नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु प्रकाश पराजुली र सुस्मिता क्षेत्री बिचको रमाइलो दोहोरी लिएर आएका छौ अन्तिम सम्म हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला !! जय लोक दोहोरी !!
प्रकाश दाजि को म सारै फेन हुम है दाजि को मीठो मुस्कान सगै गित पनि सारै मीठो लाग्छ अब यो गित सङ सगै भाग 2 पनि लाउनु है प्रकाश दाजि म पोखरा देखि हो❤❤❤🙏🙏🙏🙏
सुस्मिता र प्रकाश को असाध्यै राम्रो गीत छ दुवैजना चर्चित गाएकको गीत सुन्न पाइयो र मलाई त सुस्मिताको गीत अत्यन्तै राम्रो लागेको छ। आजबाट सुस्मिताको बिक फ्यान भएँ म
आहा अति नै मिठास रमाइलो दोहोरी आहा लोक पृय गायक दोहिरी च्याम्पियन प्रकाश पराजुली जि र सुस्मिता बैनी को आहा मजा आयो येस्तो पो दोहोरी हुनि पर्छ सफलता को अगृम शुभकामना छ❤❤❤❤🎉🎉🎉🎉🌹🌹🌹🙏🙏🙏
प्रकाश पराजुलिसँग गाउँदा यति मिजासिली भएर मनैछुने गरि गाउँनुभो सुस्मिताले,हरेक टुक्का मिठा छन।भालेसँग गाउँदा मात्रै होईछ छिल्लिनी,अरुसँग गाउँदा त कस्ती सुशील देखिनुभो।आगामी दिनमा नि यस्तै राम्रा गित गाउँनुहोला शुभकामना
म त गित सुन्न त आको हैन आज प्रकाश पराजुली लाई हेर्नू आको म त साथै सम्पुर्ण कलाकार मा मेरो समान छ सारै राम्रो गित म हाल मलेशिया बाट हेर्दै छु म जय सङ्गीत 🙏🙏🙏🙏🙏🙏🙏
Sir plz yo songs ko milxa vane part 1,2,3,4,5, banauna plz🙏🙏🙏🙏🙏🙏🙏🙏 Hal ma ahile Europe bata herirako xu yakdam man paryo ,sunera dherai ramailo vayo ajai sunam sunam vayo❤❤❤❤
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु प्रकाश पराजुली र सुस्मिता क्षेत्री बिचको रमाइलो दोहोरी लिएर आएका छौ अन्तिम सम्म हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला !! जय लोक दोहोरी !!
My favourite singer Prakash, Nice dohori, I am watching from Kerala india.
Sushmita kati ramri vaki ❤❤❤
😊
❤❤❤❤❤😂
सुस्मिता छेत्री र रेशम निर्दोष को दोहोरी लेउन परो 👍️👍️
सबैमा नमस्कार दोहोरि हेरेर मज्जा लिनुस है ❤🎵
मजा लिसक्यो है
Bbl daju big fan honi ❤❤❤
देव्रे कानमा के भयको दाजै
Tapai ko sabai dohori herxu ma daji
आहा दोहोरी प्रकाश जि बबाल मिठो रमाइलो मजा आयो❤❤❤🎉🎉🎉🎉🎉
प्रकाश पराजुलि मन पर्ने यता हाजिर हुम त🙏🙏🙏🙏
शब्द हरु नै मिठो छ त्यसमाथि दुवै को मुस्कान झनै सु मा सुगन्ध थपेको छ सारै मन पर्यो अर्को भागको प्रतीक्षा मा बस्दै शुभकामन
टिकटक बाट हेरेर आको है म चाहि बबाल छ दोहोरि ❤️🙏
Mo poni tiktok ma dekhara aako ❤
एग्रेसिव जाडवालि र प्रकास पराजुलिको मिठो दोहोरी ।आजको
सुस्म्तिता को र प्रकाशको फ्यान जति यता ❤❤
