स्वयम्भु बाट बालेनले लखटे, कला देखाएर खाको हो मागेर होईन सुन मान्छे goldenman

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 114

  • @rajkumaradhikari4418
    @rajkumaradhikari4418 16 днів тому +38

    उहाँको भनाइ ठिक छ , कसैलाई केही बिगार्नुभएको छैन , गरि खान पाउनु पर्छ । मेरो सम्मान छ ।

  • @DambarRai-t7q
    @DambarRai-t7q 17 днів тому +41

    सबभन्दात यो कलालाई साम्मान छ यो पोजिसन मा बसन तेतिसजिलो छैना र धेरै अनुसासन चाहीन छ र तपाईं को कला लाई सलाम छ 💕❣️💖🌺💙🌹🌺❤️💙

  • @dhanendratamang6672
    @dhanendratamang6672 16 днів тому +19

    हो म पोर्तुगलबाटाहु यहापनि छन राजधानिमाछ त्यस्ता कलाहरुलाई समानगर्नुपर्छ बालेनज्युले बुजिदिनुपर्छ ❤❤❤

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 13 днів тому +12

    याे पनि कला हाेनि बालेन ज्युलाई बिनाम्रा अनुराेध छ याे कलाकाे सम्मान गर्दै गरिखानु दिनु हाेला

  • @You-o8-u7d
    @You-o8-u7d День тому

    सबैले यस्तै कला देखाउने हो भने नेपालमा कति कति कलाकार जन्मने रहेछन, अब सबै कलाकारिकता तिर लाग्नु पर्ने भयो।

  • @laxmishrestha5724
    @laxmishrestha5724 16 днів тому +19

    मियर बालेन सरले दिनु प्रछ आफनाे कलादेखाउने लाई कला देखाउनु बरु जाेगि हरुलाई खेदाउदा हुन्छ उनिहरु गाजामा धङ्ग भयर बसेकाे हुन्छ

  • @aakulovesuh
    @aakulovesuh 16 днів тому +11

    उहाको भावना को कदर गर्नु पर्छ I म सम्मान गर्छु उहालाई , उसो भए कुटो कोदालो लेर खेत खन्न जा भन्नु पर्यो नि नाचेर पैसा कमाउने हरुलाई पनि

  • @kumaryonzan3670
    @kumaryonzan3670 16 днів тому +8

    कलालाई सम्मान गरौ 🙏🏻

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe 15 днів тому +6

    Mr. Balen 🙏🙏🙏. Please give permissio🎉n for these types of man. This is also acreativity, We must encourage people's creativity.
    Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏

  • @nimadorje1603
    @nimadorje1603 4 дні тому

    यस्तो कलादेखाउने भनेको आरु देशमा पनि छा यो ठिक छा

  • @SushilRai-xd4xu
    @SushilRai-xd4xu 12 днів тому +4

    उहाले आफ्नो कार्य गर्न पाउनु पर्छ बालेन सर

  • @dcmagar2661
    @dcmagar2661 9 днів тому +1

    सम्मान छ मेरो पनि नया हो नेपालको ❤❤ लागी

  • @kumariu2b683
    @kumariu2b683 6 днів тому

    यो त युरोपियन देश हरुमा कस्तो सम्मानित हुन्छन् यसरी गर्न सक्नु सानो कला हो?? मागेर जबर्जस्ति खानु मगन्ते आफ्नो कला देखाएर खानु देशको सान हो उहाँ ले हाम्रा हरेक विभुती हरुको अस्तित्व जिवित गराउनुहुन्छ उहाँ लाई एक दिन धेरै सम्मान छ हाम्रा बच्चा हरुले नचिनेका पुस्ताहरु चिनाउनुहुन्छ कहिले पृथ्वीनारायण शाह बन्नुहुन्छ कहिले बुद्ध कहिले भानुभक्त हर सम्मानिय व्यक्तिहरुको सम्मानार्थ उहाले कला देखाउनु हुन्छ उहाँ लाई मेरो अनुरोध चै बाटोमा अबरुद्ध नगरी मजाले कला देखाउनु होला र देखाउनु दिनु पर्छ बालेन शाह कोमा पुगोस

  • @KhemrajBastakoti-d3g
    @KhemrajBastakoti-d3g 13 днів тому +2

    नेपालीलाई अरुको आलोचना नगरी खान पच्दैन न कलाको समान गरौँ ईछेय छ दिनु छैन नदिनु तर बालेर सर बसन दिनुपर्छ

  • @Bollywood-HIT-Songs
    @Bollywood-HIT-Songs 10 днів тому

    कलाको सम्मान गरौँ ,GREAT SALUTE दाई लाई !!

