के अमेरिकाले युक्रेनको साथ छोडेको हो ? || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • के अमेरिकाले युक्रेनको साथ छोडेको हो ?
    ➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

КОМЕНТАРІ • 161

  • @ngankumarathapamagar2974
    @ngankumarathapamagar2974 7 місяців тому +79

    जो अमेरिकी सरकारको पछि लाग्छ उस्को दुख को दिन सुरु हुन्छ

    • @mandipgurung21
      @mandipgurung21 7 місяців тому +6

      हावा कुरा हो ल, अनि जापान, दक्षिण कोरिया र पश्चिमी जर्मनी चाहिँ कसरी विकसित भयो त? जसलाई अमेरिकाको पुरा साथ थियो र आज पनि छ
      र अर्को कुरा हात हतियार बेचेर आज अमेरिका यो स्थानमा पुगेको होइन! उच्च शिक्षा, उच्च विज्ञान/प्रविधी, आफ्नो मेहेनत, सिप, योग्यता, दक्षताले हो - कुनै बेला अमेरिका पनि बेलायतको उपानिवेश थियो! जति बेला अमेरिका भन्ने देश नै बनेको थिएन तर त्यति बेला सम्म हाम्रो देश नेपाल भने बनि सकेको थियो, तर नेपाल आज सम्म पनि विकास हुन सकेन 😭😭😭, नेपाल भन्दा पछि अमेरिकाको एकीकरण भएर "संयुक्त राज्य अमेरिका" भन्ने देश बनेको थियो, जो आजको संसारको महाशक्ति र विकसित देश भएको छ, त्यही भएर हामीलाई डाहा लाग्छ 😭😭😭

    • @ngankumarathapamagar2974
      @ngankumarathapamagar2974 7 місяців тому +8

      @@mandipgurung21 किनकी कोरिया जापान अमेरिकी सरकारको पछि होईन उस्को प्राबिधिक र विज्ञान मात्र पछि लागेको हो तेसैले

    • @mandipgurung21
      @mandipgurung21 7 місяців тому

      @@ngankumarathapamagar2974 no bro, राजनीतिक हिसाबले पनि, जापानको अहिलेको जुन संबिधान छ त्यो पनि अमेरिकाले नै बनाइदेको हो!

    • @easternheart.7905
      @easternheart.7905 7 місяців тому

      @@mandipgurung21यि घॉसहरुलाई के थाहा हो।यिनीहरुको तरक्की गर्ने दिनहरु दिनभरी भारत र अमेरीकालाई गाली गर्दै बसेर जान्छ।प्लेटोले भनेको छ नि जुन देशमा बाठा धेरै हुन्छन त्यो देशमा भॉडभैलो हुन्छ भनेर, हो त्यै भैरहेको छ नेपालमा।जुन पायो त्यै बाठो।उम्रे देखि खुम्रे सम्मका सबै कुरा जान्ने।फेसबुक,युट्युब,टिकटक खोलेर जान्ने पल्टीन थालीहाल्छन।त्यो भरत दहाल दिनरात अमेरीका-युरोपलाई सराप्दै बस्छ।केही काम कुरो गर्नु र धेरै नसके पनि सरकारलाई कर तिर्नु अनि पो अलिकति भए पनि देशको भण्डारमा जोडीन्छ त।खाली बस्यो अनि गाली गर्यो,आमदानी सुक्को छैन अनि देश नडुबेर हावामा हुड्छ त?कुन दिन टाट पल्टीन्छ।

    • @sangpang223
      @sangpang223 7 місяців тому +6

      ​@@mandipgurung21किनकी जापान जर्मन अनि कोरिया ले अमेरिकी साथ मात्र लियो उस्को उक्साहाट मा कसै देश माथी धावा बोलेन!

  • @birugurung7800
    @birugurung7800 7 місяців тому +18

    संसार भर भएको अशान्ति का कारण जति पनि हत्या हिंशा र अशान्ती भैरहेछ त्यो अमेरिकाले जिम्मा लिनु पर्छ । र जुन पाप भै रहेको छ त्यो अमेरिकाले भोग्नु पर्दछ।

  • @user-zq7qh4rq4y
    @user-zq7qh4rq4y 7 місяців тому +48

    अमेरिकी साम्राज्यवाद र बाहुनबाद एउटै हो

    • @ShushilKumarPun
      @ShushilKumarPun 7 місяців тому +1

      👍मैले पनि एही लेख्दै थिय!

