आङ्काजीलाई पुष्पराजले किन गरे बहिष्कार? गेरुवा भनेपछि हंगामा, रवि-दुर्गालाई धम्की | Ang Kaji-Pushpa

Поділитися
Вставка
  • Опубліковано 12 січ 2025

КОМЕНТАРІ • 735

  • @bikashkandel939
    @bikashkandel939 16 днів тому +13

    गुरूको सोचपनि अलि अतिबादि सोच छ । सोचमा परिवर्तन हुन जरूरी छ ! सबैले सबैको सम्मान गर्नसक्नु पर्छ।

    • @BipinNepali-z4x
      @BipinNepali-z4x 14 днів тому

      गेरु लाएर खरानी धस्दैमा गुरु हुदैन एक नम्बर फटा हो ठगी केश लागे पछि गेरु बस्त्र लाएर जोगि भएर बसेको हो

  • @binalimbu6906
    @binalimbu6906 15 днів тому +12

    आङ्काजी जिन्दाबाद सारै घतलाग्दो बोल्नु हुन्छ 😊

  • @ren-zansherpa8004
    @ren-zansherpa8004 17 днів тому +55

    गौतमबुद्ध जन्मेको देशमा बौद्ध राष्ट्र बनाउन भन्दा के भन्छौ हिन्दुवादीहरू???

    • @prakashbhattarai-ml6hd
      @prakashbhattarai-ml6hd 17 днів тому +9

      ८०% भन्दा बढी हिन्दु भाको देशलाई हिन्दु राज्य बनाउनु भन्दा के भन्छौ धार्मिक अतिवादीहरु

    • @केशवराजछेत्री
      @केशवराजछेत्री 17 днів тому

      जुन देश म जनसंख्या जस्को बढी छ तेइ हुनुपर्छ

    • @DbskmMagar
      @DbskmMagar 17 днів тому +4

      हिन्दू कति %भनेर जनगणना गरौन त त्यो जनगणना गर्न जाँदा १ जना हिन्दू एक जना इसाइ एकजना मुस्लिम एक जना बौद्ध संगसंगै जनगणना गर्न हिडौंन र सबैले जनगणनाको रिपोर्ट लिउन अनि थाहा हुन्छ कुन धर्म कति %छ भनेर अनि बिस्वास गरीन्छ

    • @केशवराजछेत्री
      @केशवराजछेत्री 17 днів тому

      @@DbskmMagar नेपालमै रहेका धर्म को सम्रक्षन गरु हाम्रो ईतिहास निकै पुरानो छ

    • @KeshavHero-y6l
      @KeshavHero-y6l 17 днів тому

      Buddha rastra ta banaula Tara tyo Vanda agadi timiharu isai vayeu ra lop lalajma pare ghanta Thula kura garchha jatha vote

  • @DanTamang-ud9tm
    @DanTamang-ud9tm 16 днів тому +22

    बहुसंख्यक नेपालि जन्तालाई हिन्दु रास्ट्र चाहेको छैन, राजा र हिन्दु रास्ट्र चाहिने भनेको अल्पसंख्यक क्षेत्री बाहुनलाई मात्रै हो

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 17 днів тому +20

    मान्छेमा तर्क र बहस गर्ने सामर्थ्य नभाएपाछी उठेर हिड्छ।

  • @lucas8837
    @lucas8837 17 днів тому +33

    हिन्दु धर्म मानुम बाहुन बाहेक कसैको भलो छैन , हरेक कथा पुराणमा बाहुनकै गुणगान र महिलाको शोषण छ

    • @sunilbhattarai818
      @sunilbhattarai818 16 днів тому

      Napish

    • @magarpaul9770
      @magarpaul9770 16 днів тому

      right

    • @SagarBudha-py8ij
      @SagarBudha-py8ij 16 днів тому +1

      जातको कुरा होइन सर जसले मानिसको भलो हुने काम गर्छ यो पृथ्वीमा इतिहास राख्छ। त्यसकै गुणघान्त गाइने हो।

  • @DbskmMagar
    @DbskmMagar 17 днів тому +43

    आंकाजी ८०%राइ, लिम्बू तामाङ, शेर्पा, मगर गुरुङ, नेवार सबैले मानेको बिद्दवान नेता हो❤❤❤❤

    • @trinity396
      @trinity396 16 днів тому +4

      Haha...kasley manya rey ??Mewar ley? Gurungley? Magar ley rey? Limbu ley???guff na han bhai

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 16 днів тому

      ​@@trinity396 हो राई लिम्वु गुरुङ मगर तामाङ भोटे मेचे कोचे धिमाल चौधरी नेवार हरुको जनचेतना फैलाउने समाज आँखा हो ।

    • @NAgoo-gle_cricket
      @NAgoo-gle_cricket 16 днів тому +1

      Ghantako bidwan ho, yo jasto samaj vaadne, j payo tei bolne, kasaiko respect nagarne, naslabaadi soch rakhne Paji ta yo deshmai koi xaina, Esai dharmako pracharak matra ho yo paji

    • @guraasfulecha167
      @guraasfulecha167 16 днів тому +1

      Haina yo kura chai milena hai bro.

