राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई । संघीयता गणतन्त्र धर्म निरपेक्षताको खारेजी गर्ने एजेन्डा निकै लोकप्रिय बन्दै गएको अवस्थालाई आत्मसात गर्दै पार्टी भन्दा पनि माथी उठेर एजेन्डा मिल्ने सबै समुहहरुलाई एकजुट बनाउनेतर्फ अग्रसर हुनुहोला , शुभकामना ।
राष्ट्रिय शक्ति नेपाल अभियानका अध्यक्ष अादरणिय केसरबहादुर बिष्टज्यूकाे देश जाेगाउने सवालमा व्यक्त विचार र सिद्धान्त राष्ट्र, राष्ट्रियता र स्वाभिमानका लागि अतुलनिय महान कार्य रहेकाे कुरा ध्रुवसत्य मान्नुपर्छ ।
राजसंस्था सनातन हिन्दु बुद्ध किराँत वोन सिख अन्य ओमकार परिवार धर्म सहित को देश चाहाने सँगसँगठन हरु राप्रपा को नेतृत्व मा एक जुट भएर आन्दोलन गरेर छिटो देश राजसंस्था स्थापना गर्नुपर्छ देश संकट मा छ !
कती राम्रो निश्वार्थ सोचका साथ चलेको तपाईको यो अभियानले पूर्ण सफलता प्राप्त गरोस। हामी साथमा छौं। माटो प्रती मॅाया हुनेकालगी तपाईका बक्यहरू महानबॅाडी हुन। टाडा भएकाले म तपाईको जुलुसमा आउन त सक्दीन। गणतन्त्रे ले झै पीछडीएका गाउ समाजका नीमुखालाई सहर घुमाउने नीउमा जुलुसमा ल्याउने हो भने चाही १ बसको जीम्मा लीन हुन्थ्यो तर तपाईको नैतीकताले त्यो दीदैन रे। के गर्नु त।
तपाईंको बिचार राम्रो छ।तर याे ब्यबस्था परिवर्तन गर्न सबै राजाबादी रास्ट्रपेर्मिहरू एकजुट भएमात्र सम्भव छ।त्यसैले रा प प्रा देखि सबै नयाँ शक्ति बिभिन्न सस्था अभियान्ता हरू एकजुट भयाेभने ७ दिनमा ब्यबस्था परिवर्तन हुन्छ अब ढिला नगराै जय हिन्दूराष्ट्र 🙏🙏
राजसस्था सहितको प्रजातन्त्र , प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र आफू भन्दा पहिले देश प्रती झुकाव हुने जति एकठाउ मा भएको राम्रो! जय देश ! जय नरेश !! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सचेत जनताको कमी भएकाले नेपालमा अनेक खालका पार्टीहरूले विदेशीको इसारामा चलखेल हुने गरेकाले नेपालमा कहिल्यै सान्ती हुन सकेको छैन । देश नेपाली जनताको हो । देश जोगाउन जनता एक हौं । जय पशुपति नाथ ।
Well come people awarenes lecture for the people that who is not fsmilier sort history nepali politic for them its just like orentation class, it may help for yong generation of Nepal. Thank you veary much Bista sir, i am going to appreciate you heartly. Jajani matri bhumi Nepal
Handret % Nawu Takie ho buwa satya ko jith jarur huncha ..!!!+om changu Naryan sahiko.?.mandir ho vhane saNle bijaya huncha...jaya old pahrent Nepal Nepalie...jaya Nepal....
