GH 191 || When did Nepalese come to Bhutan? || Nepalese migration to Bhutan ||

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • Nepal has a long history extending more than 2000 years. On the other hand, Bhutan primarily divided among small states was unified more than 450 years ago. Nepal was unified by King Prithivi Narayan Shah, similarly, Bhutan was unified by a Lama Nawang Namgyal of the Dukpasect, a renowned scholarly monk belonging to Ralung Gompa in the Kham province of Tibet.
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 191 || When did Nepalese come to Bhutan? || Nepalese migration to Bhutan ||
    History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
    * Ancient History of Nepal
    * Kirat Period
    * Lichhabi Period
    * Baise and Chaubise Rajya of Nepal
    * Malla Dynasty of Nepal
    * Shah Dynasty from Gorkha to Nepal
    * Rana Regime of Nepal
    * Democratic Revolution of Nepal
    * Fall of Kingdom and Rise of Republic system in Nepal
    * History of the World
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    For personal or business inquiries:
    Email: digbrary18@gmail.com
    धन्यवाद् । - Admin (History in Nepali)
    #historyinnepali #SarthakKhoj
    History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,

КОМЕНТАРІ • 43

  • @user-yu8vn7ws5p
    @user-yu8vn7ws5p Місяць тому +2

    यो कार्यको लागि म स्वयम् र भुटानी जनताका तर्फबाट , यहाँ र ,यहाँ का सहयोगी मित्रहरूमा मुरी मुरी धन्यवाद छ । यो जस्तो बहुमुल्य प्रस्तुति धेरै अघि आइदिएको भए हाल सम्म पनि थला पारी राखिएको कपटपूर्ण द्विपक्षीय बार्तालाई, नेपालले भूटान संग नभइ भारत संग सोझै समाधान हेतु प्रस्ताव राख्ने मार्ग पैलाउने थियो होला । यो अभ्यास संगै, भूटानका डुक्पा समुदायले पनि भूटानका चोथा राजाको जातिबादी अकर्मण्यता को कारण केलाउन पनि रूचाउने थिए हुनन् ।यो श्रीङ्खला को रहल भागलाई पनि सत्य र तत्थ्य पुरक इतिहास विश्व माझ पस्केर भूटानी नेपालीको शिर उच्च बनाउने पहिलो नेपाली बनी दिन म विश्व भरि छरिएर बसेका नेपाली जनसमुदाय समक्ष हात जोडेर अनुर‍ोध गर्द छु।

  • @siddharthalama1656
    @siddharthalama1656 Місяць тому +4

    एउटा राजाको गलत निर्नयको कारन हामि हाकु गाउ बासिहरु आजसम्म आफु बस्दै आएको जग्गा जमिनको लाल पुर्जा नभै सुकुम्बासि जस्तै बसिरहेको छ्। अहिले हामिले आफ्नो जग्गा जमिनको कर स्वरुप कुद भनि स्वयम्भु स्थित भुटानको रिन्पोक्षेको गुम्बामा आएर बुझौदैछु।

  • @RavishPatel-q2t
    @RavishPatel-q2t 26 днів тому +2

    राई र लिम्बूहरू चीनको सिचुवान प्रान्तबाट aaeka आप्रवासी हुन्, जसले विभिन्न समयका दौरान विभिन्न क्षेत्रमा शरण लिएका छन्। सिचुवानबाट उत्तर तिब्बतसम्मको यात्रा राई र लिम्बूहरूको यात्रा सिचुवान प्रान्तबाट सुरु भएको हो। १३औं शताब्दीमा, मंगोलहरूको आक्रमणका कारण उनीहरूको जीवनमा ठूलो उथलपुथल आयो र उनीहरूले आफ्नो मातृभूमि छोड्न बाध्य भए। यस कठिन समयमा, उनीहरूले उत्तर तिब्बतमा शरण लिए, जहाँ उनीहरूले केही समय बसोबास गरे। उत्तर तिब्बतबाट नेपालसम्मको यात्रा उत्तर तिब्बतमा पनि आन्तरिक संघर्ष र अस्थिरताका कारण, राई र लिम्बूहरूले अर्को सुरक्षित ठाउँको खोजीमा १६औं शताब्दीमा नेपालतर्फ यात्रा गरे। नेपालमा, उनीहरूले सेन राजाहरू र लेप्चा समुदायको संरक्षण पाए। यसरी, उनीहरूलाई बसोबासका लागि भूमि दिइयो र उनीहरूले आफ्नो नयाँ जीवनको सुरुवात गरे।
    सिक्किममा पनि, उनीहरूले भुटिया चोग्यालहरूको संरक्षण पाए र आफ्नो बसोबासको प्रबन्ध मिलाए। राई र लिम्बूहरूको मंगोलियन डीएनएको प्रमाणले उनीहरूको सिचुवानबाट आप्रवासनको तथ्यलाई पुष्टि गर्छ। विभिन्न आनुवांशिक अध्ययनहरूले उनीहरूमा उच्च मात्रामा मंगोलियन र उत्तर चीनको डीएनएको उपस्थिति देखाएको छ, जसले उनीहरूलाई भारतीय उपमहाद्वीपका अन्य तिब्बती-बर्मेली समूहहरूसँग फरक पार्छ। उनीहरूको सांस्कृतिक अभ्यास, भाषा र परम्पराहरू पनि उत्तर चीन र मंगोलियाका समुदायहरूसँग नजिक देखिन्छ, जुन उनीहरूको वास्तविक उत्पत्तिको प्रमाण हो। किरात पहिचानको निर्माण राई र लिम्बूहरूले किरात पहिचानलाई अंगीकार गरेर आफ्नो ऐतिहासिक अस्तित्वलाई झुटा रूपमा प्रमाणित गर्न प्रयास गरेका छन्। यद्यपि, किरात वंशावलीसँग उनीहरूको कुनै ठोस पुरातात्विक वा ऐतिहासिक प्रमाण छैन। प्रसिद्ध लिम्बू इतिहासकार इमान सिंह चेम्जोङले किरात पहिचानलाई बढावा दिन महत्वपूर्ण भूमिका खेलेका थिए, जसले राई र लिम्बू समुदायलाई किरात वंशमा समावेश गरिएको झुटा धारणा फैलाए।

