बाल कलाकारको झनै कडा भिडन्त,झन्डै भएन दोहोरीमै हात हालाहाल | Sohan Vs Yaktima | Sarangi Sansar Ep509

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • समधुर स्वरकी धनी बाल गायिका एक्टिमा परियार र समधुर स्वरकी धनी बाल गायक बाल सोहन आले मगर बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #yaktima_pariyar
    #sohan_ale
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 509
    =======================================
    Orginal Song Credit:-
    CHIYA CHHANEKO "चिया छानेको"
    Vocal
    KAMALA GHIMIRE
    AMRIT SAPKOTA
    Lyrics
    RAMESH BG
    Music
    KHEM CENTURY
    • कमला घिमिरेको पहिलो गी...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Sohan Ale Magar
    ♬ Yaktima Pariyar
    Chorus Singer:
    ♬ Siddartha Ale
    ♬ Rabindra Sunar
    ♬ Ramila BK
    ♬ Pratima BK
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Ishwori Prasad Bhusal - Madal
    ♬ Dipak Samip - Dholak/Tabala
    ♬ Kumar Lamichhane - Madal
    ♬ Ramesh Regmi Magar - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

КОМЕНТАРІ • 264

  • @user-tt3sq2ob3k
    @user-tt3sq2ob3k 3 місяці тому +4

    अति राम्रो पहिलो पतक नोइ बाबू को गाउने शैली एकदम राम्रो छ ❤️❤️❤️

  • @krishnagiri2976
    @krishnagiri2976 Місяць тому +2

    सोहन आले भाइलाई प्रगतिको शुभकामना ।

  • @krishnagiri2976
    @krishnagiri2976 4 місяці тому +3

    यो दोहरि मा भाइको प्रस्तुित राम्रो छ ।

  • @neelimamagar7563
    @neelimamagar7563 Рік тому +12

    भाइ सोहन आले र बहिनी एक्टिमा को दोहोरी निकै राम्रो छ ! भाइ सोहन आले पहिलो चोटि गाउदा पनि निकै राम्रो गाउनु भयो ! भोलिका दिन हरुमा अझै प्रगति गर्दै जाउन शुभकामना छ !

  • @sabitrathapavlogs.7637
    @sabitrathapavlogs.7637 Рік тому +6

    हाम्रो ओखल्ढुङ्गा बाट नि यस्तो talanted प्रतिभासाली सानो भाइ को दोहोरी हेर्न सुन्न पायो ल बधाइ छ भाइ तिमिलाइ

  • @user-qz4nv8ty7k
    @user-qz4nv8ty7k 6 місяців тому +2

    ❤❤❤कडै कडा परे छन् जे होस् गरे छन् नानी बाबुहरु शुभकामना छ दुबैलाइ

  • @bisambalpanthi3251
    @bisambalpanthi3251 Рік тому +19

    पक्कैपनी दोहोरी राम्रो छ सम्मान-स्वरुप लाईक कमेन्ट शेयर गरिदिनुहोला 🎧️🎤

  • @sanutamang2292
    @sanutamang2292 Рік тому +4

    एक्टिमा अलि ठाेलाे भएर गाकाे राम्रो लागेन साेहन आले धेरै राम्रो शुभकामना साेहन बाबु एसाैगरि फेरी गायकाे हेर्न सुन पाँउ शुभकामना बाबु ❤️❤️❤️👍️👍️👍️

  • @rabiale984
    @rabiale984 4 місяці тому +1

    अझै धेरैधेरै प्रगतिको कामनासहित उज्वल साँगेतिक भविष्यको शुभकामना एक्टिमा नानु अनि हाम्रो आले भाइलाइ 😊😊😊

  • @laxmibaral4197
    @laxmibaral4197 20 днів тому

    सुरुवाती चरणमै आक्रामक भएर सोहन छक्क पर्यो सोझो पाराले सोहन ले राम्रो गाएको पाइयो।शुभकामना छ नानी बाबुलाइ।

