शरलाई सवॅप्रथम नमस्कार बडो शरल भाषामा आफ्नो भोगाईहरू राख्नु भयो र यथाॅत हो पनि यहिँ नेर मुल्याङकन गरौँ राज्य र विद्रोहीको शैली र ब्यभार पाशाङले केवल घरेलु हतियार उठाय तर कुनै शरिरमाथी टच गरेनन ताकी यो केही गोप्य रहस्यात्मक कुरो भय खुलोश भनेर गरियको थियो होला तर नेपालीजनताको थोपा पशिनाको करले पालियको मदिराले लठ्ठ जिम्वेवार हल्दारले हजुरूमाथी मध्यरातमा बन्दुगको कुन्दाले जस्को खत अझैँ देखिने गरी गरेको हकॅतलाई न्यायिक निरूपणको कसिमा राखेर दाजौँ त के राज्यले जनताको शुरक्षा गरेको ठहॅछ!!यो त केवल माओवादीलाई एकपक्षिय आँखाले हेरेर पानी माथीको ओभानो नबन्दा हुन्छ त्यतिवेलाको रक्षा तथा गृहय प्रशासन???
आफ्नो मातृभूँमिलाई सँमृद्धी र जनताहरूलाई साक्षरता प्रदान गर्छु भनी निप्रेक्षित भावना लिएर सेवाँ भाव राँख्नु हुने सम्पूर्ण राष्ट्रसेवकँहरूलाई मेरो हार्दिक नँमन् तथा उँक्त अवस्थामा यसरी दुबै पक्षहरूबाट पिडीत तथा आफ्ना प्राँण गुमाउँने राँष्टभक्तीहरूमा गँहिरो सहानुभूति सहित हार्दिक श्रद्धाञ्जली-समावेदना र आज देशलाई लाँचार बनाएर आफ्नो भँतुवा पेट फुल्लाउँने र राँष्ट्र हाँक्छु भन्नेरूँलाई थुँइक्क भन्दै त्यही थुँइक्कहरूलाई साथ दिएर खुबैं ठूलो बीरचक्रँ प्राप्ति हुन्छ भनेर युद्दँमा होमिएका ती योद्दाँहरूले सोही कूँ-कर्मको ल्वाँप्प पाउँनु धेरै त् के हुन् र् तर, मँरेसि स्वर्ग-न्वर्ग भन्थे तर यस्तो चँक्र त् बाँचुञ्जेल यही भोगेर छोड्नु पर्छ र त्यसैको प्रतिफल अहिले तिनैंरूँ भोगी रहेछन् भन्दाँ कुनै अत्यूँक्ती नहोला कि भन्ने बुझियो; यो अन्तरवार्तापछिको निक्यौंलमा तसर्थ, आजका अतिथी अनि प्रस्तोता दुबैंमा मेरो हार्दिक नमस्कार- धन्यवाद ! 🙏
म पनि शिक्षक नै थिएँ।पूर्वको होस कि पश्चिमको सम्पूर्ण शिक्षकहरुको भोगाइ उस्तै रहेछ।दोहोरो चेपुवामा पर्ने त बिचरा हामी शिक्षक नै थियौं।माओवादीलाई जबरजस्ति चन्दा लेवी बुझाउँनै पर्ने बाध्यता थियो नदिए पठन पाठन गर्दा गर्दै कक्षा कोठैबाट थुतेर लगेर मार्दिन्थे।सेना र प्रहरीहरु पनि शिक्षकहरु नै हुँन माओवादी उत्पादन गर्ने भनेर दुःख दिन्थे।मैले पनि भोगेको हुँ।सबै शिक्षकले नै त्यो कालो दशक भोगियो नेताहरुको मोजमस्तिका लागि पो रहेछ त्यो सबै हर्कत।
डोन्दपिदित हरु र नजिक बात घतना भुझेका लाई अन्तरबार्ता लिउदा बस्तबिक र सत्य घतना सुन्न पाइने हुदा पुर्ब आतंककारी हरु सग अन्तरबार्ता न लिदा अझ राम्रो होला ।
सर ले भनेको कुरो चाही सही हो टीचर मावोबादी नै हुन भन्ने सेना र प्रहरी प्रशासन को सोच हुन्थियो,त्यही भनेर हाम्रो गाऊँ देखी अर्को गाउँ को सीक्षक लाई सेनाले गोली हानेर हत्या गरेका थीय
सुझबुझ नभएको माओवादी भएका भए आज अन्तरवार्ता दिने ठाऊँ सम्म आउनु हुन्थ्यो र रामचन्द्र भण्डारी सर । तत्कालीन अवस्थाको चेतनाको स्तरलाई हालको अवस्थाको जस्तो हुनुपर्थ्यो भन्ने चिन्तन बाट माथि उठेर बुझने कि ।
Aba sena ko barrack pani high ground ma hunu parchha prahari ko pani high ground ma hunu parchha. Prahari bazaarko bichma rakhnu upyukkta hune chhaina. Kunai pani khabar wa halla bhayo bhane ka kasbata bhayeko ho khabar ko chhanbin tu garnu parne khoi ta bhayekai rahena chha.
