AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २८, शुक्रबार दिउँसो ३ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 17 вер 2024
  • NEWS PRESENTER: NIRAJAN BHANDARI
    HEADLINES: 3PM
    १. बागलुङको गलकोटमा सरकारी नम्बर प्लेटको बोलेरो जीप दुर्घटना, रुकुम पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्षसहित तीन जनाको मृत्यु, एक घाइते ।
    २ भारी वर्षाले सुदूरपश्चिम र कर्णालीको जनजीवन प्रभावित, जोखिममा रहेका ५१ घर परिवारलाई सुरक्षित स्थानमा सारियो, ग्रामीण भेगका अधिकांश सडक अवरुद्ध ।
    ३. प्रधानमन्त्रीको आह्वानमा संवैधानिक परिषदको बैठक आज, प्रधानन्यायाधीश तथा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सिफारिस गर्ने तयारी ।
    ४. भुपेन्द्र राई नेतृत्वमा नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी, निर्वाचनको २१ महिनापछि कोशी प्रदेशसभाले संसदीय समितिले नेतृत्व पाउँदै ।
    ५ . नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला ३ हजार रुपैयाँले वृद्धि, छापावाला सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँमा कारोबार ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

КОМЕНТАРІ •