  • @kumarbogati6937
    @kumarbogati6937 4 місяці тому +1

    कोइलीकोजस्तो स्वरका धनि बाबु नानीप्रति मेरो धेरैधेरै मायाकोसाथै तपाईहरूलाई यस क्षत्रमा उच्च सफलता मिलोस भन्ने कामना गर्दछु।धेरैधेरै बधाई छ।

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 4 місяці тому +1

    आहा नानी र बाबुको चाहिँ गीत दामी छ है त ल पार्ट टू पनि ल्याउनु पर्यो है तलु

  • @bhimbhujel5172
    @bhimbhujel5172 5 місяців тому +2

    Sohan aale ko ramro xa prayash

  • @kumgurung2186
    @kumgurung2186 Рік тому +10

    सिद्धार्थ भाई नमस्कार।आब भाई लाई पनि काठमाडौं ल्याउन प-यो आति खुशी लाग्यो कति मिठो गाएको नानि बाबु हरूले ।

  • @bibashale39
    @bibashale39 Рік тому +3

    आले भाई पनि यस्तो खतरा, एक्टिमा त को टुक्का super ! Hat's up, excellent , extra ordinary 🚸🚸🚸

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 Рік тому +9

    भाइ सोहन को पहिलो दोहरी भए पनि कति राम्रो प्रस्तुति,भाइको उज्जल भविस्य को कामना !

  • @mayagiri1880
    @mayagiri1880 5 місяців тому +1

    Namaskar hajur hajur ko tim Lai 🙏🙏🙏🙏💕💕 ;; Dari Dari ramro lokdori gaune hajur Lai 🙏🙏🙏💗❤❤❤❤💐💐🎉🎉

  • @dipathapa4795
    @dipathapa4795 4 місяці тому +1

    Dherai ramro xa sano babu nani ko git ajhai dherai pragati hos suvakamana 🙏❣️

  • @udayakc8441
    @udayakc8441 Рік тому +4

    सानातिना बाल कलाकार बाबु नानीलाई साङ्गेतिक शुभकामना छ् ❤️❤️❤️❤️❤️❤️❤️

  • @bbusalmani1104
    @bbusalmani1104 Рік тому +8

    बाबु ,नानी दुवै जनालाई बधाई तथा सफलताको शुभकामना छ । सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,शुभकामना ,धन्यवाद छ । 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 Рік тому +2

    स्यालुट छ साना दोहरि नानि बाबुलाई । मीठो दोहरि छ धेरै बधाई छ ।

  • @kalikasharma8844
    @kalikasharma8844 Рік тому +1

    था छ मलाइ पिरती लाउदैनौ
    बीस बर्ष कुरेनी पाउदैनौ
    कति मीठो शब्द 💕💕💕💕💕💕💕

  • @minbbrraut3974
    @minbbrraut3974 Рік тому +1

    मार्मिक मन रूवाउने गित गाँउनु पर्छ है बालकलाकार भाइ बहिनी

  • @shivagurung9696
    @shivagurung9696 Рік тому +3

    shohan babu ko git chahi malai ramro lagyo dhanybad babu

  • @dhankalabk5264
    @dhankalabk5264 Рік тому +2

    आहा रमाइलो दोहोरी प्यारा नानि बाबु अझै पर्याश गरअघि बढ हैसानु तिमी दुबै नानी बाबु लाइ धेरै धेरै माया छशुभकामना ♥️♥️👍️👍️🥀🥀

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +3

    राम्रो प्रतिभा भएको बाल कलाकार हुनु हुनु हुदोरहेछ, दुवैजना/ गितको शब्द रोमाञ्चक पाराले गाउनुभयो, / बाल कलामा उज्य भविष्यको हार्दिक शुभकामना छ,