  • @simanapokhrel135
    @simanapokhrel135 6 годин тому

    Balen sir uha lai basna dinu parxa.samman xa uha lai

  • @ManeGurung-j8t
    @ManeGurung-j8t 9 днів тому

    बालेनले गरीबलाई गरी खान दिदैन ! गरीबले आफ्नो कला देखाउन पनि नपाउने , कलाको सम्मान गर्नुपर्छ ।

    • @miketyson8565
      @miketyson8565 8 днів тому

      Aba yo kalaa koe baaraemaa ta kaehi bhandina tara k balen aaunu bhandaa agaadi ko mayor lae chai garib lai gari khaana dinthiyoe ki k. Pahilaa ko ta jhan maahaa khatam thiyoe

  • @bidhyabasyal9906
    @bidhyabasyal9906 16 днів тому +11

    बालेनले के गरेको यो।
    के बिदेस का पैदल मार्ग मा यसतो कला देखेका छैन उनले

  • @NarayanThapa-j5k
    @NarayanThapa-j5k 14 днів тому +4

    ❤काम नै हो❤

  • @uttamchhetri1592
    @uttamchhetri1592 12 днів тому +1

    जय होस कलाकार भाई को।🙏

  • @RajanSingh-f7w
    @RajanSingh-f7w 9 днів тому

    येात बिदेशमा पनि हुन्छ।येात दिनु पर्छ ,मेयर साहब (काठमाडौं )।

  • @chimkandigaming6633
    @chimkandigaming6633 8 днів тому

    कसैलाई दुःख दिएकाे हुनुहुन्न सबैकाे मन खुशी भएकाे छ।सबैले साथ दिनु हाेला।

  • @mainalihari
    @mainalihari 9 днів тому +1

    वहाँ लाई हटाएको मा चाहिँ गल्ती गर्यो महानगर ले

  • @sadumaharjan355
    @sadumaharjan355 10 днів тому

    कलाकारले आफ्नो कला देखाउनु पाउनु पर्छ ।जो कोहीले देखाउने सक्ने कला होइन । म समान गर्छु 🎉

  • @ganesh64limbu8
    @ganesh64limbu8 10 днів тому

    कसैलाइ बिगार गर्दैन भने देशलाई भुमीलाई बिगार गर्दैन भने यसरि कला देखाएर गरिखानेलाई गरिखान दिनु पर्छ।ज्यादा अतिमा अत्याचार गर्नु हुँदैन किन अतिको अत्याचार गर्दा रावण झै,महिशासुर भष्माशुर झै नाश हुन्छ हुन्छ एक दिन।राम्रोलाई राम्रो गर्नु पर्छ।

  • @ParbatiRai-gv2ql
    @ParbatiRai-gv2ql 11 днів тому

    बिदेशमा यस्तो हेर्न पाईन्छ नेपालमा यस्तो गर्न सक्नु पनि राम्रो हो । यसमा पनि मेहेनत गर्नु पर्छ सजिलो भने छैन है ।

  • @muglankhabar9378
    @muglankhabar9378 14 днів тому +3

    मेयर बालेन गरिबको नेता हैन उत रबि जस्तै स्टन बाजि हो । हर्कको जस्तो राजनितिमा योगदान अनि जनतासंग प्रत्यक्ष काम गर्न सकिँदैन ।

  • @bhaikajibalami-9662
    @bhaikajibalami-9662 16 днів тому +3

    Ramro xa dai

  • @gyankajishrestha8542
    @gyankajishrestha8542 8 днів тому

    काम गरेर खानु पर्छ भन्नेलाई , याे पनि कामै हाे। आफ्नो कला देखाएर कमाएकाे हाे।। चाेरेकाे हैन, ठगेकाे हैन। कसैकाे टाउको दुखाउनु पर्ने कारण छैन। सक्छ भने देखाउनु आफ्नाे कला कसैले।।

  • @jharnarai2513
    @jharnarai2513 11 днів тому

    Even in Europe & hong kong....this kind of talent...........❤❤❤

  • @ShreeManandhar
    @ShreeManandhar 16 днів тому +3

    अब त बालेनले आफ्नो औकात बिर्सिए। तिम्रो सरकार ले रोजगारिको ब्यबस्था गर।

  • @bhaktiramghimire7851
    @bhaktiramghimire7851 12 днів тому

    बिशेष गरि पर्यटन लाइ कला द्वारा रोमान्टिक गर्नु राम्रो कुरा हो बिदेश तिर पनी हुन्छ ..