    • @Hangsa-ix4mm
      @Hangsa-ix4mm 15 днів тому +2

      @@trinity396 गफ होइन सत्य तथ्य कुरा यहीँ हो विभेदकारी षड्यन्त्रकारी बाहुनवाद बिरुद्ध सबै धर्म सबै जातीको समान अधिकार को लागी आवाज उठाउने मध्ये एक कुसल नेताहरु को लिष्टमा आंकाजी सेर्पा को नाम आउँछ।

  • @JayWaiba-s1p
    @JayWaiba-s1p 18 днів тому +18

    Angkaji 100%sahi chha❤❤❤❤

  • @BCRaai
    @BCRaai 18 днів тому +18

    एति मात्र थाहा छ कि नेपाल हिन्दु को मात्रै देश चै होइन, किन हिन्दु हरु ले हिन्दु हिन्दु भन्नु सधै, एसैले त झगडा हुन्छ, जनता हरु ले पनि एति कुरा त बुझ्नु पर्छ होला। यो समय हिन्दु हिन्दु भनि रहने समय होइन, नेपाल हामि सबै धर्मवलम्बि हरुको हो भन्न सक्नु पर्छ होला।

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 18 днів тому +8

    रुढीबादी हरुले तर्क गर्न सक्नुपर्‍यो नि त आङकाजी सङ्ग!

  • @naturebeauti4181
    @naturebeauti4181 18 днів тому +150

    फटाहा सङ्ग सज्जनले बहस गर्नु भनेको फटाहालाई मान्यता दिनु हो।त्यसैले ज्ञान् हिन र मुर्ख भएको वा बसेको स्थानमा सज्जन वा बिद्द्वानले त्यो स्थान छोड्नु नै श्रेष्यस्कर हुन्छ।।।

    • @nepalivloginjapan9419
      @nepalivloginjapan9419 18 днів тому +20

      Timiharu dherai bidwan vayara desh ko halat Yasto maa puryako jaatha! Dainik 20 hazar mathi le desh xadnu pareko timiharu kai bau haru le garda nai ho ! Main Hindu haru nai hun

    • @pusmasamir-ie9nr
      @pusmasamir-ie9nr 18 днів тому +6

      1:No ko fataha chai tei dhogi baa ho

    • @rsdulal5295
      @rsdulal5295 18 днів тому

      हो । भाङ काजी चै सहि ?​@@pusmasamir-ie9nr

    • @sureshrai4777
      @sureshrai4777 18 днів тому +5

      Jogi Pani neta huncha Ra

    • @rsdulal5295
      @rsdulal5295 18 днів тому

      @@sureshrai4777 देश चलाउनु पर्नी नैं जोगी हरुले हो ।

  • @SumanSuman-m6z1o
    @SumanSuman-m6z1o 14 днів тому +4

    नेपाल बुद्धको भूमि हो ❤
    काम गर्ना दुःख ले गुरु बन्दै हिनेकाहरु
    नेपाल बुद्ध राष्ट्र हुनु पर्छ