  • @rajkamalghartimagar390
    @rajkamalghartimagar390 Місяць тому +1

    अहिले सरणार्थी भन्दै तेस्रो मुलुकमा जानेहरूको सन्तानको हालत पनि पछि गएर यस्तै भुटानी बासी नेपालीहरुको जस्तै हुनेछ लेखेर राख।त्यसैले साग र सिस्नु खाएर भए पनि आफ्ने देश नेपालमा रमाउनु सिकौ ताकि पछि सन्तानले नसरापोस् सबैलाई चेतना भया।

  • @keshavupreti120
    @keshavupreti120 11 днів тому

    धेरै राम्रो

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 Місяць тому +15

    भुटान मा नेपाली हरु गयेका होइनन् ,,सुरुमा राजा महेन्द्र सङ्ग नेपाली किसानी गर्न भुटान का राजाले 100 परिवार दिनुपर्ने मागलाई सहयोग गरेका थिए ,पछि पछि तिनै परिवार को आफ्ना आफन्त हरु!जोद्दिदै गयेका हुन,,,

    • @khemrajpaudel6343
      @khemrajpaudel6343 Місяць тому +2

      Yo hoina raja ram sahko palama kaligadhko rupma ho gaeka hun.

    • @AnangTelaija
      @AnangTelaija Місяць тому

      ओहो नयॉं ईतिहासकार पो पर्नु भयो कि के हो?😲कहॉंबाट थाहा पाऊँनु भयो या भेट्नु भयो कि नेपालीहरूलाई राजा भुटानी राजाले लगेका हुन भनेर?🤔ईतिहासको बारेमा ज्ञान भए मात्र बोल्ने गर्नु है महाशय?नेपालीहरूलाई १६औँ सताव्दीमै लामा साव्ड्रुङ नावाङ नाम्ग्यालले लगेका हुन्।।

    • @subashdhungana4548
      @subashdhungana4548 Місяць тому

      😂😂😂 ig ur graduated from tiktok university

  • @krishnapsapkota8731
    @krishnapsapkota8731 Місяць тому +4

    देश्भन्दा पुराना बासिन्दा नेपाली भासी हरुलाइ भुटान को तत्कालीन सरकारले किन देश निकाला गर्यो 😢😢

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 Місяць тому +4

    याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤

  • @user-xu4pn9iu
    @user-xu4pn9iu Місяць тому

    आज भन्दा 400 बर्ष पहिले राजा राम शाहले नै नेपाली बेचेको रहेछ है। 👍

  • @arjunraut4052
    @arjunraut4052 Місяць тому

    असाध्ये राम्रो लाग्यो

  • @bimalsharma8364
    @bimalsharma8364 Місяць тому +1

    Please make video on nepalis of sikkim,darjelling and assam

  • @ramakhadka668
    @ramakhadka668 Місяць тому

    Nice information

  • @sherbahadurlingden2556
    @sherbahadurlingden2556 Місяць тому

    यो गुण भुटानी र भुटानी राजाले बुझेका छन् हामीले मात्र इतिहास बुझेर के गर्ने।

  • @ramsharankhanal4164
    @ramsharankhanal4164 9 днів тому

    goods

  • @Ccf222
    @Ccf222 Місяць тому +1

    Dont give wrong information .we feel proud to say bhutanese then to say nepali. So please study properly before making video

  • @hombaral832
    @hombaral832 Місяць тому

    9:38 😢😮😅

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Місяць тому

    Gertar Nepal balen saha ko jay 👹🌍🌹❤️🇳🇵🎇🌈😅😭💔

  • @lifeisajoke9817
    @lifeisajoke9817 Місяць тому +1

    Are you Bhutanese??