  • @tirthamagar2937
    @tirthamagar2937 12 днів тому +3

    आफ्नो कला देखाउनु के पाप हो? फेरि यस्तो कला भिडभाड भको ठाउँमा त हो नि देखाउने । अनि के बन्द कोठामा देखाउनु पर्ने रे? अति भो के यो महानगर को ज्यादती । 😡😠🤬 मेयर साब बालेन ज्यु पनि त एक कलाकार हुनुहुन्छ नि। कुरा बुझिदिनु पर्यो ।❤

  • @efehitarai9605
    @efehitarai9605 12 днів тому

    मलाई नि तपाईंको कला सहि लागो

  • @MegaGehendra
    @MegaGehendra 12 днів тому +1

    युरोपमा जस्तो अरे क्यानाम॥ 😂😂😂❤❤❤

  • @maxsintakala5128
    @maxsintakala5128 16 днів тому +3

    Aafno kalaa dekhunu ramro ho hjr❤

  • @ashokmalla5519
    @ashokmalla5519 10 днів тому

    This is very difficult act we must respect his art

  • @rahulsunar89
    @rahulsunar89 12 днів тому +1

    I solut u bro ❤yo auta Kala ho yo Kala KO samman garnu parxa

  • @pbnbsw5757
    @pbnbsw5757 12 днів тому +2

    कलाकार होइन बालेन ? कलाको सम्मान किन नगरेको ? धेरै माथि पुगेछौ ?

  • @gobindashrestha7493
    @gobindashrestha7493 13 днів тому +2

    टोपि पनि चट्ट नेपालीसुन क्याप लाए गज्जब हुने लौन l

  • @BhimThapa-ql2fi
    @BhimThapa-ql2fi 6 днів тому

    Nice ❤❤❤❤❤

  • @rameshbhandari7553
    @rameshbhandari7553 14 днів тому +1

    बालेद्र कलाकारको सम्मान गर्न सिक यो तिम्रो ज्यादती भयो?

  • @sangitatiwari6415
    @sangitatiwari6415 5 днів тому

    घुम्न जानेहरुको लागि पनि एक शोभनिय देखिन्छ,उहालाई देख्नेहरु पनि खुशी हुन्छन् त्यहा उभिएर कस्लाई असर परेको छर ?? किन खेदो गरेको सबलाई??

  • @nabarajkarki5860
    @nabarajkarki5860 11 днів тому

    कलाको सम्म्मान गर्नु होला

  • @sabinakhadka5273
    @sabinakhadka5273 День тому

    uha ko kura thick xa balen le sochnu parxa yas bisaya ma

  • @shyamtiwari353
    @shyamtiwari353 14 днів тому +2

    garib ko chameli boldine koi chhaina bhanne git gaaune Balen jee le aafno nagar baat garib le aafno kalaa dekhaaera pani khaan napaaune....jay Nepal

  • @dorjurai9785
    @dorjurai9785 10 днів тому

    यो मान्छेलाई हटाउनुचाहि गल्ति हो यसको ब्याख्या धेरै हुन्छ लेखेर साध्य छैन! हामिले बिदेशमा पनि यो प्रकारको धेरै द्रिस्यहरु देख्नु पाउछौ....

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 15 днів тому +1

    Yesto kala lai samman garnu parxa sansarma jata pani yesto kala prastut garnu dinxa

  • @jharnarai2513
    @jharnarai2513 11 днів тому

    Salut this talent ❤❤❤❤

  • @your-youtube-channel820
    @your-youtube-channel820 17 днів тому +1

    ramro kam daiko

  • @rajeshgurung4238
    @rajeshgurung4238 14 днів тому

    Guys this is very common in developed countries I appreciate for his talent, chornu hunna thaknu hunna yo euta kala ho. This comment is from Hong Kong yahan ta ek jana hoina dui tin jana nai hunchhan.

  • @pasangkipalama5774
    @pasangkipalama5774 13 днів тому +1

    Mahanagarle wahalai basna dinu parchha.

