मलेसिया रोजगार: नेपाली कामदार प्लान्टेसनमा जानु सुरक्षित छ ? तलब राम्रो छ ? विशेष अन्तर्वार्ता

Поділитися
Вставка
  • Опубліковано 30 січ 2025

КОМЕНТАРІ • 86

  • @premkumarrai3212
    @premkumarrai3212 Місяць тому +14

    मलेसियामा तेल फ्याक्ट्री धेरै छ तेल टिप्नु जानु धेरै गाह्रो हुन्छ सर्प भारी भित्र बाँसको टुंगो हुँदैन। खानको टुङ्गो हुँदैन प्लान्टेसनमा गाडी आउँछ दिनमा दिनमा एकचोटी तेल टिपेर त्यो डल्ला ५० केजी ६० केजीको हुन्छ लोरीमा लोड गर्नलाई मान्छे जंगल भित्र गर्मीमा कुन हालत हुन्छ भन्ने हामीलाई थाहा छ।

  • @baramugovin
    @baramugovin Місяць тому +8

    प्लान्टेसनमा कामदारको रुपमा आउनु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु जस्तै हो

  • @Ranamagargajasing
    @Ranamagargajasing Місяць тому +3

    बैदेशिक रोजगार लाई आजीवन पेन्सन सिस्टम लागु गर्नुपर्छ तर मलेसियामा भनेजस्तो कमाइ नहुने भएको हुँदा लागत खर्च कम हुनुपर्छ ❤❤❤

  • @DarjitKumar
    @DarjitKumar Місяць тому +4

    रोएर दिन बिताउने मन छ भने आउनु होला दाजु भाई हरू 😂😂

  • @delkum
    @delkum Місяць тому +4

    लु नठाटनु पलानटेसन भनेको पारय जङ्गलमा हो खाने पानी भनेको बगिरहेको पानी हो घाम पानी केही भन्नु पाउँदैन गारो छ नेपाल बाट आको मेनपावर आयो भने पनि बोल्नु पाउँदैन mbcले सोधखोज गर्नु अति आवश्यक छ

  • @vishnuprasad6362
    @vishnuprasad6362 Місяць тому +3

    म फेल्दा प्लान्तेसन मै काम गरि राको छु 2 बर्स भयो यो काम मा कुनै पनि हालत मा नेपाल बात मान्छे नलिनु होला प्लिस नाम मात्रै हो फेल्दा सेलरी बेसिक पनि दिदैन काम देन्जर हुन्छ सर्प कति हो कति ह्जुर हरु अफिस मा बसेर बोले जस्तो छैन

    • @SarbjitThapa
      @SarbjitThapa Місяць тому

      सर हजुर गको कति भो र फेलदा कम्पनी मा हुनुहुन्छ अनि हजुर को नबर दिनु ना पिलिज

    • @SarbjitThapa
      @SarbjitThapa Місяць тому +1

      सर नबर दिनु ना हजुरको बुजनु परो

    • @vishnuprasad6362
      @vishnuprasad6362 Місяць тому

      fb inbox ma aaunuhos

  • @Dibin-kb8ti
    @Dibin-kb8ti Місяць тому +2

    सबैभन्दा जोखिम गाह्रो मैले 3 महिनामा कम्पनी छोडेर भागेको अजिङ्गर तेलको बोटको काडा सबै जोखिम छ अनाकन्त जङ्गल किनेर खाने ठाउँ हुदैन

  • @PrakashDas-l6p
    @PrakashDas-l6p Місяць тому +2

    मलेसियाको सबै भन्दा राम्रो काम नेपाल ईएम्बिसि ले नै गर्छ मलाई धेरै बि्वास छ मेराे धेरै वटा काम 1 कल गर्दा् पनि सहज तरिकाले काम गरेकाे छ तेसैले धेरै बिस्वास छ मलेशिया ईम्बेसिकाे

