AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ ११ मंगलबार दिउँसो ३ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • NEWS PRESENTER: SAMA THAPA
    HEADLINES:
    १. प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष दाहालको सम्बोधन, सरकारले शक्ति दुरुपयोग गरेको दाबी, भ्रष्टाचारका मुद्दा टुंग्याउन खबरदारी ।
    विपक्षीको बोली
    सरकारले शक्ति दुरुपयोग गरेको दाबी
    २. रास्वपाका पूर्वमहासचिव मुकुल ढकाल पार्टीबाटै निस्काशित, अनुशासन उल्लंघन गरेको निश्कर्ष, नेतृत्वमाथि ढकालको आक्रामक प्रतिक्रिया ।
    ढकाल निस्काशित
    रास्वपा केन्द्रिय समितिको निर्णय
    ३. एकीकृत समाजवादीमा पदीय बाँडफाँटको सकस, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध, टुंगो नलागेका बाँकी पदमा चुनावको तयारी ।
    समाजवादीको सकस
    पदीय बाँडफाँटको गृहकार्य
    ४. विराटनगरमा भव्य राधाकृष्ण रथयात्राको तयारी,पाँच लाख भक्तजनको सहभागीता रहने आयोजकको विश्वास,कोशी प्रदेशमा सार्वजनिक विदा ।
    पर्व र परम्परा
    विराटनगरमा राधाकृष्ण रथयात्रा
    र,
    ५. गाजामा विद्यालय र शरणार्थी शिविरमा इजरायलको निरन्तर हमला,पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु,युद्धमा घाइतेको संख्या एकलाख नजिक ।
    गाजा नरसंहार
    विद्यालय र शरणार्थी शिविरमा इजरायली हमला
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •