भट्भटेको समाज सेवा II Garo Chha Ho II Episode: 135 II Jan. 30, 2023 II Begam Nepali II Riyasha Dahal
Вставка
- Опубліковано 4 жов 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manaraj Shrestha
Asst. Director : Riyasha Dahal
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Lama
Asst. Direction : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Dipak Rayamajhi
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (Mfu vae rae)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
Artists:
Begam Nepali
Riyasha Dahal
Sushil Pokharel
Anshu Thapa
Binod Rai
Manaraj Shrestha
Rajkumar Devkota
Aakriti Neupane
Karuna Shrestha
Sudarsan Khatiwada
Manohar Bhandari
© Bhatbhate Maila 2023
Official UA-cam channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► UA-cam:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
भट्भटे को परिवार धनी भएको अझै प्रगती गरेको मन पराउने को को हुनुहुन्छ्🙏🙏
राम्रो धेरै राम्रो लाग्यो बधाई साथै शुभकामना सम्पूर्ण लाई रिस उठनी ❤गाह्रो छ हो ❤
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्। ❤
Sakigoni aauna pryo hajur
P
)
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको कल्याण होस् जय नेपाल
HPPY🎉😢😮😅😊❤😂
गल्बन्धी jiu को छुर्पी मिज्जु चै सधै
आउनु पर्यो है big fan🙏🙏🙏
पुतलिको सुखका दिन शुरु भएको छ। भटभटे र पुतलिको जोडि मिलेको देख्न चाहाने साथिहरु यता हाजिर हुनुहोला है।
नेपाली कला र संस्कृतिलाई विश्व सामु पर्याउन (Garo Xa Ho) ले निकै नै राम्रो भूमिका खोलेको छ.. म गिविन मगर काे तर्फबाट सम्पूर्ण दर्शकहरु (Garo Xa Ho) लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा गर्दछु 🙏🙏🙏🙏❤️❤️❤️
राम्रो कहानी को लागी सबै कलाकार हरु लाई धेरै धेरै धन्यवाद तथा शुभकामना छ।
गारो छ serial नछुटाई हेर्नेले जतिले यता हाजिर गारौं_ धन्यवाद
गाह्रो छ हो
सफल टाको सुभकामना सम्पुर्न team gaaro chha ho 💕💕
मलाई एक दम मन् पर्ने सिरियल भनेको यो एउटा गारो छ मात्र हो सफल्ता को सुभकामना सम्पूर्ण टीम लाई
निकै राम्रो काम भट्टेको बधाई छ सम्पूर्ण टिमलाई
हामीले जतिनै कमाए पनि साधारण भएर जिउने। अनि संयोकै संयोकले भरिएको घटनाहरु ठीकै हो कोही बेला यस्तै हुन्छा। बधाइ छ सम्पूर्ण कलाकारहरुमा। समाजलाई सही सन्देश दिमे यो हास्य श्रृखला अझैं निखारिन्दै र प्रगती गर्दै जाउन भन्ने शुभेच्छा र शूभकामना छ।
नमस्कार सबैलाइ गाह्रो छ हो हेर्ने सबैलाइ । आशा छ यो मेसेज जस्ले पड्छ उहाँहरु सबैको भगबानले रक्षा गरून् 🙏🙏
धेरै राम्रो सिरियल ❤️
सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।
🙏🙏🙏
नेपाली कला र संस्कृति लाई विश्व सामु परिचित गराउने हास्य श्रृंखला गारो छ हेर्नु हुने सम्पूर्ण मा मेरो तर्फ बाट न्यानो अभिवादन।
अर्को हप्ताको पर्खाइमा बस्नेहरू एटा हाजिर हुनुहोस् है हजुर 🤟
धेरै राम्रो छ गाह्रो छ टिमलाई मेरो शुभकामना छ ❤️🙏
धेरै राम्रो छ ❤️ यो सिरियल म नछुटाई हेर्छु
भटभटे धनी भएको सपना मा होकी झै लाछ😅😂❤️❤️❤️
Riyasha dd को acting सारै मन पर्छ 😘
Puttine man parxa
Team Garo Chha sabai ko Jaya hos ❤ 😍 💖 🙏 💖
🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥🏥
My favorite😍❤❤ Rayasha Didi ❤Aru kash lai man parxani ♥🥀🌷
रियासा लाई मन पराउने कोको हुनुहुन्छ यतातिर खुरुखुरु हाजिर हाउ त्👌🌹
गाह्राे छ हो! कार्यक्रम सधै नै राम्रो नन्दै आईरहेको छ तर आजको लास्टको पार्ट अति उत्तम लाग्यो!
