खोल्यो पोल | Garo Chha Ho | Episode: 157 | July 3, 2023 | Begam Nepali | Riyasha Dahal

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Manaraj Shrestha
    Asst. Director : Riyasha Dahal
    Script Writer: Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Rahul Rai
    Asst. Direction : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Anil K.C.
    Sound: Bihan Rijal
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (Mfu vae rae)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Riyasha_Dahal #Bhatbhate_Maila #Garo_Chha_Ho
    Artists:
    Begam Nepali
    Riyasha Dahal
    Sushil Pokharel
    Binod Rai
    Manaraj Shrestha
    Rajkumar Devkota
    Aakriti Neupane
    Karuna Shrestha
    Sudarsan Khatiwada
    Sarasowti Khatri
    Manohar Bhandari
    Saya Bhandari
    © Bhatbhate Maila 2023
    Official UA-cam channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► UA-cam:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य UA-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

КОМЕНТАРІ • 1 тис.

  • @amarlama335
    @amarlama335 Рік тому +645

    भट भटेलाई चाडै देख्न पाउ भन्ने जति यता हाजिर गारौं तपाईले चाहेको कुराहरु पूरा हुँदै जाउन ❤❤❤❤😀🙏🙏🙏

  • @kaleketom
    @kaleketom Рік тому +26

    भट्भटे का खुसीका दिन हेर्ने जति हाजीर हुन है❤❤❤❤❤❤

  • @aarohikc2825
    @aarohikc2825 Рік тому +186

    भटभटे र पुतली नभय सिरियल नै खल्लो भो छिटो आउनु पर्यो ❤

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +139

    बिदेशी सिरियलहरु हेर्नू भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ सबै कलाकारहरुलाई सम्मान गरौं 🙏🇳🇵❤️

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Рік тому +96

    गारो छ हो सिरियल भाग १ देखि नछुटाई हेर्ने को को हुनुहुन्छ।💛💛💛💛💛💛💛💛

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Рік тому +71

    मेरो सबैभन्दा मनपर्ने सिरियल गारो छ हो ❣️❣️❣️

  • @rojinamahatara4508
    @rojinamahatara4508 Рік тому +51

    गारो छ हो सिरियल लाई माया गर्ने जति यता हाजिर हुम त ❣️😭🖤🖤😘😘😘😘😘

  • @dipakdhakal375
    @dipakdhakal375 Рік тому +108

    भटभटे बिना सिरियल नै खल्लो भयो😢
    ❤miss u bhattu😮

  • @kingsanjay7055
    @kingsanjay7055 Рік тому +45

    भटभटे बिनाको यो सियल नुन बिनाको तरकारी जस्तो छ❤❤

    • @khusmakartiwari5299
      @khusmakartiwari5299 Рік тому

      Sahi

    • @Adhunathapa341
      @Adhunathapa341 Рік тому

      Ho hunata,k karnu ta samaye anusar j hunxa tei garera chalnu ta paro.tesaile putali ra vatvatey maila nahuda pani sap jana le herera sath dinu hola.

  • @Balan_Saha1.6M
    @Balan_Saha1.6M Рік тому +125

    बिदेशि सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौँ , कलाकार लाई सम्मान गरौँ ।

  • @Manoj_kc_official
    @Manoj_kc_official Рік тому +81

    यो सिरियल हेर्ने सबैलाई सधैं भगवानले रक्षा गरून् सबैको जय होस ❤ 🤚🙏🇳🇵

  • @raisampang2115
    @raisampang2115 Рік тому +22

    गारो छ नेपाली सिरियल को टिम लाइ धन्यबाद दिदै नयाँ नयाँ प्रस्तुति लिएर आउनु होला। गारो छ को पर्खाइमा रहनु हुने जति हाजिरी यता 😂😂😂😂😂

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 Рік тому +34

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

    • @Pakhuwavlogs
      @Pakhuwavlogs Рік тому

      नेपाल फर्केर आउनुनी अब नेपालमा मान्छे सबै विदेश लागे गाउमा बस्ने कोहि छैनन

  • @kantheshworofficial1857
    @kantheshworofficial1857 Рік тому +2

    हामि सम्पूर्ण नेपालीले अाफ्नै मौलिक पन भएकाे नेपालि सिरियल कमेडि गित चलचित्रलाई सबैले सधैं माया गर्ने गरौ🇳🇵

