एउटा राम्रो बाहुन शुद्ध बाहुन हो कि जस्तो ,धर्मको डर राख्ने सबलाई सद्भावना नजरले हेर्ने जस्तो लागेको मान्छेलाई सैतानी कुमाई बाउनहरूले मिलेर सिधाउने भयो।
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
अब रबि लामीछाने जब थुनामुक्त भएपछी ती कांग्रेस एमाले निकट प्रहरी प्रसाशन एसपी डिएसपीका पनि तेल निस्कने निस्चित छ ति ठुला २ पार्टीका भ्रष्ट कार्यकर्ताहरु लाई घर घर बाटै लतारेर जेल कोच्न पर्दछ
रवि दाइ धेरै सम्झना मिठो माया हजुरको धेरै याद आइरहेको छ हजुर लाई यो राज्यले धेरै अन्याय गरेका छन एक एक हिसाब राख्नु होस् नेपाली जनताको साथ छ हजुर लाई जय घण्टी 🔔
सुर्य थापा ज्यु ले कुनै कुनै ठाउँमा बोल्नु भाको धेरै कुरा हरु मा प्रतिसोध र कालो काङ्रेसी गन्ध आएको कुरा मा खेद प्रकट गर्दै हार्दिक श्रदान्जली व्यक्त गर्दछु
रबि लामिछानेलाइ जबरजस्ती यसरी फसाउन खोजेको देख्दा मेरो मन असाध्यै भतभती पोलेको छ, जब सम्म नेपालमा शिक्षा स्वास्थ न्यायालय जस्ता हरेक क्षेत्रमा भ्रष्ट नेताहरुको संरक्षन हताइदैन तब सम्म नेपाल विकास हुदैनन र नेपालीहरु न्याय पाउदैनन यो प्रष्ट छ
रबि दाइ लाई प्रबाश्को बस्ती बाट पत्र। खै कहाँ बाट सुरु गरौ तपाइको वर्णन गर्न हजारौ शब्द कोष हरुमा पनि तेस्तो शब्द भेटिदैन। रबिदाइ ! यो देशलाइ बर्षौ देखि चुसिरहेका सामान्ती र नेपाली जनतालाइ सधै अँध्यारो तिर तानी रहेका ती मानव रुपि दानव साशक हरुले चलायेको राज्यमा । तपाइको जसरी उदय भयो । यो हामी सबै ३करोड नेपालिको लागि खुसिको कुरा थियो। जब जब तपाईं जनता र देशको हितमा बोल्नु हुन्थ्यो । लाग्थ्यो अब यो देशले छिट्टै निकास पाउनेछ। हिजो टेलिभिजन को स्किम बाट हजारौ दुखकस्ट भोगेर जीवन मिर्तुसङ्ग बिदेश को भुमिमा छटपटाइ रहेको चेली हरुको आबाज बनिदिनु भयो। दुर्गम क्षेत्रमा स्वास्थेको पहुच पुर्याउनु भयो । कोभिट को बेला दिन रात नभनी नागरिक को सेवामा तहल हुनु भयो ।टेलिभिजन बाटै यो देश डुबाउने भ्रस्ट बिचौलिया र दलाल हरुको पर्दाफास गरिदिनु भयो। हरेक गरिब दुखिको आबाज बनिदिनु भयो रबि दाइ।तपाइको सबै काम ईतिहास कै पानामा लेख्न योग्य धेरै छन ।तर पनि यो देशलाई नर्ग तिर हाकी रहेका राक्षेस हरुलाइ यो सब खपी नसक्नु भयो। एकाएक तपाइको चर्चा चुलियो ।हरेक नागरिकले तपाइको गुन गाउन थाले ।एकातिर तपाइको कामको लोकप्रीएयता मौलाउदै गयोअर्को तिर यो देस र नागरिक लाई चुसिरहेका साशक हरु डगमाउन थाले । तपाइलाइ कुन कुरामा दोसि करार गर्न सकिन्छ भन्दै सिङ्गो ।पाटी सक्ता ले पटक पटक प्रयास गर्यो । तपाईं इ सब कुरालाइ जित्दै अगाडि बढ्नु भयो । अब राजनिती बाटै यो देशलाइ निकास दिन सकिन्छ भन्ने सोच बोकेर मैदानमा आउनु भयो। त्या पनि ।लडाउन उप चुनाब गराइयो ।तेस्ले पनि डगमगाउनु भयेन । अझै बलियो बन्दै जानू भयो । छोटो समयमा बिग्यान ले मागेको युबा पुस्ता हरुको चाहाना बोकेको युबा उम्मेद्वार सहित जब सिङ्ग दरबार पस्नु भयो ।त्या सासक हरुका कुर्सी हलिय बिचौलिया हरुका खुट्टा कापे राजनितिक आड्मा भयेका भ्रस्ट हरुको पोल खुल्यो। तब तपाइलाइ सधैका लागि समाप्त पारिदिने योजना सहित दुई तिहाइको सरकार लाग्यो। उनिहरुलाइ यो देश को चिन्ता छैन।हामि नागरिक को चिन्ता छैन ।