कान्छी भाग - २२४ || Kanchhi Epi - 224 || Ashaa Gautam || Sukumaya || October 12, 2024

Поділитися
Вставка
  • Опубліковано 11 жов 2024
  • Nepali Serial || 𝐊𝐀𝐍𝐂𝐇𝐇𝐈 || "कान्छी" ||
    Concept Written\ Direction\Production By 𝐀𝐬𝐡𝐚 (𝐒𝐮𝐤𝐮𝐦𝐚𝐲𝐚)
    Editor: Yoseph Sewak
    Sub Editor: Devraj Acharya
    Camera : Shyam Gautam
    Makeup : Sarita Gautam
    Light : Daan Bdr.oli, Man Bdr. Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐡𝐚𝐧𝐤𝐬 :
    Santosh Neupane
    Bhagawoti Neupane
    Bimal Dagi
    Narayan Kadel
    Title song
    Vocal: Smriti Shahi
    Lyrics: Narayan Kadel
    Music: Jaya Devkota, Ashal Panchakoti
    Online Supporter/Logo Design : Bishal Rai (𝑴𝒇𝒖 )
    𝐀𝐫𝐭𝐢𝐬𝐭𝐬 : Ramchandra Adhikari, Rama Thapaliya, Sushil Pokhrel, Shivahari Acharya, Laxmi Bhusal, Mukunda Mainali, Sapana Shrestha, Manju Shrestha, Kamala Regmi, Bijaya Deauja, Aasha Gautam, Laxmi Shrestha, Sagar Gautam, Laxminath Mautgaliya, Melina Thakuri, Sangam Rai, Khusi Pande, Santosh Neupane, Sandesh Neupane, Aahana Khadka, Madhawa Khanal, Rohit Karki, Sital Thakuri, , Anumati Nepali, Devraj Acharya, Sasmita Giri, Bhumika Giri, Deep Sherpali Basnyat, Apurna Gautam e.t.c
    © Kanchhi Official
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    UA-cam : / @sukumaya98tv
    WARNING !!!
    ► THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE,
    GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL
    OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #KanchhiOfficial #Ashagautam

КОМЕНТАРІ • 1,3 тис.

  • @kanchhiofficial8023
    @kanchhiofficial8023  5 годин тому +772

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Kanchhi Official मा अपलोड भएको कान्छीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Kanchhi Official नामका नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला, धन्यवाद ।

    • @सफलताकोहात
      @सफलताकोहात 5 годин тому +30

      मलाई त कसैले support गर्दैन हजूर ❤❤❤

    • @laxmibhatta8758
      @laxmibhatta8758 4 години тому +8

      😅😅

    • @Bik__ram0
      @Bik__ram0 4 години тому +4

    • @RituA-o6g
      @RituA-o6g 4 години тому +10

      Aja tikako dina kanxi salera herne jaati yata hajira hunuta🎉❤🤟🤔🌹🥀and sampurna nepali thaha desha bideshama rahanu vayaka dd bahini or daju vai sabailai🎉🎉happy dasai lo🥀❤️🌹🙏🙏🤟

    • @ritasubedi6832
      @ritasubedi6832 4 години тому +5

      ❤❤❤❤❤❤❤❤

  • @AkendraTV-u8d
    @AkendraTV-u8d 5 годин тому +261

    कान्छी ले सुख पाको हेने मन कोको लाइ छ❤❤❤❤❤

  • @mandirakhanal5714
    @mandirakhanal5714 3 години тому +33

    यो सिताराम बुढी र सलिनाको सत्य सागर ले थाहा पाउनु पर्छ नत्र यो सिरियल हेर्दिन म अरु को को हुनुहुन्छ यो भनाइ ठिक लाग्ने