  • @amritsunarofficial5027
    @amritsunarofficial5027 Рік тому +2

    भटभटेले चाड‌ै न्याय पाउनु पर्छ भन्ने काेकाे हुन्छ यता हाजिर हुम त❤❤

  • @sabitanepal32
    @sabitanepal32 Рік тому +5

    भटभटे र पुतली बिना को सिरियल के हेर्नु भटभटे पुतलि न आए सम्म हेरदिन म चाहि😢😢

  • @Nimvlog07
    @Nimvlog07 Рік тому +2

    गारो छ हो सीरियल लाई माता गरने जती यता हाजिर हुम त ।।❤❤

  • @chandrawatidahal237
    @chandrawatidahal237 Рік тому +7

    रियासा दिदी पनि आउनु पर्यो के अझै रमाईलो हुन्छ सिरियल हेर्न

  • @AmisLife24
    @AmisLife24 Рік тому +2

    भाटे रा पुतली नभए पछी यो सिरेल नैई नरमाइलो हुनेरहेछ।।❤❤❤❤

  • @bhimpurbeli5503
    @bhimpurbeli5503 Рік тому +4

    भटभटे नहुदा पनि कन्टिनिउ गर्नु भएको छ धन्यवाद टिम लाइ ।

  • @roamingwithsunil
    @roamingwithsunil Рік тому +1

    Garo Chha Ho भाग १ देखी नछुटाई हेर्ने को को हुनुहुन्छ।💜🖤💚

  • @ranjitarsharma
    @ranjitarsharma Рік тому +7

    भटु र पुताली लाई धेरै धेरै धन्यवाद छ ❤

  • @Divyasaud
    @Divyasaud Рік тому +1

    पुतली र भटभटे नभएको राम्राे लागेन😊😊

  • @NKbroda
    @NKbroda Рік тому +6

    यो सिरियल मा मलाई सबै भन्दा मन पर्ने चै छुर्पी हो है🥰😍
    छुर्पी को लागि❤️❤️❤️

  • @NagarikHD
    @NagarikHD Рік тому +1

    गारो छको पर्खाइमा बस्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनु त

  • @hamro.channel
    @hamro.channel Рік тому +33

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौ नेपाली कलाकारलाई सम्मान गरौं ❤️❤️🇳🇵❤️❤️

    • @amarlama335
      @amarlama335 Рік тому

      😢बिदेशी सिरीयल तिमिले हेर्छौ र कस्तो नचाईदो कुरा गरेको

    • @hamro.channel
      @hamro.channel Рік тому

      @@amarlama335 nai herdenaa

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +2

    अाहा सारै राम्राे सिरेल गाराे छ यश सिरेल मा जाेडिनु हुने सम्पुर्ण लाई बधाई छ 💯💯🇳🇵❤️🌹

  • @durgaoli74
    @durgaoli74 Рік тому +3

    bhatbhate chito aaunu paryo serialma❤❤❤😢😢😢😢

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +2

    भटभटे नहुदा अलि खल्नो हुदोरहेछ सबै लाई सम्मान छ जय नेपाल

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Рік тому +4

    हरेक हप्ता आउने सिरियल (गारो छ।)भाग एक देखि नियमित हेर्ने साथीहरु सबैजना यता हाजिर हुनु ल ❤❤❤❤

  • @psixtmusic1731
    @psixtmusic1731 Рік тому +1

    गारो छ सिरियल मन पराउने जति एता हाजिर हुम त!❤❤

  • @sanatkumar41
    @sanatkumar41 Рік тому +5

    छुर्पीको बोली र शैली साह्रै फोहोरी देखिन्छ ।

  • @MAHARA_kazi
    @MAHARA_kazi Рік тому +1

    भट्भटे का सुख का दिन को को हेर्न चाहानु हुन्छ ❤❤❤❤❤❤

  • @sapnarana3869
    @sapnarana3869 Рік тому +6

    भटभटे र पूतलि बिना त हेर्न मजा नै आयन ❤❤❤

  • @Lok.Rmagar
    @Lok.Rmagar Рік тому +64

    म रोल्पा बाट मोबाइल डेटा लिएर भएनी यो सिरियल हेर्ने गर्दछु , मलाई अति रमाइलो लाग्छ , समपुर्ण तिमलाइ हार्दिक बधाई छ।❤❤❤

