आज आफ्नै एरिया युटुब मार्फत भिडियो मा हेर्न पाउँदा एक्दम खुशी लाग्यो म हृदय देखिनै आभार तथा धन्यवाद भन्न चाहान्छु सचिन सर हजुर लाई म हजुरको फ्यान नै हुँ र य्स्तै येस्तै भिडियो सधै अपलोड गर्दै गर्नु होला 🙏🙏
चैतेदशै मा बाग्लुङ अाउनुस। नेपाल कै ठुलो कालिका मन्दिर छ। अस्ठमि नवमि काे दिन त झन भक्तजनको घुईचाे हुन्छ ।बिहान 3 बजेदेखि बेलुकी सम्म पुजा गर्ने काे लाईन हुन्छ ।निकै रमाइलो हुनेछ ।
नमस्कार सचिव न्यौपाने ब्रो अति उत्कृष्ट video-taped यस्तो यतिहासि चिसापानी गड्डीनर लाई त्यहाँ को सम्बन्धि ब्याक्ती लगाएत नेपाल सरकार ले संरक्षण मा ध्यान पुराउनै पर्ने रहेछ।।
सचिन जी म हाल साउदी अरेबियाबाट । तपाईंको हरेक भिडियोहरु सकेसम्म समय मिलाहेर्ने गर्छु । जाहाँ जाहाँको ऐतिहासिक श्रव्य दृश्यहरु तपाई मार्फत हेर्ने अवसर पाउँछु नि अनि यो मन साह्रै हलुका हुन्छ । अचुक धन्यवाद सचिन जी याहाँलाई ।
हाम्रो नेपाल साचिकै सुन्दर छ नेपाल को एक ठाँउ मा बसेर कुना कन्दर को र पूरा एईतिहासिक दिर्स्ये र कुरा बुझ्न् पाउँदा र हेर्न पाउदा हिर्देया देखिनै खुसी लाग्छ सचिन सर लाई धेरै धेरै धन्यवाद
अाहा!कति सुन्दर र रमणीय ठाउँ हाम्रो नेपाल🇳🇵 अति महत्त्वपूर्ण भिडियो हाम्रो पुर्खाहरुले अङ्ग्रेजदुश्मन लाई लखेट्न बनाएकाे एेतिहासिक गडी यस्काे सम्रक्षण र सर्बदन गर्नु हामी सबैकाे कर्तब्य हाे जय देश🇳🇵 जय नेपाल🇳🇵🇳🇵 जय पुर्खा👷👱
धेरै पटक ओहोर दोहोर गरे यो बाटो हुँदै तर यत्ती जानकारी थिएन ! अब फेरि जादैछु छिट्टै सबै कुराहरु मजाले नियाल्दै आउनेछु ! मीठो प्रस्तुतिको लागि विशेष धन्यबाद दोए मित्रहरुमा 😍😊
धन्यावाद सचिन भाई, यो सुन्दर भिडियो प्रती । प्रत्येक्ष रुपामा पुग्न नसकेता पनि भाइले भिडियोहरु देखाउनु हुन्छ र खुशी साथ हेर्दै आएकोछु लनडन बाट । तर यो भिडियो चाॅही हेर्दा हेर्दै कती छिटो सक्यो पत्तै पाइन🙏🏻
best youtuber in nepal.tapaiko explain garne tarika sarai detail and jankarimulak cha video herdai tyo tham haruma pugeko feel hunchha.euta subscriber ko natale sano sujhab( ali kati dhilo boldinu hola).lots of love and best wishes from hong kog.
निक्कै महत्वपूर्ण भिडियो हेर्न ढिला भयो सचिन सर सरि बिजिले गर्दा..सुन्दर बजार हरु देखाउनु भयो धन्यवाद ..।। मोहन गुरुङ धादिङ हाल मलेशिया बाट हेर्दै छु..।।
Purvi blues, I'm from u.k. I'm a great fan of your blogs. Being in foreign land I always miss nepal.The way you describe every detail of the specific places makes us feel like we yourself being there which is truly amazing. I love your program, please keep up and wish you can continue show us more of our motherland
तेति ठुलो इतिहास बोकेको चिसापानी गढि को रेखदेख गर्ने अनि भैरब को पुजा गर्ने पुजारी लाई किन गाउँ पालिकाले तलब नदियेको तो सुन्दा मन खिन्न भयो विडिओ राम्रो लाग्यो !