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 4 години тому +348

    सागरको आमा र साथीलाई निकाल्नुपर्छ।कान्छी र सागरको जोडी छुट्नु हुदैन😢😢😢😢

    • @prayashgaming208
      @prayashgaming208 3 години тому +1

      Tar Sagar ko ta jaanma dene aama ho kasari Nikal e

    • @laxmibista6687
      @laxmibista6687 2 години тому

      कुकुर्नि सागर कि आमा कति निचा कति सम्म गिर्न सक्दि रैछ
      थुक्क आमाको नाउँमा कल्ङ्कित
      रण्डी
      त्यति कै सागर काे बाबुले यसलाई त्यागेको हैन रैन छ
      यो दुष्ट राक्षस नि

    • @YubarajTamang-xi5kk
      @YubarajTamang-xi5kk 2 години тому

      umm ho hjr

    • @shobabathar6948
      @shobabathar6948 Годину тому

      ​@@YubarajTamang-xi5kks

    • @MinaGhotane
      @MinaGhotane 20 хвилин тому

      honi

  • @mandirapaudel851
    @mandirapaudel851 4 години тому +26

    यो बुढी जति जति प्लान बनाउदै जान्छे उति नै चौपट् पार्दै जानू पर्छ

  • @alshad7900
    @alshad7900 4 години тому +145

    कोको हुनुहुन्छ कान्छी सिरियल लाई मन् पराउने यता हाजिर हुम ❤❤❤❤❤❤❤

  • @DineshXettri-f6z
    @DineshXettri-f6z 4 години тому +42

    कान्छी सीयल आउदा खुसी हुने वाला एता हाजिर ❤❤

  • @anurawat-qy7pe
    @anurawat-qy7pe 5 годин тому +39

    🙏🙏🙏🙏🙏मलाईत यो कान्छी भाग मेरो जीवनको वास्तविक घटना को जस्तो लाग्छ म नबिराई हेर्ने गर्छु सारै मन पर्छ आज त यसो कमेन्ट पनि अलि लामो गरेकी छु 🙏🙏

  • @usernabinaryal
    @usernabinaryal 3 години тому +21

    कान्छी आउदा खुसि हुने जति यता हाजीर हुम है

  • @Sulochanabc1234
    @Sulochanabc1234 5 годин тому +134

    विजय दशमी सबैलाई शुभकामना 🎉🎉🎉🎉🎉😊 कान्छी सिरियल हेर्ने जति लाई माया गर्दिनु होला

    • @Sangamrai10
      @Sangamrai10 4 години тому +3

      सेम टु यू 😂❤😢🎉🎉🎉❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 3 години тому +21

    सागरकाे र कान्छी दिदीकाे जाेडि कहिले पनि छुटनु हुदैन। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @deepakgm1207
    @deepakgm1207 4 години тому +46

    कान्छीको भाइ मन पराउने जति यता हाजिर हुम है happy dashain 😊😊😊 सबैजनालाई

  • @blagicajazo4772
    @blagicajazo4772 3 години тому +10

    कहिले कान्छि र सागर मिलेर बसेकाे देख्न पाउने हाेला हे भगवान् 🙏🙏🙏

  • @southrose2785
    @southrose2785 4 години тому +89

    यो फुईटै लङगडी लाई लखेट कान्छी अत्ति भयो

  • @PuspaOli-sb1dw
    @PuspaOli-sb1dw 4 години тому +15

    सागर दाई को आमा र सा थीलाई निकाल्नु पर्छ छितैभन्दा छितै🙏🏻🙏🏻🙏🏻

    • @laxmibista6687
      @laxmibista6687 2 години тому

      🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 4 години тому +75

    आज दशैको दिन को को ले आफ्नो बाबा आमाको हात को तिका लगाउनु भयो साथी हरु 🎉🎉🎉🎉🙏🙏🙏❣️❣️

    • @kalpanaghimireGhimire
      @kalpanaghimireGhimire 3 години тому +1

      Aafule t lagaun pain

    • @YubarajTamang-xi5kk
      @YubarajTamang-xi5kk 2 години тому +1

      @@Sarmilaofficial4 hami ta saudi ma xu

    • @nirabhujel9300
      @nirabhujel9300 2 години тому

      Xain

    • @neelambasnet458
      @neelambasnet458 Годину тому

      Afno ta Ama ra Buwa hunu hunna 😢😢 Tika ko din manai runxa 😢😢 Kaka sasura ani kaki sasu ko haat ko tika lagayera Ashirbad thapey ❤❤