  • @TitanicMilan
    @TitanicMilan 14 днів тому +1

    Hjaur ko kala lai saaman xa sir

  • @LokbahadurAle-g3h
    @LokbahadurAle-g3h 11 днів тому

    इ छेत्री बाहुन को दाहा हो बालेन को नाम मात्र हो कर्मचारी त ति छेत्री बाहुन त हो

  • @ManKumar-u4b
    @ManKumar-u4b 6 днів тому

    👍 👍

  • @kumariu2b683
    @kumariu2b683 6 днів тому

    एक दिन बालेन को भेषमा उभिनु त दाई

  • @CHITRABAHADURGHALE
    @CHITRABAHADURGHALE 16 днів тому +1

    Yo ramro kla ra ramro jab&entertenment ho

  • @hawathuts
    @hawathuts 8 днів тому

    Sansar bhari yestai cha ni tourist spot ma.. he is right he is not begging..hidne manche Lai problem Chaina bhane, he is not violating law.. @Balen le aleek dhide pan kaam garnu paryo .

  • @narneupane2609
    @narneupane2609 13 днів тому +1

    वहांको काम नै यही हो ।

  • @sudeepbijukchhe3280
    @sudeepbijukchhe3280 13 днів тому +1

    आफ्नो कला देखाएर खान पाईन्छ । बिहारी,धोतिहरुले जस्तो झुटो बोलि ठगेर मागेर चोरि गरि खाएको छैन मेयर बालेन साहले यहाँ कलाकार दाई लाई किन के कति कारणले लखेटनु परेको ह !

  • @surenthapa4464
    @surenthapa4464 4 дні тому

    Balen sir le bujnuparx.

  • @dekamsingrai16
    @dekamsingrai16 5 днів тому

    👌🏽🎉

  • @gurungbhadra8504
    @gurungbhadra8504 11 днів тому

    ❤️❤️❤️❤️❤️😍

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 10 днів тому

    good decision Balen sir.....if we allow or permit one individual today ....hundreds will come within a year ...asking for permission for or in the name of different types of art performance ....or for different purposes and with different excuses ...so its a good decision .....not to encourage such type of business or livelihoods in holy and tourist destination

  • @newtamshrestha9387
    @newtamshrestha9387 8 днів тому

    Rap गाएर बसेको भए बस्न पाउंथे होला ।

  • @momscollection6244
    @momscollection6244 12 днів тому

    Nice

  • @bhaikajibalami-9662
    @bhaikajibalami-9662 16 днів тому +1

    Dami xa

  • @Pranabin
    @Pranabin 2 дні тому

    Yo pani naya kam ho….jasle garda aganntuk haruko Mann taninn xa bhane rammrai ho ra tapaile pani yeha bata sankalan kehi rakam social work tira pani lagnu bhayo bhane ajha rammro hunnxa.

  • @anildongol6990
    @anildongol6990 11 днів тому

    Tapaiko kala lai samman cha..nagarpalika lai bhujnoo parcha

  • @hummer1991
    @hummer1991 16 днів тому +1

    balenko din pura hudai chha

  • @ashasubbath5901
    @ashasubbath5901 13 днів тому

    अब सबै अल्छि जति यस्तै कला देखाएर लाइन लागेर बस्छन् !

  • @miketyson8565
    @miketyson8565 8 днів тому

    Pahiloe kuraa ta yo maahaanagar lae yo garaekoe kuraa balen lai thahaachha ki thaahachaina holaa arkoe kuraa dos dinu bhandaa agaadi pahilaa raamroe sita bujaera maatra dos dinu parchha k thaa misunderstanding pani hunusakchha. Kati paya kuraa haru sochaekoe jastoe pani hudaina

  • @Durga_Prasaii
    @Durga_Prasaii 15 днів тому +4

    यस्तै काम गर्न अल्छि गर्नेलाई,छाडा छाड्ने हो भने, कुन दिन, कल देखाउने होडबाजी गर्दै अर्को कोहि आएर, घोडा जत्रो मोसो दलेको केरा ,तुङ्रुगै झुण्ड्याएर भएभरकोे कला नदेखाउला भन्न सकिदैन।

  • @PramilaRai-k49
    @PramilaRai-k49 10 днів тому

    mlai yastai harkatle garda alik Balen meyor man pardaina.

