नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा लोकप्रिय गायक चिज गुरुङ र तपाइहरुले अत्याधिक मन पराउनु भएकी गायिका इब्सल सन्ज्याल बिचको रमाइलो देउडा दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
चिज गुरुङ र ईब्सु सन्ज्याल को यो भाका त् योग्या राज र कोमल को भन्दा उतक्रीष्ट लाग्यो ईबसल र चिज को संगीत जोडी आजकाल निक्कै पृय लाग्न थाल्याछ धन्याबाद Enepal rodhi ghar all team .चिज र ईब्सल लाइ राम्रो अवसर दिएकोमा |💗💗💗💗💗
असाध्यै राम्रो हामी गाेर्खालि काे शिर उच्च पारेका छन् जुनसुकै भाका मा पनि अब्बल सावित र कडा टक्कर दिन सक्ने क्षमता काे धनी चिज भाइ र इब्सल बैनि लाई यति मिठाे भाकामा दमदार प्रस्तुति दिनु भएकाेमा दुबै जनालाई धन्यवाद! अरु भाग पनि लिएर आउनु हुन नेपाल रोधिघर लाई अनुरोध🙏
पुगेन हौ यो दोहोरी ,, अझै सुनौ सुनौ लाग्दा लाग्दै सकिएछ , आज भन्दा 19 बर्स आगाडी मनकमना दोहोरी साझ मा मनोज जोसि दाइले गाउदा सारैनै मन परेको थियो यो गित
मैले यो दोहोरी पटक पटक हेरि सकें झनै झनै हेरम हेरम लाग्ने साचिकै उत्कृष्ट सुन्दर मिठो छ ,गायक चिज भाइ गायिका इब्सल बहिनीलाई तथा सम्पूर्णमा धन्यबाद साथैशुभकामना
शब्दमा जति पूर्णकालीनी हिरोसँग नामीलेसम्म film चल्दैन सुरुवात कहाँबाट सुरु भो अन्त्य त्यहाँ हुनुपर्छ तर त्यस्तो भएन कमजोरी ईप सलको सुदृढी मौका भाउ खाए कति गोल खान्छ खान्छ जवाफ दिन जानेर मात्र हुन्न जानुपर्छ भन्ने होइना कौतुहलता चासो अत्याधिक दर्शकलाई कहाँ हुन्छ भन्ने कुरा बुझ्नुपर्छ
गोर्खालीको त कुरै नगरौं , तर आजभोलि इब्सलको सुरिलो आवाज सुनेर सुदुर पश्चिम् को गीत सुन्न थालेको छु, गीतको कथाले पार्ट २ मागेको छ, पार्ट २ को पर्खाइमा छौ।
ऐना हेर्दा इस्ब्ल मेदम को अनुहारमा कालो बादल छाएको थियो बर्खा लागेर होला पछि चिज सर ले जिस्किको भन्नू भयो खुसी लाग्यो उहालाइ 😂😂😂😂सबैको fan गर्मीको पंखा अर्को episode को पर्खाइ मा छु
दुबै तर्फ बाट गीतको मेलोलाई उत्तिकै शसक्त ढंगले सामना गर्दै कडा प्रस्तुती दिनुभो साह्रै मजा पनि आयो र अन्तमा यसको भाग-2 पनि आवस् भन्ने अपेक्षा राख्दछु 🙏

चिज भाइ नाम पनि चिज काम पनि चिज जस्तोसुकै लाईभ दोहोरी पनि गाउन सक्नुहुनने अतभुत कलाकार साथै ईप्सल नानी 👍️👍️💐💐❤️❤️❤️❤️
चिज गुरुङ र ईब्सु सन्ज्याल को यो भाका त् योग्या राज र कोमल को भन्दा उतक्रीष्ट लाग्यो ईबसल र चिज को संगीत जोडी आजकाल निक्कै पृय लाग्न थाल्याछ धन्याबाद Enepal rodhi ghar all team .चिज र ईब्सल लाइ राम्रो अवसर दिएकोमा |💗💗💗💗💗
मौलिक टुक्काको राजा प्यारो भाइ चिज र इब्सल बैनिको दोहोरी ❤ दमदार छ शुभकामना ❤❤❤❤
चिज गुरुङ लाइ मान्नै पर्छ।देउडामा नि बेस्ट अफ लक ❤❤❤
तमले वचन लायौ वाज, दुश्मनका जन
कहिले हात उठाइन मैले ठुला बडा कन ,
,,
❤❤
Namaskar❤❤
आज बहुत रमाइलो छ है।
दुइटै अब्बल कलाकार को गीत खत्रा लाग्यो अर्को भाग पनि ल्याउनु पर्छ