    • @gyanindrakc9306
      @gyanindrakc9306 Рік тому +2

      तिमलाइ हैन सर टिमलाइ हो रोल्पा कुन ठाउँ होला

    • @buddhichaudhary7071
      @buddhichaudhary7071 Рік тому +1

      😊😊

    • @ashoksubedi8363
      @ashoksubedi8363 Рік тому

      yyrhgggdhgdg🎉🎊🎁🎁jrhrhyryr🎁🤺🏇🌍️🌍️🌎️🌏️🌐🗺️🗺️🇳🇵🏁🚩🏴🎌🇦🇪🇦🇫

    • @thagendrak.c.9182
      @thagendrak.c.9182 Рік тому

      भट भटे भाई आउनु परो

  • @sarmilamalla282
    @sarmilamalla282 Рік тому +3

    भटभटे lover❤❤ yeta aaunu❤ like garna

  • @StarTechnologi
    @StarTechnologi Рік тому +1

    आहा सारै उत्कृष्ट प्रस्तुति ❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤

  • @ManishaKandel-r8d
    @ManishaKandel-r8d Рік тому +6

    भटभटे र सुन्तली नभएर नुन बिनाको तर्कारि जस्तै भयो ❤️❤️

    • @skchhetri4890
      @skchhetri4890 Рік тому

      Suntali hoina hjr putali ho

    • @Adhunathapa341
      @Adhunathapa341 Рік тому

      Aaunu hunxa k paxi aile putali ra vatvatey maila navaye pani herera sath pupport garau.

  • @monnasubba5259
    @monnasubba5259 Рік тому +2

    Maile pani kunai episode sodeko xaina my favorite serial

  • @Asidegamer94
    @Asidegamer94 Рік тому +7

    नेपाली सिरियल लाई माया गरैउ❤❤

  • @gotaamebhim3391
    @gotaamebhim3391 Рік тому +2

    सबै भन्दा मन पर्ने अभिनय छुर्पी को 😂😂😂😂😂😂

  • @minakangdawa1793
    @minakangdawa1793 Рік тому +3

    मोरो फेबरेट सिरेल

  • @DhanGurung-qf4ty
    @DhanGurung-qf4ty Рік тому +1

    रियासा बैनी र भाई बेगेम साथै सबै
    टिम लाई धन्यवाद हामी लाई राम्रो सिरियल दिनु भएको मा

  • @balkrishnatiwari8334
    @balkrishnatiwari8334 Рік тому +5

    ❤❤❤ my best seriall but bahatBte dada bina serial kasto khallaa vayoooo 😢😢 yrr miss uhh Bahattuu😢😢 daiii

  • @NirojSurkhetiniroj-yw5ie
    @NirojSurkhetiniroj-yw5ie Рік тому +1

    भट भटेलाई चाडै देरन पाउ भने जति यता हाजिर गाराैं तपाईंले चाहेकाे कुराहरु पूरा हुँदै जाउन ❤❤❤❤😃🙏🙏🙏

  • @Bed.Prasad.Neupane
    @Bed.Prasad.Neupane Рік тому +17

    My fevrote serial garo xa ho 💙😘😘😘😘

  • @lokesh-b.k
    @lokesh-b.k Рік тому +1

    भटभटे छिट्टै हेर्न चाहानू हूने यता हाजीर हौँ🙏

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 Рік тому +4

    My favourite serial ✋ hole teams lai sadhai safaltako subhakamana xa 🙏

  • @sangpang223
    @sangpang223 Рік тому +2

    भट्टे आको हो? कि जेल तिरै छन??

  • @Bikashvolog45
    @Bikashvolog45 Рік тому +9

    My favorite serial ❤😂🎉

  • @prabhulalabc8684
    @prabhulalabc8684 Рік тому +1

    यो सिरियल हेर्न सोमबार लाही कुर्नी याट हाजिर हुम त 🙏🙏😁

  • @ranjanadhital3537
    @ranjanadhital3537 Рік тому +3

    My favorite serial 👌👌💕💕💞💞🥰🥰💯💯💝💝💖💖♥️♥️

  • @SHYAMVLOGOP
    @SHYAMVLOGOP Рік тому

    यो सिरियल आँउदा खुसि हुने जति यता हाजिर हुम त ल मलाई त सारै मन प्रछ यो सिरियल ❤️❤️👈️

  • @abtabansari351
    @abtabansari351 Рік тому +12

    Wao dharai ramro bhatbhati dai I like it this episode lot's of love from Madhuwan ❤❤

  • @krishnasampang7213
    @krishnasampang7213 Рік тому +1

    भटभटेलाइ सबै हामि मिलेर रिहा गरुम नेपालि सिरियल लाइ सम्मान गरौ & बिदेसि फिलिम सिरियल बहैस कार गरुम

