फलाम पिटेर छाक टार्नेको कथा | परम्परागत आरन | Story of blacksmith | Katha Vitraka Katha

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • Don't forget to subscribe ‪@KathaVitrakaKatha01‬
    आफ्नो कथा सुनाउन हामीलाई सम्पर्क गर्नुहोस्
    9849884836 / 9768249818
    प्रस्तुत कथा वस्तुमा हामीले जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वडा ५ का मने कामी र नैनी कामीलाई प्रतिनिधि पात्रको रुपमा लिएका छौँ र नेपालका दुर्गम जिल्लाहरूमा तमाम यस्ता कथाहरू उपलब्ध छन् ।
    आदरणीय दर्शक श्रोता नमस्कार !
    'कथा भित्रका कथा' एक नयाँ यात्रा हो । जसबाट समाजमा भएका विभिन्न घटना, परिघटना र सरोकारका विषयवस्तुहरु शृङ्खलाबद्ध रुपमा कथाको रुपरेखामा प्रस्तुत गरिनेछ । सार्वजनिक सरोकार तथा व्यक्तिगत र संस्थागत सरोकारका विषय सन्दर्भहरु उठान गर्दै संश्लेषण, विश्लेषण गरिनेछ र सल्लाह सुझाव समेत सार्वजनिक गरिनेछ ।
    विभिन्न कला, साहित्य, संगीत र सिर्जनाहरु तथा इतिहास, वर्तमान, प्रकृति, जीवनशैली आदि इत्यादि विषयवस्तुहरु हाम्रो यस 'कथा भित्रका कथा' शिर्षकको च्यानलबाट प्रसारण गरिनेछन् । त्यसैले समग्र कला, संस्कृति, साहित्य, सिर्जना, स्थिति तथा प्रकृति प्रेमी दर्शक स्रोताहरु हाम्रो यस च्यानलमा जोडिनहुन हामी सदावहार अपिल गरिरहन्छौँ ।
    We will continue to broadcast content related to people's life and situation and local and marketable content. We will continue to present message-based, inspiring, life-based and innovative approaches. We hope that your support, encouragement and companionship will continue.
    We hope that you will continue to be with us as a lover, well-wisher, well-wisher, friend, fellow traveler and colleague. thank you. 🙏
    #kathavitrakakatha #Nepalikatha #nepalinews # nepalikhabar #nepalistory #successstory #lovestory #hearttouch #story #khabar #viral #trending #foryou #shorts #youtubeshorts #short #shortsvideo #Biography #PersonalJourney #Memoir #Real-Life Events #Portrait #InspirationalJourney #LifeChronicles #History #HistoricalEvents #Historical Figures #Time Capsule #Heritage #Legacy #Era #Ancient Times #Vintage Footage
    #Documentary Film #True Story #Non-Fiction #Real-Life Documentary #Investigative Documentary #Docuseries #EducationalFilm #Narrativedocumentary

КОМЕНТАРІ • 3

  • @Basantbmogrx
    @Basantbmogrx 19 днів тому +1

    😢😢😢❤❤

  • @pumachhafilmspvt.ltd.
    @pumachhafilmspvt.ltd. 20 днів тому +1

    खतरा छ डाम्ना ❤❤❤

  • @DilmayaTiruwa-cn8eb
    @DilmayaTiruwa-cn8eb 18 днів тому

    यो दम्पत्ति लाई राज्यले जसरी पुनि हेर्नू पर्छ त्या का स्थानिय नेता हरु बेदराज सिहं महिन्द्र शाहा को टिम काहा मरे यस्ता निमुखा जन्ता लाई हेर्नु पर्दैना भोट माग्ने बेला त भिजेको मुसा जस्तै भनेर आउछन त अनिल भोट पाए पछि कुन दुलो तिर छिर्छन धन्यवाद 🪴🙏🙏