छ त केबल भ्रस्ट्लाइ जोगायेर आयेको कमिसन को चिन्ता छ। देशको अभिन्न अङ्ग पत्रकारिता नै जनतामाथी कति जाल झेप गरेर भ्रम छोड्दै राजनितिक दलहरुको सङ्रक्षक भयेको रहेछ अहिले बल्ल बुझ्नेमौका दिनु भयो रबि दाइ हजुर जेल भित्र हुनुहुन्छ। भनेर हामिले हिम्मत हारेको छैनौ। सत्यको जित अबस्री हुनेछ। आज प्रसासन बिक्ला न्यालय बिक्ला तर यो सब कति सम्म टिक्ला 3 करोड नेपालिले हेरि रहेकाछन सरकार्ले तपाइमाथी खेलिरहेको ग्याम । हामिलाइपनी खेलको नियम थाहाछ। कसरी खेलाइदैछ खेल। नजिक बाट नियाली रहेकाछौ। तपाईं ढुक्क हुनुहोस। हामी सबैको साथ तपाइलाइ छ। तपाइलाइ अन्या हुनु भनेको एकलो रबिलाइ अन्याय हुनु होइन यो देशलाई माया गर्ने हरेक नेपाली हरुलाइ अन्याय भयेको सरह हुने छ। त्यो दिन खुकुरी भाला। बन्चरा लठी हसिया हतौडा सहित यो देशका सासक हरुको बिरुदमा उत्रीने छौ । जय रबि राजेश बिबश दङ्गाली हाल मलेसिया
Plz यो मेरो सानो पत्र रबि लामिछाने सर लाई सुनाई दिनुस है: रबि सर यो संसार एउटा फोहोर पोखरी हो । पोखरी सफा गर्न पोखरी भित्र छिर्न जरुरी हुन्छ। पोखरी फोहोर छदैछ र आफू पनि फोहर हुन जरुरी हुन्छ। Plz रबि सर यि नेताहरु सँग तपाई एक्लै ले केहि गर्न सक्नु हुन्न है । तपाई सकिनु हुन्छ तर सत्य को जित हुदैन। यो सत्य युग पनि हैन र तपाई राम भगवान पनि हैन। यो युग भनेको दिमाग को युग हो । दिमाग लगाउनु होला । काङ्ग्रेस र एमाले सँग माफी माग्नुस् हात जोड्नुस् बाहिर निस्किनुस। यो सत्य युग हैन है रबि सर यो कलि युग हो जहा भगवान आएर सबै दुष्टको समाप्त गर्न । केहि नाटक गर्नुस बाहिर निस्किनुस। यि दुष्ट हरुको चर्तिकला समाप्त गर्न रबि सर तपाईँले नाटक चाँही गर्नै पर्ने हुन्छ। तपाई को अगाडी ठुलो खाल्डो छ, त्यो खाल्डो नाध्न तपाई ले केहि कदम पछाडि सर्नै पर्छ है रबि सर। फोहोर सफा गर्न तपाई फोहरी हुनै पर्छ। धेरै दुःखी हरु को तपाई आसा भरोसा हो है । जय नेपाल 🇳🇵 जय स्वाभिमान जय रबि लामिछाने।।।
हाम्रो रबि दाई प्रराण भन्दा पियार छ्न कानुन बिधितरिकाले जुनसुकै जिला घुमावोस त्रर निर्स्दोस भयर दाई निस्केको दिन के के हुन्छ हेका रहोस जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤❤❤❤❤
अब रबि लामिछाने दाइ लाई रिहाई नगरे केपि चोर को शासन सकिन्छ,बङग्ला देस्को जस्तो देसै निकाला गर्नु पर्ला।अनि यो सबै गगने को राज्नित जोगाउनको लागि हो किना कि ?गगनेले समितिको छन्बिन म निर्दोस साबित भए रज्निती बाट सन्नियास लिन्छु भने को थियो।तेसले उस्को राज्निती जोगाउनाको लागि रबि दाइ लाई फसाएका छन।
सही सर जसरी भए पनि हाम्रो रबी सर बाहिर नुकाल्नुस सर रबी सर रबी सर मात्र हैन सर हामी आम जनता को आसाको धरोहर र हाम्रो सपना हो रबी सर यी पुराना दल जस्तो हाम्रो रबी सर हैन हामी लाई बिस्वास छ रबी सर निर्दोस छ तेसैले रबी सर को छिटो रिहा होस सर 👏👏👏👏👏👏👏👏👏❤️❤️❤️❤️😭😭😭💓❤️😭👏👏👏
बितेको दुई दिन अघि फैलेको कुराले रास्वपाका २ नेता रबिको रिहायिकोलागि यमालेकाङ्गेस नेतालाई भेट्न गएको कुराले त मलाई के लाग्छ भने यि २ पाटिले स्वर्णिम र डिपि लाई रास्वपा र रबि सक्नकोलागि पर्योग गर्यो जस्तो लागेको छ क्रिपया सन्जिब जि राम्रोसँग यो कुरालाई रास्वपाले बुझ्नु आवश्यक छ यो बिसयला रासव्पा पाटिले गहन रुपले छलफल गर्नु पर्छ जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Yo mafiya le chalayeko baseless halla ho Jo Manis ko soch Janata naruwa huncha uske aru ko barema ramro socdeena RSP Lai Ravi Lai fasauna nasake RSP futaune chalkgel ho kina esto garcha vane Nepal ko Janata esto kura chitte Biswas garcha teseele mafia success huncha.
