Bhir Mahuri - Basanta Thapa & Shanti Shree Pariyar | Ft. Priyanka Karki & Sunil Chhetri | New Song
Вставка
- Опубліковано 7 вер 2022
- Presenting new Nepali song Bhir Mahuri by Basanta Thapa & Shanti Shree Pariyar penned by Nishchal Dawadi, composed by Suraj Lamichhane featuring Sunil Chhetri & Priyanka Karki only on Suraj Lamichhane's official UA-cam channel.
Suraj Lamichhane Presents:- New Nepali Song 2079
#shantishreePariyar
#basantathapa
#priyankakarki
#sunilchhetri
#newnepalisong
#BhirMahuri
#TopiSiraima
--------------------------------------
🎶 Audio Credits:-
♬ Song:-
Bhirmahuri
(भिर माहुरी)
♬ Vocal:-
Basanta Thapa @basantathapa
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Lyrics:-
Nischal Dawadi
@NischalDawadi
♬ Music:-
Suraj Lamichhane
♬ Music Arranger:-
Ashish Aviral
@AshishAviral
♬ Madal:-
Khadka Budha
♬ Dholak Tabala:-
Vuwan Gandarba
♬Sarangee:-
Dharma Gandharba
♬ Basuri:-
Gopal Dev
♬ Sehnai:-
Ashish Aviral
♬ Mixing | Mastering:-
Manoj Pariyar
♬ Recordist:-
Kushal Gautam,
Pratik Gautam
♬ Studio:-
Raaga
---------------------------------------
🎬 Video Credits:-
🎬 Director | Choreographer:-
Sunil Chhetri
🎬 Cast:-
Sunil Chhetri
Priyanka Karki
🎥 Cinematographer:-
Durga Paudel
🎬 Edit:-
Amrit Chapagain
🎬 Make Up Artist:-
Anita Gwachha
🎬 Production:-
Tanka Karki (Chhimeki)
🎬 Post Production:-
Janata Digital
© Suraj Lamichhane, 2022
---------------------------------------------------
Social Links:-
UA-cam:- tinyurl.com/SurajLamichhaneYT
Facebook:- tinyurl.com/SurajLamichhaneFB
Contact Me:- +977-9803186866
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Suraj Lamichhane. Embedding to a website is allowed. - Розваги
सम्पुर्ण गीत सङ्गीत प्रेमी दर्शक भगवान प्रती हार्दिक नमन 🙏
मेरो सङ्गीत मा निस्चल दवाडी ज्यु को शब्द लेखन , आदरणीय दाइ वसन्त थापा र लोकप्रिय गायिका शान्तिश्री परियार ज्यु को आवाज , सुनिल छेत्री ज्यु र नायिका पृयन्का कार्की ज्यु को अभिनयमा " भिरमाहुरी" नामक गिती संग्रह याहहरु माझ लिएर उपस्थित भएका छौ । बिश्वास छ याहहरु को अमुल्य सल्लाह , सुझाब ,शुभेच्छा ,प्रतिक्रिया पाउनेछौ । धन्यवाद 🙏
सङ्गीत yest to chij jasle hat ko rauutana majbor garxa hjur
I lov e flok song
agreee basant and kulendra and bimal raj xitry
@@salinasunar3520 1
Qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq
यो गीतको लागि हाम्रो सम्पुर्ण टिमले निक्कै मेहनत गरेका छौ,