    • @sunilkc2127
      @sunilkc2127 7 місяців тому +5

      Tero aama bahun muji

    • @DreamMotivation777
      @DreamMotivation777 7 місяців тому

      Mero LADO kha Muji ,ta Muji bahun Kai LADO Khana layak hos Muji goru 🥱🖕🖕🖕

    • @feelsmyheart-tq7hb
      @feelsmyheart-tq7hb 7 місяців тому

      😂

    • @DreamMotivation777
      @DreamMotivation777 7 місяців тому

      @@ShushilKumarPun तिमी मूजी जनजाति हरुलाई जाँड खाएर मुत्दै हिँड्दै ठिक्कै छ,अनि आफ्नो धर्म बेच्न र क्षेत्री बाहुन हरुलाई गाली गर्दै ठिक्कै छ त ,10 पढ्न पाको छैन Muji अरूको देशमा गुलामी गर्न हिँड्न लागिसक्यो,पहिला आफूलाई अब्बल बनाऊ न सिस्टम अनुसार आऊ अनि प्रतिश्पर्धा गर क्षेत्री बाहुन सँग जाठाहरु ,लोकसेवा आयोग होस् या अन्य क्षेत्रमा तिमीहरूलाई समावेशी कोठा शुद्ध छुट्टिएर अगाडि लियाउन कोसिस गरेको नै छ त , जति बेला पनि जाँड खाएर विरोध गर्दै बस्नु भन्दा आफ्नो दिमाग चलाएर अगाडि बढे भैगो त muji हरु,यो देश यत्तिको भए नी विकास गरेको नी cheetri बाहुनहरूले हो ,बिगारेको नी क्षेत्री बाहुन हरुले हो ,तिमीहरूको जातलाई देश दिएको भए नी उहिल्यै न विदेशीहरूलाई एक bottle जाँडमा बेची सक्ने थियौ ठूला कुरा गर्छ muji हरु,तिमीहरूको जातको चाई के सत्तामा नपुगेका हुन् र ,पुगिरकै छन् त खोइ सुवासचन्द्र नेम्वाङ,वर्षमान पुन, सुदन किराँती,कुलमान घिसिङ अनि अरू नी छुटेका थुप्रै नाम हरु छन् त muji खोइ के गरे तिनीहरूले , जाठा हरु पहिला आफूलाई अब्बल बनाऊ ताकि क्षेत्री बहुनहरुसँग हरेक क्षेत्र मा प्रतिस्प्रधा गर्न सकियोस् ।अलिक दिमाग ले सोच्ने गर तार्किक क्षमता बढाउ अनि बल्ल कुरा गर मुंजि सुँगुरे हरु, रिष मात्रै नदेखा जाथा,खाली कृष्टैन डलर खायो अनि क्षेत्री बाहुन हरुलाई गाली गर्यो बस्यो हैन 😐🥱

  • @rameshnepal515
    @rameshnepal515 7 місяців тому +12

    गद्दाहरूकाे गद्दारि खेलले पुटिनकाे वुद्दि संग केही लागेन । मान्नुपर्छ पुटिनलाई

  • @gyanenadra4303
    @gyanenadra4303 7 місяців тому +44

    अमेरिकाको पुच्छर बनेर जेलेन्सि ले पुरा युक्रेन देश तहस नहस बनायो

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 7 місяців тому +12

    यो अमेरिकी साम्राज्य वाद बिश्व बाट अन्त्री हुन जरुरी छ

    • @chhabikarki49
      @chhabikarki49 7 місяців тому

      अन्त्री कि मन्त्री 😅😅😂

  • @sanugole3922
    @sanugole3922 7 місяців тому +7

    जस्ले जे भनेपनि शक्ति राष्ट्र हरु बैमान नै हुदाेरैछ । उसलाई इमान सगँ कुनै अर्थ नराखदिने के । पैसा र पावर चाहियाे ।