सत्य कुरा हो यो राजनिति प्रतिसोध भएकै हो, यस्ता कुरा लाटाहरू ले पनि यो राजनिति प्रतिसोध भएकै हो भन्छन, ८०,९० बर्ष को बुडा बुडिले पनि बुझ्नु भएको छ कि रबि लाइ फसाएको हो भन्नु हुन्छ,अनि अरु सबैलाई थाहाँ भयो यो साँच्चै रबि लाइ १००%फसाएकै हो भनेर,
सन्जिब सरको सत्य त्थय भिडियो को पर्खाइमा रहने को को देशभकती जनता हुनुहुन्छ यस्ता तानाशाही नालायक हरुको दिन गन्ति शुरुआत भई सको हामी सर्भे साधारण निमुखा जनताको आशाको दियो हुन रबि देशभक्ति जनताले त्यो आशाको दियो कहिले पनि निभ्न दिने छैनन् हेक्का रहोस् घुसिया माफिया हरु जय देश जय रबि 🔔🔔🇳🇵🇳🇵🙏🙏
रि जि तपाईं गृहमन्त्री हुँदा नेपाल प्रहरीको लागि , महिनावारी हुने महिला प्रहरी देखि लिएर, प्रहरी "१६" बर्ष मा पेनसन पाक्ने, प्रहरी पोष्ट , ब्यरेक बनाउने योजना , घरघरमा दासको रूपमा बस्ने स्थिति , प्रमोसनको लागि बोराको बोरा पैसा बोक्ने स्थिति बन्द, सधैं अब्बललाई प्रथामिकत दिने , यसरी प्रहरीको हकहित को लागि लडेको रबि जि , अनि तिमी प्रहरीलाई चहेको भ्रष्ट नेता
अब अरु होइन अब टी पुराना भ्रष्ट नेताहरुलाई नेपाल बाट नै लखटने दिन आउँदै छ।हेरी राख्नु होला। तिमीहरू को सत्ता भत्ता र व्यवस्था नै परिवर्तन हुने दिन आउँदै छन छिट्टै हेर्दै जानु।कता भाग्ने हो अहिले नै साइड लागे हुन्छ।
सत्ता र शक्तिको बलमा जबर्जस्ति रबि सर माथि षड्यन्त्र गरेर फसाउने र88 अर्बौं सहकारी ठर्ग समितिले देखाएको लुकाउने काम सरकारले गर्दैछ यसकाे मुल्यांकन जनताले गर्छन सधैं सत्ता शक्ति हुदैन ।
सधैंभरि जवानी हुँदैन सधैंभरि पावर हुँदैन त्यसकारणले रवि लामिछाने सर पुलिस कस्टडी जानुभन्दा अगाडि पेपरमा साइन गर्दाखेरि यो हातले अहिले कस्टडी जानलाई साइन गरेको छु निक्लिसकेपछि यी भ्रष्टहरुलाई यही हातले साइन गरेर एक एक गरी जेलमा को छु भनेर जानुभएको छ। त्यसको इन्तजारमा हामी छौं अब त्यो दिन छिट्टै आउनेछ जय रवि जय घन्टी। ❤️🫰
याे सुर्य थापा भन्नेलाई मान हानी काे मुद्दा लाग्छ कि लाग्दैन जे पनि बाेल्न पाउछ तेस्काे बाउकाे बिर्ता हाे याे देश र जनता तेसकाे ईसारामा चल्ने दलाली झाेले
सारा जन्ता ऊठेर रोड बाटै रबिलामी छाने लाई जन्ताले प्र्धान मन्त्री नियुक्त गर्नु प्रछ !अनिमात्र नेपाल नेपाल जस्तो हुनेछ ।नेपाल लाई कसैले हेप्न सक्ने छैन !
लौउन वकिल साब अब रबि जि को केही कसुरु भेटियन भनु हिन्छ तपाईं हरुले कानु अडिड रहेर रिहा ग्रनु भो भने तपाईं हरु लाई हाई हुनेछ सक्नु भयन भने एकदमै नकारत हिने छ हजुर दुख लागेको छ
मेरो विचार मा अब जनता सबै संसद मा गएर कांग्रेस एमाले का मंत्री लगायत संसद हरु लाई घिसारेर निकालेर देश निकाल्ने बेला भयो यस्तो अत्याचार कसलाई पनि गर्न हुन्न रवि जी लाई जति गर्दैछन्
सत्यको जित अवश्य हुन्छ त्यसैले अब आम नेपाली जनता एक भएर भ्रष्टाचार र बेथिति विरुद्ध अगाडि बढ्नुपर्छ। देश जोगाएर जनतालाई समृद्धि बनाउनको लागि भ्रष्ट माफिया तस्कारलाई देशबाटै नलखेटेसम्म हाम्रो देश बन्दैन।
रबिको समर्थक कति जना हुनुहुन्छ ?