तर त्यो अर्को मोटे दाजुले लिएको अन्तरवार्ता मन परेन तपाईंले गरे जस्तो राम्रो भएन बिषय बस्तुको गहिराइमा पुगे जस्तो लागेन त्यो दाजु तपाईंको राम्रो छ विषय वस्तुको बारेमा राम्रो सग सोधनु हुन्छ राम्रो छ तपाईंले नै चलाउनु होला विषय वस्तुको बारेमा गहिराईमा गएर प्रशन नगर्दा सुन्न मजा अाउदैन
Yi sabai Nepal Prahari ko lone ranger operation ko rup ma dekhiyeko hunda yesto huna gayeko huna sakchha. Aru kehi nabhaye pani Sena ra Prahari dubai ko co-ordination mainly khabar adan pradan bhaye sarkar bata pani tadarukta dekhayeko ko bhaye yi yesta darlagda ra janta haru marnu parne abastha sirjana hune pani thiyena. Teti khera Prahari ko aham bhavna thiyo ki bhanne pani dekhinchha. Sudur Pashshim ra Karnali Kchhetra ilaka harulai Maowadi harule rojnu ma ukta ilakharu Rajdhani Kathmandu bata tadha, janta ko bikas ra banchna paune adhikarko out of sight out of mind bhayeko dekhiyeko, jantako marma lai kelauna nasakiyeko, Rajdhani bata tadha bhayekole Prahari Prashasan bata pani katai jyadati po bhayeko ki bhanne bhan hunchha jun ko pratifal yi sabai hun.

यो एउटा् देख्न मा आयो माओबादी ले नि कसरी मारेको छ हाम्लाइ नि था छ
maobadi nepali janamukti senako rananiti derai ramro tiyo
सर ले सहि भन्नू भयो। सर्बसाधारण ले ज्यो देख्यो तेहि भन्छ।
कति राम्रो सित बयान गर्नु भाको सर ले आखिर के उपलब्धि भयो दाजुभाइ दाजुभाइ लडाइँ गरेर अहिले सुन्दा अचम्म लाग्छ ।
धेरै खुसी लाग्यो.....interview हेर्दा।।।
धन्यवाद
अत्यन्तै राम्रो कुरा गर्नु भयाे अंकलले...!
