बोब्दा बोल्दै चर्का चर्की परेपछि !! पत्रकारलाई झन्डै कुटे हेर्नुहोस !! !! Tuki Nepal
Вставка
- Опубліковано 12 вер 2024
- चर्का चर्की परेपछि !! पत्रकारलाई झन्डै कुटे हेर्नुहोस !! !! Tuki Nepal
Hello to all the spectators, on behalf of Tuki Nepal, we are always ready for the salvation of the poor, helpless and suffering Nepali brothers and sisters in Nepal. We have been showing the pain and suffering of Nepalis scattered in different parts of Nepal. We have been making many such videos to ask the tears of Nepalis who are in pain and suffering. We hope that your small contribution will further help us in the social work we have done. That is why you say that we are always proud to be Nepali.
--------------------------------------------------------------------------------------------------------------------------------------------
Camera : krishna pariyar
Host : Krishna Pariyar
Edit :Krishna Pariyar
Contact Us : +977-9810348382 , +977-9860179883
stay connected with us!
For Help : E sewa :9810348382
Facebook : Tuki Nepal
► Like us on Facebook: / tukinepalnews
► Facebook Krishna Pariyar : / krishna.karma.33
-------------------------------------------------------------------------------------------------------------------------------
Location: Thapagaun 10, Baneshwor , Kathmandu Nepal
#Krishna_pariyar
#Tuki_Nepal
#viral_video
Other Video -
Tuki Nepal
Help video
Krishna pariyar
मेरो विचारमा सबै संग अघाएर यो दिदी बिरक्त्तै भएको जस्तो लाग्यो सबै संग धोका पाएर होला क्या❤❤❤
Umm hola mlae ni Teesta Lago ni 🙏😥
कृष्ण सर को काम् सारै मुटु छुनी हुन्छ हजुर लाई धेरै सफलता मिलोस कृष्ण सर❤❤❤❤उहाँ दिदी त हाम माइन जस्तो हुनुहुदो रहेछ।
सबै बाट वाक्क भएर मन भाचियो होला तर यस किसिम को बेहोरा हुनु राम्रो होइन ।
मेरो प्यारो भाइ यस्ताहरु शीत अलि टाडाइ रहनु ❤
यो दिदीको मानसिक बिरामी छ जस्तो लाग्यो सर
लासतै घमण्ड सुनदा कसरी सुधरिनछ याे अाइमाइ बच्चालाई जसरि हुनछ अाफनत हरु हाेला उनारसित गयर फकायर बच्चा काे भबिसे बनाउन परछ पत्रकार लाई धनेय्बद
तपाईका काम अति राम्राे छ कहिले काहीँ त पत्रकार किन बनेछु जस्तो लागिरहन्छ हाेला है भाईहरू
बिचार यो बाबुको कुरा सुनेर धेरै आँसु अयो मेरो बाचा ले बोलेको जस्तो लग्यो यो आईमाई मान्छेको भाटो होइन सबैलाई एउटै नजर ले हेर्नु हुदैन
हजूर मानव रूपी भगवान हूनूहून्छ हजूर को कार्य पर्ती कोटी कोटी नमन हीर्दय देखी नै सलाम सर कूल पीत्रीको आसीर्बाद रही रहोस ❤❤❤❤
उहाको बिचार मैले बुझे आफ्नो आफ्न्त बाट बाहेक भएर निस्केको जस्तो लाग्छ जहाँ सम्म उहाँ सत्रुलाई न देखाउनी आफ्नो आफ्नतलाई नदेखाउनी ती दुख भन्नू भको हो उहाँ क्यामरामा देख्न नचाहेको हो सत्रुले देख्यो भने उ अहिले त भिख माग्दै भिख थाप्दैछन भन्छ भनेर भन्छन भनेर तेई भएर होला
यो दिदीको घमण्ड अलि बढी नै भयो। कृष्ण सर। यो नानी बाबुहरूको साह्रै माया लागेर आयो। केही सहयोग चाहिँ गरिदिनु नै होला जसरी नै भएपनि🙏🙏❤❤
Salute to you bro .... Keep coming back bro .... Tc and god bless you 🙏 jay Nepal
पत्रकार vai kati sahan sakne salutaxa hajur lai ❤❤🙏🙏🙏🙏
