कृष्ण धरावासीको निष्कर्ष: जीवन नियमित आकस्मिकता हो ! | Krishna Dharabasi |

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025

КОМЕНТАРІ • 95

  • @badrisapkota6850
    @badrisapkota6850 3 місяці тому +8

    शरणार्थी ,आधाबाटाे, पाण्डुलिपि, राधा, तल्लाे बाटाे जस्ता उत्कृष्ट कृतिहरू रचना गर्ने, यथार्थपरक सृजना गर्ने सरल स्वभावका धनी आदरणीय साहित्यकारकाे सुनीरहाैं जस्ताे अन्तर्वार्ता र टिकाराम सरकाे पात्र चयन र प्रस्तुती झनै प्रसंसनिय ।

  • @kumarkanchha5716
    @kumarkanchha5716 8 днів тому +1

    धरावासी सर को उपन्यास आधा बाटो अध्यान सकेर पाण्डु लिपी अध्यान गर्दै थिए मनमा कौतुहल थियोे कस्तो हुनुहुन्छ भनेर धित मर्ने गरि सर लाई हेरियो अनि संवाद सुनियो खुसि लाग्यो ।

  • @kamalasubedi1384
    @kamalasubedi1384 Місяць тому

    सारै मन पर्ने साहित्यकारलाइ साक्षात्कारमा सुन्न देख्न पाएॅ धन्यबाद टिकाराम सर

  • @dilushahik.c2324
    @dilushahik.c2324 3 місяці тому +13

    टिकारम जी लाई धेरै धन्बादछ कस्तो मन प,ेको मान्छे लाइ साक्षातकार गराईदिनु भयो कृण धाराबासी सर लाई वाहा का कृर्ति खोजि खोजी पढेको छु कति जिवित कति कनल्पनिक यथार्थलाई छुने

  • @bishweshwarkarmacharya4399
    @bishweshwarkarmacharya4399 3 місяці тому +1

    परिवर्तन माथि धरावासीज्युको धारणा प्रति मेरो १००% सहमति !!

  • @basudevsubedi3656
    @basudevsubedi3656 3 місяці тому +3

    मन छुने कृतिका सर्जक कृष्ण धरावासी सरलाई नमन तथा टीकाराम यात्री सरलाई धन्यवाद।

  • @kandelkiran
    @kandelkiran 3 місяці тому +1

    कृष्ण धरावासीका विचार र चिन्तन सुन्न पाउॅंदा धेरै खुशी लाग्यो। नेपाली समाजलाई अॅंध्यारोबाट उज्यालोतिर घुचेट्न तपाईं (टिकारामजी) ले खेल्नुभएको भुमिका पनि साह्रै प्रसंशनिय छ।

  • @dansurampoudel2598
    @dansurampoudel2598 3 місяці тому +1

    आहा कति रोचक अनि ज्ञानवर्द्धक अन्तर्वार्ता!👌
    विषयवस्तुको उठान् अनि पात्र चयन तरिका र क्षमता टिकाराम सरको अद्भूत! 🙏

  • @Suvigya7
    @Suvigya7 3 місяці тому +3

    सकारात्मक बिचारका धनी आदरणीय घरावासीज्यूलाई नमन 🙏🙏🙏🙏

  • @pralhadniroula6475
    @pralhadniroula6475 3 місяці тому +2

    मनपर्ने साहित्यकार। उहाँका राधा उपन्यास र झोला कथाले अमर राख्नेछ।

  • @jhalakacharya8196
    @jhalakacharya8196 3 місяці тому

    उहाँका सवै कृति पढेकाे छु।वालक हराएकाे निबन्ध पढेकाे रहेनछु।राम्राे लेखककाे हाे उहाँ।राधा उपन्यास वेजाेड छ।अश्वस्थामाकाे फरक सन्दर्भ कालजयी छ।

  • @gangabasnet1266
    @gangabasnet1266 3 місяці тому

    कृष्ण सरको अन्तर्वार्ता सुन्न पाएर धेरै प्रेरणा मिल्यो । अन्तर्वार्ता सुनेर धन्य भएँ ।