सलाम छ सर
सारै मन छोयो सर को कुरा ले ।। सुनौलो टेलिभिजन लाइ मुरि मुरि धन्यवाद
w\c छ तपाईंलाई पनि ।
धेरै धेरै राम्रो लाग्यो यो अन्तर्वार्ता । राम्रो र रोचक लाग्यो ।
रामचन्दृ सरको बोल्ने सैली सर्है मिठो अनि सरल । झन्डै बजियाले बन्चरो हानेन । चट्टान बजियालाई धन्यबाद 😃
एकदम मन छोयो सरको कुराले, बन्दुकेहरु सरकारी र प्रचण्डका दुबै पापी हुन ।
आफ्नो मातृभूँमिलाई सँमृद्धी र जनताहरूलाई साक्षरता प्रदान गर्छु भनी निप्रेक्षित भावना लिएर सेवाँ भाव राँख्नु हुने सम्पूर्ण राष्ट्रसेवकँहरूलाई मेरो हार्दिक नँमन् तथा उँक्त अवस्थामा यसरी दुबै पक्षहरूबाट पिडीत तथा आफ्ना प्राँण गुमाउँने राँष्टभक्तीहरूमा गँहिरो सहानुभूति सहित हार्दिक श्रद्धाञ्जली-समावेदना र आज देशलाई लाँचार बनाएर आफ्नो भँतुवा पेट फुल्लाउँने र राँष्ट्र हाँक्छु भन्नेरूँलाई थुँइक्क भन्दै त्यही थुँइक्कहरूलाई साथ दिएर खुबैं ठूलो बीरचक्रँ प्राप्ति हुन्छ भनेर युद्दँमा होमिएका ती योद्दाँहरूले सोही कूँ-कर्मको ल्वाँप्प पाउँनु धेरै त् के हुन् र् तर, मँरेसि स्वर्ग-न्वर्ग भन्थे तर यस्तो चँक्र त् बाँचुञ्जेल यही भोगेर छोड्नु पर्छ र त्यसैको प्रतिफल अहिले तिनैंरूँ भोगी रहेछन् भन्दाँ कुनै अत्यूँक्ती नहोला कि भन्ने बुझियो; यो अन्तरवार्तापछिको निक्यौंलमा तसर्थ, आजका अतिथी अनि प्रस्तोता दुबैंमा मेरो हार्दिक नमस्कार- धन्यवाद ! 🙏
नमस्कार धन्यवाद सर, अति मर्मस्पर्शी कमेन्टको लागि ।
प्याराे अंकलकाेले निकै कष्ट पुर्ण जीवन भाेग्नु भएकाे रहेछ...!
राम्रो लाग्यो सर को कुरा, , स्थाइ नगरेको मा दुख लाग्यो ।
सुरेश सर नमस्ते🙏 आरमै हुन्छ।
धन्यवाद सर कमेन्टको लागि ।
शिक्षाक को सधै सम्मान गरौ ! धेरै मिठो अनुभव
एकदम सहि कुरा गर्नुभो ।
Very good interview with ramchandra bhandari sir
अन्तर्बार्ता एक्दमै मन पर्यो, मास्तर साब युद्ध प्रताडित एक प्रतिनिधि पात्र हुनुहुन्छ धन्यबाद सुनौलो टेलिभिजन
w\c हजुर
सुनौलो टेलिभिजनको राम्रो प्रस्तुति ।
dherai dherai ramro karyakaram
very good interview
सरकाे interview सुन्दा अति दुख लाग्याे🙏🙏
सारै दु:ख लाग्यो सर हजुर आङ सिरिङ गर्यो साला आतंकबादी देश द्रोही हरु ले देश को सिधा जनता र शिक्षक हरु लाई निमतापुर्बक मारेको घटना धेरै छ
Akdamai sahi kura garnu bhayo ahilesammakai sahi interview...
कठै बिचारा! तपाईंको आयु लामो रैछ है। धेरैको त ज्यान गयो सर ।
हो त नि ।
@@SunauloTV.
दैलेख तीर पनि पदार्पण गर्नु पर्यो सर!
धेरै पीडित छन् त्यहाँ पनि।।
Very good interview. Nice
मन छुने कुरा ।
Very very good programme
धेरै मार्मिक कुरा गर्नु भो सर । मन छोयो ।
Sir kapilvastu taulihawa ko kahe tha xa hjr lai
मार्मिक कुरा गर्नु भो सर
धेरै राम्रो कुराकानी ।
Sunaulo television lai derai dherai dhannebad sir ajai astai khalko bastabik video banaunu hola
Good interview sir
राम्रो लाग्यो ।
very very good interview
सत्य कुरा सुन्न पाइयो !
Yakdam sahi kura garnu vayo yathartha
गजब
राम्रो कुराकानी
Dherai ramro kuro vannu vayo je dekheyo tehi nai ho
मन छुने कुराकानी
जुम्ला आक्रमणको बारेमा मैले पनि हाल्दैछु है हेर्दै गर्नुहोला !
लल सर! दुःख लाग्छ तर सुन्न मन् लाग्छ ।।
First you learn from this reporter how to interact, speak and above all how to pronounce the word MAOBADI. You pronounce it MOABAADI.
