AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | भदौ २८, शुक्रबार साँझ ७ बजे | AP1HD
Вставка
- Опубліковано 17 вер 2024
- NEWS PRESENTER: NIRAJAN BHANDARI & ROSHANI KATHET
HEADLINES: PM
१. उपसभामुखलाई हटाउने वा नहटाउने विषय संसद्को मामिला भएको एमालेको प्रष्टोक्ति, मंसिरभित्रै सबै तहको अधिवेशन गर्ने तयारी, माग पूरा नहुँदासम्म संसद अवरोध गर्ने माओवादीको रणनीति ।
२. अदालतमा एकपछि अर्को न्यायाधीश पद रिक्त, सम्भावित प्रधानन्यायाधीशको नाममा मत नमिल्दा थप नियुक्ति अनिश्चित, न्यायपालिका शिथिल बनेको कानुनविदको तर्क ।
३. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस पढाउन अनुमति, यसै शैक्षिक सत्रदेखि कक्षा सञ्चालनको तयारी, ५० सिटमध्ये ७५ प्रतिशतमा छात्रवृत्ति ।
४ . सत्ता गठबन्धन बनेको दुई महिनापछि कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी, ३ मन्त्री र एक राज्यमन्त्रीद्वारा सपथग्रहण, मन्त्रिमण्डल अझै अपूर्ण ।
र,
५. पाराओलाम्पिक्स पदक विजेता खेलाडी गोवर्द्धन ६५ लाख नगदसहित सम्मानित, प्रशिक्षक र व्यवस्थापकलाई पनि पुरस्कार, अझै प्रगति गर्न प्रधानमन्त्रीको शुभकामना ।
Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►UA-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2024 AP1HD™
#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc