लुकेको सम्बन्ध II Garo Chha Ho II Episode: 145 II April 10, 2023 II Begam Nepali II Riyasha Dahal

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Manaraj Shrestha
    Asst. Director : Riyasha Dahal
    Script Writer: Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Sanjay Lama
    Asst. Direction : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Anil K.C.
    Sound: Bihan Rijal
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (Mfu vae rae)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
    Artists:
    Begam Nepali
    Riyasha Dahal
    Sushil Pokharel
    Anshu Thapa
    Binod Rai
    Manaraj Shrestha
    Rajkumar Devkota
    Aakriti Neupane
    Karuna Shrestha
    Sudarsan Khatiwada
    Sarasowti Khatri
    © Bhatbhate Maila 2023
    Official UA-cam channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► UA-cam:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

КОМЕНТАРІ • 1 тис.

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 Рік тому +3

    भटभटे र पुतलिको अभिनय हेरेर हास्नुहुने कतिजना हुनुहुन्छ सबैजनालाइ नमस्कार ❤❤❤❤❤❤❤❤❤❤

  • @asimbista5169
    @asimbista5169 Рік тому +2

    भाग 1 देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ ?😊😊😊 यता हाजिर हुम त 🤘✋✋🙏🙏 स्वर्गको एक टुक्रा स्वर्गद्वारी 🏛️🛕 स्वर्गद्वारी बाबाले सबैलाई रक्षा गरुन 🙏🙏

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +27

    भटभटे र पुतलिको सुखका दिन देख्ना चाहाने साथिहरु जति यता हाजिर हुम त।

  • @bishaladhikari6418
    @bishaladhikari6418 Рік тому +20

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ हजुरको दिन शुभ र खुसिमय रहोस् मातारानीले हजुर अनि हजुरको परिवारलाई सधैँ कल्याण गरुन् । म्यान्मार देखि न्यानो माया सबै नेपालीहरूलाई❤❤

  • @suman_rana_official
    @suman_rana_official Рік тому +5

    जति हेर्यो त्यति मन मर्ने सिरियल गार्हो छ हो ❤❤

  • @omgrg-pj4md
    @omgrg-pj4md Рік тому +1

    यो सिरियल प्युठान का कति जना ले हेर्दै हुनु हुन्छ यता एक जुट हुनु त अनि सल्लाह गर्नु छ 😘😘

  • @amarlama335
    @amarlama335 Рік тому +6

    जस्ले मेरो कमेन्ट पर्दै हुनु हुन्छ भगवान ले कल्याण गरुन् 🙏🙏🙏

  • @Kanxa80
    @Kanxa80 Рік тому +3

    झन धैरै राम्रो लाग्दैछ। अझै राम्रो गर्दै जानू🙏🙏🙏

  • @aaditmagar4154
    @aaditmagar4154 Рік тому +43

    मलाई छुर्पी मितज्यु काे कलाले सारै हसाउछन।त्यसैले सदै हेरछु।🤣🤣🤣

  • @wronganswer143
    @wronganswer143 Рік тому +1

    सैले बोलाएर पनि न जाने अनि भट भटे माइला एपिसोड हेरी रहने को को हुनुहुन्छ यता हाजिर हुम त। ❤❤❤❤

  • @santoshbc2560
    @santoshbc2560 Рік тому +15

    भटभटे र गौथली को फेरी भेट हुने भयो अब खुसी लाग्यो आज को episode पनि राम्रो लाग्यो

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 Рік тому +16

    भाग १ देखि नछुटाई नियमित हेर्छु अझै सफलता सुभकामना छ। नछुटाई हेर्न को को हुनुहुन्छ यता लाईक गर्नुहोस् है 💓💓💓💓💓💓

  • @Hy_Son_MaGar
    @Hy_Son_MaGar Рік тому +7

    झन राम्रो राम्रो भाग आएको छ अझै बधाइ तथा शुभकामना छ र सम्पूर्ण गरो छ हेर्नु हुने लाई नयाँ वर्षको शुभकामना है ❤❤❤

  • @narayankhanal8230
    @narayankhanal8230 Рік тому +8

    अति उत्कृष्ट भिडियो अझै राम्रो हुदै जाओस् साथै नयाँ बर्ष को शुभकामना पनि सम्पूर्ण टिमलाई ।।

  • @मौसमरावत-ग1स

    यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏
    आउदै गरेको नया सालको शुभकामना छ

  • @jetleelimbu7631
    @jetleelimbu7631 Рік тому +1

    दामि छ है गाह्रो छ हो सिरियल संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Рік тому +6

    यो भाग को अन्त्य तिर को सिन दामी मन छोयो 😍😍

  • @sahitya_16
    @sahitya_16 Рік тому +2

    राम्रो छ है💖
    “गारो छ हो” मन पराउने र भाग 1 देखि नछुटाई हेर्ने जति यता हाजिर हम त l

  • @Kiranvlog.68
    @Kiranvlog.68 Рік тому +4

    जसजसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरुलाई भगवान ले सधैभ रक्षा गरुन् र अहिले सम्म गार्हो छ का सबै सिरिल हेर्ने जति यता उपस्थित हुनुहोस्

  • @Pradeep-17z
    @Pradeep-17z Рік тому +2

    याे सिरियल काे काे लाई मन पर्छ यता हाजिर हुम्त

  • @mayaacharya5868
    @mayaacharya5868 Рік тому +3

    नमस्कार म कोहलपुर बाट हो गारो छ भाग एक देखि नछुटाई हेरेको छु हजुर हरु लाई धेरै धन्यवाद ❤❤❤❤😂😂😂😂😂😂

  • @bishowkuwar4782
    @bishowkuwar4782 Рік тому +1

    नमस्ते म नेपालको हिरो आमा बुबाको पियारो अझै भन्नू पर्दा आउदै गरेको नया साल २०८० को सुभ कामना ल मेरो माया लाउने भा लाइक गर्दिनु ल

  • @Kuikelboy
    @Kuikelboy Рік тому +7

    म राजेश हमाल मलाई मायाँ गर्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु लाई नमस्कार.

    • @pembasherpa8190
      @pembasherpa8190 10 місяців тому

      😭😭😭😭😭😭😭😭😢😢😢😢😥😥😭😭💗💗

  • @jhalaksangam871
    @jhalaksangam871 Рік тому +1

    हल्दार बा यो सिरियल मा आयकोमा म खुशी छु।

  • @Mangalbishwakarma
    @Mangalbishwakarma Рік тому +3

    (गाह्रो छ हो )हरेक हप्ता हेर्न्ने गर्छु कथाले बिगत्ता को बाल love story देखौदा अजै best बन्नेको छ साथै पुतली संग भटभटे माईला कहिले भेट्ने हो यहीँ हुल्याम....?❤❤

  • @sumankatuwal974
    @sumankatuwal974 Рік тому +2

    यो सिरियल झन कडा बन्यो रिटायर हल्दार अनि उकुस मुकुस को सानो भाइ लाई नि देख्न पाइयो

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Рік тому +4

    यो सिरियल को नियमित दर्सक जति यता हाजिर हुम है त।

  • @singersandipofficial5561
    @singersandipofficial5561 Рік тому +1

    Garo xa episode 1 deakhi 145samma herna jati eata hazir hum ta

  • @avimanyumagar5166
    @avimanyumagar5166 Рік тому +15

    झन झन इन्ट्रेस्टिङ हुदैछ वाह👏👏👏👏👏सफलता को शुभकामना रियासा र बेगम जि लाइ अनि सम्पुर्ण टिम लाइ

  • @bishaladhikari6418
    @bishaladhikari6418 Рік тому +1

    भाग १ देखि भाग १४५ सम्म नछुटाई हेर्ने जति यता हाजीर हुम त 🙏🙏🙏

  • @fantasticfunnyboysachinmus6091

    कथा लेख्ने सबैलाई नमन🙏

  • @yogeshadhikari5640
    @yogeshadhikari5640 Рік тому +2

    मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ भने त्यो मन

  • @Educational_Platform1
    @Educational_Platform1 Рік тому +5

    भाग १४५ सम्म नछुटाइ हेर्नेहरूले लाइक गर्नुहोला।

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 Рік тому

    भाग १ देखि नछुटाई हेर्ने त म मात्र हैन हाेला

  • @nischalnischal6698
    @nischalnischal6698 Рік тому +4

    My favorite siriyal ❤😅😊

  • @manojthakuri1293
    @manojthakuri1293 Рік тому +1

    मूर्ति बाबु को अभिनय मलाई धेरै राम्रो लाग्छ उकुस मुकुस सिरेल देखिनै ❤❤

  • @Nistikaroka3459
    @Nistikaroka3459 Рік тому +9

    Eposide 1 dekhi hernu hune manuvab haru yeta hajir hum ta ani mero comment ma like hannu hai❤❤❤❤🎉

