AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ५, शनिबार साँझ ५ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • NEWS PRESENTER: Roshani Kathet
    HEADLINE_5 pm
    १.संसदमा दुइ तिहाई समर्थन पुर्याउन प्रधानमन्त्री ओलीको कसरत,साना दलसँग परामर्श,बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई पार्टीको ह्विप ।
    २. एमालेसँगको सहमति कार्यान्वयनमा कांग्रेसको सशंय, धोकाधडी हुन्न भनेर प्रधानमन्त्रीले संसद्मै भन्नुपर्ने महामन्त्रीको माग, स्थायित्वका लागि गठबन्धन भएको एमालेको प्रष्टोक्ति ।
    ३.त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी गर्न भारतीय उद्धार टोली खटिदै,अहिलेसम्म २३ शव फेला,३९ जनाको अवस्था अझै अज्ञात ।
    ४. चीनको शान्सीमा पुल भत्किदाँ ११ जनाको मृत्यु, २० सवारी साधन सहित ३० जना बेपत्ता, खोजीका लागि ड्रोन सहित उद्धार टोली परिचालन ।

    ५. नेपाली महिला टिमले भोली दुइ खेलमा प्रतिश्पर्धा गर्दै, एशिया कप टि ट्वेन्टी क्रिकेटमा पाकिस्तान र मैत्रिपुर्ण भलिबलमा रुससँग भिड्ने ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •