यसकारण धर्मनिरपेक्ष बन्दैछ साउदी अरेबिया || Bishwo Ghatana

Поділитися
Вставка
  • Опубліковано 26 сер 2024
  • यसकारण धर्मनिरपेक्ष बन्दैछ साउदी अरेबिया
    ➤ Sub-editor: Kiran Sapkota/ Sajina kr. Tharu/ Sachin Chaudhary/ Arbind Gauro
    ➤ Editor: Pukar Timilsina / Rajan Sinha
    ➤ Graphic/Animation: Kiran KC
    ➤ Chief Editor: Sagar Chaudhary
    ➤ Script Writer: Ananta Wagle
    ➤ Voice-over: Balaram Shrestha
    ➤ Producer : Jyoti Sapkota
    ➤ Director: Ram krishna Timilsina
    #Bishwo Ghatana #Allhistory #Science&tech
    Music Credit :
    Martian Cowboy Kevin MacLeod (incompetech.com)
    Licensed under Creative Commons: By Attribution 3.0 License
    creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

КОМЕНТАРІ • 256

  • @Samarpan893
    @Samarpan893 Рік тому +81

    खुसी लाग्यो बलराम दाइ तपाईं आफ्नै ठाउको गाउको रहेछ🙏काभ्रे सिमलचौर खरेलथोक पाचखाल नगरपालिका🙏धेरै सुनियो तापाइको आवाज आज मात्र थाहा पाए विश्व लिम्बू दाइको कार्यक्रममा🙏खुसि लाग्यो😊

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +92

    समय संगै सबैतिर परिवर्तन हुन जरुरी छ 🇳🇵🙏

    • @sharada5383
      @sharada5383 Рік тому +4

      हाम्रो नेपाल समयसंगै परीबर्तन भएकै हो ,
      तर
      आज जनताहरूको अबश्था के ,कस्तो छ ? सबैले देख्दै आएकै। हो।

    • @kailashoffical6993
      @kailashoffical6993 Рік тому +1

      good ❤️❤️🙏🙏

    • @oneminute9008
      @oneminute9008 Рік тому +1

      @GetSetNepal same

    • @dondai9624
      @dondai9624 Рік тому +1

      tpi ko bichar lai ma saman garxu wow🎉🎉🎉🎉

    • @Raazchannel0
      @Raazchannel0 Рік тому +1

      Yes

  • @dharmarajkoirala7648
    @dharmarajkoirala7648 Рік тому +6

    राजनितिक दक्षता र दुरदर्शिता भनेको यहि हो।।।।।।एक दमै सम्माननीय कार्य हो।।।।।

  • @fromchitwan1067
    @fromchitwan1067 Рік тому +38

    साउदी अरब पनि अब दुबाई काे पछि लागेको छ।
    2080 लागि सक्यो तर नेपालमा कुर्चीको लागि राजनीति अझै सकिएको छैन।
    नेपालमा मानिस ले नै छोएको पानी चल्दैन अझै नी😢😢😢😢😢😢 थुईक्क नेपाल

    • @zhanepal969
      @zhanepal969 Рік тому

      tension na ger 2040 ma sabai bhanda badhi tarki garne . previous 2 ,ra previous 1 hunxa .hudai na vhane neta haru pani hudai na 😈😈😈

  • @damodarpaudel5693
    @damodarpaudel5693 Рік тому +15

    समय परिवर्तनशील छ मान्छे पनि विकास चाहाने हो भने समय अनुसार चल्न जरुरी छ 🙏🙏

    • @susilpandey6974
      @susilpandey6974 Рік тому

      के हो परिवर्तन भनेको😝

  • @cheyongmagarofficial
    @cheyongmagarofficial Рік тому +13

    साउदी सुदृढदै छ हाम्रो नेपाल भने उहीँ पुरानो रुदि बादिमा फर्किदै छ

  • @chandralama8061
    @chandralama8061 Рік тому +5

    सामाजिक धार्मिक र सॅांस्कृतिक सहिष्णुता सहितको राजनितिक अभ्यास नै २१औं शताब्तिको आवश्यकता हो👍👍