  • @dhanrajrajbanshi7691
    @dhanrajrajbanshi7691 10 днів тому

    अमेेरिकाको स्वार्थ राजनीतिबाट नेपालली नेता भनाउँदाहरुले पनि बुझोस् ।जसलाई जुधाएर पनि ,जसलाई सिद्ध्याएर भएपनि आफ्नो देश बनाउने,आफ्नो आम्दानी बढाउन जुनसुकैको अगाडी नाक रगड्न पनि लाज नमान्ने रणनीति बुझेेर सबै छक्क पर्छन् ।वास्तवमा गर्नुपर्ने पनि यहि हो ।जसरी पनि आफ्नो देशको हित पहिला सोच्ने हो ।

  • @damodarpaudel5693
    @damodarpaudel5693 7 місяців тому +9

    अमेरिकाले रुस सँग तेल किन्यो भनेर सम्बन्ध सुधार भयाे भन्नु अलि हतार हाेला, किनकी अमेरीका एक चाल बाज हो;उसले आफ्नो स्वार्थ पूरा गर्यो भनेर बुझ्न पनि जरूरी छ साथै रुश मात्र होइन संसारले अमेरिकालाई मित्र ठानेर मित्रता बढाउनु महा भूल हुनसक्छ🙏🙏

  • @surajghimire3331
    @surajghimire3331 7 місяців тому +8

    प्रचण्ड र अमेरिका एउटै हो 😜😜

  • @padampraskashbist4143
    @padampraskashbist4143 3 місяці тому

    दाजुको सबै भनाई एकदमै बिस्वस्तनिय छ। तर यि देखाएका भिडियो कसरी देखाऊन सकिन्छ प्रस्ट गरिदिए हुन्थ्यो।

  • @numafung007
    @numafung007 7 місяців тому +2

    जोकर बाट उदाएको जेलेन्की फेरि दुनियाँ को नजरमा जोकर नै बनाए ❤

  • @sharada5383
    @sharada5383 7 місяців тому +2

    अमेरिकासंग दुश्मनी गर्दा खतरा हुन्छ रे ,
    मित्रता गर्दा महा खतरा हुन्छ भनिन्छ।
    सहि रहेछ।
    मित्रता गाँसिएको युक्रेनको हालत हेर्दा।
    स्वार्थी , धोकेबाज रहेछ।
    डल्लर नचलाउने रूसले कसरी कारोवार गरेछ?

  • @DevGurung-hm3eb
    @DevGurung-hm3eb 7 місяців тому

    जय🙏 हाेस्

  • @avayamahato6
    @avayamahato6 7 місяців тому

    यसरी एक देशलाई अर्को देश सङ्ग नलडाई कस्लाई हतियार बेच्छ त एक देशलाई अर्को देश सङ्ग लडाएर आफ्नो हतियार बेच्नु नै अमेरिको रणनीति हो।

  • @arunlibang4636
    @arunlibang4636 7 місяців тому +1

    अमेरिका जस्तो स्वार्थी र धोकेबाजको पछि लाग्दा युक्रेनको यो हालत कठै !

  • @praprasyo4678
    @praprasyo4678 4 дні тому

    I knew it ....Brokers,many faceless American corrector....👍🏻👍🏻🙏👍🏻👍🏻

  • @sherukammu2882
    @sherukammu2882 7 місяців тому

    यो एउटा खेल हो। खेल मा धेरै खेलादी हरुले भाग लिएको छ। यो खेल मा को अगाडी जाने भन्ने प्रतिस्पर्धा हो। यस्तो भैइ रहन्छ बिस्वमा हुनुपनि पर्छ। प्रतिस्पर्धा नै भएन भने श्रेष्ठ को हो चिन्न गाहारो हुन्छ।

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 7 місяців тому

    ज्ञानवर्धक लाग्यो

  • @dipakkarki9785
    @dipakkarki9785 7 місяців тому +1

    DAD is DAD 👍and always be DAD , JAY NEPAL ,JAY RUSSIA

  • @jeevanbhusal109
    @jeevanbhusal109 7 місяців тому

    Nice news

  • @shreedawalama9744
    @shreedawalama9744 7 місяців тому

    Jay nepal

  • @rajkuikel1720
    @rajkuikel1720 7 місяців тому +1

    I love your (bisho ghatana) show ❤

  • @hitlar5134
    @hitlar5134 7 місяців тому

    रुसनै बिश्वको हिरो हुदैछ , नेपालिहरु लाई बलिको बोका बनाउदै औरिका लाई बेश्यालयको नाईके, युक्रेन का जेलिन्सकि लाई इराकका सद्दाम😅

  • @karma_C915
    @karma_C915 7 місяців тому +2

    Biden budo jhulukka herda Gojyangro dekhiye pani Buddhi ta Syal kai raicha ni !! Amrikane na paryo !!

  • @manojtharu6747
    @manojtharu6747 7 місяців тому

    यो घटनाबात हामी नेपालीले पनि पाठ सोक्नु पर्छ MCC जास्ता सम्झौता ......?

  • @user-rb4je3pg6y
    @user-rb4je3pg6y 7 місяців тому

    अमेरिका र भारत सेम-सेम , धाक मात्रै जमाउँने .... केही काम नलाग्ने .... अब अमेरिका र भारत को नाम ....यो संसार बाट हराउनेछ....... सदा को लागि... स्वाहा....

  • @pusparajjoshi5785
    @pusparajjoshi5785 7 місяців тому +1

    Nice एपिसोड

  • @somnathbhatta5702
    @somnathbhatta5702 7 місяців тому

    Very good video

  • @preamnarayengiri9315
    @preamnarayengiri9315 6 місяців тому +1

    Amerika.swarthi.biswasghat.byanso.ho..asko.bharoshachhina

  • @safalyatrai7410
    @safalyatrai7410 7 місяців тому +1

    Bg frendrs sr नेपाल मा अब कसरी गरिखाने सर जमिन बाझिएको छ😢😢😢😢😢😢😢

  • @supriya_rai456
    @supriya_rai456 7 місяців тому

    वास्तविक आतंककारी अमेरिकाको पछि जो लाग्यो त्यो सिद्दियो।

  • @drivtalk
    @drivtalk 7 місяців тому

    नेपलले अमेरिका संग सिक्नु पर्ने कुरा पहिला आफ्नो धोती राम्रो कस्नु पर्ने ,

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 7 місяців тому +1

    अब यस्ता मिडिया र अमेरिका पश्चिम प्रष्ट देश यिनको भविष्य एउटै हो।

  • @mohanlalpun7470
    @mohanlalpun7470 7 місяців тому +1

    यो अमेरिकी साम्राज्यवादको चालबाजी हुन सक्छ, रसियाको नजिक हुने बहानामा रुसको गोपनियता पत्ता लगाई ठोक्न सजिलो होस् भनेर होला कि ?

  • @Bikas0927
    @Bikas0927 7 місяців тому +1

    Good news 📰

  • @tikaram7354
    @tikaram7354 7 місяців тому

  • @Mirdi123
    @Mirdi123 7 місяців тому

    Great

  • @arjunkhanal9610
    @arjunkhanal9610 7 місяців тому

    राम्रो लागो ।

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 7 місяців тому +1

    Bbc र विश्व घटना एउटै हो।

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 7 місяців тому +4

    First comment today 😅nice Episode

  • @user-ul4jb6fd6x
    @user-ul4jb6fd6x 7 місяців тому +2

    I am first good analysis

  • @diliprana6839
    @diliprana6839 7 місяців тому

    रसीया ❤❤❤❤❤

  • @user-qt2yu9ix6j
    @user-qt2yu9ix6j 7 місяців тому

    ❤❤ good news

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 7 місяців тому

    Dont war ...

