रवी र हर्क साम्पाङ बीच दुरी बढ्यो :एमाले,कांग्रेस संग मिलेर घेराबन्दी गरेको आरोप ! गल्ति कस्को ?

Поділитися
Вставка

КОМЕНТАРІ • 692

  • @khemsunuwar477
    @khemsunuwar477 Місяць тому +28

    हर्क सामपाङ जस्तो सोच भएको नेता प्रधान मन्त्री हूनु जरूरी छ नेपाल मा

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe Місяць тому +66

    जय यो देश को एक मात्र सचा,इमान्दार,देशभक्त,बिकाशबादि,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।

    • @Pbg957
      @Pbg957 Місяць тому +2

      १००%🙋‍♂️🙋‍♂️

  • @RaiHeman
    @RaiHeman Місяць тому +67

    सत्य नै हो आरोप होइन हर्क साम्पाङ बिरुद्द घेरा बन्दि नै हालेकै हो हर्क साम्पाङ जस्तो ब्यक्ति देशको लागि खाचो छ 🙏

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +3

      १००% सत्य कुरा भन्नू भयो।

  • @harirai588
    @harirai588 Місяць тому +37

    Dharan mayor harka sampang jindabad
    Outstanding reporter

  • @Manshahi-u2t
    @Manshahi-u2t Місяць тому +32

    हर्क सर अहिले का पार्टी तिर हैन अब आफ्नै नयाँ लियर बालेन हर्क गोपि मय हुनु पर्छ देश

  • @abcdabcd7135
    @abcdabcd7135 Місяць тому +61

    धरानको मियर साब जिउको इनटरभिउ खोजि खोजि हेरनु मन लकछ ❤❤❤❤❤❤🎉🎉🎉🎉

    • @SmilingBakedBread-by8xc
      @SmilingBakedBread-by8xc Місяць тому +5

      Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir

  • @nabinrai55
    @nabinrai55 Місяць тому +40

    हर्क आउ देश बनाउ🙏
    जय हर्क साम्पाङ
    जय देश❤❤❤

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e Місяць тому +80

    नेपालकै जनप्रीय जननेता धराने मेयर हर्क साङ्पाङ्🙏🙏🙏🙏🙏

    • @SmilingBakedBread-by8xc
      @SmilingBakedBread-by8xc Місяць тому +2

      Wow good nice sir haraka 😢😢sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai ❤❤❤❤

  • @kalpanajirel9477
    @kalpanajirel9477 Місяць тому +23

    Headline Nepal dharan pugera mayer Harka sampang sir ko interview linu vako ma dhannaebad chha🙏

  • @palden74
    @palden74 Місяць тому +19

    रविले हर्काको विरोध गर्नु नै पूर्वमा रवि नउद्याउनु हो।

  • @jayagurung3771
    @jayagurung3771 Місяць тому

    Jai Harka

  • @BirBahadurBk-f5h
    @BirBahadurBk-f5h Місяць тому +18

    नेपाल कै एकमात्र निमुखाजन को जननायक जन पिर्य लिडर हर्क साम्पाङ जिउ जय हर्क साम्पाङ जय हर्कबाद्❤️❤️🙏🙏🙏

  • @amrittamang5079
    @amrittamang5079 Місяць тому +54

    Nepali rajniti ko ekmatra jiudo Bhagwan Hun harka sampang 👑🤝🙏🙌
    Jai harka sampang 👑

    • @binusaaru5734
      @binusaaru5734 Місяць тому +3

      100% agree with you sir👍️👍️

    • @bsgurung2954
      @bsgurung2954 Місяць тому +4

      No daught harka sampang nai ho Sacha desh Ra janata premi

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +5

      जय हर्क साम्पाङ🎉

  • @pradiprai1512
    @pradiprai1512 Місяць тому +23

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏🇳🇵🎉👌👌👍️👍️👍️

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo Місяць тому +7

    Pure soul leader

  • @SurendralopchanSurendralopchan
    @SurendralopchanSurendralopchan Місяць тому +11