  • @roshanrajkc6539
    @roshanrajkc6539 15 днів тому +6

    अत्ति राम्रो भनाइ छ आङ्काजी सरको

  • @naindrakumarrai6346
    @naindrakumarrai6346 18 днів тому +14

    Ang kaji jindabad❤

  • @jitenrai3345
    @jitenrai3345 17 днів тому +7

    हर्बो ठग जोगि लाई ठिक्क पर्यो।😂

  • @prashantb.k8847
    @prashantb.k8847 18 днів тому +12

    आफु बोल्न सम्म बोल्ने अनि अर्को बोल्दा भाग्ने 😂

  • @Lamatenjukalu
    @Lamatenjukalu 15 днів тому +2

    एक चोटि आङ काजी र दुर्ग प्रसाई को हेर्नू मन्छ

  • @BsnTamang
    @BsnTamang 16 днів тому +1

    धर्म निरीपेछ को सम्मान गरौ जयनेपाल

  • @NirmalaBaral-y3v
    @NirmalaBaral-y3v 18 днів тому +53

    पुस्पराज झुकेगा नहि साला।।😂😂

    • @tulalimbu2081
      @tulalimbu2081 18 днів тому +4

      आङकाजीले ठीक लायो गोरु वस्त्र लाई 😁😁😁😁

    • @cutefunnyanimal8513
      @cutefunnyanimal8513 18 днів тому

      कुलेलाम ठोकेगा साला😂😂

    • @HerosNeverfade
      @HerosNeverfade 18 днів тому

      खै झुकेगा कि नझुकेगा भन्नू सिर निहुराएर कुलेलाम ठोकियो

    • @dibeshnathsharma4387
      @dibeshnathsharma4387 17 днів тому

      ​@@tulalimbu20813 4 mahina kuur ani bahun chhetri ko rai6 thaha pau6s ? Raja ra hindu bahunley falyo aba layauna pani bahun chetriley lyau6.... Timiharulai Power dekhako bahunchhetriko !!!!

    • @arungurung5316
      @arungurung5316 17 днів тому

      ढोंगी झुकेगा नहीं भगेगा साला,मर्द है तो इस भोगी का साथ बहस करना चाहिए था...पुंछ दबके भाग गया!

  • @BadriKc-j8c
    @BadriKc-j8c 18 днів тому +13

    Thank you 🙏 guru pusparaj gu ko mukh lagnu vanda thuknu nai ramro 🙏jay rastrya bad ❤

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 16 днів тому +2

    आङ्काजी को एक वाक्यमा हर्बो ब्रो फरार 😂😂😂

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 18 днів тому +6

    राजा र राणाहरुले भित्राएका हुन् क्रिश्चियनहरुलाई।

  • @bikkichatrapati8413
    @bikkichatrapati8413 14 днів тому

    राजतंत्र जिंदाबाद जय हिन्दू राष्ट्र नेपाल 🇳🇵🔱🚩🕉️🙏✊🫵

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 18 днів тому +1

    पाखण्ड,प्रपञ्च,स्वार्थ र तुच्छ भावनाले ग्रसित हुन अहिलेका पुस्रेहरु!सतही स्वरुप मा खुब धार्मिक देखिन्छन् तर भित्र भने अनगिन्ती रासलिला रचेर हिडिरहेका हुन्छन्!

  • @Kpmgr555
    @Kpmgr555 18 днів тому +4

    भाग्यो😂 पुष्पे😅

  • @shivakumarrai9027
    @shivakumarrai9027 15 днів тому +4

    काम गरेर , मेहनत गरेर पसिना को कमाई खानु नसक्नेहरू गेरू बस्र र खरानी धसेर
    मागि खान्छन ।

  • @GorkhalikoXoro
    @GorkhalikoXoro 14 днів тому

    यस्ता जोगीहरु लाई ठिक पार्ने एकमात्र आङकाजी भेरी गुड आङकाजी

  • @homLalGiri-t3l
    @homLalGiri-t3l 18 днів тому +82

    आङ्काजीले मात्र ठिक पार्छ जोगिलाइ।

    • @Missionsuccess619
      @Missionsuccess619 18 днів тому

      Pastor haru lae testae lagxa...Tara kukur jati KO aaukat navako jantu ho tero aagpaji

    • @lifeisgood3382
      @lifeisgood3382 18 днів тому +3

      Ho vaneko 😂😂

    • @ArjunRayamajhi-dd8qg
      @ArjunRayamajhi-dd8qg 18 днів тому +7

      जोगिले जोगिकै बिरोध वावा😂

    • @bhimsenkhadka5478
      @bhimsenkhadka5478 18 днів тому +2

      खुट्टा तान्ने आफ्नै हुन्छ भन्ने प्रमानित भयो! जोगिले जोगिकै खुट्टा तान्दै!

    • @Rbn33
      @Rbn33 18 днів тому +1

      यो मान्छेको बहुरुप मैले नजिकबाट देखेको छु कोही भ्रममा नपर्नु।🙏

  • @rajendradhakal1979
    @rajendradhakal1979 16 днів тому +1

    Goo kha ankaji

  • @sherpaproduction672
    @sherpaproduction672 14 днів тому

    Ang kazi jindabat ❤

  • @lamaraju-sl7yz
    @lamaraju-sl7yz 18 днів тому +12

    आंकाजि जिन्दावद 1000% सहि बोल्नु भयो आंकाजि सरले साल ढोगि फटाले बुद्द जन्मेको देश मा आंकाजि संग बहस गर्ने क्षमता हुनु परेउ नि

