किन तर्सिएका छन् ट्रम्पसँग युरोपियनहरू ? || Bishwo Ghatana
Вставка
- Опубліковано 15 вер 2024
- स्रोत : भरत दाहाल
किन तर्सिएका छन् ट्रम्पसँग युरोपियनहरू ?
➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/
ट्रम्पले जित्नु पर्छ बिस्व शान्ती र मानवताको पक्षमा जित हुनेछ ट्रम्प को जीत
100%right
ट्रम बाइडेन , जार्ज बुस,रोनाल्ड रेगन भनेको नेपालको ओलि,देउबा,प्रचण्डे,नेपाल,भट्टराई , इनिहरु जस्तै एउटै हुन ।राजनितीका कलाकार हुन त्यो भेडोहरुले बुझ्दैन 100%
तपाईं नेपालीको एक शक्तिशाली पत्रका भन्दा नि माथिको लेबल भएको ब्यती हुनुहुन्छ सर😊
बिस्व इतिहास त पत्रकारले के जानेको छ। कुन चै कुरो बास्ताबिकता बताउछन ? सपोर्ट गरेर छाटेर न बताएका हुन्छन।
त्यसो भए ट्रम्प ले नोवेम्बर 2024 मा चुनाव जित्नै पर्छ र नेटो को सदस्य बाट निस्कनु पर्छ। त्यस पछि पश्चिमेली युरोपियन मुलुक हरु को बिजोक त 100 % छ। खुब अमेरिका को दम मा चलेको नेटो को सदस्य देश हरु को हरिविजोक हुने भो। एकदमै राम्रो जानकारी मुलक भिडियो को लागी विश्व घटना Channel परिवार लाई धेरै धेरै धन्यवाद छ।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
Europe Russia le control garne xa kina ki Russia America jasto swarthi xaina valo hos vanne chahanxa
Sathi haruko kura sunda sathi haru sari mahatma nai hunu huncha jasto lagyo. Bhabisya ko ramro jankari bhaye jasto. Russia kati swarthi kati dani tyo timra china ma koriyeko jasto kura nagarum. Mero asaya yehi ho ki bigranu bhatkanu bhane ko naramro kura ho.
नाटो समाप्त भयो भने तेस्रो बिश्व युद्ध धेरै समय लाग्ला तसर्थ पृथ्वी को आयु लम्बिने अधिक सम्भावना रहन्छ। त्यसैले नेटोको बिसर्जन हुन अति उत्तम कुरा हो।
Esle garda stock market crash hune sambhawana badhi huna jaanchha 🤔
What ???
यूरोपियनहरु बिना अमेरिकाको साथ पनि अगाडी बढ्न सक्ने छन् किनभने उनीहरुले भौतिक विकास सबै गरिसकेको छ l उनीहरु अनुशासित, सिक्छित र धनी छन् l
एकदम ।
If EU Isolate from America then Chinese influance will be Double in Europe and better relation Germany and France with Russia
Sahi ho America Patta lagaune Pani European haru hun😅 America vanda Kam xaina europe
हाे अमेरिकामा ट्रम्पनै सत्तासिन हुनुपर्छ !🇳🇵🙏
कल्पन गर्ने पानी छम्किने😂
बलराम सर अब यौटा भिडियो फ्रान्स का चर्चित फुटबल खेलाडी केलियन यम्बाब्बेको बारेमा बनाउनुन❤❤❤❤❤
ट्रम्पले जित्नु पर्छ❤❤
यस्तो कुरा द्वारा नेपालले पनि केही सिक्नु आवश्यक छ,त्यो हो आत्मनिर्भर हुनु अरूको भर नपर्नु।।।
राम्रो बिश्लेशन
धेरै राम्रो प्रोग्राम ❤️
धेरै राम्रो र ऊत्तम समाचार हो सारा बीश्व कै लागी, बल्लै हारेक बीश्वका साना ठूला सबै मुलूकहरू र राष्ट्रहरूले अमेरिकी आतँकबाद बाट मूक्त भई बाँच्न पाऊँने छन ।अती ऊत्तम कार्यक्रम अनी बीषय र बीश्वकै लागी ऊत्तम र आबश्यक पनी हो यो ।
एकदमै राम्राे काम नेटाे अब कबाडी भैसकेको छ नेटाे काे बिघटन गर्नु जरुरी छ
ट्रम्पले जितेको हेर्न चाहन्छु 🇳🇵🤝🇺🇸
इतिहास सुन र हेर्न निकै मन पर्छ तेसैले त बलराम दाजु को कार्यक्रम अहिलेसम्म निरन्तर हेरिरहेको छु❤️🇳🇵🕉️
Jaya bisho ghatana balaram srestha❤❤❤❤❤❤❤
Thank you for sharing 🙏💫🤞
अति राम्रो बिचार।
Very Nice informative video❤
Goood news
धेरै राम्रो
Ramro lago
Good luck mr.TRAMPA
Great
ट्रम्सले जित्छन जित्नु पनि पर्छ ❤❤❤❤❤❤❤
बजारले हजार मागेछ,
“म भने अझै सयको खोजीमा छु” !!