  • @Bimalakhattri-yw8nh
    @Bimalakhattri-yw8nh Рік тому +1

    यो सिरियल सधैं हेर्ने कोको हुनुहुन्छ

  • @bikramthapa9783
    @bikramthapa9783 Рік тому +7

    मैले यो सिरियल न छुटाई हेर्ने गर्ने गर्छु मलाई एकदम राम्रो लाग्छ । अझै राम्रो बन्दै जाओस् सुभकामना ❤🎉❤

  • @assishkumar1178
    @assishkumar1178 Рік тому +1

    मलाई एकदम राम्रो लागन्ने सीरीयल i Miss you all i love you all ❤️❤️❤️❤️❤️❤️❤️

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +12

    गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! सबै कलाकारहरुलाई नयाँ वर्ष २०८० सालको लागी अग्रीम शुभकामना ! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!

  • @purnachonbangfun
    @purnachonbangfun Рік тому +9

    Wow aayusha&murti ko Pani entry ❤️❤️❤️💑👌💋🙏

  • @lokendrahamal
    @lokendrahamal Рік тому +5

    गाह्रो छ सेरिल मन पराउने जति यता हाजिर हुन्नु❤❤

  • @sharadashrestha3145
    @sharadashrestha3145 Рік тому +2

    यो सिरियल मलाई त धेरै मन पर्छ र 1देखि अहिले सम्म हेरि रहेको छु

  • @Bharat_kusari
    @Bharat_kusari Рік тому +5

    भट्टे My Big fan
    👇

  • @BhawanaGurung-oc5ib
    @BhawanaGurung-oc5ib Рік тому

    आजको apsood सारै राम्रो लाग्यो ❤❤हल्दार दाइ संघ रक्सी खादा aafnoo बास्ताबिक कुरा फुस्केला कि जस्तो लागेथ्यो बेलैमा आफै बुध्धी पुर्याउनु vayo ❤अब त्यो मनिराज र् छुर्पी लाई त्यो गाउँ बाट निकाल्ने जुक्ति लाउनु पर्यो❤धन्नेबाद्🙏🙏❤️

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +5

    अती राम्रो कहानी को लागी सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @madanshahi7376
    @madanshahi7376 Рік тому +1

    भटभटे को चटक चाई मन् पर्छ मलाई है ❤

  • @khadkanepali8606
    @khadkanepali8606 Рік тому +10

    रिटार्य हवलदार आएपछि अब सबै केटी पटाउँछन😂😂गलबन्धीको पनि कहिल्यै लव नहुने भयो भटु पनि गाउँ नफर्किने भए 😂सबैका मनमा बस्न सफल गार्‍हो६ का सम्पूर्ण कलाकार हरुलाइ शुभकामना छ

  • @bhishanentertainment2057
    @bhishanentertainment2057 Рік тому +1

    कसम यो भटभते सिरियल भाग १४५ लास्त म पो सारै मन छ्यो सानोको फोटाेले मेरो मन छ्यो

  • @hukpaad.b.1025
    @hukpaad.b.1025 Рік тому +6

    Ukush mukush ko sano bhai hoina bhaiko acting dherai ramro xa from 🇭🇰🇭🇰🇭🇰.