  • @lovelybindashdhami
    @lovelybindashdhami Рік тому +3

    Wow beautiful lovely comedy movies love you

  • @ShankarDewal49
    @ShankarDewal49 Рік тому +4

    My favourite serial ❤❤❤

  • @tenkendralama4399
    @tenkendralama4399 Рік тому +1

    यो गारो छ हो सिरियल सदै यसरि नई हेर्न्न पाउ है बदै छ सबै टिम लाई ❤️❤️❤️❤️😘😘

  • @Nimvlog07
    @Nimvlog07 Рік тому +5

    Respecting the artist, I got into the habit of watching nepali serials ❤❤

    • @bibekbasnet8346
      @bibekbasnet8346 Рік тому +1

      अहिले त यो गारोछ पनि केही राम्रोनही छोइन के भहेरा हो कोहि कलाकार नहि छोइना

  • @Shrestha-A
    @Shrestha-A Рік тому +2

    Thank you वाद सबै लाई योस्तो परिस्थितिमा मा पनि निरन्तर हमिलाइ मनोरञ्जन दिनु भयको मा भट भटे न आउनु जेल सबै ले साथ दिनु होला😢😢

  • @MeroSahanai
    @MeroSahanai Рік тому +2

    आहा!!म जस्तै नछुटाइ हेर्ने जति यता हाजिर हुनुस त ❤️❤️🙏🙏

    • @chudamani46
      @chudamani46 Рік тому

      साथी जोडिए हैं 4:10

  • @abhishekrai9198
    @abhishekrai9198 Рік тому +1

    भट्भटे र पुतली लाई चाड़ै देख्नु पाऊँ । हामी लाई भट्भटे र पुतली नदेखे को खल्लो भयो । ❤❤❤❤❤❤🎉❤😊

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Рік тому

    गार्‍हो छ हो लाई माया गर्ने यता हाजिर हुनुस है भाग 1 देखि नछुटाई हेर्ने जति यता हाजिर हुनुस

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +2

    गार्‍हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गुरु पुर्णिमाको हार्दिक मङगलमय शुभकामना ! गार्‍हो छ हो तथा तथा भटभट्टे माईला परिवार!

  • @GrgcriasnTv
    @GrgcriasnTv Рік тому +1

    भटभटे माइला र पुतली लाई छिटो देख्न पाइयोस मिस यु भटभटे ❤❤❤

  • @jhalakrajchetei9966
    @jhalakrajchetei9966 Рік тому +2

    भट भटे बिना त के हेर्नू कमेन्ट हेर्ने आको मात्र

  • @Smooth-fo2cf
    @Smooth-fo2cf Рік тому +10

    This is the best and funny serial 😂❤🎉😊

  • @Prem_Gautamoffcial
    @Prem_Gautamoffcial Рік тому +1

    रेाल्पा बाट हेर्ने जति यता हाजिर हुम

  • @GauravBhujel-un4wv
    @GauravBhujel-un4wv Рік тому +7

    Very nice serials and congratulations to all teams members ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @dammarshahi9281
      @dammarshahi9281 Рік тому

      यो गलभन्दी को मीत को एक्टिन राम्रो लागेन ।।यो मान्छे लाई छिट्टै निकालम है ।।

  • @sugamxettriprabu4133
    @sugamxettriprabu4133 Рік тому +1

    गारो छ मन पराउने जति यता हाजिर हुम त?

  • @roshikasunar
    @roshikasunar Рік тому +32

    My favorite serile❤❤❤❤😍😍😍

  • @haildemongaming3860
    @haildemongaming3860 Рік тому +2

    भट्भटे र पुतलि खाेइ त नहुदा मज्जा अाएन

  • @ShreeGopal-l2w
    @ShreeGopal-l2w Рік тому +1

    भट्टभटे र पुतली बिनाकाे सिरीयल हेर्न लाई खल्लो हुन्दाे रहेछ

  • @pradeepThapa-eb7pj
    @pradeepThapa-eb7pj Рік тому +3

    My favorite serial ❤❤❤😢😮❤❤❤😊😮

  • @saradbhandarisaradbhandari3171

    भट्भटे को रिहाइ भयेको हेर्न चाहाने जति एता हाजिर होउ त्😥😥

  • @motikoguddi4257
    @motikoguddi4257 Рік тому +4

    My favourite serial garo xa ho

  • @ManishaKastkar-hr4jj
    @ManishaKastkar-hr4jj Рік тому +1

    Vatvate daju rw putali dee Navayra khallo lagyo Malai ta hern man lagen hjr chito aunu paryo ❤❤❤