  • @SitaGautam-k5t
    @SitaGautam-k5t 4 години тому +6

    happy dasai सागरको आमाको अझै राम्रो सोझो हुनुपर्छ यो नाटक हुनुभएन राम्रो गर्न पर्यो र अझ यो भन्दा नि राम्रो हुनुपर्यो। आज धेरै खुसी लाग्यो सबै परिवार मिलेको देखेर मलाई सबैजनालाई ह्याप्पी दशै। म चाहिँ काठमाडौँबाट हेर्दैछु है❤❤❤❤❤❤❤❤❤

  • @TulsidurgadrishtiMashrangi
    @TulsidurgadrishtiMashrangi 5 годин тому +109

    यो सिताराम बुढी लाई देख्दा रिस उठ्छ मलाई त 😎

  • @ramilag-fm5je
    @ramilag-fm5je 4 години тому +14

    कति राम्रो संग खेलिरहेकि छिन येस्तै गरि रमाउनु है सानि❤❤😘😘❤

  • @amarlama335
    @amarlama335 5 годин тому +154

    कान्छी सिरियल हरेक हप्ता नियमित नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ 🇳🇵💕😘👉️🙏🙏🙏

  • @aayuvlog-123
    @aayuvlog-123 2 години тому +6

    सिताराम बुढी लाई पितिक्कै राम्रो नमान्नी को को हुनुन्च।😅😊

  • @bimalagaire7385
    @bimalagaire7385 4 години тому +44

    कान्छिको रोल येकदम मन पर्छ र त्यो सहने शक्ति मन पर्छ ।❤❤❤❤❤

  • @menukatamang7454
    @menukatamang7454 4 години тому +5

    आज चाहिँ राम्रो भयो कान्छी ले सारै राम्रो भएको छ सासुको गाला फुट्ने गरि हान्नु पर्ने

  • @bisnubisnu6080
    @bisnubisnu6080 4 години тому +29

    बिजय दशै को सबैलाइ शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌💚

  • @LdCc-hg3bl
    @LdCc-hg3bl 2 години тому +2

    यो सागरकोआमा सागरको आमालाई गाउन पठाउनुपर्छ भन्ने कोको हुनुहुन्छ हाजिर हुनुपर्छ।🎉🎉🎉🎉🎉🎉🎉

  • @BMMD447
    @BMMD447 5 годин тому +606

    यो सागर को आमा सिताराम लाइ सिदै गाउँ मा पठाउनु परछ भने कोको हुनुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉

  • @LaxmanRasaili-um9cb
    @LaxmanRasaili-um9cb Годину тому +2

    आहा,।कति खुशी लागो यो लंगडिलाई निकालेर ,, 😂😂 अझै कान्छी दिदी को सासु ले माफी माग्दा त,,, अब चै यो सिताराम बुड्ढी सुद्रिन पर्छ। , र सागर दाई र कान्छी दिदी ले धेरै सुख पाउन पर्छ,,,।

  • @mayatamang-qc8xh
    @mayatamang-qc8xh 4 години тому +20

    त जस्तै मान्छेलाई टीका लाउने तारिक त यही नै हाेनि चन्डु🤣🤣🤣🤣🤣🤣🤣👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @Yadavsharki
    @Yadavsharki 3 години тому +5

    विजय दशमीको कान्छी सिरियलको सम्पुण लाई सुभकामना 🎉🎉🎉🎉

  • @amarlama335
    @amarlama335 5 годин тому +40

    देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनीहरुमा
    विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मङ्गलमय
    शुभकामना 👋💕🥀😘👉️🙏🙏🙏

  • @SulochanaBhattarai702
    @SulochanaBhattarai702 4 години тому +14

    सबैमा बिजयादशमिकाे हार्दिक मङ्गलमय शुभकामना नवदुर्गा भवनिले सबैकाे कल्याण गरुन्❤️❤️