भट्टेकाे सुखका दिन दृेरन चाहने जति यता हाजिर हुम त ।❤️
भाग १ देखि १३५ भाग सम्म नछुटाई हेर्दै अाएकाे छु काे काे हुनुहुन्छ भाग १ देखि १३५ भाग सम्म नछुटाई हेर्नुहुने हाजिर गराै😘😘❤️
My favourite serial garo chha ho serial wow dherai ramro congratulations all team lai❤️❤️❤️❤️❤️❤️❤️🌹😘😘🙏🙏🙏
आहा रमाइलो सिरियल बदाइ छ सबै टिम लाइ
5:23 5:36 अत्यन्तै राम्रो छ कार्यक्रम । सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा न्यानो अभिवादन । सधै देश र जनताको भलोको लागि लडिरहनुहुने छ ।😍😍
Garo chha is another most popular serial of Nepal . And All character are also Famous . It related to the people character . And it's helps to inform about what happening wright now. So we can get more knowledge. We have to support this serial . Complete 60k like in this episode. May be completed. Best of luck of Garo chha ho team . And keep it up.
सफलताको सुभकामना छ सबै टिमलाई
Fav character of this serial, GALBANDI KAKA...His hilarious dialogue 'Pani pet ma pank ki pank diyum...ani aaile gala ma patanga diyum'...
विशेष कथामा आधारित रहेर सबैको अभिव्यक्त साच्चिकै दर्दनाक छ 💚 निरन्तर तपाइहरुको साथमा छु 🙏🙏
गारो छ हो
Serial हप्तामा दुई चोटि hernnu पायो भने राम्रो हुनेथियो सिक्किम बाट
राम्रो छ हो सारै राम्रो छ हो अति नै राम्रो छ हो 🥰🥰🥰👌👌👌👌
bhatte ko sangharsaha dherai xa yo level samma aaipugna ajhai pragati ko aubhakamana pyuthami thito 👍️👍️❤️❤️
सरस्वती खत्रीको पहिलो इपिसोड मै उत्कृष्ट अभिनय, हार्दिक बधाई ।।
My favorite beautiful Serial garo xa ho Congratlations all teem love you all and i like you both🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️Quit Couple your to❤️❤️
ल बबल छ हाेसियार सिरियल परिवार सधै स्वगत गर्दा छ।
Nepal ko no 1 sriayal🙏🙏🙏❤️❤️❤️❤️
बल्ल भटभटे दाई धनि भयको देख्न पाइयो म भाग 1 देखि नछुटाई हेरिरहेको छु im a big fan भटभटे dai
सम्पुर्ण लाई बधाई तथा सफल त शुभकामना सब टिम्लाई
जस्ले मेरो कमेन्ट पढदै हुनुहुन्छ उहाँहरुको कल्याण होस्।
Hi darling 💗💗💗😘
सुरु भय देखि अहिले सम्म कुनै भाग नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर गरम्🙏
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ
अाहा सारै राम्राे सिरेल यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ 💯💯💯💯🌹❤️🇳🇵
निकै उत्कृष् र रमाइल्लो ससिरियल का लागि बेगम र रियारियासाला सम्नान च्ग
मेरो कमेन्ट् लाइक गर्ने को सँदैब भगवानले रक्षा गरुन्
गारो छ तिमलाई बिसेशगरि धन्ने वाद छ मेरो ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
Brother sooting garna dhading aaunu haii Mero full Sapport xa❤️🔥🔥💕💕💕💕💕💕🥇💕🔥🔥🔥🔥💕💕
गारो छ ले सकिगोनी बल्छी धुर्बे भन्नेको सिरेल सिकाइदियो यार्😀😀❤️❤️मेरो वेस्ट सिरेल
आज सम्म नछुटाइ हेरेको छु अत्यन्तै मन पर्छ भटभटेको याक्तिङ धेरै मन पर्छ
Best Siriyal garo chha ho malai man parne jati like comment share gardinu hola
My favorite serial garo xa ho ho
My fevrete सिरियल गारो छ हो 👍👌🙏🇳🇵🥰
Hamro pyuthan ma pani garo xa ho ko shooting vairaxa ekdam khushi lagyo 🖤😊
भाग 1 देखी भाग 135 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ भारत बाट
भट्टे दाइकाे दुख हेन मलाई मनपर्छ । 😀😀😀😀😀😀😀😀😀
Garo xah is the one of the most popular serial in nepal💗 Love you all garo xah team❤
good
Very good episode, new tension for Bhatbhate.