यो बाटो घर आउँदा जाँदा मोटरसाइकलमा धेरै पटक हिडियो । सधै औधि रमाईलो लाग्ने । देउरालीमा खाना, अस्ली डल्ले खुर्सानी अलि तल तिर अर्गानिक गाजर हैट् 😍 । भिडियोको लागि धन्यवाद 🙏।
भिडियो हेर्दै जाँदा भिडियोमा कैद गरिएको सुन्दर अनि मनोरम दृश्यहरुले गर्दा म आफै स्वयम् त्यो ठाउँमा गएर दृष्य अवलोकन गरिरहेको अनुभूति भइरहेको थियो थाहै नपाई भिडियो पुरा भएछ ।
Nice vidio ko lagi derai derai dhanyabad hajur lai ajai ramro ramro vidio herna pau subhakamana hajur ko yatra take care always bike riding...👍👍👍🙏🙏🙏🇳🇵🇳🇵⚘⚘⚘👏👏👏
Hami jasto paisa kharchera ghumna naskine ko lagi. Tapaiko video ati upayukta. Xa. Gharai basi basi Sara Nepal ghumine loved it watching from Dubai pls visit tansen palpa n rampur rambha devi. Lots of natural. Beauty pls
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
Dherai ramailo xa yo thau mo dherai gumeko ta xaina tara moile dherai nai yatayat gareko xu thanku hajur lai yah ko khi rahshya mai kahani bataunu vayekoma
Really i got a opportunity 2 introduced with our historical place bhimfedi gadi. It is true that if I don't watch ur valuable social evaluate programme, certainly i would be apart from this world. ...really it is a unbelievable fantastic, beautiful n historical centre. .....proud of myself. ...thanks Mr.Sachin n ur entire teams members 4 ur tireless expedition. ......appreciated. .......
Most awaited video!😍
एेतिहासिक पुरातात्विक पर्यटकीय रमणीय स्थानहरूको श्रब्य दृश्य मार्फत भ्रमण गराउनु भएकोमा तपाइलाई धेरै धेरै धन्यबाद।
Thank you Heema Ji
Ramrolaagyo
मनराम,दृस्या,देखाउनु,वायो,धन्याबाध,,,
धन्यवाद जानकारीको लागी
@@keshavwaibatamang8232 j⁹o
fan of Bhimphedi Guys ... like here love u all brothers
आज आफ्नै एरिया युटुब मार्फत भिडियो मा हेर्न पाउँदा एक्दम खुशी लाग्यो
म हृदय देखिनै आभार तथा धन्यवाद भन्न चाहान्छु सचिन सर हजुर लाई
म हजुरको फ्यान नै हुँ र य्स्तै येस्तै भिडियो सधै अपलोड गर्दै गर्नु होला 🙏🙏
परदेश बाट ,,,,आफ्नो ठाउँ को भिडियो हरु हेर्न पाउँदा खुशी छु,,,
चैतेदशै मा बाग्लुङ अाउनुस। नेपाल कै ठुलो कालिका मन्दिर छ। अस्ठमि नवमि काे दिन त झन भक्तजनको घुईचाे हुन्छ ।बिहान 3 बजेदेखि बेलुकी सम्म पुजा गर्ने काे लाईन हुन्छ ।निकै रमाइलो हुनेछ ।
नेपाल बचाएको तोप हेर्न पाउँदा अत्यन्तै खुसी लाग्यो धन्यवाद श्रव्यदृश्य को लागि
नमस्कार सचिव न्यौपाने ब्रो अति उत्कृष्ट video-taped यस्तो यतिहासि चिसापानी गड्डीनर लाई त्यहाँ को सम्बन्धि ब्याक्ती लगाएत नेपाल सरकार ले संरक्षण मा ध्यान पुराउनै पर्ने रहेछ।।
सचिन जी म हाल साउदी अरेबियाबाट । तपाईंको हरेक भिडियोहरु सकेसम्म समय मिलाहेर्ने गर्छु । जाहाँ जाहाँको ऐतिहासिक श्रव्य दृश्यहरु तपाई मार्फत हेर्ने अवसर पाउँछु नि अनि यो मन साह्रै हलुका हुन्छ । अचुक धन्यवाद सचिन जी याहाँलाई ।
सुन्दर प्रकृतिलाइ रोचक तरिकाले प्रस्तुत गर्नु भाछ दामी लाग्यो👌👌👍️👍️👍️
हाम्रो नेपाल साचिकै सुन्दर छ नेपाल को एक ठाँउ मा बसेर कुना कन्दर को र पूरा एईतिहासिक दिर्स्ये र कुरा बुझ्न् पाउँदा र हेर्न पाउदा हिर्देया देखिनै खुसी लाग्छ सचिन सर लाई धेरै धेरै धन्यवाद
हाम्रो नेपाल राम्रो नेपाल !