  • @monkumarilimboo5228
    @monkumarilimboo5228 4 години тому +29

    पापि नी बूडि मोर्ने बेलामा यो बूडि ले छोरा घर बिगार्ने बूडि छोरा बूवारी लाइ सदै हासी खूसि पो राम्रो त जैले ननखाडा को सरेत्रा रचेर म भोए एछिन पनि इनार को नजिक बस्ने थिन बरू जे होस जेहोस छचडेड एक लै बस्ने नीदो गरि सक्ने थिए

  • @PremLama-w1q
    @PremLama-w1q 4 години тому +8

    Bejay dasme ko sabai lai suvakamna, namskar🙏🙏🙏🙏🙏♥️♥️♥️

  • @Rasmi__official9762
    @Rasmi__official9762 4 години тому +16

    Kanxi Sireal ayera koko khusi hunu hunxa yeta hajir hunu🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @SitaGelal-t6l
    @SitaGelal-t6l 2 години тому +4

    Yo serial aauda khusi hune hajir hum ta❤

  • @narayanlamsal3793
    @narayanlamsal3793 4 години тому +28

    बडादशै २०८१ को पावन अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण आमाबुवा, दाजुभाइ ,दिदी बहिनीहरुमा सुख,शान्ति,सम्बृद्धि र उत्तरोत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै, दुर्गा भवानीले हामी सबैको कल्याण गरुन ❣️❤️
    नारायण लम्साल गैंडाकोट १ आदर्शटोल नवलपुर🎉❤

  • @AmitMagar-xw7pd
    @AmitMagar-xw7pd 3 години тому +3

    आफ्नो छोरा चै हिरा अनि तेहि छोराको बुढि चै किरा हुने कस्तो अचम्म छ है यो हाम्रो समाज 🥺🥹😭

  • @HakkuMy
    @HakkuMy 5 годин тому +38

    सबै जना मिलेर छित्तै 1k पुराम है साथीहरू❤❤

  • @BirBahadurpardeshiBabu
    @BirBahadurpardeshiBabu 2 години тому +2

    ठुले दाइ सुध्रीनु भएको छ अब सागर सर को आमा र कान्छी बहिनिको भाउजू पनि सुध्रिनु पर्छ अनि हेर्नलाइ झनै मज्जा आउँछ

  • @rajarammahat8899
    @rajarammahat8899 4 години тому +27

    आहा कति राम्रो सुपर हिट कान्छि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓

  • @NareshThagunna-vl
    @NareshThagunna-vl 3 години тому +3

    कान्छी सीरीयल मन पराउने यता हाजीर हुमत ❤❤😊
    र साथसाथै वीजय दशमीको सबैलाई शुभकामना है ❤❤❤❤❤

  • @PurnabhadurKc-zz2yb
    @PurnabhadurKc-zz2yb 4 години тому +8

    यो सिरियल मन पराउने जती यता हाजिर हुम त

  • @JamunaKunwar-k4r
    @JamunaKunwar-k4r 4 години тому +10

    यो सिताराम बूढीलाई फिटिक्कै मन नपराउने जति यता हाजिर हुम है।

  • @manmajhi8071
    @manmajhi8071 5 годин тому +13

    सबै जना मिलेर अगाडि बढ्नुपर्छ है

  • @hareramraut7035
    @hareramraut7035 4 години тому +6

    रमाइला सासु र बुहारी🤣🤣🤣🤣

  • @manmajhi8071
    @manmajhi8071 4 години тому +9

    सानो ठूलो सम्पूर्ण मिलेर अगाडि बढ्नुपर्छ है मलाई नि फलो गर्नुहोला सम्पूर्णलाई फलोव्याक दिनेछु

  • @ritikavlog6
    @ritikavlog6 4 години тому +6

    Bijya dasami ko subakamana ❤️💐😊 Kannchi bhunty team lai 💐💗💗💗

  • @southrose2785
    @southrose2785 4 години тому +8

    अनि यो माहा चन्डिका लाई नि थुतुनो भत्काउन मन लाग्छ

  • @usernabinaryal
    @usernabinaryal 3 години тому +2

    कान्छी सिरियल मनपर्ने जति यता हाजीर हुम है

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 годин тому +16

    सानो नयाँ युट्युवर साथी हरु को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त ❣️👍👍😊