  • @kamalthapamagarofficial1911
    @kamalthapamagarofficial1911 Рік тому +5

    विश्व घटना नियमित रूपमा हेरिरहेको छु।
    कार्यक्रम प्रस्तोता बलराम श्रेष्ठ सरलाई भौतिक रूपमा विश्व दाईको कार्यक्रम मा देख्न पाउँदा साँच्चिकै खुसी लाग्यो। आगामी दिनको लागी अग्रिम शुभकामना सहित यस्तै विश्वव्यापी घटना तथा सूचनाको अपेक्षा गर्दछु।

  • @dipengurung4455
    @dipengurung4455 Рік тому +2

    दाई हजुर लाई आज विश्व लिम्बू को शो मा देख्नु पाएर एकदमै खुसी छु

  • @khemsomai954
    @khemsomai954 Рік тому +3

    समय संगै परिवर्तन भएछ राम्रो लाग्यो ।

  • @punsagar3934
    @punsagar3934 Рік тому +4

    समय परिवर्तन सँगै आफू पनि परिवर्तन हुनु आवश्यक छ भन्ने उदहारण।

  • @manojsundas358
    @manojsundas358 Рік тому +5

    Khusi lagyo Balram sir lai podcast ma dhekna pauda ❤❤

  • @surajadhikari2600
    @surajadhikari2600 Рік тому +2

    बलराम दाई कति राम्रो सालिन ब्यक्ति हुनुहुंदो रहेछ, bishwo Limbu दाईको podcast मा पुरै interview हेर्ने अवसर पाईयो खुसी लाग्यो दाई ।

  • @bikassunar9971
    @bikassunar9971 Рік тому +2

    देश जति कठोर हुन्छ त्यत्ति नै यहाँको पर्यटकिय ब्यबस्था त्यति नै कमजोर हुन्छ अनि अर्थतन्त्र पनि उत्तिकै कमजोर हुन्छ नयाँ सोचमा अघि बढे देश को भबिस्य उज्जल हुन्छ हाम्रो देशमा पनि नयाँ सोच भएको मान्छे चाहिएको छ सबै ले नयाँ मान्छे लाई रोजौं ❤🔔

  • @BinodDM956
    @BinodDM956 Місяць тому

    समय परिवर्तनशील छ मानिस परिवर्तन चाहन्छ।.....

  • @pushpalal4693
    @pushpalal4693 Рік тому +1

    नेपाली मुस्लिम हरु ले नि सोच्नु पर्छ कट्टर हुनु आफ्नै लागि घातक हुन्छ मलाई लाग्छ नेपाली मुस्लिम तेस्मा पर्दैन्न 💪🇳🇵❤️🙏🙏🙏

  • @biradhikari3726
    @biradhikari3726 Рік тому +1

    साउदी अब world को शक्तिशालि हुने छ,,

  • @mpsharma8183
    @mpsharma8183 Рік тому +1

    sarai ramro lagyo ani dherai dherai dhanyawad yo samagriko lagi❤

  • @girirajthapa4937
    @girirajthapa4937 Рік тому

    Saudi jasto kattar muslim desh le dharma nirpecheta garna lageko khabar pauda dherai khusi lagyo jankari ko lagi Thank you sir.