  • @hemthapa8105
    @hemthapa8105 7 місяців тому

    good news 👍️👍️

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 7 місяців тому

    विश्व घटना मिडिया नेपालको बारेमा कति पर्सेन्ट बोलेको छस्। विदेशको बारेमा विश्व घट्न आफ्नो विश्वको ठेकेदार त अमेरिका हो नि।

  • @krishnaneupane3048
    @krishnaneupane3048 7 місяців тому

    😮😮😮

  • @ChandraRc-mn2mo
    @ChandraRc-mn2mo 7 місяців тому

    😊🎉

  • @MingmatxiringMingma
    @MingmatxiringMingma 7 місяців тому

    Great america

  • @dipaksharma5331
    @dipaksharma5331 7 місяців тому

    अमेरिकाको निति नै अरु देशलाइ बर्बाद बनाएर आफु फाइदा लिने नभए तेहा बाट लुरुक्क भाग्ने हो ।

  • @sid31663
    @sid31663 7 місяців тому

    Aile ta information age ma Manche Lai mutkha banaune garo xa

  • @krishnapuri1730
    @krishnapuri1730 7 місяців тому

    अमेरिका एउटा ब्वाँसो हो। यसको पछाडि जो लाग्यो त्यो सकियो।

  • @kushalbohara6829
    @kushalbohara6829 5 місяців тому

    अमेरिका को दिन पनि जाला जस्तो छ है

  • @sadajiban
    @sadajiban 7 місяців тому

    अमेरिका र भारत दोहोरो भूमिका निर्वाह गर्ने छट्टु धोकेबाज बदमास खेलाडी हुन् नि 😅

  • @ChandraRc-mn2mo
    @ChandraRc-mn2mo 7 місяців тому +1

    🙏🇳🇵🙏

  • @basantagiri292
    @basantagiri292 7 місяців тому

    मैले बुजेको चाइ, आफ्नो बर्जस्व कायम गर्न जे नि गर्न पछि हट्न हुन्न

  • @lurbusherpa1784
    @lurbusherpa1784 7 місяців тому

    Ukraine haru ko yo hal hunu ma Russia vanda pani Jelensky nai pramukh jimmewar ho. Yo wusko nalayekpan, aparipakwata ani America ko popet banna khojnu ko natija ho.

  • @dhanbro2116
    @dhanbro2116 7 місяців тому

    ❤❤❤❤❤

  • @kripasharma1176
    @kripasharma1176 7 місяців тому

    अब विश्व युद्द पक्कै हुन्छ 2032सम्म हेर्दा यस्तो लाग्दैछ। अर्को कुरा
    भविष्यबाणी मिल्दै पनि गएका छन

    • @anjalihitang7478
      @anjalihitang7478 7 місяців тому

      Shambhav xaina ...atom bomb bokera baseko desh lade bhane sabai marxan ...ahile ta arulai judaune ani kamaaune nitimaa chaleko xa sabai

  • @mailkirat
    @mailkirat 7 місяців тому

    सबैले बुझ्नै पर्ने कुरा:
    अमेरिकाले धेरैलाई मूर्ख बनायाे, आफ्नाे हतियार बेच्याे। युक्रेनलाई बलिकाे बाेका बनायाे।

  • @bikramsunuwar4731
    @bikramsunuwar4731 7 місяців тому

    Good is should be alone

  • @rbbahing3353
    @rbbahing3353 7 місяців тому

    जापान र युरोपेली मुलुकले अमेरिकालाई अझै चिन्न बेलैमा बसक्नु खै के भन्नू!

  • @555NPL
    @555NPL 7 місяців тому

    yasari channel chaln gaaro hunx barai baasi samachar le ... Baru nepal ko Neta byapari gunda naike haruko kaam kartut ko vandafor garer bahiskar garau vrastachari haru ..Chaurasiko laagi sachetana failaunus hajurko channel marfat ... Biswako ghatana ta ghatekai din thaa paun thali sake .. Belaima sujhab maner mitho khurak dinuhos ...

  • @PREETdhn
    @PREETdhn 7 місяців тому +1

    Thank you for sharing 🙏💫🤞

  • @balakc2796
    @balakc2796 7 місяців тому

    याे विश्व घटना यउटा नि नछुटायर हेर्ने गर्छ म तर याे अमेरिका र युवराज सफल उस्तै उस्तै लाग्छ किनकि अाफ्नेा खायक हुनका लागि जे पनि गर्न तयार हुनेरहेछन 😂

  • @jitinrai83
    @jitinrai83 7 місяців тому

    But not yet.......