आहा हाम्रो आफ्नै भाकाको दोहोरी सुन्न पाइओ क्या मिठो जवाफ सवाल ❤❤🎉🎉❤❤
चर्चित गायक चिज सर लाई, आछु आछु पार्ने ईब्सल मिस को गाउने कला क्षमता प्रति सलुट छ /
सारै राम्रो लोकदोहोरी दुबै जना को
कतै दायाँबायाँ नगरी हेरी रहे ❤
यस्तै फेरि भाग 2 पनि लेउनु पर्यो है त❤❤❤❤
Chij is cheese 🤩 दोहोरी नछुटाई हेर्ने गरेको छु best wishes to Mr.Chij ❤
असाध्यै राम्रो हामी गाेर्खालि काे शिर उच्च पारेका छन् जुनसुकै भाका मा पनि अब्बल सावित र कडा टक्कर दिन सक्ने क्षमता काे धनी चिज भाइ र इब्सल बैनि लाई यति मिठाे भाकामा दमदार प्रस्तुति दिनु भएकाेमा दुबै जनालाई धन्यवाद! अरु भाग पनि लिएर आउनु हुन नेपाल रोधिघर लाई अनुरोध🙏
Chijj gurung ramro gayak
सारै मिठाे दाेहाेरी भाई बैनि को❤❤❤❤❤❤
चिजमलमइ बेस्ट लाग्छ ❤❤❤
साच्चै चिज गुरुङ्ग को जुन सुकै परिवेश मा पनि रमाउँन जाने मान्छे हुन इब्सल को पनि बयान गर्ने ठाउँ छैन ❤❤❤
Chij jahaxa maja na aaunay ta korai vaya na chij is chij❤❤❤❤
शब्द सङ्ग खेल्न त चिज भन्दा इब्सु कडा ❤
Thanks both of you chees bhai ko vaka farak vayer hola sayad so jati puganu parthiyo pugen but trying is the best vanxan jai hosss
इब्सल बहिनिको स्वोर चाहिँ कति मिथो क्या ।।साचै सर्स्वोती ले बास गरेको❤🙏🙏🙏🙏
पुगेन हौ यो दोहोरी ,, अझै सुनौ सुनौ लाग्दा लाग्दै सकिएछ , आज भन्दा 19 बर्स आगाडी मनकमना दोहोरी साझ मा मनोज जोसि दाइले गाउदा सारैनै मन परेको थियो यो गित
राम्रो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤
Chij gurung le gaye paxi naramro hudaina chij is chij very comedyan singar very nice singar chij gurung thank you all
Chijko ra ibsalko dohori ramro x badhai x dubailai
मैले यो दोहोरी पटक पटक हेरि सकें झनै झनै हेरम हेरम लाग्ने साचिकै उत्कृष्ट सुन्दर मिठो छ ,गायक चिज भाइ गायिका इब्सल बहिनीलाई तथा सम्पूर्णमा धन्यबाद साथैशुभकामना
शब्दमा जति पूर्णकालीनी हिरोसँग नामीलेसम्म film चल्दैन सुरुवात कहाँबाट सुरु भो अन्त्य त्यहाँ हुनुपर्छ तर त्यस्तो भएन कमजोरी ईप सलको सुदृढी मौका भाउ खाए कति गोल खान्छ खान्छ जवाफ दिन जानेर मात्र हुन्न जानुपर्छ भन्ने होइना कौतुहलता चासो अत्याधिक दर्शकलाई कहाँ हुन्छ भन्ने कुरा बुझ्नुपर्छ
राम्रो प्रस्तुति इ नेपाल राेधिघरकाे
Aaha mitho xa Dohori chij bro❤❤🎉🎉🎉😂😂😂
साह्रै मिठो प्रस्तुति ❤❤❤
चिज अस्मिता को जस्तै बिछोड भएको हो चिज निर्जला को पनि युके गयर अाय पछि सबैको यस्तै हुन्छ किनहो अबगित नगाउने होलाकिकेहो
My favourite singer Ibsal sis and chji gurung best of luck in from Sikkim Gangtok ❤❤
Sir please chij gurung ra Sushila Gautam lai ek chuti balaunu paryoo k sir ❤❤❤❤
गोर्खालीको त कुरै नगरौं , तर आजभोलि इब्सलको सुरिलो आवाज सुनेर सुदुर पश्चिम् को गीत सुन्न थालेको छु, गीतको कथाले पार्ट २ मागेको छ, पार्ट २ को पर्खाइमा छौ।
