TODAY 8 PM NEWS 🔴 संकटमा रवि । ओलीको संसदमै बेइज्जत । संविधानको छेडखानी । NEWS 24 TV/2024/08/27
Вставка
- Опубліковано 29 жов 2024
- TODAY 8 PM NEWS 🔴 संकटमा रवि । ओलीको संसदमै बेइज्जत । संविधानको छेडखानी । NEWS 24 TV/2024/08/27
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
यी कुर्सी सबै सधै खाली हुन्छन किन? संसद क्याबिअने मा सांसधरु किन उपस्थिती हुदैनन ।उपस्थितिनै नहुनेहो भने कुर्सी खाली नराखी हटाइडिदा उचित हुदैनर ?
नेपालमा राम्रो मान्छे अगाडि बड्न नदिने काण केहो ? के सतिकै सरापले सधै यस्तै हुन्छत अब कदपी यस्तै रहिरह्दैन ।अब यो देशमा जनता बट प्रत्यक्ष रास्ट्रपति चुनिनुनै पर्छ ।
गाेरुसिङगे सभामुख ।
सवाेच्च अदालत पनि भष्ट भयाे
Regular -Luxmi Nagar 4 Butwal Lumbini 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
कथित ब्युरो रिपोर्टको नाममा भ्रमको खेती गर्ने पागल्नि संविधान संसोधन गर्नलाई संविधान संसोधन गर्ने विषय चुनावी एजेन्डा बनाएर चुनावबाट अनुमोदन भएपछि मात्र गर्न पाइन्छ भनेर संविधानको कुन धारामा लेखेको छ ? यसभन्दा अघि केपी ओली प्रधानमन्त्री हुँदा ०७२ र ०७७ मा दुईपटक संविधान संसोधन भएको देखिनस ?
Chor neta haru desh bikash garne hoina mantraalaya thapdai desh laai rinko bhaar badaudai 😢
Rabi KO name na rakhe headline ma views aaudina hai 😂😂😂 good luck rabi dai 🔔🔔🔔
Vasta Sarkar murdabad
भो भो प्रचण्ड ! नघोच यि मरेका लासहरु हन्,जति घोचेपनि न ऐया न आथ्थो
Raghu buda kina uchaliyako ? marne bela taa sahi kura bo k liyara marne ho? sabai lai sangai lanxau?? chunav jitne huti xa Rahge sanga?
खाली सङ्कमा रबि सङ्कमा रबि भनेर हेडलाईन लेखेको छ लेखेको छ भुत्राको सङ्कामा खाते पत्रकार हरु।