  • @aayushsah596
    @aayushsah596 Рік тому

    धेरै मन परेको छ

  • @paryasbabulovebabulove3742
    @paryasbabulovebabulove3742 Рік тому

    wowo very good भिडियो एकदम राम्रो सबै कुराहरुमा परिवर्तन हुनु जरुरी छ हुनुपर्छ म पनि साउदी अरेबिया देखि केही कुराहरुमा पहिले भन्दा धेरै परिवर्तन भैसकेको छ अझै पनि सबै कुराहरुमा परिवर्तन अबस्री हुनेछ

  • @nawalkesharinawal5151
    @nawalkesharinawal5151 Рік тому +1

    म साउदी अरब बाट यी कुराहरु जतिनी भन्नु भय्यो ९५ % सत्य हो । म साउदी अरबमा बिगत ९ वर्ष देखी कार्यरत छु । हजुरको आवज जादुम्य छ । ♥️♥️♥️♥️ love from Hetauda ♥️♥️

  • @20nu1
    @20nu1 Рік тому

    अबको युगमा नी रूडीबादी हुनुमा दुर्भाग्य हो। घेरै राम्रो काम भयो साउदी करबियामा खुशी लाग्यो।

  • @Lofi_song850
    @Lofi_song850 Рік тому

    ronaldoko कमाल हो यो जय रोनाल्डो ❣️❣️💓💓

  • @tekbahadurtamang168
    @tekbahadurtamang168 Рік тому

    मेरो बिचारमा साउदी र नेपाल को स्थिति समान छैन । साउदी ले तेल बाट आउने आयस्रोतको विकल्प मा पर्यटन बिकास मा जोड दिन खोजी रहेको छ। जुन कुरा युएई ले पहिला नै कदम चालि सकेको छ। यहाँहरु लाई आबगत नै होला युएई को आयस्रोत को लगभग ९५% पर्यटक बाट आउने गर्द्छ।
    युएईले पर्यटको लागि पैसाको खोलो बगाइ रहेको छ। तर यि सबै किर्तिम छ। तर हाम्रो देश नेपाल त प्राकृतिक रुपमा नै धेरै धनि छ। यहाँ पर्यटकको लागि पैसाको खोलो बगाइ रहन पर्दैन । हामीलाई त केवल राम्रो र दुर्गामी सोच भएको नेता, सक्षम कानुन र सान्ति भए पुग्छ। यसको लागि हामीले साउदीको जस्तो निति अप्नाउनु जरुरी छ जस्तो लाग्दैन।

  • @deependra729
    @deependra729 Рік тому +1

    सबै मुस्लिम समुदायको नचाहिँदो कट्टर पन्थि सच्चिनु जरुरी छ ।

  • @Khotang34
    @Khotang34 Рік тому

    वास्तवमा पर्यटन मात्र दिगो व्यवशाय हुने देखियो ।

  • @nepali200
    @nepali200 Рік тому +2

    हाम्रो नेपालमा पनि धार्मिक स्पिकरहरु बन्द गर्नै पर्छ चाहे मेरो धर्म बुद्धिष्ट किन नहोस चाहे हिन्दूको चाहे मुस्लिमको चाहे कुनै पनि !!!!
    हाम्रो तिर कुनै भजन किर्तन गर्दा दिनभर रातभर ठुल ठुल स्पिकर राखी अग्लो ठाउमा राखिबजाउछन र सुत्नै दिदैन बच्चाहरुलाइ बढाइमा धरी डिस्टर्ब बनाउछ !!सबै धर्मलम्बिले धर्म गर्दा ध्वनी प्रदुषण गराउनु हुन्न धर्म परिवर्तन गर्दा पनि माइकमा फोक्ने हो त धर्म भनेको सान्ती छाउने चिज हो नि !! किन फोक्नु पर्‍यो !!चाहे जुन सुकै धर्म किन नहोस !स्पिकर बन्द गर्नै पर्छ !