म पनि हो रबिको फेन
एउटा राम्रो बाहुन शुद्ध बाहुन हो कि जस्तो ,धर्मको डर राख्ने सबलाई सद्भावना नजरले हेर्ने जस्तो लागेको मान्छेलाई सैतानी कुमाई बाउनहरूले मिलेर सिधाउने भयो।
Me tooo❤❤
याे समाचार सत्य हाेस र रबिकाे जय हाेस
Jay ravi jay desh good luck ravi dai 🙏🏻🙏🏻🔔🔔❤️❤️
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
रबिले सबैलाई जेल हाल्छ भनेर रबि पेलेको पेलै गरको छ जति पेल्यो त्यति निखारिन्छ
जय होस् रबिको🔔🔔🔔🔔🔔
😊🎉@@tabineshhtc
😢😢😢😢😢😂😂😂😂❤❤❤❤❤❤ . 🎉🎉😅❤😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉@@tabineshhtc
केपी ओली देश काे घातक नेता हो गरीब को नाम बेचेर भष्टाचार गर्ने नेता हो। नीतिगत भस्टचार गर्ने no 1नेता केपी ओली।
Sai ho yeslai fasi dinu parxa..
अब रबि लामीछाने जब थुनामुक्त भएपछी ती कांग्रेस एमाले निकट प्रहरी प्रसाशन एसपी डिएसपीका पनि तेल निस्कने निस्चित छ ति ठुला २ पार्टीका भ्रष्ट कार्यकर्ताहरु लाई घर घर बाटै लतारेर जेल कोच्न पर्दछ
तेल होइन रगत निस्किनु पर्छ
Good yestai hunu parcha
सत्य को जित हुन्छ जय रबि जि जय घण्टी ❤🎉❤🙏
जसरी रबी लामिछाने को छानबिन गरेकोछ त्यासरीनै काङ्ग्रेस, एमाले को सबैलाई छानबिन गर्नुपर्छ 🔔🔔🔔🔔🔔
रबि भनेकाे तिनकराेड जनताकाे आसाकाे किरणहाे❤उनले नाय पाउनु परछ❤
रवि दाइ धेरै सम्झना मिठो माया हजुरको धेरै याद आइरहेको छ हजुर लाई यो राज्यले धेरै अन्याय गरेका छन एक एक हिसाब राख्नु होस् नेपाली जनताको साथ छ हजुर लाई जय घण्टी 🔔
यो सुर्य थापा लाई हदैसम्मको कार्बाही हुनुपर्छ यो अतिनै दादागिरी देखाउदै हिंड्दैछ यस्को बाउको बृताहो सरकार जे भनेनी हुन्छ यस्ले सुर्य थापा कोहो🙄🙄😳😳
रबि लाई फसाउने काम भएको छ जय रबि 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सत्यको जित अबस्य हुन्छ।जय रबि दाइ जय घण्टी 🔔🔔🔔
100% सहि भन्नुभयो !
अबश्य सत्यको जितहुन्छ !!!
