जात व्यवस्थाका कथा | Story of cast system | story of inter-catse marriage | Katha vitraka katha

Поділитися
Вставка
  • Опубліковано 10 жов 2024
  • Don't forget to subscribe ‪@KathaVitrakaKatha01‬
    जात व्यवस्थाका कथा | Story of cast system | story of inter-catse marriage | Katha vitraka katha
    आदरणीय दर्शक श्रोता नमस्कार !
    'कथा भित्रका कथा' एक नयाँ यात्रा हो । जसबाट समाजमा भएका विभिन्न घटना, परिघटना र सरोकारका विषयवस्तुहरु शृङ्खलाबद्ध रुपमा कथाको रुपरेखामा प्रस्तुत गरिनेछ । सार्वजनिक सरोकार तथा व्यक्तिगत र संस्थागत सरोकारका विषय सन्दर्भहरु उठान गर्दै संश्लेषण, विश्लेषण गरिनेछ र सल्लाह सुझाव समेत सार्वजनिक गरिनेछ ।
    विभिन्न कला, साहित्य, संगीत र सिर्जनाहरु तथा इतिहास, वर्तमान, प्रकृति, जीवनशैली आदि इत्यादि विषयवस्तुहरु हाम्रो यस 'कथा भित्रका कथा' शिर्षकको च्यानलबाट प्रसारण गरिनेछन् । त्यसैले समग्र कला, संस्कृति, साहित्य, सिर्जना, स्थिति तथा प्रकृति प्रेमी दर्शक स्रोताहरु हाम्रो यस च्यानलमा जोडिनहुन हामी सदावहार अपिल गरिरहन्छौँ ।
    We will continue to broadcast content related to people's life and situation and local and marketable content. We will continue to present message-based, inspiring, life-based and innovative approaches. We hope that your support, encouragement and companionship will continue.
    We hope that you will continue to be with us as a lover, well-wisher, well-wisher, friend, fellow traveler and colleague. thank you. 🙏
    #kathavitrakakatha #Nepalikatha #nepalinews # nepalikhabar #nepalistory #successstory #lovestory #hearttouch #story #khabar #viral #trending #foryou #shorts #youtubeshorts #short #shortsvideo #Biography #PersonalJourney #Memoir #Real-Life Events #Portrait #InspirationalJourney #LifeChronicles #History #HistoricalEvents #Historical Figures #Time Capsule #Heritage #Legacy #Era #Ancient Times #Vintage Footage
    #Documentary Film #True Story #Non-Fiction #Real-Life Documentary #Investigative Documentary #Docuseries #EducationalFilm #Narrativedocumentary

КОМЕНТАРІ • 6

  • @AGMTechnology
    @AGMTechnology День тому +1

    Nice

  • @amitbudhathoki15
    @amitbudhathoki15 День тому +1

    जात व्यवस्था नभत्काए सम्म यो समाज सुधार गर्न सकिँदैन। जात व्यवस्था मुर्दाबाद

  • @ratnarajpunmagar3266
    @ratnarajpunmagar3266 День тому

    जात व्यवस्था बेलाको कारूणिक कथा साँच्चिकै निकै निन्दनीय हो । सबैले हेरेर, सुनेर आफ्नो मतधारणा व्यक्त गर्नुहोला । 🙏

  • @ChhamanMagar
    @ChhamanMagar 9 годин тому

    मित्र रमेश घर्ति (आलोक) यो प्रस्तुती अति नै घतलाग्दो अति राम्रो भन्दा उत्तम लाग्यो मित्र अझै यस्तै राम्रा प्रस्तुति हेर्न पाउ शुभकामना

  • @indrabishwakarma6871
    @indrabishwakarma6871 20 годин тому

    जात व्यवस्था सृजना गरेर नेपाली समाज लाई तहसनहस गर्ने अमानवीय आतंककारी हरुलाई कहिल्यै माफ गर्न सकिँदैन। जात व्यवस्था सृजना गर्ने आतंककारी हरुको अन्त्य जुन दिन हुन्छ त्यो दिन नेपाली समाजले न्याय पाउछ।

  • @rajendrabk1892
    @rajendrabk1892 5 годин тому

    ठिक छ राना मगरले कमिनी लग्यो ! अब फेरि जात किन राना मगर लेख्नुपर्ने ???
    यो त 5/7 पुताको ठिमाहा भैसक्यो!
    पुन विश्वकर्मा लेखाए भैगो त !
    यस्मा ल्याङ ल्याङ गर्नुपर्ने आबस्यकता नै देखिएन !