आशा छ हजुर हरुको साथ र माया पनि पाउने नै छौ🙏🏿
À
हजुरको स्वरले यो गीत सुगन्धित भएको छ, सफलताको शुभकामना।
@@ridergaming1446 q
@@ridergaming1446 qq
@@binodkarki2013 aa
प्रिय भाई निश्चल दवाडीको उत्कृष्ठ शब्दमा चर्चित टिमको सहकार्य अतिनै मन पऱ्यो,सफलताको धेरै धेरै शुभकामना ।
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
आहा!कति मीठो गीत वसन्त दाईको नामै काफी छ सारै मन पर्यो अनि साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई 😍😘😊😊🤗
आहा शुभकामना❤️
लामो समयपछि प्रियंका दिज्जुलाई यति मिठो गीत सँगै देख्न पाउँदा निकै खुसी लागेर आयो। Congratulations team geet super duper bhaneko chha.💞💗👏
भिर माहुरी भिरैमा टोपि सिरैमा मलाई नहुने मायाले पर्यो पिरैमा आहा कति मिठो गित बजार मा लेउनु भयो😘😘😘😘❣️❣️❣️❣️❣️ सर्वप्रथम त बसन्त थापा दाजि अनि सान्ती शिरी परियार दिनुलाई मन देखिनै माया अनि सम्पुर्ण तिमलाई सफलताको शुभकामना 👏👏👏❤️❤️❤️🤗🤗🤗🥀🥀🥀🥀🥀💞💞💞💞💃💃💃💃💃💃
बधाई छ सम्पुर्ण tem लाई धेरै राम्रो गीत्🙏🙏🙏❤️❤️❤️❤️❤️
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
अाहाँ निकै राम्रो गिदभिडियो
सम्पुर्णमा नमस्कार ।
आहा भिर माहुरि गित सारइ मिठ्ठो लाग्यो धेरै पछि मिठ्ठो गित सुन्न पाइयो बधाई छ सम्पुर्ण टिमलाइ
धन्नेबाद🌷🌷🌷🌹🌹🌹 ।
नमस्कार सम्पुर्णमा!
म सर्जक सुमन ढकाल यो उत्कृष्ठ मिठो गीतलाइ सुरज जी वसन्त जी सहित सवैमा ब्यापक सफलताको शुभकामना!
आहा धमका मच्चाउने भो अब सुभकामना सम्पुर्ण टिम लाई 🙏🙏
आहै!! 💃💃
राम्रो लाग्यो गित बधाई छ है सम्पूर्ण टिमलाई सफलता को शुभकामना ।।
Z//
Thank you ❤️
सुन्दा र हेर्दा मनै र आँखा लाई आन्न्द मिल्यो। गज्ज्ब 👏👏💪💪❤️❤️
आहा कति राम्रो गित भिडियो सुनिल सुरज प्रियङ्का बाबू सबै टिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछु । बिश्वास नेपाल
अति मार्मिक गित सुन्न पाइयो अति राम्रो बनेको छ बधाई छ सबै लाइ🙏🙏🙏🌹
आहा कति मिठो गीत 🥰🙏
गितको, शब्द, संगित, भिडियो सबै उत्कृष्ट बनेको छ। बधाई छ सुरज दाई, निश्चल दाई लगायत सम्पूर्ण टिमलाई 🙏🙏😍😍
Thank you baini ❤
आहा कति मिठो गित धेरै धेरै बदाइ छ दाइ🙏❤️
अतेन्तै मिठो गीत बधाई छ बसन्त भाई अनि शान्ति बैनि साथै सबै टिमलाई
स्वर लय शब्द संगीत उत्कृष्ट❤️❤️सुनिल जी र प्रीङ्का कार्की जी कोअभिनय जोडदार उत्कृष्ट वाह वाह👌👌👌💃💃🕺🕺
Sabai thikxa video quality ali ali man prena malai ❤️❤️
Keep rocking
अाहा बसन्त दाई हजुरकाे स्वरमा दम छ ❤️❤️
आहा कती राम्रो गीत❣️ बधाई तथा सफलताको शुभकामना सुनिल दाइ लगायत सम्पुर्ण टिमलाई 🙏
Dherai ramro xa mero vaiko geet badhai xa vai
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