धेरै राम्रो विश्लेषण हो तर के गर्नु आफू पनि पोल्यान्ड जाने तयारीमा छु। तर यो विश्लेषणले चाहिँ के गर्यो के गर्रो बनायौ 🙏🇳🇵
शुभकामना ट्रम्प बाजे 🌹🙏
Good News
राम्रो लागो ।
राम्रो !
Good news
Wonderful guy🤗
🎉🎉🎉
good
very informative
Good News of the year ❤❤
100 %good
ट्रंप ले निर्बाचन जित्नुपर्छ |
Nice information ❤
❤❤❤ ramrox
Nice video❤❤
केही हुदैन यहा भीडीयो मा भनेको जस्तो
😂😂😂 hudaina Sahi ho
superb👍️👍️👍️👍️👍️
😅युरोपेली देशहरूले आफ्नै खुट्टामा निर्भरता हुनुपर्छ । अरुको आशा ,भरोसा र बिश्वासमा आँ गरेर परनिर्भरता हुने हैन । हरूवा गोरुको छेरुवा दाउ भनेको यही हो । तटस्थ, निष्पक्ष र स्वाभिमानी भएर
बाच्ने कोसिस गर । यो स्वयं सिद्दि तत्थ्य हो । अरुको आशा र भरोसामा फुर्तीफार्ती देखाउने ,ठुला ठुल्ला कुरा गर्ने , गठबन्धनको ध्वासो दिने, नेटोको हबला दिने ,गुटबन्दी गर्ने , युद्धलाई बढवा दिने , मानव अधिकार तथा मानवियता ख्याल नगर्ने कारणले कति युक्रेनी जनताहरुको बिचल्ली भएको छ । कति मानिसहरूको मृत्यु भएको छ । यो सव कुरा तिमिहरुको कारणले भएको छ । तिमीहरुको गलत नीति गलत बिचार र गलत कामले गर्दा युक्रेनी जनताहरुको बिल्लिबाठ(बिल्लबाठ)भएको छ । यो दुर्दशा यो बिल्लिबाठमा तिमीहरु परेका भए के हुन्थ्यो ?? सबैलाई जबाफ दिन सक्छौ ?? औचित्य तथा आवश्यकता पुष्टि कसरी गर्न सकिन्छ ??
नेपाल मा घर जग्गा बेजबिखन गरेर अमेरिका प्रवेश गरेको नेपाली को हरि बिजोग हुने दिन आउँदै छन किनभने अमेरिका मा चुनाव जिते पछि विश्व भरिका अप्राबासी हरु लाई देश निकला गर्ने भनेको छन अनि हाम्रो नेपाली हरु घरन घाट को होलान भनेर चिन्ता लागिरहेछ छन मलाई
शिक्षित जनताले गल्ति गरेर ट्रम्पलाइ भाेट दिई जिताए भने हाम्राे जस्ताे देशका जनतालाई के ज्ञान हुनु ,,के सहि के गलत भनेर
Good work
❤❤❤
तेस्रो विश्वयुद्ध सुरुवात भएर संसार ध्वस्त हुनेछ Trump राष्ट्र पति भए
Third World War ta Biden nai rastrapati vaye matra hune ho Ukraine ma war kasle garayo Biden le yedi feri pani Biden nai rastrapati banne ho vane Ukraine ma matra hoina world nai garauxa
Namaste
Ramro
Good decisions
यदि अमेरिका ले युरोपेली संघ नेटो बाट हाल झिक्यो भने युरोप को बिजोग हुन्छ
Europe Russia le control garne xa kina ki Russia America jasto swarthi xaina valo hos vanne chahanxa
@@bikram-rn-mgr7 nice joke 😂 सोभियत युनियन 15 ठाउँमा टुक्राटुक्रा भएको होईन र ? त्यसमाथि कम्युनिस्ट 😂 जो विश्व बाटै पतन हुन लागेको छ!😅
europe ko matra hoina nepal laii pani ximeki le nilxa aj samma united nation ko member vaeko karan le matra kehi gareko xaina
नेटो समापत भए सन्सार भ सान्ती हुने छ जति सन्सार मा आतङ्कछ अमीइकाको कारणनै हो ।
र यो कुरा पनि याद राख्नुहोस् कि यदी अमेरिका नभएको भए यो संसार नै आतंकवादी र आतंकवादी संगठनको कब्जामा हुन्थ्यो
Sir namaste I always seen your program next episode you make for business if Donald Trump is president of American,in this time which field we can investment ???
नेटो विभाजन हुन जरुरी छ
Europe Russia le control garne xa kina ki Russia America jasto swarthi xaina valo hos vanne chahanxa
नेपालको हालको निकास पनि नवउदारवादलाई बढार्नु नै हो ॥
अहिलेको लागि 100 साल अगाडि सोच्ने यी नेटोहरु कुनै हालतमा हुँदैन एक अर्का बिना हुनै सक्दिनँ।
Accuracy analysis !