    • @मेरोयात्र
      @मेरोयात्र 17 днів тому

      यस्ता झोले आङकाजी मूर्दा बाद

    • @sanjilguragai4130
      @sanjilguragai4130 15 днів тому

      बर्मादेश पनि त बौद्ध राष्ट्र हो नि के लछारपाटो लाग्यो र thailand बौद्ध देश भए पनि शासन रामायणको छ। त्यसैले शासनमा राम राज्य नै चाहिन्छ। राजा रामजस्तो सैनिक आर्मी कृष्ण जस्तो र सबै जनता भगवान बुद्ध जस्तो भयो भने जुन देश पनि राम्रो हुन्छ

  • @amirkapali6969
    @amirkapali6969 14 днів тому

    धर्म स्वभाब हो मूल तत्व हो प्रेम। यसैलाई अहिंसा मानिन्छ

  • @Biswaslohani-w3h
    @Biswaslohani-w3h 16 днів тому +1

    Ankkaji sir ly Mero salute ❤❤❤❤❤

  • @RBmagar_Official
    @RBmagar_Official 18 днів тому +9

    🔱OM🕉️🚩

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 18 днів тому +23

    हिन्दू धर्मलाई साथ सहयोग छ तर देसलाई हिन्दू रास्ट्र बनाउनमा मेरो असमर्थ रहन्छ ।।
    कसैले आफ्नो धर्मको पैरन गर्दैमा देस नै उसैको धर्ममा छ जानुपर्छ भन्ने कु तर्क उसको प्र मूर्खता हो ।। नेपाल र नेपालीको राष्ट्रीय गान मजाले सुनोस बुद्दि सुधरोस कसैले आफ्नो धर्मको हैसेट नेपालमा न देखावस उसैको लागी राम्रो हुने छैन ।।
    जय सोभिमान ✊🇳🇵

    • @Роман-р4й4э
      @Роман-р4й4э 18 днів тому

      हैन धरेम बिनको कुनचाहि देश छ के यार घाँस मुजि

    • @roshanbhattarai8456
      @roshanbhattarai8456 18 днів тому

      Kina hindu rastra lai bahun chetri ko vanni socheko...magar gurung pan hindu nai hun

    • @AakashLimbu-h7e
      @AakashLimbu-h7e 17 днів тому

      ​@@roshanbhattarai8456magara gurung vhaneko buddis hun

  • @rabindeeplama2083
    @rabindeeplama2083 17 днів тому +3

    आफू बोल्ने बोल्ने अनि बहसको समय आउन साथ भाग्ने? कुरा पुस्पराज जिको पनि नराम्रो थिएन तर बहस बाट निचोड खोज्नुको साटो दुश्मनीको बिज रोपेर जानू ठिक होइन।

  • @Biswaslohani-w3h
    @Biswaslohani-w3h 16 днів тому

    Samajwad jindabad

  • @bibekmoktan3006
    @bibekmoktan3006 13 днів тому

    सबैले सबैको सम्मान गर्नु पर्छ है गोरू 😡😡😡मेरो गोरूको बाह्रै टक्का हुदैनन । आफु भित्रको कमिकम्जोरीलाई स्विकार्नुस ।

  • @BGEnter10
    @BGEnter10 18 днів тому +3

    सहि हो जनताको जनमतलाई त मान्नुपर्यो नि जनता हिन्दु राष्ट्रको मात्र पक्ष भए राष्टिय प्रजातन्त्र पार्टीले किन हार्यो उपनिर्वाचनमा आजको जनताले त धर्म निरपेक्षतालाई स्वीकार गरेको छ।।

  • @kalshangrumba1826
    @kalshangrumba1826 17 днів тому +2

    देश कसरी मिलेर बनाउने भन्ने विषयमा बहस गर्नुको साटो धर्मको एजेण्डा लिएर समाज भाँड्ने हरुलाई के भन्न सकिन्छ र। इन्टरभिउ लिने पनि त्यस्तै दिने पनि त्यस्तै हो आफ्नो आफ्नो स्वार्थ लागि जे पनि गर्छन् यिनीहरू मारमा पर्ने हामी सोजो जनताहरू हो जो यस्ता हरु को पछि लाग्छन्।

  • @sangyedglan1824
    @sangyedglan1824 18 днів тому +19

    नेपाल बौद्ध राष्ट्र हो। भारतीय शरणार्थीहरूको हिन्दू राष्ट्र चाहिदैन।

    • @RamuDhahal
      @RamuDhahal 18 днів тому +2

      बुद्ध पहिले हिन्दु थिय ये मा चिक्ने

    • @HangGamingNepal
      @HangGamingNepal 18 днів тому +2

      @@RamuDhahal mero lado thyo hindu, khate hindu dharma chaine vaye india vaag , modi ko santan