❤❤❤❤❤
सुस्मिता बैनी को गाउने तरीका अति उत्तम लाग्छ मलाई ❤❤❤❤
दूबै जनाको अती रामो स्वर अनी हसीलो मूहारका धनी❤❤❤
आर्को भाग पनि ल्याउनु पर्यो छिटो भन्दा छिटो सर 👍
टिकटक बाट आउने कोको हुनुहुन्छ हाजिर गरेर जाम है😊
Me 🙏🏻
Ma xu hai@@lisagupta78
Ma Pani hoii,🙏
Ma ni ho hai
म नि
अति राम्रो लाइभ दोहोरी--
गितमा मात्र सिमित होस व्यावाहार मा नराम्रो नहोस शुभकामना ❤
प्रकास का सब्द को म फ्यान हुं यार।
प्रकाश दाजि को म सारै फेन हुम है दाजि को मीठो मुस्कान सगै गित पनि सारै मीठो लाग्छ अब यो गित सङ सगै भाग 2 पनि लाउनु है प्रकाश दाजि म पोखरा देखि हो❤❤❤🙏🙏🙏🙏
म त लठै भय 🎉 सुभकामना फेरि पनि अर्को भाग हेर्न पाउ
सुस्मिता र प्रकाश को असाध्यै राम्रो गीत छ दुवैजना चर्चित गाएकको गीत सुन्न पाइयो र मलाई त सुस्मिताको गीत अत्यन्तै राम्रो लागेको छ। आजबाट सुस्मिताको बिक फ्यान भएँ म
अहिले सम्कै कडा दोहोरि धेरै मिठो आबाज मा ❤❤❤❤❤अनि भाग 2 पनि चाईयो
प्रकाश को ठूलो फयान म
नयाँ भाका सुनेको छु,राम्रो लाग्यो❤❤❤🎉🎉🎉
टिकटक बाट गित खोज्दा खोज्दै यहाँ सम्म आइपुगे ❤❤❤
मैले त खोजी खोजी पुरै सुनेको छु मेरो मन पर्ने गायक हो
प्रकाश पराजुली अनि लय पनी मन पर्ने 🙏🙏🙏❤❤❤❤
टिकटक बाट आएको भरि यता हाजिर हुम ❤❤❤
प्रकास भाई को ठुलो फ्यान❤❤❤❤❤❤
malai ta अहिले सम्म को दोहोरी गीत धेरैधेरै मिठो आबज बैनि लाई शुभकामना अनि प्रकास पराजुली त नंबर 1 🎉❤
कति राम्रोसँग गाउनु भयो शब्दमा कोषमा रहेर ❤❤
आहा अति नै मिठास रमाइलो दोहोरी आहा लोक पृय गायक दोहिरी च्याम्पियन प्रकाश पराजुली जि र सुस्मिता बैनी को आहा मजा आयो येस्तो पो दोहोरी हुनि पर्छ सफलता को अगृम शुभकामना छ❤❤❤❤🎉🎉🎉🎉🌹🌹🌹🙏🙏🙏
यस्तो पो दोहोरी जहाँ प्रकाश पराजुली त्याँ मिठास आनन्द सहितको दोहोरी सबैको माझमा सुन्न सकिन्छ❤❤❤🎉🎉🎉
मैले पनि आजा हेरेको धेरै राम्रो रहेछ गित सबै कलाकार टिमलाई धेरै धेरै धन्यवाद
❤❤ yo honi ramailo.yesto hunu parxa dohori vaneko💃💃🕺🕺
आहा हो दोहोरी यस्तो होस्न्न सुनिराखौ कस्तो प्रकाश ब्रो र सुस्मिता sis लाई सफलताको सुभकामना।❤❤
सुस्तिता प्रकाश दुबै जना मन पर्ने स्वरका धनी हुन्🙏🙏
हुन्छ मात्रै भन तिम्ले महिले माया लाम्ला किसिम्ले,धेरै राम्रो छ अब पार्ट 2 पनि छिट्टै हेर्न पाइयोस 🌹🙏🙏
अति उत्कृष्ट प्रकाश अनि सुस्मिता मेम आज सम्म कै राम्रो दोहोरी🎉🎉सफलता को सुभकामना
मलाई एकदमै मन पर्ने गीत आदर्णिय वसन्त थापा रवि कार्की र जुना ज्यू ले गाउनुभए को मिठो गीत मा बबाल दोहोरी लाई न्याय दिएर रमाइलो लाग्यो सुनेर
आह कति राम्रो दोहोरी इनेपाल लाई धेरै धे!धन्यवाद !
