त्यसै राई माईलाले गाऊँछाड्यो रे गीत गाको त हैन नि! राई माईला त एऊटा सिम्बोल मात्र हो! थुप्रै राई मगर लिम्बु कामि क्षेत्रि बाहुन …. सबैले गाऊ छाडेका छन र छाड्दै छन ।
त्यसै राई माईलाले गाऊँछाड्यो रे गीत गाको त हैन नि! राई माईला त एऊटा सिम्बोल मात्र हो! थुप्रै राई मगर लिम्बु कामि क्षेत्रि बाहुन …. सबैले गाऊ छाडेका छन र छाड्दै छन ।
अर्गखाचिमा बादरले खतम पात्छ हाम्रो पनि छ हजुर बादर, दम्सि केही नलाग्ने ठाउँमा आउनुस स्वर्ग को एक टुक्रा तिन्जुरे नजिकै २८ प्रजातिका लालि गुराँस फुल्ने ठाऊ धान, गहुँ, मकै ,कोदो अलैचि सबै हुनेठाउ सम्पर्कमा आउनु होला जग्गा खेत ,बारी,पाखावारि, खरघाँस जंगल सबै भएको ठाउँ
A bhai mero sujhab xa ...yo Jamin na bechnu. Timro chhora chhori lai paxi chainxa . Aslai Hela nagara . Tarai , Butwal tira bata aba sabai pahad tira jadai xan . K garne ho yo 9 lakh le .? Buddi na bigara.
हाहाहा, गाउँका पाखा कसैले खादैन होउ... हाम्रा पनि गाउँमा सारा खेतबारी बाझा छ्न कसैले फ्री मा गरि खाउ भन्दा त मान्दैन्न सारा गाउँ रित्तिन थालिसके ।
त्यसै राई माईलाले गाऊँछाड्यो रे गीत गाको त हैन नि!
राई माईला त एऊटा सिम्बोल मात्र हो! थुप्रै राई मगर लिम्बु कामि क्षेत्रि बाहुन …. सबैले गाऊ छाडेका छन र छाड्दै छन ।
kata ho hajur ko gandaki parde tira vaya ma linthiya 20 ropni vanda mathi chiya ko xa
जग्गाकाे गुगल लाेकेसन राख्नुहाेस तब जग्गा िचन्न सकीन्छ ।नत्र हावा गफ जती चुटेनी हुन्छ ।
राम्रो भए बिज्ञापन दिइराख्नु पर्दैन छिमेकी आफन्तले किनिहाल्छन नि।
धन्यवाद विशाल सापकोटा भाइ , पत्रकारभाइ
बन्यजन्तु र पन्छिले खेती त के मन्छे पनि बाँकी राख्दैन कि झै लायो नत्र किन्न हुन्थ्यो
पहाड को जामिन अजभोली कस्ले किन्छ हो
बादर,बँदेल, दुम्सी,बाघ र भालु मिर्ग लाग्छ कि लाग्दैन ?
खेति किसान गर्ने को लागि मौका मै हो
कस्को आँखा फुट्याछ र ??? तेस्ता जाबो पाखा वारि किन्ने ????
❤ JAGGA VANDA AHILE GOLD KINERA RAKHNU . DHERAI FAIDA HUNCHA .🎉🎉
मलाइ पनि ठिक लागयो किसान गरेर गाइ भैसि पालेर मजाले खान सकिनछ किचलो छैन। भने छिमेकि। दुसाद छैन भने धन्यवाद भाई। जानकारी को लागि
पहिरो ले च्यापो भने छैन भिरमा
Ramro rahexa
10 ropani ma 1,2 ota gai chai palnu milx bakhra chai mildaina jagga sano bho
त्यसै राई माईलाले गाऊँछाड्यो रे गीत गाको त हैन नि!
राई माईला त एऊटा सिम्बोल मात्र हो! थुप्रै राई मगर लिम्बु कामि क्षेत्रि बाहुन …. सबैले गाऊ छाडेका छन र छाड्दै छन ।
बादरले केही हुना दिना हाेला
मेरो पनि छ बिकृमा छ !९२ रोपनी ,,,रोपनिको एकलाखको दरले।।रामेछाप मा।।।
madan nagarkoti jyu phone no. Pau plz.
