कार्य पत्र सार्वजनिक गर्दै डरलाग्दो परिदृश्य हेर्नुस्, | प्रत्यक्ष कार्वाहि परे नेता गुरु | धर्म निर्पेक्ष विरुद्ध ॐकार परिबारकाे चेतावनी ua-cam.com/video/Yvrp0BQzi9s/v-deo.html
ॐभन्नेहरूवीचको एकता असंभव हो। हिन्दु धार्मिक सम्प्रदाय धार्मिक सम्प्रदाय मात्रै हो,धर्म किमार्थ होइन । हिन्दु धार्मिक साम्प्रदायिक प्रभुत्वको कुरा गर्नु नेपाल रनेपाली विरूद्ध आतंककारी आक्रमण हो ।
नेपाल एकीकरण पछी ल्याएका पराधिन लेणडुपे सभ्यताको राजा र प्रजा को सड्यन्त्रपुर्बक नरबली दीने काट्टो खाने राजा को जेठो छोरा लाई नया राजा बनाउने रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने शाह बंशिय राजा हरुलाई खोपा देवता र बिष्णु को अवतार बनाउने बुध्द सभ्यताको जनता लाई अमानब बनाउने वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको काट्टो खाने धर्म को शिक्षा दिक्षाका शासन संस्कार ल्याएर लेणडुपे बिस्तार बादीकरण गर्दै वीर नेपाली बनाउदै ल्याएका हामी वीर नेपाली हरु मानव बनल है हेक्क भए ?
दुखलाग्दो कुरा यो छ कि तपाईं हरु बल गरेर नेपाललाई हिन्दु रास्ट बनाउनु हुन्छ तपाईं हरुलाई यो था होस कि भगवन बुस्नु को सरिरमा हजारौ अौतार हुने शक्ति छ अनि कसैलाई न जानि मुर्खकै चाल बोकि हिन्ने अनि भन्नू हुन्छ नेपाललाई सनातनि बनाउने छौ कसरी बनाउनु हुन्छ के तपाईं हरु कसैले किताबि ज्ञान न भई अात्मा ज्ञान लाई साथ लि अाउनु नेपाल तेसै सनातनि
राजतन्त्रले पञ्चायती संविधानमा पशुगाइलाई राष्ट्रिय जनावर लेख्नु पूर्व प्राचीन काल देखिनै नेपालमा गाइको मासु खाने भोजन संस्कृति थियो ।किरातहरूमध्ये कतिपय राईहरूले पितृपुजा गर्दा गाइको मासु अर्पण गर्नु पर्छ । यस्तोमा गाइकाट्न रोकेर साँस्कृतिक हिंसा किन? आार्य मात्रै हिन्दु सम्प्रदायका हुन् । नेपालमा अधिकांश मानिसहरू अनार्य छन्।तिनले वेदलाई अकाट्य प्रमाण मान्दैन । यस्ता अनेकौं कुराहरू छन् । तथाकथित सन्त समाज भन्ने अनि antagonistic कुरा गर्ने ?सन्तले त जस्तोसुकै कठिनाइ परे पनि amicable कुरा गर्न छोड्दैन ।
कार्य पत्र सार्वजनिक गर्दै डरलाग्दो परिदृश्य हेर्नुस्, | प्रत्यक्ष कार्वाहि परे नेता गुरु | धर्म निर्पेक्ष विरुद्ध ॐकार परिबारकाे चेतावनी ua-cam.com/video/Yvrp0BQzi9s/v-deo.html
साच्चिकै धर्म जोगाउने हो भने सबैभन्दा पहिले बिष्णु भगवानको अबतार राजा ल्याउ देश र धर्म बचाउ ।।।
जय हिन्दुराष्ट नेपाल आमा को जय जय हो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
धन्यवाद 💘🙏
उत्तम विश्लेषण गुरु जय हाेस् ।
धन्यवाद 💘🙏🙏🙏💞💞
हिन्दु धर्म मास्नको लागि देशमा धर्मन्तरण बढ्दै गएको छ गुरु रोक्नुपर्यो अब
धन्यवाद 💞💞🙏🙏
धर्म बेचुवालाई डाँडो कटाउनुपर्छ गुरु अब जाग्नुपर्छ नेपाली जनताहरु हामी सुतेका नेपाली जागौं अब देशलाई बचाउ जय हिन्दु राष्ट्र नेपाल🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🚩🚩🚩
धन्यवाद 💘💞🙏🙏
हर हर महादेव गुरुजन प्रति प्रणाम
धन्यवाद 💘🙏
Jaya shree hari Narayana ❤❤❤❤jaya gurudev koti koti prandam🙏🙏🙏🙏🙏
धन्यवाद 💘🙏🙏🙏💞💞
ॐ ॐ ॐ 🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद 🌹🌺 💘
जय गुरु देव जय हिन्दु राष्ट्र नेपालको ♥️🙏♥️
Nice..💘🙏🙏🙏💘
स्वामी जी लाई धेरै सम्मान छ ।