  • @ChudamanidattaOjha
    @ChudamanidattaOjha 4 години тому +4

    कान्छी र सागर को जोडी राम्रो रहोस🎉🎉🎉🎉🎉🎉🎉

  • @SapanaBudhaxettry
    @SapanaBudhaxettry 4 години тому +65

    कान्छी सिरियल हरेक हप्ता नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त

  • @Puju-subu
    @Puju-subu 4 години тому +5

    कान्छी को सासु र सलिना मन नपर्ने कोहि छ ? म बाहेक

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 годин тому +11

    मेरो प्यारो UA-cam family हरु लाइ बडा दशैं को धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🙏👍❣️

  • @UdayaKc-s4w
    @UdayaKc-s4w 2 години тому +1

    🎉🎉❤सागर र कान्छीबीचमा फाटो आउनुहुदैन,परिवार सबै मिलेर अगाडि बढेको हेर्न चाहने कति हुनुहुन्छ ,यता हाजिर हौं ल!❤🎉🎉

  • @BharatSaud-bj3fy
    @BharatSaud-bj3fy 5 годин тому +8

    Happy दशैं ❤

  • @nepalnepal649
    @nepalnepal649 4 години тому +4

    अब चाँई कान्छि काे लाटाे उठ्याे उठ्याे मर्ने बेलामा ऐस्ताे अप्रत गरि राका छन अब के हुन्छ भगवान😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭सागर र कान्छि काे समन्ध छुटाई दिने हाेकि क्याहाे तर कान्छि खत्रा छ बुडा लाई गुमाउन चाहान्न आँखेरि सत्ते काे बिजय भयेरै छाडछ👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌अब हेर्दै जाम कान्छिकाे जित हुन्छ कि सासुकाे जित हुन्छ हेरौ

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 5 годин тому +9

    My favorite serial kanchi ❤❤❤❤❤❤❤❤

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh Годину тому

    वाउ आज को भाक हेरेर खुसि लायो कान्छी जतिको बुहारी हुनै पर्छ अरु सङ्ग सल्किने बुढो र एस्ता चोथाले सासुलाइ तह लाउने एतिको बुहारी त हुनै पर्छ❤❤❤

  • @ArchanaShrestha-d8x
    @ArchanaShrestha-d8x 4 години тому +7

    Happy Dashain ❤❤❤❤❤❤

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 2 години тому +1

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होइन अब सानो गाॅऊ बाट होनी

  • @PushpaGhimire12
    @PushpaGhimire12 4 години тому +6

    Yo sittaram vanni laii chaii xito nikalnu paryo ani salina laii panii😊

  • @Simanashrestha-gl6ly
    @Simanashrestha-gl6ly 3 години тому +2

    सागर र कान्छी को जोडी छुटनु हुदैन

  • @AnitaKarki-f5g
    @AnitaKarki-f5g 5 годин тому +7

    विजया दसमी काे सबै नेपाली हरूमा शुभकामना

  • @manjubhatt222
    @manjubhatt222 2 години тому +2

    बिजया दशमी 2081 सालको सम्पुर्ण दाजु भाई दिदी बहिनी तथा स्वदेश बिदेश मा रहनु हुने सम्पुर्ण मा सुभकामना छ हजुरहरु मा 💐❤
    सबै जना मिलेर सपोट गरी दिनु होला 🤗

  • @BikashKhatiwada-k9o
    @BikashKhatiwada-k9o 4 години тому +8

    इतिहासमा इतिहासमै एकताका

  • @RamPrasadSharma-y9j
    @RamPrasadSharma-y9j 4 години тому +2

    सर्व प्रथम बिजया दशमीको सम्पूर्णमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना ❤❤❤❤कान्छीले पातकी बुढी र सलिनालाई छिटोभन्दा छिटो घरबाट निकाल्नु पर्छ❤❤❤कान्छी र सागरको जोडी छुटनु हुँदैन ❤❤🎉😮😮😮😮😅