  • @tikaram7653
    @tikaram7653 Рік тому +3

    धेरै राम्रो प्रस्तुती नानी र बाबुको प्रस्तुती विशेषगरी कमल जि सिङ्गो सारङ्गी सन्सार तिम्लाइ सम्नान सह्त धन्ब्यबाद

  • @anaramrokmagar5493
    @anaramrokmagar5493 Рік тому +2

    अति राम्रो लाग्यो,बधाइछ दुबै जनालाइ

  • @shombahadur1696
    @shombahadur1696 Рік тому +2

    राम्रो छ नानिको भविश्य मिठो प्रहार गरेउ

  • @madhavpoudel7329
    @madhavpoudel7329 Рік тому +1

    धन्यवाद, बालकलाकारको प्रस्तुति राम्रै भएतापनि निपुण एक्टिमा परियार लाइ जोडा मिलेन।

  • @GULMI173
    @GULMI173 Рік тому +3

    दुबै नानीबाबुको धेरै मिठो प्रतिभा

  • @lilamberthapa5576
    @lilamberthapa5576 Рік тому +2

    कमल सर लगायत सम्पुर्ण मा नमस्कार 🙏🙏बाबू नानी लाई बधाई तथा अग्रिम शुभकामना ।।♥️♥️🌹🌹🎸🎸जय सारंगी संसार ।।

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Рік тому +3

    कडा कडा सारै कडा बाबू नानी हरु

  • @sidarthaalemagar
    @sidarthaalemagar Рік тому +44

    नमस्कार म सिदार्थ आले
    मेरो भाइ सोहन आले र बहिनी एक्टिमाले गाएको दोहोरी कस्तो लाग्यो सबैले माया गर्दिनुस है🙏

    • @aktimapariyar1451
      @aktimapariyar1451 Рік тому +3

      Thank u dada

    • @simranthapa1916
      @simranthapa1916 Рік тому +2

      दाजु सोझो भाइ कडा सफलताको शुभकामना दुबै जनालाई 🙏

    • @langhalimagar5596
      @langhalimagar5596 Рік тому +2

      असाद्धै मन पर्यो लाफा जि

    • @samjhanathapamagar5496
      @samjhanathapamagar5496 Рік тому +1

      Same face

    • @jillrai2668
      @jillrai2668 Рік тому

      Suhan ko thik cha surumai ramro cha tara actima ko thik lagena kina ki ekdam direct thado cha esari dohori rochak hudaina dohori gauda namra showabhabe ko 👍👍👍👍 huncha soooo nanu ko nooooo ent

  • @gangabahadurtamang3992
    @gangabahadurtamang3992 Рік тому +2

    यो बाबु र नानी को गीत त सारै नै राम्रो छ हो मेरो तरफ बाट सबै जना लाई नमस्कार छु

  • @dharmanandbhatt8267
    @dharmanandbhatt8267 Рік тому +2

    नानू र वाबुको धेरै राम्रो प्रस्तुति प्रगती होस

  • @sabinrokka9266
    @sabinrokka9266 Рік тому +4

    Very good my friend sohan ji

  • @premmayajugjali4612
    @premmayajugjali4612 Рік тому +2

    बाबू नानि को दोहोरी धेरै राम्रो लाग्यो बधाई छ

  • @khimBahadur-lk7dy
    @khimBahadur-lk7dy 5 місяців тому +1

    कडा कडा दामि छ

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому +2

    Wou कति दामी दोहोरी

  • @tikasani9837
    @tikasani9837 Рік тому +2

    tiktok ma nanu sanga maile dheraii patak dohori aakithiy aaj live dohori pani herna paiyo

