सर्बप्रथम म नेपाली हु! दोस्रो कलाकार हु! कला क्षेत्र भित्र पर्ने सबै बिधा लाइ सम्मान गर्छु! ठुलो गीत सानो गीत उचा निचा हिट फ्लप धेरै महत्व दिने गरेको छैन! मेरो यो निजि बिचार हो सबैको आ आफ्नै बिचार हुनसक्छ! बोकेझार द्वारा आफ्नो निर्देशन बिधा लाइ नया रुपमा देखाउने क्रममा फेरि अर्को गीत तपाइलाइ अर्पण गर्दछु देविलाइ रातो धजा छ...🙏🙏🙏
नमस्कार ,म गायिका सपना थापाले नेपाली सांगीतिक जगतका मुर्धन्य हस्तीहरू अादर्णीय सर्जक तथा संगितकार एकनारायण भण्डारीज्यू,सर्जक,संगितकार तथा गायक वसन्त थापा दाजु, सागर प्रधान, सुनिल क्षेत्री, माला लिम्बूसंगकाे सहकार्यमा एउटा अत्यन्तै मर्मस्पर्शी गित हजुरहरू समक्ष ल्याएकाे छु । यस "देविलाइ राताे धजाछ" गित एक पटक सबैले हेरेर like & share गरिदिनु हाेला है ।
केहि समय लोक गीत नल्याउदा सायद एक नारायण दाजुले फिल्मी गीतमा बढी महत्त्व दीए जस्तो लागेको थियो तर नया नयाँ लोक गीत आउँदा खुशी लाग्यो । दाजुको गीतमा फरकपन छ । thanks for beautiful song...😂😂😂😂😂😂😂😂😂😁😁😁😁😁😁😁
येति राम्रो सब्द बसन्त थापा को स्वर धेरै राम्रो तर केटी सिंगर र मोड़ेल अरुलाई नै लेको भए अझै सुन मा सुगन्ध हुनीथियोकी यो मेरो बेक्तिगत बुझाई !!!😍😍😍 बसन्त जी।।।
नेपाली लोक दोहोरी गीत का बाद्साहा हरुको बेजोड प्रस्तुती सुन्दा अहिले चाहिँ मज्जा आयो है ।।।।। बधाई छ एक नारायण भन्डारी , बसन्त थापा,सपना थापा लाई गीत ले अत्याधिक Vews पाओस।
गीत धेरै राम्रो छ, जति सुनेपनि धित नमर्ने ।सम्पूर्ण टिमलाई बधाई छ। एकनारायण भण्डारीकाे गहकिलो शब्द संगित, नेपाली संगित जगतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गाएक बसन्त थापा र संागित क्षेत्रमा गम्भीर र गहकिलो अावाज भएकी हाेनाहार गायिका सपना थापाको जादुमय अावाजले सुसज्जित यश गीतको म्यूजिक भिडियोकाे दृश्यले त झनै दर्शकको मन लाेभ्याएकाे छ ,सधै पुराना अावाजसंग ताैलिएर गायिकाकाे गायकी क्षमतालाई ताैलने, भन्दा पनि सपना थापाले गितलाई न्याय दिन सकेको छिनकि छैनन् त्यो पहिचान हुनु ठूलो कुराहाे । संागितिक क्षेत्रमा यति लामाे संघर्ष र सफलता हात पारेका सर्जक एकनारायण भण्डारी र बसन्त थापा दुबै जनासग सपना थापाले गरेकाे सहकार्य बाटै स्पष्ट हुन अाउछकि नयाँ तर फरक र जादुमय स्वर भएकी थापा नेपाली लाेक संगितकाे लागि सुहाउदाे अावाज भएकाे प्रतिभा हुन।
जुन घाम त बरू दिन रात पालाे गर्दै ज्याेति छर्दछन, तर तपाइ सांगितक गगनका एक त्यस्ताे नक्षत्र हाे जाे कहिलै अस्त हुने छैन। दाइ याे भाइकाे तर्फबाट सफलतारूपि सुभकामनाका पुष्प गुच्छाहरू अर्पण अनि सदा सर्बदा उन्नति र प्रकतिकाे कामना
Wow super nice song and dance bbl xa hujar Ko accxiting ramro lagu malaie ta hal Dubai beto harko Xu dheari ramro xa badhai xa daiii hujar lai ayane dinko sabkamana xa best of luck
सिपालु रैछौ मायाले मन चोर्न, मन ले बोल्छु सकिन मुख फोर्न! देबिलाइ रातो धजा छ, माया बसेपछि भन्दा बस्ला बस्ला हुँदै मजा छ। मीठो लय.. म्युजिक पनि... एकनारायण दाजी को लाइक ले धन्य भएँ। जय होस दाजिको...