क्षेत्री बहुनले तिमीलाई पनि 5 पल्ट सम्मा मन्त्री बनाए पनि प्रधानमन्त्री बनाउनु सकेन नफिस पैसा त कमायाे अाफ्नाे हकअधिकार चहि बुचेन भविष्यकाे हकअधिकार चहि बेचियाे
सयौ बर्ष देश चालउने राजबादी हरु अहिले मिठाे गफ लागउनु लाजमर्दो कुरा मात्रै हो। साउदी जादा हुन्छ राजबादी हरु अरु तिर खसै जामेको देखिन्न। तर साउदी मा समेत राजबादी बिरोधि हरु ले बेला बेला मा बम हन्ने गर्छ
डर , कर, त्रासले वा कुनै पनि बाध्यताले ले स्वाभिमानी नेपाली दाजुभाइ दिदीबहिनी ले कुनै पनि पार्टीको समर्थक हुन बाध्य हुन परेको छ भने अब सु अवसर छ जनप्रिय नेता राजेन्द्र लिङदेन लाई देश बनाउन र जोगाउन अथवा देशको निस्वार्थ सेवा गर्न एक अवसर दिनैपर्छ ! जय जननी , जय मातृभुमी नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई । संघीयता गणतन्त्र धर्म निरपेक्षताको खारेजी गर्ने एजेन्डा निकै लोकप्रिय बन्दै गएको अवस्थालाई आत्मसात गर्दै पार्टी भन्दा पनि माथी उठेर एजेन्डा मिल्ने सबै समुहहरुलाई एकजुट बनाउनेतर्फ अग्रसर हुनुहोला , शुभकामना ।
राजतन्त्र मान्ने जति एकठाउँमा आउनुपर्छ एकहुनु जरुरी छ।
राम्रो लाग्यो, निस्वार्थ देशप्रेम बाटै जोडिन्छ हाम्रो देश
राष्ट्रिय शक्ति नेपाल अभियानका अध्यक्ष अादरणिय केसरबहादुर बिष्टज्यूकाे देश जाेगाउने सवालमा व्यक्त विचार र सिद्धान्त राष्ट्र, राष्ट्रियता र स्वाभिमानका लागि अतुलनिय महान कार्य रहेकाे कुरा ध्रुवसत्य मान्नुपर्छ ।
केशर दाइ हामी एक अर्को लाई दाेष भन्दा सब मिलि राजतन्त्र र हिन्दुराज्य को स्थापना गरु
राजसंस्था सनातन हिन्दु बुद्ध किराँत वोन सिख अन्य ओमकार परिवार धर्म सहित को देश चाहाने सँगसँगठन हरु राप्रपा को नेतृत्व मा एक जुट भएर आन्दोलन गरेर छिटो देश राजसंस्था स्थापना गर्नुपर्छ देश संकट मा छ !
True
एकदम सत्य कुरा गर्नु भो। साह्रै चित्त बुझेयो।
एजेन्डा मिल्ने सबै पार्टी/समुहहरु एकजुट हुन अब ढिला गर्नु हुदैन । एक्लाएक्लै हिडेर कहिल्यै सफल भइदैन ।
नेपाली राजनितीका पोख्त इतीहासकार सही उपदेश दिनुभयो प्रणाम🙏🙏🙏
केशरबहादुर बिष्टको बिचार अति नै चित्त बुझ्दो लाग्यो ।
Danee bad buwa ..Namaskar ..jaya Nepal Ama..Lai..
देशप्रेमि हरुको जय होस् ।
यति सत्य बोल्ने मान्छे दोस्रो चै नेपाल मा छैन होला ?
100% Right
कती राम्रो निश्वार्थ सोचका साथ चलेको तपाईको यो अभियानले पूर्ण सफलता प्राप्त गरोस। हामी साथमा छौं। माटो प्रती मॅाया हुनेकालगी तपाईका बक्यहरू महानबॅाडी हुन। टाडा भएकाले म तपाईको जुलुसमा आउन त सक्दीन। गणतन्त्रे ले झै पीछडीएका गाउ समाजका नीमुखालाई सहर घुमाउने नीउमा जुलुसमा ल्याउने हो भने चाही १ बसको जीम्मा लीन हुन्थ्यो तर तपाईको नैतीकताले त्यो दीदैन रे। के गर्नु त।
केशर बहादुर बिष्ट को कुरा १०० प्रतिसत ठिक हो। हजुरलाई सलाम छ।
एकदम सहि विचार केशव विष्ट सर
देशरहे हामी नेपाली देशनरहे हामी भतुवा अन्तरमनले साेचनेबेला अाएकाे छ!