  • @gitetamang4497
    @gitetamang4497 Рік тому +8

    Babu KO git gaune tarika ramro xa

  • @RameshKumar-yi6ty
    @RameshKumar-yi6ty Рік тому +4

    आशीर्वाद छ नानि बाबू लाइ

  • @sangitabhujal9626
    @sangitabhujal9626 Рік тому +2

    नानि बाबू काे दाेहाेरि ऐकलमै रामराेछ नानि बाबू लाई मेराे शुभ कामना छ है

  • @hiralalpunmeroyoutubechann6293

    एटीएमालाई दरो झटारो दिऐ आले मगर बाबुले बधाई छ सल्यान नेपाल हाल साउदी अरबबाट

  • @indrakhati1684
    @indrakhati1684 Рік тому +1

    Vai ra Bunu lai suvakamna🌷🌷🌾🌾🌾🌺🌺😍😍🌹🌹🌹🌹🌹

  • @nandusingsnandusinga4
    @nandusingsnandusinga4 Рік тому +2

    धेरै रमाईलो भाई बहीनी को दोहरी

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +6

    कमल दादा भाग 2 नि छिटै लउनु हाेला

  • @BishalShrestha-cl8nf
    @BishalShrestha-cl8nf Рік тому

    Very good keep it up friend SOHAN ALE MAGAR well done

  • @khilbikram1237
    @khilbikram1237 Рік тому +2

    जात मा के भै रहेको छ भन्ने एट्टिमा ले जसरी मगर भनेझै एटिमा लाई दमिनी भनेको भय र निहु खोज्ने एटिमा अनि नारिलाइ नहेप भनेको ले थाहा हुन्छ नारिर दलित को नियत मा । यो माथिको लागि हो र साना नानी बाबुलाइ सलाम

    • @aktimapariyar1451
      @aktimapariyar1451 Рік тому

      Thank u hjr यो एउटा गीत हो गीतमा मात्र सम्झिनु होला सुझाव लागि धन्यवाद

  • @jibanrai3076
    @jibanrai3076 Рік тому +2

    Bhai Bahini ko git Ramro xa

  • @dilbahadur3210
    @dilbahadur3210 Рік тому

    Dubai nani babu haru ko pratibha dekhera dherai khusi lagyo

  • @shankatoli5284
    @shankatoli5284 Рік тому +3

    साह्रै कडा नानी बाबु

  • @rajmyanmar
    @rajmyanmar Рік тому +19

    🙋‍♂️🙋‍♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏🙏म्यानमार बर्मा देखि प्रेम ❤⚘

  • @samirsunar7544
    @samirsunar7544 Рік тому +2

    ढिलाे आयाे कडा आयाे साना साना भाइ बहिनीहरुकाे प्रतिभा सारै राम्रो छ।दुइजना भाइ बहिनी निकै कुटुला झै गरेर गित गाउछन त।झन सानो बहिनी निकै कडा रहिछन सारङ्गी सन्सार लाेक दाेहाेरी कार्यक्रम राम्रो छ म हाल बहराइनबाट हाे दाजु 🙏🙏🙏👍️👍️❤️💕👌

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +1

    मान्छे पनि राम्री मिठो बोली आहा उज्ज्वल भविष्य को कामना एक्टिमा नानुलाई जय सारङ्गीसंसार

  • @chandrarolpali6524
    @chandrarolpali6524 Рік тому +2

    भाई र बहिनि को दोरि दामि छ है

  • @kesaribakabal5311
    @kesaribakabal5311 Рік тому

    बालबालिका दुई जना नानी बाबू को शब्द लय ठिक छ अझै प्रगती गर्नुहोला पाल्पा देखि हेर्दैछु सुरु सुरु मा त कडा नै भयो शब्द पछि राम्रो भयो

  • @punmagar6460
    @punmagar6460 Рік тому +13

    यदि नानी ले भनेको झै मगर भाइले पनि दमनि या परियार भनेको भए comment मा रैलो उथाउथ्यो होला यार दलित दलितसंघसंगठन ले त अझ एउता चेलीलाई हेप्यो भनेर 😀😀😂 नानी बाबुलाइ प्रगतिको शुभकामना ❤️❤️