    हर्कसम्पङ सर भनेको देस पुमि ह❤

  • @Rai71389
    @Rai71389 Місяць тому +4

    I am watching from UK 🇬🇧 London Good luck 🤞 Harka sampang 👏👏💪💪😎 no worry Harka if other will be your anti 🤔 that means you are achieving something think 🤔 good luck 🤞 bro 😎

  • @Bhuichalo
    @Bhuichalo Місяць тому +49

    हर्क सर को बिचार अित राम्रो ❤❤ जय हर्क

    • @SmilingBakedBread-by8xc
      @SmilingBakedBread-by8xc Місяць тому +3

      Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +1

      जय हर्क साम्पाङ🎉

    • @Santathapa1
      @Santathapa1 Місяць тому +1

      जय हर्क साम्पाङ

  • @kiranchamling9043
    @kiranchamling9043 Місяць тому +76

    रा स्व पा कै नेताहरू ले हर्क साम्पाङ्ग लाइ खुलेरै बिरोध गर्छ भने हर्क साम्पाङ्ग चुप लागेर बस्नुपर्ने।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +6

      त्यै त।त्यो रबि चोर त अबसरबादी हो,तेस्तो फटाहा को बिस्वास गर्नु हुदैन ।

    • @Nikshreth
      @Nikshreth Місяць тому

      @@kiranchamling9043 रबि भने पुर्ब गुये मन्त्री अमेरिकी दलाल चोर माहा गफादी थग हो बोल्या बोल्या गर्ने थग 4बुडि बिहे गर्ने हिजदा हो रबि थग नेपाल को लागि माहा सन्कत घातक नेता हो 100%

    • @sunilnep
      @sunilnep Місяць тому

      ​@@SabinaRai-oo9qepasteur Ho yo gafadi dhunge

    • @LilaRai-h4z
      @LilaRai-h4z Місяць тому +2

      @@sunilnepj vanda ni vo ta jastaharu vukerw kehi pani khyassidaina harka ko

    • @lokendrabahadurlimbu7113
      @lokendrabahadurlimbu7113 Місяць тому +4

      ​@@sunilnepतिमिहरु बिदेश देखि रिन ल्याएर चिल्लो गाडीमा हुकिन्ु भन्नू हुन्छ हर्क साम्पाङ बिदेश देखि रिन लिने होइन हप्तामा एक दिन देश बिकास को लागि श्रम दान गरौ भन्नू हुन्छ यहि फरक छ तिमीहरू जस्तो अप्सर बादि हरु सँग र तिमी हरुले जबरजस्ती कृश्चियन बनाए र हर्क साम्पाङ कृश्चियन हुने होइन

  • @RajKumar-md2qf
    @RajKumar-md2qf Місяць тому +9

    एउटा सच्चा देश भक्त हर्क साम्पाङ्ग आज माटोले मागेको यो परिस्थितिले चाहेको होनहार मेयर राम्रो काम गर्दै जानु भबिस्यमा यो देशको कार्यकारी प्रधानमन्त्री हुने लाईको मान्छे हो

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 Місяць тому +13

    100% right HO रवि लामिछानेको पनि काम छैनन्

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +2

      रबि सहकारी ठग अनि हाम्रो निर्दोश श्रम्दाता दाजु भाइ दिदी बहिनी हरु लाई बिना अपराध २० दिन थुना मा राख्ने अनि त्यो अराजक पागल्नी धमिलिनी लाई चै बचाउ गर्ने अत्यचारी।अब पुर्बी नेपाल मा यो फटाहा नाआये पनि हुन्छ।

  • @GAJENDRARAI-h3d
    @GAJENDRARAI-h3d Місяць тому +5

    Good answer

  • @JeevanKunwar-n8x
    @JeevanKunwar-n8x Місяць тому +74

    हर्क मान्छे स्वच्छ छविको मान्छे हो देश र जनता प्रति माया बोकेको ब्रक्ति हुन्

    • @srenee2585
      @srenee2585 Місяць тому +1

      Ghagadalu pani chan yo nature le kalaha badaucha sirf maa nee thik vanda hami vanne soch rakhna harke lai jaruri cha voli balen lai pani kot nikalcha yesto bani le teseele kam matra hoina shanti kasari rakhne testo neta hunuparcha Naki ghagada first priority’s