प्रकाश र सुश्मिता को दोहरी 👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻😘😘😘
रमाइलो लाग्यो 😂😅😅बधाई छ सम्पूर्ण टिम लाइ
उत्कृष्ट प्रस्तुति, मजा आयो ।।
टिकटकमा हेरेर आउने यता हाजिरहुम त...🤗❤️
मिठाे स्वरकाे धनी प्रकाश भाइ दुबै जानलाइ बधाई यतिमिठाे दाहाेरिकाे लागि❤❤❤❤
Wow दुबै जना अब्बल गायक गायीका क्या मज्जा आयो गित सुन्न ❤❤❤❤❤❤
बबाल छ है दोहोरी ❤❤❤
साह्रै मिठो दोहोरी गीत धेरै धेरै धन्यवाद स्वरका धनि गायक गायिका प्रकाश, सुस्मिताजी लगायत सम्पूर्ण टिम र इनेपाल टिमलाइ 💐💐
प्रकाश दाइ 🙏🙏साच्चै तपाइँ सब्दाको खानी नै हो जति पछि भो तेति सुन्न आनन्द आउँछ ❤❤जय संगीत
म चहि टिकटक हेरेर आकाे है मलाई अति नै मन पर्ने दुवै जना❤❤
प्रकाश पराजुलिसँग गाउँदा यति मिजासिली भएर मनैछुने गरि गाउँनुभो सुस्मिताले,हरेक टुक्का मिठा छन।भालेसँग गाउँदा मात्रै होईछ छिल्लिनी,अरुसँग गाउँदा त कस्ती सुशील देखिनुभो।आगामी दिनमा नि यस्तै राम्रा गित गाउँनुहोला शुभकामना
आहा कति रमाइलो दोहोरी म लाई त धेरै मन परो हजुर ❤❤
जति सुने नि सुनम सुनम लाउनि दाेहाेरि गित
Aaha Kati ramro shor ka Dhani Prakash prajoli daju susmita Chhetri ko dohori geet herau hai sabai jana le 😊😊😊
Prakash dai ko fan yeta hai ❤❤❤
भाग २ पनि आउनु पर्यो बाल कुमार श्रेष्ठ दाजु❤❤❤❤🎉🎉🎉🎉🎉
दुवै जना ले गाएको साह्रै राम्रो छ ❤❤
वा प्रकाश दाजी, सुस्मिता दिजु ❤
दामि छ बबाल 🎉🎉🎉🎉🎉❤
म प्रकाश मिज्जु को दोहोरी सुन्न आएको सब्द कडा जान्छन् नि फेरि मिज्जु का❤❤
मजा आयो धेरै मा दोहोरि हेरियो आज
Susmita sister ko git gaune saili khub man parxa❤❤❤❤
असाध्यै मिठो भाका साथमा धेरै रमाइलो दोहोरी
सम्पूर्ण टिमलाई नमस्कार 🙏🙏🙏🙏
हाल हरियाणा भारतबाट।
Babal xa dohori I like you susmita❤prakash❤❤
म त गित सुन्न त आको हैन आज प्रकाश पराजुली लाई हेर्नू आको म त साथै सम्पुर्ण कलाकार मा मेरो समान छ सारै राम्रो गित म हाल मलेशिया बाट हेर्दै छु म जय सङ्गीत 🙏🙏🙏🙏🙏🙏🙏
My favourite singer brother Prakash, Nice Dohori, I am watching from Kerala India...❤❤
हुन्छ भनक्या😂😂😂😂😂 कति रमाइलो हो
Very nice live dohori song congratulations Parkash prajuli Bhai & susmita chetri baine🎉
Dami lago dohori m pani tiktok ma dekhara aako ❤❤❤❤❤