    • @aktimapariyar1451
      @aktimapariyar1451 Рік тому

      Thank u यो गीत हो गीतमात्रै बुझिदिनु होला

    • @punmagar6460
      @punmagar6460 Рік тому +1

      @@aktimapariyar1451 गित हो मैले पनि बुझेको छु नानी अझ प्रगती गर्दै जानू दाजुको आशिर्वाद छ सानो इसुबात थुलो बनाउछ्न हाम्रा पागल थुलो थालो भनौदाले love u nanu go ahead

    • @taramgr1066
      @taramgr1066 4 місяці тому

      No ! Divert mind. Be positive 😅😅

  • @johanmagar4347
    @johanmagar4347 4 місяці тому +1

    भाइ कडा यार 👏👏👏👌👌👌❤️❤️❤️

  • @karnakhadka8074
    @karnakhadka8074 Рік тому +3

    हसाउनु हसाए यी नानिहारुले 🏆️🎖️🏆️🎖️🎤🎺🥁📢😁😍🤩

  • @shyambahadur9694
    @shyambahadur9694 Рік тому +1

    यक्टिमा नानू पहिले भन्दा धेरै कडा भएकी रहिछिन तुक्का एकदमै उत्कृष्ट छ😘😘 साेहन आले भाई काे प्रतिभा पनि राम्राे छ भाग२ छितै हेर्न पाउ? सम्पुर्न सरङ्गी संसार टिम लाई धन्दयाबाद 👏👏👏👏👏👏

  • @nirmalashiwakoti3675
    @nirmalashiwakoti3675 Рік тому

    Ekdam ramro lagyo babu naani ko dohori

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +3

    अाहा विशेष गरि अाज काे बसाई अझै रमाईलाे बधाई छ भाइ बहिनी हरुलाई 👌👌👌🇳🇵💯🌹❤️

  • @shovagurung630
    @shovagurung630 4 місяці тому +1

    Wow nice babu ra nanu ❤👌🏻👍♥️

  • @YouTubet999
    @YouTubet999 Рік тому +8

    Congratulations both of you nani babu👏👏🙏🏻

  • @bisnubisnu6080
    @bisnubisnu6080 Рік тому +2

    यक दम राम्रो छ ❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹

  • @ManbahadurKoli
    @ManbahadurKoli 4 місяці тому

    Very nice dohori Nani Babu ko ❤❤❤❤❤

  • @langhalimagar5596
    @langhalimagar5596 Рік тому +3

    सिदार्थ को आफ्नै भाइ होर?खत्रै लायो नि ह्ह्ह एक्टिमा झन कडा

  • @asishshreesh7713
    @asishshreesh7713 Рік тому +2

    ❤ babuko geet gaune line ramro xa bhane nanuko alikline bigryo meso nanuko jhagada garne geetma attiuttam hahhha 😂😂😂😂❤

  • @chitrawambule8883
    @chitrawambule8883 Рік тому +2

    Nice

  • @anishamagar4687
    @anishamagar4687 Рік тому

    यकदमै मनपर्यो सारंगी संसार टिमलाई बधाई छ इटहरी बाट

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 Рік тому +1

    Asadai ramro lagyo aajako dohori nani babu lai safalta ko subo kaman xa hi Mero ta rfa bat

  • @tarashrestha6187
    @tarashrestha6187 4 місяці тому

    नानी बाबु दुबै जना लाई सफलता को सुभ कामना छ

  • @lindagurung7112
    @lindagurung7112 Рік тому +8

    नानी बाबू काे गीत धेरै राम्रो छ बदाई छ दुबै जान लाई ❤️❣️

  • @zambonepal3271
    @zambonepal3271 Рік тому +2

    राम्रो छ दुबै को

  • @idapps2044
    @idapps2044 Рік тому +3

    So Quit your to babu and nanu❤️❤️Cute dohori and Congratulations both 🙏love you all

  • @chhabilalsubedi3891
    @chhabilalsubedi3891 Рік тому +2

    गित राम्रो लाग्यो ।ओखलढुंगा कता हो ?