आह कति राम्रो भिर माहुरी मेरो प्यारो भाइ nischal र suraj को भब्य सफलताको सुभकामना मेरो भाइ हरु दुबै जानलाइ💐💐💜💜👍️
ua-cam.com/video/CKPMeNzS2ig/v-deo.html
केटो ले नाच दामी नाच्दो रहेछ स्याबास केटो 👍 प्रीङ्गका को नाच पनि दामी 💋
Super... sarai mitho sabdh laya le sirjana garnu bhako rahixa super duper hoss subhakamana xa.......💕💕💕💕🙏🙏
सब्द संगित धेरै राम्रो छ सफलताको कामना सबैलाई 🙏🙏🙏
गज्जब लाग्यो।।शुभकामना छ सम्पुर्णलाई।
जहाँ बसन्त थापा त्यो गित तेतिकै चलिहाल्छ ,❣️
नेपाली गित सङ्गीत का एक होनहार कलाकार हरुको सहकार्य मा अति चर्चित गायक गायिकाको साथमा ,चर्चित नायक नायिका को बेजोड नृत्य सङ्गै फुल हरु जस्तै सजियका रङ्गिन शब्द हरुको साथमा भिर मौरी भिरैमा गित लाई सफलताको को धेरै शुभकामना छ, . मोडल = सुर्य ढकाल
ua-cam.com/video/CKPMeNzS2ig/v-deo.html
आहा कति मिठो सारै मन पर्यो त्रिशूल ब्रान्ड अनि सुरज मामा सम्पुर्ण टिम लाई सफल ताको अग्रिम सुभकामना बिस्व हल्लाउने छ यो गीत ले❤️❤️❤️🙏🙏
जिन्दगी सँग कहिल्यै गुनासो गर्दिन...! किनकी, जे आफ्नो थियो त्यो मैले पाए, जे आफ्नो थिएन त्यो मैले गुमाए!
मुस्कान😄 त सधैं नै साथ छ नि।✌️💪💪
उत्कृष्ट प्रस्तुती सधैं जस्तै,,वसन्त थापा
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
अति मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
Yo Geet 5 choti herda pani dhik Marenw dherai mitho geet😘😘😘😘😘😘💃💃💃💃💃❣️❣️❣️❣️❣️❣️❣️
Waiting.. All the best.
हैट कडा सङ्ग love u alll😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Here for priyanka didi❤️❤️
गित मीठो भिडियो झनै राम्रो सम्पूर्ण टिमलाई सुभकामना!
आहा प्र्ययन्का दिदि छोरी कि आमा भयर नि कति राम्री ❣️❣️
Priyanka ❤️🤗🤗uff her dance 💃 😘😘🥰🥰❤️❤️❤️
आहा सारै मीठो
धेरै राम्रो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई
आहा कति राम्रो रहेछ सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏
लोक गीतमा पनि हिरो हिरोईन समेत आगमन हुन्छ भने लोकको छेत्रलाइ पनि सार्है फराकिलो बनाउनु भएको छ वसन्त जि🙏🙏👏👏
Aaha kati ramro git safaltako subhakamana sampurna tim lai
बधाई छ वसन्त थापा सर लाई उहाँको गीत हरु मलाई धेरै मन् पर्छ ।
आहा भिर मौरी मिठो गित बधाई छ 💓💓💓
Thank you so much ❤
सबै उत्कृष्ट कस्तो राम्रो
सुन्दर स्वरलहरी र राम्रो नृत्य
Bahucharchit Lokpriye team ko swor srijana nikai ramro xa git tesaima Bahucharchit Lokpriye Nayika Priyanka Karki jiu ko damdar dance avinaye pahilo patak lok dohori git ma interesting nikai ramro lagyo Sampurna team ra git lai safaltako suvakamana xa.