  • @Arun-nk9ow
    @Arun-nk9ow Місяць тому +1

    अहिलेको अवस्थामा मलेसिया आउनु भनेको नर्क जानु बराबर हो

  • @purangurung8327
    @purangurung8327 Місяць тому +1

    Saboi काममा आउनु तर तेल टिपने काममा नअआउनु हाेला

  • @devrajtimsina2125
    @devrajtimsina2125 Місяць тому +11

    प्लान्टेसनमा बुद्दी भयका कमाउने सोचमा भयका चै नजानुहोस यसो टाइमपास मात्र गर्ने भय प्लान्टेसनमा जानुहोस । कम्पनिका एजेन्ट र मेनपावरका दलालहरुले गुलिया वचन दिनु पेसागत जिम्मेवारी हो।

    • @SajhaSabal
      @SajhaSabal  Місяць тому +3

      तपाइँ यो कम्पनीमा रोजगारमा कुनैबेला जानु भएको वा अहिले रोजगारकै क्रममा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो कम्पनीको बारेमा हामी थप जानकारी खोजिरहेका छौं । कृपया तपाइको नाम, इमेल र फोन नम्वर यसै प्रतिक्रियामा पठाउन अनुरोध छ ।

    • @MaheshKumarsaphi-o7f
      @MaheshKumarsaphi-o7f Місяць тому

      Sir 18 brah KO umerma Jan sakchh Malaysia ​@@SajhaSabal

    • @devrajtimsina2125
      @devrajtimsina2125 Місяць тому

      @SajhaSabal म लगायत मेरा गाउका ६ जना २०७० मा मलेसियाको KLK कम्पनिमा गयर ३ बर्षको कन्ट्याक पूरा गरेर आयका हौ। KLK कम्पनी कस्तो इन्टरनेटले बताउछ तर जहाँ पनि हात्तिको चपाउने दात र देखाउने दात अलग अलग हुन्छन, नेपालमा एक थरी बोलेर लगिन्छ कम्पनिमा अर्कै रुल रेगुलेसन हुन्छ! ३/४ लाख तिरेर गयको गरिबको छोरो न फर्किन सक्छ न उस्को बोल्दिने कोहि हुन्छ ! मेनपावरका दलाल कुकुरले उस्तै परे फोन गर्दा थर्काउने र न नै ब्लक गर्छन अरु कस्ले के गर्न सक्छन त्यसो हुदा पहुच र पावर हुदा गरिबका छोरा लुट्न राम्रै काम कम्पनी तिर प्रस्ट भनेर पठाउनु होस।

    • @symontamang1884
      @symontamang1884 Місяць тому +1

      Tyo vanda pani tapai yahi malaysiako dudabas sang kura garnu ani asto vannu.dudha basle nai na aaunu garo hunxa vaner vaniraxa eniharu chai aru lai fasauna k k news vanxa

  • @ThapaPrakash-tf9th
    @ThapaPrakash-tf9th Місяць тому +3

    जो पलान्तेसन मा आउँछ कुकुर ले नपाउने दुख पाउछ अनि king cobra ले कोकेर मार्छ न आउनु होला मेरो अनुरोध छ

    • @Rewatmagar-vx4fy
      @Rewatmagar-vx4fy Місяць тому

      Derai sarp hunxa jat jat ko sarp hunxa Pura savema garnu parxa palantesan gharo xa ho gus malasia kamai xa tar morne bachne thha hudain kale le tharkai tharkai po pathauxa

  • @vishnuprasad6362
    @vishnuprasad6362 Місяць тому +1

    आउनोहोस बुज्न लाई क रैछ फेल्दाको हालत हामी धेरै छौ ओफिस मा बस्ने लाई के थाहा फिल्द मा के छ भनेर तपाईं पत्रकार सर हजुर फिल्द मा गयेर बुज्नुहोस 1 जना ले फेल्दा राम्रो भनो भने अनि नेपाल बात मान्छे मगाउदा हुन्छ

  • @anuprai46
    @anuprai46 Місяць тому +1

    Hoin dd timile kun aadhar ma ramrox vani rahexeu?????

  • @Ramesh-y1z7n
    @Ramesh-y1z7n Місяць тому

    जिन्दगी मा कैले दुख देखेको छैन भने अहुनु होला दाजु भाइ हरु जङ्गल मा

  • @premkumarrai3212
    @premkumarrai3212 Місяць тому +2

    हो नि सजिलो हुँदैन प्लान्टेसनको काममा ५० केजीको तेल्पेल्ने डल्ला गाडीमा हाल्दा मान्छेको के होला हालत

  • @paudelharihar3954
    @paudelharihar3954 Місяць тому

    ❤GOOD

  • @Redmikp-os1iv
    @Redmikp-os1iv Місяць тому +1

    म पनि pln teson fellda मै छु कोइपनी नाउदा हुन्छा यो company मा इनि हारु ले बाने जास्तो छैना बिरामी पार्द आफै ले गाडी खोजेरा मिडिकाल जानू पार्छ केही सुबिता छैना

  • @sushilgiri1681
    @sushilgiri1681 Місяць тому +2

    ❤❤❤❤❤

  • @vishnuprasad6362
    @vishnuprasad6362 Місяць тому

    हामी कैले घर जाने भन्ने भैराको छ 50 केजि को फल बोक्नु पर्छ देन्जर छ फेल्दा को नाम चै थुलो तर नेपालिको लागि होइन लोकल को लागि चै गजब छ हामी काम मत्रै गर्ने हो 2 बर्स भयो 15 सये भन्दा माथी देखेको छैन त्यो पनि देको थियेन 1200 दिन्थो बाज्दा बज्दा 1500 चै मिल्दैछ

  • @AnilPun-dp2
    @AnilPun-dp2 Місяць тому +1

    नेपालीले सोदेको प्रस्न को जबाफ त दिन सक्दिन यस्ता झारे पत कम्पनी संग केकुरागर्न सक्छ के यस्ताले कामदारको कुरा बुज्छ जस्तो लाग्छ जाबो आउदै गरेको फोन उथाउन नभ्यऊनेहरुले भोइस हेर्ने समय कतिखेर पाउँछन् होला कोथामा गयर हेर्छौ कि खाना खने समयमा हेर्छौ फोकत को गफ हान्छ

  • @Raimaila-r3t
    @Raimaila-r3t Місяць тому +1

    मलेसिया 4लाख 50 हजार 5 लाख तिरेर जानू भनेको मुर्खता हो Guys.

  • @padamJabegu-w3u
    @padamJabegu-w3u Місяць тому

    Planteation company harule free ma vissa dindo raxa hamilai ta menpawr +एजेन्डा हरुले नेपाल बाट ठग्नु सम्म ठगेका रछ mALYSIA BAT प्रति ब्याक्ति 3000 रिङ्गेट आको रछ

  • @ChulGurung-i2v
    @ChulGurung-i2v Місяць тому

    नेपालबट आउद 4/5 लाख डिपोजिट किन लिन्छ जान्कारी छ कि छैन भन्ने प्रश्नमा कुरो चपाई अन्त अन्तै लाग्यो नि। डिपोजिट बाट लुट्न सबै मिलेमत्तो रहेको बुझ्नु पर्ने आवस्थ।।

  • @SandipBudha05
    @SandipBudha05 Місяць тому +1

    🎉

  • @PraveshDahal
    @PraveshDahal Місяць тому

    Bole jasto chai hudaina hoi..😢 Nepali MBC ko power nai hudaina.😅

  • @vishnuprasad6362
    @vishnuprasad6362 Місяць тому

    झुकियेर पनि फेल्दा मा नाऔनु होला गारो छ

  • @vishnuprasad6362
    @vishnuprasad6362 Місяць тому

    17 सये को नाम मा लुत मचाउने भये येक जनाले खाना खाको 8 सये लाग्छ फेल्दा मा बेसिक भनो भने पिताइ खानु हो

  • @charliyrai
    @charliyrai Місяць тому

    महोदय के राम्रो छ मलेशियामा हावा गफ नदुनन कत्ति गारो छ

  • @premkumarrai3212
    @premkumarrai3212 Місяць тому

    Plantation मा चार लाख पाँच लाख तिरेर आउनु भनेको यहाँ नेर काल खोजेर आउनुहोस् साथी हो नेपाली दाजुभाइले यो चाहिँ बुझ्नुपर्यो पहिले नम्बरमा दलालहरूले त जे पनि भन्छ नि हामी मलेसिया बसेको १० वर्ष भयो प्लान्टेसन भनेको सबै हामीलाई थाहा छ। नेपाली दाजुभाइ ओ प्लान्टेसनमा भन्नु बित्तिकै तिमीहरू चुपचाप लागेर आफ्नो घरमा बस सक्यो

  • @nirojbhomjan8208
    @nirojbhomjan8208 Місяць тому +1

    Hami 2 sal vayo pantesion ma khattam xa koi naaaunu yo compani ma

  • @BalkrishnaRay-z9u
    @BalkrishnaRay-z9u Місяць тому

    Plantation ma Jane lai matrai khule KO xa hai. Sathihru.