    • @creative_deepa2162
      @creative_deepa2162 Рік тому

      Ho ta बेसुरीलो अनी चर्को आवाज कति distrub हुन्छ। मेरो नी यही विचार हो l अझ दिनमा ५पटक झन् कसरी सहनु पर्व विशेष को कूरा बेग्लै हो। वर्षै भरी सहन सकिँदैन।

  • @travelnexplorethenature9051
    @travelnexplorethenature9051 Рік тому +6

    Good to here.. now we can take the long breathe of freedom.. thanks for the freedom.. but one thing one should not take advantage over the right in the name of religion especially Christianity. . I respect over the decision 🙏🏻

  • @chudamani46
    @chudamani46 Рік тому

    साउदी अरब हुँदैन धर्म निपेक्षता

  • @nepali5847
    @nepali5847 Рік тому

    धार्मिक कट्टरताले उक्त देशका जनताले दुख मात्र पाउने हुन ।

  • @pushpagr5530
    @pushpagr5530 Рік тому

    परिवतन सँसारको नियम हो, गीता नै विश्व नितिहो, अादि वैदिक सनातन धमँ कि जय ॐ शान्ति बधाई छ सउदि अरब सरकारलाई,

  • @bhupendrabasnet5693
    @bhupendrabasnet5693 Рік тому +1

    सर राम्रो भिदियोको लागी धन्यवाद । मेरो एउटा जिज्ञासा् छ। संसार भरिबात धेरै देशका मानिस अमेरिका जान्छन। विभिन्न माध्यम business,working ,tourist,student,edv.....भिजा बाट बर्सेनि धेरै मानिस अमेरिका जान्छन् । किन लिन्छ,के काम गर्छन्,कसरी रोजगारी दिन्छ । त्यहाँको जनसंख्या कम भयर हो कि अथवा किन धेरै मानिस जान्छन् किन लिन्छ एति धेरै मानिस। यस बारे एउटा भिदियो बनाइनु होला। हाम्रो देस्ले आफ्नै नागरिकलाई खान खुवाउन सकेको छैन।

  • @GM777-gm7
    @GM777-gm7 Рік тому +13

    They are bringing revolution on tourism sector❤🎉🎉
    Nepal also need to teach lessons from them🙏🏼

  • @binubaral85
    @binubaral85 Рік тому

    म चाहिँ नियमित श्रोता हो है ।।। अवाज र बिसय बस्तु मलाई असाध्यै मन पर्छ। धन्यवाद सर ।

  • @RATIONAlSHP
    @RATIONAlSHP Рік тому

    अबो नेपाल बाट पनि येस्तै कदम चल्नुपर्छ
    हिन्दु ब्राह्मण बादलै सदैकोलागी नेपाल बाट टाटा बाइ बाइ गर्नुपर्छ
    र नेपाल पनि येक नस्तिक हरुको देस बन्नुपर्छ
    बस्तप्मा नेपाल पैलादेखिनै नस्तिक हरुको देस थियो पछि केही बिदेइ फर्सी इरनी हरु नेपाल प्रबेस गरेर जबर्जस्ती हिन्दु ब्राह्मण दर्म लादियो
    र येहाका मुल्बासी हरुलै अछुत गोसित गरिदियो
    दर्मिक अन्दबिसवस्ले देस्लै बर्बाद पर्बहेक अरुकेही फैद हुदैन पस्चिमा हरुले योकुर अजबन्द 2 सौ बर्स पैलदेखिनै बुजिसकेको थियो तेहिबयेर अज हुइहरु बिसोको सबैबन्द अगिछ हरेक कुरम
    नेपाल बारात पनि प्रचिन काल्मा नस्तिक हरुकै देस थियो

  • @nepali200
    @nepali200 Рік тому

    दुखद कुरा हाम्रो देश जुन देशमा बिस्वलाइ नेपाल चिनाउने गौतम बुद्ध जन्मिनु भएको देशमा बुद्धराष्ट्र नभएर उल्टै हिन्दुराज्य खोजिराछन भारती पक्षधरहरु !

  • @binodadhikari7652
    @binodadhikari7652 Рік тому

    Very interesting information.