अति रमाइलो अनि खुसी लाग्यो भिडियो मार्फत देख्न पाउदा धन्यवाद मिडिया कर्मी ज्युलाई ।
हजुर काे भिडियाे मलाई राम्रो लागछ समपुण नेपाल लाई समेटेर बनाएकाे हनछ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
२०७० सालमा यो बाटो हुँदै काठमाडौं गएको अझै याद आईरहन्छ।
निकै रमणिय ठाउँ, कुहिरो लागिरहने ठाउँ 😍😍
मेरो ससुराली जाने बाटो आज युट्युबमा भिडियो हेर्दा रमाइलो लाग्यो
नेपालको पुरानो ईतिहास हेर्ने मौका मिल्यो 🙏🇳🇵
0
.
कतिराम्रोछ हाम्रोदेश, अति आनन्द लाग्यो, सचिनजिलाई धेरैधेरै धन्यवाद, तपाईंको ब्याख्यागर्ने तरिका पनि अति असलछ ।
अाहा!कति सुन्दर र रमणीय ठाउँ हाम्रो नेपाल🇳🇵
अति महत्त्वपूर्ण भिडियो हाम्रो पुर्खाहरुले अङ्ग्रेजदुश्मन लाई लखेट्न बनाएकाे एेतिहासिक गडी यस्काे सम्रक्षण र सर्बदन गर्नु हामी सबैकाे कर्तब्य हाे जय देश🇳🇵 जय नेपाल🇳🇵🇳🇵 जय पुर्खा👷👱
🤩🤩🤩🤩🤩🤩
हाम्रो मकवानपुर राम्रो मकवानपुर धेरै धेरै धन्यवाद हजुर लाई यो भिडियो को लागि अर्को भिडियो को प्रतीक्षा मा छु🌹🌹🌹
बल्ल आयो निकै दिन को प्रतीक्षा पछि। एकदम राम्रो र Informative video....
सचिन सर नमस्कार तपाईंले बनाउनु भएको भिडियो अनि जुन ठाऊँ जानू हुन्छ त्यो ठाउँको वर्णन सारै राम्रो लाग्छ आफै गएको अनुभुति हुन्छ धन्यबाद हजुर लाई
धेरै पटक ओहोर दोहोर गरे यो बाटो हुँदै तर यत्ती जानकारी थिएन ! अब फेरि जादैछु छिट्टै सबै कुराहरु मजाले नियाल्दै आउनेछु ! मीठो प्रस्तुतिको लागि विशेष धन्यबाद दोए मित्रहरुमा 😍😊
वाउ बिदेशी भुमि बाट मेराे जिल्ला मकवानपुर यानि मेराे गाउँ हेर्न पाउदा धेरै खुसि लाग्याे धन्यवाद सबै टिम लाई मेराे,घर चै दामन
पालुङ हाल थाहा नगर पालिका
म नेपाली हुँ तर म पाँच वटा जिल्ला भन्दा बढी घुमेको थिईन तर हजुर्ले भिडियोले गर्दा नेपाल्को सबै जिल्ला पुगेको जस्तो अनुभव भैराखेको छ
तपाईंका भिडियो राम्ररा छन । म फलो गगदैछु।
Daiko video herana sarai ramailo lagchha hau...ekdam ramro prastuti saili ani boli...