सुर्य थापा ज्यु ले कुनै कुनै ठाउँमा बोल्नु भाको धेरै कुरा हरु मा प्रतिसोध र कालो काङ्रेसी गन्ध आएको कुरा मा खेद प्रकट गर्दै हार्दिक श्रदान्जली व्यक्त गर्दछु
अब जति दिन रबि लामिछाने लाई थुनामा राख्यो उति नै एमाले र कांग्रेस लाई गाह्रो हुने पक्का छ l ई दुवै पार्टी को सख्या घत्त्ने पक्का छ l
म चाई विदेश देखि हो रवि लाई फसाउन नै खोजेको हो यो चेनल चाई मन पर्छ सवै ले साथ् दियू साथै रवि लाई सवै ले साथ् दिउँ 🎉🎉🎉🎉
सलाम छ अधिबक्ता जिउ लाई मेरो रिदय देखि नमन गर्द्छु!अनि सन्जिब सर लाई पनि सलाम छ❤❤❤❤जय देश जय घण्टी जय रबि दाई❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
रबि लामिछानेलाइ जबरजस्ती यसरी फसाउन खोजेको देख्दा मेरो मन असाध्यै भतभती पोलेको छ, जब सम्म नेपालमा शिक्षा स्वास्थ न्यायालय जस्ता हरेक क्षेत्रमा भ्रष्ट नेताहरुको संरक्षन हताइदैन तब सम्म नेपाल विकास हुदैनन र नेपालीहरु न्याय पाउदैनन यो प्रष्ट छ
रबि दाइ लाई प्रबाश्को बस्ती बाट पत्र।
खै कहाँ बाट सुरु गरौ तपाइको वर्णन गर्न हजारौ शब्द कोष हरुमा पनि तेस्तो शब्द भेटिदैन। रबिदाइ ! यो देशलाइ बर्षौ देखि
चुसिरहेका सामान्ती र नेपाली जनतालाइ सधै अँध्यारो तिर तानी रहेका ती मानव रुपि दानव साशक हरुले चलायेको राज्यमा । तपाइको जसरी उदय भयो । यो हामी सबै ३करोड नेपालिको लागि खुसिको कुरा थियो। जब जब तपाईं जनता र देशको हितमा बोल्नु हुन्थ्यो । लाग्थ्यो अब यो देशले छिट्टै निकास पाउनेछ। हिजो टेलिभिजन को स्किम बाट हजारौ दुखकस्ट भोगेर जीवन मिर्तुसङ्ग बिदेश को भुमिमा छटपटाइ रहेको चेली हरुको आबाज बनिदिनु भयो। दुर्गम क्षेत्रमा स्वास्थेको पहुच पुर्याउनु भयो । कोभिट को बेला दिन रात नभनी नागरिक को सेवामा तहल हुनु भयो ।टेलिभिजन बाटै यो देश डुबाउने भ्रस्ट बिचौलिया र दलाल हरुको पर्दाफास गरिदिनु भयो। हरेक गरिब दुखिको आबाज बनिदिनु भयो रबि दाइ।तपाइको सबै काम ईतिहास कै पानामा लेख्न योग्य धेरै छन ।तर पनि यो देशलाई नर्ग तिर हाकी रहेका राक्षेस हरुलाइ यो सब खपी नसक्नु भयो। एकाएक तपाइको चर्चा चुलियो ।हरेक नागरिकले तपाइको गुन गाउन थाले ।एकातिर तपाइको कामको लोकप्रीएयता मौलाउदै गयोअर्को तिर यो देस र नागरिक लाई चुसिरहेका साशक हरु डगमाउन थाले । तपाइलाइ कुन कुरामा दोसि करार गर्न सकिन्छ भन्दै सिङ्गो ।पाटी सक्ता ले पटक पटक प्रयास गर्यो । तपाईं इ सब कुरालाइ जित्दै अगाडि बढ्नु भयो । अब राजनिती बाटै यो देशलाइ निकास दिन सकिन्छ भन्ने सोच बोकेर मैदानमा आउनु भयो। त्या पनि ।लडाउन उप चुनाब गराइयो ।तेस्ले पनि डगमगाउनु भयेन । अझै बलियो बन्दै जानू भयो । छोटो समयमा बिग्यान ले मागेको युबा पुस्ता हरुको चाहाना बोकेको युबा उम्मेद्वार सहित जब सिङ्ग दरबार पस्नु भयो ।त्या सासक हरुका कुर्सी हलिय बिचौलिया हरुका खुट्टा कापे राजनितिक आड्मा भयेका भ्रस्ट हरुको पोल खुल्यो। तब तपाइलाइ सधैका लागि समाप्त पारिदिने योजना सहित दुई तिहाइको सरकार लाग्यो। उनिहरुलाइ यो देश को चिन्ता छैन।हामि नागरिक को चिन्ता छैन ।