सुनिल दाजुको अभिनय अत्यन्तै बबाल ,सफलताको शुभकामना छ ,सबैलाइ प्रेङ्का।दिदिको पनि।बब्बाल छ है,❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
Sarai mitho geet safLatako shubhakamana sampurna yunitlai
आहा बधाई तथा शुभकामना सम्पूर्ण मा🙏🙏
आह! निकै प्रतीक्षा गरेको गित आज हेर्न पाईयो मजा आयो छिट्टै करोड क्लब मा प्रवेश गरेको हेर्ने मन छ।
पृयङ्का कार्की सारै मिहिनेती कलाकार हुन 🙏
Wow क्या दामी सम्पूर्ण टिमलाई शुभकामना
Grand come back priyanka dijju😍💟😘😍 perfect pair @Priyanka#Sunil daju
आहा मिठो गित बधाइ छ सम्पुर्ण तिमलाइ🙏❤️
एकदम राम्रो शब्द अनि लय भाका 👍️👍️👍️
हजुरको माया र प्रतिकृयाको लागि आभारी छु ❤️🙏
Jatii suney ni ajha sunnam lagnii priyanka karkii Dede 🦋😘 ko Geet 🦋💗💗 congratulations 👏 all ajha yastaii metho metho Geet nikalnu hola
aaha kati ramro geet jati sune pani mananai na bhorine best of luck both
राजा गीत धेरै राम्रो लाग्यो सबै कति मिलेको आहा❣️❣️❣️❣️ good luck suraj raja
Kati mitho Geet suvakamana sampurna team Lai🙏🙏🙏
❤️❤️❤️❤️❤️
शुभकामना
Aaha miTho.geet suvakamana mijju
कति मिठो स्वर लाग्च शान्ति दिज्यु सुनिरहौ लाग्छ
आहा गीत सँगै भिडियो अनि निर्ते पनि दामी
भिर मौरी भिरैमा,टोपी शिरैमा
मलाई नहुने मायाले,
पार्यो पिरैमा😘😍❤️
धेरै नै राम्रो प्रस्तुति,सबैले माया गरिदिनु होला🙏🤩
n @ @
Waiting
आहा कति मिठो अडियो र म्युजिक भिडियो❤❤❤
Aaha kati mitho Sarai ramro xa man paryo
🇰🇪🇰🇪🇰🇪🇰🇪 from kenya 💪💪 I just like the moves
Babal chha geet badhai tatha subhakamana chha....
Aaha kati ramro geet ho 🥰😘🥀🥀
बसन्तको नामै काफी छ !
अाहा निकै न मिठाे गित
dherai ramro geet 🙏sunda ani herda manai aananda lagne 🙏sampurna teem lai badai ani suvakamana 🙏🙏🙏
Jati ramro geet utinai ramro video usmathi priyenka sis ko dance waaaaooo
Great song...Basanta ji ka bhaka ko ma fan ho
बधाई अनि सफलताको शुभकामना
Yo geet ko sbi team lai सुभकामना 🙏🙏🙏🙏🙏
The supremacy of santee Sri pariyar❤❤❤
शुभकामना सम्पुर्ण युनिटलाई
रमाइलो छ
धेरै राम्रो छ ❤️
ल मजाआयो ❤️❤️❤️🙏🙏🙏wow nice song❤️❤️❤️
Share Gardinu Hai Sabaile❤🙏
Yo song din ma 5 choti sunxom hame le smile mart ma😂❤
Aha Kati mitho songs,Tiktok ma herera Yeta aune jati Hajir garum ta 💐💐💐
टिकटक बाट सुनेर आएको जति यता हाजिर 🙏😍🇳🇵,सफलताले शिखर चुमोस 🇳🇵😍😍
Basanta dajuko jasto hunu parxa Nepali lok geet vanyko salam xa dai
Mlai Sarai man parxa basanta dai ko garek geet very interested nice song badhai ho hjr hru sbai teem lai
शब्द,संगीत,स्वर,अनि भिडियो धेरै राम्रो लाग्यो।।बधाई छ सम्पुर्ण कलाकार ज्यु हरु लाइ
यस्तो छका केतिले गर्दा गित सुन्नै मन लगदैन हैत
Aahaa kati mito gitt❤️😍
गितको ब्यान गरेर साध्य छैन नेपाल खान्छ जस्तो छ ☺️ बधाई छ सम्पुर्ण युनिट टिम लाई 🎶🎶❤️❤️👌🙏🙏
द्र
क्स
आॐ
र
।लकन णक
Welcome back Priyanka di ❤️❤️
कति नमिठो सुनिएको हो shanti shree को स्वर
Plz Share And Support ❤
Sir san git vijnus