केशर ब bबिसबिस्त jज्युज्यु को कुरा अतिमन पर्छ
विष्ट sir को कुरा यथर्थ लाग्छ एक पटक pm पदमा बसेर कस्तो काम गर्नु हुन्छ हेर्न बाँकी।
होस् राजेन्द्र जी ले देशमा राम्रो भिजन ल्याउनु होला भन्ने आशा सबैले गरेको बुझिन्छ ! बास्तबमा भन्ने हो भने अहिले पार्टी भित्र झन ठुलो निरङ्कुशता छ ।
केशर ब. बाबा ले 100%सहि कुरो गर्नु हुन्छ ।
एकदिन राजतन्त्र उदाउछ उदाउछ हेर्दै जाउ मित्रहरू
तपाईंको बिचार राम्रो छ।तर याे ब्यबस्था परिवर्तन गर्न सबै राजाबादी रास्ट्रपेर्मिहरू एकजुट भएमात्र सम्भव छ।त्यसैले रा प प्रा देखि सबै नयाँ शक्ति बिभिन्न सस्था अभियान्ता हरू एकजुट भयाेभने ७ दिनमा ब्यबस्था परिवर्तन हुन्छ अब ढिला नगराै जय हिन्दूराष्ट्र 🙏🙏
राष्ट्रिय झण्डा बोकेर अगाडि बढौं राजतन्त्र पुनःस्थापना गरौ राष्ट्रियता बचाऊ
राजसस्था सहितको प्रजातन्त्र , प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र आफू भन्दा पहिले देश प्रती झुकाव हुने जति एकठाउ मा भएको राम्रो!
जय देश !
जय नरेश !!
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Very very nice statement. Bista ji sir
सचेत जनताको कमी भएकाले नेपालमा अनेक खालका पार्टीहरूले विदेशीको इसारामा चलखेल हुने गरेकाले नेपालमा कहिल्यै सान्ती हुन सकेको छैन । देश नेपाली जनताको हो । देश जोगाउन जनता एक हौं ।
जय पशुपति नाथ ।
Good to hear History from Mr Bista
and let's welcome Rajendra Lingden 🇳🇵🙏❤
Linden is the best 🙏🏻
Well come people awarenes lecture for the people that who is not fsmilier sort history nepali politic for them its just like orentation class, it may help for yong generation of Nepal. Thank you veary much Bista sir, i am going to appreciate you heartly. Jajani matri bhumi Nepal
100%write sir le sir le vaneko kura ....sir jasto manchhe des lai chaheyeko chha mero sadai support chha sir lai......
तपाई साच्चै देशले खोजो को राज नेता हो हामी तपाइको साथ छौ
Mahan kura ho sanman gardaxu hajurlai dhanyabad
नेपाल राष्ट्र हो 👍👍👍👍👍
पदम सुन्दर लाउति जमाना नाम चर्चा त थियाे हाे
Good comments Kesar Bahadur Bista Sir
You are great dai
100% true👍️👍️👍️
You are great sir 🙏🙏🙏
राजतन्त्र जिन्दावाद
तवन केसरबहादुर कति लामु साेच💕💕🤣🤣🤣🤣😍
अत्यन्तै गहन गम्भीर विश्लेषण
केसर सर अब एक हुनुस हामी नि आउछौ ।
U r great bistaji
दन्यबाद।बिचार्को लागि।
Thankyou.hajur jasto sattya bolne 10 jana neta bhaidiya desh banthyo ki.
I always like your opinion. Jai Desh Nepal
True and fact statement keshar ji ko
👍bhadai xa
केशर बहादुर बिष्ट ज्यु मगर को ईतिहास खोलाै र हजुको बुबा को सर्बजनिक हुन पर्यो
रज्नितिक् गुरु नमन्गर्छछु एक्चोटीर राजेन्द्रलाइ एक्चोटी हेरौन
सबै ठिक छ,नेपालमा हुनदु राजा र यो अनुहनर जसता जबसमाहनछ तब समा देशले बिकाश र उनति गदेना।लेखेर राख।
Nice friend.big like👍️👍️👍️🙏🙏🙏💞💞💞and welcome.
High respect sir & shameful to mr kamal Thapa …
Bista sarko kura yakdam sahi kura garnu hunx
सही लाग्यो।
Read dibya upadesh for Magar and Gurung.
Handret % Nawu Takie ho buwa satya ko jith jarur huncha ..!!!+om changu Naryan sahiko.?.mandir ho vhane saNle bijaya huncha...jaya old pahrent Nepal Nepalie...jaya Nepal....