🙏💥🇳🇵 शबे मिलेर बसनु पछ बिसुमा सनसारमा सानता हुनु पछ Trump जि सबे देस लाई बिपना पाेखरा
Trump को येहि निती र चुनाबि मुद्दाले गर्दा नै चुनाव हार्न सक्दछ । जब अमेरिका atlantic र pacific को बिचमा खुम्चिन्छ अमेरिका कहिलेई Great हुनै सक्दैन ।
🙏💥Trump🇳🇵
gajjab lagyo
तेसो भयमा नेपालपनी छिट्टै इन्डियाहुन्छ
Nice❤❤
अमेरिकी आतंककारी सत्तामा केहि परिबर्तन होला त? ट्रम्पको बिजय उत्पीडित रास्ट्रहरुको लागि खुसीको कुरा हुनेछ।
गाह्रो छ
टरमकोजीत निसचितछ तरबोलेको लागुगरछकि गरदैन तेयोभनि पछिदेरवीनीछ
भगवानले पनि ताल तालको मानिसहरू पठाउदो रहेछ। ट्रुम पनि एक हो।
म मात्रै हो कि अरु पनि हुनुन्छ यो च्यानल को video नछाड्ने ????हरेक घटना कथा सुने झै लग्ने सारै सरल भासा हरेक मान्छे ले बुज्न सक्ने
अमेरीकन युरोपियन हरु फुट्नै पर्छ प्रजातन्त्र मानब अधिकारको नारालगाएर बिष्व लुट्ने ई आतताई हरुको चाडै अन्त्य हवश।
❤Aajako sringkhala daami xa. Ani asha xa ki trump vijayi bhaema Nepal lai kaato asar parla?yas barema pani spasta paridindinu hola. Pratikxa maa xau hami. Dhanyabad
ट्रर्प जिन्दावाद
युरोप अमेरिकाको संबन्ध टुट्नै पर्छ ।
आज युरोप र अमेरिका मुख्यतः पुजीवादी र साम्राज्यवाद को पृष्ठ पोषक रास्ट्र हो । जब ट्रम्प पहिलो पटक चुनाव लड्यो त्यो बेला नश्ल बादी र अमेरिका को आदिबाशी कुरा निकालेर चुनाब जित्यो । चाहे बिश्व युद्ध होस चाहे अमेरिका बिकास होस अमेरिका युरोप को लागि भस्मासुर भएर निस्कन्छ ।
कान्तिपुर मिडिया को पनि पर्दाफास गर्नु पर्यो हजुर 🙏रबिको पछि खुब लागेको देखिन्छ । रबिलाई जसरी पनि कुनै न कुनै कुरामा फसाउने षड्यन्त्र प्रष्ट देखिन्छ
2024 Election 🗳️ ma mero 1 vote Trump Bro lai 😎😎
ट्रपले चुनाव जित्नु पर्छ
👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼
Wellcom donaltm
🎉🎉🎉🎉🎉🎉🎉
राम्म्ब्रो बिस्लेसन
नाटोको अब खत्तम हुन्छ गाठो,
यदि ट्रम्प विजयी भए भने,बिश्वका लागि केही फाइदा हुनसक्छ तर अमेरिका स्वयंलाई भने ठुलो घाटा हुनेछ।
Europe Russia le control garne xa kina ki Russia America jasto swarthi xaina valo hos vanne chahanxa
ट्रम को उदयले त बिश्व प्रभावित हुन्छ होलानि हैन
TOI -15b (super earth ) ko barema video chaiyo
यदी युरोप र अमेरिका बाट नवउदारबाद समाप्त भयो भने त्यहाँ रहेका आप्रवासीहरुमा कस्तो असर पर्ला ?
ह 10:18
युक्रेनलाई उचाल्ने बेला अमेरिकाले उचाल्यो रुसले हानेसी युक्रेनलाई बचाउन नसक्ने अमेरिका देखेर युरोपियनहरुले अमेरिकाको निन्दा गरिरहेको छ। युरोपको अमेरिका प्रती विश्वास पो हटदै गएको हो कि यस बारे पनि जानकारी मुलक भिडियो बनाउनुस हजुर।
ट्रमप काम लागदैन यसले ब्यापार युध्द गरेर अमेरीकामा २ ट्रिलियन आर्थिक घाटा बनाएको देखेनौ संसद भवनमा आतंक मचाको यसमा मानवता भन्ने नै छैना संसारको अरू मान्छेलाई सिथोल भन्छ !!!!
Ta aafai dharaapma Chas k aruko kura garchas
❤❤❤❤😊
खुसीको कुरो।
WW 3....
finally first comment
european Rojgari ko xetra ma kasto asar garxa hola european union ko samapti le...😮
❤❤❤❤❤l
Sir houthi Mathi ni banaunu na Yemen huthi
Trump lay jitnunai world peacefully hunu ho❤
Trump is a great leader and true American patriot...like Balen in Nepal....,
Paschima.lai.chhinna.vinna.hununai.parchha