राम्रा गायक गईका लोक दोहोरीका पारखी ।
गाेरखा लईजाउ भाई
Kali kote ra Gorkha li ko mitho sabda sunna paito Thanks
Khatra dohori waw
धेरै राम्रो दोहोरी
Ramro nice
जिणा नैछाडे्ड भय ईब्सल छोरेटी
Daami super duper
Chji da and Ibsal sis good luck for every time all the best wishes and lovely voice song god bless you from Sikkim Gangtok ❤❤❤❤❤❤❤
ऐना हेर्दा इस्ब्ल मेदम को अनुहारमा कालो बादल छाएको थियो बर्खा लागेर होला पछि चिज सर ले जिस्किको भन्नू भयो खुसी लाग्यो उहालाइ 😂😂😂😂सबैको fan गर्मीको पंखा अर्को episode को पर्खाइ मा छु
Chij and ibasol is good couple ❤❤❤
I waiting
सफलताकाे शुभकामना ।
खुसी लग्छ चिज र बहिनीले गउदा
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
Chij Gurung ani Balika Tamang jee ko dohori herna paiyos, aja ko basai ramailo lagyo ❤❤❤
Dubaai ko parstuti super karnali ke cheli lai suvakamna future ma aghadi bhana lai..
Outstanding entertainment dhohori Salam chha
Kada❤❤
Super nice song congratulations both of you excellent 👌👌
SO beautiful Judi song super super super super❤❤❤❤
धेरै माया छ है
म संखुवासभा बाट❤
Super Chij sir
Aaha maja aayo
गोरखामा त गोबर स्वर्ण सही है धन्यवाद
dherai ramro future cha ibsal ko
Super Top Raijhuma
सारै राम्रो 🙏
Dherai ramro vai baini haru
कलाकार तुलक्षी बिश्वकर्मा ईब्सलकाे साथमा नदेख्ता खल्लाे लाग्याे😢😢😢
मिठो निर्ताय छ हजुर को❤❤❤
Nice song congratulations both of you excellent communication 💯
Wawooo kada❤❤❤
Very nice 👍
chij Solti❤❤🎉🎉👌👌
Super nice chij 😅😅❤❤
दामि❤❤❤❤
Very nice
Esbal sanjyal kada ❤
wa....u
❤❤❤❤wau
हमरो भाषा हो ला मान्ठउ ❤
हामी सबै लाई बधाई छ ❤️🙏🎤
wow nice dohori ❤❤❤❤
Very nice song 🎉🎉🎉❤❤
So nice song miss you too all time 👌👌👌👌👌👌👌
पुरै कर्णालीकाे भाषामा डुबुल्की मार्याै ,दाेहाेरी त जमेकै हाे ।चीजसंग बाट चीज लिन सक्नुपर्छ है नानी ।
❤❤❤❤❤❤wow
समझ में नहीं आता परबड़ा अच्छा लगता है सुन के
भागिरथ दाई❤❤❤
इब्स्याल ले आज ओरिजिनल देउडाले चिजभाइलाइ बेस्सरि पेलिन है
मज्जा आयो तर चिजलाई चै गार्हो पर्यो कतित नबुझेर होला ।
Very nice ❤❤
Esbu ko voice wow❤❤❤
Akdam ramraro
Isbsal sanjyal malae man parni singer ho but paxillo samay kahi TikTok video dekherw cahi naramro lagxa ❤🥰🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Best is best
❤😂🎉😢😮😅😊
❤❤❤❤❤❤❤
Best performance
आहा !!💓
दुबै तर्फ बाट गीतको मेलोलाई उत्तिकै शसक्त ढंगले सामना गर्दै कडा प्रस्तुती दिनुभो साह्रै मजा पनि आयो र अन्तमा यसको भाग-2 पनि आवस् भन्ने अपेक्षा राख्दछु 🙏
Nice
www nice song ❤
Hoina yo keta Le Nepal adhirajya khne ho ki Kya ho syabash
🎉🎉🎉🎉🎉🎉❤