सनातन धर्म हिन्दु राष्ट्र जिन्दाबाद
धन्यवाद 💘🙏
हरेक गुरु हरुले जाग्न आबेसक छ हैन भने गुरु हुने भाग्य स्वा हुने छ
धन्यवाद 💘🙏
हर हर महादेव, हर हर महादेव, हर हर महादेव 🙏🙏🙏
धन्यवाद कमेन्ट 🌹🌹💘🙏
ॐ नम शिबाय जय हिन्दु रास्त्र नेपाल
धन्यवाद 💘🙏
Jay ho gurudev
धेरै धेरै धन्यवाद 🌹🌺 💘
ॐभन्नेहरूवीचको एकता असंभव हो।
हिन्दु धार्मिक सम्प्रदाय धार्मिक सम्प्रदाय मात्रै हो,धर्म किमार्थ होइन । हिन्दु धार्मिक साम्प्रदायिक प्रभुत्वको कुरा गर्नु नेपाल रनेपाली विरूद्ध आतंककारी आक्रमण हो ।
Nice..🌹🌹💘💘💘💘🙏
जय मातृभुमी
Nice..💘🙏🙏🙏💘
ॐ गुरु देव सहि हाे गुरु देव 🙏
धेरै धेरै धन्यवाद 🌹🌺 💘
बल्ल जाग्नु लाछन सनातनी धन्य गुरु अब यो बिचार र गती रोकिनु हुदैन
धेरै धेरै धन्यवाद 🌹🌺 💘
जहाँ सम्म हाम्रो देश नेपाल हिन्दु धर्म सापक्ष नै छ।
धन्यवाद 💘💘💞💞🙏
राजा ल्याउ देश र धर्म बचाउ ।।।
धन्यवाद 💘🙏
King king king
धन्यवाद 💘🙏
हर हर महादेव
धन्यवाद 💘🙏
मागका सबै १३ रै बुँदाहरु नेपाल र नेपाली हरूको, हितमा छ ।
हाे धन्यवाद 💘🙏🙏🙏
म सनातन धर्म को लागि मेरो पुरै परिवार धर्म निरपेक्ष बादी लाई अब कैले मत भोट नहाल्ने सहयोग नगर्ने बाचा गर्छु🙏
धेरै धेरै धन्यवाद 🌹🌺 💘
नेपाली जनताले , धर्म निरपेक्ष वादि पार्टीका नेता हरुलाई र , धर्मलाई केलाउँन न सकेर, समाधान टाडियो भन्ने सही निष्कर्ष आयो ।
पक्कै त्याे हाेईन ??? कमेन्टकाे लागि धेरै धेरै धन्यवाद 💘🙏🙏🙏
कांग्रेस कै अकर्मण्यता को कारणले देशकौ अतिहाशिक धार्मिक मौलिक सामाजिक अस्तित्व गुमेकोछ कांग्रेस र राष्ट्रीय प्रजातंत्र पार्टी वाहेक अरुत मिल्क्षनै हुन
धन्यवाद 💘🙏
❤❤❤❤❤
धन्यवाद 💞💞💘
राम्रो काम वाच्नु पर्छ भने समग्रको आश्थामा किन वन्देज सरकारवाट। ❤🎉
धन्यवाद 💘🙏
यो वा ऊ धर्म आफैमा केही गर्न सकदैन जवसम्मा बेक्ति सोयम माँ ईमानदारी नैतिकवान र देस्पर्टि समर्पित हुदैना 😊
Nice..🌹🌹💘💘💘💘🙏
यो कार्यक्रम ले निरन्तरता पावस#
धन्यवाद 💘🙏🙏🙏💞💞
धर्मनीरिपेक्ष वाला पार्टीलाई म मतदान गर्दिन।
धन्यवाद 🌹🌹💘💘💘🙏
धर्मान्तरन ले दाजुभाइ दाजुभाइ बीच युद्ध हुन्छ बङ्गाली मुसलमान र हिन्दु एकै बाउ आमा का सन्तानहरु हुन तर आज हिन्दुहरुलाइ मात्दैछ्न।
धन्यवाद 💘💘💘🙏🙏🙏🙏
Good news balla thegan lagaya xa...🎉🎉🎉🎉🎉
धन्यवाद 💘💘🙏🙏🙏
७७ जिल्लामा नै ॐ कार परीवार गठन गरिनु पर्यो गुरु
Nice..💘🙏🙏🙏💘
👍️👍️
धन्यवाद 💘🙏
धन्यवाद 💘🙏
नेपालमा पार्टीमा धर्म र, धर्ममा पार्टी नभयेर समस्याको समाधान निक्लिएन ।
धन्यवाद 💘💘🙏🙏💞💞
पार्टी छोडन सक्दैनन । यहा ताली बजाएका मात्र हुन्
धन्यवाद 🌹🌹🌹💘💘💘💞
10000% sahi
धेरै धेरै धन्यवाद 🌹🌺 💘
नेपाल एकीकरण पछी ल्याएका पराधिन लेणडुपे सभ्यताको राजा र प्रजा को सड्यन्त्रपुर्बक नरबली दीने काट्टो खाने राजा को जेठो छोरा लाई नया राजा बनाउने रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबलि दीने काट्टो खाने शाह बंशिय राजा हरुलाई खोपा देवता र बिष्णु को अवतार बनाउने बुध्द सभ्यताको जनता लाई अमानब बनाउने वीर गोर्खाली र बीरमसान वीर नेपाली बनाउने बिज्ञान बिनाको काट्टो खाने धर्म को शिक्षा दिक्षाका शासन संस्कार ल्याएर लेणडुपे बिस्तार बादीकरण गर्दै वीर नेपाली बनाउदै ल्याएका हामी वीर नेपाली हरु मानव बनल है हेक्क भए ?