सर्बप्रथम म नेपाली हु! दोस्रो कलाकार हु! कला क्षेत्र भित्र पर्ने सबै बिधा लाइ सम्मान गर्छु! ठुलो गीत सानो गीत उचा निचा हिट फ्लप धेरै महत्व दिने गरेको छैन! मेरो यो निजि बिचार हो सबैको आ आफ्नै बिचार हुनसक्छ!
बोकेझार द्वारा आफ्नो निर्देशन बिधा लाइ नया रुपमा देखाउने क्रममा फेरि अर्को गीत तपाइलाइ अर्पण गर्दछु
देविलाइ रातो धजा छ...🙏🙏🙏
ur direction is so excellent sir...
Great sir...respect
तपाईं एउटा राम्रो कलाकार हो कुनै पनि गित सङ्गीत ठूलो र सानो भन्न्र हुदैन सफलता को सुभकामना।
Nice
सुनिल दाइ तपाईं को डान्स अनि कोरियोग्राफी चित्त बुझ्यो अझै उत्कृष्ट गर्दै जानू होला है 😍😍
एकनारायण सरको शब्द राम्रो लाग्नेहरु आउनुस उहाँलाई सम्मान गरौं ।
धेरै धेरै धेरै धन्यवाद
2080 मा हेर्नुहुने को को हुनुहुन्छ
बधाई छ सपना मिस एक पछि अर्को धमकेदार प्रसतुतीकाे लागि आगामी दिनमा अझ प्रगति को शुभकामना 👌👌👍️👍️👍️
एकनारायण भन्डारी सर भनेका शब्द संगीत कै राजा हुन बधाई छ
Duimat xaina khani ho shabdako
@@Bista_Kaji so
नमस्कार,
एक नारायण भण्डारी दाईको सृजनामा म बसन्त थापा र बहिनी सपना थापाको स्वरमा रहेको देबीलाई रातो धजा छ सुनेर माया गर्नु हुनेछ धेरैनै आशा गरेको छु !
💐💐💐💐💐💐🌹
मजा छ । Good song . Congratulations
Daju namaste
उत्कृष्ट गित साथै भिडियो 😍😍
गजव छ ल
नमस्कार ,म गायिका सपना थापाले
नेपाली सांगीतिक जगतका मुर्धन्य हस्तीहरू अादर्णीय सर्जक तथा संगितकार एकनारायण भण्डारीज्यू,सर्जक,संगितकार तथा गायक वसन्त थापा दाजु, सागर प्रधान, सुनिल क्षेत्री, माला लिम्बूसंगकाे सहकार्यमा एउटा अत्यन्तै मर्मस्पर्शी गित हजुरहरू समक्ष ल्याएकाे छु । यस "देविलाइ राताे धजाछ" गित एक पटक सबैले हेरेर like & share गरिदिनु हाेला है ।
Dami cha hjr Sapana ji
धेरै राम्रो छ
Good luck sapana jee
Sapana Thapa Mitho voice😍❤️
Nice voice😍😍😍😍
Wawoo daji dami badhai xa haardika badhai tatha saphaltako shubhakamana...😘😘😘😍😍
Yakdam ramro xa kta harunu bvo yaknarayad dai
sunil dai ko fan yata 🤚🤚🤚
Super
Daami! Basanta Thapa Kaile Pachhi Po Parchha Ra.
aaha babal
भएको एउटा मन छ त्यहि पनि कति जित्नु हुन्छ बसन्त थापा ज्यू गीत संगीतको माध्यमबाट......