  • @narajmalla8014
    @narajmalla8014 Рік тому

    भाग 1 देखी भाग 145 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ भारत बाट 🎉❤❤❤❤❤

  • @namratarai8943
    @namratarai8943 Рік тому +6

    सारै राम्रो episode सबै कलाकार लाई सुभ्स्कामना 🌺🎉🌺🌺🎉🌺

  • @PermbBk
    @PermbBk Рік тому

    जतिहेर्यो तेतिनै राम्रो छ सबै तिमलाई बधाइ छ

  • @punemagar2023
    @punemagar2023 Рік тому +4

    यक्दमै मन पर्छ मलाइ ❤❤

  • @manishkatuwal
    @manishkatuwal Рік тому

    सामाजिक जनजीवन मा आधारित नेपाली हास्य श्रृंखला गर्हो छ निर्माण गर्नु हुने तथा हेरेर वस्नु हुने सम्पूर्ण मा म मनिष कटुवाल को तर्फ बाट न्यानो अभिवादन 🙏🙏

  • @yamprasad9453
    @yamprasad9453 Рік тому +4

    सिरियल राम्रो छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ

  • @jagatsingh-tp4rz
    @jagatsingh-tp4rz Рік тому +5

    my favouriite serial garo chha

  • @khinakhati833
    @khinakhati833 Рік тому +9

    🇳🇵Bhatbhate ka khusi ka din dhekna chahana haru .🇳🇵
    Yeta hajir hum ta guys

  • @jagattamang5394
    @jagattamang5394 Рік тому +12

    My favourite serial number 1❤❤❤❤❤

  • @harkarajrai7762
    @harkarajrai7762 Рік тому +5

    ❤❤❤❤ गाह्रो छ का सम्पुर्ण युनिट लाई सफल्ताको कामना साथै देशभित्र तथा बाहिर कुनाकन्दरामा रहनु भएका समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु लाई पनि हार्दिक धन्यवाद तथा नमन।

  • @gangapathak385
    @gangapathak385 Рік тому +3

    राम्रो अति नै राम्रो छ हो सम्पुर्ण टिम लागि सफलता को सुभकामना ❤️❤️❤️❤️❤️❤️

  • @sathibhaientertainment
    @sathibhaientertainment Рік тому +8

    my favorite serial

  • @poojabista7801
    @poojabista7801 Рік тому +2

    Nice wow damii xa ho 🥰🥰🥰🥰🥰😂💕💕💞💞💞💞💞💋💋💋👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌✋✋✋✋👌👌👌👌👌👌

  • @niramagar7254
    @niramagar7254 Рік тому +13

    My favorite sirial❣️❣️❣️

  • @msnmatrika3258
    @msnmatrika3258 Рік тому

    सबैले रवि लामिछानेलाई जितौं यो देशको प्रधानमन्त्री बनाऊ देशको विकास गरौं
    जया नेपाल

  • @laxmanrokaya-xx8iw
    @laxmanrokaya-xx8iw Рік тому +3

    Maile ni vag 1 deki naxutai herako xu😂😂😊

  • @tejasbishahithakuri
    @tejasbishahithakuri Рік тому +1

    मलाई असाध्यै मन पर्ने भतभते माईलाको सिरियल

  • @Archana-paneru
    @Archana-paneru Рік тому +3

    नमस्ते🙏शुभकामना 🎉🎉🎉 सम्पुर्ण गारो छ हो टीमलाई धेरै धेरै माया साथमा म मोडल अर्चना पनेरुलाई 👍️ हजुरहरुले धेरै धेरै माया साथ सपोट गर्नु हुनेछ भन्ने आसा राखेकि छु धन्यवाद !! ❤️❤️🙏

  • @sathibhaientertainment
    @sathibhaientertainment Рік тому

    याे सिरियल हसिलाे र रसिलो छ एक्दम राम्रो लाक्छ

  • @tejubk2054
    @tejubk2054 Рік тому +5

    धन्याबाद सम्पूर्ण कला कार हरु लाई । धेरै राम्रो लाग्यो ।

  • @himalmagar250
    @himalmagar250 Рік тому +1

    Namaskar molai yo serial yekdam man parxa rw nauxutyae herne pni garxu yesai gari agadi baddhai janu agrim suva kamana xa ❤❤❤❤😊😊😊🏵️🌹🌷🌼🌻🌼🌻🌻🌺🌺🦂🥀💐🌻🌷🌾🌵🌴🌴🌿🌷🌷🌷🌷🌷🌷🌹🌹

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 Рік тому +12

    Dherai Raamro Episode Bhatbhate +++Herana Tyaha Risutni ....Sabai Team 👌🏻👌🏻👌🏻👌🏻👍🏻👍🏻👍🏻👍🏻💕💕💕💕💕