    • @davidrabinson6743
      @davidrabinson6743 17 днів тому

      neplaa maa 80% bhanda baDi hindu chhan timiharu mulaa jamma 9% chhau yudda bhayama pahilaa sakine timiharu hau bangladesh ma Hindu sakiya jastai neplaa ma timiharu sakinachhau chup basekai raamro

    • @shambhushah2112
      @shambhushah2112 17 днів тому

      Taro bau le vane hola

    • @dibeshnathsharma4387
      @dibeshnathsharma4387 17 днів тому

      ​@@HangGamingNepalTa haruley tauko thokera bash aba. ,... gautam thaar tero ama ko maita patti mil6 ki bau patti ??? 😂😂 ..Rausi ra mashu chadayera buddha ley khan6n, terima Doctor!!!
      Lumbini ma tero kun chahi jaat janmiyeako theyo ho?China ley lakheteko saranarthi ko dhak thulo? Nepalma raja maharaja ley dhanna baash diyo, ahiley juun thalma khayo tehi thalma okaldai 6s !!!! Bhutani saranarthi jastai ho timiharu !!!! 😂😂

  • @Narjun2008
    @Narjun2008 18 днів тому +11

    पुरातन सोच भाको पाखन्डी पुष्पराज जोगी ले समाज को उन्नति को लागि क कस्तो काम गरेको छ?हिन्दू धर्म को नाम मा समाज भाड्ने काम मात्र गरेको छ।

  • @HerosNeverfade
    @HerosNeverfade 18 днів тому +1

    आङ्गकाजी ठिक

  • @EasternNepal-q4i
    @EasternNepal-q4i 17 днів тому +4

    यो चोर टुपे भन्दा त आङ्काजी शेर्पा १००० गुणा राम्रो १००% सहि ब्याक्ति हुनहुन्छ

  • @sanjay-rai42
    @sanjay-rai42 18 днів тому +16

    हर्बो ठग लाई आज ठिक गर्यो 😀😀

    • @anilrana970
      @anilrana970 17 днів тому

      लाखै रुपैयाँ डुबायो बड्डा ले

  • @SumitMagar-t6x
    @SumitMagar-t6x 10 днів тому

    अङ्गकाजी सर लाई नमस्कार जयमसिह अङ्ग काजी सर जस्तै अरु यस्तै बिचार भएको नेता देशमा भई दिय कहिलै देशमा अशान्ति हुने थियन जहिले पनि अङ्गकाजी सरले १००प्रर्ति सत सहि बोल्नु हुन्छ

  • @kiratibasan9484
    @kiratibasan9484 18 днів тому +9

    आङकाजी सही छ

    • @Vipergamingdhn
      @Vipergamingdhn 18 днів тому

      ए मुझी पागल धमला र खातेका बानहरु, एकचोटी नर्थ कोरियामा गएर हेर पोशाक भनेको देशको संस्कृति हो र पोशाकले मानिसको चेतना निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ भनेर सिक्न तिमी जाठालाई जुनी लाग्छ। भाङकाजी जस्तो अपमानजनक हिसाबले "तँ यो जोगी" भन्ने संग बहस हुदैन सिर्फ कुटाकुट हुन सक्छ , मगोलहरु मगोलिया जाउ नेपाल छोड।

  • @LIGHT-u6n
    @LIGHT-u6n 18 днів тому +10

    पार्टिहरुले हिन्दु राज्य हुनुपर्छ भनेर समर्थन गर्न थाल्यो भने हिन्दु धर्म संगै सति जानेछ पार्टिहरु।

  • @BuddhimanBk-dk9mh
    @BuddhimanBk-dk9mh 18 днів тому +2

    Puspa raj jasto gaddar lai kin bolako hau Rishi dai

  • @rajusilwal4730
    @rajusilwal4730 15 днів тому

    Hindu rasta Nepal KO jay ❤❤jay desh jay Naresh ❤❤

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 17 днів тому +1

    यो देश कुनै एउटा जात धर्मको मात्र देश होइन

  • @subashbaral7357
    @subashbaral7357 18 днів тому +5

    आङकाजी को मित र छ ऋषि धमला

  • @darikakarajan5062
    @darikakarajan5062 18 днів тому +25

    तर्क राख्नलाई कम्तिमा तर्क संगत कुरा गर्नु पर्यो नि त आङ्काजी जि छुट्टै बिचार बोकेको जस्ले आफुलाई आफ्नो धर्मको रक्षक ठान्छ उस्लाई यो जोगिले के गर्छ जस्ता शब्द बोल्दा को बहस गरि बस्छ? धमला आफू चल्नको लागि जे बोल्न पनि तयार हुने पात्र हो।

