आहा कति मिठो गीत आज आफ्नै बचपन याद आयो धन्यवाद सुजन सर मीठो कोसेलीको लागि !! अब त मंसिर मैना सुरु हुँदैछ व्यापक चर्चा हुन्छ हजुरको गीतको तर म अभागीले 1 बर्ष पछि मात्रै थाहा पाएछु फेरि पनि पटकौ पटक सुनियो धित मरेको छैन !!!
आहा शब्द हरु पनि निकै मीठो भोइस पनि उत्तिकै मीठो दुबै जनाको अभिनय पनि अतिनै उत्कृष्ट यो गितले सबैको माया पाओस् अगाडी बढोस् शुभकामना सबै टिम लाई🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤😂❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
आहा ! उत्कृस्ट प्रस्तुति "मल्लाज दरबार" अति आत्मीय साथी प्रल्हाद सुबेदीको उत्कृस्ट शब्द ,प्यारो भाइ सुजन बराईलि तथा चर्चित गायिका देबी घर्तिको दमदार स्वरमा , हाम्रो पर्बत लगायतका एरिया तिर प्रचलित मौलिक पन्चेबाजाको धुन सगैको गित अति उत्कृस्ट लाग्यो ,जति सुन्दा ,हेर्दा नि धितै मरेन "मल्लाज दरबार" को सम्पूर्ण टिम लाइ सफलताको शुभकामना ,,
पर्बत भन्ना साथ छाती ठुलो हुनछ । मेरो जन्म घर पर्बत को मल्लाज मा छायाँकन गरेकोयस गीत मा मल्लाज दरबार# मौलिक पन्चे बाजा गितको भिडियो आइसकेको छ मेरो निर्देशन मा हेरर साथ दिनु होला
आहा कति मिठो गीत आज आफ्नै बचपन याद आयो धन्यवाद सुजन सर मीठो कोसेलीको लागि !! अब त मंसिर मैना सुरु हुँदैछ व्यापक चर्चा हुन्छ हजुरको गीतको तर म अभागीले 1 बर्ष पछि मात्रै थाहा पाएछु फेरि पनि पटकौ पटक सुनियो धित मरेको छैन !!!
धेरै मिठो भाका र स्वर र शब्दमा सजिएको गीत छ सुजन जि र देवि जि लाई सम्मान छ ,अग्रिम सफलताको शुभकामना ।।।।।
म बिदेश जानाले मल्लाज दर्बार संग पुर्णरुपमा परिणत भयकाे जिवन पबक्ष काे संग अति मिलेकाे हुंदा गितकार र फिलल्मिकाे रचना लाई सलाम 🌹🇳🇵🙏
सारै मिठ्ठो स्वरको धनी सुजन साथीलाई लाखौं लाख शुभकामना🎉🌹🌹
आहै कति मिठो गित ! congratulations both of you! dear Sujan Baraili sir🌷❤️🙏
मेरो आफ्न्त छ हो मल्लाज्मा म यो ठाउमा घुम्न गको छु नाइस पेलेस😍😍😍😍
सफलताको धेरै धेरै शुभकामना 💘🙏💘
आहा शब्द हरु पनि निकै मीठो भोइस पनि उत्तिकै मीठो दुबै जनाको अभिनय पनि अतिनै उत्कृष्ट यो गितले सबैको माया पाओस् अगाडी बढोस् शुभकामना सबै टिम लाई🎉🎉🎉🎉❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤😂❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
आहा साह्रै राम्रो पन्चे बाजा ❤❤🙏
लौरितितेको जस्तै लाग्यो भाका खैर उत्कृष्ट छ सफलता को कामना
10पटक हेर्दा पनि धित न मर्ने मौलिक बाजा अनि तेस्तै गीत सम्पुर्ण टिम लाई सुभकामना
Sujan bhai devi बहिनी lai subhkamna
vibe aayeo babal gauleyy
पुरै मौलिक पन्चेबाजा पर्बत को सेरोफेरोमा बज्ने धुन सगै सुजन जि देवि जि आवाज निकै उत्कृष्ट भएको छ सगै बधाई अनि सफलताको शुभकामना
Kati mitho git
वाव दाम्मी लाग्यो पुरानो गीत
भन्दा पनि कडा आयो बाजातालमा
शुभकामना सम्पूर्ण तीम लाई
Very nice voice sujan ji ko ❤❤❤😊😊🙏🙏🙏
Good.xa
धेरै राम्रो छ
Sampurna kalacar timlai badai xa sujna baraili daiko geetma mero poni sano rolxa saboile maya gardinu hola yo geetlai
जे होस राम्रो लागो
La badai xa hjr
Sujan daiko sor le kunai raj garne x yo geet le ni safalata paosh durga birahi 🙏
Dherai ramro ❤❤❤❤
Dami xa Sarai mitho 🎼🎼🎼🇳🇵🇳🇵👌🙏
सफल्ता को मुरि मुरि शुभकामना
सारै राम्रो लागेयो फेरि पनि सन्देस मुल पस्तुति दिदै जानू ❤️❤️❤️❤️
धेरै राम्रो लाग्याे पञ्चेबाजा