  • @lalbahadur9913
    @lalbahadur9913 Рік тому

    सारै राम्रो लाग्यो

  • @creative_deepa2162
    @creative_deepa2162 Рік тому

    Yo काम सऊदी अरब मात्र होइन, विश्वभरि नै जरुरी छ। कट्टरपन्थी ले कसैकाे भलो भएको साबित छैन। अनि यो मस्जिद मा बज्ने चर्को साउण्ड सिस्टम निकै डिस्टर्ब गर्ने गर्छ। दिनको ५ पटक पनि 🤷 । साउदी को कदम निकै जरुरी होl यो सही पनि छ। ❤

  • @vjayrai6125
    @vjayrai6125 Рік тому +2

    यो परिवर्तन हुन आवश्यक छ र थियो पनि

  • @bbmofficial7446
    @bbmofficial7446 Рік тому

    म पनि हाल साउदी अरेबिया मा छु पहिले को भन्दा धेरै change भयको chh aahaile

  • @padambahadurraut1565
    @padambahadurraut1565 11 місяців тому

    ramro lagyo

  • @brockdp7109
    @brockdp7109 Рік тому +7

    Wow That's Great MBS Keep it up. 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @aryanmagararyanmagar1997
    @aryanmagararyanmagar1997 Рік тому +1

    बाठो रहिछ साउदि हजुर पुरा दुनिया मतलबि 😅

  • @dnil8300
    @dnil8300 Рік тому +1

    नेपालमा केहि अन्धबिश्वास रुणीबादी परम्परा बिस्तारै हट्दै गएको बेला नया क्रिष्टियन अन्ध बिश्वास बढ्दै जानु अत्यन्तै दुखद कुरा हो । अनी यो डढेलो सरी फैलदै छ ।

    • @creative_deepa2162
      @creative_deepa2162 Рік тому

      हो त आजभोलि पिता परमेश्वर रे हो फेरी ईशाई नै 😂

  • @sojomanxetamang1624
    @sojomanxetamang1624 Рік тому +12

    साउदी जस्तो कट्टर धार्मिक देशले देश विकास र आर्थिक को लागि कुनै निश्चित स्रोत माथि को निर्भरता नभई वैकल्पिक आर्थिक स्रोत को लागि पर्यटन को आवश्यकता बुझेर धर्म निपेक्षता को बाटो मा अगाडि बढ्दै छ। तर हाम्रो देशको बाहुन हरु हिन्दू राज्य चाईओ रे😂😂अनि कोई लाई चाई मंगोल राज्य चैयों रे😂😂 हे नेपाली🙏🙏🙏

    • @manushapaudel2344
      @manushapaudel2344 Рік тому +1

      Hai❤

    • @comedyvideo9898
      @comedyvideo9898 Рік тому +1

      Ta tamang lai chai gai ko masu chaiyo haina

    • @gopaladhikari8354
      @gopaladhikari8354 Рік тому +1

      Ani talai chai jay masi jay masi vanne chaiyo hola haina

    • @comedyvideo9898
      @comedyvideo9898 Рік тому

      NEPAL HO MUG HERDAI GAR RAJA NI AUXA ANI HINDU DHARMA KO DES NI HUNXA .. WAIT N WATCH

    • @sunex6806
      @sunex6806 Рік тому

      Tamang li chai ishai dharma chayo rey

  • @kumarshishir5413
    @kumarshishir5413 Рік тому

    Good news

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 Рік тому

    Wowo very good vedo sara

  • @Santoshrai-mb6gk
    @Santoshrai-mb6gk Рік тому

    नमस्कार सर म मलेसिया बाट हेर्दै छु big fen सर

  • @user-qo5ve4rz7q
    @user-qo5ve4rz7q Рік тому

    राम्रो लाग्यो ।

  • @happymind2befree
    @happymind2befree Рік тому

    हामी नेपाली ले भनेको हेर्ने य यस्तो भएछ भन्ने मात्र हो😁

  • @mantimro735
    @mantimro735 Рік тому

    महमद बिन सल्मान राम्रो मान्छे हुन

  • @roshanniraula3919
    @roshanniraula3919 Рік тому

    मुस्लिम समुदायले यो लेबलको धार्मिक कट्टरता त्याग्नु भनेको नवौ आश्चर्य भित्र पर्ला नेपालि अझ दलित , जनजाती, आदिबासी को सिमान लायेर बसिराछन