    • @sukhbahadurGurung
      @sukhbahadurGurung 18 днів тому

      यो मुजि जोगि सबै जात जाती लाई समेटिएर अफु महान बन्दै छ

  • @abishekrai7178
    @abishekrai7178 18 днів тому +12

    गेरु बस्तर लगाएर लामो लामो कपाल पालेर खरानी बसेर लुटेर जोगीलाई स्टुडियोदेखि मात्र हैन देशदेखि खेत्नुपर्छ।,,, आङकाली शेर्पा जिन्दाबाद

  • @reshambudha8814
    @reshambudha8814 18 днів тому +3

    पुष्पराज जी,किन हिडेकाे????यसरी हिड्नु तपाईंको कमजोरी हाे।संसारले देख्याे,अब तपाईं बहस गर्न पनि नसक्ने हुनुभएको रहेछ।हाे,आंकाजीले भने जस्तै याे वैचारिक बहस ने स्थान हाे तर याे बहसबाट भाग्नु तपाईं गलत हाे।

  • @greatvision4808
    @greatvision4808 18 днів тому +19

    आङ्गकाजीको बिचार सहि हो!

    • @Missionsuccess619
      @Missionsuccess619 18 днів тому +3

      Dollare pastor lae Sahi lagxa 😂😂😂

    • @dhurbakhadka4969
      @dhurbakhadka4969 18 днів тому +2

      Gulo ko sai ho dalare

    • @tulalimbu2081
      @tulalimbu2081 18 днів тому

      Doller testo sasto छ र​@@Missionsuccess619

    • @tulalimbu2081
      @tulalimbu2081 18 днів тому

      ​@@dhurbakhadka4969तिमी सँग doller सस्तो छ भने मलाई देउन भाई

    • @greatvision4808
      @greatvision4808 18 днів тому

      @@dhurbakhadka4969 भारुमा बिकेका मोदिका भतुवा कुकुरहरुले रिसाए 😳

  • @ABEntertainmentNepal
    @ABEntertainmentNepal 17 днів тому

    यि दुवै एउटै चरित्र हुन्। दुबै अतिवादि लाइ जनताले तिरस्कार गर्नु पर्छ। हामि विश्वबन्धुत्व चाहान्छौँ।यि दुबै जना समाजका किरा हुन्। रिषि धमला भनेको पत्रकारको नामना समाजमा बिखन्डन ल्याउन उद्वेलित चरित्र हो। हामि नेपालि हाम्रो नेपाल।

  • @mipham5217
    @mipham5217 13 днів тому +2

    Ang Kaji Sir sai xa..👍

  • @indrasaritapun6742
    @indrasaritapun6742 16 днів тому +1

    नेतवर्कमा लुतेको धन लुकाउन जोगि जोगि बनेका लाई धर्म गुरु मान्नु पर्ने ।

  • @madanbk6754
    @madanbk6754 18 днів тому +7

    तर्क गर्न नसके पछि भागेको राम्रो,

  • @hiddenfact6858
    @hiddenfact6858 18 днів тому +10

    पाजिलाई काजीसंग बहस गराएर हुँदैन नि।😂🤣😁😀😅

  • @sanjilguragai4130
    @sanjilguragai4130 15 днів тому

    राजा रामजस्तो सैनिक र शासन भगवान कृष्ण जस्तो र सारा जनता भगवान बुद्ध जस्तो भाव भयो भने देश जसरी पनि राम्रो हुन्छ

  • @NewYorkDiary
    @NewYorkDiary 10 днів тому

    Pushpa Rai purish aang kaaji saga bahas garne maanchhe chai Hoina , 100% right gare pushpa jee lee

  • @premrajjoshi5711
    @premrajjoshi5711 18 днів тому +7

    म हिन्दु धर्म मान्ने मान्छे हो र मेरो धर्म प्रति म बिश्वास गर्छु तर पुस्पराजले जस्तो धर्मको पसल चलाउनेहरु देशको लागि खतरा छ्न !! तेति धर्मको माया भय हाम्म्रो समुदायमा भयका दलित समुदायलाइ समान ब्यबहार गरौ धर्म परिबर्तन 70% रोकिन्छ

  • @RanBahadurBasel
    @RanBahadurBasel 16 днів тому +1

    भारत बाट आको जोगिको नेपाल मा कुनै अधिकार छैन

  • @pukusish
    @pukusish 11 днів тому

    नेपालमा धार्मिक र जातीय युद्ध हुनुपर्छ ! नभए नेपाल कैले बिकाश हुन सकदैन किन की यहाँ नेपाल देशलाई माया गर्ने कोई छैन सब अफ़नू अफ़नू जात धर्म मै जोड़ दिएको पाईंनछ