  • @BMMD447
    @BMMD447 5 годин тому +18

    यो सिता राम र कानछा को भाउजु छिटै मरेको खबर सुन पाउस भने कोको हुनुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉

  • @susmitaadhikari4413
    @susmitaadhikari4413 4 години тому +2

    कान्छि ले दुख पाउन हुन्न है❤कान्छि नछुटाइ हेर्ने काे काे हुनुहुन्छ म जस्ताे

  • @basantikhati3451
    @basantikhati3451 4 години тому +7

    Happy dasain hajur ❤❤❤❤

  • @ChandraBiswokarma-v4c
    @ChandraBiswokarma-v4c Годину тому

    यो सिरि हेर्दा यो सितराम बुडि को शब्द नै खलो लाक छ🎉🎉🎉यनि सिताराम बुडिलाइ गाउँ पठाउनु पर्छ भने यता हाजिर हुमत🎉🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 годин тому +7

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ ल साथी हरु 🙏👍👍👍🥰🥰😁

  • @ManojMahato-q3c
    @ManojMahato-q3c 4 години тому +3

    कजदय ुसहग मजदुर किसान पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने मधेसको एक किसान परिवारमा जन्मेका हुन् भने मधेसको एक इन्च पनि तलमाथि 😅

  • @KopilaKanxi-w4i
    @KopilaKanxi-w4i 4 години тому +7

    कानछि दिदी थिकै गनु भयाे ❤️❤️❤️❤️❤️💞

    • @laxmimajhi6381
      @laxmimajhi6381 2 години тому

      Thik garnu voo d ❤❤❤❤❤❤

    • @laxmimajhi6381
      @laxmimajhi6381 2 години тому

      Yo budilae ta sereal dat nikalda hunx yo papine budi marnu naskko kukurni

    • @laxmimajhi6381
      @laxmimajhi6381 2 години тому

      Ya santose pani k talko yo ktii lae xode hunx yesko baba mami kukur kukurni jasto xxx

    • @laxmimajhi6381
      @laxmimajhi6381 2 години тому

      Hoen hoen yo budiko kko man xunx yo sp natak maf nadinu kanxi yo budi ta malae sare man pardaen yo papinii

    • @laxmimajhi6381
      @laxmimajhi6381 2 години тому

      Nice seriall❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ArjunOli-u3i
    @ArjunOli-u3i 58 хвилин тому

    बिदेश तथा स्वदेश बाट हेर्नु हुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ बडा दशैको शुभकामना 🙏🙏🎉🎉

  • @NirmalaNeupane-qv5xu
    @NirmalaNeupane-qv5xu 4 години тому +7

    ❤❤❤❤

  • @SuryaparkashKhadka
    @SuryaparkashKhadka 2 години тому +2

    कान्छिको आमाको टीका लगावाइ😂😂😂😂😂😂😂😂😂😂मरे म हासेर

  • @pabitraneopaney3247
    @pabitraneopaney3247 4 години тому +7

    ❤❤❤❤❤❤❤❤❤

  • @SuryeMayaGurung
    @SuryeMayaGurung 28 хвилин тому

    कानछि ❤ फिल्म हेर्दा हेर्दाइ ❤ निदाउछु ❤ कति हेरु ❤ हेर्न मनलागद ❤ लाग्दै ❤❤

  • @PawanDeuba-g1r
    @PawanDeuba-g1r 5 годин тому +5

    Happy dashain❤❤❤❤❤❤❤❤

  • @साबित्रीढोडारि

    सुरुमा नरमाइलो भएपनी लास्टमाचै सारै रमाइलो भयो❤❤

  • @JN_magar
    @JN_magar 5 годин тому +7

    Kanxi vag herne varile like 👍 thoki halauta

  • @MilanTandukar
    @MilanTandukar 2 години тому +1

    ❤😂🎉 bijaya. Dasmi. Ko. Subha kamna. Gard. Xu. Kanxi sirel. Ko. Sampurn. Tim. Harulae ❤😂🎉