आहा माैलिक लाेक भाका 💐💐
सफलता को कामान
सफलता काे धेरै धेरै शुभकामना सबै लाई 🙏🙏🙏😍😍
यति राम्रो सिर्जनाको लागि धन्यबाद ।👌👍️😍🙏🙏🙏🎉🎉
Hardik badai thata safal ta ko suvkamna xa sijan ji 🙏🙏
सबै टिमलाई सलामछ
Dherai ramro
Nice panche baja song by devi gharti magar
आहा उत्कृष्ट सिर्जना मिठाे पञ्चे बाजा बधाई छ सम्पूर्ण टिम लाई सफल्तकाे शुभकामना
wowo dherai ramro panche bajaa💖💖🙏
Supar song malaj darbar❤❤❤❤🙏
Hajur ko ajhai pragati hos 🙏🙏🙏💕💕
लए त सेम बर्याङ्जा को गाउ भन्ने गितको जस्तै छ त
आहा ! उत्कृस्ट प्रस्तुति "मल्लाज दरबार"
अति आत्मीय साथी प्रल्हाद सुबेदीको उत्कृस्ट शब्द ,प्यारो भाइ सुजन बराईलि तथा चर्चित गायिका देबी घर्तिको दमदार स्वरमा , हाम्रो पर्बत लगायतका एरिया तिर प्रचलित मौलिक पन्चेबाजाको धुन सगैको गित अति उत्कृस्ट लाग्यो ,जति सुन्दा ,हेर्दा नि धितै मरेन
"मल्लाज दरबार" को सम्पूर्ण टिम लाइ सफलताको शुभकामना ,,
good sag
गित पन्छे बाजा मा रहेछ राम्रो छ। तर लय त डबल भयो नि।।।।
Nice
dami song
Congratulations vai
हाम्रो सबै परिवार धेरै राम्रो छ।।।।
आहा सारै मीठो गित सफलताको शुभकामना सबै टिमलाइ
Nice Badhaexho
सुपर सुपर सुपर
हाम्रो भाई सूजन लाई धेरै धेरै बधाई छ किनभने यति राम्रो प्रस्तुति देश को लगी बहुमूल्य हुनेछ
सफल्ताको धेरै धेरै शुभकामना छ
पर्बत भन्ना साथ छाती ठुलो हुनछ । मेरो जन्म घर पर्बत को मल्लाज मा छायाँकन गरेकोयस गीत मा मल्लाज दरबार# मौलिक पन्चे बाजा गितको भिडियो आइसकेको छ मेरो निर्देशन मा हेरर साथ दिनु होला
Same here brother. Mero origin mallaj ho sarai man parxa yo sabda nai
सफलता को सुभकामना सम्पुर्ण तिमलाइ 😍😍😍
हार्दिक बधाई तथा सफलता को सुभकामना ❤
मीठो गित बधाइ छ
सफलताको धेरै धेरेै शुभकामन सबै टिमलाई 🙏🙏🙏
राम्रो गित बनेको छ गायक गाइका तथा सम्पुर्ण टिमलाई सफल्ता को शुभकामना
Dherai dherai ramro panche baaja ko Geet badhai cha hajur haru lai
आहा सुभकामना सम्पुर्ण टीम लाइ🙏🙏
गितले सफलता चुमोस शुभकामना भाई
सफलताको सुभकामना दाई
Very nice song congratulation
So sweet panche Baja parbat jillako
बधाई छ हजुर सफलताको शुभा कामना सबै ले सुनु होला 🇳🇵🇳🇵🙏🙏
एकदमै मन छुने गित छ ,सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ !!
dami dami all the best
Very nice song daami xa
Sari ramro geet safaltako Suvakamana sabai lai 👌👌👌👌👌❤❤❤❤
Dami geet
Congratulation both of you 🎉🎉🎈🎈🎊🎊🎊🙏🙏🙏
हार्दिक बधाई तथा सफलताको शुभकामना दाजू ❤
❤❤
सफलताको धेरै धेरै शुभकामना दाइ
wow 👌👌👌👌👌👌👌❤❤❤
Sabele subakamna
❤❤❤❤❤❤❤❤
Congratulations
Very nice song davi dd and dai
Nic song
सफलता को शुभकामना भाई ♥️♥️♥️♥️♥️
VERY VERY NICE ♥♥♥♥♥
Nice song ❤
Very nice
Goodluck dear vai❤️🩹❤️🩹🎵🎵
जति सुने नि धित नै नपुग्ने मिठो गित
Best of luck bhai
So nice songs sir congratulations all Tam's Lai
❣️❣️❣️
Congratulations n good luck
Awesome song love it
Very very good song ❤
Nice video
❤️❤️❤️♥️🙏
❣️❣️❣️❣️❣️❣️👌👌👌👌
My favourite song
Like u best sing My brother
excellent song
I love mallaj ❤️❤️
❣️❣️❣️❣️❣️☺️☺️☺️☺️
Very nice song congratulations all entire teams
geet gauda samma thek cha.
music ley garda video nai khali dekhiyo..
no blend of music and video..