Mero ni xa sindhuli ma
बिकट ठाउँ बादरकाे बिगबिगि गाराे छ
जग्गाकाे गुगल लाेकेसन राख्नुहाेस तब जग्गा िचन्न सकीन्छ ।
यो जमिन किनबेचमा किरण पौड़ेल तिमी किन बाठो ? तिमीलाईचिलाई न कन्याई कि कसो टपरा सोह्रोर्ने मोराहरू 😁😺😸😑😬😆😹
काठमाण्डौं नजीक ललितपुर मा २० रोपनी को ४५ लाख । पाखोबारी मोटर पुगेको ।
@@rsdulal5295sir video bhaya send garnuna
म किनिदिन्थे बस्ने मान्छे मिलिरा छैन
molna jhol kEnbelclanu paro hami pani tetikai chhodeko ho paxi tarai bat lakhetey vani ppahad kama lagchha vai .
धेरै राम्रो कुरा गर्नुभयो ।
मलाई दिनु न मिलाएर बाख्रा पलान गर्नुलाई 👍️
हामीसंग पनि वेलबारी ४ मा एक फार्म ६० *२० र दुईकोठे ट्रस्टको फार्म हाउस छ । गाई फार्मको लागि ।
Tanahun kaski tira yesto jagga cha vane malai samparka garnu hola, chaiyeko cha
Ok I am interested
म अहिले मलेसिया देखि हो दिनु त ।।
Moh sanga xa sir
40 राेपनि गाउँ काे टार खेत धान माना मुरि फल्ने इलाममा 20 लाखमा दिन्छु
ilam kata ho hajur
10 lakh ma dinuhuncha bhane ma herna aauchu
@@ShreedharGyawali-f6uकाठमाण्डौ नजिक ललितपुर मा पाखो बारी २० रोपनी को ४५ लाख ।
Lalitpur Kun thau ma ho
@@ShreedharGyawali-f6u दक्षिण भागमा ' प्युटार भन्नी ठाउँमा ।
Jagga cha ki Bikri vayo???
सिन्धुलिमा यस्तै जगा चाहियो
Moh sanga xa sir sindhuli ma
@@RoshansyangtanRoshan सिन्धुली कहाँ नेर होर सर
@@Shambhu24ghimire Marin dahdi sir
@@RoshansyangtanRoshan फोन नम्बर पाउन
@@RoshansyangtanRoshan shambhu Ghimire adhuro jiwan भन्ने फेसबुक मा म्यासेज गर्नु होला सर
मेरो २० रोपनी जग्गा छ कोहि सित्तैमा खाने भय मिलाइ दिनुस यक रुपैया दिनु पर्दैन
Free ma ho ra😂 ma xu
Kun thau ma ho ra hjr😂
म छु फ्री मा हो भने
Kuntham ma ho r
यो जग्गा तेसै गरेर खा भने पनि कोही बस्दैनन्।
कुरो सत्यहोभने म लिन्छु
पत्र कार काे फाेन नम्बर पाम त
+977-9843839234
काठमाण्डौ नजीक ललितपुर मा पाखोबारी २० रोपनी को ४५ लाखमा । रत्नपार्क बाट ४० km मोटर पुग्नी बाटो भएको ।
मातो त घइतो बनाएर बेच्ने खालको छ
Yo thau Sandhikharka dekhi kati tada ho?
बारिमा कुलो पानी लाग्छ कि नाइ
कुन ठाउँ मा हाे सर।अरघखाची
यो जग्गा बिक्री भैसक्यो कि नाइ
अर्गखाचिमा बादरले खतम पात्छ हाम्रो पनि छ हजुर बादर, दम्सि केही नलाग्ने ठाउँमा आउनुस स्वर्ग को एक टुक्रा तिन्जुरे नजिकै २८ प्रजातिका लालि गुराँस फुल्ने ठाऊ धान, गहुँ, मकै ,कोदो अलैचि सबै हुनेठाउ सम्पर्कमा आउनु होला जग्गा खेत ,बारी,पाखावारि, खरघाँस जंगल सबै भएको ठाउँ
Kuntham ho r hajur
Hajur. 9. Lakhk. Ma. 90. Hajarma. Mildayna. Hajur
Yasto kasla kinu khati layar sabai badar lai ho
Jagga dherqi sasto raichha 🥰🥰🥰 kinne le 1/2 lakh jyada dinu bhayepani hunchha ..