धेरै धेरै धन्यवाद 🌹🌺 💘
याहा हरु पनि खाइदेउता नै हुनुहुन्छ। बिस्वास लाग्ने समय छैन। जे हुन्छ राम्रो हुन्छ।
धन्यवाद 💘🙏🙏🙏💞💞
Jai juru dev
धन्यवाद कमेन्ट 🌹🌹💘🙏
Jaye Hindu sanatan Dharma ki jaye
Nice..💘🙏🙏🙏💘
दुखलाग्दो कुरा यो छ कि तपाईं हरु बल गरेर नेपाललाई हिन्दु रास्ट बनाउनु हुन्छ तपाईं हरुलाई यो था होस कि भगवन बुस्नु को सरिरमा हजारौ अौतार हुने शक्ति छ अनि कसैलाई न जानि मुर्खकै चाल बोकि हिन्ने अनि भन्नू हुन्छ नेपाललाई सनातनि बनाउने छौ कसरी बनाउनु हुन्छ के तपाईं हरु कसैले किताबि ज्ञान न भई अात्मा ज्ञान लाई साथ लि अाउनु नेपाल तेसै सनातनि
Nice..💘🙏🙏🙏💘
Sahi ho
धन्यवाद 💘🙏
कांग्रेस भित्र ९० प्रतिशत ब्राह्मण समाजको ब्रचस्वछ तर क्रिसियनलाई दातृ सन्सथा मान्दछ
धन्यवाद 💘🙏
दिनवन्दु पोख्रेलको यसैगरि झाकोझार्नुस
धन्यवाद 💘🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद 🌹🌺 💘
राजतन्त्रले पञ्चायती संविधानमा पशुगाइलाई राष्ट्रिय जनावर लेख्नु पूर्व प्राचीन काल देखिनै नेपालमा गाइको मासु खाने भोजन संस्कृति थियो ।किरातहरूमध्ये कतिपय राईहरूले पितृपुजा गर्दा गाइको मासु अर्पण गर्नु पर्छ । यस्तोमा गाइकाट्न रोकेर साँस्कृतिक हिंसा किन?
आार्य मात्रै हिन्दु सम्प्रदायका हुन् । नेपालमा अधिकांश मानिसहरू अनार्य छन्।तिनले वेदलाई अकाट्य प्रमाण मान्दैन । यस्ता अनेकौं कुराहरू छन् ।
तथाकथित सन्त समाज भन्ने अनि antagonistic कुरा गर्ने ?सन्तले त जस्तोसुकै कठिनाइ परे पनि amicable कुरा गर्न छोड्दैन ।
Nice..🌹🌹💘💘💘💘🙏
गजब।
धन्यवाद 💘💘💞💞🙏🙏
🕉️ कारको पहिरन चै कुन हो सक्कली सेतो, हरियो, पहेंलो,परपल 🤔
Good..💘🙏🙏
यो ईड्लीस चै बुझिएन🙏
Good..💞💞💞🙏🙏
सातो खानुभएछ ।
धन्यवाद 💘💘💘🙏
पाखण्ड रैछ दारी।
🌹🌹💞💘💘
माइकमा बाेल्न चै किन नदिएको?😮
समय नपुगेर
पहेंलो टिका लगाउँदैमा कोही हिन्दु हुँदैन ✍️
धन्यवाद 💘💘🙏💘💘
Tara chai jata pani jadiraixe 😅
राष्ट्र,राष्ट्रियता, धर्म बचाउ अभियानको सम्याेजक ८ वर्ष देखि लडिरहेको उहाँ हाे, तपाईंहरू उहाँलाई नराम्रो साेचले हेर्ने बानि फेर्नुस्,,,,,,💘💘💘💘💘💘
PRATIGAMANBAADI, ATAARKIK, ANDHABHAKTA, AHANKAARI ,JAATIBAADI ra MANUBAADI haruko sammelan.
Jaya DHARMA NIRAPEKSHYA NEPAL!
Nice..🌹🌹💘💘💘💘🙏
ॐ ॐ ॐ 🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद 🌹🌺 💘
❤❤
धन्यवाद 💘🙏