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali 3 місяці тому

    एकदमै यथार्थ अनुभवको चित्रण गर्नुभएको छ। मौरीलाई गोला भित्र के छ थाहा हुन्छ, तर हाम्रो हल्ला हल्ला र अहिले युट्युबको नसामा मात्तिएको देशमा एउटा लेखकलाई म लेखेर मात्रै जीविका पार्जन गर्न परिस्थिती सिर्जना गर्ने पाठकले हो। त्यो पूरा हुन, किनेर किताब पढ्ने अनि कपी गरेको किताब सम्प्रेषण नगर्ने गर्दा, हाम्रा लेखकहरू पनि मिलियनर जब बन्छन् अङ्ग्रेजीमा जस्तै, तब लेख्ने प्रेरणा मिल्छ। यो लेखन समाज सेवाजस्तो हुँदैन, एउटा किताब लेख्नु कमसेकम एक वर्ष समय दिनु हो, र त्यो अरू काम नगरी जब बिक्रीबाट मुनाफा मिल्छ, तब नयाँ पुस्ता व्यावसायिक लेखक बन्न सक्छन्। जसरी गुल्जार र अहिले भारतीय लेखकहरू लेखेर करोडौँपति भएका छन्, त्यस्तै संस्कृति, राज्य, र पत्रकारले पनि स्पेस दिनु पर्छ। धन्यवाद दुबै जनालाई 🙏🙏🙏🙏"

  • @jagdishadhikari1137
    @jagdishadhikari1137 3 місяці тому +1

    हाम्रो टिकाराम दाइलाई यो सम्बाद चाही आफ्नै बुवा या नजिकको व्यक्ति सँगै गरेको बार्ता जस्तो लग्यो होला है ? तेही भयर न आज टिकाराम दाइ बढी जस्तो सुनी मात्र रहनु भयको थियो.

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 3 місяці тому +1

    कृष्ण धाराबासीका सबै जसो किताब पढेको छु ।
    पढ्दा आनन्द लाग्छ ।🙏🙏

  • @sabinashrestha7413
    @sabinashrestha7413 3 місяці тому +1

    सान्दर्भिक बिषयमा सकारात्मक साेचका साथ भएको हजुरहरुकाे अनुकरणीय सम्वाद सारै राम्रो नमन हजुरहरुमा 🙏🙏❤

  • @sujatagautam2899
    @sujatagautam2899 3 місяці тому

    धेरै धेरै धन्यवाद , सबैको लागि उर्जासिल कुरा धेरै राम्रो छ।

  • @rajgiri7533
    @rajgiri7533 3 місяці тому +1

    निकै सुन्दर गहन छलफल।। निरन्तरता।।।।

  • @upendrarai1980
    @upendrarai1980 3 місяці тому +2

    आधा बाटाे एक उत्कृष्ट कृति हो।

  • @beenasharma4575
    @beenasharma4575 3 місяці тому +1

    मैले नबिराइ अध्ययन गर्ने लेखकमा बिपी कोइरालापछि कृष्णधारावासी सर सारै यथार्थपरक लाग्छ ! तर मानिस जहा आफूलाइ आत्मसंतुष्टी मील्छ तेही रमाएर बस्नु पर्छ हैन र ? यात्री सरलाइ धन्यबाद 🙏🙏

  • @winger_om
    @winger_om 3 місяці тому +1

    कृष्ण धरावासी र टिकराम यात्री - उहाँहरूको कथाजस्तै समृद्ध कुराकानी। हरेक मिनेट मन पर्‍यो!