राम्रो कुरा हो सरको
Very good 👍 👍 👍 👍
Ramro kura sirko
Ramailo lagyo
Satya kura
राम्रो कुराकानी ।
जुम्ला सिन्जा म नि तेहि ठाउँ कै मान्छे हु जनयुद्ध ले जनता हरु लाई दुबै पक्ष बाट धेरै दुख खपेको ठाउँ 😪😪
धन्यवाद
100% right sir
100% sahi bhannu bho tapaile
शिक्षक भएर हाेला स्पष्ट बनाउनु भयाे कति मिठाे बाेली हाे
Satya kura balla thaha bho
दुबै तिर बाट , चेपुवामा पर्नु भयो छ सर , 🌹
हामी त समातेकालाई सरसम्मान छोड्थिउ भन्थे त माओवादीहरु ।।आज कालो अनुहार छर्लङ्ग भैगो नि ।
मजा को इन्टरर्भिउ सारै सुनौ सुनौ लाग्नि
Good interview interesting 👍👍👍👌👍 👍 😪😪😪😪✊ ✊❤️🇳🇵👇 👍 👍
Real kura hola aru vhanda
धन्यवाद
बिगतकाे सम्झना
Namaste sir
नमस्ते सर
सहि कुरा हो
Salam chha sir
म पनि शिक्षक नै थिएँ।पूर्वको होस कि पश्चिमको सम्पूर्ण शिक्षकहरुको भोगाइ उस्तै रहेछ।दोहोरो चेपुवामा पर्ने त बिचरा हामी शिक्षक नै थियौं।माओवादीलाई जबरजस्ति चन्दा लेवी बुझाउँनै पर्ने बाध्यता थियो नदिए पठन पाठन गर्दा गर्दै कक्षा कोठैबाट थुतेर लगेर मार्दिन्थे।सेना र प्रहरीहरु पनि शिक्षकहरु नै हुँन माओवादी उत्पादन गर्ने भनेर दुःख दिन्थे।मैले पनि भोगेको हुँ।सबै शिक्षकले नै त्यो कालो दशक भोगियो नेताहरुको मोजमस्तिका लागि पो रहेछ त्यो सबै हर्कत।
नमस्कार गुरु हाम्रो स्कुल काे एउटा असल शिक्षक हुनुहुन्थ्यो
namaste sir
डोन्दपिदित हरु र नजिक बात घतना भुझेका लाई अन्तरबार्ता लिउदा बस्तबिक र सत्य घतना सुन्न पाइने हुदा पुर्ब आतंककारी हरु सग अन्तरबार्ता न लिदा अझ राम्रो होला ।
🌹🌹🌹🌹🌹
लमजुङ विचौरले धेरै मान्छे गुमाएको छ तत्कालीन समयमा
खै अझै मिडीयामा आउन सकेन
कुन पक्षबाट होला हजुर ? हामी कार्यक्रम बनाउन चाहन्छौं ।
नमस्कार सर
Daju ko kura sahi lageyo ho sacchi kai voge konai kura garnu vako xha
सर ले भनेको कुरो चाही सही हो टीचर मावोबादी नै हुन भन्ने सेना र प्रहरी प्रशासन को सोच हुन्थियो,त्यही भनेर हाम्रो गाऊँ देखी अर्को गाउँ को सीक्षक लाई सेनाले गोली हानेर हत्या गरेका थीय
I can fell my dad also teacher
एता काभ्रे जिल्लामा भएको भिडन्तको अन्तरवार्ता पनि लिनुपर्यो सर ।
हुन्छ ।
आफुले बुझे र सुने अनुसार ठिकै भने ,,
Really ho
सब विवेक हिन भए पछी कस्को के लाग्छ र है???
त्यही त हजुर
Sirle 1dmai Sahi kura grnu byo sir tyo timema hamro rukum tir pni army r mawobadi bat ysrinai chepma preko thiyo
सुझबुझ नभएको माओवादी भएका भए आज अन्तरवार्ता दिने ठाऊँ सम्म आउनु हुन्थ्यो र रामचन्द्र भण्डारी सर । तत्कालीन अवस्थाको चेतनाको स्तरलाई हालको अवस्थाको जस्तो हुनुपर्थ्यो भन्ने चिन्तन बाट माथि उठेर बुझने कि ।
Bujhiyo jimu .. ta pani hatyara aatangkakari nai rahechhas!! 🤣🤣🤣
Mula bahun haru ta sabai afno swartha pura garna ra khalti bharna maobadi baneko rahechhan bhanne aile aayera pusti nai bhayeko awastha!! 😉
Kayar haruko ratri akraman lai pani ramro sanga defense garna safal hamro sena lai salaam
Aba sena ko barrack pani high ground ma hunu parchha prahari ko pani high ground ma hunu parchha. Prahari bazaarko bichma rakhnu upyukkta hune chhaina. Kunai pani khabar wa halla bhayo bhane ka kasbata bhayeko ho khabar ko chhanbin tu garnu parne khoi ta bhayekai rahena chha.