छ त केबल भ्रस्ट्लाइ जोगायेर आयेको कमिसन को चिन्ता छ। देशको अभिन्न अङ्ग पत्रकारिता नै जनतामाथी कति जाल झेप गरेर भ्रम छोड्दै राजनितिक दलहरुको सङ्रक्षक भयेको रहेछ अहिले बल्ल बुझ्नेमौका दिनु भयो रबि दाइ हजुर जेल भित्र हुनुहुन्छ। भनेर हामिले हिम्मत हारेको छैनौ। सत्यको जित अबस्री हुनेछ। आज प्रसासन बिक्ला न्यालय बिक्ला तर यो सब कति सम्म टिक्ला 3 करोड नेपालिले हेरि रहेकाछन सरकार्ले तपाइमाथी खेलिरहेको ग्याम । हामिलाइपनी खेलको नियम थाहाछ। कसरी खेलाइदैछ खेल। नजिक बाट नियाली रहेकाछौ। तपाईं ढुक्क हुनुहोस। हामी सबैको साथ तपाइलाइ छ। तपाइलाइ अन्या हुनु भनेको एकलो रबिलाइ अन्याय हुनु होइन यो देशलाई माया गर्ने हरेक नेपाली हरुलाइ अन्याय भयेको सरह हुने छ। त्यो दिन खुकुरी भाला। बन्चरा लठी हसिया हतौडा सहित यो देशका सासक हरुको बिरुदमा उत्रीने छौ । जय रबि
राजेश बिबश दङ्गाली
हाल मलेसिया
रवि दाईको छिट्टै रिया होस् जय रवि ❤जय घन्टी🔔🔔
एमाले र कंग्रेसको भबिस्य सकियो।
Sakinu nai parxa kukur ko party
k garnu masu bhat bikne janta nepalma rahinjel na ta desh banxa na ta ramra neta chansh pauxan
ओकिल मधु चौलागाईं जिउ ले सम्पुर्ण जनता ले प्रष्ट बुझ्नेगरी जानकारी गराइदिनुभयो रबि दाइको बिसयमा धेरै धेरै धन्यवाद हजुर लाइ🙏🙏🙏🙏
Plz यो मेरो सानो पत्र रबि लामिछाने सर लाई सुनाई दिनुस है: रबि सर यो संसार एउटा फोहोर पोखरी हो । पोखरी सफा गर्न पोखरी भित्र छिर्न जरुरी हुन्छ। पोखरी फोहोर छदैछ र आफू पनि फोहर हुन जरुरी हुन्छ।
Plz रबि सर यि नेताहरु सँग तपाई एक्लै ले केहि गर्न सक्नु हुन्न है । तपाई सकिनु हुन्छ तर सत्य को जित हुदैन। यो सत्य युग पनि हैन र तपाई राम भगवान पनि हैन। यो युग भनेको दिमाग को युग हो । दिमाग लगाउनु होला । काङ्ग्रेस र एमाले सँग माफी माग्नुस् हात जोड्नुस् बाहिर निस्किनुस। यो सत्य युग हैन है रबि सर यो कलि युग हो जहा भगवान आएर सबै दुष्टको समाप्त गर्न । केहि नाटक गर्नुस बाहिर निस्किनुस। यि दुष्ट हरुको चर्तिकला समाप्त गर्न रबि सर तपाईँले नाटक चाँही गर्नै पर्ने हुन्छ। तपाई को अगाडी ठुलो खाल्डो छ, त्यो खाल्डो नाध्न तपाई ले केहि कदम पछाडि सर्नै पर्छ है रबि सर। फोहोर सफा गर्न तपाई फोहरी हुनै पर्छ।
धेरै दुःखी हरु को तपाई आसा भरोसा हो है ।
जय नेपाल 🇳🇵 जय स्वाभिमान जय रबि लामिछाने।।।
कति राम्राेकुरा
Absolutely💕
हजुरलाई नमन छ सर
जय रवि
हाम्रो रबि दाई प्रराण भन्दा पियार छ्न
कानुन बिधितरिकाले जुनसुकै जिला घुमावोस त्रर निर्स्दोस भयर दाई निस्केको दिन के के हुन्छ हेका रहोस जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤❤❤❤❤
अब रबि लामिछाने दाइ लाई रिहाई नगरे केपि चोर को शासन सकिन्छ,बङग्ला देस्को जस्तो देसै निकाला गर्नु पर्ला।अनि यो सबै गगने को राज्नित जोगाउनको लागि हो किना कि ?गगनेले समितिको छन्बिन म निर्दोस साबित भए रज्निती बाट सन्नियास लिन्छु भने को थियो।तेसले उस्को राज्निती जोगाउनाको लागि रबि दाइ लाई फसाएका छन।
जय रवि जय घन्टी रविको रिया छिटो होस् पापी हरुलाई दैवले घुमायोस 🔔🔔🔔🔔🔔❤️🙏
Jay Rabi Jay ghanti ❤❤❤
जय रबि जयजनता
यतिसम एमाले काङ्ग्रेस को खोज्ने हो भने सबै जेल जान्छन यती सम गिरेर दुख देकोछ रबि दाइ लाई
प्रहरीले छानबिन गर्ने होईन , केपी र लेखकको आदेश तामेली गर्ने मात्र हो।
युवा भनौदा पनिके हेरेर बस्छन यो सुर्य थापालाइ रोडमा घिसार्दै पछार्नुनी नारा लगाउनुभन्दा रबिलाइ अतिगरेकोछ🙄🙄🙄😳😣😣
बन्धु हुनुहुदो रैछ रबि लाइ राम्रो support गर्नु होला न्याय दिनु होला
Jaya Rabi 🔔🔔🔔🔔
Jya rabi jya ghanti
रबि दाइ जिन्दावाद 🔔🔔🔔🔔