  • @madanbhattarai4488
    @madanbhattarai4488 5 днів тому

    बिदेशी को copy गरेको कला होइन

  • @sabitakarki6891
    @sabitakarki6891 4 дні тому

    Wow nice ♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹💐💐💐💐

  • @bimalarai2216
    @bimalarai2216 14 днів тому

    काहा नेर हो भन्नेले के के भन्छ भन्छ नि

  • @laxminakarmi2892
    @laxminakarmi2892 13 днів тому

    Testo hoina hola. Ek patak palkia ma kura Rakhnus Na. Bidesh ma ta yasto kala ko sanman hunxa.

  • @rajdev0018
    @rajdev0018 16 днів тому +1

    Gari khana de nagarpalika
    Ki रोजगार de 😢😢😢😢😢

  • @indrasharma9563
    @indrasharma9563 16 днів тому

    🔐🔐🔐sipaio yo nagar paalikaa sabai turunta kharej gara.yo nepal jasto desko vairas ho rog ho meyar sabai jaso thuna....

  • @AbiGurung-lr7je
    @AbiGurung-lr7je 2 дні тому

    Aru le direct magxa n Hajur le indirect magnu hunxa , , ki garib lai help garnus , kala mero ni xa , magnu ??

  • @sonofsherpa2356
    @sonofsherpa2356 13 днів тому

    Balen jee garera khani lai kaam garera khanu dinuhos jai balen some point you doing good job but care people who whant to survive in Nepal which is very difficult in Nepal....😂😂😂😂

  • @Lovenepal-wc3jx
    @Lovenepal-wc3jx 8 днів тому

    Balen pani dherai tanasahi vayo
    esto ghamanda le chaldaina

  • @wangchhusherpa6610
    @wangchhusherpa6610 12 днів тому

    Gari khana ta paunu parne ho eurpetira ta kala lo rupma herincha ra samman pani paincha khai nepal ke bhanne .

  • @ambarmagar3092
    @ambarmagar3092 16 днів тому +1

    Kala honita

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr 8 днів тому

    Euta record garne device pni boknu ni!!
    Manish hru lay bokeka kura hru pni pxi gayer viral hunxa!

  • @sudippyakurel-i5q
    @sudippyakurel-i5q 12 днів тому

    Dant ma Pani pahelo lagau parxa

  • @ramkrishnashrestha4935
    @ramkrishnashrestha4935 12 днів тому

    Kam garera khane Vaya, movie KO hero heroin le ni khet Bari ma Kam garera Khana paryo

  • @upendraaryal6172
    @upendraaryal6172 10 днів тому

    Headline galat vo

  • @klccppg543
    @klccppg543 10 днів тому

    Balen le vaneko aprtyacha rupma made , indian ra thula byapari lae matra posne ra sahyog garne ho.

  • @ramchandranews4022
    @ramchandranews4022 11 днів тому

    sabaile yesto pesa garna thlyo bhane.tesaile yo pesa lai tic toc u tub ma show garer poisa kmaunu.Balen ko kura sahi ho.

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr 8 днів тому

    Kaam matra gari khane thau Europe maa ta esto Art (kla) dekhauxan!!!! Nepal maa dekhaunu kin na-paune??vrasthchar gareko xaina??choreko xaina?
    paunu parxa!
    Balen shah lay gareko sabai kaam raamro hunxa vnne xaina???

  • @NarayanRai-l5i
    @NarayanRai-l5i 10 днів тому

    Garib mar

  • @chirispusthapachamanthapa195
    @chirispusthapachamanthapa195 10 днів тому

    😅😅😅😅बालेनको मुर्ति

  • @nepalnepali2367
    @nepalnepali2367 9 днів тому

    Tapie auta lai diya voli duniya auxa garo xa ni hou

  • @lopsansherpa8319
    @lopsansherpa8319 14 днів тому

    J payo tyhi head line rakhdini

  • @samirshrestha5049
    @samirshrestha5049 10 днів тому

    balen le garib ko hernu parcha. khali purja bhako ghar bhatkaune matra garcha ki kya ho??

  • @RRr-v2i
    @RRr-v2i 7 днів тому

    Balen le garikhana didaina

  • @rabeenvai9618
    @rabeenvai9618 17 днів тому

    Kala re😂😂😂

  • @SabinaShrestha-mm3xl
    @SabinaShrestha-mm3xl 14 днів тому

    यो खाते कामगरेर खान नाटक देखाएर लुटेर नखा बाबा कोत केही छैन शिवालयत बाबाजिकोहोनी खाते