Good job
सत्य कुरा
Yakdam sai 100% Sai kura ho
आर्य हरु को पुर्खा को इतिहास हेरौ जबर्जस्ति हिन्दस्तान बनाउने काम आर्य हरु बाट भएको हो।
बधाई राजेन्द्र लिङ्देल
नेपाल रहे नेपाली रहन्छन। 🇳🇵🇳🇵🇳🇵🇳🇵
बहुत राम्रो भनाइ राख्नु भयो बिस्ट सर
Anthama yo.bhachan haru jarie Nai Raknu hola ..!buwa Martye dham Thak sadha bahar jaya Nepal Namaskar...Gut Lak
100% right sir
sahi lagyo hjr ko kura
I knew very well Lawati he was very good person,helpfulness ?
Thank you Kesar Sir. Tapaiko bhanai 100% Sahi ho. Aba sabai miler MCC ko birod Desh bhari garnu paryo.MCC pass garchha bhanne harulko hat katnu parchha, Tauko Phhornu parchha.
Sahi kura ho
Good bista ji
Sahi, satya bolne manche
Sahi kura
Hami sap rajendra lingdel lai support garau
Final andolan garau
Desh ko ysto ramro 🇳🇵🇳🇵🇳🇵
Jhanda cha Kina Chor party haru ko jhanda boknu huncha...
Sabai lee dhyan puraunu hola....
क्षेत्री बहुनले तिमीलाई पनि 5 पल्ट सम्मा मन्त्री बनाए पनि प्रधानमन्त्री बनाउनु सकेन नफिस पैसा त कमायाे अाफ्नाे हकअधिकार चहि बुचेन भविष्यकाे हकअधिकार चहि बेचियाे
लिङ्देन लाई समर्थन गरौ ।
sir ma pani join garna intrested chu .... how to join
सबै राजावादी एक हौ।फुटेर होइन जुटेर अगाडि बढौ गन्तव्यमा अवस्य पुगिन्छ ।
Tero raja le pahilanai desh chalako hoina rajpariwar ho bhandai bhandai drug khadai Thailand samma pugekohoina?
mero rajale chalako \.
अवस्य पनि
सयौ बर्ष देश चालउने राजबादी हरु अहिले मिठाे गफ लागउनु लाजमर्दो कुरा मात्रै हो। साउदी जादा हुन्छ राजबादी हरु अरु तिर खसै जामेको देखिन्न। तर साउदी मा समेत राजबादी बिरोधि हरु ले बेला बेला मा बम हन्ने गर्छ
@@barnatho8331 मिठाे गफ हाेईन यथार्थ हाे।राजा पछि देश चलाउने नेताकाे हविगत देखियाे
Sahi kura garnu vayo hajur le
फुटवल संघमा अध्यक्ष, राखेपका सदस्य हुन् कमल थापा
अब सबै रास्ट्रबादी हिन्दु रास्ट्र राजसस्था संघ सस्था एकजुट हौ।।
राम्रो मान्छे पाखामा , भ्रष्टचारिहरू केन्द्रमा ! अनि देशले प्रगति गर्छ ?
Good
लिङ्देल जिन्दावाद
Keshar bahadur n rajendra lingdel
Ek huna paryo...
Tej bahadur tamang. Mero pani shamarthan xa.
Right
यो संविधान नेपाली जनताको हित विपरीत छ
100 Sahi hajur
aapno glti suikar grnu nae thulo kura ho sahi kura grnu vo sir
केशरबहादुर बिष्ट बा ले राम्रो बाट गरे।
डर , कर, त्रासले वा कुनै पनि बाध्यताले ले स्वाभिमानी नेपाली दाजुभाइ दिदीबहिनी ले कुनै पनि पार्टीको समर्थक हुन बाध्य हुन परेको छ भने अब सु अवसर छ जनप्रिय नेता राजेन्द्र लिङदेन लाई देश बनाउन र जोगाउन अथवा देशको निस्वार्थ सेवा गर्न एक अवसर दिनैपर्छ ! जय जननी , जय मातृभुमी नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Je jasto bhaye pni yo deshko khappis netaharulai hamile mannu parx chahe junsukai party ko kina nahos.
सलाम केशर सर
राजतन्त्र जिन्दावाद 🙏🙏🙏🙏🙏🙏
Ma vanda ni khatra rajabadi hajur ta gar kaha ho??
@@EzpdRegmi i love u himani aba bhana timi raja badi ki ma😂😂
@@poshakthapa679 hami
Good morning
पुरानै भय पनि यथार्थ हो।
Right spech