याे कस्तो आइमाई हो सहयोगी मन भएका भगवान घरमै खोज्दै आदर सत्कार केही गर्न नजान्ने जंगली बिचरा बच्चाहरु को भविष्य बिगार्ने भो
बिचरा बच्चा हरु को बिजोक खाउ खाउ लाउ लाउ उमेर मा यस्तो आमा हो कि राछेस नि ले गर्दा बिजोग भयो ।
भाई हजुर लाई कुट्रला यो दिदी आफ्नो दुःख को कुरा गरेर मलाई यहाॅ गारो भयो कतै लगेर राखिदिनु र म केहि काम गर्छु भन्नु र बच्चा पढाउने बेबसता गरी दिनु भन्नु पर्छ नि म काम पनि गर्दैन भन्ने बच्चा को बारेमा त सोच्नुपर्छ नि भाई कति राम्रो संग बोलेर सहयोग गर्न खोज्दै हुनुहुन्छ कुटौला जस्तो गर्छ भाई लाई धन्यवाद ❤❤
बच्चा को माया लाग्यो
बिचरा बाबुको कुरा सुनेर आँसु आयो😢😢😢
यो आईमाई कोत बोली पिछे मुख फुट्ने गरि कान को जाली मा झाम कि झाम हानु पर्ने कति सारो खुतेको हो
Thank uh for 300 Suscriber Plzz keep supporting Gyz 😢
उहालाई सहयोग चाहिदैन त्यो सहयोक अरुकसैलाई गर्नुस यो समय उहालाई सम्झाउन सकिदैन पछि सहयोग चाहियो भने दिनुस अहिले उहाको दिमागमा जिद्दीपन हाबि भएको छ।।।
Uni galat haina ..tara usle dherai dukha payako le yasto vako raixa😢😢amaiko pida bichara. Usko dherai pida xa .ek choti bujnu 😢😢
भगवान यो आईमाई को कारण ले बच्चा हरु को भबिस्य बरबात हुने भयो भगवान बाबुहरु हो यो आमा को नामकी कलङग लाई छोडेर पढन को लागि छोडनु बाबुहरुहो ❤❤❤❤❤(सलाम छ किरसण सर लाई 🙏🙏🙏🙏❤️❤️❤️❤️)
यो आइमाई को पाँच पैसा को बेहोरा छैन के। यिनको हापमाइन अर्ध भइसकेको जस्तो लाग्यो। बच्चा लाइ समेत आभारा बनाउने भयो। आमाको बुद्धि ले गर्दा 😡।
Ysari na bhannu hos Didi birami jasto xa.😢
कति नराम्रो बानि भको आमई यस्तो लाई के सहयोग गर्नु सर जानु के सर हजुर लाई धन्यबाद सर
Krishna sir ko yo kam lai dherai salut xa
bichara yo babu ko kasto maya lagyo😢
Salutxa hjrlai❤hjr Lai janma dine aama vaggemani hunuhunxa ❤
यो आईमाई लाई मानसिक हस्पीटल मा राखेर बच्चा को पढाई को लागी ब्याबस्ता कसैले गरी दीनु होला धर्म हुन्छ।
Great salute sir
Good ramro patrakar sir 🎉🎉🎉🎉 abo udar hunxa sabaile dekhyo video🎉🎉
Yasta abuj lai ke sahayog garnu ❤❤❤
छोडिदिनुहोस् भाइ यस्ता घमन्डी आइमाई लाइ यलले यस्तै चाहेको यस्तै खोजी राछ भाइ😢😢
रा दिमाखले काम गरेकाे छैन हाेला याे दु खमा यसरी बाेल्दैन् नि
कृष्ण भाईको काम अति अति अति नै राम्रो,जुन कामको लागि मेरो लाखौं करोडौं सलाम तर त्यो दिदिको पनि मनभित्र धेरै धेरै धेरै पिडा पिडा पिडा भएजस्तो लाग्यो,तर त्यो अबोध बालकको अवस्था देख्दा सार्है मन रोयो,उसको के दोष बरा,सक्नुहुन्छ भने कृष्ण भाई फेरि एकपटक सिर्फ एकपटक फेरि जानुहोला त्यहाँ र त्यो दिदिलाई सम्झाई बुझाई सहयोग लिनको लागि अपील गर्नूहोला,दिदिले मान्नुभयो भने ठिक छ मान्नुभएन भने एन्जललाई कतै व्यवस्था गरिदिनूहोला भन्छु म🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
You tried to help her
Do not worry.There are different types of people in this world.God bless You Babu❤
Krishna vaiko kam ani teti nai mitho bolne sabda haru dherai man parxa malai
Probably She has been scammed or been used by a stranger. She is finding it hard to trust men. She does not want get sympathy from other which is good, but education is really important for her kids. Please help her.