  • @umoumo2281
    @umoumo2281 Рік тому +1

    नानीहरूलाई धेरै रमाइलो दोहोरी गाएर सबैलाई मनोरञ्जन दिनु भएकोमा धन्यवाद ।

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Рік тому +1

    कडा आयो त नानी बाबुहरुको 😁😁😁
    ल शुभकामना भाइ बहिनिलाई ।
    अन्त्यमा यहाहरु सबैलाई नमस्ते 🙏

  • @suzukimgr7074
    @suzukimgr7074 Рік тому +1

    सर्वप्रथम कमल भाइलाई नमस्कार सा-सानो भाइबैनिलाइ पनि मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद छ कमल भाइलाई

  • @rambagchanda8970
    @rambagchanda8970 Рік тому +2

    dherai ramro xa nani babuko prastuti ❤❤❤

  • @tulkumarigauchan9837
    @tulkumarigauchan9837 Рік тому +2

    Wow🥰🥰🥰🥰👌👌👌😁

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 Рік тому +2

    अहिले सम्मका लोकदोहोरी सम्पूर्ण गायक श्रष्टाहरु सबै खाए ती दुई बाल गायकहरुको अगाडि फेल ! कसरी सवाल मा दिनुपर्छ जवाफ सिकुँन।

  • @rameshchhetri6349
    @rameshchhetri6349 Рік тому +2

    Saharai ramro dohori

  • @nbgurung7407
    @nbgurung7407 Рік тому +1

    Babal Babu Naniko Dohori kada✌️❤️

  • @krishnampariyar8958
    @krishnampariyar8958 Рік тому +2

    Verry nice good luck👍️👍️👍️👍️

  • @jenishagurung7028
    @jenishagurung7028 Рік тому +2

    Dherai man paryo vai bahiniko dohori.

  • @jibansapkota9385
    @jibansapkota9385 Рік тому +4

    नानू र बाबू दुवैजनालाई हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @user-hl2pg1dj4y
    @user-hl2pg1dj4y 4 місяці тому +1

    हाम्रो बाबु कति अनु शासन मा गाउनु भएको हो यी नानी भनी आफै जानी पल्टिनी

  • @tikaram6193
    @tikaram6193 Рік тому +1

    ढेरैई ढेरैई बधाई छ भाई बैंईनी हरुमा बधाई छ

  • @devisusulingmagar733
    @devisusulingmagar733 Рік тому +2

    Atii mitho geet gaunu vo babu nani lai ajhai prgati ko suvakamana❤️❤️

  • @chandraregmi7142
    @chandraregmi7142 3 місяці тому

    झगडा गरेर गाउनु हुन्न मीठो भाइ बहिनी भयर गाउँ राम्रो हुन्छ

  • @sabinarana3947
    @sabinarana3947 Рік тому +4

    Sohan babu keep it up... God bless you

  • @kumarirana3749
    @kumarirana3749 Рік тому +1

    Kati ramailo ho sano sano Babu nani ko dohori wow 😄👌👌

  • @guranstvoffical1455
    @guranstvoffical1455 Рік тому

    साह्रै राम्रो .....

  • @santoshsamoangrai1132
    @santoshsamoangrai1132 Рік тому

    राम्रो बिषय बस्तु लिएर भाइ बुनुको छिट्टै अर्को दोहरि सुन्न पाउ

  • @kabirampunmagar8830
    @kabirampunmagar8830 Рік тому

    Sahrai mitho nani ra babu ko dohogi maha lagyo haso jhan badhi lagyo sarai mitho go ahead

  • @ganeshpariyar4446
    @ganeshpariyar4446 Рік тому +1

    Congratulations nanu

  • @saraswotinepali4426
    @saraswotinepali4426 6 місяців тому

    धेरै रमाइलो दोहोरी बधाई छ दुबै जना नानी बाबु लाइ ❤❤❤❤❤❤❤