    • @SmilingBakedBread-by8xc
      @SmilingBakedBread-by8xc Місяць тому +3

      Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir

    • @Nikshreth
      @Nikshreth Місяць тому +3

      100%सहि

    • @Pbg957
      @Pbg957 Місяць тому +2

      १००%सही हो

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +1

      जय हर्क साम्पाङ🎉🎉🎉

  • @Nanda-lg8tr
    @Nanda-lg8tr Місяць тому +6

    Jay Harka sampang

  • @faninlimbu4823
    @faninlimbu4823 Місяць тому +45

    अब हर्क साम्पाङ ब्यक्ति नभएर एउटा शिद्धान्त हो निति हो पुरै जनताको राष्ट् हाक्ने आशा हो।

  • @thapajibandhani1583
    @thapajibandhani1583 Місяць тому +5

    Jai harka sampang 🎉🎉🎉🎉🎉🎉

  • @SmilingBakedBread-by8xc
    @SmilingBakedBread-by8xc Місяць тому +11

    Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir

  • @BikrantaRai-gd9ci
    @BikrantaRai-gd9ci Місяць тому +5

    ❤jai harka sampanggg....❤❤❤❤❤❤❤

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I Місяць тому +6

    जननेता हर्क साङ्पाङसर को बोलिमा सरल सहजताका साथ चोटिला ,गहकिलो ,प्रहारयुक्त शब्दहरु सुन्न पाइन्छ असाध्य राम्रो लाक्छ। जय हर्क साङ्पाङ जय देश।❤🇳🇵

  • @merobaunamaskar8125
    @merobaunamaskar8125 Місяць тому +18

    सहकारी ठग रबि सँग मिल्नु आवश्यक छैन हर्क साम्पाङ्

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +1

      100% right

    • @sunilnep
      @sunilnep Місяць тому

      Yo gafadi harkhe aafno bayan aafai garecha😂Yo gafadi harkhe aafno bayan aafai garecha😂

  • @limbusita8360
    @limbusita8360 Місяць тому

    🙏🙏❤️❤️💕💕

  • @harirana9313
    @harirana9313 Місяць тому +9

    देशलाई चाहिने नेता हो हर्क सर हामिले पनि सिकि राखेको छ है

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Місяць тому +5

    Great Harka

  • @duganaa7315
    @duganaa7315 Місяць тому +48

    मेयर हर्क साङ्पाङ जहिले भन्नू हुन्छ पार्टी ,जाती र धर्म भन्दा माथि उठे देश देखिन्छ भन्ने गर्नु हुन्छ।।कमेन्टहरु हेर्दा प्राय क्षेत्री बाहुन समुदायका जनताहरु जाती र धर्म भन्दा माथी नउठेको देखिन्छ यसो नगरौं अब जाती र धर्म भन्दा माथी उठेर देश हेर्ने कोसिस गरौं,बिकास हाम्रै पालामा संभाव छ ।।,मेयर हर्क जस्तो ईमानदार,निष्ठा,जनप्रेमी,देशभक्ती,दुखी गरिबको नेता ईतिहासमा पाईएको छैन,।। चिप्लो कुरा नेपालीले सुनेको 35 बर्ष भन्दा धेरै भयो अब नेपाली जनता सचेत हुनु आवस्यक छ।।।। चिप्लो कुरा र पार्टीले देश कंगाल बनाईसकेको छ।।। रबि सबिको कुरामा नझुक्किनु।।।

    • @padamlimbu4144
      @padamlimbu4144 Місяць тому +2

      त्यो सबै हर्क साम्पाङ को बिरोधी हरु हो

    • @AshaRai-n5w
      @AshaRai-n5w Місяць тому +1

      Thank you so much

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +1

      १००% सत्य कुरा गर्नु भयो।अब सबै जनता हरु सचेत हुनै पर्छ।रबि भनेको कुहेको ब्यक्तिगत छवि भयेको अबसरबादी,बहुरुपी ठग हो। बेलै मा सबै जनता हरु सचेत भयेर यस्लाइ बहिस्कार गरौ नत्र यस्ले देश र जनता लाई डुबाउछ। जय हर्क साम्पाङ,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।🎉❤