बाहिरि बोक्रा मा हेरे भगवानले पनि त र भित्रि आत्मा बलवान् भएपछि जो जांहां छ उस्को ईक्छ्या चाहाना तेंहि सुँगुर स्वर्ग जांदैना सबै प्रणिले भोग्नैपर्ने भगवानको हातमा छैना भाग्या को हातमा।
Nice vai❤❤
सर हजुरले नराम्रो नसाेचनुस बिचरा तेस्रो अबस्थामा छाेडेकाे रहेछ कति दुख पाउनु भयाे हाेला अाफुले बिशवास गरेको मानछेले अाज यस्तो अबस्थामा पुराउदा कति गाह्रो भयकाे हाेला
भाई के तेस्तो लाई के सहयो गर्नु हो बिचारा सर हजुर लाई मेरो आशिर्वाद छ हजुर को काम लाई सफलता को शिखर चुमिरहोस सन्सार खुसी मिलस भगवान शिवको शक्ति प्रदान गरुन 🌸🙏🙏🙏🌸🇳🇵🇳🇵🇳🇵👑
Please yo didi lai naramro navannu hosh. Sab ley wakkai parera astoh vako hola. Trust garnu saro pareko. Sir tpai lai bistari trust garxa hola. Darako hola
यो मुर्खा आइमे यो आइमेको मुर्खाले गर्दा हो दुख्खा पाको यो अल छिना आइमे थुक्का यस्को जिन्दगि यो आइमे लाइ सहयोग नगर्नु किष्न भाइ यो घमन्डि आइमे
लाग्छ जहाँ सम्म ।यो महिला मा धेरै नै घमण्ड अनि रिस रहेछ। आफ्नो घमण्ड ले अरुलाइ होइन आफैलाइ सिध्याउछ खरानी बनाउनछ उधारण झल्लकाइ रको झै लाग्छ ।सायद आफ्नो रिस अनि घमण्ड उ बेला देखि नै control गर्न सक्नु भको भा आज यो अब्स्था मा पुग्नु पर्नेस्थिति थिएन झै लाग्छ।सायद ..........!
@@Ajayadipsubba2165 हजुर यो महिला धेरै घमन्डि छ यस्ला हजुर को कमेट ले मेरोमन छोयो
Yo Didi ko Pani ramro soj ho arkako basina khhanu Pani ramro hoena tar aafai aar khhanu dinu t ramrai hola didi
यस्तो आईमाई लाई कीन सहयोग ग्रनु
Depression ma gako xa yo dd😢derai bata dokha paye ko le kosai ko viswas lagdaina
यस्तै बेहोराले होला यो आइमाइले दुख पाको यस्लाइ मेनॐटल हस्पिटल लान पर्छ आर्कालाइ ढुङ्गा टिपेर हान्नेरे कस्तो कस्तो मान्छे जन्मिदो रैछ यो सङ्सारमा छि🤔मेरो कृषण भाइको जय होस यो आइमाइ खतम😮
Duniya dukhi garibko malam patti banera hinnu vako xa krishna vai sadhai vagawan le rakchya gardinus sadhai hajurlai
Uslai garni sahayog aru lai garnu vai krishna
यस्तो मान्छे लाई के को सहायता गर्नु हुन्छ भाई उसले कुरा नै बुझ्दैन रहेछ।
sabai sarap pani aasik hunxa sir hjr lai
मायाले ठेक्दैन टक्मे बुडाको भनाई मान्नु पर्छ। 😂😂😂
जबर्जस्ती नगर्नुस्।
अरूको रिस किन सहयोग गर्ने मान्छेलाई पोखाको होला अरूको भलाई चाहानेलाई नै नराम्रो गर्छ ?
