अर्काको आङका जुम्रा हिडेकाे देख्छौ स्याल हो

  • @sitasharma5919
    @sitasharma5919 Місяць тому

    उपसभामुख बदमास नै हुन्

  • @prakashrana7140
    @prakashrana7140 Місяць тому

    यो दिमाग नभएको गोरु मुकुल ढकाल लाई निकाल्नु जरुरी छ

  • @amarrana9311
    @amarrana9311 Місяць тому

    पहिले यो घडी चोरको छानबीन गरेर घडी चोरलाई कारबाही गर सरकार,,

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h Місяць тому

    नाथे ९ लाखको रडाको।९ खर्ब को बारेमा किन बोल्दैनन्।इ महाशय

  • @TheNetrakhadka
    @TheNetrakhadka Місяць тому

    यो नेवारनि आईमाई किन नेवारिमा नबोलि बिचबिचमा अग्रेजी छाँट्छे? अझ बोरु अग्रेजी बोल्नु भन्दा पोलिसमा बोलेको भए सुहाद थियो।

  • @hiddenfact6858
    @hiddenfact6858 Місяць тому

    सुनियोजित फसाइएको हो।

  • @parashwarmarasaini8834
    @parashwarmarasaini8834 Місяць тому

    जो घडी चोर, उसैको ठुलो सोर

  • @TheSunnyms
    @TheSunnyms Місяць тому

    यो मुकुल ढकालले पनि गरि खाने भयन 😊

  • @RoutineofBBC
    @RoutineofBBC Місяць тому

    भुटानी शरणार्थी जेल गैसेके सुमना जि गलत प्रचार नगरौं।

  • @RamlalGiri-pi8tq
    @RamlalGiri-pi8tq Місяць тому

    सुमना जी प्रतिबाद गर्नुस तपाईलाई नेपाली जनताकाे साथ छ

  • @binodkhulal
    @binodkhulal Місяць тому

    माओवादी ले भ्रष्टाचार गरेन रे😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
    नेपाल कुनै पार्टी भ्रष्टाचार मुक्त छ भने त्यो नेमकिपा मात्रै हो!!!
    माओवादी सबैभन्दा धेरै लुटेरा हो!!!!

  • @krishnabhaktakarki9023
    @krishnabhaktakarki9023 Місяць тому

    मुकुलकाे कुरा र घडि चाेरकाे काे कुरा नेपालि ले पत्याउदैनन

  • @aansinghboharaaansinghbohara
    @aansinghboharaaansinghbohara Місяць тому +1

    मुकुल ढकाल गाजा पिउने मान्छेबिश्वासनगर

  • @balramgiri6704
    @balramgiri6704 Місяць тому

    Sindhupalchok melamchi mathi jamirey bata 😊😊😊🙏🙏🙏🙏

  • @user-fn3ob8dv4c
    @user-fn3ob8dv4c Місяць тому

    Good sumna sis

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9u Місяць тому

    जे गर्छ मुकुल ले गर्छ

  • @keshavgaire2535
    @keshavgaire2535 Місяць тому

    घडी चोर का किन नाम लिईन्छ बारम्बार …

  • @rajkumaradhikari4418
    @rajkumaradhikari4418 Місяць тому

    उपसभामुख ले राजिनामा दिएर निस्पक्ष छानबिन लाई सहयोग गर्नुपर्छ

    • @ramchannraKhanal
      @ramchannraKhanal Місяць тому

      ए राडीको छोरा सक्छस भने आर्जु लाई राजिनामा दियर छानमान गर्न सहयोग गर्नुपर्छ भन मुला

  • @GeeMocktan
    @GeeMocktan Місяць тому

    Dig out further deep down right from Girija Prasad Koirala .

  • @padambahadur3481
    @padambahadur3481 Місяць тому

    काङ्ग्रेस पतन हुने अबस्थामा

  • @devildewaz
    @devildewaz Місяць тому

    Hmm ... They want their party on the seat ..

  • @khemchhetri1940
    @khemchhetri1940 Місяць тому

    बनाउने हो भने कार्यबही गर्ने हो भने गरौ यस्ता आशा गरेका नेत्री रे हाहा हामिलाइ कार्यबाही गर्ने हो भने तपाईं लाई पनि कार्यबाही गरौ छि छि नेता हरु

  • @user-fr2jm7lv3h
    @user-fr2jm7lv3h Місяць тому

    मुकुल तिमी हरू सचचिनु पछ

  • @dharmbhatt9976
    @dharmbhatt9976 Місяць тому

    यो चोथाले आईमाई रहेछ । सबैल् गर्ने हामी किन वगर्ने पे भन्छिन त

  • @keshavgaire2535
    @keshavgaire2535 Місяць тому

    संवैधानिक समिति मा सच्चा मानिस लाई खेदो खनिन्छ जहां पनि !

  • @DuragaPrashadkhatiwada
    @DuragaPrashadkhatiwada Місяць тому

    ज्यानमारा ले बोल्यो

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz Місяць тому

    Jay ganti good luck rabai sir

  • @user-pj1ly4gr4q
    @user-pj1ly4gr4q Місяць тому

    आरजु देउवा नि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकि थिईन त ! त्योती बेला कुन दुलोमा लुकेको हो घडी चोर ??

  • @binabina7708
    @binabina7708 Місяць тому

    काङ्ग्रेसी मुलाहरुलेनै याे देशमा भष्टाचार मौलायकाे हाे ।याे घडी चाेरपनी अाउदाे चुनावमा सिधिनेभयाे ।

  • @SuryaOfficial14378
    @SuryaOfficial14378 Місяць тому

    मुकुल काङ्ग्रेसी हो यार उसको कुरा किन पत्याउने

  • @bheshbasnet1885
    @bheshbasnet1885 Місяць тому

    घडीको ठुलो सोर😏😏

  • @balkrishnadagi3541
    @balkrishnadagi3541 Місяць тому

    सुन काण्ड र राताे चन्दन तस्करि चाहि कुन तेराबाबुले गरेकाे हाे अलि बुझेर मात्र घाँटीका नशा फुलाओ ।

  • @purnakunwar-je9st
    @purnakunwar-je9st Місяць тому +6

    good luck डा मुकुल👍️

  • @kedarkandel229
    @kedarkandel229 Місяць тому +1

    मुकुल हो की मकुन्डो काँग्रेस को हुनुपर्छ

  • @user-pv7bm8qn8g
    @user-pv7bm8qn8g Місяць тому

    कारबाही गर

  • @samghanadhakal4094
    @samghanadhakal4094 Місяць тому +2

    यो चोर कराएको किन त बिदेसिहोस ।

  • @kbadhikri8418
    @kbadhikri8418 Місяць тому

    चोर ले सबै लाई चोर नै देख्छ ghadi चोर

  • @yograjkhadka2697
    @yograjkhadka2697 Місяць тому +5

    मुकुल ढकालको प्रतिबेदन सहि छ 😊

  • @navarajbaniya5748
    @navarajbaniya5748 Місяць тому

    नेपाल को संसद भनेको देश र जनता को बारेमा छलफल गर्ने थलो होइन ।अपराधी हरू बीच आरोप प्रत्यारोप गरि सुबिधा पड्काउने खेलो मेलो मात्र हुन्छ ।

  • @krishnajethara2
    @krishnajethara2 Місяць тому

    अरे गलतलाई गलत भन्न त सिक स्वाँठहरू