  • @Sudarshansapkota-h7y
    @Sudarshansapkota-h7y 4 години тому +7

    ❤❤❤❤❤❤❤❤❤❤

  • @Kalamagar-oo3hr
    @Kalamagar-oo3hr Годину тому

    सिताराम बुडिलाई निकाले पछि मात्रा सागर र कान्छिको मुहारमा खुशी मिल्छ भन्ने को को हुनुन्छ❤

  • @AnamolPariyar-q4g
    @AnamolPariyar-q4g 4 години тому +4

    म पनि नियमित सिरियल हेर्ने गर्छु ।

  • @Rasaili540
    @Rasaili540 58 хвилин тому

    सागर सरकी आमा लाई सुधारेर अगि लैजानु पर्ने भन्ने को को हुनुहुन्छ ❤❤❤

  • @whosisthis33333
    @whosisthis33333 4 години тому +2

    नमस्कार म सानु थापा मगर को तर्फबाट बिजय दसै को सुभा कामना 🙏🙏🙏🙏🙏🙏

  • @Prajaladhakari12345
    @Prajaladhakari12345 3 години тому +1

    देश विदेशमा रहनु हुने दाजुभाइ दिदीबहिनी बुवाआमा साथै स्तमित्र लगायत कान्छी श्रीयल मा खेल्न हुने सम्पूर्णलाई दशैँ तिहार साथै छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।❤❤❤🎉🎉 विशेष गरी आशा मेम र सागर सर्लाई धेरै माया अनि सम्झना यो जोडी कहिल्यै नछुटोस्। भगवानले सधैंभरि रक्षा गरून् सोचेको चिताएको आँटेको काम दुर्गा माताले पूरा गरिदिउन् आउँदा दिनहरूमा सुख शान्ति समृद्धिले जीवनभरि भराउ होस्।🎉🎉🎉❤❤❤

  • @LaxmiNepali-t5b
    @LaxmiNepali-t5b 5 годин тому +7

    😮😊❤🎉

  • @SaruRaiSaruRai-h9x
    @SaruRaiSaruRai-h9x 2 години тому

    कैले आउला नि अर्को सनिवार ❤❤कान्छी हेर्न❤❤ हार्दिक मङ्गलमय विजय दशमीको शुभकामना। कान्छी दिदी अल्ल टिम्लाई sowa miss you love you ❤❤

  • @SarawatiBk
    @SarawatiBk 4 години тому +4

    मपनि छु ल हजुर

  • @BimalaShrestha-v4h
    @BimalaShrestha-v4h Годину тому +1

    गाउँ पठाउनु पर्छ

  • @ShankarBHUL-j2l
    @ShankarBHUL-j2l 4 години тому +7

    Kanchi safe😂🎉😢❤😂😢😮😅😊

  • @DilmayaGharti-f3x
    @DilmayaGharti-f3x Годину тому

    यो सिताराम बुढि देखेर नि अमन लागि सक्यो बाई यो सिताराम बुढि लाई गाउ पथाउनै पर्छ 🎉🎉🎉

  • @bishnugadaili6685
    @bishnugadaili6685 4 години тому +4

    अबोकानछिले दुख पप❤❤❤❤

  • @shantaprasadupadhyay663
    @shantaprasadupadhyay663 4 години тому +2

    दशै को सुवकमना kanxi सम्पूर्ण तिम्लाई

  • @maya.tamang033
    @maya.tamang033 5 годин тому +4

    My favourite serial 🤗 Kanchhi n Bhunti 😘 lots of love aasha di n sagar daii ❤🥰

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 3 години тому +1

    सागरले अब आफ्नि आमाको सबै कुरा थाहा पाएर चाँडोभन्दा चाँडो आफ्नी आमालाई घरबाट निकाल्नु पर्छ भन्ने जति यता हाजिर

  • @MonikaKhadka-y8k
    @MonikaKhadka-y8k 4 години тому +4

    My favourite serial❤ i❤