My favourite seriyal ♥️💞🥰
नयाँ कलाकार संग नयाँ सामाजिक कथा बस्तु दामी ।
My favourite serial ❣️❣️❣️🙏❤️🌹
भटभटे माइलो समाज सेवा लाग्दा
पुतली बनिन भिलेन दामी छ है गाह्रो छ हो संपूर्ण कलाकार युनिट टिम लाई धन्याबाद छ साउदीबाट हेर्दै
Lost of love team garo chhaa 💗😚❤️
Ekdam sabai Vanda man parne siriyal 👍👍👌❤️❤️❤️❤️❤️
भट् भट्टे दाई को डांस दामि छ हजुर
Best serial😘😘
Dear Riyasha! you are the most admirable girl in my lifetime. Promote your career
To the big screen.
Always a welwisher .
पुतली र भटभटे खुशी भाको देख्ने चाहने सब यता हाजिर हम है साथी
भट्टेका पुतली फ्यान यता🙏🙏🙏
❤❤❤very good series
सारै राम्रो लागछ गाह्राे छ सिरियाल टिम सबैलाई सफताको शुभकामना
छुर्पी मिज्जु आउनु भय छ खुसी लाग्यो अब निरन्तर छुर्पी मिज्जु लाई ल्याउनु पर्यो 🙏🙏🙏🙏🙏
यक दम राम्रो छ गारो छसिडिल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌👌💖💖💖💖
AreAir🎉🎉🎉🎉🎉🦄🦄🦄❣️🎉🎈🎈🎈🎈🎈🎈🎈🎈❤️❤️💗💗💗💗🤗🤗🤗🤗
Jhorle namaste 🙏🙏❤️❤️ super comedy siryall
धेरै राम्रो सिरियल लु बधाई छ साथै बेगम दाई लाई जन्म दिनको शुभकामना धेरै धेरै 🙏🎂🎂🎂🎂🎂🎂🎂
सिरियल राम्रो छ नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
मेरो कमेन्ट पर्द्नु हुने को परिबारजन मा सुख शान्ति ले भरियोस
नया अनुहार को राम्रो अभिनय लाग्यो ! भट्टु को यो नम्मर 1 सिरियल धेरै राम्रो ! हरेक एपिसोट मा अब के हुन्छ होला भन्ने उस्सुक्ता ! बेगम जी अजै प्रगति गर्नु! प्युठान एक्सप्रेस
लौ है आयो भटटु र रिस उठनि एकदमै राम्रो लाग्छ
छुर्पी मीत ज्युको फ्यान जति यता 😀😀
Nice
Garo xa man parne jatile like yata
My favorite serial ❤️❤️
जस्ले मेरो कमेन्ट पड्दै हुनुहुन्छ भग्वान ले उहा को कल्याण गरुन🙋🙏😔
Bijuwar bajar is love❤️
कती सुन्दर फूल जस्तो
संदेश मुलक कार्यक्रम
Garo cha ho
पुतली र भ्ट्टुकाे ठूलो समर्थक म
सुरिदेखी हेरेको छु,कस्तो अर्गानिक होके भटभटेको एक्टिङ पनि भ्वाइस पनि,
भटु र रीयस लाई धेरै धेरै धन्यवाद छ
Nice dherai ramro xa.......
भटे र पुतली धनी बको देखेको राम्रो सबै एता हजिर हुनु होला 🙏🙏🙏
धेरौ राम्रो प्रस्स्तुति
My fabret couple 👫 b+R jodi 1👌👌❤️❤️🙏🙏
Sarai ramro xa hou siriyal tw dharai man parxa maliiii 💗
पर्खिरा थिए बल्ल आइपुग्यो😂 favourite 😍
This serial has won the people's 💜❤️💜❤️,very nice and romantic,all artists are best
I love this serial 🥰🥰🥰🥰
Wow
👇️👇️
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! श्रीस्वस्थानी कथाको व्रतको शुभकामना! २०७९ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई सहिद दिवसको हार्दिक मङगलमय शुभकामना! जय होस! जय नेपाल! गार्हो छ हो तथा भटभटे माईला परिवार!
पुतलिको फेन जति यता हाजिर गरौं।
Kina putti khanalaii