जिन्दाबाद जिन्दाबाद good luck ravi dai ❤️❤️❤️🙏🏻🙏🏻🙏🏻🙏🏻🔔🔔🔔🔔🔔
रविको जय होस🔔🔔🔔👍👍👍🙏🙏🙏
एमाले कांग्रेस सक्किने मेसो मा आफैं लागिपरेको र यिनिहरुको पतन निस्चित छ
म पनि हाे रबिकाे समर्थक🙏🙏💕
रबि दाई बाघ भयर निस्कनु।जय रबि🙏नलाईक सरकार रबिलाई न्यायदे भ्रष्ट सरकार
जय रबि ✊✊✊✊
जय रबि
सही सर जसरी भए पनि हाम्रो रबी सर बाहिर नुकाल्नुस सर रबी सर रबी सर मात्र हैन सर हामी आम जनता को आसाको धरोहर र हाम्रो सपना हो रबी सर यी पुराना दल जस्तो हाम्रो रबी सर हैन हामी लाई बिस्वास छ रबी सर निर्दोस छ तेसैले रबी सर को छिटो रिहा होस सर 👏👏👏👏👏👏👏👏👏❤️❤️❤️❤️😭😭😭💓❤️😭👏👏👏
जय रबि जय जनता
Justice for Rabi.❤❤❤❤
रबि लामीछाने व्यक्ति होइन नयाँ शक्ति हो।जति धेरै दिनसम्म गुमाउनेछन् त्यति छिट्टै पुराना पाटी सकिन्छन्।
God bless you Rabi sir jaya ghanti🌹🌹💖💖🙏jaya okil sab
Rabi Jaya ghanti
बितेको दुई दिन अघि फैलेको कुराले रास्वपाका २ नेता रबिको रिहायिकोलागि यमालेकाङ्गेस नेतालाई भेट्न गएको कुराले त मलाई के लाग्छ भने यि २ पाटिले स्वर्णिम र डिपि लाई रास्वपा र रबि सक्नकोलागि पर्योग गर्यो जस्तो लागेको छ क्रिपया सन्जिब जि राम्रोसँग यो कुरालाई रास्वपाले बुझ्नु आवश्यक छ यो बिसयला रासव्पा पाटिले गहन रुपले छलफल गर्नु पर्छ जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Yo mafiya le chalayeko baseless halla ho Jo Manis ko soch Janata naruwa huncha uske aru ko barema ramro socdeena RSP Lai Ravi Lai fasauna nasake RSP futaune chalkgel ho kina esto garcha vane Nepal ko Janata esto kura chitte Biswas garcha teseele mafia success huncha.
सत्य कुरा हो यो राजनिति प्रतिसोध भएकै हो, यस्ता कुरा लाटाहरू ले पनि यो राजनिति प्रतिसोध भएकै हो भन्छन, ८०,९० बर्ष को बुडा बुडिले पनि बुझ्नु भएको छ कि रबि लाइ फसाएको हो भन्नु हुन्छ,अनि अरु सबैलाई थाहाँ भयो यो साँच्चै रबि लाइ १००%फसाएकै हो भनेर,
Jay Rabi sir 🇳🇵🇳🇵
सन्जिब सरको सत्य त्थय भिडियो को पर्खाइमा रहने को को देशभकती जनता हुनुहुन्छ यस्ता तानाशाही नालायक हरुको दिन गन्ति शुरुआत भई सको हामी सर्भे साधारण निमुखा जनताको आशाको दियो हुन रबि देशभक्ति जनताले त्यो आशाको दियो कहिले पनि निभ्न दिने छैनन् हेक्का रहोस् घुसिया माफिया हरु जय देश जय रबि 🔔🔔🇳🇵🇳🇵🙏🙏
बल्ल एकजना जिउँदो वकिल चाहिँ भेटिए एकदम सही कुरो गर्नुभएको छ।
Jaya rabi
Rabi sahi ho Jaya ganti ❤
Jai Rabi RSP 🔔🔔🔔🔔🔔🔔🔔
Jaya rabi 🙏🙏🙏
रि जि तपाईं गृहमन्त्री हुँदा नेपाल प्रहरीको लागि , महिनावारी हुने महिला प्रहरी देखि लिएर, प्रहरी "१६" बर्ष मा पेनसन पाक्ने, प्रहरी पोष्ट , ब्यरेक बनाउने योजना , घरघरमा दासको रूपमा बस्ने स्थिति , प्रमोसनको लागि बोराको बोरा पैसा बोक्ने स्थिति बन्द, सधैं अब्बललाई प्रथामिकत दिने , यसरी प्रहरीको हकहित को लागि लडेको रबि जि , अनि तिमी प्रहरीलाई चहेको भ्रष्ट नेता
अब अरु होइन अब टी पुराना भ्रष्ट नेताहरुलाई नेपाल बाट नै लखटने दिन आउँदै छ।हेरी राख्नु होला। तिमीहरू को सत्ता भत्ता र व्यवस्था नै परिवर्तन हुने दिन आउँदै छन छिट्टै हेर्दै जानु।कता भाग्ने हो अहिले नै साइड लागे हुन्छ।
यहि कान्डले एमाले सकिने भो । धन्यवाद
सत्ता र शक्तिको बलमा जबर्जस्ति रबि सर माथि षड्यन्त्र गरेर फसाउने र88 अर्बौं सहकारी ठर्ग समितिले देखाएको लुकाउने काम सरकारले गर्दैछ यसकाे मुल्यांकन जनताले गर्छन सधैं सत्ता शक्ति हुदैन ।