  • @gopalmantamu199
    @gopalmantamu199 Рік тому

    परिवर्तनत अवस्य हुनुपर्छ🙏

    • @gopalmantamu199
      @gopalmantamu199 Рік тому

      संघर्षत गर्नपर्योनि हरेस खानु ठिक होईन यकदिन मेहनतको फल पाईन्छ

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Рік тому

    समय सबैलाई सबैभन्दा बलवान् हुन्छ
    सबैलाई फलाउने फुलाउने उदाउने अस्ताउने सबै समयले गर्छ !!
    पालो सबैको आउछ्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵

  • @Nirmalarai1911n
    @Nirmalarai1911n Рік тому

    Good Raj kumar

  • @devrajsapkota4966
    @devrajsapkota4966 Рік тому +1

    Love you balaram dai you are the best human being

  • @Orjun485
    @Orjun485 Рік тому

    समय संगै परिवर्तन ।

  • @yamprasadpoudel9772
    @yamprasadpoudel9772 Рік тому

    परिवर्तन प्राकिर्तिक नियम हो.....जान्न जरूरी पनि छ

  • @chefsaudi269
    @chefsaudi269 Рік тому

    होनि अब साउदी पहिला को जस्तो छैन तर नियम कानुन सारै कडा छ

  • @devrajbhattarai7767
    @devrajbhattarai7767 Рік тому

    Good love u saudi

  • @nabarajlamichhane9019
    @nabarajlamichhane9019 Рік тому +1

    yes it is...
    time be change . Do not be radicalism.
    Just be frendly & flexible .
    🤞✌️✌️🤞🤝🤝🤝

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 Рік тому +1

    sir sudan conflict ko taja stiti ko karan ko barema video banaunus na🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bambahadurbiswakarma4395
    @bambahadurbiswakarma4395 Рік тому

    राम्रो 😊😊

  • @onthewaynepal
    @onthewaynepal Рік тому +1

    Excellent 👌👌

  • @kailashpatirai
    @kailashpatirai Рік тому

    बाल जन्म दर नियन्त्रण अत्यन्तै आवश्यक छ नत्र एक बाबुले धेरै बच्चालाई राम्रो खान बस्न दिन सक्दैन अनि सुरु हुन्छ। दन्द्द

  • @pritamlimbu332
    @pritamlimbu332 Рік тому

    daju lai aja bishwo daju ko channel ma dakhera hajur lai chinne mawka paiyoo khusi lagyoo

  • @user-gb3hx6fl4h
    @user-gb3hx6fl4h 9 місяців тому

    Khusi lagyo yo samachar sunera

  • @channelofentertainment2080
    @channelofentertainment2080 Рік тому +1

    In my opinion uae also doing same like this .

  • @hirasunar6194
    @hirasunar6194 Рік тому

    साउदी जस्तो कट्टर मुस्लिम देश धर्मनिरपेक्ष बन्दै छ भने हाम्रो जस्तो १० वटा धर्महरु भयको देशमा हिन्दुराज्य चाहियो भन्दै मान्छेहरु हिड्दै छन।

  • @shreelalyadav6192
    @shreelalyadav6192 Рік тому

    उत्तम

  • @bhavikthapa9341
    @bhavikthapa9341 Рік тому

    साउदी अरब ( तेल बिना)आत्मनिर्भर हुँदैछ । अबको 20 वर्ष पछि साउदीमा टुरिस्टको घुइँचो लाग्नेछ किनकि ठूला ठूला प्रोजेक्टहरु बन्दैछ। दुनियाँलाई चकित पार्दैछ

