सिलगढी दार्जिलिङबाट हेरेको। कुखुरालाई " अजोला " नामको नयाँ घाँस खुवाउनुपर्छ, अति पुष्टिकर पौदा हो तर पोखरीमा फल्छ। अजोला एउटा बिदेशी घाँस हो। यो घाँस गाय गोरु भैंसीले, बाख्राले पनि रुचाएर खान्छ। भारतमा बहुत स्थानहरूमस यसको खेती शुरु गरेको छ।
@@lohorung123यो घाँसको बिउ नेपालमा प्रति केजी रु १२००-१५०० सम्म छ । भारत सिलिगुडीमा भएको भारतको सबैभन्दा ठूलो अजोला घाँस फार्ममा प्रति केजी भारु १५ मात्र पर्छ ।
मासु लिदा धनिया फ्री। क्या दामी आइडिया। म दुबई बाट हेर्दैछु म पनि अब एक बर्ष भित्रमा बिदेश बसाइलाई बिट मार्दैछु । नेपालमा गएर यसरी नै कृषिमा होमिने सोच बनाएको छु।
Congratulations 👍 Great job 👌
छड्क सलाम छ पौरखि भाइ रमेश गुरुङ जि लाई।❤🎉
लौ अर्गानिकलाइ प्रथामिकता दिएकोमा सलाम छ है !
सिलगढी दार्जिलिङबाट हेरेको। कुखुरालाई " अजोला " नामको नयाँ घाँस खुवाउनुपर्छ, अति पुष्टिकर पौदा हो तर पोखरीमा फल्छ। अजोला एउटा बिदेशी घाँस हो। यो घाँस गाय गोरु भैंसीले, बाख्राले पनि रुचाएर खान्छ। भारतमा बहुत स्थानहरूमस यसको खेती शुरु गरेको छ।
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
Yo ghass malai upalada garaununa hajur ma dharan bata
@@lohorung123यो घाँसको बिउ नेपालमा प्रति केजी रु १२००-१५०० सम्म छ । भारत सिलिगुडीमा भएको भारतको सबैभन्दा ठूलो अजोला घाँस फार्ममा प्रति केजी भारु १५ मात्र पर्छ ।
Malai dinus na hai
बधाई तथा शुभकामना रमेश भाइ!
धेरै राम्रो 😊मेहनत फल 😊
नमस्कर हाल म मलेशिया मा कार्यरत छु मेरो नि सोचाइ नेपाल आयेपछी लोकल कुखुरा पालन नै गर्ने छ यो र यस्ता भिडियाे ले अजै हौसला दिने गर्छ
मलेसियामा दुखले कमाको सबै डुब्ला,अलि बिचार गरेर पाल्ने।
ramro xa lokol bailar vanda
मलेसिया देखि हेर्दै छु सर
Lu Ramro....
अर्गानिकलाइ प्रथामिकता दिएकोमा सलाम छ है
Mouth watering hajur
Dherai ramro kukhura.mero Pani sochai yehi xa aba kehi Samaya paxi suru garne sochdaixu
Good job vanja
राम्रो काम 👌👌👍️👍️
Salam x yasto mihinetprati❤❤❤❤❤❤
साउदी अरब देखि हेर्दै
Mero ghar gorkha manakamana aaruboot ho sir hal saudi baat
Good work ❤❤❤❤
Maleysia bata herdai xu hjr
Good job bro🙏🏻
मासु लिदा धनिया फ्री। क्या दामी आइडिया। म दुबई बाट हेर्दैछु म पनि अब एक बर्ष भित्रमा बिदेश बसाइलाई बिट मार्दैछु । नेपालमा गएर यसरी नै कृषिमा होमिने सोच बनाएको छु।
Best of luck brother
wow i like it works
Good job
good jab
Nice
रमेस जी सङ भेट्ना आउदै छु
Daiko kura ma yekdam angry xu 100%sahi kura garnu vayo.
Qatar dekhiy hjr
यो घाँस चाई कुन रैछ सर
Good
kilali muda bajar dekhi herdai xu
Darai ramro
Dang dekhi
Arghakhanchi hayrdhai xu hai
कुन ठाउमा होला हजुर
❤❤❤❤
🙏👍
Uk
Inbreeding hunxa ki? Inbreeding stop kasari garne tyo Pani question sodhnu hola
Kuwait bat
भर्खरको इउबा अ मृत तिवारि भाइको हरि बिजोक भएको छ तृसुलिमा
ई सबै गफाडी हुन चल्ला बेच्नलाई गफ दिन्छन,नराम्ररी डुबाउँछ।
❤🎉❤🎉❤❤😊
Ma pani khukura bewasayama dherai ruchi cha ra gardai chu 😊
Challa pauxa ki nai hajur
गफाडी
लोकल कुखुराको मासु तिखर हुन्छ
🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Yo local hoina but ramro sanga afno bucness ramro sanga garnu hola
Sunsari Bata
20000*30 600000 per month
😮😮
invest pani ta autekai xa
कुखुराको जाती मात्रै लोकल भएर के गर्नु,दाना, पानी उहीँ ब्रोईलरको हो। कामछैन यस्को पैसा मात्रै महङ्गो👎️👎️👎️👎️
Uk mero bashai narkha jasto lageyo
Nepal sorga dherai sorga
यो भिडियो हेरेर कुखुरा पाली चैं नहालौं है,जोगि बनाउँछ।भिडियो बनाउनेले त जस्तोनी बनाउँछ।
भाइ त ठ्याक्कै छोरी मान्छे जस्तो अनुहार परेको रछन। भिडियो थम्बेलमा हेर्दा त केटीनै ठानेको😂😂😂😂
Koiler lai lockal vanai ra bechxa aajkal ta jo lai ni 😂😂😂😂
Ma ta baglung bata herdhai XU Tara hamro tira ta local khashai bikdhahina ho
Ma new work bata ho
Syuchatar
Yesto bhanera UA-cam ma Hala, feri sab bidesh chodera kukhra palna Nepal aaucha ani tespachi kukhra KO market bigrincha
market share garau na daju
Nice
Good work
good job