रबि लामिछाने गृहमन्त्री भएको बेलामा भुटानी शरणार्थी र गिरिबनधु भ्रष्टाचारी हरुलाई कारबाही गरेर जेलमा कोच्ने दरले केपी ओली र देउवा मिलको सबै नेपाली जनताहरुलाई घाम जतिकै स्पष्ट रुपमा उल्लेख छ
नेपाली जन्ता को नजर मा झगडा गरेझै गरछन बेल्का सगै बसेर सक्सि खान्छन् यो राजनिती हो जन्ता ले बुज्दोईन्न जन्ता लाई उल्लु बनाउने १ टिर्पिक म तिम्रो बिरोध गरे जस्तो गरछु तिमी रिसाय जस्तो गरछु ई पुराना नेता को खास्सोई भरोसा गर्न त हुदोईन तर कुन नेता लाई भरोसा गर्ने सबै चोर छन
प्रचन्ड हाे सच्याउने काेसिस गर्छ न सच्य पछि छाेडे, आफ्नाे विशाल सक्तिमा गयाे अब प्रचन्ड न त के पि भ्रस्टचारिसङ्ग जाेडिन्छ नत भ्रस्टचारि कङ्गेस सङ्ग जाेडिन्छ उसलाई भभ्रस्टचारिहरुकाे मत्लब छै उ आफै सक्तिमान छ
तपाईंहरुकाे तमासा अति भाे कहिले यता मिल्ने कहिले उता यसलाई भनिन्छ राणिकाे राज्य कुर्सी काे स्वार्थ बाहेक अरु केही हाेईन ,याे देशमा सहि नेतृत्व गर्ने मानिस काे खाचो छ ,हजार राजा भन्दा त पहिला कै एक राजा ठि क थे याे देश त सहि थियाे।
ओली प्रचण्ड मिले रा स्वपा सभापति रबि छुट्छन।
प्रचण्ड ओली मिल्नु हुन्दैन ओलीसॅगा मिलेपछी ओलीको भ्रस्टचरको फयल कोले खोल्छा
मिले फेरि धोका हुन्छ।धोका मात्रहोइन ओलिको भ्रष्टाचारको दोष बोक्नु पर्ने हुन्छ।
भ्रष्टाचारीसङ्ग मिल्नुभन्दा प्रचण्ड 84 सम्म बाहिर बस्नु मै फाइदा छ!
84सम्म सरकार मा जानु हुदैन माओबादी बाहिर बसेर खबरदारी गर्नु पर्छ एक चोटी जनताले मौका देको छ सरकार मा जाने होइन जनताको घरमा जाने
यो समाचार बनाउने मान्छे बिदेशीबाट परिचालित भएको हुनुपर्छ ।
ओलि सङ्ग मिले प्रचण्ड गयाे कहिले नउठ्ने बाटाेमा हाम्राे प्रमुख बर्गदुस्मन एमाले नै हाे
Yes
याे ओलिकाे झाेलेले झुटाे न्युज दियकाे हाे भ्रस्टचारि चाेरलाइ बचाउन
मिल्नु नै राम्रो हुन्छ❤
मिल्दैमा अचम्म मान्नु पर्ने खुशी हुनुपर्ने र दुखी हनु पर्ने केहि छैन । पहिला पनि मिलेकै हुन् मात्र हैन वाम एकता पनि गरेकै हुन् । आखिर भयो के ?
रबि लामिछाने गृहमन्त्री भएको बेलामा भुटानी शरणार्थी र गिरिबनधु भ्रष्टाचारी हरुलाई कारबाही गरेर जेलमा कोच्ने दरले केपी ओली र देउवा मिलको सबै नेपाली जनताहरुलाई घाम जतिकै स्पष्ट रुपमा उल्लेख छ
नेपाली जन्ता को नजर मा झगडा गरेझै गरछन बेल्का सगै बसेर सक्सि खान्छन् यो राजनिती हो जन्ता ले बुज्दोईन्न जन्ता लाई उल्लु बनाउने १ टिर्पिक म तिम्रो बिरोध गरे जस्तो गरछु तिमी रिसाय जस्तो गरछु ई पुराना नेता को खास्सोई भरोसा गर्न त हुदोईन तर कुन नेता लाई भरोसा गर्ने सबै चोर छन
कुरो मिलेन ।
मिल्नु नमिल्नुको अर्थ छैन मिलिजुलि देश बनाउने होइन । कसरी मिलेर देश लुट्ने
प्रचन्ड हाे सच्याउने काेसिस गर्छ न सच्य पछि छाेडे, आफ्नाे विशाल सक्तिमा गयाे अब प्रचन्ड न त के पि भ्रस्टचारिसङ्ग जाेडिन्छ नत भ्रस्टचारि कङ्गेस सङ्ग जाेडिन्छ उसलाई भभ्रस्टचारिहरुकाे मत्लब छै उ आफै सक्तिमान छ
कस्को ईशारामा यो विश्लेषण तयार गरिएको हो र कि सिआईए ?
ओली संग मिल्नु भनेको विनासको भट्टीमा हाम फाल्न हो। मिल्नु हु।
Jaya ghantijaya youbaa
तपाईंहरुकाे तमासा अति भाे कहिले यता मिल्ने कहिले उता यसलाई भनिन्छ राणिकाे राज्य कुर्सी काे स्वार्थ बाहेक अरु केही हाेईन ,याे देशमा सहि नेतृत्व गर्ने मानिस काे खाचो छ ,हजार राजा भन्दा त पहिला कै एक राजा ठि क थे याे देश त सहि थियाे।
🙋🙋🙋
Yo samachar gaff matrai
जो जोसङग मिलेपनी ओलि देउवा र प्रचण्ड एउटाै उदेश्य देश लुतिखाने
अब केपिसङ्ग मिलेर सरकार बानाए भने प्रचण्ड सकिन्छन
बिदेशी खेताला को गनतन्त्र खै के खै के बूझ्न कठिन छ। 😂
Neta jati chepada rang badalne ani janata jati bheda... Hahaha😂😂😂
ठुलो दलका ठुला नेताहरु सबै जाना जनताका अगाडी झगडाको नाटक गर्ने भित्र भित्र लुट धन्दामा ब्यस्त हुने मिलेर खाने चोर नेताको रबैया अब जनताले बुझिसकेकाछ्न।
Chepara ko jaat
Fak news
त