  • @BishalGautam307
    @BishalGautam307 18 днів тому +11

    Ankaji is strong man 🔥🔥

  • @prabeshrsi8128
    @prabeshrsi8128 18 днів тому +11

    मेरो बाउलेबजेले हलो ज्योत्यो भन्दै ट्याक्टर हुदाहुदै म नि हलो नै जोत्छु भन्ने जस्तो कुरा गर्छ त यार।।
    पोसाकको विषय मा बहस गर्ने कस्तो मूर्ख मान्छे
    टाइकोट बिदेसी हो भने क्यामेरा पनि बिदेश मै बनेको हो किन क्यामेरा अगाडि बसेर बहस गरेको यो मूर्ख मान्छेले🤣
    कुनै पनि भगवान छैन यहाँ सबै धर्म सम्मान हो।।

    • @BipinNepali-z4x
      @BipinNepali-z4x 14 днів тому +1

      @@prabeshrsi8128 😂😂😂😄😄100% right tyasle maneko dharma samet india baat aako thaha xaina muji lai

  • @tmfftravelmusicfoodfun287
    @tmfftravelmusicfoodfun287 18 днів тому +60

    फटाहा मुजी भाङकाजी😂

    • @thulokanchhalama8470
      @thulokanchhalama8470 17 днів тому

      Stop calling
      Indian jhogis
      In nebal😢😢😢😢😢😢

    • @thulokanchhalama8470
      @thulokanchhalama8470 17 днів тому

      In.nepal.chrisian
      From saiman
      Pandy and.
      Aknath.dakal
      Bahuns

    • @SantiRai-k4o
      @SantiRai-k4o 16 днів тому

      फटाहा त हिन्दुवादी हुन धोति लगाउने सबै भारतको धोतिहरू हुन नेपालको आआफ्नै पोसाक छ यो पाखण्डि बाहुनले लगाएको ड्रेस भारतको धोति हो

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 17 днів тому +2

    गुरुको कदम सहि छ । आङ्गकाजी जस्तासङ्ग बहस गर्नु आफ्नै स्तर घटाउनु हो । हरि 🕉️🇳🇵♥️

  • @padamghising7716
    @padamghising7716 14 днів тому +1

    संसारको एक कुनामा चलेको फेसन आर्को संसारको मान्छेले सजिलै लाउछन तर यो जोगिले अझै पनि राउटेले लगाको धोती लाउनु पर्छ भन्छन म जस्तो लाट्टोलाइ पनि के कुरा थाहा छ भने लुगा भनेको शरीर ढाक्ना, न्यानो हुन ,सुहाउँना को लागि हो

  • @mylifeasprakash
    @mylifeasprakash 18 днів тому +6

    धमला जी पुष्पराजजी ले अन्तर्वार्ता छोड्नु आगाडीको के कुरा भाको थियो त्यो हामीले कसरी थाहा पाउने? पुष्पराज जी येत्तिकै त पक्कै उठ्नु भएन। पुरै कुरा देखौनुस न।

  • @deeptamu2667
    @deeptamu2667 18 днів тому +2

    हर्बो सहकारी ठग पुष्प राजा पुरुष

  • @rajjohn1978
    @rajjohn1978 14 днів тому

    पुष्पराज किन भागे भन न हे विभेतकारी मिडिया !

  • @KrishnakumuriSedai
    @KrishnakumuriSedai 17 днів тому

    जसले जे बोले पनि नेपाल वैदिक सनातन मान्ने नहि सङ्ख्या बढी छ।

  • @BadriKc-j8c
    @BadriKc-j8c 18 днів тому +2

    Salut 🙏puspa raj

  • @kabirai4455
    @kabirai4455 15 днів тому +2

    आङ्काजी ज्यु जिन्दावाद!

  • @user-mgr.s
    @user-mgr.s 16 днів тому +3

    😡काम गरिखानको दुखले जोगी बनेको ठग् धोतीको बान् , यदि कथम्कदाचित यस्ता अतिबादि हरूको हातमा देश सुम्पिने हो भने नेपालको हालत पनि सिरीया सुडान अफ्गानिस्तानको जस्तै हुन्छ,

  • @prabharana4417
    @prabharana4417 8 днів тому

    Aankaji good person.

