हजुर सम्पुर्णमा नमस्कार 🙏🙏🙏🙏♥️ २०८१ को तीजलाई बीदाई गर्दै दशैं बिशेष लाईभ दोहोरी यहाहरू माझ ल्याईसकेका छौं । सुमधुर आवाजकी धनी चर्चीत गायीका प्यारी बहीनी सारदा रसाईली को साथमा मैले गाउने प्रयास गरेको यो दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव संगै मन परेमा सग्दो शेयर गरेर साथ दिनुहोला । धन्यवाद ! जय गीत जय संगीत 🙏
sarada ji.लगायत सम्पूर्णमा हार्दिक साङ्गितिक नमन् साथै मीठो प्रस्तुतिको लागि हार्दिक आभार प्रकट गर्छु।शारादा ज्युको गाउने शैली शब्द छनोट वाह!!!!!राजेन्द्र ज्यु को कसरी कमेन्ट गरम् म...साराङ्गी सन्सार र ईन्द्रेणी जस्ता चर्चित टेलिभिजनको पर्दामा शारादा ज्युलाई छिट्टै देख्न पाऊ र देख्नको लागि बेजोड् माग पनि गर्दछु।जय गित जय सङ्गीत जय लोकउोहोरी🎤🎤🎵🎶🎶❤❤🎉🎉🌹🌹🥀🥀🌺🌺🌻💐💐🌷
राजेन्द्र र मिनाले लोक दोहोरी प्रतिस्पर्धामा धमाकै मच्चायका थिय तर पक्क्षपात भयकोले बाहिरिनु पर्यो उनिहरुको कला र गलामा कुनै कमि थियन ।सफलताको शुभकामना ❤❤🎉🎉🎉🎉🎉
म त प्यारी फर्कन्छु फर्किन्न !!आहा ..सात समुन्द्र पारी बाट यो आँफैले जन्मायको सिर्जना सुन्दै छु !!आदर्णीय राजेन्द्र दाई प्यारी गायिका सरदा जि लगायत सबै लाई धन्यवाद आदर्णीय दाई घमेश दुलाल र प्रिय साथी बर्षा सिलवाल जि ले गाउनुभयको यो गीत दसैं तिहार नजिकिदै आङ सिरिङ् हुन्छ सबैलाई मिठो सम्झना प्रकाश पुरी 🙏
हजुर सम्पुर्णमा नमस्कार 🙏🙏🙏🙏♥️
२०८१ को तीजलाई बीदाई गर्दै दशैं बिशेष लाईभ दोहोरी यहाहरू माझ ल्याईसकेका छौं । सुमधुर आवाजकी धनी चर्चीत गायीका प्यारी बहीनी सारदा रसाईली को साथमा मैले गाउने प्रयास गरेको यो दोहोरी कस्तो लाग्छ सल्लाह सुझाव संगै मन परेमा सग्दो शेयर गरेर साथ दिनुहोला । धन्यवाद !
जय गीत जय संगीत 🙏
Ati Marmik Rajendra brother and Mina sis ko ta super huncha.
sarada ji.लगायत सम्पूर्णमा हार्दिक साङ्गितिक नमन् साथै मीठो प्रस्तुतिको लागि हार्दिक आभार प्रकट गर्छु।शारादा ज्युको गाउने शैली शब्द छनोट वाह!!!!!राजेन्द्र ज्यु को कसरी कमेन्ट गरम् म...साराङ्गी सन्सार र ईन्द्रेणी जस्ता चर्चित टेलिभिजनको पर्दामा शारादा ज्युलाई छिट्टै देख्न पाऊ र देख्नको लागि बेजोड् माग पनि गर्दछु।जय गित जय सङ्गीत जय लोकउोहोरी🎤🎤🎵🎶🎶❤❤🎉🎉🌹🌹🥀🥀🌺🌺🌻💐💐🌷
धैरै मार्मिक । सबै जना कलाकारहरुलाई धेरै धेरै धन्यवाद। सफलताको शुभकामना।
सरै राम्रो स्वोरको धनि भाई राजेन्द्र र बहिनि सारदा को निक्कै नै राम्रो र भाबुक प्रस्तुति मन छोयो।।शुभकामना दुबै जनालाई।❤❤❤
राजेन्द्र र मिनाले लोक दोहोरी प्रतिस्पर्धामा धमाकै मच्चायका थिय तर पक्क्षपात भयकोले बाहिरिनु पर्यो उनिहरुको कला र गलामा कुनै कमि थियन ।सफलताको शुभकामना ❤❤🎉🎉🎉🎉🎉
मर्मस्पर्सि कहानि आफ्नो कला मार्फत दियको प्रस्तुति अत्यन्त राम्रो छ।बधाई तथा शुभकामना छ यो सम्पुर्ण टिमलाई।
मार्मिक दोहोरी😢 मेरो दाई दिदी लाई अझै धेरै सफलताको शुभकामना ❤❤❤❤
सारै मार्मिक गीत ❤सारै मन पर्यो हजुर ❤कलाकार हरुलाइ सम्मान छ❤🌹🌹🌹
❤🎉❤एकदमै राम्रो लाग्यो दोहोरी सुनेर मज्जा आयो मलाईं त मन पर्यो ❤🎉❤
सराई मन छायो यो दोहोरी ले ❤❤😢😢
सारै मन छोयो😢😢 धन्यवाद
साह्रै मन छुने लोक दोहोरी 🙏🙏🙏♥️💓💖
sarei ramro❤❤❤
now i am watching from kuwait city❤❤🎉🎉
निकै मन छुने गीत ❤❤❤❤
मार्मिक लाग्यो घर परिवार धानेर बसेकि श्रीमती र परदेश पुगेका श्रीमान बिचको दुखेसो दोहोरि बधाई छ सहभागी कलाकारहरू लाइ
Heart touched song and voice both of them
Aajha man xoyo ❤❤❤❤❤❤
मार्मिक गीत 😢😢😢
❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
Super marmik song
Good
🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️
Dohori geet mitho lagyo
म त प्यारी फर्कन्छु फर्किन्न !!आहा ..सात समुन्द्र पारी बाट यो आँफैले जन्मायको सिर्जना सुन्दै छु !!आदर्णीय राजेन्द्र दाई प्यारी गायिका सरदा जि लगायत सबै लाई धन्यवाद आदर्णीय दाई घमेश दुलाल र प्रिय साथी बर्षा सिलवाल जि ले गाउनुभयको यो गीत दसैं तिहार नजिकिदै आङ सिरिङ् हुन्छ सबैलाई मिठो सम्झना
प्रकाश पुरी 🙏
हार्दिक आभार प्यारो भाइ धेरै धेरै संझना 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
wooow nice
😢😢😢😢😢😢😢😢
Fantastic performance keep it up 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤😢❤🎉
❤️❤️❤️❤️❤️❤️😥😥😥😥😥👍️👍️👍️
mahele nabujeko kura Kin chasma lairakhxan jun video herxu chasma hunxa harek video ma
Good
❤❤❤❤😢😢😢😢