  • @khadgailamelisubba1988
    @khadgailamelisubba1988 Місяць тому +2

    Malesiya working visa khuleko hoki kasailai jaankari bhaye reply please

    • @dalkumarlawati7966
      @dalkumarlawati7966 Місяць тому

      khuleko ho but naramro kam ma ho naaauda hunx ahileko khulekoma chai

    • @Redmikp-os1iv
      @Redmikp-os1iv Місяць тому

      malaysia khuleko ta chha tara aahile khule ko vs ma naunu hola hami ta kasari chhotau jashto bai rachha

  • @vishnuprasad6362
    @vishnuprasad6362 Місяць тому

    पूरा जङल मा बस्ने हो बोलो भने मले को दनक पनि मिल्छ

  • @PrakashNepal-t2g
    @PrakashNepal-t2g Місяць тому

    ma pani 14 year kaam garera aako hu palantesan ramro xa kaam garnelai

  • @SarojrajanMagar
    @SarojrajanMagar Місяць тому

    राम्रो छैन प्लानटेसनमा मान्छे धेरै खोजेको छ तर राम्रो छैन

  • @padamJabegu-w3u
    @padamJabegu-w3u Місяць тому

    Anaginti hisab ma hami eligul ma xau koe samsya mai xa vane koe ramrai xa

  • @symontamang1884
    @symontamang1884 Місяць тому

    Sasip gtm ko video hernu ani aaunu

  • @nepaliman6666
    @nepaliman6666 Місяць тому

    malaysia कैले खुल्छ ?

  • @ChesarPunmagar-tp5om
    @ChesarPunmagar-tp5om Місяць тому

    😂😂 कम्पनी को छेउमै नजाने फोन गर्दा नउठाउने झारेहरु ठुलो कुरा किन गर्नु परेयो 😅😅मलेशिया दूतावास छ कि छैन थाहा छैन मलाइ त

  • @Bipana-1234
    @Bipana-1234 Місяць тому

    Khuleko ho Ki nai Hami wait gariraxau visa lagauna janeho k

  • @vishnuprasad6362
    @vishnuprasad6362 Місяць тому

    काम को विदियो चाहियो भने सम्पर्क गर्नु म दिउला

  • @AjayPatel-yz8bv
    @AjayPatel-yz8bv Місяць тому

    Real ho ki fake ho

  • @RaiJeevan123
    @RaiJeevan123 Місяць тому

    Garo hunx hae yasma jangalma. Kam garnu parx

  • @bijbahadur1506
    @bijbahadur1506 Місяць тому +1

    Kati paisa lagxa

  • @SuvamRayTharu
    @SuvamRayTharu Місяць тому

    Malayasia 3lakh 50 hajaar tirera jaanu murkhata ho tyo rin tirna 3year laagxa expensive teti xa

  • @MaheshKumarsaphi-o7f
    @MaheshKumarsaphi-o7f Місяць тому

    Sir plz reply 18 brshma malesiya jan sk chh ki skdain

  • @sharwanmahato3891
    @sharwanmahato3891 Місяць тому

    Sachai ho khule ko xa sir plz jankari garau na

  • @LaxmanLawaju-zr3xk
    @LaxmanLawaju-zr3xk Місяць тому +1

    Bus driving ma xa

  • @SanjayaDarai-k9s
    @SanjayaDarai-k9s Місяць тому

    मलेशियाँ खुलेकाे हाेर

    • @dalkumarlawati7966
      @dalkumarlawati7966 Місяць тому

      Ho but ramro xaina kam

    • @SanjayaDarai-k9s
      @SanjayaDarai-k9s Місяць тому

      @dalkumarlawati7966 केऐ काम लागि हाेर हजुरु

  • @TuleshMagar-f7z
    @TuleshMagar-f7z Місяць тому

    Yo sabai jhut ho malaysiama Nepali embassyle khi gardaina ma aafai pareko xu 2017ma...embassyko manxe sab poisama bikne matra xa