  • @nareshkafle1896
    @nareshkafle1896 7 місяців тому

    💐💐💐

  • @bikashrai5163
    @bikashrai5163 7 місяців тому

    You no about history of USA policys very bad ... asked with NATO....🤔🤔🤔🤔

  • @Extraforward
    @Extraforward 7 місяців тому

    America ghatak chh yesle sansar lai dhosta parchh

  • @yamghale7184
    @yamghale7184 6 місяців тому

    Duniyanma kaslai judhauone ra tamasha herne ra hatiyarharu bechera nafa kamauone testaichhimeky dshharuka lagi india

  • @KamalLimbu-rk8qp
    @KamalLimbu-rk8qp 7 місяців тому

    😊😊❤

  • @ranasyt8443
    @ranasyt8443 6 місяців тому

    Rasia lai.hatliera.chainalai.hallaune.u.s.a.ko.bakchll.khel.ho.sajilei.Bujina.sakinchh

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 7 місяців тому

    यो च्यानल र त उद्घोषक कुन पक्षको होस्? नेपाली होस् या पश्चिममा होस् या अरु राष्ट्रकोष त्यो पहिला एउटा कार्यक्रम बनाएर घोषणा गर्न यहाँ। हामी यो पक्का

  • @jeamsbond8177
    @jeamsbond8177 7 місяців тому

    🎉🎉🎉🎉🎉

  • @akkalthapa6883
    @akkalthapa6883 7 місяців тому

    अमेरिकाको यो हर्कत सबैलाई बिस्तारै थाहा हुन्छ

  • @ChandraRc-mn2mo
    @ChandraRc-mn2mo 7 місяців тому +2

    American vanya ko biswa lai ladauna chahanxa afno faida ko lai😴

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 7 місяців тому

    Omg hosiyar

  • @amitadhikari517
    @amitadhikari517 7 місяців тому

    ❤️🇳🇵😍

  • @kumbagurung2488
    @kumbagurung2488 7 місяців тому

    Silly politics , it may change trade anytime but they have everything

  • @lalmanibhusalavilasi5796
    @lalmanibhusalavilasi5796 7 місяців тому

    एती राती सम्म सुने नेपालीमा :@गौरव गर्छु हजुरकोलागि क

  • @padampraskashbist4143
    @padampraskashbist4143 3 місяці тому

    बुझ्नै नसकिने अमेरिकाको कुटनिती दोगला चरित्र भएको

  • @DrCMGvn
    @DrCMGvn 7 місяців тому

    achamma ko kura yehi ho ki usa kati matlabi vanne kina world le chinena

  • @mandipgurung21
    @mandipgurung21 7 місяців тому

    हावा कुरा / हावा न्युज - तिमी अमेरिकाको हैसियत र उसको बराबरीमा कहिल्यै पनि पुग्न सक्दैनौ, सपनाको सपनामा पनि, त्यही भएर अमेरिकाको डाहा गर्छौ हैन? अनि जापान, दक्षिण कोरिया र पश्चिमी जर्मनी चाहिँ कसरी विकसित भयो त? जसलाई अमेरिकाको पुरा साथ थियो र छ!
    जति नै अमेरिकाको डाहा गरेपनि हाम्रो चाहना भनेको युरोप / अमेरिका जाने नै हुन्छ, मौका नपाएर मात्र हो -
    र अर्को कुरा हात हतियार बेचेर आज अमेरिका यो स्थानमा पुगेको होइन! उच्च शिक्षा, उच्च विज्ञान/प्रविधी, आफ्नो मेहेनत, सिप, योग्यता, दक्षताले हो - कुनै बेला अमेरिका पनि बेलायतको उपानिवेश थियो! जति बेला अमेरिका भन्ने देश नै बनेको थिएन तर त्यति बेला सम्म हाम्रो देश नेपाल भने बनि सकेको थियो, तर नेपाल आज सम्म पनि विकास हुन सकेन 😭😭😭, नेपाल भन्दा पछि अमेरिकाको एकीकरण भएर "संयुक्त राज्य अमेरिका" भन्ने देश बनेको थियो, जो आजको संसारको महाशक्ति र विकसित देश भएको छ, त्यही भएर हामीलाई डाहा लाग्छ 😭😭😭