    • @arjunpaudel4625
      @arjunpaudel4625 Місяць тому

      Rip

    • @nirurai4296
      @nirurai4296 Місяць тому

      ​@@arjunpaudel4625Rip

  • @LunaDel-lv1yr
    @LunaDel-lv1yr Місяць тому +10

    जय हर्क सम्पाङ्ग!सधैँ देश विकासको लागि अगाडि बढ्नु शुभकामना

  • @dipakrai3181
    @dipakrai3181 Місяць тому +48

    हर्क भने को साच्चै देश र जन्तालाई माया गर्ने कोहि छैन

  • @amarkhaling
    @amarkhaling Місяць тому +12

    तिमिहरुले देखेको र आदर्स मानेको नेता भन्दा उ फरक छ त्यसैले तिमिहरुलाइ घमन्डि अनि पागल लाग्छ तिमि हरु त के धरानको मानिस हरुलेनि उस्लाइ चिन्न दश बर्स सम्म पागल नै सोचेको थियो उ राता रात कुनै मिडिआले ठाउदियेर उदायेको ब्यक्ति हैन उ सङ्हर्स्ले माटो लाइ चिनेर उदायेको ब्यक्ति हो

  • @BijayGhimire-l3s
    @BijayGhimire-l3s Місяць тому +7

    Jaye hos hark❤❤❤❤❤❤

  • @nuhangrai6506
    @nuhangrai6506 Місяць тому +35

    यस्तो सोच नेपालमा बस्ने सबै नागरिक ले लिन मात्र सके देशमा आधा बिकृती सकिन्छ अनि फिल्डमा यो कार्य लागू गर्न सके देश बन्न धेरै समय लाग्दैन अब सबै देशमा बस्ने नगरिक को चेतना खुलोस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BiKram-tg7zq
    @BiKram-tg7zq Місяць тому +5

    Big Respect harka sir

  • @Khushirai1
    @Khushirai1 Місяць тому

    ❤❤❤❤harka sampang

  • @themikki8360
    @themikki8360 Місяць тому +5

    Great leader❤

  • @milanrai1634
    @milanrai1634 Місяць тому +5

    Sai ho 🙏🙏🙏

  • @lamadinesh4563
    @lamadinesh4563 Місяць тому +5

    Very nice interview ❤❤❤

  • @satishchaudhary-rm6zg
    @satishchaudhary-rm6zg Місяць тому +29

    जस्ले जे भनोस जय हर्क साम्पाङ,

  • @jennex6740
    @jennex6740 Місяць тому +5

    Jaya harka sampang emandar neta ❤❤

  • @villaaman-mp4ey
    @villaaman-mp4ey Місяць тому

    ATI sandharbhik interview ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @YamsangRai
    @YamsangRai Місяць тому +5

    Jay Harka Sampang! Jay Nepal 🇳🇵

  • @jmgr8059
    @jmgr8059 Місяць тому +4

    जय हर्क

  • @ganandrarai9380
    @ganandrarai9380 Місяць тому +5

    Best wishes harka plus team lai.

  • @binusaaru5734
    @binusaaru5734 Місяць тому +23

    ❤❤जय हर्कबाद❤❤ हर्कबाद नै नेपाल बिकासको अन्तिम बिकल्प हो ❤❤जय हर्कबाद❤❤

  • @TheRainayan
    @TheRainayan Місяць тому +5

    देश बनाउनका लागी पहिलो कुरा,नेपाली जनता सचेत हुनु पर्छ ।अनि दोश्रो, देश बनाउन निक्लेको नेताको नियत “motive” सत्य हुनु पर्छ। दोश्रो कुरा, (सहि नियत भएको नेता ,हर्क)पाई सकेका छौं अब बाकी रह्यो सचेत जनता बनेर हर्कलाई राष्ट्र निर्माणमा सहयोग गर्नु । ✊✊✊यस्तो मौका गुमाईयो भने,देश विकास भएन,भ्रष्टचार भयो,शान्ति सुशासन भएन भनेर हिड्ने अधिकार हामीलाई रहदैन ।लोकतन्त्र मान्ने हो भने,लोकतंत्रमा यी माथीका कुराहरूका लागी, सही ✅ नेता छान्ने काम जनताकै हो।हामी सारा नेपाली सही नेता छान्ने काममा चुकेका छौ।त्यही चुकुल खुस्कीएको हो ।अब सचेत भएर पुराना पार्टीका सबै नेतालाई संसद नै नबानाउ त..।”Loophole “ प्वाल अझै पनि बांकी छ, त्यो हो समानुपातिकबाट सांसद बनाउने ।यसलाइ नि छेक्नु पर्छ,छेक्ने उपाय -:सिधै चूनावबाट जिताएर प्रधानमंत्री वा राष्ट्रपति बनाएर उसैले देश चलाउने। ✊✊✊