गज्जब छ है तपाईको ज्ञानबर्दक भिडीयो म त प्रतिक्षारतवाला हुॅ....
धन्यावाद सचिन भाई, यो सुन्दर भिडियो प्रती । प्रत्येक्ष रुपामा पुग्न नसकेता पनि भाइले भिडियोहरु देखाउनु हुन्छ र खुशी साथ हेर्दै आएकोछु लनडन बाट । तर यो भिडियो चाॅही हेर्दा हेर्दै कती छिटो सक्यो पत्तै पाइन🙏🏻
Waw lbk sirko geet yehi bata po baneko rahexa.
Sindhuli gadi ni ghumera herda suntali mai kattima ramro darbara
एतिहासिक परात्वईक भ्रमण गराएको हजुर लाई धेरै धेरै सुभकामना सधैं एस्तै रोचक तथ्य को आसामा हामी रहने छौ हजुर को
Ahaa kati eitihasik thaau... jan parne thau rahexa,, video rakhnu bhayakoma dherai dherai dhanyabad,,
भिडियो बाटै भयपनी एइतिहासिक महत्व भोकेको चिज देख्न पाइयो 😍😍😍
सचिन सर हजुर काे भीडीयाे रमाइलो र जानकारी मुलुक छसबै जसाे हेरेको छु
रमाइलो लाग्यो समय मिलाएर घुम्नु पर्छ अरबमा बसेर मज्जा लिए इतिहास र पुर्खा हरुको सम्मान गरु
Thanks for your video and effort about historic route.
हजुर को प्रस्तुति अतिनै राम्रो लाग्यो
Wow yekdam ramailo lagoyo herna ! Garva pani
हाम्रो नेपाल साच्चिकै स्वर्ग नै छ।।
Wao..saarai ramailo view + ramailo itihaas ani kimbadanti..malai pani pratyaxe visit garu garu lagyo!😁😁👌👌👌👍👍👉👉
अति रमणीय ठाऊँ रहेछ राम्रो लाग्यो
मलाई नि सारै मन पर्छ यस्तो ठाँऊमा गाडी यात्र गर्नु।
हजुरको हरेक भिडियो राम्रो लाग्छ मलाई
हरेक कुराको जानकारी दिदै भिडियो अगाडि बढाउनु हुन्छ। साच्चिकै हाम्रो देशमा धेरै यस्ता स्थान छन ओझेलमा पारेका।
भिम्फेदि काे गढि चिसापानि ताेप् काली ताेप् बटुक् भैरब् काे मंदिर् मा दर्शन् गरियाे बधाई छ सचिन् जि लाई
तपाईं को भिडियो नछुटाई हेर्ने गर्छु
मलाई साह्रै राम्रो लाग्छ तपाईको भ्वाइस अनि तपाईंले बनाउनु भएको भिडियो 👌👌
Maitri sadhbhav laai mahattwo didai jankarimulak banaayiyaka tapai haru ko prastuti ekdam sarhaaniya laagyo.
Keep it upguys 👌
Best travel vlogger उपन्यास सुनेको जातिकै रोमाञ्चक ✅ 🗺 heart
दादा हजुरको Vlog हेर्दा म आफु नै त्यो ठाँउमा छु जस्तो अनुभव हुन्छ ।😍😍😍 Lots of love dada 😍😍
best youtuber in nepal.tapaiko explain garne tarika sarai detail and jankarimulak cha video herdai tyo tham haruma pugeko feel hunchha.euta subscriber ko natale sano sujhab( ali kati dhilo boldinu hola).lots of love and best wishes from hong kog.