Jay Rabi sir
जय रबि जय नेपाल ❤❤❤
सधैंभरि जवानी हुँदैन सधैंभरि पावर हुँदैन त्यसकारणले रवि लामिछाने सर पुलिस कस्टडी जानुभन्दा अगाडि पेपरमा साइन गर्दाखेरि यो हातले अहिले कस्टडी जानलाई साइन गरेको छु निक्लिसकेपछि यी भ्रष्टहरुलाई यही हातले साइन गरेर एक एक गरी जेलमा को छु भनेर जानुभएको छ। त्यसको इन्तजारमा हामी छौं अब त्यो दिन छिट्टै आउनेछ जय रवि जय घन्टी। ❤️🫰
रबी दाई जिंदाबाद
एक जना रबि बिरोधि ले के भन्यो भने प्रहरी ले बन्दुक न बोकेर गुलेली बोक्नु पर्ने भन्दै थियो ।तेस्लाइ यो कुर हेक्का होस
Satteko jit hunx Jay 🔔🔔🔔
अब दिपावलि पछि थाहा हुन्छ सुर्य थापा लाइ डबल रोल खेलेको
Jay Rabi
Jay rabi dai jay🔔🔔🔔🔔🔔🔔🔔
याे सुर्य थापा भन्नेलाई मान हानी काे मुद्दा लाग्छ कि लाग्दैन जे पनि बाेल्न पाउछ तेस्काे बाउकाे बिर्ता हाे याे देश र जनता तेसकाे ईसारामा चल्ने दलाली झाेले
Jaya rabi❤️❤️
सारा जन्ता ऊठेर रोड बाटै रबिलामी छाने लाई जन्ताले प्र्धान मन्त्री नियुक्त गर्नु प्रछ !अनिमात्र नेपाल नेपाल जस्तो हुनेछ ।नेपाल लाई कसैले हेप्न सक्ने छैन !
Absolutely right Sir 👍👍👍👍👍👍👌👌👌👌👌👌👌
Jay rabi jay Nepal jay ghanti
जय रबि जय घन्टी ❤️🇳🇵🔔🔔🔔🔔🔔
सम्पत्ति शुद्धिकरण मुद्दा लगाएर जाने हो भने काङ्ग्रेस , एमाले , माओवादीका 90% नेता जेलमा हुनेछन्।
Jay ghanti jay rabi ❤
सिसि टिभी हेर्न मिल्दैन ?
Rabi sir kings 🔔🔔🔔🔔🔔
लंकाका राजा राऊण्ये ले हनुमानलाई पुर्छमा आगो लाऊदा के गती भाको थ्यो❤❤
Jay ghanti
सत्य बोल्नु भयो सलाम छ।
जय रबि जय घण्टी
लौउन वकिल साब अब रबि जि को केही कसुरु भेटियन भनु हिन्छ तपाईं हरुले कानु अडिड रहेर रिहा ग्रनु भो भने तपाईं हरु लाई हाई हुनेछ सक्नु भयन भने एकदमै नकारत हिने छ हजुर दुख लागेको छ
Ravi sir nirdos hunuhunxa xittai riha hunu paryo jay ravi jay ghanti 🔔❤️
मेरो विचार मा अब जनता सबै संसद मा गएर कांग्रेस एमाले का मंत्री लगायत संसद हरु लाई घिसारेर निकालेर देश निकाल्ने बेला भयो यस्तो अत्याचार कसलाई पनि गर्न हुन्न रवि जी लाई जति गर्दैछन्
सत्यको जित अवश्य हुन्छ त्यसैले अब आम नेपाली जनता एक भएर भ्रष्टाचार र बेथिति विरुद्ध अगाडि बढ्नुपर्छ। देश जोगाएर जनतालाई समृद्धि बनाउनको लागि भ्रष्ट माफिया तस्कारलाई देशबाटै नलखेटेसम्म हाम्रो देश बन्दैन।
पत्ररारजी अस्ती तपाईहरू बलेको भिडो योहो आज किन जेल भनेर ओली र प्रचन्डलाई सोधनु परो
Jay rabi 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵⚘️⚘️
यदि अदालतले रबिलाई दोषी ठहर गरेन भने, के हुन्छ? सरकारले बाट क्षेतिपूर्ति हुन्छकि हुदैन?
अति गरे पनि अतिसार नगर्नु भन्ने संस्कृतिको विरुद्धमा अहिलेको सत्ताधारी गर्भदेखि को बल लगाएर रविमाथि खनिएको छ।
सुरय थापा र गगनको ग्राईडिजायनहो रबिसरलाई यहापुराऊने सुरयथापालाई पनिकारबाईगरनुजरुरिछ
जय देश जय रास्वपा 🇳🇵🇳🇵🇳🇵
Sir your Comment 100% Right And
Good Job 🙏👍💚💖💙😍
Satya Samachar bhaneko headline news matra ho janatale herna laiek AK matra ho❤❤❤❤❤
जय रबि जय घन्टी
Goob
Thank you sanjeev sir 🙏
सत्यको जीत अबस्ये हून्छ जये रबि जये 🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दाबाद
Hami bidesh ma raheni haru ko sath xa Ravi dai Lai jay gjanti
जय रवि