  • @RajuSunar-g9x
    @RajuSunar-g9x 17 днів тому +8

    जुन धर्म ले हामीलाई पैतलाबाट जन्मेको भन्छ मान्छेको दर्जामा राख्दैन त्यो धर्म मान्नु छैन हामीलाई यो नेपाल कसैको बाउको बिर्ता हैन हामीलाई जुन धर्म ले सम्मान गर्छ तेहि मानिन्छ आफ्नो खुशी हो

  • @DipakTamang-m6l
    @DipakTamang-m6l 8 днів тому

    हिन्दू धर्म को कुनै पनि देवी देवता नेपाली होइन राम कृष्ण साइबाबा शिव नेपाली होइन।

  • @SHERPA1258
    @SHERPA1258 15 днів тому +4

    नेपाल हिन्दु राज्य हो भन्ने मान्यता नै गलत छ्। उठेर हिँडे के फरक पर्छ र्?? देश धर्म निर्पेक्ष्य तिर जानु पर्छ्। सबै ले सबैको सम्मान गर्नु पर्दछ

  • @NabinKarki-q5y
    @NabinKarki-q5y 17 днів тому

    Sahi

  • @princern7943
    @princern7943 14 днів тому

    सत्य तीतो हुन्छं

  • @kamalghimire-y4d
    @kamalghimire-y4d 18 днів тому +4

    Aankaji jindabaad

  • @DikshantRana-oj1zg
    @DikshantRana-oj1zg 16 днів тому

    Guru ji 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KamiSherpa-lz8vc
    @KamiSherpa-lz8vc 17 днів тому +1

    नेपाल कुनै पनि धर्मको राज्य हुनै सक्दैन! यदि बनाउन खज्यो बने सुडानको अवस्था हेर्दा हुन्छ

    • @jeevansharma7399
      @jeevansharma7399 14 днів тому

      एकदिन सुडान हुन्छ ढिलो चाडोको कुरा मात्र हो।

  • @limbuanil6202
    @limbuanil6202 17 днів тому

    आंगकाजी सर सही हुनुहुन्छ

  • @Brjgiri
    @Brjgiri 18 днів тому +3

    यो अंगकाजी त क्रिस्चियन पो रहेछ हाम्रो बिरोध गरेर अरु लाई सपोर्र गर्दो रहेछ

  • @padamghising7716
    @padamghising7716 14 днів тому

    अरु केही भाको होइन जब ज्योती आउछ तब अन्धकार हटेरा जान्छ

  • @AayushLimbu-b3j
    @AayushLimbu-b3j 18 днів тому +10

    Merry Christmas 🎅 🎄

    • @Missionsuccess619
      @Missionsuccess619 18 днів тому +2

      Pasupatinath le rakshya garum kirat xodera dollare vako jantu lae😂

    • @M.SLimbu35
      @M.SLimbu35 18 днів тому +1

      तिमिले लगाएको लुगा पनि भारतको हो

    • @Vipergamingdhn
      @Vipergamingdhn 18 днів тому

      लामो खा

    • @hasterahodost139
      @hasterahodost139 18 днів тому

      laro christmas

  • @ZangGurung
    @ZangGurung 10 днів тому

    Big salute aang kaji sir

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 18 днів тому

    सहि भन्नू भयाे अाज धमलाई

  • @brindabasnet9757
    @brindabasnet9757 18 днів тому

    धमला को यो कार्यक्रम नै अराजकता लाई उराल्ने उद्देश्य ले ल्याईएको हो। यस्ता विद्वेष फैलाउने, जनता भिडाउने खालका प्रायोजित कार्यक्रम प्रतिबंधित गर्नु पर्छ।

  • @asishrana200
    @asishrana200 17 днів тому +1

    आङकाजी ज्युले ठग जोगीलाई दनक 👍️👍️👍️👍️

  • @anil3661
    @anil3661 18 днів тому +1

    भागेका होइनन् लाज लागेर गएका हुन ! यो सङ्ग किन शब्द खर्च गर्नु

  • @prabinrai262
    @prabinrai262 18 днів тому +3

    Khulkeu nepal hindu rastra rakhnu

  • @MinbahadurPunmagar-uh1kw
    @MinbahadurPunmagar-uh1kw 18 днів тому +7

    आङ्गकाजी शेर्पाको अगाडी एउटा गेरुबत्श धारी ढोंगीले के तर्क गर्न सक्थियो ! त्यसको साटो गए जस्तो छ 😅😅..

  • @NabinKarki-q5y
    @NabinKarki-q5y 17 днів тому

    Nepal Hindu Rasta thiyo hunu parxa

  • @Biswaslohani-w3h
    @Biswaslohani-w3h 16 днів тому

    sanatan hindu vnne kalpnik bibhed dharma ho