धेरै राम्मो दाजु नेपाल को इतिहास हेर्न पाउदा
निक्कै महत्वपूर्ण भिडियो हेर्न ढिला भयो सचिन सर सरि बिजिले गर्दा..सुन्दर बजार हरु देखाउनु भयो धन्यवाद ..।। मोहन गुरुङ धादिङ हाल मलेशिया बाट हेर्दै छु..।।
Purvi blues, I'm from u.k. I'm a great fan of your blogs. Being in foreign land I always miss nepal.The way you describe every detail of the specific places makes us feel like we yourself being there which is truly amazing. I love your program, please keep up and wish you can continue show us more of our motherland
Kathmandu samma pugayko bhaa ramro hunaythiyo.best information.thanks.
भीमफेदी को पुरै दृश्य देखाउनु भएन। अलिक खल्लो लाग्यो। बाँकी चाहिँ राम्रो।
Tapaiko video clear & dammi lagyo hajur.
Video marfat nai yatra yeti ramadita banaunu vakoma dhanyabad . Daju ko Nepali vasa prayoh kota fan😍 nai ho sadhai jhai. Most visit place
Dharai ramro vidio dai mazza aayo herdama 😍😍😍
तेति ठुलो इतिहास बोकेको चिसापानी गढि को रेखदेख गर्ने अनि भैरब को पुजा गर्ने पुजारी लाई किन गाउँ पालिकाले तलब नदियेको तो सुन्दा मन खिन्न भयो विडिओ राम्रो लाग्यो !
अति रमाइलो ठाउँ सर
यो बाटो घर आउँदा जाँदा मोटरसाइकलमा धेरै पटक हिडियो । सधै औधि रमाईलो लाग्ने । देउरालीमा खाना, अस्ली डल्ले खुर्सानी अलि तल तिर अर्गानिक गाजर हैट् 😍 । भिडियोको लागि धन्यवाद 🙏।
राजाले एस्तो गरेर देश बचाए अहिलेका नेता भनाउदाहरु सब चोर
यो बाटो तीन पटक यात्रा गरेको छु तर पनि गढि देख्ने मौका परेको थिएन
अर्को पटक अबस्य हेर्ने छु।
अर्को भिडियो को प्रतीक्षा रहनेछ।
Thankyou Sachin sar garmi basi basi harek thouko janakari ani ramailo drishya herna pauda agdam khushe lagyo.
La herna suru gariyo hai ta new video!!! Sachin sr ko narrative skill is awesome !!!!
तपाईंले हामीलाई देशको परिचय दिइरहनुभएको छ ।हामी खुशि छौ ।
राम्रो सगं भिडियो देखाईदियको मा धन्यवाद ।
Tq sir nepal ka bibhinna beautiful place harulai dekhaunu hunxa so feeling happy
धेरै राम्रो लाग्यो दाजु 😍💞💞💞🙏🙏🙏
LOCKDOWN
Thank you sir yeti mitho video bhanaideko ma🙏
भिडियो हेर्दै जाँदा भिडियोमा कैद गरिएको सुन्दर अनि मनोरम दृश्यहरुले गर्दा म आफै स्वयम् त्यो ठाउँमा गएर दृष्य अवलोकन गरिरहेको अनुभूति भइरहेको थियो थाहै नपाई भिडियो पुरा भएछ ।
Tpy ko bolne saile sarai man parxa...and so many tqs...nepal ghumnu napaye pani..tpyle dekhawnu bhako ma tqs....I m from Sikkim.