  • @yaalunghaang5906Hasara
    @yaalunghaang5906Hasara Місяць тому +7

    चुच्चे टुप्पि हरुको प्रतिक्रिया मात्रै हेरदा थाहा हुनछ यो हरुलाई कति डर छ भनने कुरा

  • @dhurbalaxmirai9718
    @dhurbalaxmirai9718 Місяць тому +6

    Harka 100%right

  • @kalpanasubba1004
    @kalpanasubba1004 Місяць тому +7

    Jai harka sampang jai dharan 🙏🙏🙏🙏🙏

  • @diwanrai1659
    @diwanrai1659 Місяць тому +5

    जय हर्कवाद

  • @chakrachakra7509
    @chakrachakra7509 Місяць тому +48

    अब पत्रकार सन्जिब सर पनि प्रश्न मात्रै गरेर हुदैन तपाईं जस्तो युवा बौद्धिक ब्याक्ती यो देशको कानुन थाहा भएकै कुरा र बुझेकै ब्याक्ती हुनुहुन्छ कानुन बनाउने ठाउमा सहकार्य गरेर मेयर हर्क साम्पाङ्ग बालेन शाह गोपि हमालसङ्ग जोडिएर जानू पर्छ है तपाईहरु जस्तो युवाको खाचो छ जय हर्क साम्पाङ्ग

    • @narendrabikramkathayat2851
      @narendrabikramkathayat2851 Місяць тому +5

      याे पत्रकार र मिडिया पनि रबिकाे गुनगान गाउने झाेले हाे बल्ल हर्ककाे जवाफ पायाे।

  • @bhimkarna731
    @bhimkarna731 Місяць тому +42

    जय हर्क साम्पाङ्ग पुर्ब बाट उदाएकाे जुन घाम काे किरण हाे १० दले हरुलाइ त बेरालु ले मुसा खेलाइ खेलाइ मार्छ तेसै गरि नाम निसान मेटाउने हाे धरान बाट जय हर्क बाद।

  • @pawanrai9280
    @pawanrai9280 Місяць тому +7

    जय हर्कबाद,जय धरान्🙏🙏

  • @GurungGanja-qp3mb
    @GurungGanja-qp3mb Місяць тому +5

    Harkka sampang is always good and best 👌 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @mr_hakkugaming375
    @mr_hakkugaming375 Місяць тому +12

    all the best harka sampang sir

  • @sabimewahang
    @sabimewahang Місяць тому +8

    जय हर्क साम्पाङ ❤❤❤

  • @bsgurung2954
    @bsgurung2954 Місяць тому +8

    Jai harka sampang 2084ma harka sampang partylai jitaunu parxa

  • @prakashvlogs61
    @prakashvlogs61 Місяць тому +4

    Jay harka sampang great leader selute

  • @buddiram7902
    @buddiram7902 Місяць тому

    🙏🙏🙏🇳🇵

  • @खाम्बेकसा_याक्थुङ

    harka sampang is one of the best dynamic honourable great leader ❤❤

  • @bijaymandal2116
    @bijaymandal2116 Місяць тому +5

    ❤❤❤❤❤❤

  • @Narjun2008
    @Narjun2008 Місяць тому +4

    सामाजिक क्रान्तिकारी नेता हर्कबाद जिन्दाबाद।

  • @raazri9092
    @raazri9092 Місяць тому

    ❤❤

  • @14-Peaks
    @14-Peaks Місяць тому +6

    नेपालकै जनप्रीय जननेता धराने मेयर हर्क साङ्पाङ्

  • @sanjurai5574
    @sanjurai5574 Місяць тому +4

    जय हर्क🙏🏼♥️♥️♥️♥️🥰🥰🥰🇳🇵🇳🇵🇳🇵

  • @Pbg957
    @Pbg957 Місяць тому +15

    यो हाम्रो देशमा हर्क साम्पाङ्ग जस्तो नेता आउदैन।लेखेर राख्नु होस्।जय हर्क साम्पाङ्ग🇳🇵🇳🇵🇳🇵