  • @benjamingotame4313
    @benjamingotame4313 Рік тому

    साउदी अरेबिया एकदिन ईसाई राष्ट्र बन्छ 🇳🇵🇳🇵🇳🇵

  • @Ramrasaili26
    @Ramrasaili26 Рік тому +10

    आजको समयमा पनि मूत छर्केर चोखो हुने र
    एउटा मानिस ले छोएको पानी अरुको मानिस लागि अछुतो हुने सोच हाम्रो समाज धर्म मा छ,
    खै हाम्रो धर्मका नरपिचास हरू लाई कहिले बुद्धि आउने हो 😊

    • @jhagbdrbhandarijhagbdrbhan1398
      @jhagbdrbhandarijhagbdrbhan1398 Рік тому +2

      तमुजिले दमाई ,सार्की,बादिलाई तेरो भान्छामा लग्छस कि नाई मुजि सबै भन्दा छुवाछूत तैमुजिको जात भित्र छ नि अनि के लाडो खान भुक्छस मुजि

    • @freedom5224
      @freedom5224 Рік тому

      @@jhagbdrbhandarijhagbdrbhan1398 जाठा रण्डीको कुपुत्र यो व्यवस्था नेपालमा भित्र्याउने तेरै नश्ल हो हेक्का रहोस्।

    • @Ramrasaili26
      @Ramrasaili26 Рік тому +4

      ​@@jhagbdrbhandarijhagbdrbhan1398 लैजान्छु दाई मलाई केही समस्या छैन,,
      म तपाईं जस्तो चोखो हुन लाई मूत चाट्नी वाला हिन्दू होइन ल 🙏❤️😊
      म शिवजी र श्री कृष्णा लाई मात्र भगवान मान्छु
      😊

    • @Ramrasaili26
      @Ramrasaili26 Рік тому +1

      @shyam bahadur माटो बाट अन्न हुन्छ मूत चाट्न हुनि भा माटो पनि खानुस् न त फेरि
      सोच परिवर्तन गर्नुस् सर ,
      मुस्लिम किन हुनि म ह मलाई गर्व छ हाम्रो धर्म मा ,,
      एकता को तागत बुझ्नी कोशिस गर्नुस्
      मुस्लिम र क्रिश्चियन बाट सिकानुस धार्मिक एकता को तागत के हुन्छ भनेर ,,
      मैले हाम्रो धर्म भित्र रहेका नरपिचास हरू र गु खानी सोच रहेका मानिस को बिरोध गरेको हो तपाईं पनि गर्न सिक्नुस् ।।
      एउटा महान भनाई छ जसले इतिहाससँग सिक्दैइन त्यो ईतिहास बनेर जान्छ ।।
      🙏😊 जय श्री कृष्णा हर हर महादेव

    • @sharada5383
      @sharada5383 Рік тому +2

      आजको जमानामा पनि सिकाउनु पर्ने कुराहरू ः--
      १) खाना खान अगाडि हात धुनु।
      २) शौचालय गए पछि साबुनले मिचिमिचि हात धुनु।
      ३) जुत्ता छोए पछि हात धुनु।
      र जुत्ता सिलाएर पछि हात नधोइ नखानु।
      ४) फोहोर हातले जहाँतहिं नछुनु।
      ५) जहाँ यहिं फोहोर नफाल्नु।
      ६) बासि नखानु।
      ७) पानि सुदिकरण गरेर , उमालेर पिउनु।
      ८)घर, चर्पि हर बखत सफा सुग्घर राख्नेबानि बसाल्नु।
      ९) ताजा खाने ,सुघरी बस्ने, शरिर सफा राख्ने ,सफा लगाउंने।
      यि नियम पालना ब्राहमणले पनि गरेन भने , त्यो व्यक्ति अछुतो नै हो।

  • @RoshanKhadka-zj3md
    @RoshanKhadka-zj3md 9 місяців тому

    कुनै बेला खनिज रित्तिन सक्छ भनेर नै होला ।

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 2 місяці тому

    अरु देशका लिडर सिफ एस्ता हुन्छन नेपल का खाते दिमाक भएकोहरु स्वसनिको नाममा छोरिको नाममा बाटो घाटो अन्य नामराख्ने कतिअसर पर्छ भन्ने हेक्कानराखि

  • @miraclefoodhub
    @miraclefoodhub Рік тому

    Changing is starting of new era good work

  • @bishalnalbo9408
    @bishalnalbo9408 Рік тому

    Bahut sundar

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 Рік тому

    Thanks sir for information.