  • @parudhami5234
    @parudhami5234 3 місяці тому +1

    आधा बाटो !पढे पछी अरु त फिक्का लाग्यो सारै मन्पर्यो big fan sr krishna

  • @saraswatikhanal2644
    @saraswatikhanal2644 3 місяці тому

    सारै राम्रो चीत्तबुझ्दो कुराको ऊठान 🙏🙏

  • @SaubhagyadipRai
    @SaubhagyadipRai 3 місяці тому +2

    अमर न्यौपानेको सेतो धरती,मा घर्ती,को कुरा लेखिंदा नेपालका भुजेल समुदायले उक्त पुस्तक जलाउने आन्दोलन गरेका थिए।सतार सन्थाल, का कुरा पनि त्यस्तै भएको हो।

  • @kalikapandey9340
    @kalikapandey9340 3 місяці тому

    उत्कृष्ट अन्तर्वार्ताको लागि धेरै धन्यवाद 🙏🙏

  • @manushidulal5699
    @manushidulal5699 3 місяці тому +1

    राधा उत्कृष्ट लाग्यो।

  • @merodaainepal2979
    @merodaainepal2979 3 місяці тому

    बुडा बाको कुरा सुन्दा कस्तो
    आनन्द आयो सारै मिठो लाग्यो 🙏

  • @06Himaloli
    @06Himaloli 3 місяці тому

    धन्यबाद सर , आकस्मिक मनको धोको पुर्याइदिनु भयो।

  • @bishalpoudel7683
    @bishalpoudel7683 3 місяці тому +1

    Sunum sunum lagda lagdai sakyo ta part2 chayo vanne haru hajir hum ta❤

  • @khilendraneupane4570
    @khilendraneupane4570 3 місяці тому +1

    अत्यन्तै राम्रो

  • @PunyaKarki-b9w
    @PunyaKarki-b9w 3 місяці тому

    सलाम छ यथार्थ विश्लेषणका लागि

  • @Honest611
    @Honest611 3 місяці тому

    सकारात्मक बिचार सत्य र यथार्थमा आधारित बहस खुशी लाग्यो ❤❤

  • @gyandharapanth7745
    @gyandharapanth7745 3 місяці тому

    उत्प्रेरक 🙏

  • @sonampalmo3840
    @sonampalmo3840 3 місяці тому +1

    Salute 🙏🏻

  • @kishorthapa6273
    @kishorthapa6273 3 місяці тому +1

    नमन ❤

  • @samaykhan3043
    @samaykhan3043 3 місяці тому +1

    Aadhabato is awesome noble

  • @nanunanu7483
    @nanunanu7483 3 місяці тому

    Kasto ramro kura garnu vayo sir le malai ta asadhayi man paryo.🙏🙏👏👏❤️❤️

  • @sureshkhdka
    @sureshkhdka 3 місяці тому +1

    कृष्ण धराबासिको कुरा सुन्दा निकै खुसी लाग्यो 🙏😍💜💚

  • @dilipsharma3878
    @dilipsharma3878 3 місяці тому

    साह्रै मज्जा आयो।

  • @parudhami5234
    @parudhami5234 3 місяці тому

    मेरो सबैभन्दा मनपर्ने साहित्यकार

  • @Thequietfern
    @Thequietfern 3 місяці тому

    krishna dharabasilai mero naman. uhahaka pustak haru jhola ani Radha ,aadha bato padeki xu pustak ko paxadi uhako photo dekheki thiye aja dekhna ra sunna paye yesko lagi dhanyabad Tika sir lai. ardhakatti padna maan xa bidésh ma xu nepal bata koi aauda koseli magaunu parla.Jay nepal nepali sahitya sadhai bachirahos.

  • @parshuniroula9380
    @parshuniroula9380 3 місяці тому +1

    आधा बातो❤❤❤

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 3 місяці тому +1

    हजुरको हरेक कार्यक्रम नछुटाई हेर्ने गरेको छु।

  • @laxmankhanal6686
    @laxmankhanal6686 3 місяці тому +1

    🙏🌹🙏मन पर्ने लेखक

  • @radhaadhikari6587
    @radhaadhikari6587 3 місяці тому

  • @hariadhikari6342
    @hariadhikari6342 3 місяці тому +1

    Hajurharuko sambad chitrakarshak xhha

  • @mohankrishnaghimire198
    @mohankrishnaghimire198 3 місяці тому

    पढेकाे छु।राधा,अाधाबाटाे,झाेला,मैले हिडेकाे बाटाे।अत्यान्त सर्जक मान्छे।उहाका सुरू दिन सुन्दा अाशु अाउछ।मन पर्छ।।