Amona Sir 🙏 God Bless you always 🙏🙏🙏💖💖💖
Jatw dhukha payene sansar lae dhekhaera khana nachahane,, she is great ,
You are great sir
Help garnu aauda help linu parne kasto aaurat ho teo buda ko karan le bichara nani haru lai kina sajaya dinu 😢school jane bela ko nani babu haru 😢😢
यस्तो लाई सहयोग नगर्नु होला अरु ठुलो ठुलो रोग लागे को लाई सहयोग गर्नु होला भन्छु
Bichara kirisna bhai salute xa hajur lai 🙏🙏🙏
कस्त्यो आईमाई होला कुन चाहि बिदेसि ले पागल बनाए छ।
सहयोग भन्ने पनि जवरजस्ती नगर न
एस्तो खराब आइमाइलाइ सहयोग नगरे हुन्छ
एस्तो मुर्ख लाई के को सहयोग गर्नु पर्यो भाइ अरु बिरामी सहयोग गर्नु भाइ
Babu kati ramrox bichara vok lage vandaix bichara 😅😅
Vichara babu ko lagi sahanu vko dekh ta aasu aayo dai😢😢😢😢❤❤
Nice ❤
यस्तो बौलाई लाई पनि के सहयोग गर्नुपर्यो भाई
Bichara dada hjur ko mn dhulo vako ma malai garb lagxa hjurlai ra hjurko pariyar lai sadai vgwanle ragxya garun
Bichara yo video wala kati mahan kahile yasto dekheko thiyen😢😢
Good job sir
समस्या छैन भने सहयोग नगर्नुहोस् ।कृष्ण सर
ऐलेको जमनापनी एस्तो माम्छे छन र हाम्रो देसमा
के गर्नु हजुर भलाइको जबाना छैन।जसलाई राम्रो गर्न खोज्यो उल्टै आफू नराम्रो हुन्छ।
ए तुकि नेपाल काे पत्रकार भाइ त्यो अाईमाई लाई के दिदि भनेको
Yo amai lai sudar kendra ma lagera nanilai chin school lagai dinus sir
Krisna vai krisna jastai sahane sakti vako manxe raixa yesta haru lai tw ke sahayog garnu aavagi raixa yo dd
भयो हौ भाई यस्तो मान्छे लाई के सयोग गर्नु खै
God bless you
yo didi lai depression ko doctor liyera janu paryo god bless you to thIs child Ajai koshish garnu hola help ko lagi j bhane pani na risaunu hola usko boli le mental disturbance bhayera hola
bichara krishna bhai lai dekhera katti mya lagyo
यस्तो सनस्या नभको लाई के सहयोग गर्नु
Tapai Jada kheri aru pani tapai ko team member xa vane lera janu vako vaye hunthyo ladies vako vaye sayad tapai lai alik sajilo hunthyo jasto lago da sorry lo manma lageko kura vaneko sayad yo di le dherai thokar khayera hola maan ATI saro kathor vako anyway good job bro god abundantly bless you 😇
jabarjasti sahayog garne hoina ni ta bro
यो आईमाई लाई पुलिस लगाएर पक्डाउनु पर्थियो नबालक बच्चाको भविष्य बिगारेर सौताको रिसले अर्काको काख हक्ने हो।
❤❤❤❤❤❤❤
भयो होे पत्रका भाई यस्तो मान्छे लाई के सयोग गनुै खै के गनु र हो
Yestai ko ramro ko jamana chaina mayalu❤😢
भाई राई जस्तो छ जातै घमन्डी हुन्छ हुनत मैले यस्तो भन्न मिल्दैन नराम्रो नसोच्नु हजुर ले केटी साथी साथ लिएर जानुन भाई उसको मनमा धेरै पिडा भएको होला हजुर सग भन्न नसकेको होला बाबूको भबिष्य राम्रो बनाइदिनु भयोभने ठूलो धर्म हुन्छ जोरी बैरी को अगाडि छोरा राम्रो बनाएर देखाउन पर्छ भनेर हौसला दिनु तर यस्तो भन्यो भनेर नरिसाउनु ।
तपाईंले पहिला पनि यो vedio part 1 राख्नु भए थियो होईन हजुर ....मैले हेरेको थिए
Krishna bhai🙏🙏♥️♥️
एस्तो पागल आईमाई लाई सयोग गरेरा काम छैन उल्टै ठिलो पल्टिने लाई तेस्तै हालतमा छोडिनु पर्छ।
नेपाल मै छन थरी थरिका अर्ध
O my god this lady
Please please please please help this kid
Tesai dukha pawdai na sathi ho,
Chatana kame bhaya ko sar❤❤❤❤❤❤
Take care vai ❤
छाेरा त क्षेत्रीकाे जस्तो छ त हउ याे अामाइ लाई सहयाेग गर्नु भन्द बाटोमा हिडने कुकुरलाई गर्नु पत्रकार भाइ।
हैन यो पत्रकार कति कर गरेको होला पर्दैन भनेपछि फर्कियर गय भै गयोनि।यस्तालाई गालि नगरे कस्तोलाई गर्नुत मैलेभय भाटा हान्ने गिये।भिडियो सुरु गरेको 10मिनेट भै सक्यो गरिबको फाईदा उठाउन आफुमात्रै बोलेको बोल्यैछ। गरेकोबच्चा हरुपनि कस्तो बेहोरा देखाको ममिले सिस्नोर भात खाउ भनेको उल्टै चिनिर भातपो खान्छुभन्छ