  • @buddhisagar5778
    @buddhisagar5778 Рік тому

    यो अहिले कुरा यर्थात नै हो त साउदी अरेबिया कुरा

  • @laxmansaud2616
    @laxmansaud2616 Рік тому

    kathamandu ma badhiraheko pradushan ko karan ko barema video banaunu na.

  • @rameshgarbuja
    @rameshgarbuja Рік тому

    Interesting information tq....

  • @MiyaRahamat
    @MiyaRahamat Рік тому +4

    Watching from syangja 🎉🎉🎉 ramdan mubarak sabai lai

  • @h.l.y235
    @h.l.y235 Рік тому

    धार्मिक कटर पन्थ ले देश बिकास हुदैन । रुढीबाद ले मान्छे हरु को अकाल मा ज्यान मात्र जान्छ ।

  • @aarmansd2525
    @aarmansd2525 Рік тому

    यहाँ का मान्छे हरु के सजिलै सोच परिवर्तन हुँदैन यहाँ को युवराज ले बदले पनि

  • @lifeisajourney4200
    @lifeisajourney4200 Рік тому

    नेपाल कहिले परिवर्तन हुन्छ जानकारी पाउन सकिन्छ

  • @drbd1476
    @drbd1476 Рік тому

    ❤❤❤❤

  • @ptokhabar3098
    @ptokhabar3098 Рік тому

    Very good

  • @user-yo7mh8jr8r
    @user-yo7mh8jr8r Рік тому

    दुबै बाट साउदी ले सिकिसको बिकास हुन के गर्नु पर्नी रछ ❤

  • @user-vq4hq5qu9s
    @user-vq4hq5qu9s Рік тому

    यसले देखाउँछ धर्मनिरपेक्षता कति सही छ भनेर !!
    तर यहाँका मठाधिशहरु का मानसपुत्रहरु गणतन्त्र आईसक्दा पनि समाजलाई पछाडि फर्काउने सुरमा छन् !!
    यसको डटेर प्रतिवाद हुनु जरुरी छ !!
    साउदिका शाषकहरु पनि महिलालाई अधिकार दिन सहमत हुनु लोकतन्त्रका लागि राम्रो कुरा हो !!

  • @newkingG21
    @newkingG21 Рік тому

    Great 🙏👑 mbs🎉

  • @anchalmahat9194
    @anchalmahat9194 Рік тому

    TIME IS EVERYTHING AND TIME AND MONEY BOTH MAKES NATION CHANGED AND DEVELOPED.

  • @neharai271
    @neharai271 Рік тому

    La khusi lagyo

  • @sarojbhattarai4108
    @sarojbhattarai4108 Рік тому +1

    मस्दिज बाट स्पिकर पुरै हटाइसकेको छैन
    मुस्लिम हरु अतिनै रुढिबादी हुन्छन यो कुरामा कुनै दुई मत छैन
    समय सङ्गै परिबर्तन जरुरी त पक्कै छ ।

  • @abinashrauniyar4711
    @abinashrauniyar4711 Рік тому

    Jaysiyaram

  • @bipin_raut
    @bipin_raut Рік тому

    Very good information❤❤❤❤❤

  • @narendra4177
    @narendra4177 Рік тому

    Veri nice Saudi need to be changed.

  • @rajendraadhikari7339
    @rajendraadhikari7339 Рік тому

    True glory of education

  • @akshaykarki386
    @akshaykarki386 Рік тому

    Hjur ko big fan ma