Nammari ho sir yo jaga
त्रिशूली तिर हाे भने म भाेलि नै पाश गर्थे हाे
@@narayanbc2900 बेत्रावति बाट माथि छ 23 रोपनि फामको लागि उपयुक्त बुझनको लागि सम्पक गर्नु मलाइ
बेत्रावति भन्दा माथि छ
23 रोपनि
यो त सस्तो भयो
Arkhha chima ta ropani ko 15000 hajar ma pauxa hjr
@@phurpasherpa4040 कुन ठाउमा हजुर
Jagga nambari ho ki hoina
milyer dine vye m kinxu kolai smprk garnu parx
लौ न मलाई नि यस्तै जग्गा नवलपरासी को पहाडी भेग तिर चाहिए को छ।कोइ भए सम्पर्क गर्नु होला
HOINA BECHERA PANI NASAKINE KATI JAGGA CHA HAU YO BHAI KO ?? BASANT CHOWDHARY KO MANCHE TA HOINA ??
पहाड मा कस्ले किन्छ हो 😅😅
Kun thaunma xa
Ma kinxuu
जम्मा कतिरुपैया हो
यस्तै जग्गा मलाई चाहिँ ५० रोपनी जती भए चाहिँ म लिन्छु
Mero xa linu hunxa 60 ropani
Ramrai cha krishi ko lagi
बाँदरले satenas parxa
😢
Lai hai pahad tira purba sankhuwashava, Bhojpur tira jatti chha hai sasto ma yastai sasto😂
KO le kheti Garchha Aaja Bholi 2 Mahinana KO salary le khana pugchha 10 Mahina KO Bank tira kheti kishani Garera faida xaina
Nepal ra nepali bijok hudai cha😢
Kun jila ho
line ho?😢😅
अर्गखाचि रैछ खेति भन्दानि पशुपालन पाल्न ठिक हो तर थोरै भयो १० रोपनिमा के गर्ने
5 lakhana aaux
5 lakh vay herne
Nepal ma kantyak hune nepali na pam na
मलाई पनि ktm त्रिशूली र तिताेवना तिर 4/5 राेपानी चाहिकाे छ सस्तो मा करिब 20 /25 लाख मा ल
Moh kinne ho
manxe nai basdain tya sabai sahar xiri sake
5 Lakhama 10 ropani din xu line ho❤❤❤
Really kata ho sir
@@amit-enकाठमाण्डौं नजीक ललितपुर मा पाखो बारी २० रोपनी को ४५ लाख । KTM बाट ३० KM टाढा ।
@@govindpandey639 कता कुन ठाउँ होला सर
Free ma ni Basdenan Gau ka Gharma Sabai ka Ghar thotra Bhaya ka chhan
Badar ko raj xa ho teta ta 😂😂
Sir hjur ko nbr pamn
Phon nom pam na
मान्छेले १० लाख भए शहर झर्न खोज्छन् , पहाडै भएनी गाउँको जग्गा कसैले खाँदैन।
Phon no paun si r
Monkey le Manxe lakhetni tham hola
A bhai mero sujhab xa ...yo Jamin na bechnu. Timro chhora chhori lai paxi chainxa .
Aslai Hela nagara .
Tarai , Butwal tira bata aba sabai pahad tira jadai xan .
K garne ho yo 9 lakh le .?
Buddi na bigara.
Tarai Ko Jagga Xa Vane Fon Namber Dinu Hola Ma Kinxu
काठमाण्डौ नजीक ललितपुर मा २० रोपनी को ४५ लाखमा । पाखोबारी ।