  • @mishrakafle9642
    @mishrakafle9642 Рік тому

    भटभटे मन पर्ने जति यता हाजिर हुनुहाेला

  • @kiranrasaili1687
    @kiranrasaili1687 Рік тому +8

    Niceee

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 Рік тому +24

    One of the best nepali comedian serial Gahro chha ho👌

  • @dhansing6392
    @dhansing6392 Рік тому

    गार्‍हो छ हो अब आर्को भागको प्रतीक्षा मा कोको हुनुहुन्छ यता हाजिर हुम त

  • @laravTamang-ri8ft
    @laravTamang-ri8ft Рік тому +5

    My favorite ❤💕💕💕💕💕❣️😘💕💓💖💞🎀🌹

  • @Roshanmalla12
    @Roshanmalla12 Рік тому +1

    Malai garo xa yekdam man parxa malai garo xa kaile Aauxa vanera parkhera basira hunxu my love you garo xa❤❤❤

  • @Queenvlogs69
    @Queenvlogs69 Рік тому +4

    धेरै राम्रो छ 😍😍😍

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 Рік тому +1

    My fevrete सिरियल गारो छ हो 👍🙏🇳🇵❤️❤️❤️

  • @dipeshbipsan3237
    @dipeshbipsan3237 Рік тому +5

    My fevuret seril ❤️❤️❤️❤️❤️

  • @puskalsharma293
    @puskalsharma293 Рік тому

    अाहा सार‌ै राम्राे सिरेल यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ 💯💯💯❤️🇳🇵

  • @sabitakhadka355
    @sabitakhadka355 Рік тому +3

    Yauta part pani na chhutai herako ❤

  • @neerazsudhakar206
    @neerazsudhakar206 Рік тому +1

    अति धेरै राम्रो छ सिरियल आगामी दिन मा पनि धेरै भाग हेर्न पाम बेस्ट अल टीम

  • @ghalrai1916
    @ghalrai1916 Рік тому +6

    Garo serial ramro xa, Rihasha, Bhatte ra kanchhi aayeko role ko katha nikai
    Interesting hudai gayeko chha, kathale naya mod lidai gayeko le so
    fashionating me, thanks la.

  • @rurusagar3407
    @rurusagar3407 Рік тому

    मुर्ती भाइ लाई देख्न पाइयो एक भबिस्य को होनार कलाकार हुन्छौ मुर्ती भाइ तिम्रो अभियान सारै मन पर्छ

  • @dipaksingh6960
    @dipaksingh6960 Рік тому +5

    heart touches video

  • @sugamxettriprabu4133
    @sugamxettriprabu4133 Рік тому

    रबि प्रधानमन्त्री भयको हेर्न चाहने जति यता हाजिर हुम त🙏🙏

  • @karanparya8970
    @karanparya8970 Рік тому +14

    My favourite serial 🥰♥️

  • @dhansingh5099
    @dhansingh5099 Рік тому +1

    धेरै राम्रो छ गार्हो छ मलाई

  • @alliedfoam2921
    @alliedfoam2921 Рік тому +4

    gauthali and saya looking beautiful.

  • @amarsingsing6886
    @amarsingsing6886 Рік тому +1

    आहा कति रमाइलो सिरियल बदाइ छ ❤❤❤❤❤

  • @manishabhandari9813
    @manishabhandari9813 Рік тому +11

    Xurpi ko acting wow 😂🎉

  • @rohantamang6833
    @rohantamang6833 Рік тому +1

    यो अन्तिम्को चेइ खुसी लाग्यो साची भेट हुन्छ कि नाइ त्यो चेइ बुज्न सकिन

  • @ashokboharavlog
    @ashokboharavlog Рік тому +4

    Nice video 👍😊😊👍😊👍👍

  • @binodgc8709
    @binodgc8709 Рік тому

    यो सिरियल मैले सुरुदेखि हेर्दै आएको छु।यो सिरियल मनपर्छ।

  • @sitabaraili3531
    @sitabaraili3531 Рік тому +5

    Your video is very nice 👏🎈♥️🎉

  • @hangamgole2971
    @hangamgole2971 Рік тому +2

    ❤❤❤❤लास्ट मा भावुक बनायो एकदम राम्रो लाग्यो 😊

  • @hemantchunarachunara8181
    @hemantchunarachunara8181 Рік тому +14

    Nice serial