मचाहि प्रकाश पराजुली काे फेरेड❤❤
मैले त खोजि खोजी पुरै सुनेको छु मेरो मन पर्ने गायक❤😂 प्रकाश जि को फ्यान हो म धेरै मनपर्ने गायक हो मेरो प्रकाश जी
ati राम्रो ❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Susmita dii❤❤
धेरै राम्रो र रमाइलो लाग्यो । फेरि फेरि सुन्न र हेर्न पाउ । टुक्कामा मैलेमाया लाउछु भन्ने गितमा भाइ भाग्नलाको झै भयो
Sir plz yo songs ko milxa vane part 1,2,3,4,5, banauna plz🙏🙏🙏🙏🙏🙏🙏🙏
Hal ma ahile Europe bata herirako xu yakdam man paryo ,sunera dherai ramailo vayo ajai sunam sunam vayo❤❤❤❤
धेरै राम्रो आज दिदी झ्याप होइन जस्तो छ ❤❤❤❤
अब मज्जा सङ्ग सुनिन्छ , झटारो अनि जित हार कस्को म चै पर्खाईमा ❤❤ शुभकामना🎉🎉🎉🎉
सारै मिठो मुस्कान सहितको लोकदोहोरी ❤❤❤
यस्तो पो चोहोरी
जहाँ प्रकाश भाई त्यहाँ मिठास
Ati sundar ramro ❤❤❤❤
Bhai prakash amazing keep your chin good luck
Prakash dai ko fan yeta hai ❤
Big fan hoi matw Susmita Ji ko..
Wow dherai ramro❤❤❤❤best of luck
Ma ta herdai xu hjr
Prakash Parajuli is the only literary source of folk rhymes. I am a big fan of Prakash Parajuli.🙏
Parkas vai ani susmita bahini ❤❤❤❤❤❤❤❤❤❤❤ lai derai derai dhanebat ykdam ramro lagyo
वा,क्या खुब जडिया बहिनी?❤❤😊
Derai ramro xa❤❤
अति उत्कृष्ट आवाज ❤❤❤❤❤
Sarai ramro dohori suni rahu jasto jati sune ni 😮😮😮😮❤❤❤
राम्रो छ दाेहरि समय सान्दर्भिक
म त प्रकास पराजुली को शब्द को फ्यान हुँ
Ma tiktok bat herer aako ho hai ramro xa dohori ❤️❤️🙏🙏
Susmita n parkash parajuli dube jana ko fan ho hae ma ati man parxa
सुस्मिता को fb पेज हेरेर youtube मा आउनु हुने यता हाजिर हुमता
Dammi babbal dohori hajur❤🎉🎉❤🎉🎉🎉
👍️👍️👍️Kati mitho dohori@prakash parajuli ji ko
मज्जा आयो❤❤❤🙏🙏
नाइस दोहोरी सम्पुर्ण लाई धन्यवाद छ!
Tiktak ma dekhera ata aakoma nice song❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दामी दामी हामी पनि अाउन मिल्दैन दोहोरी गाउन 😂😂💃💃💃
Aja parkash bhai ra susmita baini ko dubai jnako ati mito dohori suna paio dubai jnalai sfhlta ko kamna ❤❤🎉🎉
अति मिठो
टिकटकबाट सिधै युटुबमा आईयो❤❤
रमाइलो दोहोरी❤❤