केहि समय लोक गीत नल्याउदा सायद एक नारायण दाजुले फिल्मी गीतमा बढी महत्त्व दीए जस्तो लागेको थियो तर नया नयाँ लोक गीत आउँदा खुशी लाग्यो । दाजुको गीतमा फरकपन छ । thanks for beautiful song...😂😂😂😂😂😂😂😂😂😁😁😁😁😁😁😁
गित आगो छ सम्पुर्ण लाई सफलताको कामना छ्😍😘😘😘
निकै ह्याण्डसम व्यक्तिको यस्तो सुन्दर तस्बिर हेर्न पाईयो आज ।
Basanta thapa ko sor nai dame miss u
सलाम छ सबै तिम लाई एकनारायण दाइ र बसन्त दाइ त राजानै हुनुहुन्छ टिपिकल लोक गिटको ।।
Badhai xa daju and didi hujar lai ayane dinko sabkamana xa best of luck all team lai congratulation
Dherai dherai ramro lageyo geet sangeet sampurna teem Lai badhai Cha safaltako kamana
वसन्त दाजुको गितमा त सधैँ बेग्लै खालको आनन्द त आइहाल्छ झन यसमा त भिडियोको छुट्टै खालको प्रस्तुतिले झनै आनन्द ।।। सफलताको कामना !!!
येति राम्रो सब्द बसन्त थापा को स्वर धेरै राम्रो तर केटी सिंगर र मोड़ेल अरुलाई नै लेको भए अझै सुन मा सुगन्ध हुनीथियोकी यो मेरो बेक्तिगत बुझाई !!!😍😍😍 बसन्त जी।।।
अतिसुन्दर गित ❤❤❤❤
Eaknarayan Bhandari is the king of Nepali look dohori.
Nice song n video......
एक नारायण भण्डारी ज्यु,कुनै एक दुनियाँ देखि अवतरण भए को जीव लाग्छ मलाइ ।साच्चिकै मन पर्यो नया प्रस्तुती।।।।
Aha Dami geet
Best song ever🎉🎉love this song😢😢😢basalts Thapa good singer of Nepal
Loke geet ni kati ramro ramro ayeko nice song
Tiktok ma name kamaya ko yagdamai prakhyat song ....
Best of luck all of you
स्याङ्जाको पानी नै मिठो आहा , यहीं पानी खायर हुर्केको १ नारायण ज्यु शब्द संगीत को राजा नै भन्नू पर्छ 😍🤗
धेरै धेरै धेरै धन्यवाद
बबाल छ है गीत ।। वसन्त थापा जि मा केइ त अलग कला छ है ।। हत्के छ है यो गीत ।। हर गीतमा केइ नयाँ पन भकै हुन्छ।
राम्रो छ सबै ईन्टार टिम लाई बधाई छ 💞 माया बसे पछी भन्दा बस्ला बस्ला हुँदै मज्जा छ 💞 माया बसे पछि त धेरै समस्या हुन्छ होला नि🤔
dance सङै गीत पनि धेरै राम्रो छ दाजु 😊😘
Super hero eknaran dai nice song dai
नेपाली लोक दोहोरी क्षेत्रमा शब्दको राजा एक नारायण भण्डारी ज्यु को यो गीत ले पनि तहल्का पिट्नु पर्छ भन्ने को को हुनुन्छ जय गीत जय संगीत
Ramro lagyo yo geet ekdamai
devilai rato dhaja xa Eknarayen dajuko srijana ma arkai maja xa.salam xa dadalai.