  • @soniyaghale8617
    @soniyaghale8617 Рік тому +2

    भटभटे र पुतली बिना अब सिरेल न हेर्न 😢

  • @lalsaru187
    @lalsaru187 Рік тому +1

    बिदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानी बसालौँ कलाकार लाई सम्मान गरौँ लु गाह्रो छ हो मन पराउने यता हाजिर हुम लु

  • @alishgrg7781
    @alishgrg7781 Рік тому +1

    छुर्पि र गलबन्दी को मित्जु सम्बन्ध धेरै रामो लाग्छ❤❤👌👌

  • @Aarambhapaudel1753
    @Aarambhapaudel1753 Рік тому +4

    Favourite serial 💗

  • @balkrishnatiwari8334
    @balkrishnatiwari8334 Рік тому +1

    ❤❤ my favorite 😢😢 serially love uhhh all ream 😮😮🎉 of garo xa ho serial ko 🎉🎉❤❤ Congratulations of whole team sabalai like cmt Gardinu huss garxo xa ko fan vaya yo cmt like garnu holaaa😢❤😮

  • @मौसमरावत-ग1स

    हाँसो आँसु संग बनेको कथामा
    सबैको अभिनय साच्चिकै उत्कृष्ट छ।
    यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏

  • @santoshshrestha8370
    @santoshshrestha8370 Рік тому +1

    भटभटे र रिया नभाको त रमैलो लागेन हो ।काहा गयो ती जोडि❤

  • @chandralalpariyar
    @chandralalpariyar Рік тому +1

    भट्टेको मुद्दा के भईराट गाह्रो भयो हो 🙏🙏😭😭❣️❣️

  • @dhananjayjoshi5899
    @dhananjayjoshi5899 Рік тому

    छुर्प्री आइ लाईक धेरै राम्रो अभिनय गर्नु हुन्छ।

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Рік тому +1

    bhatbhate vayako vaya ajhai ramailo hunetheiyo ❤❤

  • @maheshsyalapakha9073
    @maheshsyalapakha9073 Рік тому

    सबै भन्दा बढि मन पर्ने सिरियल गाह्रो छ
    मलाई नछुटाई हेर्ने काे काे हुनुहुन्छ यता हाजिर
    वेगम लाई छिटाे विदेशबाट बाेलाउनु पर्याे

  • @aakashxetri5186
    @aakashxetri5186 Рік тому

    भटभटे रिहाई हुनुपर्छ भन्ने म जस्तै काे काे हुनुहुन्छ यता हाजिर हुम त👇👇

  • @surendrachaulagain9050
    @surendrachaulagain9050 Рік тому +2

    भट भटे सहर कहिले अाउनु हुन्छ❤❤

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 Рік тому +2

    congratulations 🎉🎉🎉

  • @monirai5664
    @monirai5664 Рік тому +2

    Yo serial chai babal camedy lagxa,ahIle samma ramro serial

  • @debendrarijalnepal3984
    @debendrarijalnepal3984 Рік тому +1

    गार्‍हो छ हो ! भाग 1 देखि 157 भाग सम्म नछुटाई हेर्ने जति एता आउ है , 😘💖

  • @ThakuriRupa2
    @ThakuriRupa2 Рік тому +1

    भटभटे र पुतली नभए त हेर्न नी मन लाग्दैन😢😢😢😢😢

  • @tamusyonani3030
    @tamusyonani3030 Рік тому +1

    I love chhurpi mitjyu
    An love song ❤️❤️❤️

  • @rojinamahatara4508
    @rojinamahatara4508 Рік тому +1

    विदेशी सिरियल भन्दा नेपाली सिरियल हेर्ने बानि बसालौ

  • @AnilNepali-b7n
    @AnilNepali-b7n Рік тому +1

    भट भटेलाई चाँडै देखन पाउ,🙏🙏🙏

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e Рік тому +1

    My Favourite Siriyel 👍 My Favourite Begam Ji Riyasha Ji Very Nice Siriyel 👍 Tara Bhattu Putali Jodi Lai Xitai Siriyel Ma Dekhna Pau Sampurna Team Ra Aagami Episode Lai Safaltako Suvakamana Xa.

  • @diplovegaming4873
    @diplovegaming4873 Рік тому

    साचै भन्नु पर्दा जिन्दगी मा सबै लाई गारो नै छ यार।

  • @SundarGurung-z3b
    @SundarGurung-z3b Рік тому

    छुर्पी मित्जुकाे याक्टिङ खुब राम्रो लाग्छ