  • @gyanushreenetmg7837
    @gyanushreenetmg7837 7 місяців тому

    Maha murkha banauxa america le tesaiko chapetma nepal ni pareko x😢

  • @feelsmyheart-tq7hb
    @feelsmyheart-tq7hb 7 місяців тому

    Ukraine ra usa ko milo mato poni hunu sakcha kina ki uda garda barud ra goli le matrai poni kam chaldaina petrol padharta ra dimak ko poni awasakta parxa dherai matra ma Russia sanga dherai purano dusmani xa usa ko jani jani rananiti rachirako cha us ra Ukraine le ki Russia lai sochma ani mitrata badma aljayera kam nikalne tara Ussr poni teti lato chaina ki usa ko kura mitrata ma lagera afno pura tan man America ko biswasma basne usa lai takar dine teti khera poni Russia nai thiyo aile jan china ra Russia ni cha Russia sanga mileko jasto garda poni usa lai dherai sahaj huncha china sanga ladnu testai soch bokera America voutari rakoxa ka gayera k huncha swartho ko parinam agadi badne hodbagima k huncha kaslai tha hudaina

  • @kathayatprashantprashantka1084
    @kathayatprashantprashantka1084 7 місяців тому

    World ko raazniti buzdaa 2 bade raazaa mile vane duniaa raaz garna sakchhan otherwise russia sang jhagda garyo vane feri 3 maahaasakti milyo vane gayo americaa

  • @nepalishortmovie8825
    @nepalishortmovie8825 7 місяців тому

    Rus le oil dunuko karan pani bujnu paryo ni

  • @hunterhunting6521
    @hunterhunting6521 7 місяців тому

    जसको अमेरिका जाने शिक्षा, ज्ञान सीप र क्षमता छैन साथै उसको गुणस्तरीय उत्पादन प्रयोग गर्न सक्दैन उसले अमेरिकालाई गाली गर्छ | विरोध गर्छ | नेपालीको काम र शिक्षा नै अरुलाई गाली गर्ने हो |

  • @aaitarajgurung2302
    @aaitarajgurung2302 7 місяців тому +2

    Nepal lai pani America la Ukraine jastai banayera xaddenxa 100%

    • @hemantbohara2422
      @hemantbohara2422 7 місяців тому

      Jun ahile Cristiana ma parinat hudai chh😅 ab chhuttai dharma ko name ma ladai hunchh faida American Sena lai😅

  • @Lataoli-79
    @Lataoli-79 7 місяців тому

    मिल्नु राम्रो हो

  • @bipin_raut
    @bipin_raut 7 місяців тому +3

    Very beautiful❤❤❤❤❤❤❤❤

  • @RabnbzhsbahUzjnsnsnkxxz
    @RabnbzhsbahUzjnsnsnkxxz 7 місяців тому

    बलराम सर अब यौटा भिडियो फ्रान्स का चर्चित फुटबल खेलाडी केलियन यम्बाब्बेको बारेमा बनाउनुन plz plz plz❤❤❤

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 7 місяців тому

    America ko paxi lagne jati sabai dhosta hunxa

  • @PrakashBohra-ep1pb
    @PrakashBohra-ep1pb 7 місяців тому

    अब एउटा प्रोग्रामभन्न केही जरसर्चको पैसा मैले कसरी खाएको थिए भन्ने।

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 7 місяців тому

    अमेरिकाले अरुलाई सकाउने दाउमा छ

  • @nabinadhikari5618
    @nabinadhikari5618 7 місяців тому

    😢😢 america

  • @jitinrai83
    @jitinrai83 7 місяців тому

    War is khali walii😂😂😂😂ok vailok😊

  • @PrakashBudhamagar-uh9vm
    @PrakashBudhamagar-uh9vm 7 місяців тому

    हावा समाचार

  • @jemjr.5297
    @jemjr.5297 7 місяців тому

    Sadhae aadi adhuro jankari hunxa