eknarayan uncle rw basanta daji ko fan ma 100 choti geet herdai ramaudai xu. Utikrista sabda sangeet awaj avinaya direction editing arrange supop
धेरै धेरै भन्दा धेरै राम्रो छ यो गीत पनि बसन्त दाई को म तपाई को सबै भन्दा ठुलो फयान हो बधाई छ 🙏🙏🙏🙏😁😁😁😁🌹🌹🌹
Umm wow very nice
Ramro xa dai tapaiko geet
गजब छ एकनारायण दाई
Maya base paxi vanda basla basla hudai maja xa waah kya lyrics xa and song 👌👌👍😍😍
मलाई female voice खास्सै लागेन एक नारायण दाजु, शब्द र लय लस्टै बबाल लाग्यो😍
ठेट नेपालि गीत यस्तो हुन्छ, मोडर्न जमानामा ठेट गीत सुन्नको मजा नि छुट्टै छ
Babal xa lastie damie
बसन्त दाइको स्वर चाहि बबाल लाग्छ!
Supop video song......
गीत मिठो बनेको छ। सफलताको सुभकामना।
मलाई मनै देखि मन परेको यो गित आज सार्बजनिक भयो मस्तै शुभकामना 💐🎼💞💞🎤🎤🎤
Bishnu di khoee ......bishnu di ko voice vakovaya dammi lagthyo
Tiktok bata ma sunera khojeko katiramro geet
नेपाली लोक दोहोरी गीत का बाद्साहा हरुको बेजोड प्रस्तुती सुन्दा अहिले चाहिँ मज्जा आयो है ।।।।।
बधाई छ एक नारायण भन्डारी , बसन्त थापा,सपना थापा लाई गीत ले अत्याधिक Vews पाओस।
देवीलाई राताे धजा छ गीत राम्रो छ , याे सिन कहाँकाे हाेला
get sarai ramo lageyo teyai ma jan bashanta sir ko sowar ma
Basnat Thapa fans like Aru k vannu Songs Ramro xa Safaltako Suvakamna
गीत धेरै राम्रो छ, जति सुनेपनि धित नमर्ने ।सम्पूर्ण टिमलाई बधाई छ। एकनारायण भण्डारीकाे गहकिलो शब्द संगित, नेपाली संगित जगतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गाएक बसन्त थापा र संागित क्षेत्रमा गम्भीर र गहकिलो अावाज भएकी हाेनाहार गायिका सपना थापाको जादुमय अावाजले सुसज्जित यश गीतको म्यूजिक भिडियोकाे दृश्यले त झनै दर्शकको मन लाेभ्याएकाे छ ,सधै पुराना अावाजसंग ताैलिएर गायिकाकाे गायकी क्षमतालाई ताैलने, भन्दा पनि सपना थापाले गितलाई न्याय दिन सकेको छिनकि छैनन् त्यो पहिचान हुनु ठूलो कुराहाे । संागितिक क्षेत्रमा यति लामाे संघर्ष र सफलता हात पारेका सर्जक एकनारायण भण्डारी र बसन्त थापा दुबै जनासग सपना थापाले गरेकाे सहकार्य बाटै स्पष्ट हुन अाउछकि नयाँ तर फरक र जादुमय स्वर भएकी थापा नेपाली लाेक संगितकाे लागि सुहाउदाे अावाज भएकाे प्रतिभा हुन।
rekha Thapa 100%
जुन घाम त बरू दिन रात पालाे गर्दै ज्याेति छर्दछन, तर तपाइ सांगितक गगनका एक त्यस्ताे नक्षत्र हाे जाे कहिलै अस्त हुने छैन। दाइ याे भाइकाे तर्फबाट सफलतारूपि सुभकामनाका पुष्प गुच्छाहरू अर्पण अनि सदा सर्बदा उन्नति र प्रकतिकाे कामना
अाहा दाई, क्या शब्द संगित छ...स्वरको कुरै नगरम, अनि भिडियो उस्तै
sabdha kya mitho cha eknayan dai