  • @nimoli4317
    @nimoli4317 3 місяці тому

    राम्रो

  • @khilendraneupane4570
    @khilendraneupane4570 3 місяці тому +1

    अत्यन्तै गर्भिलो बोली बोल्नु भयो मेरा मित्र

  • @sundardahal1220
    @sundardahal1220 3 місяці тому +1

    खासै साहित्य जोडिएन

  • @NathuramBudhaMagar
    @NathuramBudhaMagar 3 місяці тому +2

    कृष्ण धाराबासी ज्यूको लाल चुडी,आधा बाटो लगायत कृति पढेको छु |

    • @manjubimali7435
      @manjubimali7435 3 місяці тому +2

      लाल चुडी चै धराबासी ज्यु को कृति होइन है ल ।

    • @NathuramBudhaMagar
      @NathuramBudhaMagar 3 місяці тому

      @@manjubimali7435 माफी मागेँ है | "लालचुडी" त कृष्ण अबिरल ज्यूको पो हो त साँच्चै |

  • @prembhattarai4692
    @prembhattarai4692 3 місяці тому

    खत्रा 🎉

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 3 місяці тому

    नमस्कार दुबै जनालाई 🙏🙏

  • @manurasinga2190
    @manurasinga2190 3 місяці тому

    Krishna Dharabasi sir ko Naam lida matra pani jahile Aashu aaucha, mero muttu bitra ko writer ❤

  • @rushstalinchaulagain165
    @rushstalinchaulagain165 3 місяці тому +1

    अलि साहित्यलाई जोडेर विषयवस्तु केन्द्रित भएको भए अझ राम्रो हुनेथियो कि । धोको पुरा भएन यात्री सर ।

  • @Funnyvideo0382
    @Funnyvideo0382 3 місяці тому

    great idol 😢😢🙏🙏🙏

  • @ninamkulungkirat5526
    @ninamkulungkirat5526 3 місяці тому +1

    यो (राजेन्द्र लिङ्देनको) कुरो चाहिँ वर्गीय प्रश्न भयो, लेखक/अन्तर्वार्ताकार ज्यूहरु...

  • @mohanpantmanu6723
    @mohanpantmanu6723 3 місяці тому +1

    ❤❤❤

  • @kabitakb7397
    @kabitakb7397 3 місяці тому

    🙏🙏

  • @Yubrajkandel
    @Yubrajkandel 3 місяці тому

    सति प्रथा नेपालमा कहिले थियाे र अन्तय हुने।सब बेलायती साम्राज्यवादकाे प्राेपाेगाण्डा हाे।
    ८०, ९० वर्ष पुगेका हजुरबुवाहरूलाई सोध्नुहोस्।तपाईँहरूको हजुरआमा हजुरबुवा सति गएको देख्नुभयो भनेर सोध्नुहोस्। उहाँले भन्नुहुन्न छैन देखेको भन्नुहुन्छ।

  • @SitaRai-f2k
    @SitaRai-f2k 3 місяці тому

    Febret shahitekar dharabasi🎉🎉sar

  • @yubarajacharya9326
    @yubarajacharya9326 3 місяці тому

    ❤❤❤❤❤🎉🎉😊

  • @sushilasapkota7476
    @sushilasapkota7476 3 місяці тому

    🙏❤️✍️💐❤️🙏

  • @minrajgautam3108
    @minrajgautam3108 3 місяці тому +1

    मलाई मनपर्ने लेखक

  • @nimeshpokharel2645
    @nimeshpokharel2645 3 місяці тому

    🙏🌍🙏

  • @susmitakafle96
    @susmitakafle96 3 місяці тому

    radha kitab ekdam nai manparo❤️🥰

  • @NepalRajya
    @NepalRajya 3 місяці тому +1

    मलाई मनपर्ने साहित्यकार हुनुहुन्छ

  • @ryderhell3939
    @ryderhell3939 Місяць тому

    Tikaram yatri jii pasport laaee Rajdhani bhaninan chha kii.??