  • @siddharthalama1656
    @siddharthalama1656 Місяць тому +1

    सन १७७३ सालतिर राजा पृथिवी नारायण शाहले भुटानका राजा सिदारलाई उपहार स्वरुप हाकु गाउ दिएको थिए भन्ने कथा यस Hostory in Nepal भन्ने युटुबमा उलेख गरेको पाइयो।
    जुन हाकु गाउको पुरै जमिनको स्वमित्व हालसम्म भुटानको रिन्पोछेको संरक्षण मा रहेको स्वयम्भु स्थित पुरानो घ्याङ गुठी को नाममा दर्ता रहेको छ!!! अहिले पनि सो हाकु गाउको जनताले जमिनको कुद नेपाल सरकारलाई नभै भुटानको रिन्पोछेको गुम्बालाई बुझाउदै आइरहेको छ्।

    • @jeetranamagar
      @jeetranamagar Місяць тому

      Ohh ho ra tapai kahabata ho ra? Achamma lagyo malai.

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Місяць тому

    😔😔🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @PRABESHPrabeshjung-qi2ch
    @PRABESHPrabeshjung-qi2ch Місяць тому

    इछ्छा ले गएको होइन। राडा हरु ले बेचेको । हो । भुटान सरकार लाई । देस मा जन नभयेर किनेको भुटान राजाले। यो तिम्रो भिडियो झुट हो । 1, डेड सय बर्ष अघि हो । ..धत , राम साह ..साह राजा हरुले होइन । भुटानी तेति पुरानो होइन । के लाग्छ राम साह ।। पृथ्वीनारायण साह को पलामा नेपाली भासा नै बोल्दैन थियो । खस भासा थियो । 70 % खस, 30 % नेपाली भासा भर्खर बनिदै थियो । भुटानी पछिल्लो नेपाली जस्तै रितितिवाज । बोलिबचन छ्। जुन राडाकाल मा जन्मेको रितितिवाज हरु धेरै छन। राडाकाल मा मात्रै पुड्न नेपाली भासा बोलिन सुरु भएको हो ।।।।अनि........?

  • @arjunraut4052
    @arjunraut4052 Місяць тому +1

    कैलाश मानसरोबर के पैला नेपाल को थियो त सर?

    • @subashdhungana4548
      @subashdhungana4548 Місяць тому +1

      तेति बेला नेपाल त नेपालमण्डल मात्र थियो। कैलाश पर्वत जुम्ला (खस) देशको हो।

    • @Sayangnuwa
      @Sayangnuwa Місяць тому +1

      ​@@subashdhungana4548जनिस् जसको इतिहास एशियाको भूमि ५०० बर्ष भन्दा अगाडि छैन उसैको देश भूमि अरे उफ्फ। खस आर्य बाहेक बाँकी सबै मङ्गोल बर्ण हरूको भूमि हो। त्यसैले यस्तो निउज बनाउने यसलाई कडा भन्दा कडा सजाय अवस्य हुन्छ।हेर्दै जाऊ।

    • @subashdhungana4548
      @subashdhungana4548 Місяць тому

      @@Sayangnuwa भुत्रोको ५०० वर्ष 19 पुस्ताको नाम म आफैं भन्दिन्छु मेरो कुलको 😂🤣 मंगोल हैन किरातमा गर्ब गर पैले ।

    • @dilipshrestha2153
      @dilipshrestha2153 Місяць тому

      ​@@Sayangnuwakirat rajya sab guff ho
      Kei xoina praman

    • @Sayangnuwa
      @Sayangnuwa Місяць тому

      @@subashdhungana4548 😀😀😀 तोरी लाहुरे लाई मङ्गोल भनेको पनि थाहा छैन। किरा फतेंग्रा को बर्ण भन्दै बस ।।😆😆😆😆 बरु सभ्यता भन्यौ भने पत्याउँछु नत्र किराको सन्तान भन्न चाहिँ लाज लाग्छ है।।

  • @ambikarai3469
    @ambikarai3469 Місяць тому

    🥰🥰🥰🥰🥰🥰🥰😢😢😢😢😢

  • @Naturediary123
    @Naturediary123 Місяць тому +1

    साथीहरु सपोर्ट गरौं है😂तु back दिन्छु😍