What a song....sal ko pat vanda bobbal lageo molai chahi...are yOu agree guys🤟🤟🤟🤘🤘🤘
Damii
Basanta thapako fan ✋✋✋✋✋
OMG 🧡🧡❤️
geet ta ak Narayan bhandari dai sarai man parxa holai ta
दामी छ गित स्वर अनि सबै राम्रो लाग्यो यो गित बनाउने सबैलाई बधाई छ यसैगरी अगाडी बढ्दै जानू होला ।
Basanta thapa sirko harek kam haru ramro laagxa ...❤❤❤❤
wow dami
Supar song dadA
एकनारायण भण्डारी ज्यु को पहिचान नै यस्तै यस्तै सृजना हरुबाट छ अति मन पर्यो शुभकामना सम्पूर्ण टिम लाई
Wow kya bbl song maile ta suting nai herya
१००% मन पराउने जति यता हाजिर
Aha akdamai ramro git ani nacha pani akdamai ramro xa ❤❤❤❤❤❤
अतिराम्रो प्रस्तुती
आगामी दिनहरुमा अँझैँ प्रगती हुँदै जवस
यस्तो पो गित ! बधाई छ एकनारायण दाइ अनि सबै टिम 😍😍
माया बसे पछि भन्दा बस्ला बस्ला हुँदै मजा छ आहा👌👌👌👏👏👏
जति सुनेपनि नपुग्ने यो गित गाडी चलाउदै सुनिरन्छु धेरै ❤
wow kati ramro git mata sunirahanxu yo git🤩
Ek paxe ek khatra geet ko dhamaka hudai xa wow
उत्कृष्ट लय र सब्द ।
Dharai ramro xa yo song...
Wary wa umpa eknarayn dada eti mitho geet sadhai estai estai geet sunna paiyos
Wow super nice song and dance bbl xa hujar Ko accxiting ramro lagu malaie ta hal Dubai beto harko Xu dheari ramro xa badhai xa daiii hujar lai ayane dinko sabkamana xa best of luck
waw dammi chha
निकै राम्रो लय शव्द संगीत एकनारायण दाइ।
अभिनयमा हल्का नयाँपन छ।
Wow basant daju k bayan garam name nai kafi xa safaltako aggrim suvakmna xa
Abbel srijanako lagi all team Ani Bsanta thapa ju li syalut....
आहा कति दामि गित जति सुनो तेति मोजा आउछ बधाई छ पुरै टिम लाई सफल्ताको कामना,,,
Khatra lagyo
Exactly ho maya ta man manai huda nai audhi maja hune ho
स्याङ्जा त्यो पनि सम्पासका मेरा दाइको गित नराम्रो भन्ने कुरै आउदैन यो पनि👌👌👌👌👌👌
yakdam ramro geet👌👌👌👌👌👌👌👌👌best of luck all teams💐💐💐💐💐💐💐
टिकटकमा अत्यधिक धेरै देखेर छिरेको है म् चाहिँ गज्जबको रहेछ गित चाहिँ।
Wow nice song and music arrangements supop by Ashish Abiral daju 🎵🎵🎶🎶👌👌👌👌👌
Dami daju yo honi geet
मीठो लोक भाका।
Super
गर्दिनन्की खै उन्ले एकिन,
माया मनमा भन्नलाइ सकिन!
देविलाइ रातो धजा छ, माया बसेपछी भन्दा बस्ला बस्ला हुँदै मजा छ। ... मीठो गीत
सिपालु रैछौ मायाले मन चोर्न,
मन ले बोल्छु सकिन मुख फोर्न!
देबिलाइ रातो धजा छ, माया बसेपछि भन्दा बस्ला बस्ला हुँदै मजा छ।
मीठो लय.. म्युजिक पनि...
एकनारायण दाजी को लाइक ले धन्य भएँ। जय होस दाजिको...
😮टिकटक बाट आउने को को हुनुहुन्छ 🙏❤️🇳🇵🎉
Nice song ...best of luck