अखिल किरात राई संघ, सिक्किम द्वारा अभिनन्दन समारोह (सायालोङ ओकचा) बधाई एवम धन्यवाद समापन समारोह।

Поділитися
Вставка
  • Опубліковано 4 жов 2024
  • अखिल किरात राई संघ, सिक्किम द्वारा
    अभिनन्दन समारोह (सायालोङ ओकचा) बधाई एवम धन्यवाद समापन समारोह आयोजित कार्यक्रम सम्पन्न भयो।
    समारोहमा सिक्किम सरकारका सम्माननीय मुख्यमन्त्रीका पुर्व राजनीतिक सचिव श्री जेकब खालिङ मुख्य अतिथि रहनुभएको थियो भने केन्द्रीय समितिका पुर्व तथा वर्तमान पदाधिकारी वर्ग विशिष्ट अतिथिको रुपमा उपस्थित थिए।
    कार्यक्रममा विधावारीधा डा•सन्दिवा सन्दिमालाई अभिनन्दन जनायो भने समारोहको विशेष आकर्षण भनेको ए•के•आर• एस• का विद्यार्थी शाखाद्वारा राई जातिको पारम्परिक दोहोरी गीत "ह्याछाम्" गाएको थियो।
    बड्डे बड्डे आलङ्ग्ने।।

КОМЕНТАРІ •