कस्ता अपराधी रहेछन् साला चोर ?? यति सोझो मान्छे लाई धान्नै मरेका
तर त्यो अर्को मोटे दाजुले लिएको अन्तरवार्ता मन परेन तपाईंले गरे जस्तो राम्रो भएन बिषय बस्तुको गहिराइमा पुगे जस्तो लागेन त्यो दाजु तपाईंको राम्रो छ विषय वस्तुको बारेमा राम्रो सग सोधनु हुन्छ राम्रो छ तपाईंले नै चलाउनु होला विषय वस्तुको बारेमा गहिराईमा गएर प्रशन नगर्दा सुन्न मजा अाउदैन
धन्यवाद तपाईंलाई ।
सरलाई पनि मलाई जस्तै परेछ
तपाईंलाई कुन ठाउँमा होला हजुर
मलाई सिन्धुपाल्चोक मा हो सर म चाहिँ लोक गायक हो
@@amritacharyamailaguru7310 ए ए गायक राम्रो कुरा । तपाईंको कथा पनि सुन्न र सुनाउन पाए हुन्थ्यो हजुर
@@SunauloTV. ठिकै छ सर भेटौन एकदिन समय मिलाएर है
@@amritacharyamailaguru7310 हस् बरु नम्बर पाउन हजुर
Satey kura garnu bhayo daju le
त्यो असइ लाई ल्याउनु परो जिउदै छ भने
Very good story and intetmrvieemqmw
त्यसै दुःख दिँदा त माउवादी पार्टी झन् ठूलो बनेको हो त।
काम गर्न दुख मानेर मावोबादी मा लागेका अनपढ गवार लाई के सुच बुज होला त हौ त्यो पार्टी मा कुनै यक मान्छे पढेको थियना अन्त
उहाँ सर नेपाल आर्मी हो कि शिक्षक हो।।
कुरा बुझन सकिएन।।
purai hernu na ani bujhinxa
शिक्षक हो उहाँ ।
Geda ho
Yi sabai Nepal Prahari ko lone ranger operation ko rup ma dekhiyeko hunda yesto huna gayeko huna sakchha. Aru kehi nabhaye pani Sena ra Prahari dubai ko co-ordination mainly khabar adan pradan bhaye sarkar bata pani tadarukta dekhayeko ko bhaye yi yesta darlagda ra janta haru marnu parne abastha sirjana hune pani thiyena. Teti khera Prahari ko aham bhavna thiyo ki bhanne pani dekhinchha. Sudur Pashshim ra Karnali Kchhetra ilaka harulai Maowadi harule rojnu ma ukta ilakharu Rajdhani Kathmandu bata tadha, janta ko bikas ra banchna paune adhikarko out of sight out of mind bhayeko dekhiyeko, jantako marma lai kelauna nasakiyeko, Rajdhani bata tadha bhayekole Prahari Prashasan bata pani katai jyadati po bhayeko ki bhanne bhan hunchha jun ko pratifal yi sabai hun.
सहि भनाइ
डर लाग्दो दिन
ground reality uhale vanekai jasto ho.
La sahi kura sunna paiyo
Pasaang vanne laai marnu mn lagyo
पुलिस ले पनि दुख दिएछ हजुर लाई तेइत कुत्ता को मौत मरे होला नि
विचरा सर
Mawa badi chor harule derai janta mareko xan sanggat kall ma
JayeA nepal, vai futea gawar lutea, Ragat ra Aashu lea polneacha
सर ले सहि भन्नू भयो। सर्बसाधारण ले ज्यो देख्यो तेहि भन्छ।
very very very good interview
Very good interview