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +2

      १००० बर्स मा पनि हर्क साम्पाङ जस्तो सच्चा,इमान्दार,देशभक्त,कर्मठ र दुर्दर्शी लिडर यो देश ले पाउदैन।बुझी राख है अचेत भेडा जनता हरु।

  • @bhaaktathapa
    @bhaaktathapa Місяць тому +4

    Best interview by far. Well done reporter.

  • @mik_group
    @mik_group Місяць тому +4

    Good

  • @Aplihang_thalang
    @Aplihang_thalang Місяць тому

    Harka sampang is one of the best great honourable dynamic leader i proud you ❤❤❤❤

  • @bambahadurranamagar4165
    @bambahadurranamagar4165 Місяць тому +5

    🤣🤣🤣👍️👍️👍️ माथि मुहान बाटै फोहोर आई रहेको छ तेसैले मुहान (दलहरु) नै सफा गर्नु को लागी मुहान नै पुग्नु पर्ने भयो ....

  • @deumanlimbu2778
    @deumanlimbu2778 Місяць тому +4

    धेरै धेरै धन्यवाद हेड्लाइन नेपाल खबर का सन्जिब सर र सम्पूर्ण टिमलाइ। तपाइ का सबै अन्तर्वाता हरु हेर्ने गर्छु राम्रो छ सुभकामना । अब आउने चुनाव मा नया नेता भ्रष्टाचार नगर्ने देश बिकास गर्ने नेता छानोउ एक पल्ट हेरोउ कती गर्छन भन्ने मेरो पनी ब्याक्तिगत सोच् हो तर कसैको मनमा चिन्न जान्न सकिदैन।

  • @palden74
    @palden74 Місяць тому +9

    रबि लामिछानेले अरू अरू पाटीहरूसँग मिलेर हर्का सामपाङको विरोध गरेकाले नै उसको पार्टीले इलाममा जमानत जफत हुनुपर्यो।। हर्कासँग मिलेको भए इलाममा रविले जित्नु सक्थ्यो र हर्कले उम्मेदवार पनि उठाउने थिएन।

  • @nisumyakthung719
    @nisumyakthung719 Місяць тому +3

    देश बनाउने नै हो भने सबैले आजै देखि आ आफ्नो पार्टी त्यागेर हर्क साम्पाङ तिर लागौ ।

  • @mingsherpa5726
    @mingsherpa5726 Місяць тому +3

    धेरै असल व्यक्तित्व वको मेयर पाको छ। धरान ले अबो राष्ट्रलाई लीड गर्ने अवशर दिनु पर्छ सम्पूर्ण जनताले विजन वको हर्क साम्पाङ राई ❤❤❤❤

  • @ShibaMewahang
    @ShibaMewahang Місяць тому +13

    सहकारी ठग रवि , भन्दा माओवादी धेरै राम्रो, we love हर्क, बालेन् ❤❤

  • @SunitaRAI-ls9vd
    @SunitaRAI-ls9vd Місяць тому +4

    Jaya harka jaya snjeeb

  • @RajanraiiiRajanraiii
    @RajanraiiiRajanraiii Місяць тому +23

    काम गर्ने हर्क साम्पाङ तर गफ 4:02 4:03 मात्र गर्ने अनि सर्वसाधारण माथि भ्रम छर्ने रबि

  • @Premrai-ek7xw
    @Premrai-ek7xw Місяць тому +7

    देस लाई चाहिने ब्याक्ती हो हर्क साङ्ग्पाङ निस्वार्थ काम गर्ने लिदर?

