जनयुद्धका सिपाहीको घतलाग्दो कथा | Such This the real situation of people's war warrior | Katha

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • Don't forget to subscribe ‪@KathaVitrakaKatha01‬
    आदरणीय दर्शक श्रोता नमस्कार !
    'कथा भित्रका कथा' एक नयाँ यात्रा हो । जसबाट समाजमा भएका विभिन्न घटना, परिघटना र सरोकारका विषयवस्तुहरु शृङ्खलाबद्ध रुपमा कथाको रुपरेखामा प्रस्तुत गरिनेछ । सार्वजनिक सरोकार तथा व्यक्तिगत र संस्थागत सरोकारका विषय सन्दर्भहरु उठान गर्दै संश्लेषण, विश्लेषण गरिनेछ र सल्लाह सुझाव समेत सार्वजनिक गरिनेछ ।
    विभिन्न कला, साहित्य, संगीत र सिर्जनाहरु तथा इतिहास, वर्तमान, प्रकृति, जीवनशैली आदि इत्यादि विषयवस्तुहरु हाम्रो यस 'कथा भित्रका कथा' शिर्षकको च्यानलबाट प्रसारण गरिनेछन् । त्यसैले समग्र कला, संस्कृति, साहित्य, सिर्जना, स्थिति तथा प्रकृति प्रेमी दर्शक स्रोताहरु हाम्रो यस च्यानलमा जोडिनहुन हामी सदावहार अपिल गरिरहन्छौँ ।
    We will continue to broadcast content related to people's life and situation and local and marketable content. We will continue to present message-based, inspiring, life-based and innovative approaches. We hope that your support, encouragement and companionship will continue.
    We hope that you will continue to be with us as a lover, well-wisher, well-wisher, friend, fellow traveler and colleague. thank you. 🙏
    #kathavitrakakatha #Nepalikatha #nepalinews # nepalikhabar #nepalistory #successstory #lovestory #hearttouch #story #khabar #viral #trending #foryou #shorts #youtubeshorts #short #shortsvideo #Biography #PersonalJourney #Memoir #Real-Life Events #Portrait #InspirationalJourney #LifeChronicles #History #HistoricalEvents #Historical Figures #Time Capsule #Heritage #Legacy #Era #Ancient Times #Vintage Footage
    #Documentary Film #True Story #Non-Fiction #Real-Life Documentary #Investigative Documentary #Docuseries #EducationalFilm #Narrativedocumentary

КОМЕНТАРІ •

  • @amitbudhathoki15
    @amitbudhathoki15 10 днів тому +1

    उत्कृष्ट कार्य

  • @ratnarajpunmagar3266
    @ratnarajpunmagar3266 10 днів тому +1

    यो ऐतिहासिक भिडियो बनाउन हामीलाई समय दिनुभएकोमा कमरेड सुशील जीलाई धन्यवाद ! 🙏❣️

  • @bishnubishwakarma6771
    @bishnubishwakarma6771 11 днів тому +3

    यस कथाको पात्रलाई माथि उठ्न नदिन आफुभित्र कै मान्छेले गर्दा नै हो

  • @BibekSk-i1w
    @BibekSk-i1w 11 днів тому +3

    ✊✊✊

  • @OSSK0123
    @OSSK0123 10 днів тому +1

    ❤❤❤❤❤❤❤❤

  • @bishnumahar9008
    @bishnumahar9008 11 днів тому +3

    एउटा भागमा एउटा मित्रको मात्र आवाज राख्दा राम्रो !

  • @Voice_Of_Salin
    @Voice_Of_Salin 10 днів тому +1

    ❤❤❤❤😊

  • @Sports-0369
    @Sports-0369 8 днів тому

    सम्मान गर्न एकदमै लायक व्यक्ति, जसले आफ्नो हातसँगै भाइ पनि गुमाए, राज्यले उचित रुपमा सम्मान गरोस्।