  • @birkha8578
    @birkha8578 Місяць тому

    मलेसियामा सबैभन्दा खतम काम पलानटेसन को काम हो धेरै दुख छ

  • @SuhanaK.C
    @SuhanaK.C Місяць тому

    Malaysia awhile khuleko hora

  • @Pahlmahesh
    @Pahlmahesh Місяць тому +1

    Kahile dekhi kholewo

  • @jayroy8031
    @jayroy8031 Місяць тому

    Nepali sab toilet clean karne ate ho India mein saram karo Nepali

  • @ShekharShekhr-v5z
    @ShekharShekhr-v5z Місяць тому

    Kam xna nepaleli.no good worksin planticen.

  • @narayanabandari
    @narayanabandari Місяць тому

    Malaseya KO e b c KO Kam xain bolani ho

  • @rajantamang29.04
    @rajantamang29.04 Місяць тому

    Yo chai 100% sabai jut ho hi nepali daju vai haru yo felda plantation company jatiko kharba company malaysia m aru company xaina hi yati kura bujera matra felda company m naunu hola hami 2023 ma ako ahile samma rin tirna sakirako xaina yaha hajarau nepali ruyara basirako xu nepal embassy le kehi kura sundaina ra phone sudda uthaudaina derai samashya ma hunxa hal mo yahi samashya m xu

    • @SajhaSabal
      @SajhaSabal  Місяць тому

      हामी कामदारले दुख पाएको विषयमा गम्भीर छौं । कृपया तपाइ सोहि कम्पनीमा काम गर्नुहुन्छ भने यथासक्य तपाइको नाम, इमेल र फोन नम्वर दिन अनुरोध छ । हामी यस सम्बन्धमा थप जानकारी खोजिरहेका छौं ।

    • @rajantamang29.04
      @rajantamang29.04 Місяць тому +1

      @@SajhaSabal hal mo yo company mai xu yo December 26 m gar jadai xu yo month kam gareko paisa paxi haldinxu banxa kam gare anusar salary ni didaina tesaile gar jadai xu bas mo yati kura garxuki hamita faseu faseu hami jasta hajaru nepali daju vai haru yasto dukhama naparosh banne soj le yaha samu kura rakhe hal mero Detail dinna sakdina fokot m Office mo boss haru le tharkauxa ra kutna khojxa ra kati sathiharulai kutera rakhiyako xa tesale hamile bannu parne thau sabai baneko xu tesali detail dinna sakdina

  • @Gharti-j6p
    @Gharti-j6p Місяць тому

    Sab kura galat ho

  • @SimaThakuri-b1b
    @SimaThakuri-b1b Місяць тому

    Kahilay khulx

  • @RamKaziRay
    @RamKaziRay Місяць тому

    म पनि हाल मलेशिया मा नै छु। याे Sime Dardy plantation company मा हाल 8 वर्ष देखी काम गर्दै हो। काम गर्न आयसि काम त दुःख हुन्छ। जता पनि हुन्छ।
    यो नेपाल को कुन म्यानपावर कम्पनी चाई डिमान्ड गएको हो। त्यो चाई जानकारी पाउ plz

  • @nirojbhomjan8208
    @nirojbhomjan8208 Місяць тому

    Sab jhutto ho yo

  • @ChandraMongor
    @ChandraMongor 23 дні тому

    He chup

  • @RajKumar-v1k9p
    @RajKumar-v1k9p Місяць тому

    ❤❤❤❤

  • @SuvamRayTharu
    @SuvamRayTharu Місяць тому

    प्लान्टेसनमा कामदारको रुपमा आउनु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु जस्तै हो

  • @vishnuprasad6362
    @vishnuprasad6362 Місяць тому

    17 सये को नाम मा लुत मचाउने भये येक जनाले खाना खाको 8 सये लाग्छ फेल्दा मा बेसिक भनो भने पिताइ खानु हो