Sarai ramro sir we miss nepal 🇳🇵 always lm frm USA 🇺🇸
यसरी नै नयाँ नयाँ ठाँउको एक्सफ्लोर गर्दै जानू होला।धन्यवाद।जय नेपाल
superb video sachin dai,aba next video ko waiting ma😍😍
सचिन जि तपाइँको यो कार्यक्रम अति राम्रो छ
क्यामरा अति राम्रो छ भिडियो क्य्लियर देखिन्छ सचिन जि
Awesome route.....i traveled this route 7yr ago by bike😍😍
पुगेकै ठाउँ हो तर भित्र छिर्न पाईएको थिईएन। तपाईंको भिडियो मार्फत आफैं भित्र छिरे जस्तो भो।। हाल कुवेतबाट हेर्दै छु।।
पर्यटकीय स्थान को साथै तेस स्थान मा पाइने विशेष भोजन , cuisine आदि पनि देखाउदा अझै राम्रो हुनेछ
कस्तो रमाइलो अाफै घुमे जस्तो
भिडियो धेरै राम्रो लाग्यो 👌👌👌👌
धेरै धेरै बधाई छ सचिन न्यौपाने सरलाई महिलाहरू पस्न नमिल्ने ठाउँहरू पनि भिडियोमा देखाई दिनु भयो हजुरले फेरिपनि हजुरलाई धेरै धन्यवाद छ
Yeti ramro jankari garaunu vayekoma Sachin sirlai dhanyabad
dheri sunder sunder lagyo video thnks for share sachin ji
Nice vidio ko lagi derai derai dhanyabad hajur lai ajai ramro ramro vidio herna pau subhakamana hajur ko yatra take care always bike riding...👍👍👍🙏🙏🙏🇳🇵🇳🇵⚘⚘⚘👏👏👏
Sarai mon aananda aayo yo etihasik video herna pauda hajurlai dherai dherai dhanyabaad 🙏🙏🙏🙏🥰🥰🥰🥰
Hami jasto paisa kharchera ghumna naskine ko lagi. Tapaiko video ati upayukta. Xa. Gharai basi basi Sara Nepal ghumine loved it watching from Dubai pls visit tansen palpa n rampur rambha devi. Lots of natural. Beauty pls
हाम्रो देश भौगोलिक सुन्दरताले भरिपूर्ण त छ नै । त्यसमा झन् तपाईंको बोली । तपाईंको एउटा भिडियो पनि नछुटाई लगातार सबै भिडियो हेर्नेमा एक पनि हु । सबै भिडियो हेर्दै जाँदा पूर्वका मात्र भिडियो हेर्न पाइयो तर यस्तै सुन्दर शान्त रमणीय पर्यटकीय आकर्षण ठाउँ हरु पश्चिममा पनि छन् । सकिन्छ भने पश्चिमका भिडियोहरु पनि चाडै ल्याउने प्रयास गर्नु होला ।
हजुरले लिएरअाउने शबइभिडियाे शहिरजानकारि मुलकहुनछशर
Ramro video banaunu vo ko xa bhai aja ramro ramro video vannu Hoi God bless
Video ramro xa yati dhearai mhenet gareara nepal ko kuna kuna gayara video banaunu hunxa tapai ra tapai ko time lai salam xa bhai
म सधै हिडने बाटोको भिडियो हेर्दा मज्जा नै पो आउदा रहेछ हउ 😍👍👍👊
Dherai ramailo xa yo thau mo dherai gumeko ta xaina tara moile dherai nai yatayat gareko xu thanku hajur lai yah ko khi rahshya mai kahani bataunu vayekoma
Waw beautiful chhisapani.gade
ढिलो भए पनि हेरियो राम्रो लाग्यो 👌👌
Dherai ramro lagyo aaj ko video daju
Really i got a opportunity 2 introduced with our historical place bhimfedi gadi. It is true that if I don't watch ur valuable social evaluate programme, certainly i would be apart from this world. ...really it is a unbelievable fantastic, beautiful n historical centre. .....proud of myself. ...thanks Mr.Sachin n ur entire teams members 4 ur tireless expedition. ......appreciated. .......
Wow kati ramro place gumn layak thau
देश त स्वर्ग हो मलाई बिदेश घुम्न भन्दा पनि आफ्नै देश घुम्न देख्न साह्रै इच्छा ह्ह
Ekdamai ramro vedio! Aru pani gardaijanu hola
अहा कति खुशि लागेयाे मेराे जन्म थालाे हेटांैडा बजार हेर्नपाउद
अाे हाे सारै रामईलाे दित्रसेया रहेछ 🙏🙏🇳🇵🇳🇵🇱🇧🇱🇧
धन्यवाद सचिन सर गर्व लाग्यो