  • @radhatimalsina8904
    @radhatimalsina8904 3 місяці тому

    वास्तवमा,मान्छे इमान्दर हुन,श्रम गर्न,अरुलाई नछोइकन आफ्नो काम गरेर धनी हुन सबैको अधिकार छ। आफूलाई माक्र्सवादी ,लेनिनवादी,माओवादी र पूजीवादी केही भन्न नपर्ने रहेछ।

  • @ChakraRawal-s7g
    @ChakraRawal-s7g 3 місяці тому +1

    🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @khemsattya
    @khemsattya 3 місяці тому +2

    Fan of him, Good writer ! However, his definition of development seems orthodox.

  • @bharatsaud5620
    @bharatsaud5620 3 місяці тому

    कृष्ण धरावासी भनसुनबाट जागिर नपाएपछि बिदेसिने छोरालाई जस्टिफाई गर्न खोज्ने महान लेखक हुन् अनि देश उनले सोचेजस्तो राम्रो बनाइदिने ठेक्का कसको रहेछ सोध न ए पत्रकार !

  • @binodrijal7158
    @binodrijal7158 3 місяці тому +1

    झोला 😢😢😢😢 प्रति सधैं नतमस्तक हुन्छु ।

  • @jaruwaonline8651
    @jaruwaonline8651 3 місяці тому +1

    उहा नेपाल आउनु भएको छ र ?

  • @ShambhuTamang-t8d
    @ShambhuTamang-t8d 3 місяці тому

    Tikaram sir namaste🙏🏻
    Bhojpur District ma ek jana Teacher hunuhunxa. Uhako pani interview tapaile linu vayagajjab hune thiyo.

  • @mohanrai9825
    @mohanrai9825 3 місяці тому

    धाराबासी दाई कतै कसै को मा काम त गरिराख्नु भाको छैन ? यदि राम्रो कम्पनी तिर काम गरेको भए थाहा हुन्छ र एउटा कुरा रातो घाटी भन्नु नै यहा ठूलो बिभेद कारी शब्द हो कृपया यस्तो सब्द नदोर्याउनु होला यस बाट तपाई अमेरीकामा खासै भिजेको भन्ने पुष्टी हुदैन१००% तपाई तेलभिषावाला र कुनै बौधिक चहि देखिएन ल नेपालको होला !

  • @sitaramrai6314
    @sitaramrai6314 3 місяці тому

    राधा

  • @dildukhijantare4087
    @dildukhijantare4087 3 місяці тому

    तार्किक तर्क लागेन हाउ

  • @sumitztube
    @sumitztube 3 місяці тому

    गहन कुराकानी

  • @bibekchandthakuri_734
    @bibekchandthakuri_734 3 місяці тому

    बुडाले नेपाल देश प्रति वितृष्णा पैदा पो गर्दैछन् यार ।

  • @khadgajitlama6775
    @khadgajitlama6775 3 місяці тому

    no medicine has found of fool till today.

  • @sumangiri9819
    @sumangiri9819 3 місяці тому

    मन्डले

  • @ajaychamlagain6570
    @ajaychamlagain6570 3 місяці тому

    झ‍ोला ।

  • @ghalrai1916
    @ghalrai1916 3 місяці тому

    Tikaram ji ko bichar Kulman Ghising birudha ma sune pachhi uha jati badi jasto lageu malai, I don't like Tika since that time.

  • @bakhatbthapa5746
    @bakhatbthapa5746 3 місяці тому

    अत्यन्तै राम्रो

  • @krishnagautam012
    @krishnagautam012 3 місяці тому +1

    🙏🙏🙏🙏

  • @RamaThapa-g8n
    @RamaThapa-g8n 11 днів тому

    🙏🙏🙏🙏🙏

  • @Narendraraj-z3f
    @Narendraraj-z3f 3 місяці тому

    ❤❤❤❤❤❤

  • @homgurung7189
    @homgurung7189 3 місяці тому +1

    ❤❤

  • @kailashghimire7160
    @kailashghimire7160 3 місяці тому

    🙏🙏

  • @biplobkandangwa7983
    @biplobkandangwa7983 3 місяці тому

    ❤❤