  • @bigyanrai1990
    @bigyanrai1990 Місяць тому +2

    जय हर्क बाद जय श्रम दान🇳🇵
    जय श्रम सेना जय श्रम क्रान्ति

  • @taramangurung6526
    @taramangurung6526 Місяць тому +3

    Hark is great leadershiping I am salute ✋✋✋🌺🌺❤️🙏 in Nepal 🇳🇵.

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Місяць тому +13

    अहिले जति काम भएको छ।अरु पार्टी ले भए ठेक्का दिएर काम लगाउँथ्यो र कमिसन खाएर देशको ढुकुटी सक्थे तर हर्क साङपाङ ले आफै गरेको छ।जनताले साथ दिएको छन्।

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe Місяць тому +1

      १००% सत्य कुरा।

  • @rajkumarpangmalimbu2288
    @rajkumarpangmalimbu2288 Місяць тому +4

    हर्क जे गर्छ सहि गर्दै छ❤

  • @rairai352
    @rairai352 Місяць тому +5

    Jay harka sampang jay dharan 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @minkumar5404
    @minkumar5404 Місяць тому +2

    wow

  • @rairai352
    @rairai352 Місяць тому +8

    Good job meyor saab sahi kura grnu vo mayor saab

  • @mitralimbu6876
    @mitralimbu6876 Місяць тому +1

    समाज र देशको समृद्दि भन्दा अरु केही नसोच्ने मेयरसंग,झुसेमुसेहरुको लेबल मिल्दैन।

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l Місяць тому +19

    स्वतन्त्रको बिरोधमा घण्टी पाटिपनिछ धरानमात खुलेर बाहिर निस्किसके काठमाडौंमा बालेन सग मिल्नु पर्छ भन्दा मुकुल ढकाल लाई पाटि बाटनै निकाले

    • @srenee2585
      @srenee2585 Місяць тому

      Mukul dakal le balen sita milnu parcha vanera nikaleko hoina usko harkat ghatiya arajak vayeko le ho neta ma negativity vaye desh na ghagada deree huncha harke pani testee neta dekhncha maa thik meele socheko thik

    • @lalitplimbu1143
      @lalitplimbu1143 Місяць тому +1

      😂😂😂

    • @palden74
      @palden74 Місяць тому

      @@Mewahang-li8qw9gq7l मुकुल ढकाल त निकाल्नै पर्ने हो। उसलाई एमालेले प्रयोग गरेको पक्कै हो।

  • @Rai71389
    @Rai71389 Місяць тому +1

    Bhim Rawall lai Pani let him to join in your Group 👏👏💪💪😎

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h Місяць тому +6

    Jay harka sapaen sir 🙏🙏🇳🇵🙏🇳🇵🙏💯🌹💯🌹💯🙏

  • @tekrai8393
    @tekrai8393 Місяць тому +6

    एऊटा मान्छेले देश चलाऊन सक्दैन । ईमान्दार र सक्षम मान्छे भए देश बन्छ चाहे जो सुकै होस ।

  • @TirthaRai-g5t
    @TirthaRai-g5t Місяць тому +3

    Harka rai Great

  • @Divya_19799
    @Divya_19799 Місяць тому +20

    १००मा २०० % हर्क सामपांग सत्य बोली राछ है., रवि र रवीको चेलाहरु यस्तो खत्तम छ बाफरे. केपी शेरेहरुको पुछ्छर समाएर हिड्दै छ.१६एै आना देशको माया नभाको नेता हो रवि पापी

  • @palden74
    @palden74 Місяць тому +5

    नेपालका पुराना नेताहरू जेल बसेको इतिहास सुनाउँछ, बहुदल, राजतन्त्र हटाएको बहुदल ल्याएको कुरा गर्छन। यसको मतलब जनताले के बुझ्नुपर्छ भने नेपालमा लुट्ने अधिकार पनि तिनीहरूलाई नै हुनुपर्छ भनेको हो।

  • @shovarai4548
    @shovarai4548 Місяць тому +3

    Jay harka sampang 🙏🙏🙏❤️🩵💥⭐️⭐️⭐️💥🕉️💙❤️❤️❤️🧡